धोकेबाजको आरोप लगाएको कांग्रेसलाई प्रचण्डले दिए मुटु हल्लिने जवाफ: रबिले ठोके टेबुल, छक्क परे गगन !
Ойын-сауық
#Rabilamichhane#Onlinetvnepal#Gaganthapa
Guest : Prachand, Rabi Lamichhane
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
Пікірлер: 133
सहि कुराे हाे
हार्दिक श्रध्दाजली to prachande rest in peace.
सही कुरा
रविलाई किन गृहमन्त्री बनाएको ? भन्दै संसदमा कांग्रेसको बबण्डर, प्रचण्डको जवाफ सुनेर हल्लियो गगन र देउवाको मुटु.....(भिडियो) kzread.info/dash/bejne/aGSVqpVmgtzVoKQ.html
एकले अर्कालाई दोष लगाउँदा लगाउँदै एकदिन यिनीहरूको अन्त्येष्टि हुनेछ यिनीहरूलाई लाज सरम डर केही छैन प्रचंडे शेरे केपी यी कोई भन्दा कोई कम छैनन्
बिश्व र गगने लाई देखाईदिनु रबि सर
साचो कुरो हो ने क पा माओवादी जिन्दाबाद छ यो देश मा
राम्रो गरे भने प्रधानमन्त्री को कुर्चि फेरि अर्को पल्ट जनता ले मान्छ
Good good प्रधानमन्त्री।
प्र म जी good speech
धन्यवाद प्रधानमन्त्री ज्यु मिथ्या आराेप लगाउनेहरुलाई कान खुल्ने गरि दनक दिनुभयकाेमा ।
Salam parchand
कांग्रेस धोकेबाज नै हो प्रधान मन्त्रि ज्यूहो
सहि कुरा
यिनीहरूको जिन्दगी एकअर्कालाई दोष लगाउदै बित्ने भयो श्रद्धाञ्जली
Kamred prachand mhanayak jindabad
Good❤
बाहुन आयो बाहुन आयो नेपाल खायो
सबै भन्दा नेता बदलने देस नेपाल विश्व का नंबर,वान,र, गिनीज बुक, मां नाम कहिले निकाल छ
स्याल भन्दा बाठो यो दाहाल गेम खेल्न कस्ले भेटाउछ र🤗
Sahi. kura
गगन दाइ 32 सिटेले काँधबाटै मुतिदियो त
Good 👍
ठिकगरनुभाे परचनडजि रामराेगरउ
❤❤❤❤
Right
यस्ता नेताकाे भाषण सुन्नु भन्दा सत्ता चलाउने जिम्मा लगाएर जनतासंग जानू ने आजकाे माग हाे,चेतनाभया जयहाेस।
यस्ता त नेताहरुछन आरोप प्रत्यारोप लगाएर देश चलाउने हारेपनी जिते पनी देश बनाउनकैलागी त होनी
नेपाली जन्ता कों लागी कुन नेता लें काम गरेको छ,खाली, कुर्सी कों लागी यति ठुलो लडाई न गरेकै राम्रो
Sahi ho
प्रधानमन्त्री ज्यू ले काग्रेस लाई केहि भन्दा मेरा मा ने का नेता रमेश लेखक ज्यू ले मुसखुराए को धेरै खुसी लाग्याे सबै ले एक पटक हेर्नु होला
ठोक्नु पर्यो प्रचण्ड ज्यु❤❤❤
sahi ho.
सवै नेताहरु जुवारिमात्र खेल्छन।देशभरिका, सोझा जनतालाई किन सोध्दैनन्? को ठिक/वेठिक ,न्यायधिश त जनता होनि?जनता संग लगन गाठो त चुनाव मात्र।
रोजगारी र उधोग धन्दा खोलौ न अनि बल्ल उपलब्धि हुन्छ प्रधान मंत्री जी
Good
अब नेपाली जनतालाई तपाईकै आशा भरोसा छ अब कुनै आफ्नो आफन्त नसम्झी ठोक्नु होस ❤❤
सात साल देखी काँङरेस ले एक बाल पनि हल्लाय को छैन ठुलो कुरा |
Durga dai gindabad
सहि हो सहि प्रचण्ड 🤗🤗🤗
Sahi ho hajur
😢
काग्ग्रेस लाई गाउँमा आए भने धोबी हान्नु पर्छ
खुरुखुरु देश बनाउने काममा लाग मेयर बालेन मेयर हर्क जस्तो काम भन्दा बेसि भासण ?? बुढो गोरु हुक्राङ गर्छ जुध्नु सक्दैन । बारीमा अन्न लगाउने बेलामा जोत्नु सक्दैन ।
कग्रेसको लागि प्रचण्ड भेलेन नै हो😂😂😂😅😅
येस्तो चोर हरु ले ल्याएको गणतन्त्र नेपाल भन्नु भन्दा त बालेन शाह को नेपाल भनेर गौरव गर्नु ठिक छ
Very good pm parchandra
पैशा कमाऊन नपायर नेता कों बिचली र नेपाल लाई सिध्याऊन नपायर आहिले र अहिले रोई रहेका छन दलाल नेता हरु र झोले जन्ता
Ho.pade.neta.ji
Sahi ho Pradhan Mantri jiu,❤❤
छटटु प्रधानमन्त्री अबसर ब।दी नेपाली क।गरेस कति को खेल चक्र बन।उ छन हेरौ कसको असर कति चल्छ
अब फेरि गठबन्धन ताड्ने त हाेला नि एक माघले जाडाे नजाने भनेर भाषण गरेकाे हाेसियार के पि गठबन्धन प्रचन्ड भनेकाे हाेसउढेकाे मान्छेहाे अाफ्नु परिवार रअाफ्न्त भन्दा अगाडि अरु नदेख्ने बेहाेसिहाे प्रचन्ड अरुराजनितिदल हासियार रबि पद र पाटि ले प्रचन्ड काे हाेस गायब भयाे भनेर फेरि हाेस गुमाउछ प्रचन्डले बेहासि सग गठबन्धन गर्ने मुख्यनाईके केपि अाेलि ज्यु बेहासिसग हाेसियार
💖😁👌😂🤣😂 👉️👺👿👈️ शेरे काका र गगन थापाको हरिबिजोक!?🤔😥✍️
He is right tactically
😂😂😂आफ्नु भाइलाइ रास्ट्रयसभाको अध्यक्ष जिताउनको लागि हो काङ्ग्रेसले कृष्ण शिटौलालाइ उठाय पछि एमालेमा आको हो 4,5महिनाहो एमाले ,काङ्ग्रेस गर्दागर्दै 5बर्ष जान छ जस्तो छ।😅😅
देसलुट्ने सहयात्रि
Satya kura khas yopo hota
Good pm sab
Good luck prachanda pm sir🙏👍️😂😂😂😂😂😂
खाइस काङ्ग्रेस मासुर भात
प्रत्येक शब्द नै बेमानी भन्दा केही छैन पुजीवादी नोकरशाहि भन्दै सरकार नै चुर्लुम्मै पार्ने ?कस्तो बडाे बिडम्बना ।।
याे मजि दहिच्युरे काम छैन एमाले र काङ्ग्रेसले साथ नदिने हाे भने धाेती न टाेपि हुन्छ
तिमी कहिले जान्छौ ज्यानमारा । गएको दिन खसी कात्छु
मेरो देश को प्रधानमन्त्री को भासण थु थु थु देउवा को काधमा बसेर सम्बिधान को रक्षा ओलि को काधमा बसेर बाम्पन्थी को रक्षा यो रखेल लाई ८४ मा पानीमुनी पुर्याउनु पर्दछ
Sana kirsi rid minah gari de sarkar ghardwor bihin hudai chan janta
नेपाली कांग्रेस लोकतान्त्रीक पार्टी नै हैन यो पार्टी ले २०४७ सालको संबिधान बिउताउनु चाहान्छ तेसै ले यो अबस्था आएको हो
Party ko joley haru 🐕️kina bhuknu hou
Yo ho ni kura ta
त जवाफ दिन सक्दैनस छेपारा होस रङ फेर्न सिपालु
यो लठुवाले के बोलेको राष्ट्रपति र सभामुख पार्टी को हुन्छ?कि रास्ट्र को
He has many tongues
Afu pradhanmatri vyesi feri rabi lai case lagxa tha vyo prachanda ko plan100%
जतिसुकै बटारेर कुरा गरेपनि, गरिब को घरमा खाना पाकेर खाएको हुनुपर्दछ। त्यो भएको छैन, खाली तपाई हरु ले आफैं ले खानको मात्रै हो त यत्रो जनतलाई मारेको???
Nepali congres lai k.p. bhat. Lai aneterghat gareko pap karaundai cha nepali faju bhai.
17 hajar nepali janata lai bali dine yak manushya prachad
@subashrai2714
3 ай бұрын
😂😂 hora ma ta jan kosailai vote nadine manche sab lai gali dinchu hou tara yo congress le ni thaha tiyo ni haina yo kuro ani dere kuro ani kun desh mah chan hou congress ra maoist le milera sarkar chalaiko hou😂😂😂abo k sarkar bata hatiyo congress ani esto boleko😂😂😂party ko joley haru bolnu mildena k hiju esti tah saan tiyo abo chaina esto usto re😂😂😂
Samamananye pradhanmantri prachandajiule Sarai Ramro kuro garnuvo kuro garejastai jamgarnuvovane 4 Barsha Sahajae mouka paunu hunecha Ra 17003ko Aatmalepani Mafidinecha
जे बोले पनि हुने ?
90.sit ko.kangares.30.sitle.nachako.nachyekoxa.ok.varstaho
Utam ATI utam parchand jiu ko balla dimag aaye jastoxa nepali Janta lai aalo Palo Des chlaune sarkar vanda desko bikas Ra nagrik lai rojgar dine sarkar ko aabsekxa
Ho ho velen😅😅😅
मुटु हालियो
विश्व प्रकाशले त अम्म्म्मम भन्दै छ
Nepali kangres desdhorho ho
Hijo ko dinma tehi rajalai nirangkus bhanera murda bad bhanne ahile feri raja bad sahi ho bhani feri raja sanga ko party sanga support line saram nabhaeko 17005 khub ragatma dupulkikheldai chhas
यो चोर को कुरा सुन्ने मान्छे बुलाहा होला
yaha taw khali kurshi kai matra xa baba kura ko kati patak pradhamantri vayo janata ko hit ka nimitta taw kehi kura xaina
Aru kei haina nepal lai vasina bata bachau afai afai lade jhai garera desh ko tahas nahas na gara janta haru marna badhe vaye mahangi ra beroj garile😢😢😢
Rastra Gadar Haru,
Mahobadi le garda kangres pahilo parti baneko chahi ho ??😮
जन्ता हत्त्यारा प्रचण्डे मूर्दावाद!
Prachanda best leader
Iiii
धन्यवाद प्रधानमन्त्री ज्यु राम्रो जवाफ आयो
Kam garna seka .arulaii doos deyara k he hunea hoina .barsama 2 3 pata mantri mandal herfer garear baimani kam nagara .jantalea hereraxa .ra soochi raxa .aba kun partilai vot deda thik vannea kuro jantalalko .. thaha x
Jo chor usaiko Thulo sor
Hahah
Yo sabai dekhawati bhasan ho.hana yo jantale kahile bujhne ho.bhintra sabai mileka xan.bhasan garera jantalai murkha banairaheka xan.
Ta laji padalovi ho
यो प्रचण्ड स्यल भन्दा सिल्लि नै रहेछ । के ,पि , ओ , लाई कैले मुतेको थाँनामा सुताउ छन् कैले सेर बहादुर देउवा लाई माकुरि जालमा पिङ्ग खेल्न लाएर छागादेखि खसाल्ने काम गरेको देख्दा 😅😂😢हास पनि उठछ रिष पनि उठछ ।
एउटा टाउकोको मुल्य तोक्ने अर्को चाहि टाउकोको मुल्य टोकाउने तेस कारण तिमि हरु दुवै घ्यू चोर र तरबार चोर हो हामीले जानेको यही हो अरु कुरा थाहाँ छैन