धान रोप्न गएका बद्रि पंगेनी यस्तो हालतमा फर्किए, असार १५ को सबैमा शुभकामना Dhan Diwas Badri Pangeni

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Indreni #DhanDiwas_RopaiJattra #BadriPangeni
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 49

  • @Defender-du7gr
    @Defender-du7gr2 күн бұрын

    बर्तमान का किसानी र अग्रज किसानी सबैलाई असाढ १५ को शुभ कामना. अर्गानिक खाउँ स्वस्थ बनौं सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी हेरौं लोक संस्कार संस्कृति सभ्यता बचाऔं . जय ईन्द्रेणी जय कृष्ण दाइ जय स्वर सम्राट किंग राजु जी जय स्टार बद्री पंगेनी जी🙏❤️🙏❤️🙏❤️।

  • @SumitraPaudel-th7ys

    @SumitraPaudel-th7ys

    2 күн бұрын

    ***

  • @pritamregmi940
    @pritamregmi9402 күн бұрын

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @kishanban4037
    @kishanban40372 күн бұрын

    ABC इन्देणी परिवार बद्री सर लगायत सबैलाई राष्ट्रिय धान दिवसको हार्दिक सुभकामाना छ कृष्ण सर बद्री सर लगायत सबै काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @Sukumaya_Tv
    @Sukumaya_TvКүн бұрын

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @kishanban4037
    @kishanban40372 күн бұрын

    😍🙂ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बद्री पंगेनी सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl2 күн бұрын

    आहा कति रमाइलो आषाढ 15 , पुरानो याद दिलाउनु भयो कृष्ण , पंगिनी कृश्णा सम्पुर्ण टिमलाई धेरै धन्यवाद छ ❤️👌

  • @bishalmahar25
    @bishalmahar252 күн бұрын

    आहा गाउं घर को सारै याद आयो कृष्ण दाइ 😢😢😢😢हामि प्रदेशि लाइ के असार के पुस 12 महिना काम नै गर्नु पर्छ गर्मि र चिसो ले मात्र ले थाहा हुन्छ यो कुन महिना हो भनेर ,जहा इन्द्रेणी त्याहा रमाइलो ,जहाँ कृष्ण दाइ त्याह दुखि गरिबको भगवान र रमाइलो को बबाल मजा तर कोहि कोहि त फोटो खिच्न र मातिन लाइ मात्र हिलोमा गएको जस्तो लाग्यो कोहि कोहि त केटि हरु सङ्ग मातिन लाइ गए जस्तो लाग्यो😂😂😂!जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt2 күн бұрын

    अब गाउँ गाउँ को बाजो बारी मा गयर रोपाई हूनू परो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @naranaryal5124
    @naranaryal51242 күн бұрын

    नमस्कार इन्द्रेणी एक दिन खेतमा गएर हुँदैन बरहुमैना काम गर्नु पर्छ यो नाटक हो ❤

  • @user-re4zw5nf9e
    @user-re4zw5nf9e2 күн бұрын

    Hamro badri daile ta aaja ropai sangai dohori hunxa bhanera ho kimatoma Milne kot lahayeta aaunubhayexa❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @olidanbir
    @olidanbir2 күн бұрын

    यो सबै नाटक हो तिमिहरु सबै रमाइलो गर्न मत्रै गाका हौ असली किसान कोहि हैनौ तिमिहरु का खेत गाउमा सबै बाजा छ्न अरु को खेत मा गयर नाटक नगर घरमा गयर आफ्नो आफ्नो खेत मा जोत खन गर अनि खानी हुन्छ अरु ले उबाजेको खान पल्केका हरु

  • @gomabista9819
    @gomabista98192 күн бұрын

    असार १५ राष्ट्रिय धान दिवसको इन्द्रेणी टिम सबैलाई शुभकामना छ❤️❤️🙏❤️❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1232 күн бұрын

    ❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤

  • @user-re4zw5nf9e
    @user-re4zw5nf9e2 күн бұрын

    Aaha kati ramailo asar 15 yesari nai kunai abasar Parera yo team Lana paye ta jilla bhyaune rahexan hajur only joke❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1232 күн бұрын

    ❤❤❤❤❤ INDRENI IS A Service , message and Entertainment: ❤❤❤❤❤

  • @hariacharya6034
    @hariacharya60342 күн бұрын

    अब सकियो असार १५ अर्को बर्स फेरि जानू हैइ धान रोपन हजुर हरु पनि एक बर्स मा एक दिन खेत बारीमा जानू हुन्छ काठमाडौ तिर बसेर अनि सबै लाई गाउँ फर्केर खेती पाती लाउनु होस भन्नू हुन्छ जे भए पनि कुरा गजब छ

  • @reshbahadurkunwar
    @reshbahadurkunwar2 күн бұрын

    Amazing indreni program

  • @Parbatabista12
    @Parbatabista122 күн бұрын

    कति रमाइलो ❤❤❤❤🎉🎉

  • @damberbista6304
    @damberbista63042 күн бұрын

    खेतलाई पलटिङ्ग गर्ने अनि भारतकाे चामल खायर १ दिन खेतमा गयर नाैट्कि देखाउनेहरूले गर्दा देश सकियाे ।।।

  • @ramshrestha6311
    @ramshrestha63112 күн бұрын

    Kati saro ramailo❤❤❤❤❤

  • @keshavoli8254
    @keshavoli82542 күн бұрын

    Super video

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx2 күн бұрын

    आहा साह्रै रमाइलो 🎉🎉🎉❤❤❤

  • @sanugurung5273
    @sanugurung5273Күн бұрын

    Wow🙏🙏🌷🌷goob❤️❤️🌷

  • @belkumarisunar690
    @belkumarisunar6902 күн бұрын

    आहा मलाई पनि पहिले पहिले धान रोपाइँको याद आयो बद्री दाईलाई त्यस्तो देख्दा 😅😅😅टाउको मुडीलो ड्रेस अर्काे झन्डै न चिनेको कृष्ण दाई लाई 😅😅😅

  • @user-oz8gp7sn2z
    @user-oz8gp7sn2z2 күн бұрын

    जय गित जय सङ्गित 🎉🎉 ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tejprasadsharma8645
    @tejprasadsharma86452 күн бұрын

    Ati nai ramro lague dhan nach keep it up thanks.

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j2 күн бұрын

    जय ईन्द्रेणि

  • @krishnapokharel4603
    @krishnapokharel46032 күн бұрын

    लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी लगायतका कलाकारको इन्द्रेणी टिम रोपाइँ महोत्सव मनाउन गोकर्णेश्वर को यैतिहासिक रमाइलो भयो शुभकामना जय इन्द्रेणी जय कृष्ण कँडेल ❤🎉

  • @user-em7hi9yq1s

    @user-em7hi9yq1s

    2 күн бұрын

    ❤❤🎉🎉🙏🙏👍👍

  • @HarishjoshiHarishjoshi-tk6tl
    @HarishjoshiHarishjoshi-tk6tl2 күн бұрын

    Pahilo comment ho hjr happy ropai vanne jati ya hajir hum ta❤😊🎉

  • @uddhavtamang3750
    @uddhavtamang37502 күн бұрын

    रासन् खाद्यान्न जति इन्डिया बाट खरिद् गर्ने ॥ नेपाल मा धान दिवस मनाउने ॥ यो भन्दा उपहाँस अरु के नै हुन सक्लान् र 😂😂😂😂

  • @MandiraPuri-e8k
    @MandiraPuri-e8k2 күн бұрын

    Good very😊

  • @manigurung1469
    @manigurung1469Күн бұрын

    उहिलेको जस्तो आषाढ र साउन महिना अफिस हरू स्कूलहरू बन्द गरेर खेतीपाती तीर ध्यान दिनु पर्यो एकदिव उत्सबले खाली मान्छेहरूको समय मात्र बर्बाद गर्यो ।

  • @anjuad9526
    @anjuad95262 күн бұрын

    महा तमासा

  • @SushmitaThami-se8gj
    @SushmitaThami-se8gj2 күн бұрын

    Kati ramailo wow 😮😮😮😮

  • @BharatKurel
    @BharatKurel2 күн бұрын

    wow 👌👌🙏💃

  • @Not-Purple
    @Not-Purple2 күн бұрын

    Wow bire nove 🙏🙏🙏🙏🙏🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1232 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ NEPAL NEEDS AGRICULTURAL REVOLUTION FOR FOOD SAFETY WHICH IS FUNDAMENTAL FOR LIFE. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤

  • @shyamnegi4012
    @shyamnegi40122 күн бұрын

    Wow very nice

  • @prakashghimire9808
    @prakashghimire98082 күн бұрын

    हलका रमालो

  • @KeshabJoshi-b9i
    @KeshabJoshi-b9i23 сағат бұрын

    हरेक चिजमा परजीवी बन्ने तर कमि हुनदिनु हुदैन दिवसमा याे कस्तो मुलुक

  • @khushisansar
    @khushisansar2 күн бұрын

    जय किसान 😂😂😂😂😂❤❤❤❤❤

  • @butwaltodaynepal5550
    @butwaltodaynepal55502 күн бұрын

    तमासा😂😂😂😂

  • @tulsathapamagar1999
    @tulsathapamagar19992 күн бұрын

    💕🙏💕🙏💕😂😂😂

  • @user-yw9xx5sv5s
    @user-yw9xx5sv5s2 күн бұрын

    Nauna. Pani. Pugchha. Pugdaina. Hilarious. Sita. Ghar Jane hola

  • @krishnaaryal1489
    @krishnaaryal14892 күн бұрын

    Ke Dham ropnu nautanki bajharu

  • @user-dy3tg1cg2p
    @user-dy3tg1cg2p2 күн бұрын

    😅😅 नौटंकी

Келесі