एयरपोर्टको भावविव्हल दृश्य: रुदै देश छोड्नेको ताँती- आमाबुवाको रुवाबासी, १७ बर्षको उमेर देश छोड्दैछु

#kathmanduAirport# कारुणिकभिडियो#onlinetvnepal
Host : Dipak Giri
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 25

  • @shantikokhojima6040
    @shantikokhojima604016 күн бұрын

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅

  • @shreekumarshrestha8642
    @shreekumarshrestha864216 күн бұрын

    रुनु नै थियो भने बिदेश जान्छौ किन?रुनु नै थियो भने आफ्नो छोराछोरी हरुलाइ बिदेश पठाउनु नै किन?

  • @OnlinetvNepal2015
    @OnlinetvNepal201516 күн бұрын

    एयरपोर्टको मनै रुवाउने कारुणिक दृश्य: रुदै देश छोड्नेको ताँती - आमाबुवाको रुवाबासी, १७ बर्षको उमेर देश छोड्दैछु (भिडियो) kzread.info/dash/bejne/gZeX2tWxeNLUgtI.html

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re16 күн бұрын

    जनता ले पनि बुझ्न पर्ने हो। मेरो देश को नागरिक ले १ छाक मासु र रक्सिमा बिक्नुनै गल्ती हो। अब यस्तो नहुनको लागि राम्रो नेता चुन्नु पर्छ जनताले

  • @rinastha6057

    @rinastha6057

    16 күн бұрын

    Masu - bhat l bigro janta Vot r not le bigryo neta

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re16 күн бұрын

    छिटो भन्दा छिटो रोकियोस नेपाल सरकार को ध्यनजाओस

  • @user-hq7ed3dv8x
    @user-hq7ed3dv8x16 күн бұрын

    सबै देश लाई दोस दिएर उम्म्किनु हुन्न,,,,,चुनावी बेला म फलानो पार्टीको भन्ने ,,,एस्ता नेताले जिते सि,,,,,उनी हरु चिल्ला गाडी मा,,,हामी खाडीमा 😢😢

  • @sujendramaharjan3533

    @sujendramaharjan3533

    16 күн бұрын

    एक्दम एकदम सहि

  • @sanjaymagar122
    @sanjaymagar12216 күн бұрын

    सानो सानो युजर हरु नि मिलेर आगामी दिन हरु प्रगति गर्न चाहाने हरु एक अर्का लाई सपोट गर्दै स्सक्राईप गर्दै अगाडि बढुम है❤❤❤❤❤

  • @user-mn7sn5xr6n
    @user-mn7sn5xr6n16 күн бұрын

    Mero desh nepalma pardeshi hunu parne badhyata Antya nahola jsto x 😢

  • @politicshome9791
    @politicshome979116 күн бұрын

    मनै रुवाउने दृश्य 😢😢

  • @sujendramaharjan3533
    @sujendramaharjan353316 күн бұрын

    डेस सिद्याउन अरु केही गर्नु पर्दैन मात्र शिक्षा बिगार्दीए पुग्छ

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt16 күн бұрын

    Gertar Nepal balen saha ko jay 🌹❤️🎇🌈💔👹🌍😭

  • @parsuram8537
    @parsuram853716 күн бұрын

    अत्यधिक धन कमाउने सपना र लालच हो यो यत्रो पन्द्र / बीस लाख खर्चिने हैसियत हुँदा हुदै दोष अरुलाइ दिनु ठिक होइन यत्रो पैसा लाएर यहीँ ब्यवसाय गर्न सकिन्छ ।

  • @HariGyawali-nk2ji
    @HariGyawali-nk2ji16 күн бұрын

    काङ्ग्रेस एमाले माओबादी नेपाल मा रहेसम्म योक्रम रोकिने छैन।

  • @bhairabgelal4180
    @bhairabgelal418015 күн бұрын

    नयाँ राजाहरुले लुटेकाे देश , सरकारलाई गाली गर्ने तर विद्रेाह गर्न डराउने भ्रष्ट मनाेविज्ञान पालेर बसेका जनता जनताकाे देश ।

  • @kashinathnepal74
    @kashinathnepal7416 күн бұрын

    पढ्न पठाउनु त खुसी को कुरा हो, रोएर किन विदाई गरेकोहोला हाँसी हाँसी पठाउनु पो बुद्धिमानी हुन्थ्यो।

  • @sagarjee3093
    @sagarjee309316 күн бұрын

    17 वर्षको केटो किन बिदेश जाँदैछन्? पढ्ने ठाउँ नपाएर कि जागिर नपाएर? कम्तीमा प्लस 2 सक्दा 20 वर्ष हुन्छ। केटा केटी पन्ध्र/बीस /तीस लाख तिर्न राजी हुन्छन् , तिनका बा आमा अझै खुशी हुन्छन्। सबै यही बसेर लगानी गर्दा मज्जाले हुन्छ तर सबै बाहिर जाने होड चलेको छ। महत्वकांक्षाले डाँडै नाघिसक्यो। नत्र 17 वर्षमै किन पठाउनु? अनि खुशी भएर पठाएकोमा रोइलो किन गर्नु?

  • @menukarai5770
    @menukarai577016 күн бұрын

    😢😢😢😢😢😢😢😢

  • @MilanYadav-nj6bn
    @MilanYadav-nj6bn16 күн бұрын

    News and parti le des khaye

  • @rajugurung9694
    @rajugurung969416 күн бұрын

    3 thulo party katam hunu parxa, ani matrai....

  • @sagarjee3093
    @sagarjee309316 күн бұрын

    यो युटुबेले त अर्कालाई रुन लगाएर पैसा कमाउला तर रुनेले के कमाए? अरूले कठै भनेको सुन्न मन लागेर?

  • @prembahadurthapamagar689
    @prembahadurthapamagar68916 күн бұрын

    Baudal rganatantra ko bikash ho yo

  • @gangabohora4195
    @gangabohora419516 күн бұрын

    😢😢😢😢😢😢😢😢

Келесі