No video

देङ् सियाओपिङको जगमा उभिएको चीन || Bishwo Ghatana

देङ् सियाओपिङको जगमा उभिएको चीन
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 171

  • @sarojbangdel
    @sarojbangdel4 ай бұрын

    त्यसैले नेपाल लाई नि अब हर्क साङ्पाङ्ग को हात मा दिउ देस बन्छ। ❤

  • @fastfood19thecocojumbo

    @fastfood19thecocojumbo

    4 ай бұрын

    But he is like mousay tung, Not like Deng Xiaoping,That's a problem,

  • @deeplimbu4469

    @deeplimbu4469

    3 ай бұрын

    ​@@fastfood19thecocojumboकाम चाहिएकाे हाेकि भासण ? काम चाहनेहरुले हर्क साम्पाङलाई चिनि हाल्छन नेपालकाे खराब राजनितिलाई चिर्नका लागि बाेल्न जरुरि छ😙🔥💪

  • @karkikarki6847

    @karkikarki6847

    3 ай бұрын

    अर्को पटकको चुनाबमा हर्केनै रहदैन

  • @LalBahadur-mp6yd

    @LalBahadur-mp6yd

    3 ай бұрын

    Harke ko hatma desh deu hasauxa😂😂😂

  • @deeplimbu4469
    @deeplimbu44694 ай бұрын

    नेपालमा गफाडिहरु धेरै भए र काम गर्ने छैनन परिवारकाे लागि सबैले गर्छन तर देशकाे लागि एक मात्र हर्क साम्पाङ श्रमपिता✊✊💪🇳🇵🇳🇵🇳🇵

  • @bishnugautamofficieal

    @bishnugautamofficieal

    4 ай бұрын

    Write🎉🎉🎉

  • @govindbrinda4235

    @govindbrinda4235

    4 ай бұрын

    100%

  • @ManojGurung-nl1cj

    @ManojGurung-nl1cj

    4 ай бұрын

  • @prakashacharya2066

    @prakashacharya2066

    4 ай бұрын

    Ani ta Pani hola deshko lagi garne. Khatey mug

  • @deeplimbu4469

    @deeplimbu4469

    3 ай бұрын

    ​@@prakashacharya2066तलाई,तेराे भाबि पुस्तालाई राम्राे हाेस स्वराेजगार हाेस स्वाभिमान देश हाेस भनेरत कहाँ चाहन्छस र🤔😆केही छैन हामी समर्थनमा छाै तैले र केही पार्टिका झाेलेहरुले बिराेध गर्दैमा केही हुदैन😙😎

  • @rajchamling7983
    @rajchamling79834 ай бұрын

    त्येसैले नेपालमा हर्क वाद अबलम्बन गर्नु पर्छ ताकी देस भर श्रम अभियान चल्छ र देस ले बिकासको गति लिन्छ।

  • @jitendraangbo5948

    @jitendraangbo5948

    4 ай бұрын

    यदि हर्कसाम्पाडको श्रमवाद नेपालीमाटोको शक्तिशाली धरातलमा छ भने हर्कलाई कसले रोक्न सक्छ र???

  • @tarzannepal9295

    @tarzannepal9295

    4 ай бұрын

    gati rail ko haina kachhuwa ko chha

  • @tarzannepal9295

    @tarzannepal9295

    4 ай бұрын

    ghanta Singapore

  • @yakendra2002_

    @yakendra2002_

    4 ай бұрын

    😂😂😂

  • @govindbrinda4235

    @govindbrinda4235

    4 ай бұрын

    100%

  • @HarkaTamang-ps7dg
    @HarkaTamang-ps7dg4 ай бұрын

    Jay harka sampang....

  • @rameshacharya5027
    @rameshacharya50274 ай бұрын

    sir अब दैलेख मा परिक्षण भईरहेकाे पेट्रोल काे बारेमा भिडियो बनाउनु ।🙏

  • @lalitdhami9847
    @lalitdhami98474 ай бұрын

    सधै भरि यस्तै video हेर्न पांउ 😊😊😊😊😊

  • @KEDAR-CC3
    @KEDAR-CC33 ай бұрын

    यस् तो देश बनाउन balen को😍 जजुरी छ्

  • @buddhisagar5778
    @buddhisagar57783 ай бұрын

    विश्व घटना च्यानल प्रति म उच्च सम्ान र सेलुट गर्दुछ विश्व मा भएको अनैटाे कुराहरु थाहा पाईन्छ जुन मैले बिगत केही बर्ष आगाडि हेर्दाै आएकाे छु तर एउटा कुरा कसैलाई थाहा नहुनसक्छ माओ ले चिन मा सत्ता कब्जा गर्ने पृथ्वीनारायण शाहबाट सिकेको थियो

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q3 ай бұрын

    देस बनाउन देसलाइ उत्पादन तर्फ लैजानु पर्छ जहाँ खानेकुर लाउने गाडी देखि श्रम शक्ति लगायत उत्पादन मा ध्यान दिनु पर्छ जहाँ हर्क सरको पनि ग्यान भको देखिन मैले

  • @rajiblalchan9066
    @rajiblalchan90664 ай бұрын

    छिमेकीको प्रगतीमा खुशी छौ 🇳🇵🙏🇨🇳

  • @raipradip2692
    @raipradip26924 ай бұрын

    जब सम्म जमिन जनताको स्वामित्वमा रहन्छ हाम्रो देशले बिकास को गति लिन सक्दैन।

  • @Dev-vy-i8Z
    @Dev-vy-i8Z3 ай бұрын

    My favourite channel ❤

  • @sharada5383
    @sharada53834 ай бұрын

    सहि हो रहेछ:- जहाँ जहाँ अमेरिकाले तेके त्यहाँ, त्याहाँ बिनास भएकोछ। पछि भोकमरीले करोडौको मृत्यु भएको चाहिँ धानमा लाग्ने किरा खाने चरा मारेकै कारणले किराले धान सखाप पारेकोले अनिकाल परेको कुराले --- किन रोइस मंगले आफ्नै ढंगले भन्न सकिन्छ। शिक्षा---- काम नलाग्ने भन्ने कुरा केहि हुदैन। कुहिएको खाना , दुषिट पदार्थको पनि काममा प्रयोग गर्न सकिन्छ। जस्तो -- ग्यास हाल चिनले एक सिन्का पनि खेर नफालि नयाँ, नयाँ प्रबिधी अपनाई धनि भएको देखिन्छ। नेपालबाट लगिएको राँगाको खुट्टा को हड्डिले टाँक ,कप प्लेट , गमलाहरू बनाॐने गरीन्थ्यो भने , हाल Bathroom को ढोका बनाएको पाइन्छन् -- जुन पानिले कहिल्यै बिग्रिदैन। अब जे, जे सिक्नु छ , चिनवाट सिके ठिक होला।

  • @harkabahadurpun7691
    @harkabahadurpun76914 ай бұрын

    Good news thsnks ❤❤❤❤❤

  • @bipin_raut
    @bipin_raut4 ай бұрын

    Very beautiful❤❤❤❤❤❤

  • @jitendraangbo5948
    @jitendraangbo59484 ай бұрын

    चिन माओ र देङले मात्र बनाएका होइनन् ।वाश्तवमा चिनका दुरदर्शि चिन्तक महान परिश्रमी,श्रमका पुजारी जनता ,अनुशासन , अटलचट्टानी देशभक्तिले बनेको हो।

  • @janjantimalsina1465

    @janjantimalsina1465

    4 ай бұрын

    👍

  • @avisheshchandrarai3799
    @avisheshchandrarai37994 ай бұрын

    यहीँ त हाे चीनको चमत्कार!

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha99974 ай бұрын

    धन्यबाद ।राज्यले लिने नीति समय सापेक्ष हुदै गयमा देशले चाडै नै विकास को गति लिएर संवृद्धि राष्ट्र बन्न सक्ने रहेछ।हाम्रा नेता गणमा चेतना भया ।

  • @mahendralimbu3083
    @mahendralimbu308324 күн бұрын

    Good job bro thanks 4 video.

  • @__Dallu456
    @__Dallu4564 ай бұрын

    Bless everyone god 💸🌈💰

  • @nitabhattarai585
    @nitabhattarai5852 ай бұрын

    हाम्रो देशमा कैले यसरी विकास हुन्छ होला।

  • @roshanchamling6456
    @roshanchamling64564 ай бұрын

    Hamro desh chai kaila yasto huna ho😌 harka sampang jasto leader aaya chai desh k hi banxa hai jaya harka💪💪

  • @arjunkhatri2724

    @arjunkhatri2724

    4 ай бұрын

    HArke ko kam xaina yo pagal le dharmik yudhha nimtauxa Baru balen jasto manche aayo bhane desh le kaya palat garxa

  • @user-cz4ez3tt7l
    @user-cz4ez3tt7l4 ай бұрын

    Jaya bishop ghatana ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajbro1442
    @rajbro14423 ай бұрын

    नेपाललाई पनि चाइनिज माेडलकाे राजनीतिक र अार्थिक व्यवस्था लागू गर्नुपर्छ।अनि मात्रै नेपाल बन्नेछ ।

  • @usharai9772
    @usharai97723 ай бұрын

    Nepal ko dengsioping Harka sampang ho .Jay Harkawaad🙏🥰

  • @ashishlimbu5349
    @ashishlimbu53494 ай бұрын

    Wow अत्यन्तै महत्वपूर्ण र सन्देश मुलक छ त्यसैले चिन भनेको विश्व कै एक उदयमान राष्ट्रिय हो तर नेपाल भने चिनको जस्तो अत्यन्तै भोकमरी, अनिल र भयांकर युद्ध नेपालीले कहिल्यै भोगेको छैन। त्यसैले त चिन अहिलेको आधुनिक युगमा पुगेको हो तर नेपाल भने जस्ताको त्यस्तै रहेको छ। अखिर देशको लागी मेहनत र संर्घष गर्नैपर्दो रहेछ....

  • @jeminmaharjan2676
    @jeminmaharjan26763 ай бұрын

    Nice

  • @ABC99965
    @ABC999654 ай бұрын

    हर्क सामपाङलाई पनि हरेक नेपालीले बुझ्न सके अबको बीस बर्स भित्र त नेपालपनि हरेक कुराले सम्पुर्ण हुन्छ भन्ने लाग्छ।

  • @olijivanolijivan6798
    @olijivanolijivan67984 ай бұрын

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @rahulbista6295
    @rahulbista62953 ай бұрын

    यदि हाम्रो देश नेपाल लाई विकास को गति मा दौडाउने हो भने बालेन शाह लाई देश को प्रधानमंत्री बनाउनु पर्छ 100% देश को विकास हुन्छ म लेखेरै दिन्छु। बालेन सर जिन्दाबाद🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @madhabbasnet6139

    @madhabbasnet6139

    3 ай бұрын

    Vote 🗳️ for balen jay Nepal 🇳🇵

  • @razbal4495

    @razbal4495

    3 ай бұрын

    Off course

  • @GangaPun-sz9mo

    @GangaPun-sz9mo

    3 ай бұрын

    ​@@madhabbasnet6139?

  • @ajayghimire1487
    @ajayghimire14874 ай бұрын

    सुन्दर प्रस्तुति ❤❤❤❤❤

  • @altanphedap6361
    @altanphedap63614 ай бұрын

    ❤❤❤ देङ क्स्यावो पिङ ❤❤❤ 🎉🎉🎉🎉

  • @dipendragahamagar2386
    @dipendragahamagar23864 ай бұрын

    Informative video as always Sir

  • @netragurung9965
    @netragurung99654 ай бұрын

    धन्यबाद सर

  • @StarKCOfficial
    @StarKCOfficial4 ай бұрын

    बिश्व घटना नछुटाई हेर्ने जता यता हाजिर गरौ🤗

  • @user-if9sc2dy7p

    @user-if9sc2dy7p

    4 ай бұрын

    😢😂😂😂😂

  • @Ramshrestha2708
    @Ramshrestha27084 ай бұрын

    ❤❤❤❤❤❤

  • @agyat51
    @agyat514 ай бұрын

    Sahi xa

  • @GaneshSunar-uy4jk
    @GaneshSunar-uy4jk4 ай бұрын

    चीनबाट सिक्नुपर्छ नेपालले पनि❤❤❤❤❤❤❤❤

  • @bachanmagar320
    @bachanmagar3204 ай бұрын

    हो अब नेपाल मा भ्रस्टाचारी लाई मृत्युदणड को सजाय हुनु जरुरी छ बल्ल बिकास हुन्छ

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q3 ай бұрын

    यो सबै हुनुमा नेपाली जनता नै दोसि छन य हामी नै दोसि छयौ हामिले भोट दिदा ध्यान दिनु पर्छ एक पट सबै जनता मिलेर भोट बहिस्कार गर्नु पर्छ अनि जनता बाट प्रत्यक्ष पावरफुल प्रधान मन्त्री या रास्ट्रपती चुन्नु पर्छ त्यसो गर्दा बालेन र हर्क जस्ता देसको प्रमुख सक्तिमा पुग्छन

  • @K3_all
    @K3_all4 ай бұрын

    एउटा बाहुन लाई चीनमा लाग्यो भने नेपाल र भारत बनाउँछ।

  • @prembahadurshahi4658

    @prembahadurshahi4658

    4 ай бұрын

    मुजि कुकुरको छोरो के लेख्या

  • @surajtajpuriya5112
    @surajtajpuriya51124 ай бұрын

    नमस्कार धन्यवाद

  • @basantpulami
    @basantpulami4 ай бұрын

    Love from surkhet ❤

  • @ShibaramBk
    @ShibaramBk3 ай бұрын

    हाम्रो देश बरु भोकमरी गरिबी तिर जाला तर बिकासको गति कहिले लिन सक्दैन किनकी यहाका नेता जन्ता सबै उस्तै छन कुनै समय नेपाल देश थियो रे भन्ने मात्रै हुन्छ हेक्का रहोस धन्यवाद

  • @onelife4088
    @onelife40884 ай бұрын

    हाम्रो देश विश्व कै सबै भन्दा सुविधा सम्पन्न देश हो हामीले केही गर्दै पर्दैन सबै थोक आरामले देश भित्रै किन पाईन्छ उत्पादन जहाँ को होस यहाँ उपभोग गर्न पाएका छौं बेरोजगार छौं त्यो अर्कै कुरा हो तर वाइफाइ मोवाईल ल्यापटप मोटरसाइकल चिक्स अहिले हरेक युवाहरुसँग छ मलाई गर्व छ मेरो देशमा 🇰🇷 💖

  • @immortal9750
    @immortal97504 ай бұрын

    ❤❤❤

  • @Amritkumarsunari123
    @Amritkumarsunari1234 ай бұрын

    Ramro jankari .

  • @NabinBahadurShrestha
    @NabinBahadurShrestha4 ай бұрын

    🙏🙏🙏..

  • @GopalKunwar-do7ex
    @GopalKunwar-do7ex4 ай бұрын

    कृषि जलस्रोत र पर्यटन नै बिकास को आधार हो देस नेताले होइन जनता ले बनाउने हो युवाशक्ती लाई बिदेस जाने नीति रोक्नु पर्छ

  • @robbinrai1000
    @robbinrai10004 ай бұрын

    Lee Kuan yew Singapore ko barema vanidinu sir

  • @kirankhanal7560
    @kirankhanal75604 ай бұрын

    चीन बिश्व को तेस्रो ठूलो देश हो सर , चौथो होईन

  • @damodarpaudel5693
    @damodarpaudel56934 ай бұрын

    कुनै पनि देशको विकासको लागि एक स्थिर सरकार, देश अनुसारको आर्थिक कार्यनीति र निती नियम, देश प्रेम र जनमुखी उदार हृदय भएका नेता देशले पाएमा देश समृद्ध हुन कसैले रोक्न सक्दैन 🙏🙏

  • @Katwalaartic_official1985
    @Katwalaartic_official19854 ай бұрын

    दाम्मि🎉🎉🎉

  • @jayapun
    @jayapun3 ай бұрын

    afule Pani garnu paryo Diya g

  • @KBS-VLOG8029
    @KBS-VLOG80294 ай бұрын

    My favourite

  • @rajeshgurung6681
    @rajeshgurung66814 ай бұрын

    Sahi ho raja ganedra saha le pani sasan hattma leyera khi garna lagda hamra neta harule nirankus raja vanera satta bata hataye ka theya

  • @ramuthapa3528
    @ramuthapa35284 ай бұрын

    👍️👍️👍️👍️👍️👍️👍️🙏

  • @usharai9772
    @usharai97723 ай бұрын

    Nepal ma asha bharosa lagdo neta Mayor Harka sampang matra ho 🙏arule banauna sakdaina

  • @kailashoffical6993
    @kailashoffical69934 ай бұрын

    🙏🙏❤️❤️🌸🌸❤️❤️🙏🙏

  • @tomsunuwar6940
    @tomsunuwar69404 ай бұрын

    Great China 🇨🇳 ever great 👍 in the world 🌎

  • @ashishtamang558
    @ashishtamang5584 ай бұрын

    ❤❤

  • @jhamansinghsunar6702
    @jhamansinghsunar67024 ай бұрын

    नेता भनेको Xi jinping jasto हुनु पर्छ ❤️👍🙏🇳🇵

  • @respectonshock

    @respectonshock

    4 ай бұрын

    Ma jasto tero ba hunuprca

  • @user-im7qo4pm8v
    @user-im7qo4pm8v4 ай бұрын

    🇳🇵🇳🇵🇳🇵

  • @kebalkarki6523
    @kebalkarki65234 ай бұрын

    नेपाल देश निर्माण गर्ने पृथ्वीनारायण साह भगवान राम, बुद्ध, कृष्ण, शिवको त बिरोधि थिए भने अब यहाँ कस्को बिरोधि छैनन् होला र !!!!!!

  • @hdxamling4661

    @hdxamling4661

    4 ай бұрын

    😂😂😂😂😂😂😂😊

  • @rudrarai4245
    @rudrarai4245Ай бұрын

    🙏🙏👌👌👍️👍️❤❤

  • @jash980
    @jash9804 ай бұрын

    Lu ajachai mai vaye first viewer

  • @kiransunar908

    @kiransunar908

    4 ай бұрын

    😂😂😂

  • @bkvlogs345
    @bkvlogs3454 ай бұрын

    सर नेपाली क्रिकेटको बारेमा एउटा भिडियो बनाउनुपर्यो।

  • @sovarai2699
    @sovarai26994 ай бұрын

    चीन मा बाहुन नभ् येर चीन बिकाश भयेको हो ।

  • @user-bq2hj7rw5h
    @user-bq2hj7rw5h4 ай бұрын

    ❤❤❤❤

  • @amitadhikari517
    @amitadhikari5174 ай бұрын

    ❤❤❤❤❤

  • @shreedawalama9744
    @shreedawalama97444 ай бұрын

    🙏🙏🙏

  • @aaitarajgurung2302
    @aaitarajgurung23024 ай бұрын

    Harka Sampang also going same thing❤

  • @pramitlawati9137
    @pramitlawati91374 ай бұрын

    hahahahaha same same but different nice translation bishwaghatana

  • @LokeshPandeya
    @LokeshPandeya4 ай бұрын

    @bishwowghatana abraham lincoln ko barema euta video chhaina hjr ko channel ma.

  • @AsmitaKumari-424
    @AsmitaKumari-42425 күн бұрын

    Harka sampang jindabad

  • @ramrajak.c.9207
    @ramrajak.c.92074 ай бұрын

    01.19 min displays number ra bhanai ma farak pareko dekhiyo video ma. Video editing ma alik dhayan dina parni ho ki jasto lagyo.

  • @YamBRokaMagar

    @YamBRokaMagar

    4 ай бұрын

    research pugena yo patak Bishwo ghatana ko...

  • @lobpenlongsal5285
    @lobpenlongsal52854 ай бұрын

    गाई, गोरु खाने हरु ले चालिस बर्ष मै देशको परिवर्तन ,,? अचम्म!

  • @user-xh5lw4br2y
    @user-xh5lw4br2y3 ай бұрын

    jay china

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari94174 ай бұрын

    नेपालमा गफ धेरै भो काम शुन्य 🤨😐️

  • @janarjanadhikari6757
    @janarjanadhikari67574 ай бұрын

    All history ma kin new video aayako xain aajkal❤❤❤

  • @nepalimongoltiktok
    @nepalimongoltiktok4 ай бұрын

    Nepal 😞

  • @rajendra2966
    @rajendra29664 ай бұрын

    1849 भयो 1949 हुनु पर्ने

  • @puranbhattarai8867
    @puranbhattarai88673 ай бұрын

    Mao ley raakhdeko base ma ho padni garam history alli ramrari

  • @user-kj5ji2iw2l
    @user-kj5ji2iw2l4 ай бұрын

    मओत्सेतुङको मृत्यु पछि जियाङ जी मीन , र त्यसपछि हु जिन ताओ ,र त्यस पछि डेङ जीआवो पिङको पालो हो !तर यहाँनेर माओत्सेतुङ पछि सिधै डेङ जीआवो पिङ भन्नू गलत हो !

  • @prabuddhayakthumba7661

    @prabuddhayakthumba7661

    4 ай бұрын

    😅😅😂

  • @YamBRokaMagar

    @YamBRokaMagar

    4 ай бұрын

    yes...research pugena yo patak Bishwo ghatana ko...

  • @prabuddhayakthumba7661

    @prabuddhayakthumba7661

    4 ай бұрын

    @@YamBRokaMagar ए मुर्ख मानव, सि जिङ्पिङ र देङ जियाओ पिङ फरक फरक व्यक्तिहरु हुन् ।

  • @VinodThakur-hr4hu

    @VinodThakur-hr4hu

    4 ай бұрын

    भेडा muji 😂😂

  • @sonofdevilbeast1007
    @sonofdevilbeast10074 ай бұрын

    K Nepal ma yesto neta kahile janmidaina?

  • @MightydragonHalong-cc9dx
    @MightydragonHalong-cc9dx4 ай бұрын

    Hong-Kong was also relinquished to British for 156 years

  • @sundarshrestha7230
    @sundarshrestha72304 ай бұрын

    TENG HAINA CHINA MAO KO JAG MA UBHIYEKO HO

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi4 ай бұрын

    भन्दा 1839 देखि 1949 भयो भने देखाउँदा 1839 देखि 1849 भयो

  • @Dilu_Vlog2.0
    @Dilu_Vlog2.03 ай бұрын

    Nepal ka kamunist haru 😢

  • @Nishantaghartimagar640
    @Nishantaghartimagar6404 ай бұрын

    युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤❤🙏🙏🎉

  • @RabnbzhsbahUzjnsnsnkxxz

    @RabnbzhsbahUzjnsnsnkxxz

    4 ай бұрын

    Back dinuna maile hjr lai subscribe gareko xu

  • @ShandeshGhimire
    @ShandeshGhimire4 ай бұрын

    Is china the 4th largest country

  • @anillamapakhrin4559
    @anillamapakhrin45594 ай бұрын

    Ma hau

  • @sundarshrestha7230
    @sundarshrestha72304 ай бұрын

    NEPAL KO BAREMA CHINTA GARUM SATHI ARU DESH KO BAREMA KURA NAGARUM

  • @mrram513
    @mrram5134 ай бұрын

    keep suport guys❤

  • @deshnareshAdhikari
    @deshnareshAdhikari4 ай бұрын

    नेपाल मा अब आशा पलाएको छ रास्वपाको एकलौटि सरकार भएपछि केही परिबर्तन हुन्छ कि भनेर तर नेपाल को जनता एकदमै अबुझ छन

  • @deeplimbu4469

    @deeplimbu4469

    4 ай бұрын

    नेतृत्व गर्ने जनतालाई,चेतना,हाैसला र प्रेरणा दिनेत माओनै थिए😙Histry काे अनुसन्धान गर बाबु😙गफले हुदैन देश बिकास बुझ्याैनि नेता आफै अघि बढनुपर्छ

  • @entertainmentvideos7588

    @entertainmentvideos7588

    4 ай бұрын

    जसले जे भने नि भन यो बाहुन हरु को पछाडी नलाग बाहुन हरु अवसरवादी हुन्छन्

  • @charibahadurtamang65
    @charibahadurtamang654 ай бұрын

    China jasto bikasit huna ..nepal ko purano patti ko aanpat brsta chari neta haru nasithey samma nepal chaina jasto hudaina

  • @light-1985
    @light-19854 ай бұрын

    माओवादी विरोधी च्यानल रैछ यो च्यानल😅 माओवादको उदयबाट चीनमा परिवर्तन शुरु भएको हो।माओको उदय नभएको भए चीन आज बर्बाद हुनेथियो।माओनै चीन परिवर्तन र आधुनिकताको जरा हो।होला माओका केही सिद्धान्तहरु फेल खाने गलत थिए तर आज चीनको विकास हुनुमा माओको ठूलो देन छ।

  • @soulful_BNP
    @soulful_BNP3 ай бұрын

    thank you all for 666 subscriber

  • @anujacharya4190
    @anujacharya41904 ай бұрын

    Hamile tesro thulo desh vanera padeko jasto lagthyo

  • @rizonelama7948
    @rizonelama79484 ай бұрын

    3rd largest country lai 4th largest re toit

Келесі