धर्तिकै सबैभन्दा उचाईमा रहेको यस्तो अदभूत ठाउँ | कहाबाट कसरी जाने खर्च कति लाग्छ सम्पूर्ण जानकारी

Ойын-сауық

बिना हेलिकप्टर: सगरमाथा बेस क्याम्प ट्रेक | Trekking to Everest Base Camp in Nepal
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 296

  • @deepakchhetry5702
    @deepakchhetry57022 ай бұрын

    कति मनोरम दृश्य। हेर्दैमा जांउ जांउ लाग्ने।

  • @basantamoktan8323
    @basantamoktan832310 күн бұрын

    यति राम्रो दृश्य हरु देखाउनु भयो।धन्यवाद ।।

  • @shresthakeshab3347
    @shresthakeshab33477 ай бұрын

    स्विट्जरल्यान्ड भन्दा सयौं गुना राम्रो छ हाम्रो प्यारो नेपाल ❤thank you sir 🙏🙏

  • @ExpeditionwithGK
    @ExpeditionwithGK2 ай бұрын

    मलाई त विदेश महंगो लाग्थियो तर नेपाल नेपाली को लागि धेरै महंगो लाग्यो । Thanks for your video

  • @kailashpatirai
    @kailashpatirai7 ай бұрын

    धन्यवाद यो अत्यन्तै राम्रो जानकारीको लागि र मेरो सोचाइमा नेपालले हिमालमा आउने पर्यटकको संख्या अहिलेको भन्दा सयौं गुणा धेरै गर्नु पर्छ यो हाम्रो देशलाई र पर्यटकहरूको लागि पनि अत्यन्तै आवश्यक छ भन्ने लागेको छ किनभने बिस्वको धेरै देशहरूले पर्यटकको भार थाम्न नसकेर कटौती गरिरहेको समाचारहरु मैले बेला बखत पढ्ने र सुन्ने गरेको छु।

  • @buddhibaral766
    @buddhibaral7664 ай бұрын

    बहुतै राम्रो सामाग्री हामीलाई उपलब्ध गराउनु भयो साथीहरुलाई मुरी मुरी धन्यवाद!

  • @thilesherpa2599
    @thilesherpa25992 ай бұрын

    janu napayeni pugekai anubhuti garai dinu vayo videoko marfat bata thank you so mach😍👌🙏👍️🌹

  • @binodtimalsina5636
    @binodtimalsina56367 ай бұрын

    भिडियो हेरिसकेपछि सम्पूर्ण टिमलाई धन्यवाद नदिइरहन सकिन । नेपाल प्राकृतिक विविधताको हिसाबले विश्वकै एक नम्बरमा आउँछ तर के गर्नु हामी नेपालीको दुर्भाग्य नेतृत्व कर्ताहरूको कारणले गर्दा आज हामी पछाडि परिरहेका छाैं ।

  • @dipakshrestha4610
    @dipakshrestha461014 сағат бұрын

    त्यहा पुग्न नसके पनि भिडियो मर्फत पुरयाउनु भएकोमा बधाई छ।

  • @damodargautam6303
    @damodargautam63032 ай бұрын

    भिडियो राम्रो लगो इटहरी बसेर लुक्ला सम्मको जान्कारी पाइयो यो क्रमले निरन्तरता पावोस शुभकामना

  • @mountainbike777
    @mountainbike7772 ай бұрын

    Yekdam daami beautiful lagyo..Thank u soo much for d video... Worst part is 1 glass of water costs 600 vanne lagyo...Anyway thank u soo much... Ma aafai gairaheko jasto lagyo..🙏🙏🙏

  • @durgasubarnakar1306
    @durgasubarnakar13062 ай бұрын

    सागरमाथा आधार शिविर सम्मको यात्रा बारे जानकारीका साथै मनोरम दृश्य अवलोकन गराउनु भएकोमा भाइहरूलाई धेरै धेरै धन्यवाद। भ्रमण कार्यहरूले निरन्तर सफलता पाउदै जाओस्।

  • @thaparamesh4478
    @thaparamesh44785 ай бұрын

    हामी नेपालीहरु को गौरव बोकेको उच्च हिमाल ॐॐॐ

  • @janukigurung7997
    @janukigurung79973 ай бұрын

    नमस्कार हजुर यति राम्रो जानकारि दिनु भए को मा हजुर लाई धेरै धेरै धन्यबात🎉

  • @kailashpatirai
    @kailashpatirai7 ай бұрын

    तपाईंको भिडियो म सबै हेरिरहेको छु। त्यसमा यो भिडियो सबैभन्दा राम्रो लाग्यो। पहाड र हिमालको टाकुरो तिर पानीको समस्या हुन्छ नै त्यसलाई कम गर्न fog collector technology अत्यन्तै उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ। हामीले यसलाई हाम्रै किसिमले प्रयोगमा चाडो भन्दा चांडो ल्याउन सकियोस् भन्ने कामना गर्दछु। यो बारे मैले youtube मा धेरै हेरिरहेको पनि जानकारी गराउन चाहन्छु , धन्यवाद 🙏

  • @purnapariyar4464

    @purnapariyar4464

    Ай бұрын

    अति सुंदर यात्रा समयको अभावले पूरा हेर्न पाइन

  • @surendrakapair8401
    @surendrakapair84012 ай бұрын

    Very good video Mounta Everest .Base camp.tapaya Lai many many Heartly cangartulation. M yo video SURENDRA KAPAIR AHW AMARANTH CLINIC ARANAMA I MAHANOUR SIRAHA .om namha sibaya. Dharya Ramro samjhana

  • @MohomdfullBabbu
    @MohomdfullBabbu2 ай бұрын

    Malai chai Hajurko video hernu Chai sahrai ramailo lagxa.Malai. Pani esto sudur gau ,basti.khola ,Nala, Himalaya pakha ghuna sahrai man parxa.

  • @MusicAndMeHaruniSameer
    @MusicAndMeHaruniSameer25 күн бұрын

    ati babbal video quality ani boli pani ekdam dami .chadai jane sovh ma pk peak pugeko aba dudhkunda ra ebc jane soch ma cu thanks a lot

  • @raikhomraj8577
    @raikhomraj85777 ай бұрын

    जे हाेस अाफुजान नपायपनि घरमै बसेर हेरियाे धन्याबाद

  • @user-qf4pc9rb6f
    @user-qf4pc9rb6f6 ай бұрын

    हामी त्यो ठाउँमा नगएको मान्छेलाई यो सगरमाथा आधार सिविर पुगेर आउने वर्णन बहुत राम्रो लाग्यो।

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa81823 ай бұрын

    aati sundar xa vai sabai jana kare garaya ko ma dhanya bad xa vai jay nepal

  • @manojadhkarimanoj5170
    @manojadhkarimanoj51704 ай бұрын

    धेरै राम्रो लाग्यो भिडियो कति सुन्दर दृश्य देख्न पाइयो 🙏

  • @sudanagrg1393
    @sudanagrg13933 ай бұрын

    Excellent 👌👍 description and information. Thank you.

  • @lekhanathpaudel3479
    @lekhanathpaudel34795 ай бұрын

    हजुरको मिठो बोली अनि सुन्दर यात्रा परमात्माको आशिर्बाद सदा मिलिरहोस्। 🙏🌷💐🌹🙏🏔⛰️🌹🙏

  • @tiktoknepal4114
    @tiktoknepal4114Ай бұрын

    सह्रै दुखत कुरा प्रय जसो पर्यटकिय क्षेत्रमा सिजनको बेला नेपालीले नेपालीलाई हेप्नु ।

  • @prabinwaling2055
    @prabinwaling20556 ай бұрын

    पहिला त धेरै धेरै तपाईलाई धन्यवाद यो दृश्य देखाउनु भएको मा यो जुन भिडीयो क्लिक गर्नु भयो यो अहिले सम्मकै मेरो लागि उत्कृष्ट हो मैले मात्र नभयेर जतिले यो भिडीयो हेर्नु भयो उहाहरुले नि केही कुराको जानकारी पक्कै लिनु भयो होला यो भिडीयोले सागरमाथा जुन चै बिश्वको सिर अबलोकन गर्नु लाई धेरै नै जानकारी भयेको हुदा हजुरलाई फेरीनी धेरै धेरै धन्यवाद सर।🙏🙏🇳🇵❤️

  • @krishnaprasadsapkota1205
    @krishnaprasadsapkota12054 ай бұрын

    I love nepal कति सुन्दर छ है

  • @balarampokharel2043
    @balarampokharel20436 ай бұрын

    पीड़ितहरू प्रति खटनु होस ।दृश्य भंदा बढ़ी महत्व पीड़ामा भएका मानिसको लागि दिनुहोस ।

  • @user-ku9gi9ob8c
    @user-ku9gi9ob8c3 ай бұрын

    video yakdum ramroo chha hajur.

  • @govindaacharya3937
    @govindaacharya39372 ай бұрын

    Thank you Manoj kanxa chhora for this information.

  • @Ajit_Gamer333
    @Ajit_Gamer3332 ай бұрын

    Dherai ramro good

  • @khadaktadi-oe2gx
    @khadaktadi-oe2gx7 ай бұрын

    Thank you so much Vai.Tapaiko Videoko karanle maile ni hamro deshko mahatwapurna thau herna paiyo.

  • @sonamlama7670
    @sonamlama76702 ай бұрын

    Wow nice you are great I salute you sir 🙏❤

  • @mbthapa1469
    @mbthapa14697 ай бұрын

    Sworg kai Darshan gare jasto lagyo, thank u 💖 👏

  • @mohanbhattarai1159
    @mohanbhattarai11593 ай бұрын

    हामिपहाडबस्तालेकतिरहिनडुलगर्दात्यतियादलाग्दैनथ्येा लधन्यबाद।

  • @titonaga4714
    @titonaga471426 күн бұрын

    Amazing....!! A piece of advice, please put the subtitle in English for the non-Nepali speaking people. Thank you!

  • @HariGharti-xi1mh
    @HariGharti-xi1mh5 ай бұрын

    स्वर्ग काँहा छ भने हाम्रो देश नेपालमा छ हेरै एक पटक ❤

  • @RUSHER_KING441
    @RUSHER_KING4414 ай бұрын

    सर हजुर लाई धेरै धेरै बधाई छ प्रचार प्रसार जानकारी दिएको मा

  • @sureshbaraili9398
    @sureshbaraili93982 ай бұрын

    धेरै राम्रो लाग्यो सर ❤❤❤मलाई 🙏🙏

  • @kailashpatirai
    @kailashpatirai7 ай бұрын

    मलाई तपाईंको काम अत्यन्तै राम्रो लागेको छ। त्यसैले एक कुरा सुनाउन मन लाग्यो। आजभोलि म अग्रेजी, हिन्दी फिल्महरु हेर्दिन नि किनभने youtube मा Bollywood, Hollywood silver screen भन्ने channel छ त्यहाँ films को यति मिठो तरिकाले explain गरिएको हुन्छ कि film हेर्नू भन्दा explain सुन्न नै धेरै मजा आउँछ। भुल चुक माफ पाउ 🙏

  • @user-gd2wp7vt7q

    @user-gd2wp7vt7q

    7 ай бұрын

    भो म त जान सक्दिन।म परे झापाको।

  • @kailashpatirai

    @kailashpatirai

    7 ай бұрын

    @@user-gd2wp7vt7q म पनि base champ सम्म मात्रै जाने योजना छ हजुर धेरै गजब रमाइलो महशुल हुन्छ रे नि भन्छन् त अब हेरु तै 2,3 बर्ष पछि मात्रै जाने योजना छ मेरो 🙏

  • @ramprasadsharma7243
    @ramprasadsharma72437 ай бұрын

    धेरै राम्राे लाग्याे तर कठिनाई हुने जस्तो लाग्छ।

  • @hemprasadrai9111
    @hemprasadrai91117 ай бұрын

    Atenai sunder ani ramailo vlog Mount Everest base camp trekking for five days from Sallery. Thanks to Entertainment MMC.

  • @amritsunuwar21
    @amritsunuwar215 ай бұрын

    WOW Kati sundar hamro desh tq sir

  • @bvc92427
    @bvc924277 ай бұрын

    dherai ramro laagyo dai .. jaankaari mulak video ani video quality pani babal laagyo // keep it up..

  • @saikumarrai6079
    @saikumarrai60793 ай бұрын

    एकदम राम्रो मनोज जी । निर्मली डाडाको जित कुमार राई सङ्ग जानू भको रहेछ नि ।

  • @4KAMAZINGSCENICRELAXATIONXYZ
    @4KAMAZINGSCENICRELAXATIONXYZ3 ай бұрын

    Aaha kati ramro.

  • @Hghkkjggkhgjkjjh
    @Hghkkjggkhgjkjjh7 ай бұрын

    khusi lagyo naya naya thau haruko vdo herne mouka payeka xou tq

  • @user-fl6ub4xd2m
    @user-fl6ub4xd2m6 ай бұрын

    सलाम छा सर हजुरलाइ सोर्ग रहेछा तर तो ठाउमा पुग्नु नि गारो रहेछा हाल कतार देखि हेर्न पाये खुसि लायो हजुरनि राम्रो सङ्ग आरम सङ्ग आउनु होला सर

  • @rajukhatri9048
    @rajukhatri90483 ай бұрын

    पुरै भिडियो हेरियो सारै राम्रो लाग्यो

  • @mingmanurusherpa9582
    @mingmanurusherpa95822 ай бұрын

    Good vedio

  • @dharmarajdahal6650
    @dharmarajdahal66505 ай бұрын

    आज बाट म पनि जोडिए हैं मज्जा लाग्यो यो भिडियो हेर्दा

  • @bibekrajpokhrel4427
    @bibekrajpokhrel44273 ай бұрын

    जानकारी लागि धन्यवाद!

  • @kailashpatirai
    @kailashpatirai7 ай бұрын

    खाने बस्ने कुराको मुल्य नेपाली र बिदेशीहरुको लागि बराबर एकै हुनु ठिक होला किनभने कुनै बिदेशी नेपाल आउदा आफुले नेपालीहरुले भन्दा धेरै मुल्यक तिर्नु परेको थाहा पाउँदा पकै बेखुसी होला भन्ने मेरो अनुमान ।

  • @subha6788

    @subha6788

    3 ай бұрын

  • @lilaadhikari3347
    @lilaadhikari33475 ай бұрын

    Hjrko vidio Tamro lagyo ! Dhanyad sir

  • @raikeera69
    @raikeera696 ай бұрын

    जानकारी मुलक.. 👏👏👏 यस्तै-यस्तै अन्य पर्यटकिय स्थलको पनि जानकारीको अपेक्षा गर्दछौं !

  • @manojacharyammc

    @manojacharyammc

    6 ай бұрын

    ok

  • @thaneswar125
    @thaneswar1255 ай бұрын

    Nice video. Keep it up. Watching from Kathmandu, Nepal.

  • @kumargc256
    @kumargc2567 ай бұрын

    Je ho tehinai bhanu parcha nice bhai good jab❤

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw5 ай бұрын

    उच सम्मान सर धेरै धेरै धन्यवाद ।

  • @nkstrokerecoveryjourney
    @nkstrokerecoveryjourney7 ай бұрын

    धेरै राम्रो भिडियो र जानकारी को लागी धेरै धन्यवाद ❤

  • @singhrajdangi162
    @singhrajdangi1623 ай бұрын

    thanks a lot sir. Its really a nice n beautiful video. Your voice is so clear

  • @binarai7721
    @binarai77217 ай бұрын

    Wow!aaphu pugeko feel vayo dhanyabad !sir!

  • @sarojrai923
    @sarojrai9235 ай бұрын

    जानकारी को लागि धन्यवाट

  • @buddhiprasadpande5451
    @buddhiprasadpande54513 ай бұрын

    Ramro lago

  • @balkrishnarana5278
    @balkrishnarana52785 ай бұрын

    Thank you for sharing this fascinating trek to the base of Everest mostly no foot.

  • @alinakarki6711
    @alinakarki67113 ай бұрын

    राम्रो लाग्यो

  • @devnarayanlimbu2031
    @devnarayanlimbu20312 ай бұрын

    धन्यवाद

  • @chandrasingh314
    @chandrasingh3143 ай бұрын

    ओहो हाम्रो नेपाल मा पानी बगिरा को छ अनि १ गिलास को छ सय योत अतिनै भो

  • @Sarmila-eo9zd
    @Sarmila-eo9zd3 ай бұрын

    V hamrow nepallma sanchay sundarch

  • @sanjurai5275
    @sanjurai52754 ай бұрын

    Wow wow मेरो प्यारो सोलुखुम्बु फेरि पनि आउनु होला स्वागत छ। तातो पानी फिरिमै दिम्ला चित्त नदुखाउनुस्🙏

  • @englotamang2941
    @englotamang29417 ай бұрын

    अति राम्रो जानकारी हजुर

  • @vishnuale5115
    @vishnuale51154 ай бұрын

    wow man pareo sir hjrko mount everest base camp samma ko yatra dherai ramro lageo...

  • @puspabiswa7303
    @puspabiswa73036 ай бұрын

    Thank you so far your amazing video.

  • @rajusilwal8296
    @rajusilwal82963 ай бұрын

    धन्यबाद

  • @subbadahal1762
    @subbadahal17625 ай бұрын

    धेरै धेरै धन्यवाद MMC

  • @sgrg2706
    @sgrg2706Ай бұрын

    Dherai jankari Bhayu. Mathi base camp ma basne kasto Cha byastha.

  • @mahendrathapa7059
    @mahendrathapa70597 ай бұрын

    Thank you so much for your hard work and upload the beautiful land of Nepal.

  • @prashnrai1819
    @prashnrai18197 ай бұрын

    video good lageyo Aj yesti Apacha gardachuwu

  • @modakrai6930
    @modakrai69305 ай бұрын

    Wow wonderful, marvellous, gorgeous n beautiful place in Nepal. Thank u sir. NEPAL 🇳🇵 is really beautiful place.

  • @maanusingh992
    @maanusingh9927 ай бұрын

    Love you sir , thapa family from delhi

  • @kshitizkc5423
    @kshitizkc54233 ай бұрын

    Lukla ra Hotel Everest view pani naxutaunu vavaye ajhai ramro huney theo hola hajur❤❤

  • @Aamo2022
    @Aamo20227 ай бұрын

    Dherai ramro video ! Sadharan nepali ko lagi ta imaginary ho !!! Budget nai lakhau ma boknu parxa 😢😢.

  • @deepakkhatiwada9481
    @deepakkhatiwada94812 ай бұрын

    भिडियो बनाउदा म्युजिकको साटो बोल्दै हिड्नु नि एक मिनेट बोल्यो अनि म्युजिक बजायो यसो गर्दा हेर्नेलाइ पनि अल्छी लाग्छ

  • @jhalakrai4912
    @jhalakrai49127 ай бұрын

    Wow very beautiful place 💕💕

  • @jaspaija2362
    @jaspaija23625 ай бұрын

    Enjoyed it thank you 👍👌🙏

  • @narayanrai820
    @narayanrai8202 ай бұрын

    Amazing your vlog 🎉❤

  • @resamtamang2714
    @resamtamang27147 ай бұрын

    40 हजार खर्च गर्नु भएछ यो भिडियो ले राम्रै आम्दानी होस्

  • @user-mx5im5zs8v
    @user-mx5im5zs8v7 ай бұрын

    धेरै राम्रो लाग्यो

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k6 ай бұрын

    जनकारिको लागि धन्यवाद सर

  • @dilbahadurgurung4693
    @dilbahadurgurung46933 ай бұрын

    गारोरहेछ छ सय एक ग्लास पानीको

  • @khatrichhetri837
    @khatrichhetri8375 ай бұрын

    सुन्दर ब्यूटीफुल ❤

  • @ffgmrking
    @ffgmrking7 ай бұрын

    aafu napuge ni tpi le video marfat dekhai dinu vako ma hjr lai dherei dherei dhannyabad sir

  • @mukundathapa6035
    @mukundathapa60354 ай бұрын

    नाम्चे बजार राम्राे लाग्याे अाफु नपुगे पनि दिष्यहरुकाे अबलाेकन गराइदिनु भयाे हजुरहरुलाइ धेरै धेरै धन्ने वाद 🎉🎉

  • @ganeshbuchamagar2713
    @ganeshbuchamagar27134 ай бұрын

    सगरमाथा आधार सिबिर देखि माथि कति लाग्छ नि सर

  • @sayabhujel2220
    @sayabhujel22204 ай бұрын

    Thank you Sir for information

  • @abisheksunuwar1374
    @abisheksunuwar13747 ай бұрын

    Wow Amazing 🤩

  • @sujan2258
    @sujan22587 ай бұрын

    beautiful ❤❤❤❤❤

  • @sombahadur.sombahadur.4928
    @sombahadur.sombahadur.49287 ай бұрын

    Afu danda ko gham bhaer pani tapai ko yatra bibrani heri afai puge jasto lagyo ,hardik dhanyabad .

  • @omshrestha8905
    @omshrestha8905Ай бұрын

    Thanks for video

  • @samirthapa472
    @samirthapa4722 ай бұрын

    👏👏👏

  • @rupakmongol-md8lc
    @rupakmongol-md8lc4 ай бұрын

    राम्राे जानकारी सल्लेरी बाट २ दिन सम्झेकाे थिए

Келесі