धेरै सोच्नुहुन्छ भने यो भिडियो हेर्नुहोस | How to Stop Overthinking | Powerful Motivational Video

धेरै सोच्नुहुन्छ भने यो भिडियो हेर्नुहोस | | How to Stop Overthinking | | Powerful Nepali Motivational Video
In this video we are talking about overthinking. How to stop overthinking.........Overthinking is one of the great problem of the world. So, we are talking about Anxiety and Overthinking I hope you like it. Carry on.
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
𝗠𝘆 𝗣𝗿𝗲𝘃𝗶𝗼𝘂𝘀 𝗩𝗶𝗱𝗲𝗼𝘀: 𝗟𝗶𝗻𝗸🎥
➨ यी ३ चीज जीवनभर याद गर्नुहोस, जस्ले सफल र सुखी बनाउँदछ | | Best Motivational Video
⫸ • यी ३ चीज जीवनभर याद गर...
➨ Success Motivation: अभाव भयो भनेर रुन बन्द गर्नुहोस | | सिक्नुहोस ईतिहास रच्नुहोस
⫸ • Success Motivation: अभ...
➨ बिवाह गर्नुपुर्व यो भिडियो हेर्नुहोस | | How To Find Good Partner ? | | Motivational Nepali Video
⫸ • बिवाह गर्नुपुर्व यो भि...
➨ यी ३ व्यक्ति जस्ले तपाईलाई हिम्मत हार्न दिने छैनन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ३ व्यक्ति जस्ले तपा...
➨ यी ५ जनावर जस्ले तपाईलाई केहि गर्ने हिम्मत दिनेछन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ५ जनावर जस्ले तपाईल...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
"𝗠𝗜𝗡𝗗 𝗜𝗦 𝗧𝗛𝗘 𝗣𝗔𝗥𝗧 𝗢𝗙 𝗟𝗜𝗙𝗘 𝗔𝗡𝗗 𝗞𝗡𝗢𝗪𝗟𝗘𝗗𝗚𝗘 𝗜𝗦 𝗧𝗛𝗘 𝗟𝗜𝗙𝗘 𝗢𝗙 𝗠𝗜𝗡𝗗"
⫸Once time pursuit this and change your recent lifestyle.
⫸OUR CHANNEL IS ABOUT NEW HOPE AND EDUCATION.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
𝗜𝗙 𝗬𝗢𝗨 𝗪𝗔𝗡𝗧 𝗧𝗢 𝗖𝗢𝗡𝗧𝗔𝗖𝗧 𝗠𝗘
𝙎𝙊𝘾𝙄𝘼𝙇 𝙎𝙄𝙏𝙀𝙎:
⁕𝗚𝗺𝗮𝗶𝗹: sachdevchhetri7@gmail.com ............................................................
⁕𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸: Sachdev Chhetri ( / kamal.adhikarichhetri )
⁕𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺: Sachdev Chhetri ( / chhetrisachdev )
⁕𝗧𝘄𝗶𝘁𝘁𝗲𝗿: sachdevchhetri1
⁕𝗧𝗶𝗸 𝗧𝗼𝗸: Sachdev Chhetri (vm.tiktok.com/ZGJBjtxdK/)
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
•𝗧𝗛𝗔𝗡𝗞 𝗬𝗢𝗨•

Пікірлер: 819

  • @SocialDriver
    @SocialDriver2 жыл бұрын

    ➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/details?id=com.audioghar.app

  • @ashishacharya129

    @ashishacharya129

    2 жыл бұрын

    Sir ma hajur ko ekdam thulo fan vako xu . Tapaika bichar harule jindagi lai nai paribartan garna ekdamai mahatwa purna bhumika kheleko xa mero jiwan ma . Hajur prati ma ekdamai avari xu sir 👏

  • @susmachalaune5304

    @susmachalaune5304

    2 жыл бұрын

    12345

  • @aakritimishra7418

    @aakritimishra7418

    2 жыл бұрын

    Hjr ko sabai videos herxu but teslai implement grna garna khojxu but continuity grnai sakdina. Please lagi eauta video banaunu na

  • @bishnupandey4336

    @bishnupandey4336

    2 жыл бұрын

    ÀAaaha

  • @rojinaoli5877

    @rojinaoli5877

    2 жыл бұрын

    Yek dam ramro

  • @devanddilu
    @devanddilu Жыл бұрын

    जसले यो भिडियो हेर्दै छन उसको आमा बुवाको आयु लामो होस्♥️🙏

  • @kshitinarai

    @kshitinarai

    9 ай бұрын

    hjurko pani❤

  • @chitrabahaduradhikarirames5508
    @chitrabahaduradhikarirames55082 жыл бұрын

    जिन्दगि मा यस्तो दिन पनि आउला भनेर कहिले सोचेको थियिन motivation video खोजिखोजि हेर्न पर्ने दिन्। जिन्दगिमा अरुलाइ सुझाब दिन सम्झाउन सजिलो तर आफ्नो अटेरि मनलाइ सम्हाल्न धेरै गारो हुने रैछ

  • @gitbahadurkatuwal8890

    @gitbahadurkatuwal8890

    2 жыл бұрын

    agree with u

  • @sawanatamang9765

    @sawanatamang9765

    2 жыл бұрын

    🥲🥲

  • @ramalatimsina9469

    @ramalatimsina9469

    2 жыл бұрын

    Ho raix😥😥

  • @bhabinbhandari3170

    @bhabinbhandari3170

    2 жыл бұрын

    Sai ho bro

  • @tulbaral2285

    @tulbaral2285

    2 жыл бұрын

    Agree with you bro

  • @tejadhikari2197
    @tejadhikari21972 жыл бұрын

    भन्नु र गर्नुमा त अलि फरक हुन्छ तर यो भिडियो हेरेर धेरैको सोच बदलिन्छ होला? राम्रो छ!!

  • @prakritigautam7343
    @prakritigautam73432 жыл бұрын

    सफलता कहिलै मिल्दैन अनि पिर पर्छ 😥😥😥 जीवन मा चाहेको एउटा छ अर्को अर्को भोग्नु पर्छ जहिले 😥

  • @nepalsansar2831

    @nepalsansar2831

    2 жыл бұрын

    I hv a sme problme😥😥😥😥

  • @magarnimgr344

    @magarnimgr344

    2 жыл бұрын

    Sem

  • @SouravThapa

    @SouravThapa

    Жыл бұрын

    Same here

  • @sanupakhrin5181

    @sanupakhrin5181

    Жыл бұрын

    मेरो पनि यस्तै समस्या छ सिस सोचे जस्तो कहिलै हुदैन😭😭💔

  • @laxmidhakal327

    @laxmidhakal327

    Жыл бұрын

    I have a same problems 🙏🙏

  • @shushilarawat1666
    @shushilarawat16662 жыл бұрын

    धेरै जसो मानिसहरूको दैनिक जीवनमा मेल खाने सान्दर्भिक भनाइको लागि धन्यबाद ज्ञापन गर्दछु आम जन-जिबनबाट😍

  • @bheemgharti2156
    @bheemgharti2156 Жыл бұрын

    धेरै धेरै धन्नेबाद म पनि तेस्तै ओभर थिङ्किङ को समस्या म छु यो हजुरको कुराले केही उर्जा पायको छु हाल मलेशिया बाट

  • @tulshisapkota446
    @tulshisapkota4462 жыл бұрын

    सहि कुरा गर्नु भयो।ध्यान गरि नकारात्मक सोचाइ हटाएर खुसी रहने प्रयोग कर्ता म पनि हु।हर खुसी आफै भित्र भेटाइने छ।हर बेक्ती ले प्रयोग गर्नु पर्ने कुरा हो।ध्यान र योग

  • @bishnudangal7959

    @bishnudangal7959

    2 жыл бұрын

    ध्यान कसरी गर्ने

  • @nabinpuri5981
    @nabinpuri5981 Жыл бұрын

    म पनि एन्जेटिक र डिप्रेसनको सिकार भएको आज ४ बर्ष भयो ! भगबान संग प्रथाना गरछु_ दुश्मन लाई पनि यो रोग नलायोस हजारौं पकट मरि मरि बाच्नु परछ😭😭😭😭😭

  • @supriyalama8487

    @supriyalama8487

    Жыл бұрын

    Aw🥺🥺take care brother

  • @leo3042

    @leo3042

    Жыл бұрын

    Mero pni nidra harayo k vako hola 😢

  • @minagiri649

    @minagiri649

    Жыл бұрын

    Same sathi 5barsha vayo yo Rog dekhi gujrayko pal pal marayra bachnu ko pida😭😭😭😭😭😭

  • @dadiramsunar6038

    @dadiramsunar6038

    Жыл бұрын

    Me sem ma jhan 8 barsa pachi balla thaha vo rogako barema 😰

  • @sajan1234gurung

    @sajan1234gurung

    11 ай бұрын

    मलाई पनि निन्द्रा लाग्दै लाग्देन हैरान छु के उपाय होला😢

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical4252 жыл бұрын

    धन्यवाद हजुर मैले खोजेको भिडियो बल आयो यकदमै आभारि छु ✋✋🙏🙏🙏🙏🙏❣️👍️🇳🇵🇳🇵🇳🇵

  • @shankarbahaduroffical425

    @shankarbahaduroffical425

    2 жыл бұрын

    🙏🙏🙏🙏❣️

  • @prateekshakatwal288
    @prateekshakatwal288 Жыл бұрын

    मेरो मन मस्तिष्क सबै परिवर्तन भयो भिडियो हेरेर 🤩🤩

  • @user-uj7zp6zm5y
    @user-uj7zp6zm5y2 жыл бұрын

    म जस्तो डिप्रेसन बाट गुज्रेको मान्छेको लागि सारै उपयोगी रहेछ भिडियो ।

  • @thulungsayan1322

    @thulungsayan1322

    2 жыл бұрын

    Hami kura garna sakincha

  • @dineshkumarrai6749

    @dineshkumarrai6749

    2 жыл бұрын

    @@thulungsayan1322 hi

  • @dineshkumarrai6749

    @dineshkumarrai6749

    2 жыл бұрын

    Hi

  • @minagiri649

    @minagiri649

    2 жыл бұрын

    Same problem sathii

  • @dhirajdhungana8116

    @dhirajdhungana8116

    2 жыл бұрын

    @@minagiri649 म पनि त्यस्तै छु

  • @maheswarlimbu8761
    @maheswarlimbu87612 жыл бұрын

    हजुरहरु भित्री हिर्दये देखिनै नमन गरदछु सर्🙏म नि धेरै फाइदा बनयेको छ यो मोतिभेसन पालन गर्नु थालेसी नया जीवन पायेको छु सर तेसैले हजुर लाई लाखौ लाख धन्यवाद 👌👌👌👌👌👌👌👌

  • @rammanidk9045
    @rammanidk90452 жыл бұрын

    धेरै राम्रो ज्ञानको कुरा दिनु भयो धेरै -धेरै धन्यवाद छ हजुर 🙏🙏

  • @diliplimbu3470
    @diliplimbu34702 жыл бұрын

    सर्बप्रथम स्टेप जब्सलाइ धन्यवाद अनी अरुलाइ प्रेरित गर्नको लागि नेपालीमा सुन्दर सब्दले अनुबाद गर्नुहुने सोसिअल ड्राइभर सरलाइ हिर्दायबाट नै धन्यवाद !!

  • @bhagawatikharel4244
    @bhagawatikharel42442 жыл бұрын

    कति राम्रो बिचार र ज्ञानका कुराहरु भन्नुभयो धन्यवाद हजुरलाई 🙏

  • @rupashrestha2898

    @rupashrestha2898

    2 жыл бұрын

    🙏🙏🙏

  • @numatumrok266
    @numatumrok2662 жыл бұрын

    अति राम्रो भिडियो धन्यवाद सर

  • @gitachanara6501
    @gitachanara65012 жыл бұрын

    आहा कस्तो राम्रो मोटिभेस्नल भिडियो सारै मन छोयो यस्तै नयाँ कुरा हरु को पर्खाइमा छु धेरै फरक सोच भएको छ हजुर को भिडियो ले

  • @kumariu2b683
    @kumariu2b683 Жыл бұрын

    मन एकै छिनमा सकरात्मक भयो थ्यान्क्यु सर

  • @bindasunarnepal2599
    @bindasunarnepal25992 жыл бұрын

    धेरै धन्यवाद हजुरलाई 💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HemantiPant-od3ee
    @HemantiPant-od3ee3 ай бұрын

    धेरै धेरै धन्यवाद छ। म धेरै दुःखी थिए। मैले जापानको अप्लाई गरेकी थिए र त्यहाँ जान पाएन सिओइ आएर पनि जान नपाएको हुनाले म धेरै टेन्सनमा थिए हजुरको भिडियो हेरेर म धेरै भन्दा धेरै मोटिभेट भएकी छु धेरै धेरै धन्यवाद सर हजुरलाई

  • @tinatina8512
    @tinatina85122 жыл бұрын

    Very Nice video tq so much sir ज्ञान का कुरा गर्नु भएको छ हजुर लाई घरै घरै धनबाद शुभकामना छ है म ओमन देखि Happy my Life ♥️♥️🎈🎈🎈🙏🙏

  • @kamalapyakurel9244
    @kamalapyakurel92442 жыл бұрын

    धेरै राम्रा ज्ञानका कुराहरू दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।

  • @dipaktiger1576
    @dipaktiger15762 жыл бұрын

    Mero jiwon paribartan vayo sir thankyou so much

  • @rajeshchhetri6924
    @rajeshchhetri69242 жыл бұрын

    अाहा कस्तो राम्रो भिडियो

  • @bhattaraisantosh066
    @bhattaraisantosh0662 жыл бұрын

    Nice brother धेरै राम्रो लाग्यो

  • @yogeshrai3326
    @yogeshrai3326 Жыл бұрын

    Ramro kura ho yo ta

  • @bishnumaya8224
    @bishnumaya82242 жыл бұрын

    धन्यवाद धेरै प्रेरणादायी भिडियो प्रस्तुत गर्नु भयकोमा

  • @user-mm7db1fl6z
    @user-mm7db1fl6z20 күн бұрын

    Dherai ramro tips dinu vyo dhanyabaad

  • @bgsoham5119
    @bgsoham51192 жыл бұрын

    अति राम्रो जानकारी

  • @sanjushrestha6224
    @sanjushrestha6224 Жыл бұрын

    भाग्य मा सोच्नु बाहेक केही गर्न सकिँदैन

  • @tilbahadur4821
    @tilbahadur48212 жыл бұрын

    धेरै धेरै धन्यवाद हजुर लाई धेरै राम्रो ज्ञान को कुरा बटाउनु भएको मा

  • @sumanmagar7921
    @sumanmagar79212 жыл бұрын

    धेरै धन्यवाद।🙏🙏🙏

  • @kastupkhanal1752
    @kastupkhanal17522 жыл бұрын

    धन्यवाद जानकारीको लागी हजुर🙏🙏🙏

  • @analmuktan7639
    @analmuktan7639 Жыл бұрын

    धेरै धेरै धन्यवाद आज धेरै कुराहरु सिक्न पाएका छौं अझै यस्तै यस्तै राम्रो राम्रो कुराहरु सिक्न पाँउ।

  • @questexplainers
    @questexplainers Жыл бұрын

    एकदमै informative लाग्यो ❣️

  • @bikistudio1500
    @bikistudio15002 жыл бұрын

    Sir hjrr lay mero life change gardinu vayo thank you so much I proud of you always go ahead

  • @user-be9dx5wl8o
    @user-be9dx5wl8o7 ай бұрын

    हजुर ले गर्दा मेरो सोचाई बदलिएको छ धानबाद सर हजुर लाई 🥹🥹🥹

  • @subashbohara2627
    @subashbohara26272 жыл бұрын

    Powerful motivation sir Thanks my favorite sir❤️🎉

  • @kupendradangi6406

    @kupendradangi6406

    Жыл бұрын

    Powerful motivation sir thank you my favorite sir 🤠❣️

  • @laxmangiri6376
    @laxmangiri63762 жыл бұрын

    Ramro chaa

  • @leo3042
    @leo3042 Жыл бұрын

    आजा आयर थाहा भयो निद्रा भन्दा ठुलो केहि रहेनछ😢

  • @srv_rowdy1306

    @srv_rowdy1306

    Жыл бұрын

    Same 3 din behos bhayar nidaun paya kasto aannda aaux jasto hunx malai

  • @sanchamantamang5524
    @sanchamantamang55242 жыл бұрын

    अहा कति मीठो बिचार

  • @Sapanasapana9090
    @Sapanasapana90902 ай бұрын

    मेरो पनि सम्स्या समाधान हुन्छ कि जस्तो लागो❤

  • @Bsvlog12
    @Bsvlog126 ай бұрын

    जिन्दगी यस्तो भयो कि यस्ता यस्तै भिडियो खोजी खोजी हेर्नू पर्ने

  • @trishnaadhikari9109
    @trishnaadhikari9109 Жыл бұрын

    मन मा धेरै कुरा खेल्छ जता सोच्नु पर्ने हो त्यता दिमाग जान्न जे गरेनी यस्तै हुन्छ

  • @prateekshakatwal288
    @prateekshakatwal288 Жыл бұрын

    कति राम्रो शब्द🤩🤩🤩

  • @sushilbhattarai496
    @sushilbhattarai4969 ай бұрын

    भूतको सम्झना ,वर्तमानको पीडा र भविष्यको कल्पना ❤

  • @focus.299
    @focus.2992 жыл бұрын

    धेरै साेचिरहनु पर्ने पनि खास बाध्यता हुन्छ । सर किनकि घरकाे समस्या अनि घरमा नेतृत्व दिलाउने ब्यक्तित्व नभएमा यी सबै कुराकाे भार प्रत्यक्ष रुपमा अाफुमा पर्न जान्छ । त्यसपछि जुनसुकै मानिस हर समय साेच्ने गर्छ । कि अब के गर्ने भनेर साेहि समय बाट तनाव उत्पन्न हुन जान्छ । तापनि मन लाई शान्त राखेमा के यी सब समस्या बाट मुक्ति पाउन सकिन्छ । सर म अाशावादि छु । कि मेराे प्रश्नकाे जवाफ फर्काउनु हुनेछ । भनेर सर हजुरकाे भिडियो बाट हौसला प्रदान हुन्छ । त्यस कारण दुख , समस्या कष्ट समाधान लामाे समय सम्म समाधान नभए पनि मन छटपटाउन बाट कम हुने गर्छ । सर यस्तै भिडियो सधैंभरि बनाउदै जानुहाेस सक्दाे सहयाेग हामी बाट पूरा हुन्छ । सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sworupwagle1726

    @sworupwagle1726

    2 жыл бұрын

    Same here sir

  • @rajpowerful369

    @rajpowerful369

    Жыл бұрын

    youtube.com/@powerfulman369?sub_confirmatiom=1

  • @karanawasthi8224
    @karanawasthi82242 жыл бұрын

    Right knowledge ko lagi thank you sir

  • @user-rc6iu8yy4j
    @user-rc6iu8yy4j3 ай бұрын

    Thanks sir❤❤ma jastai athaba ma matra thiye Jo Kati kherw Pani man ma Kura khelai rakhne thanks for knowledge

  • @deepchaudhary2045
    @deepchaudhary20452 жыл бұрын

    I salute ur motivatoinal vdo sir u r best hero of my life

  • @krishnadevkota5327
    @krishnadevkota5327 Жыл бұрын

    Thank you so much for positive think iam trying for daily .

  • @Sachinvlogs-nt9lv
    @Sachinvlogs-nt9lv11 ай бұрын

    तपाई को voice धेरै राम्रो छ सर ❤❤

  • @mr.saugat5444
    @mr.saugat54442 жыл бұрын

    तपाईं अत्यन्त राम्रो बोल्नुहुन्छ

  • @Asami320
    @Asami3202 жыл бұрын

    Dherai ramro video👌🏿ajavoli malai ni dherai dar lagna thalekox, man ma dherao kura khelx ani dherai nai tauko dukhx, ris uthx, eklo mahasus hunx, afulai bujhne kohi xaina vanne feel hunx runa man lagx,,,,,, j gardani afu bata afailai chitta bujhdaina, past ko ghatna le man ma asar pari rako hunx, nasoxheni bela bela sapanama tehi past ko kura haru dekhirako hunx, ani tyo dinvarinai ekdam nirash mood of hunx kehi garna sakdina, ekdam tns lagx k garda ma thik hunxu hola vanera,

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd2 жыл бұрын

    100 प्रसेन् सहि कुरा धन्यवाद हजुर लाई यो ज्ञान सबै मान्छे लाई आवश्कता पर्छ

  • @opposmart6646
    @opposmart66462 жыл бұрын

    Derai ramro sir maile hereko video maddhe no 1

  • @Rajshreepali
    @RajshreepaliАй бұрын

    आजभोलि मैले यस्ता यस्तै भिडियोहरू हेर्न पनि पुग्ने भए😢😢😢

  • @sarmilaaghising3522
    @sarmilaaghising35222 жыл бұрын

    hjrko vanaile manma santi milyo hjr?wawooo

  • @user-sh3mo9sg2l
    @user-sh3mo9sg2l4 ай бұрын

    Kehi kam xain mero sochne bahek sapna dekhxu but pura garne himmat nai aaudain bas socherw matrw samaya bitxa 😢😢book 📚 herne man lagdain 😓😩😩🙏

  • @kesangmoktan
    @kesangmoktan2 жыл бұрын

    Malai Pani bartaman ko pida ra samasya ani vabisyako chinta le pirolxa by hajurko yo video hare paxi mero jiwan ma Naya urja Milnexa vanne aash rakheko xu......thank you so much for this video.....

  • @mayakhadka3678
    @mayakhadka36782 жыл бұрын

    समय सानदर्भिक भनाई प्रति धेरै धन्यवाद हजुरलाई

  • @MR.BIRENDRA_RC
    @MR.BIRENDRA_RC2 жыл бұрын

    jay hos hajurako

  • @SamsungGalaxy-vp8oy
    @SamsungGalaxy-vp8oy2 жыл бұрын

    wowowowowowow so effective video i am impress

  • @rajanthapa1486
    @rajanthapa14862 жыл бұрын

    wao

  • @shamkoreanvlogs6496
    @shamkoreanvlogs64962 жыл бұрын

    Sai ho

  • @dhaneshshrestha3604
    @dhaneshshrestha36049 ай бұрын

    मेरो पनि एउटा सोच बारम्बार आइरहन्छ रोक्नै सकेको छैन किन कि म मेरो श्रीमतीलाई धेरै माया गर्छु ❤❤

  • @rameshchaulagain4223
    @rameshchaulagain4223 Жыл бұрын

    एकै छिन सुन्नुहोस् त म हजुरको भिडियो हेर्छु र मैले हेरेर पनि धेरै कुरा सिकिसके अझै सिक्न चाहन्छु,sir 🙏🙏

  • @mahadevbudha8557
    @mahadevbudha8557 Жыл бұрын

    Hjur sir malile ni ya video herar soch paribatn bhayakox

  • @madanalemagar1353
    @madanalemagar13532 жыл бұрын

    Yes absolutely right

  • @somiyatamang2488
    @somiyatamang24882 жыл бұрын

    Tq sir dherai ramro lageu💖💖❣️❣️💖paxilo dinma Pani yasto video KZread ma send gardai garnu ❣️💖👍🏻👍👍

  • @yadavkhatiwada360
    @yadavkhatiwada3602 жыл бұрын

    Vedio काे लागि धन्यवाद।

  • @mahendralimbu3083
    @mahendralimbu30832 жыл бұрын

    Thanks vai. Mero sochai 100.right. milyo hajur lai naman.

  • @axcelsinjali6824
    @axcelsinjali68242 жыл бұрын

    Yes yes it work sir

  • @abinentertainment1601
    @abinentertainment16012 жыл бұрын

    म नि अब यहि गर्छु दा

  • @dipakmagar156
    @dipakmagar1562 жыл бұрын

    भन्नू र भोग्नु म धेरै फरक छ सर 😥 मलाई मेरो नै जिन्दगी मन पर्दैन

  • @laxmithapa6241

    @laxmithapa6241

    Жыл бұрын

    Sem😭😭😭

  • @gomachhetri8336
    @gomachhetri83364 ай бұрын

    Dherai ramro katha sunaunuvo guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺

  • @himal-565
    @himal-5659 ай бұрын

    जिन्दगी मा यस्तो दिन आउला सोचेको थियन motivesnal video खाेजि खाेजि हेर्नुपर्छ ।

  • @santidevi9714
    @santidevi97142 жыл бұрын

    नमशकार थङ्कियु

  • @gorkhaliboy9129
    @gorkhaliboy912911 ай бұрын

    thanks dada for this modification ❤❤❤

  • @preeyarai5397
    @preeyarai53972 жыл бұрын

    thank you so much.......यो भिदियो को लागि।।

  • @ramusharma1817
    @ramusharma1817 Жыл бұрын

    Jayho

  • @khemShahi-oz1lv
    @khemShahi-oz1lv3 ай бұрын

    Nice vido sir🙏

  • @nirajan4765
    @nirajan47652 жыл бұрын

    Motivate yourself because you are motivated of you own❤️😊

  • @madhavkumal6315

    @madhavkumal6315

    11 ай бұрын

    Ahh

  • @manishbiswokarma5195
    @manishbiswokarma5195 Жыл бұрын

    साचिनै जिन्दगी मा धेरै कुरा सिक्न बाकी छ्😣

  • @kamalthapa4674
    @kamalthapa4674 Жыл бұрын

    सोछे जस्तो छैन हजुर यहाँ एउटा जीवन मा अर्को भैदिन्छ

  • @binatamang5026
    @binatamang50262 жыл бұрын

    धेरै धेरै धन्यवाद 🤗😍

  • @shreejanabudhathoki2942
    @shreejanabudhathoki29422 жыл бұрын

    Much more and more thanks for inspiring

  • @umeshbasnet1135
    @umeshbasnet11352 жыл бұрын

    ज्ञानबर्द्दक 🥰🥰

  • @deyonipunmagar
    @deyonipunmagar Жыл бұрын

    धेरै मन मा कुरा खेल्छ अनि एक्लै रुन मन लाग्छ

  • @user-rx4jt4nz6x
    @user-rx4jt4nz6x11 ай бұрын

    ❤❤ धन्यवाद हजुर ले यति ज्ञान दिनु भयो❤

  • @roshnipoudel
    @roshnipoudel Жыл бұрын

    Dherai ramro video sir,maile 40yrs overthinking ma bitaye tara aile no overthinking only positivity 😀

  • @arjunrana3018
    @arjunrana30182 жыл бұрын

    जिवनलाई सुमार्ग तिर आकर्षण गराऊने यो कुरा को लागि घेरै धेरै धन्यवाद हजुर लाइ आगामी दिनमा पनि यस्तै यस्तै कुराहरु को प्रतिक्षा गर्ने छु।

  • @ganeshkarki9880
    @ganeshkarki9880 Жыл бұрын

    तनाव धेरै हुन्छ मलाई नि,,,एन्जाइटी डिप्रेशनको सिकार हुला झै लाग्छ् कोहि दिन त

  • @naranmanandhar8667
    @naranmanandhar86672 жыл бұрын

    Thanks vai aaja dilio bhacyo

  • @tinatina8512
    @tinatina85122 жыл бұрын

    अति सुन्दर शब्दहरूको लाईन धनबाद

  • @sujanmagar4248
    @sujanmagar42482 жыл бұрын

    Wow damiihjr

  • @dilipshrestha3735
    @dilipshrestha37352 жыл бұрын

    म त गजल र मुक्तक द्वारा आफ्नाे ओभर थिङ्किगलाई दुर गर्ने गरेकाे छु,ध्यानले त मलाई अझ धेरै साेंच्न बाध्य गराउँछ।धन्यवाद

  • @crzana9862
    @crzana9862 Жыл бұрын

    Arule gareko kam siknu vanda utam aafule practice garer garnu uttam upay lagx hunt aruko kam batni life change hunx nahune hoin tar aafno vaneko aafno ho arulai follow garne hoin aafulai chai kasari follow garaune tyo kura important lagx U jasto banne hoin m jasto chai uslai banaune ho tar positive think positive kurama Ho antimko kura sahi lagyo padher video herer yo possible xin yo proved garn tyo kamma lagnu nai parx yo kurama m 100% sahamati xu kin ki m aafai vogi raxu har video herxu herujel life change vako fill hunx r garxu vanne fill hunx tab video skx ani time bitx tyo kura birsidai gainx kin ki tyo kura haru life ma use gari raheko hudin Best point 😘😘😘😘😘👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @lokendrashah4957
    @lokendrashah49572 жыл бұрын

    Wonderful and most inspirational episode 🙏🙏🙏 my respected sir 🙏 aavari xu.

Келесі