Dr. Swarnim Waglé | अनि, अब with Sudheer Sharma | Ep.01

नेपालसँगै आधुनिक युगमा प्रवेश गरेका थुप्रै मुलुकहरु निकै अगाडि बढिसके, तर हामीले किन अपेक्षित विकास गर्न सकिरहेका छैनौं ? यसका अर्थ-राजनीतिक कारणहरु के होलान् ? युवा पुस्ताले किन देशमा आफ्नो भविष्य देखिरहेको छैन ? नेपाली समाजमा देखापरेको ‘3-D change’ अर्थात् Demography, Diaspora & Digitalisation ले के-कस्तो परिवर्तन ल्याइरहेको छ ? हाम्रा छिमेकीहरु चीन र भारतले तीव्र गतिमा विकास गर्दैछन्, हामीचाहिं १० बर्षपछि कहाँ पुग्छौं होला ? नेपालमा भारत, चीन र अमेरिकाजस्ता शक्तिराष्ट्रहरुले निर्धारण ‘रेडलाइन’हरु के-के हुन् ?
यी र यस्तै बिषयहरुमा हाम्रो कुराकानी केन्द्रित छ- अर्थशास्त्री एवं राजनीतिज्ञ डा. स्वर्णिम वाग्लेसँग । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभाका सांसद हुन् । काठमाडौंस्थित प्रतिष्ठित थिंकट्ंयाक- Institute for Integrated Development Studies (IIDS) का अध्यक्षसमेत रहेका वाग्लेसँग विश्व बैंक, यूएनडीपीलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गरेको अनुभव छ ।
वाग्लेको लेखनमा ‘अतृप्त अवसर' नामको आलेख संग्रह तथा सहसम्पादनमा ‘The Great Upheaval’ पुस्तक प्रकाशित छ ।
More about Dr Wagle:
swarnimwagle.com.np
en.wikipedia.org/wiki/Swarnim...
Twitter: swarnimwagle?lang=en
His books:
www.cambridge.org/core/books/...
thuprai.com/book/atripta-awasar/
------
Our Team 👉🏼
Host: Sudheer Sharma
Producer & Creative Designer: Kalpana Dhakal
Visual Editor: Ujjwal Dhungana
Graphic Lead: Ankit Bhattarai
Camera & Studio Supervisor: Shiva Ram Shrestha
Camera Crew: Hritik Singh Thakuri & Madan Khadka
Special thanks: Yopesh Pradhan & Saumik Sharma
#AniAba #swarnimwagle #newepisode #sudheersharma #sudheerktm1 #firstepisode #economy #development #nepal #prosperity #society

Пікірлер: 343

  • @Tankkadel
    @Tankkadel3 ай бұрын

    सुधिर दाईको अगमनबाट एकदमै उत्साहित भएको छु । युट्युबमा बेकारका पोडकास्टहरु सुन्दासुन्दा वाक्क लागेको थियो ! अब कन्टेन्टमा दृष्टिकोणहरु आउनेछन, गहिराई आउनेछ , तथस्टता आउनेछ । तर १२ भाई प्रविर्ति आउनेछैन ।

  • @NewPlaceNewVideoL92

    @NewPlaceNewVideoL92

    3 ай бұрын

    111q0q0

  • @aviseklama802

    @aviseklama802

    3 ай бұрын

    Rabi ko fiction

  • @user-js1mt7qm5h
    @user-js1mt7qm5h3 ай бұрын

    १२ भाइहरु सुध्रनु पर्यो सर, नेता भन्दा यि पत्रकार भन्नेले बिगारे देश । मन परेको लाइ प्रायोजित हाइलाइट गर्ने , मन नपरेको लाइ बिना कारण खुइलाउने, जनताले बुझे के अब । रबि लाइ काम गर्न देउ १० बर्ष, अनि भनौला ? गगनलाइ त १५ वर्षदेखि निरन्तर दिएको हो काम गर्न तर गरेन के गर्ने?

  • @shivasharma2609

    @shivasharma2609

    3 ай бұрын

    मिसन पत्रकारीताको गतिलो उदाहरण हो सुधीर शर्मा ।

  • @TekSingh-yd2hd

    @TekSingh-yd2hd

    3 ай бұрын

    Yo are right, like Dhamala, kantipur so on

  • @kunwarmahendra6350

    @kunwarmahendra6350

    3 ай бұрын

    Man pareko na pareko hoina sir media le paisa nai sarkar ra neta bata paune raixan neta le kunai bastachar gareo wa kehi gareko vane partrkar ra media milera paisa magne diye vane ghumaera lekhna diyena vane sano kura vae ne thulo sarkar satta nai dhalne gare haha news lekhne raixan 12 bhai chor media hun ini haru lai bisws garnu hunna

  • @baralachyot9265

    @baralachyot9265

    3 ай бұрын

    गगनले पनि आफ्नो ठाउमा गर्दैछ्न त। कि के गर्नुपर्ने हो।

  • @user-js1mt7qm5h

    @user-js1mt7qm5h

    3 ай бұрын

    @@baralachyot9265 गगनले के गर्यो? १५, १६ बर्ष देखि संसदमा छ, गफ ठुलो गर्छ, मिडिया लाइ पैसा खुवाउछ हाइलाइट हुन्छ त्यति हो? यसो बजार तिर के हल्ला चलेको चियाउछ त्यहि अनुसार आफुले पालेको मिडियामा गएर बोल्छ 😀 पाटी बैठकमा निर्णय‌ गरेर निक्ल्छ बाहिर जनताले बिरोध गर्यो भने सभापतिको निर्णय पार्टीले जिम्मा लिँदैन भन्छ, दोक्ला चरित्र देखाउँछु। कांग्रेसका युवा नेताभन्दा देउवा धेरै ठिक आफ्नो पार्टीले गरेको निर्णयको जिम्मा लिन्छ।

  • @neeshamkhadka
    @neeshamkhadka3 ай бұрын

    जिउदो छ्दा कसै ले सम्मान गर्दैन मरेर गए पछि सबै ले भन्न्ने छ उहाँ को बिचार ले देश बन्यो भन्दै कुम्लिन्च 😢 यस्तो समाज छ नेपाल । मेरो समर्थन पुरा को पुरा रास्वपा लाइ छ ❤

  • @Psctayari199
    @Psctayari1993 ай бұрын

    सुधिरजीले कान्तिपुर छोडेर धेरै राम्रो गर्नु भयो। म प्रयोगशालाको fan हो। Best of luck for podcast

  • @binaymoktan8302
    @binaymoktan83023 ай бұрын

    खुसी लाग्यो स्वर्निम सरको प्रगिग कुरा र नेपाल बनाउने हुटहुटी सुनेर

  • @ShambhuJamkatel
    @ShambhuJamkatel3 ай бұрын

    Huge respect to Dr Swarnim Wagle 🙏

  • @narayangharti7914
    @narayangharti79143 ай бұрын

    म करिबकरिब १२-१३ बर्ष भयो UAE मा रोजगारी को लागि आयको भर्खर पहिलो संविधान सभाको निर्वाचन भयको थियो अहो अबो त देश साच्चिकै देश बन्छ भनेर कत्रो आसा थियो। यहा कस्तो बाट कस्तो भैसक्यो हेर्दाहेर्दै सपना जस्तो लाग्छ सम्झिदा पनि तर हाम्रो देश कहिले बन्ला यस्तो अबो नंया पुस्ताले गर्छ कि भन्ने ठुलो आसा छ तर हात्ति आयो हात्ति आयो फुस्सा भन्ने जस्तो नहोस। म पनि मेरो देशको लागि केहि गरेर मर्ने मन छ तर रेमिटेन्स पठायर मात्रै होइन आफ्नै देशमा केहि गरेर।।।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x3 ай бұрын

    कति सुन्दर बिचार स्वर्णम सरको!!

  • @HighlandpropertyKTMNepal

    @HighlandpropertyKTMNepal

    3 ай бұрын

    100%

  • @snitchdo3758

    @snitchdo3758

    3 ай бұрын

    ❤❤

  • @sumansargam3262
    @sumansargam32623 ай бұрын

    मलाई सबैभन्दा मनपर्ने र तार्किक नेता स्वर्णीम वाग्ले लाग्छ अरु नेता त सबै हावादारी मात्र छन अध्यन बिना भाषण हान्ने

  • @jhalakacharya8196
    @jhalakacharya81963 ай бұрын

    सुधिर सरकाे व्यक्तित्व अनुसार गहकिला प्रश्न,फरक व्यक्तित्वकाे प्रस्तुति र जवाफ र चाखलाग्दाे कार्यक्रम।आर्थिक कुराले प्राथमिकता पाउनुले कार्यक्रम थप आकर्षक भएकाे छ।गाली नगरीकन पनि वाेल्न सकिदाे रहेछ।यस्तै मान्छेलाई प्राथमिकता दिनु हाेला सुधिर सर।स्वर्णिम सांसदसंग कति धेरै ज्ञान रहेछ।आश्चर्य लाग्याे।

  • @diliparjel86
    @diliparjel863 ай бұрын

    येस्तो खाले कुराकानी हुनपर्छ नेपालमा ।खाली राजनीतिको मात्र conversation हुन्छ l धन्यवाद हजुरहुलाइ🤗🤗🤔🤔

  • @bedshrestha1111
    @bedshrestha11113 ай бұрын

    अब जनता सचेत बनौं दक्ष क्षमता बिज्ञता सिर्जनसिल उच्च शिक्षा सक्षम नेता रोजौं सहि नेत्रित्व भए परिवर्तन सम्भव छ 7 साल देखि अहिले ढुंगा हान्दै हिड्ने नेता सांसद वनायौ सोच परिवर्तन गरौं

  • @sundardhital4903
    @sundardhital49033 ай бұрын

    “मुस्कुराते रहोगे तो दुनिया साथ है, वरना आंसुओं को तो आँखों में भी जगह नहीं मिलती” जय श्री राम🙏

  • @nareshyatri1558
    @nareshyatri15583 ай бұрын

    Swornim g ko swornim bchar le swornim Desh banos , Dhanyawad

  • @suranjanghimire659
    @suranjanghimire6593 ай бұрын

    "नयाँ आँखा जुधाएर ।" जोडदार, फराकिलो अन्तर्वार्ता ।

  • @amrit_aryal
    @amrit_aryal3 ай бұрын

    Good analysis swornim sir ! अब इलाममा घण्टी बजाउनुपर्छ ।

  • @kamalakattel6243
    @kamalakattel62433 ай бұрын

    आज चुनाव जित्याे भाेली मन्त्री भै हाल्यो ...१५ बर्ष यसै बित्याे । रेमिट्यान्स लाई निश्चित %छुटाएर उत्पादन क्षेत्रमा लगानी गर्ने रणनीति पनि बनाएनन। माननीय स्वर्णिम ज्यु यश कुरामा विशेष क्लास दिनु हाेला हाम्रो मान्यवरहरूलाई ।

  • @manohargautam3636
    @manohargautam36363 ай бұрын

    बजार मा युटुवे शैलीका content Less podcast काे दूनिया मा Contemt Based Podcast आयो खुशी लागाे ❤

  • @nareshshakya4170
    @nareshshakya41703 ай бұрын

    स्वर्णिम अन्तर्बाताको लागि दुबैलाई साधुवाद 👋👋

  • @suryabhusal1527
    @suryabhusal15273 ай бұрын

    Great swornim sir. We need a economic minister like you.

  • @bheshrajadhikari9659
    @bheshrajadhikari96593 ай бұрын

    यति क्षमतावान् ब्याक्ति सहकारी ठगलाई काधमा राखेर हिड्नु दुर्भाग्य हो

  • @kaladhakal4365
    @kaladhakal43653 ай бұрын

    देश कसरी अगाडि बढ्न सक्छ भन्ने सन्दर्भमा डक्टर स्वणिर्म वाग्लेको प्रष्ट भिजन।

  • @chandrasharma5501
    @chandrasharma55013 ай бұрын

    This podcast can be an asset and direction for the nation. Respect.

  • @MrPun24
    @MrPun243 ай бұрын

    Legendary talk…..❤ सारै राम्रो लाग्यो देशमा यस्तो नेताले सरकार भए 🙄

  • @newlumbini28
    @newlumbini283 ай бұрын

    book by Sudheer Sharma (author of PrayogShala ) best book

  • @Mrnem2
    @Mrnem23 ай бұрын

    स्वर्णिम नाम जस्तै स्वर्णिम व्याक्तित्व आशा छ यो देशले तपाई को विज्ञताको उचित लाभ लिन सक्नेछ!

  • @user-tm4tf1bb1l
    @user-tm4tf1bb1l3 ай бұрын

    Dr swornim wagle sir you are absolutely right but our country नेपाल विकास को उन्मुख तिर न लम्कानु चै मेन corruption नै त्यो पनि सरकारी कर्मचारी अनि पुराना दल भनु या political leader नै नाइके भयर हो हुन त म अहिले खाडी मा ( security guard)चौकीदारी नै गरेको छु यही security guard पनि आफ्नो देश आफनो मातृभूमि मा गर्न पाको भए कती खुसी हुने थिए होला म लगायत हाम्रो युबा जमात

  • @anilgautam1434
    @anilgautam14343 ай бұрын

    Well said swarnim wagle.

  • @user-dl5ko6ul4c
    @user-dl5ko6ul4c3 ай бұрын

    यस्ता बिज्ञ हरुको विज्ञता लाई सधुपयो गर्न नसक्नु हाम्रो दुर्भाग्य।

  • @roshanpokharel12
    @roshanpokharel123 ай бұрын

    1000 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤

  • @ramghimire5416
    @ramghimire54163 ай бұрын

    सबैले एकपल्ट हेर्ने/सुन्ने पो हो कि ,मलाई निकै बिचार प्रधान लाग्यो यो पहिलो पडकास्त ,यस्तै ससक्त र बहुआयामिक पडकास्त हेर्न/सुन्न पाइयोस् आगामी दिनमा ,शुभकामना !!!

  • @beyondinfinity3876
    @beyondinfinity38763 ай бұрын

    अति राम्रो बिचार स्वर्निमजी को।🙏🙏

  • @HighlandpropertyKTMNepal

    @HighlandpropertyKTMNepal

    3 ай бұрын

    100%

  • @bishwashnepali8300
    @bishwashnepali83003 ай бұрын

    शुभकामना सुधिर सर । यस क्रममा तमाम् भूँइ मान्छेका कथा व्यथाहरु पनि सुन्न पाइन्छ भन्ने अपेक्षाा छ ।

  • @reshambastakoti993
    @reshambastakoti9933 ай бұрын

    देश र जनताकाे अबस्था बुझ्न याे कार्यक्रम अबस्य हेर्नुपर्ने रहेछ!!!

  • @nk-vlog441
    @nk-vlog4413 ай бұрын

    2 घन्टा पुरै हेरियो गज्जब अन्तरबार्ता ।

  • @sundardhital4903
    @sundardhital49033 ай бұрын

    “व्यक्तित्व की भी अपनी वाणी होती है जो कलम और जीभ के इस्तेमाल के बिना भी लोगों के अंतर्मन को छू जाती है” जय श्री राम🙏

  • @maheshbikram
    @maheshbikram3 ай бұрын

    सुधीरजी नमस्कार ! पहिलो पोडकाष्ट राम्रो लाग्यो । गहन र मननीय छ । हार्दिक बधाई छ । आउँदा दिनहरुमा यस्तै खालका देश र समाजको विकास र नवपरिवर्तनसंग संबंधित अन्तर्वार्ताहरु हेर्न पाउने अपेक्षा गर्दछु । अन्तर्वार्ताको समय फुर्सदिला व्यक्तिका लागि लामो नलाग्ला तर आजकलका हतारिला मान्छे र समाजका लागि अलि लामो भयो कि ! यो पोडकाष्ट अन्यभन्दा फरक स्वाद र बान्कीको रहोस् । शुभकामना छ । 🙏💙❤️💜🙏

  • @kk_creation1974
    @kk_creation19743 ай бұрын

    देशले ले चिन्न न सकेको हिरा हो स्वर्णीम वाग्ले ❤️

  • @shambhushah2112

    @shambhushah2112

    3 ай бұрын

    Nepal ma mcc Laune bibisan ho.desh Lai kangal banaune

  • @maheshgurung1963
    @maheshgurung19633 ай бұрын

    Great man, Mr Swarnim wagle bhai 🙏

  • @youandme3891
    @youandme38913 ай бұрын

    स्वर्णिम दाईको जय होस

  • @sustainalberuraldevelopmen1322
    @sustainalberuraldevelopmen13223 ай бұрын

    Both are intellectual personality of Nepal.

  • @minkhatri7303
    @minkhatri73033 ай бұрын

    Good luck RSP

  • @upendranegi1990
    @upendranegi19903 ай бұрын

    Waw thank you swarnim dai

  • @BossVlogs
    @BossVlogs3 ай бұрын

    Big Fan of Sudheer Sharma from California ❤

  • @dhangurung8258
    @dhangurung82583 ай бұрын

    Ati ramro uchcha sonch vichar vission ma viggya jasta rashtria swoyantra party ka swarnima bagle ju lai salam xa

  • @govingurung8102
    @govingurung81023 ай бұрын

    Very good speaking swarnim sir go ahead for good work and jay ghanti

  • @ratnakarkiuser3529
    @ratnakarkiuser35293 ай бұрын

    सुधिर सरको शुरूवाती प्रोग्राम रजेछ म हाल इजरायलमा काम गर्छु र पुरै कार्यक्रम हेरे । इजरायल पनि नेपाल जस्तै राजनैतिक खिचातानी भयको मुलुक हो भनी दोन्द्दले ग्रस्त राज्य हो तेती हुँदा पनि ब्युरोक्रेसी सबल हुँदा राजनैतिक फेरबदल र दोन्द्दले खास असर पारेको छैन । यो जातिय क्षेत्रीय दोन्द्दलाइ ठिक ठाउँमा ल्याउने एउटै साधन आर्थीक वृद्धि दर हो । समग्रमा बातचित राम्रो रहयो । अन्तिममा नेपालको पत्रकारिता जुन लोकतन्त्रको पिल्लर हो त्यो धार बाट गयको छैन । राजनिती मात्र नयाँ भयर हुदैन पत्रकारिता को शैली पनि सुधार हुनुप्रने देखिन्छ। त्यो धार छोडेर प्रगतिशील धार लाई समाउनु होला शुभकामना नेपालको जय होस ❤❤

  • @badritiwari398
    @badritiwari3983 ай бұрын

    राम्रो मान्छे ले नया कार्यक्रम शुरु गर्नु भएको छ शुभकामना 🙏 तर एउटा सुझाव यस्ता धेरै Talk program टिभिमा धेरै छन तर कतिपय सतही प्रश्न सोधेर अनि बायस प्रश्न सोधेर कार्यक्रम लाई हल्का बनाईएको छ तर यहा प्रश्न अलि राम्रा र जनताको ठ्याकै आवाज हुने किसिमका स्वतन्त्र प्रश्न सोधेर कार्यक्रम लाई अलि राम्रो बनाउनु होला ।

  • @Kasa690
    @Kasa6903 ай бұрын

    ❤WOW WHAT A GREAT DR SWORNIM JI❤

  • @hamro.Jenish
    @hamro.Jenish3 ай бұрын

    कस्तो राम्राे कार्यक्रम❤❤

  • @chiranjeevithapaliya5540
    @chiranjeevithapaliya55403 ай бұрын

    जति नै गफ हाने पनि हामीले कृषि मै जाेड दिनु पर्छ,,प्रकृतिले हामीलाई दिएकाे सम्पत्ति काे सदुपयोग गर्दा मात्र पनि हामी अात्मनिर्भर हुनेछौं ,,सबैले राेजगाार पाउने अवस्था सृजना हुन्छ,,गफै मात्र गरेर तथ्यांककाे व्याख्या मात्रै गरेर अाज देश खाली भैराखेकाे छ,,अाैद्याेगिक भन्दा कृषि नै नेपालकाे लागि उपयुक्त हुन्छ

  • @DjiPocket
    @DjiPocket3 ай бұрын

    ठिक छ सर,,, तपाईंको प्रश्न गर्दा बिस्लेशण लामो भयो,

  • @samirthapa2159
    @samirthapa21593 ай бұрын

    Very good Dr Wagle, very inspiring and realistic.

  • @ghyalpyashi4725
    @ghyalpyashi47253 ай бұрын

    Nice interview!Dr. Swarni is future prime minister of finance

  • @gautamgurung4098
    @gautamgurung40983 ай бұрын

    It was very engaging! I also found different modes of analysis I hadn't heard of before, especially "Demographic: country's lifespan" and "Country's problems and how to solve them." Very refreshing! Thank you! Swarnim Sir and Sudheer Sir!

  • @kishworkshetri3091
    @kishworkshetri30913 ай бұрын

    Kasto mazza aayo pura 2 hrs sunna ....swarnim ji nepal ko lago swarnim manxe nai ho. Hope County will utilize him as much as for the development.

  • @parkdhong
    @parkdhong3 ай бұрын

    यी १२ भाइ सङ सतर्क रहनु होला।देश लुटेकै १२ भाइले हो

  • @SujalEducation-2024
    @SujalEducation-20243 ай бұрын

    Congratulations 🥳❤sir 1 weeks maa 1K

  • @user-mz7tz6uh5j
    @user-mz7tz6uh5j3 ай бұрын

    Swornim g u r great

  • @khemapandey3847
    @khemapandey38473 ай бұрын

    good luck swomim sir🙏🌹🔔

  • @saursigd
    @saursigd3 ай бұрын

    Sudheer ji's new venture will create some effect in the conversation era of Nepali youtube 🙏

  • @sunitgotame7484
    @sunitgotame74843 ай бұрын

    Intellect discourse ❤️🙏

  • @sandiplimbu1685
    @sandiplimbu16853 ай бұрын

    Highly expertise person, Future of Nepal Dr Wagle sir

  • @premkhadka1996
    @premkhadka19963 ай бұрын

    wow क्या गज्जबको अर्थपूर्ण सवाद🔔❤

  • @shambhushah2112

    @shambhushah2112

    3 ай бұрын

    America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag haru bat sabdhan sathi ho

  • @RajKumarKC-wp1ml
    @RajKumarKC-wp1ml3 ай бұрын

    Not BP, but it was Mahendra who deserves credit for initiating development activities.

  • @madhavpaudel9692
    @madhavpaudel96923 ай бұрын

    अद्भुत !

  • @Spark10-0
    @Spark10-03 ай бұрын

    Sucha a brilliant guy!!! Hats off to Swornim Wagle. You have potential to change Nepal. A level headed personality. Very Well versed in Diplomatic, economic and all micro issues that is keeping Nepal from leaping forward.

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd3 ай бұрын

    This is the way what people want to view, listen and observe. Thank you sudhir ji for inviting a genuine person for the interview, keep it up

  • @mulbatoTV
    @mulbatoTV3 ай бұрын

    सुन्न र हेर्न लायक कार्यक्रम

  • @sunilshrestha35
    @sunilshrestha353 ай бұрын

    Need to see him in action.. let's give One opportunity to them 😊

  • @bibeksharmanepal
    @bibeksharmanepal3 ай бұрын

    तपाई जस्तो मानिसले कान्तिपुर जस्तो बेकामे मिड्या भन्दा यो एक्दम ठिक छ हामिजस्तो मान्छेले युटुबे बुङ्गाहरुको हावाभिडियो हेररे बस्नुपरेको थियो ! आशा छ यस्तो भिडियो रेगुलर आओस् ! स्वार्निम जि लाई त केही भन्ने हाम्रो औकात छैन !

  • @lilanathpagenilila
    @lilanathpagenilila3 ай бұрын

    धेरै राम्रो कुराकानी ❤❤❤❤🙏🙏🙏🙏

  • @mstha1252
    @mstha12523 ай бұрын

    Great debate well done both of you

  • @shubhashishbhattarai3314
    @shubhashishbhattarai33143 ай бұрын

    सुन्दर बिचार स्वर्णम सरको प्रगिग कुरा र नेपाल बनाउने हुटहुटी सुनेर

  • @roopgurung3591
    @roopgurung35913 ай бұрын

    Your content of speaking is outstanding Mr. Wagle….. jay ghanti 🔔

  • @sundardhital4903
    @sundardhital49033 ай бұрын

    "छोरी छोरी नै हो बुहारी होइन। छोरी दुई अक्षरले बनेको हुन्छ र बुहारी तीन अक्षरले बनेको हुन्छ। एउटा अक्षर थपिने बित्तिकै त्यो जिम्मेवारी थपिन्छ। हामीले जति आफ्नु आमासँग गनगनाउन सक्छौ त्यति सासू आमा संग सक्दैनौं। मेरो बुढाले मेरो सासुआमालाई कहिले काहीँ कराईसिन्छ तर म मेरो सासुआमालाई झर्किन सक्दिन। तर मामु संग त सकिन्छ नि। "

  • @madhavkumaroli8129
    @madhavkumaroli81293 ай бұрын

    शुभकामना दुबै दाईहरुलाई

  • @milandkt
    @milandkt3 ай бұрын

    शुभकामना छ सुधीर सर ।

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial3963 ай бұрын

    MCC को महा एजेन्ट Swarnim Waglé देशको लागि घातक हुन् यो कुरा नेपाली जनताले बुझन् केहि बर्ष लाग्छ

  • @shambhushah2112

    @shambhushah2112

    3 ай бұрын

    America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag haru bat sabdhan

  • @SUNIL-dz2nr

    @SUNIL-dz2nr

    3 ай бұрын

    तपाई कुन पार्टी को समर्थक पर्नु भयो थाहा भयन। MCC गतिलो होला या होइन होला, बहश को बिषय पक्कै हो। तर यो भन्दै गर्दा, तपाइलाई हेक्का छ होला नि MCC पास गर्ने बेला मा स्वोर्निम वाग्ले संसद पनी थियनन। थाहा छ होला नि होइन र, तपाई का अरु नेता ले चाही किन पास गरे तनी?

  • @chhatraluitel4850
    @chhatraluitel48503 ай бұрын

    धेरै राम्रो इन्टरभ्यु काङ्ग्रेसले चिन्न नसकेको बौद्धिक र विज्ञ मान्छे!🤔

  • @rajkumarbista212
    @rajkumarbista2123 ай бұрын

    मन छोयो है कार्यक्रम ले 😘

  • @kamanapokharel3329
    @kamanapokharel33293 ай бұрын

    Good interviewer have made good research comprehensive questions good source of knowledge for common people for country and people. ❤

  • @Ghanashyam.Khadka
    @Ghanashyam.Khadka3 ай бұрын

    Candid, engaging and expanded in wide range; one of the best interviews I ever watched on youtube in Nepal.

  • @sundardhital4903
    @sundardhital49033 ай бұрын

    पेट की भूख को नियंत्रण में रखो, ज़रूरत से ज़्यादा मत खाओ. सीखने की भूख को जगाये रखो, इसे जितना बढ़ा सकते हो, उतना बढ़ाओ.

  • @alakaluitel1480
    @alakaluitel14803 ай бұрын

    One of the great legend .

  • @govindakc2933
    @govindakc29333 ай бұрын

    Great show, with well-prepared questions along with background research. I've watched multiple interviews with Dr. Wagle already. However, this was more refreshing as the interviewer prepared well for questions that were not covered much before or asked differently if they were covered before by Dr. Wagle. More than that, Sudhir ji, you did great being so unbiased while asking the questions and being so intelligent. I watched the non-stop two-hour show. Please keep doing this.

  • @aniljyotsna1
    @aniljyotsna13 ай бұрын

    Simply outstanding discussion !!! Swarnim Wagle is unmatched

  • @UniverseChannel-vg3cm
    @UniverseChannel-vg3cm3 ай бұрын

    best of luck swarim g

  • @bhimgurung9987
    @bhimgurung99873 ай бұрын

    Perfect interview 👍👍

  • @taramoktan7074
    @taramoktan70743 ай бұрын

    Great leader

  • @s.l7070
    @s.l70703 ай бұрын

    Word of the day. “Diaspora”

  • @Suzaxs
    @Suzaxs3 ай бұрын

    He is so clear about that he says. Best person

  • @DevidalBatt
    @DevidalBatt3 ай бұрын

    Ramro karya

  • @Ghanashyam.Khadka
    @Ghanashyam.Khadka3 ай бұрын

    Many many congratulations dai

  • @Proboy604
    @Proboy6043 ай бұрын

    नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि र उनीहरुको प्रतिपक्षी भूमिकाका कारण यति धेरै भ्रष्टाचार जनतासामु आएको छ, रास्पा नजन्मेको भए बाँकी दलले कति धेरै लुटपाट गर्थे होला थाहा छैन । ।

  • @amritmajhi2939
    @amritmajhi29393 ай бұрын

    More expectations from Sudheer sir, best wishes for the program. Big admirer of Pragyogshala 🎉

  • @madhavneupane8141
    @madhavneupane81413 ай бұрын

    interesting

  • @user-ie8ln5qv2x
    @user-ie8ln5qv2x3 ай бұрын

    राम्रो काम गर्दै जानू होला वाग्ले जि

  • @bhuwanbashyal8314
    @bhuwanbashyal83143 ай бұрын

    I love wagle

  • @yubapoon8197
    @yubapoon81973 ай бұрын

    यिनित कान्तिपुर बाट आका हुन होइनर ?? जेहोस सुदृयर आकाहोलान भन्ने लाको छ ।

Келесі