देउवालाई रविको प्रश्न : प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?
कृषि अनुदानको रकम हिनामिना गर्ने देखि देशको सूचना बेच्ने एजेन्टसम्म संसद भित्र छन ।
Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
Пікірлер: 134
वाह रबि सर तपाईलाई मेरो तन मन देखि सिर निउरेर हजुरलाई करोडौं सलाम तपाईं हुनुहुन्छ देशको सच्चा सपूत छोरा 🙏🙏🙏
@user-gh2ou2jb9h
2 ай бұрын
❤❤ right 👍👍👍👍👍
रबि भनेको रबि हो जति खेदनसक्यो खेदे हुन्छ उ डराउदैन र झुक्दैन !!
कडा रबि दाई
देशका उपप्रधानमन्त्री तथा गृहमन्त्री जि रवि लामिछाने जि माथी निर्मम आरोप लगाउने बाख्रा चोर गगन लाई हेक्का रहोस् आरोप लगाउदैमा आरोप पुष्ठि हुनु पर्छ यदि आरोप पुष्ठि न भएमा बाख्रा चोरको राजनीति सम्मापत हुने छ अनि बाख्रा चोर के हो कुरा छानबिन समिति सबैमा हुन पर्छ 👊💪
जय घन्टी,,🔔🔔🔔 काँग्रेस यतै छ कि कोमामा पुग्यो ? डेढ डेढ बर्ष प्रधानमन्त्री को अफर गर्ने तिमीहरुको बाबू शेरबहादुर देउवालाई प्रस्न गरो अब गृहमन्त्रीलाई होईन, घडी चोर लाजै पचाएर हास्दैछ ,, थुईक्क चोरको जिन्दगी ,,,
जय रबि दाई जय घण्टी 🔔🔔🔔🔔🔔🔔
जय देश 🇳🇵🇳🇵🇳🇵जय रबि ✊✊✊☝️जय घण्टी 🔔🔔🔔
खुल्ला दिल बाट यसरी गगन थापा जि बोल्नु त ल त्यही सदनमा। जय रबि
Jay 🔔🔔🔔🔔🔔🔔🔔jay des
इनीहरु लाई सारै राम्रो पाठ पढाउनु भयो दाई खुसी लाग्यो हामी हजुर को यही कुरा सुन्न आतुर थियौ best of luck
जय घन्टि,गलत गर्ने ले सजाय पाउनुपर्छ,फाईल यथा सिघ्र खोल्नुपर्छ।
Jaya rabi sir
बास्तबमा कांग्रेस ले सत्ता छाड्नु को पीडा र रबीले कांग्रेस को प्रस्ताव अस्वीकार गरेको कारण ले अबो हेर्दै जानु पुराना आरोप लागेको फाइल समाचार आएको भरमा समिति बन्ने हो भनेको कांग्रेस पछि हट्छ हेर्दै जानु यदि बने पनि यो विषय पछि सेलाउछ
आज काङ्ग्रेस को धोतिन टोपी भयो
2084 मा सबैजना मिलेर रबिलामिछाने (रास्वपा) लाई धेरै भन्दा धेरै मत दिएर एकलै सरकार बनाउने हैसियत दिएर जिताउनु होला ताकी सबै भ्रष्ट चोर नेता हरु लाई जेल जादै हेर्न पाइओस। धन्यवाद 🙏 जय घण्टी 🔔🔔 जय रास्वपा 🔔🔔 रबिलामिछाने जिन्दावाद 🔔🔔👍️👍️
@BUNNYJOD-ko4dv
2 ай бұрын
BALEN DAI SABAI VANDA RAMRO XA HAMRO LAI HAINA RAMRO LAI ROJAM
@dhirajkumarinsan7464
2 ай бұрын
@@BUNNYJOD-ko4dv रबिलामिछाने र बालेन शाह संगै आउँदा धेरै नै राम्रो हुन्छ।
@user-nk5te6nd3b
2 ай бұрын
Ab hamiele our New Shree 3 king Mr balen shah r our New prime Minister Mr Rabi lamichhane dadali 84ma deheri mattle jeetaou ani vrastchariharuli jail kochdie chou ani desh ATI Sundar hune xa Jay Nepali Taliban Jay mahakal Jay desh Jay ghanti 🔔🔔🔔🔔🔔
जय रवि
जय रवि❤
दिवाकर जि अरु काे जस्तैः तपाईंको पनि १ लाख देखि १ मिलियन सँस्क्राईवर हुन्छ !!!! किन की रवि लामिछाने ज्यू काे जस्तैः तपाईंको पनि धेरै ,, दुश्मन ,, छ तिनीहरूलाई देखाउन
रबि ज्यु राजिनामा चि नदिनु है जन्ता साथ मा छन ❤❤❤❤❤ जय घन्टि
Good Rabi partiy bishatar garoo❤
मानवीय उपप्रधानमन्त्री तथा गृह मन्त्री ज्युले अाफ्ना मतदाता,शुभ चिन्तक,समपुर्ण देशवासी,बुवा,अामा,दाजु,भाईहरुमा लगाईएकाे झुट्टा मुद्वामा दिनु भएकाे स्पष्णटिकरणमा जनविश्वास याेगय छ।
Good luck Rabi sir 🔔👍
Good
रवि जि तपाईको दृढताले आँसु झर्यो सधै जनता को मझेरी मै झुमी रहनु है।
Jay Ravi sir Jay ghanti 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵
1/2 महिना सम्म बोल्ना नदिने कांग्रेसले फेरि किन बोल्ना दियो कांग्रेसलाई किन नेपाली जनता ले पहिलो पार्टी बानाय होला अचम्म छ नेपालको राजनीति
रबी महान भगवान असल नेतृत्व हो।गधाले मात्र रबीलाई ठक भन्छ
Good job rabi daju
येसै जनताको मन जितेको होरा ?? रबिदाइ जिन्दाबाद 💪💪💪💪
नआत्तीनुश, धैर्य गर्नुस र आत्मविश्वासका साथ अघिवढनुस जित सत्यकै हुन्छ । यो देशका धमिरा जस्ले देशलाई खोक्रो वनाएर जनतालाई बेरोजगार बनाएर अकुत सम्पती कमाए । अव ती भ्रष्टहरू जो सुकै हुन एक एक गरेर तिनलाई छानविन गरी तिनको सम्पती राष्ट्रियकरण गर्नुपर्छ ।
❤❤❤❤❤
देशलाई आवश्यक पर्ने सच्चा देशभक्त नेता रवी प्रति सलुट गर्छु । जय देश❤❤❤ जय रवी ❤❤❤ जय घण्टी ❤❤❤❤ ।
स्याबास रवि धतुरे काङ्रेस हरु कुन मुखले हिड्छन स्यावास रबि स्याबास !! रबि देशको धराहरा हुन कहिल्यै नझुक्ने देशको सच्चा सपूत जय रवि जय रा स्वपा पार्टी ।
jay rabi jay ghanti and jay Nepal
very good rabi sir ❤❤❤❤
Good luck rabi sir 💯
Good luck rabi dai
एकदम सहि
जय देस🇳🇵🇳🇵जय रबि जय घनटि🔔🔔🔔
रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल जरो हो। यदि हामी जनताहरू शिक्षित हो। भने नेपाली कांग्रेस पार्टीला बहिष्कार गरौँ अरु पनि नेपालमा दल पार्टीहरु छन् हो। साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaye ghanti🔔🔔🔔🔔🔔
🌺🌺🌺🌺💕💕💕💕
सक्दैनौं सक्दैत सक्दैनौं , कडा
Good job❤
100 percenta sahi bhanyo damdar shahas nidar griha mantrRavi lamexane ju lai jai nepal
Good.
Absolutely right Rabi jii
जय रबि जय देश
wow Rabi Dai go ahead
फटाहा कुरा गरेरमात्र हुन्छ सहकारीको पैसा लियपछि तिर्नु पर्दैन
Hero is hero great leader of our nepal .......love u rabi dai
Jay Gagan dai
यो कुरा त पुराने हो किन प्रमाण दियो भने राजनीतिक छोड़ने रबि र गगन जि होईन अब के र्गने नि रबि र गगन जि बोलेको को कुरा मा त अटिक हरनु नि सर यो खालि पुरानै भाषण बाट जन्ता डिक भएसकेको छ
Mero pyaro daju satyako Jeet hunxa don't worry the god with you and our Nepali truth Taliban mahakal xa hajurko sathma satyako Jeet abaseyani hunxa Jay desh Jay ghanti 🔔🔔🔔🔔
Good luck rabi sir 🇳🇵🇳🇵🙏🙏🔔🔔❤
All is atttankabad gantantra nepal mission sikkim
wow
Sai kura garnu vo rabile ❤rabi nepal ko mahan neta who rabiko agadi hijoko chorpati jhar pat who 😂jay ghanti kila nepal 84❤
सहकारी ठ्ग हरु तिमीहरू मिसन 84 सकिसकेको छ अब बालेन नै नेपाली जनताको विकल्प हो
गगन जि छानबिन :- समिति बनाउनु हाेस् अनि नेपाली काँग्रेस पार्टी काे :--- आरजू राणा + तपाईं स्वायम लगायत १ दर्जन नेत्ता हरु ,, जेल ,, जान तयार हुनु हाेस्
दिवाकर जि कैलाश सिरोहियाको नागरिकता काण्ड बारे गृहमन्त्रालय मौन भन्ने जनमानसमा प्रश्न छ यो छानबिन कहाँ पुग्यो भन्ने प्रश्न गृहमन्त्रीलाई सोध्नुस् ।
Rabi KO good point
Good Rabi sir
Aba kaam le dekhaaunu parxa......
Rabi sar satteko sadai jidhunxa sahanu gaharo hunxa 👍️🙏🔕🙏♥️
❤
Good. Rabi. Ji
Good Luck Rabi sar ❤ ❤ ❤ ❤
Tapai ko sat sara nepali pakka chan samaya pakkai lagcha sab vastachari lai kochnuhos
🙋🙋🙋🙋❤️❤️❤️👍👍👍👌👌👍
Great Rabi
आसा गरेको रबि नै हुन अब हेरौ के गर्छ्न।
Jay rabi❤❤❤❤❤
Good luck rabi sir
Good luck Rabi Dai
Dherai choti suni saken still suniraxu. Yo manxe lay matra kehi garna sakchha yo deshma.
What is a question? That is a answer .
Jaya ganti jaya 🎉❤🎉🎉🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔👌🔔
जय रबि जय घन्टि🔔🔔🔔
Good luck rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खेलाडी ले फल खेल्दा पनी सिटोबच्छ।
जय रबि जय घण्टी
Good ravi
Good Rabi❤️🇳🇵👍
🔔🔔🔔
Sir namaste hajur ko ma kai vacancy xha sir
बाख्रा को मासु चपाउदै बिचार माहामन्त्रि गगने ज्यु
काङग्रेस सक्कीन्छ अब
dhilo ayo kada ayo aba kaeaf kasto jwaf aula heram jay ghanti🔔🔔🔔
ससद मा उफ्रने ती फतौरी हरु ले कान खोलेर सुनेको हो त ? फेरि उफने काम हुन्छ ?
🔔🔔🔔🔔🔔🔔🔔👍️👍️🙏🙏👏👏👏👏
Great Rabi sir 🙏🙏🙏
Congress sakine awastha ma pugisakyo..
Indoooo europian mccc attankabad gantantra nepal mission sikkim
रबिको आशु लाग्छ
All is same indoooo europian mcccc attankabad gantantra nepal mission sikkim freee tibbat
Mafia ko din gayo hahahahahahahahahahahahahahahah......rabi dai vannus matra ....hami tapai ko lagi jyan din tayar chu .....
Thumb nai jpt na banam hai
Bakhra chor deur ko kx hola khbr,good luck ravi
😂😂😂😂