ध्वस्त भयो राजधानी,पिडीतको रुवाबासी,घर भित्रै खोला पस्यो हामी कहाँ जाने के खाने ?Flood In Bagmati

#Flood_In_Bagmati_River_Kathmandu_Nepal #NepalpukarTv_New_Video
ध्वस्त भयो राजधानी,पिडीतको रुवाबासी,घर भित्रै खोला पस्यो हामी कहाँ जाने के खाने ?Flood In Bagmati River Kathmandu
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar.com
Contact : 9851083017
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Пікірлер: 182

  • @sakilaawairai7513
    @sakilaawairai751310 күн бұрын

    बालेनलाई काम गर्न नदिए पछिको अवस्था,बालाई भन्नुस अब😢😢😢

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    10 күн бұрын

    पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।😮

  • @LekhnathSharma-u9t

    @LekhnathSharma-u9t

    10 күн бұрын

    सरकारमाबसेकाले जन्ताको यहि हाल देख्न चाहन्छन ।।

  • @FLAMEBILLS

    @FLAMEBILLS

    10 күн бұрын

    Muji balen Lai Borama halera khola falnu parxa , Oli KO Kura katna bahek KEI audaina

  • @manojshrestha6384

    @manojshrestha6384

    9 күн бұрын

    @@FLAMEBILLS mugi tero oli le k kam garya xa mugi kam garna nadiya paxi vandaina tah

  • @सुन्दरमन्
    @सुन्दरमन्10 күн бұрын

    बिचरा बालेनले भनेको मानेको भय यस्तो दुख हुँदैन थियो नी हजुर केपी बा लाई बोलाऊ

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    10 күн бұрын

    पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।😮

  • @porkey768

    @porkey768

    10 күн бұрын

    K vunay ko thyo😅

  • @Avm-rb6yr

    @Avm-rb6yr

    9 күн бұрын

    ❤❤​@@RajanRaj-po9xr

  • @SabinaRai-te6dt
    @SabinaRai-te6dt10 күн бұрын

    बालेन लाई डुङ्गा ले हानेको पाप लागेको

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti451210 күн бұрын

    खोलाको छेउमा केपि बाले राखे अब उसैला भन्नू पर्यो

  • @krishnapokhrel1971
    @krishnapokhrel197110 күн бұрын

    पाटिका झाेलेहरूलाई बाेलाएर काममा लगाऊन परो ।

  • @dineshmaharjan5034
    @dineshmaharjan503410 күн бұрын

    Ajhai 72 hrs pani parnu par6 ani bagmati khola ko real space herna pau6......

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    10 күн бұрын

    पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।😮

  • @malashrestha3187
    @malashrestha318710 күн бұрын

    वर्षा मा यस्तै हुन्छं भनेर बलेन ले हताउन खोजेको तर त्यको मान्छेले बुझ्दैनन्।त।।।भोग्छन्

  • @seetabhandari6514
    @seetabhandari651410 күн бұрын

    अाेली विचरा सुकुम्बासी भन्थे त अहिले बिचल्ली हुँदा कता हराए।

  • @सुन्दरमन्

    @सुन्दरमन्

    10 күн бұрын

    @@seetabhandari6514 भोट पाईहल्छन् बाले

  • @nirajshrestha9926
    @nirajshrestha992610 күн бұрын

    Good Very good त्यसै बालेनले उठाउन खोज्या हो अझै वेस्सरी पानी पर्छ खालीगर भाग ठाम छोड नत्र के गऱ्यो उखानेले

  • @bibekthapa7436
    @bibekthapa743610 күн бұрын

    बालेनलाई ढुङ्गा मुढा हान्न कसले उक्साएको थियो त्यहि भएको ठाउँमा जाऊ।

  • @gopalgurung7616
    @gopalgurung761610 күн бұрын

    सुकुम्बासी त बगाए हुन्छ हो खोला बग्ने ठाउमा टहरा बनाएर जबर्जस्ती बसे पछी खोलाले त आफ्नो बाटो खोजि हाल्छनि

  • @user-no1ib2gt9g
    @user-no1ib2gt9g10 күн бұрын

    सुकुम्बासी हुनकि हुकुम्बासी

  • @HariMagar-ge8vd
    @HariMagar-ge8vd10 күн бұрын

    माहानगर को कर्मचारीलाई कुटेर लखेटेको परिणाम

  • @babukeshi5608
    @babukeshi560810 күн бұрын

    उति बेला बलेन हटाउँदा अंत सारेको भए अाइले एसरी डुब्नु पर्ने थेन डाम्ना हरु सबै बगाएर लाए हुनि

  • @user-bn8fh7vn2y
    @user-bn8fh7vn2y10 күн бұрын

    यो हुकुम बासी बस्ती हो सुकुम्बासी हुदै हैन अपबाद बाहेक।

  • @rajendrathapamagar6492
    @rajendrathapamagar649210 күн бұрын

    आफ्नो गाउँ फर्किने,असली सुकुम्बासी भन्दा नकली सुकुम्बासी धेरै भएपछि यस्तै हुन्छ।

  • @sunilmanandhar1937
    @sunilmanandhar193710 күн бұрын

    के पि बा लाई बोकेर ल्याउनु पर्यो

  • @RamechhapNepal-gu6gx
    @RamechhapNepal-gu6gx10 күн бұрын

    सबै बगायर लैजावोस भगवान । । बालेन को कुरा असुइकार गर्नु को नतिजा

  • @25Makhan
    @25Makhan10 күн бұрын

    Nadi ko kinar ma basda, julus garda ta khusi thiyo

  • @kirankadayat6196
    @kirankadayat619610 күн бұрын

    खाेला काे छेउमा बसेसि यस्तै हाे अब केपि गफाडिलाई बाेलाउ

  • @altar_bassa
    @altar_bassa10 күн бұрын

    गाउ मा खेत बारी बाजो राखेर लुटी खान सहर पस्ने लाइ राम्रो भयो अब आफ्नो खेत बारी मा खेति लगाउने खाने बस्ने सुकुम बासि को नाम मा लुतुम बासि हरु हुन्

  • @bishnutamang495
    @bishnutamang49510 күн бұрын

    यस्तै हुन्छ भनेर बालेन ले हटाएर ब्यबस्थित गर्न खोजेको हो भनेको नमाने पछि भोग्नु पर्योनी अब ओलि लाई भन्न जानु पर्छ।

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s10 күн бұрын

    Aati ramro.khola nadi le aafno thau linchha taki nadi Lai lutera basnet Lai hunu parne tehi ho.

  • @kajiramthapa7277
    @kajiramthapa727710 күн бұрын

    खोला लाई आफ्नै गतिमा बग्नु दिन पर्यो नि यो सबै चोर नेताले गर्दा हो सर्कारी जग्गा हडप्ने खोला बग्ने पनि नछोडने यो गति मात्रै होईन सबै बगाउनु पर्छ ७ दिन जति ठूलो पानी अझै पर्नु पर्छ

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj10 күн бұрын

    सुकुम्बासी हरुले भोट दिने अम्ला काटेर फाले हुन्छ भोट दिएर गरछौ तिमिहरु को जिन्दगी 😢

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t10 күн бұрын

    Good news

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc10 күн бұрын

    Hukum Basiii Laiii Ab Chaiiiiiiiiii Ramro Bhayexxx....

  • @bambahadurbhujel3883
    @bambahadurbhujel388310 күн бұрын

    घर पक्की दुई तीन तले हुने कसरी सुकुम्बासी भए

  • @homgurung3564
    @homgurung356410 күн бұрын

    Raj dhani ma sukambasi hola jasto lagdaina malai ta sabai hukum basi jasto lagxa

  • @radhagaire4955

    @radhagaire4955

    8 күн бұрын

    बालेन को टिम लाई पिटि खेजाए को पाप लागोस

  • @sagarthapa2828
    @sagarthapa282810 күн бұрын

    सुकुम बासी बस्ती बगाए पनि हुन्छ ।।।उ बेला मा ढुङ्गा मुडा गर्दै थियौ नि

  • @Motilalofficial-w6
    @Motilalofficial-w610 күн бұрын

    thik vayaxa .ajjhai sab bagaunu parne ani matra hunxa partyko jhole harulai

  • @user-sm3fp4lj8y
    @user-sm3fp4lj8y10 күн бұрын

    To hoina khola le afno thau khoje ko ho dukha deko hoina.

  • @amarghising8421
    @amarghising842110 күн бұрын

  • @radhaneupane2543
    @radhaneupane254310 күн бұрын

    अोली बाअाएनछन बाडीबाट जोगाउन सुकुम्बासी बस्तीमा,?

  • @rajendraroka3072
    @rajendraroka30729 күн бұрын

    गाउँको बस्तीमा बादर बस्ने बनायर खोलामा बस्न गयपछी यस्तै हुन्छ ,तुरुन्तै गाउँ फर्कनुपर्छ

  • @madhukhadgi4486
    @madhukhadgi448610 күн бұрын

    Very good 👍👍👍😊

  • @redcaration7681
    @redcaration768110 күн бұрын

    यसलाइ पीडा र पिडित भन्न मिल्दैन । स्थानतरण गरिदिन्छु भन्दा पनि नमानेर बसे पछि हुने परिणाम यहि हो । सकारात्मक सोचौ । खोला को किनार मा बस्ती बसाउनु हुन्न भन्ने थाहा नभएको हो र? जति सुकै साल बाट बसोबास गरे पनि सुकुम्बासी जग्गा आफ्नो हुदैन ।

  • @SanuRai-xi6ij
    @SanuRai-xi6ij10 күн бұрын

    Kholako kinarma xyati nahos vanera hataunu khojeko mahanagarle 1 hapta samma paryo vane kehi rahadaina

  • @KhimbahadurChhantyal
    @KhimbahadurChhantyal10 күн бұрын

    नदि खोलाको छेउ किनार मिचेर जबर जस्ति घर टहरा बनाएर बसेपछि यस्तै हुन्छ

  • @KrishnaGhimire-xq8ix
    @KrishnaGhimire-xq8ix10 күн бұрын

    Krishna Ghimire😐😐😱😱😐😐😨🙏👍

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y10 күн бұрын

    Kp bakoma jau k garnu ki vaneko manena parxa ki.......khanu vanthay sahi ho Balen brother vaneko maneko vaya yo halat hune thiyana.

  • @user-xz4jt3it7h
    @user-xz4jt3it7h10 күн бұрын

    So good news 🙌

  • @lokendrachand9626
    @lokendrachand962610 күн бұрын

    एमाले काङ्ग्रेस को भोट बैंक डुब्यो

  • @bhimkhatiwada4123
    @bhimkhatiwada412310 күн бұрын

    बालेन को डोजरले बडार्नु पर्ने झरी ले बडार्यो राम्रो भो।

  • @binishapoudel7530

    @binishapoudel7530

    10 күн бұрын

    अाेलि र देउवा बा लाई प्रधानमन्त्रि बन्न हतार छ के गरने हाे खाेहि

  • @SharmaRkp
    @SharmaRkp10 күн бұрын

    बलेन ले भनेको मानेको भय यिनी हुकुम बासी हरुको यो हालत हुने थियन उ बेला नसर्ने हरुलाई अब किन सार्ने उनिहरु सर्न चाहादैनन

  • @UmapatiLamichhane
    @UmapatiLamichhane10 күн бұрын

    A....p....j..... Lamichhane 88welcome ❤❤

  • @surajsurel8175
    @surajsurel817510 күн бұрын

    समयमा काम गर्न दिनुभएको भए राम्रो हुन्थ्यो।।पहिला नक्कली सुकुम्बासीको पछि लाग्नु भो।।

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j9 күн бұрын

    Sukumbashi haru lai suraxit sthan k.p. oli ,sher deupa lagayat thula netako ghar jagga ma sthantaran garau.

  • @sanushrestha4958
    @sanushrestha495810 күн бұрын

    बालेन लाई काम गर्न दिएनौ

  • @indramantamang1742
    @indramantamang174210 күн бұрын

    अब यो नक्कली सुकुम्बासी हटाउनु पर्छ।

  • @tulsiadhikari8519

    @tulsiadhikari8519

    10 күн бұрын

    Sahi kura

  • @rekhakayastha3883
    @rekhakayastha388310 күн бұрын

    khola ko bicha bashe pachi yestai hunx bhanera thahai x ta

  • @nambelimbu3868
    @nambelimbu386810 күн бұрын

    बाध्यताको विकल्प नभएको त पक्कै होईन यो। बाध्यताको नाममा सुगमता र सजिलो दिनचर्याको उत्कट मोह र अाकांक्षा थियोे। तर जान्दाजान्दै एकदिन यो हुन्छ(अझ भयङ्कर) र पनि अटेर गरियो प्रकृतिको बाटोलाई छेकेर। अब सान्त्वनाको शब्द खर्चिऊँ यहाँ या त प्राकृतिक प्रकृतिको पक्षपोषण गरौं। नमीठो र तितो नै किन नहोस् एक दिन हुनु थियो-भयो अझ भयंकर प्राकृतिक अापदा सायद झेल्न र बेहोर्न बाकिँ नै छ।

  • @krishnashrestha598
    @krishnashrestha59810 күн бұрын

    सबैले सकारात्मक हुनुपर्यो र ती गरीबहरुलाई मानबताबादी भै खाना ख्वाउने व्यवस्था सरकारले अविलम्ब गरोस।

  • @SujataRAI-wn4lh
    @SujataRAI-wn4lh10 күн бұрын

    Kholale dubako hoin kholama dupn gako

  • @raghavendrapbshrestha5067
    @raghavendrapbshrestha506710 күн бұрын

    खोलाको बीचमा गएर घर बनाउ नानी बाबू हो । त्यहाँ बसेर दशैं मनाउन पाइन्छ । मासु भात टन्न खान पाइन्छ ।

  • @rajarijal441
    @rajarijal44110 күн бұрын

    त्यही भएर सरकारले पहिलेदेखि सुकुम्बासी हटाउ खोलानालाको छेउछाउमा नबसौं भनेकै हो त नमानेपछि के गर्ने देख्दा देख्दै अब के भन्ने के गर्ने के गर्न सकिन्छ

  • @sanZu-yu7wk
    @sanZu-yu7wk10 күн бұрын

    Balen le kam grda birod gareko hoina k ramita dekha ko media ko agadi ....balen le sai decision gareko thyo tw

  • @maniraj5534
    @maniraj553410 күн бұрын

    बालेनले बढाडनु बाकि भको प्रकृतीले बडाडन थालेछ। एस्तै हुन्छ आफ्नौ गाऊको धर जंग्गा बिजोग बनाएर सहर पस्दा। गाऊको सब राजाहरु गाजाको किनारमा बसे पछी.

  • @user-jg7pi4ij3u
    @user-jg7pi4ij3u10 күн бұрын

    Thika vako xa yo sukumbasi lai

  • @niteshpaheli778
    @niteshpaheli77810 күн бұрын

    khola ko vaag ogate ra base paxi yasto awastha ta vai halxani sabai bagaunu parxa yo sukumbasi toll ta

  • @arungurung9099
    @arungurung909910 күн бұрын

    Yahi ho mauka!!aafno gau farka!!

  • @GangaGurung-qp2gk
    @GangaGurung-qp2gk9 күн бұрын

    Kp oli ba ko gharma gayar bashnu vote pani ushailai dinu hudaina janu and basnu

  • @Music04692
    @Music0469210 күн бұрын

    आफ्नै गाउँ आयो

  • @bhairammaharjan2411
    @bhairammaharjan241110 күн бұрын

    के हो त के . पी . सर सुकुम्बासी बस्तीमा छाता अोढाउन जाने हैन त ! ? 😂😅😢 अनि मित्रहरू बालेन लाइ ढुङ्गाले हाने जस्तो ढुङ्गाले हान न बाढी फर्किन्छ कि 🤪

  • @ritathapamagar1459
    @ritathapamagar14599 күн бұрын

    बालेन लाई ढुङ्गा मुदा गर्न खुब तागत आको थ्यो आब त्यो बादी सगा ढुङ्गा मुदा गर मुला हारु

  • @Rai_sushma
    @Rai_sushma10 күн бұрын

    Sahi bhannu vo sampati navara nai khola ko xeuma aiera basne ho thena bhane kina basthe bechara haru kholako xeuma😢😢😢😢

  • @santoshbhandari6613
    @santoshbhandari66139 күн бұрын

    ए मा ले का झोले हरु अब केपी बा को मा गए हुन्छ। जय वालेन्

  • @ambikapathak2974
    @ambikapathak297410 күн бұрын

    Meyar balen sab le hijo tyha bata nikalera ramero thau ma rakhana khojda namane ko parinam yahi ho jaya meyar balen sab 🙏🙏

  • @ramupandey9598
    @ramupandey959810 күн бұрын

    Kholama sukumbasi basne ani

  • @kamalashirpali570
    @kamalashirpali57010 күн бұрын

    😢😢😢

  • @kewaldahal
    @kewaldahal10 күн бұрын

    Government lay baneko sukumbashi ko lagi ghar chai ruins ma chha. Aba khola ko corner ma 40-50 bashera bashera afu lai sukumbashi bhanchan. Layangra haru 3 generation dekhi bashera afno pragati garna nasaknae lai vhata lagayera khednu parchha. Chora nati haru lampat vhaye bhanae yestai hunchha. Ajhai sarkar lay heros ra vhatae haru lai khana khuwawos ray. Din bhari carom khelchan ra evening ma pet futnae gari rakshi dhokchan ani kam garnae bela chai alchi garchan. Na rent tirna parchha na kunai tax.

  • @niteshpaheli778
    @niteshpaheli77810 күн бұрын

    k ko garib hunu ho yani haru nai dherai dhani xan yo ghara tw sabai bagaunu parne ho khas

  • @rajugautam4415
    @rajugautam441510 күн бұрын

    Afai kaal khojerw khola vitra bosne ani ahile ruerw hunxa tw

  • @PhilAmol-jm6ou
    @PhilAmol-jm6ou10 күн бұрын

    khola ko chhera fal pahika kati thiyo ahile kati chha tyo bichar garni

  • @devinthapa5663
    @devinthapa566310 күн бұрын

    वलि बालाई भन्नु उति बेला ढुङ्गा हान्छौ अब रोएर के काम😢

  • @bikashsilwal7315
    @bikashsilwal731510 күн бұрын

    Hukum basi ko basti ho yo ktm ma sukum basi basthi

  • @gauravshakya2684
    @gauravshakya26849 күн бұрын

    Vote bank

  • @deepakshakya3306
    @deepakshakya330610 күн бұрын

    Tyhi oli lai.liyera aunu ani tyha basna dinu oli lai

  • @bidhyaaghaale5619
    @bidhyaaghaale56198 күн бұрын

    Oli ko jada huncha majja le... tesle dincha khana basna....

  • @grg.227
    @grg.22710 күн бұрын

    बल्ल ठिक भयो खिचिङ

  • @user-rl5qx9ze8c
    @user-rl5qx9ze8c10 күн бұрын

    Paseko matra ho bagako taw xainani bagaunu parne bagauwos manabia xetichaii nahos

  • @alonglimbu2417
    @alonglimbu241710 күн бұрын

    Yestai huncha vanera garnu khojda,abvharod garne,gali dine khukuri nikalne,abba k garneta,tehi ho ek dui janna ko swartha le garda sachikai dukhi harule dukha payo.

  • @durobahadurgiri2568
    @durobahadurgiri256810 күн бұрын

    यस्को जिम्मा केपी ओलिले लिनु पर्छ ????

  • @visitingcard1083
    @visitingcard108310 күн бұрын

    Jhupadi ma badi hoina khola ma manche paseko ho sab hukum basi lai bagai diye huncha

  • @SumanLama-od1oh
    @SumanLama-od1oh10 күн бұрын

    Garib hoin giribandu ho

  • @indrasharma1526
    @indrasharma152610 күн бұрын

    बालेन लाई काम गर्न नदीदा को परिणाम हो हिजो बालेन ले काम गर्छु भन्दा छेक्ने हरु आज सुकुम्बासी पिडित भाका छन।।जय बालेन ❤❤यो केपि बा लाई सोधपुछ गर्नु 😂😂

  • @PhilAmol-jm6ou
    @PhilAmol-jm6ou10 күн бұрын

    Dheraele coment garnu vayako chha malai pani khi vanna man lagyo. basti vitra paani paseko hoena khola ko vuvag mixhera banako vayara ho to sthanharu khola ko bagne vuvag ho

  • @mohankarki4814
    @mohankarki481410 күн бұрын

    Herda sarai dukha lagyo tyo bichalli banaune chor netaharule bebastha garenara

  • @Shahiazzu
    @Shahiazzu10 күн бұрын

    2035 sal ma ta sukumbasi nai xaina yata tripureshwar bagmati ma

  • @rahulsayami5510
    @rahulsayami551010 күн бұрын

    last ma jam bhanne bhoj raj thapa nai hun ta ?

  • @minachhetri9947
    @minachhetri994710 күн бұрын

    Kathae bichra

  • @RAMRAI-ih5iy
    @RAMRAI-ih5iy9 күн бұрын

    Kp oli lai bolau khok thiyo

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj10 күн бұрын

    Basnu nahune thau ho nabasda hunxa

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s10 күн бұрын

    Yo vate utube bagmati khola hoina nadi ho.8din lagatar Pani parosh ki nadi le sukumbasi Lai bisthapan garosh.

  • @kajikasmina
    @kajikasmina10 күн бұрын

    Thikka bhayo kholako jagga kabja Garera baseko Faida yestai huncha

  • @prashantmoktan5815
    @prashantmoktan581510 күн бұрын

    सुकुम्बासी होइन हुकुम बसी हो मुजी

  • @magarom794
    @magarom79410 күн бұрын

    Kehi garxu vanera balen team auda khukuri prahar garera bhagayo,aba bujnus testa vrastachari oli ba paxi nalagnus

  • @yugalshah2836
    @yugalshah283610 күн бұрын

    हुकुमवासी have given in rent to poor peoples.

  • @ishupshrestha5425
    @ishupshrestha542510 күн бұрын

    K ko dhukhi ho..

  • @rajukoirala7944
    @rajukoirala794410 күн бұрын

    केपी ओलीको भ्युटावरमा लगेर राख्दा हुन्छ इ सुकुम्बासीहरूलाई

Келесі