दिपक लिम्बु राजेशपायलका रियल ज्वाईँ,पहिलो अन्तरवार्तामै पर्यो ठाकठुक Rajesh Payal Rai,Dipak Limbu
Host:- Biswa Limbu
Guest:- Rajesh Payal Rai & Dipak Limbu
Camera:- Rajiv Mabohang
Edit:- Rajiv Mabohang Limbu
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on Facebook: / biswasamekham
Follow Biswa Limbu's page: / limbubishwo
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV
दिपक लिम्बु राजेशपायलका रियल ज्वाईँ,पहिलो अन्तरवार्तामै पर्यो ठाकठुक Rajesh Payal Rai,Dipak Limbu
Пікірлер: 568
राजेशपायल राई र यम वरालको एकसाथ अन्तरवार्ता kzread.info/dash/bejne/ZYxllKN_er2ygLQ.html
राई,लिम्बू राजा हरु सङ्गै हेर्नू पाउनु धेरै रमाइलो भो।
@bhimkumarilimbu489
5 жыл бұрын
Raja hoena, raja ta skiyo, dewata rai limbu ko dewta ho,
राजेश &दिपक दाइ नेपाली साङगितीक आकाश का चम्किला ताराहरू हुन् । जय होस दाईहरू को
@basantarodung43
4 жыл бұрын
Sahi
राजेश पायल राई ।Rai is king .. लाई मन पराउनेले यता हाजिर गरुम है ।।।साथी बन्नुहोला ।।।है
@ankusharma2538
5 жыл бұрын
Timi lai chai aada garnu vaneko kaile garnu 90 sal ma hoit🤦♂️🤦♂️🤦♂️🤷🏼♂️🤷🏼♂️🤷🏼♂️🤷🏼♂️
@premlimbu8052
4 жыл бұрын
Romantic Media dipak ta vannu hunna
@funnyday2257
4 жыл бұрын
Ma pani xu
धन्यवाद दिपक दाजुलाइ देख्न पाइयो..मिडियामा राजेश दाजु 👌👌👌👌👌...
नेपालमा तारा आयो, आइडल आयो, भोईस अफ द नेपाल आयो, जति पनि कलाकारहरुले पुरस्कार पाए, मात्र पुरस्कारमा सिमित भयो । एउटा मात्र यस्तो पहिलो तारा हो दीपक लिम्बू सर एकछत्र राज गर्नुभएको । स्वरमा दीपक लिम्बू सर जस्तो मिठास अब पाउने दिवा सपना मात्र होला । राजेश सर चाहिँ नेपालको किङ नै....
@rumalimbu9580
5 жыл бұрын
Yo kura sarai chit bujyo
@basantashree1018
4 жыл бұрын
Sahi bishleshan garnu vayo pratik magar
@krishnarai483
3 жыл бұрын
100% sahi ho
@language9651
3 жыл бұрын
100% सहि कुरा
मलाई मन पर्ने सिङ्गर हरु मध्य अाज २ संगितका महारथि हरुको ईन्टर भिउ हेर्ने माैका जुराई दिनु भयोको मा धन्यबाद विश्व लिम्बू जि।
limbu is king & Rai is king wooo❤️❤️👌👌👌❤️❤️❤️💘💘💓💓💓
@nisamhanglimbu8893
4 жыл бұрын
King of Limbu & Rai is King 🎼🎸🎤
दिपक लिम्बु दाइ तपाईं एक जमानामा गित संगीत मा धेरै चलेको मान्छे आज भोलि काहा हराउनु भा हो।
Rai is king Rajesh payal r Deepak limbu ko fan Koko hunuhunx yet hajir hum sb
अत्यन्तै रमाइलो अन्तरबार्ता ... राजेस पायल र दिपक लिम्बू...
Dipak dai ko interview ball herna paiyo. Gajab laggyo interview. Rajesh dai and Dipak dai lai all the best.
सेवान्ने सेवारो किराँत का तिनै जना महान सन्तान हरुमा 🙏❤️❤️❤️❤️
राई इज किङ राजेश पायल राई ज्यु र प्रथम नेपाली तारा दिपक लिम्बू ज्यु उहाँहरुको एकै साथ interview सुन्न र हेर्न पाइयो रमाइलो लाग्यो सेवारो
सिस्तता भन्ने कुरा दिपक लिम्बू बाता सिक्न आवश्यक छ जुनियर गायक गायिका हरु।
राजेश पायल राइ दिपक लिम्बु always kings
Deepak limbu has very nice voice flavor and quality too.
@lekalikhadynnasuplayar4117
5 жыл бұрын
🙏मेरो cover गित सेनेर मनपरे लाइक,कमेन्ट ,subscribe गरेर साथ दिनु होला येहा थिच्नु होस👉️m.kzread.info/dash/bejne/eJ-utsiRZLjHeMY.html
दिपक लिम्बू धेरै राम्रो शैलिमा बोल्नु हुन्छ,
राजेस दाई अनि दिपक दाईलाई एकैपटक देख्न पाउँदा एकदम खुशी लागो।👏👌🌷🙏
दुबै जना नेपाली गित संगीत जगतको धरोहर हुनुहुन्छ ।।।सम्मान छ दाइ हरु प्रती।।।🌹🌹🌹
wowa राई लिम्बु एकै ठाउँ मा देख्नु पाईयो खुशी लाग्यो
यो ईन्टरभ्यु सारै रमाईलो लाग्यो । आफू भन्दा सिनियर लाई कसरी सम्मान गर्ने भन्ने कुरा दिपक जी बाट सिक्नु पर्छ नया सिङ्गरले ।राजेश पायल सर जस्तो सिनियर कलाकार लाई दिपक सरले सम्मान गरेको देख्दा सारै खुसि लाग्यो ।
@basantarodung43
4 жыл бұрын
Sahi
mero online tv ko regular फ्यान कोको हो।।।लु हेरुम त।।।साथी बन्नुस ल रेगुलर फ्यान मात्र
@abdulvayad6548
5 жыл бұрын
Me
@sakkarairai3571
5 жыл бұрын
Me
@raselagros7438
5 жыл бұрын
me
जस्ले जे भनेपनि राजेश दाईको जस्तो स्वरमा दम चैं नेपालमा कमै छ great rajesh payal daji दिपक दाई पनि राम्रो हो धेरै नै
@krishnarai483
3 жыл бұрын
Bilkul sahi ho hojur
दरसन नमास्ते दाईहरूलाई,,,सग्गाई हेरने ठूलो रहर थियो अाज पूरा भयो धन्यावात विश्व दाइ💘💘💘✌✌✌
स्वरका मुलखम्बाहरूको सधै जय जय होस✋✋
उहाँ दाजुहरुको इन्टरभिउ हेरेर त बचपनको याद आयो बाइटर तिम्रो गित मेरो सुर अनि नेपाली तारा हेरेको फेरि झल्झली आयो।धन्यवाद बिस्व दाइ अनि मेरो अन्लाईन tv.
राई र लिम्बू गित संगितको राजा हरु आज भेट भाको देक्न पाउँदा धेरै खुशी लागो
राजेस दाइ राई इज किङ😾 दिपक ब्रो अनि स्पेसल बिस्वो लिम्बु सेवारो
यस्तो यस्तो कलाकार ल्याउनुहोसन बिश्व सर हेर्नेलाई नि मजा हुने ।
Rai is king Rajesh payal Rai da dipak limbu da both of you respect 🙏🙏🙏😍😍😍😍
Nice interview. विश्व सर को प्रस्न सोध्ने शैली सारै राम्रो, र मिठो,
राम्रो मान्छेले राम्रै मान्छेको intervew लिनु भएको साँची मन पर्यो!
यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ.. साँच्चै नबुझेको हौ कि नबुझ्ने जस्तै बन्छौ। it is my favourite songs of singer dipak limbu.
@sangitalimbu6495
4 жыл бұрын
Great
नेपाली ताराका एक मात्र तारा दिपक लिम्बू र राई इज किङ गितसङ्गितका बादसाह राजेश पायल लाई एक साथ देख्न पाउँदा धेरै खुशी लाग्यो।
आज मलाई मन पर्ने नेपाली साङ्गीतिक गायक राजेश पायल राई, र दिपक लिम्बु, दूबै जना दाई हरूलाई सगै आज एकैसाथ मिडिया मा देख्न पाईयो धेरै खूसी लागेउ किनकी भोलिको दिनमा नेपाली सिखर गायक राजेश पायल राई, सामसुङ नेपाल तारा दिपक लिम्बु जस्ता गायक सायद फेरी जन्मदैन होला।।
राजेश र दिपक जी दुबै जना किङ् को interview रमाईलो लाग्यो धन्यबाद बिश्व जी लाई ✌✌
Rajesh payal Anju panth And Dipak DaI my fvrt singer Anju दिदिलाई नि ल्याउनु पर्थ्योनी दाई
waw dipak dai lai hernu paiyo..
प्रथम नेपाली तारा दिपक लिम्बू ज्यु! & राई ईज किङ राजेश पायल राई ज्यु यहाँहरु प्रती हुक्सोगेन आसेवारो 👏👍️👏❤️
@basantashree1018
4 жыл бұрын
Nepal ma idal ma vay voice of Nepal ko first hune haru kina chalena bt dipak vaneko Nepali Tara ma frist vay anusar bastab Mai Nepali ko Tara bannu vayko xa Nava aru kasai frist hune dipak jati chaldaina Ani pramod 11 sthan ma faliyko asai Gari Indira joshi ni out ra siva pariyar ni out vayko ra dipak is dipak hamra lagi chai
राजेस पायल राईको सोच धेरै राम्रो छ ।लोक गित मन पराई दिएको मा
Wow I love Rajesh pal Rai and dipak limbu jhan Sangai ko interview hernu paudae taw jhan khusi lagyo🙏🙏
Great interview rajesh payal ji deepak ji and Biswa limbu ji hajur harulei sewaro, nogen,
Music industry ko badhsahah haru hats off 💖💖💖👌👌👌
Wawoo दुबैको यो संजोक ढीला भएनी....हेर्ने मौका दीलाउनु भो Mro oN tv grp tq R.P.I.King/Npl tara Dpk Lb so good सेवारो
wow ..fantastic interview ...Dipak limbu & rajesh payal rai both are good singer.
Kirat ka santan 3 jannalai sewa sewaro ekdam ramro interview linu vyo biswa dai tapaiko prasna garne saili ekdam man parxa malai❤❤❤🇳🇵🇳🇵🇳🇵
हरेक नेपालीद्वारा रुचाइएका नेपाली साङ्गीतिक आकाशका चम्किला नक्षत्रलाई एकसाथ देख्न पाउँदा धेरै खुसी लाग्यो।
सबै ठिक छ तर राजेश दाईले लोक दोहोरी आमा भन्दा झन उहा प्रती सम्मान बड्यो
आफ्नो कर्म क्षेत्रको टपरहरु दुबै हुन ।💪💪
दुई जना नेपाली गीतसङीत स्टार एकै ठाउमा देखियो खुसी लाग्यो । Mero online tv को काम तरिका राम्रो लाग्यो ।
हैट दिपक दाइ कता हराउनु भयो हौ आज भोलि ???? खुशि लागो दिपक दाइ र राजेस दाइ लाई संगै देख्दा खुशि लागो विश्व दाई😍😍
Thank you so much daii. Rajesh and dipak daiko ekaisaath interview linuvako maa
Long time paxi dipak Limbu daai lai dekhn pauda khusi lagyo😊😊😊 Rajesh payal/dipak limbu together😊😊
यी राई र लिम्बु खुब मन पर्छ है मलाई तर दिपक दाजु लाई धरान बाट धेरै नेपाली तारा हुने बेला सहयोग गरेको छौ है अझै मिठो गित ल्याउनु परो कतै हरको होकि भको छ है 😍😍😍
एकदमै महत्त्वपूर्ण ऐतिहासिक अन्तरबार्ता दर्सक स्रोताको आसय बुझेरै बिस्व सरले राई इज किङ राजेश पायल राई र नेपाली तारा दिपक लिम्बु सङ्गै अन्तरबार्ता लिनु भएकोमा धेरै धेरै धन्यवाद एकदमै खुशी लाग्यो।
नेपाली फिल्मी गीतहरुको लागि राजेश दाइ र दिपक दाइ तारा हुन । love you both
Khusi lagyo Dubai jana ko sundar appereance ani Biswa dai lai ta dherai dherai Dhanyabad you are always lovly bro
गित संगितका दुनियाँमा किराँति हस्तिहरु,दुबै जना उत्कृष्ट गायक हुन,राजेश पायल राई&दीपक लिम्बू दुबै जना वरिष्ठ गायक हुन🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Rajeshpayal Rai RAI IS KING and dipak limbu .LIMBU IS KING KIRAT KINGS RESPECT YOU 2
omg malai sabai bhanda dherai man parne singer haru Rajesh and deepak I really miss u tq mero online tv!
विशेष धन्यवाद विश्व जि लाई । नेपाली गित सङ्गितको दुई जना हस्तिलाइ सगै एउटै पर्दामा इन्टरभ्यु हेर्न पाउँदा खुसी लाग्यो
Both respective and Favourite Singer🎤🎼🎹🎹🎼🎤🎼🎼🥁🎺🎸🎻
Wawwwwwwww Deepak ND Rajesh good interview
नेपाली गायकहरुमा राजेश पायल राईको गित गाउन सक्ने क्षमता भएको एउटै गायक दिपक लिम्बू ।।।
रियालिटी सो को बिजेता मध्ये मा चलेको गायक भनेको दिपक लिम्बू मात्रै हो अरु त सब गुमनाम छन
अहिले त लोक स्टार पनि अाछ रे!!!!लोकगित गितको अामा हो सबैलाइ चेतना हुनुपर्छ।
Malai man parne 2 singers king haru ❤️
Rajesh pal rai and deepak limbu sir is very good singer
100% right rai is king lok geet aama ho
राम्रो लग्यो राजेस जि अनि दिपक भाइ को एसरी हामी ले राम्रो सुन्ना पाउ देख्न पाउ याहा हरुको प्रागती होस
हैट विश्व दाईले, दुईजनालाई धेरै गीत गाउन लगाउनु पर्ने थियो। गीत गाउन लगाउँला की भन्ने आश गर्दा गर्दै अन्तर्वार्ता त खतम पो भो त। सबै राम्रो थियो गीत गाउन नलगाएर सारै नमज्जा भो नी
राजेस पायल राई र दिपक लिम्बु यसरी संगै देख्नु पाउँदा आफुलाइ धेरै भाग्यमानी भएको महसुस हुन्छ किङ हरु।
Great Great Deepak Limbu,and Rajesh Payal Rai,Long Live.
विश्व लिम्बू सरको अन्तवार्ता लिने शैली र त्यस विषयको बारेमा गहिरो अध्ययन गरेर प्रश्न गर्ने बानी सारै गज्जब लाग्छ धेरैले यस्तो अन्तवार्ता लिने गर्छन तर धेरै जसोले त्यस विषयमा अध्ययन नगरी अन्रवार्ता लिएको अनि छेउन टुप्पोको प्रश्न गर्ने सारै खल्लो लाग्ने गर्छ तर विश्व सरको स्वर र शैली अनि अध्ययनलाई सलाम गर्छु ।
Dipak limbu sir ko wife lae ni lyaunu paryo interview ma biswa sir
सेवा,सेवारो दुबै जाना महान गायक दाजुहरुलाई धेरै ठुलो चाहाना थियो राजेश पायल राई र दिपक लिम्बू सङै बसेर गफगाफ गरेको हेर्न आज पूरा भयो चाहाना
Ramailo interview
Akdam ramro...singer haru hun nepalko
प्रसान्त तामाङ ज्यू लाइ पनि खोज्नू पर्यो विश्व सर
Mero best idol haru dubaijana 🙏❤
राजेश पायल , र दिपक लिम्बु मलाई निकै मन पर्ने गायक हुन
Wow so nice interview ! I apreciate both of you !
विशेष गरेर धन्यवाद बिश्व लिम्बू भाइ लाई, मेरो अन्लाईन टि. भि. प्रती, यो मौका मिलाएर हाम्रो देश को गहना लाई एकै साथ हेर्न पाइयो राई एज किङ दिपक भाइ best off luck 😍😍😍
Udit narayan Jha paxi ko sweetest Melodious voice vaneko deepak limbu jun god gifted and hajarauma ma ek hunxan
sangeet ka king hru Rai limbu
Both respected Deepak dai and Rajesh dai. Are my best singer's as today i came to know that to define them in order to identify ", If Rajesh dai is Rai is king' then Deepak dai is stars of Nepal".
both are my favourite singers
Wow so very good voice rajesh dai ko
के हो विश्व सर येस्तो अरु अन्तरबार्ता भन्दा आजको अन्तरबार्तामा तपाईं अलिक सुन्दर देखिन्नु भाछ त😁😁😁😁😁😁😁😁😁
@ushatamang3194
5 жыл бұрын
राराे छ
sewa semena sewaro rai limbu milera midiys ma dekhda sarai khusi lageyo😍😍😍😍😍😍😍
Khusi lago hamro rai n limbu kings haru lai dekhanu pauda aasewaro haii dubai jana dai haru laii
पुर्वमा दिपक र राजेश को लोकपि्रयता यति छ कि बिहान देखि बेलुका सम्म घर घर मा उहाँकै गित सुनेर दिन बितायेका हुन्छन तर यो विश्व लोम्बुले खगेन्द्र यक्सो लाई नल्याएको देखेर सर्जक लाई हेला गरेको जस्तो लागिरहेछ , किन कि पुर्वको लोकगायेक खगेन्द्र लाई मिडिया मा देख्न पाइन
Ekdam ramro sayad dubai jana ko interview pahilo nai hola ramro lagx dubai jana ko voice ati mitho xa
@sansarchhitiz1272
5 жыл бұрын
Sahi ho nanu👍
Finally dipak daju with rajesh dai soo happy kushi lagyo rai ra limbu ko combination 💘
Dherai paxi dekhe dipak limbu lai rai is king
आहा! मुर्धन्य श्रस्टाहरुको एकै साथ आजै देखियो।
Best singer of Nepal ❤❤❤
मेरो फेवरेट गायका दिपक , राजेश पायल राई ? सुपर 😋😋😋😋😋😋😋😋😋😋😋
Rai limbu is king wow love you both dipak rajesh 💕💕😍😍😍