No video

चित्रबहादुर केसीकाे प्रश्नले प्रचण्डको हाेस उडायाे-देश सुजर्ल्यान्ड बन्छ भनेको यै हाे Chitra Bahadur

चित्रबहादुर केसीकाे प्रश्नले प्रचण्डको हाेस उडायाे-देश सुजर्ल्यान्ड बन्छ भनेको यै हाे Chitra Bahadur kc
#chitrabahadurkc
#amreshsingh
#gyanendrashahi
#raja
#rabilamichhane
#swarnimwagle
#rajendralingden
#rabilamichhanenews
#toshimakarki
#sobitagautam
#रबि_लामिछाने
#kpoli
#prachanda
#nepalinews
#rajniti
#todaynews
#news
#letestnews
#microsansarmedia
के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद

Пікірлер: 254

  • @tankakarkiakarki8058
    @tankakarkiakarki80587 ай бұрын

    चित्र ब सरको बोलिमा पुर्ण ता सत्यता छ यो जनताको बोली बोल्नुभयको मा स्वलुटछ

  • @brijennepal
    @brijennepal7 ай бұрын

    गणतन्त्र लाइ जरैदेखि ऊखेलेर फालनु परछ ❤❤अति गरे

  • @tilakk.c.1332
    @tilakk.c.13327 ай бұрын

    जनताको मनकै कुरा गर्नु भयो।

  • @homnathlamichhane739
    @homnathlamichhane7397 ай бұрын

    ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।।

  • @krishnakhadka473
    @krishnakhadka4737 ай бұрын

    चित्र बा.ज्यु लेभनेको कुरा ठिक हो सबै लेबुज्नु प्रर्छ 🎉🎉🎉🎉

  • @bishnupaudel1443
    @bishnupaudel14437 ай бұрын

    सत्ते कुरा.चीत्रबाहादुर.जी

  • @tikaadhikari392
    @tikaadhikari3927 ай бұрын

    नालायक प्रचण्ड ओलि देउवालाई जबसम्म झुण्डाइदैन तबसम्म देसका जनता सबै सकिन्छ र भारतीय तिब्बतीय रोहिङ्गाले देस भरेर कहिलेसम्म शासन गर्ने इ नालायकहरुले चेतना भया जय रास्ट्र।

  • @balaramdhungana1684
    @balaramdhungana16847 ай бұрын

    अब जनता हुदैनन् देश भर बुढा budi र नेपाल भर नेता मात्र जय नेपाल

  • @binabina7708
    @binabina77087 ай бұрын

    नेपाली जनताले जस्ताे बाेट राेपे उसतै फल पायकाछन अहिले । हरेक पाँच बर्षमा लुटेरा फटाहा भष्टाचारीहरुलाई पतन गर्नपाउने अधिकार त जनतामाझ छनी त त्याे अधिकार प्रयाेग गर्नुपर्याेनी जनताले ।

  • @shalikramthapa5500

    @shalikramthapa5500

    7 ай бұрын

    Tapaile yaso bhanirahada kangresiharule tapaiko khilli udairaheka xan hernihos ta video !

  • @gobindamahatma8904

    @gobindamahatma8904

    7 ай бұрын

    भयकोउध्योग्कलकार्खनासबैइनेताहरुमिलेरकुकुर्लेगुखायजसरिखायसत्रहजारजन्ताखायअझनपुगेरजनतामार्दैछनआफुकडरौकोखाट्मासुत्निअर्बउकोगाडिचडेपछिआफुलाइसजर्लाइनजस्तैभइआलोजन्तालाइेचाइयोजन्तामान्छेनैहैन्नजन्ताभोकैबसेनिहुनछगोलिहनेरमारेपनिहुनछराम्रोमानछेभयपोराम्रोका्मगर्छजनतामारेरसतामागाकोलेजन्तानैमार्ँछजलेपनिजानेकोकामगर्छप्रचन्नलेजानेकोतेहिहो

  • @Dipakbc123
    @Dipakbc1237 ай бұрын

    सहि कुरा गर्दा हासेर बस्छन त डाम्नाहरु

  • @omnathupreti725
    @omnathupreti7257 ай бұрын

    ठिक छ कुरा

  • @ganeshshahi8276
    @ganeshshahi82767 ай бұрын

    एकदमै सहि कुरा हो।

  • @BheshnathLuitel-ub6vv
    @BheshnathLuitel-ub6vv7 ай бұрын

    Samsad chitra b kc jyu dhanyabad .jaya sabhu

  • @nirutagurung3976
    @nirutagurung39767 ай бұрын

    चित्र बहादुर सरले भनेको सत्य हो

  • @EVERESTGLOBALPRAYERNETWORK
    @EVERESTGLOBALPRAYERNETWORK7 ай бұрын

    कुनै अपराधको दण्‍ड तुरुन्‍तै भएन भने मानिसहरूका हृदयले दुष्‍ट काम गर्नलाई योजनाहरू बनाउँछन्‌। -उपदेशक 8 : 11

  • @khadkapurnima7956
    @khadkapurnima79567 ай бұрын

    Good leader chitra bhahadur kc

  • @himprasadregmi5649
    @himprasadregmi56497 ай бұрын

    नेता भनेको चित्रबहादुर सर्जातो हुमु पर्छ

  • @HetaudaBazar1985
    @HetaudaBazar19857 ай бұрын

    सङ्घियता तत्काल खारेज गरियन भने देश नरहने हो कि भन्ने पो भो त

  • @SenSen-nb7ln
    @SenSen-nb7ln7 ай бұрын

    राणी का बान फताह भ्रष्ट नेताहरू कस्तो आमा ले जन्मायो होला यस्ता पापी हरु लाई

  • @jayakarki4357
    @jayakarki43577 ай бұрын

    धेरै धेरै धन्यवाद केसी ज्यु

  • @user-eb9nh6bt8h
    @user-eb9nh6bt8h7 ай бұрын

    चित्र बहादुर ले त्यस्तो सिरियस भाषण गरि रहदा काँग्रेसका युबा नेता भनाउदाहरु हासेको देख्दा अचम्मै लाग्यो।अलिकति पनि देश प्रति माया नभएका नालायकहरु।

  • @maheshthapa7982
    @maheshthapa79827 ай бұрын

    १० वर्ष भित्रमा स्वीटजरल्याण्ड भनेका हुन् कि स्वीश बैंकमा नेताहरुको खातामा भ्रष्टाचार गरि कुम्ल्याएको कालो धन जम्मा गरिन्छ भनेका हुन्!!??

  • @ganeshgc5513

    @ganeshgc5513

    7 ай бұрын

    That is good reply

  • @user-up4jh1nk6r

    @user-up4jh1nk6r

    7 ай бұрын

    You said absolutely right sir.

  • @sitagurung3518
    @sitagurung35187 ай бұрын

    Thank u mp chitra b kc jeu

  • @trichandrashrestha3554
    @trichandrashrestha35547 ай бұрын

    बाहिर जनता झुन्डिएर मर्दैछ । परिवार पाल्न र करियर बनाउन युबाहरु सबै बिदेश गयको छ । तर यो चोर नेताहरु सदन भित्र नाटक गर्दैछ ।मक्ख परेर हांसेर बसेछ ।कहिले यिनिहरुलाई टुंडिखेलमा राखेर लात्ताले हान्ने बेला आउने होला?

  • @user-ez9wu8jk7g
    @user-ez9wu8jk7g7 ай бұрын

    Chitra sir ko vanai ma Satyata xa

  • @dipakkhadka2621
    @dipakkhadka26217 ай бұрын

    यथार्थ संवाद मान्यज्यू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj7 ай бұрын

    सक्यो हौ सक्यो देश।बच्चा ले पनि ठगबन्धनलाई थुक्नु थालेको छ।मावोबादी के सारो घिनलाग्दो भयो नि।

  • @dambahadur1976
    @dambahadur19767 ай бұрын

    100% सहि कुरा हो

  • @bkoyeerai7737
    @bkoyeerai77377 ай бұрын

    बधाई छ।मानवीय चित्र केसि ज्यु।

  • @reshaminepali5611
    @reshaminepali56117 ай бұрын

    सहि

  • @bharatbasnet3834
    @bharatbasnet38347 ай бұрын

    लुटतन्त्रगाडातन्त्र दुईकराेड पचासलाख जन्ताले भरतिकेन्द सङगियातपरदेश फालछैउ फालछैउ जन्ताकाे जनममलेनै फालछैउ अाउने चुनाबमा भटचारि उधाेगबेचने काेहि अाउदैन लखटछैउ

  • @ganeshgc5513
    @ganeshgc55137 ай бұрын

    Very so much good lecture k chitra bahahadur ke c

  • @user-rn7gh7qt8k
    @user-rn7gh7qt8k7 ай бұрын

    देशलाइ सुहाउदो आवाश्येक सम्बिधान हेरफेर गर्नु सहमति गर्न लाज्मान्नु हुन्न नत्र भने गनतन्त्र धराप हुनेसम्भाबना हुन्छ ।

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw7 ай бұрын

    Shai ho

  • @user-up4jh1nk6r
    @user-up4jh1nk6r7 ай бұрын

    You said absolutely right sir.

  • @menakashrestha7098
    @menakashrestha70987 ай бұрын

    1oo percent Right

  • @user-hm3cw9uf7o
    @user-hm3cw9uf7o7 ай бұрын

    बाको कुरा कस्ले सुन्ने नेताहरु हासेर उडाइरहेका छन् भने केही सोच्नुपर्ने अवस्था आएको भन्दै थिए तर उनी सच्चा नेपाली नेता हुनुहुन्छ

  • @krishnabhandari2262
    @krishnabhandari22627 ай бұрын

    लाज नभएको हास्ने अझै हामी युवा अम मोर्न बाध्य छौ तिमी हरुले गर्दा

  • @maajagadamba553
    @maajagadamba5537 ай бұрын

    चित्र बहादुर के सी ले संसद को बैठक मा देश को गम्भीर समस्या बारे आफ्नो राय राखी रहँदा गगन थापा आफ्नै धून मा गफ गर्दै हाँसी रहेको यस्तो हुँदो रहेछ कांग्रेस का महा मन्त्री को रवैया धिक्कार छ

  • @manjuluitel8945
    @manjuluitel89457 ай бұрын

    सत्य कुरा छ तपाईंको जय🎉❤

  • @NepaliBoy2003
    @NepaliBoy20037 ай бұрын

    Sahi kura❤❤

  • @HetaudaBazar1985
    @HetaudaBazar19857 ай бұрын

    चित्रे बा कडा

  • @shivarajbhattarai5038
    @shivarajbhattarai50387 ай бұрын

    100% Sai

  • @chandrarai916
    @chandrarai9167 ай бұрын

    Right kura

  • @ngimtembasherpa1950
    @ngimtembasherpa19507 ай бұрын

    100%right

  • @mahadevsharma4793
    @mahadevsharma47937 ай бұрын

    नैतिकताको खडेरी माओवादी बाट शुरु भयो , अहिले सबै नेतामा नैतिकता हराएको छ ।

  • @rawarai5782
    @rawarai57827 ай бұрын

    Thik ho sir

  • @RajkumarLimbu1714
    @RajkumarLimbu17147 ай бұрын

    प्रदेश खारेज गर्नु पर्छ काम छैन

  • @omnatnsewakoti9810
    @omnatnsewakoti98107 ай бұрын

    You are right sir

  • @rankhadka2395
    @rankhadka23957 ай бұрын

    Rajaneaunupargha🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍

  • @ritaacharya9983
    @ritaacharya99837 ай бұрын

    दिनका दिन हजारौं लाखौं युवा युवती पलायन भैरहेका छन् यी प्रधानमन्त्री ,मन्त्री ,नेता ,सांसद लाई रत्तिभर चिन्ता छैन युवा युवती मात्र बाहिरिएका छैनन् युवा युवती संगै देशको ढिकुटी पनि बाहिरिएको छ खै युवा रोकेको ?

  • @user-tu9dp1du8w
    @user-tu9dp1du8w7 ай бұрын

    Good talking cheetra b.ji❤

  • @user-wo2fh3cy3w
    @user-wo2fh3cy3w7 ай бұрын

    very good sir

  • @bishnur6431
    @bishnur64317 ай бұрын

    Right comrate

  • @gurubokhim224
    @gurubokhim2247 ай бұрын

    Good.sar

  • @rewantaghimireghimire3874
    @rewantaghimireghimire38747 ай бұрын

    Right

  • @rishiadhikari7081
    @rishiadhikari70817 ай бұрын

    तिम्राे उपलब्धी भारतकाे अभिष्ट हाे । सक्छाै भने राष्ट्र बचाउन आफुलाई बदल ।

  • @mukundachaulagain3047
    @mukundachaulagain30477 ай бұрын

    राम्रो देश भकति नेताले यथार्थ कुरा गर्दा अरु पागल नेताहरु हिस्स हाँस्नु लाज मान्नु पर्ने हो।

  • @ramakantasapkotajaisi8735

    @ramakantasapkotajaisi8735

    7 ай бұрын

    गुखानेलाई भनेर केही हुँदैन ,गुखान छोड्दैनन् ।भनेर लाग्ने भनेको अन्न खानेलाई हो ।

  • @user-xu2zv2fk6w
    @user-xu2zv2fk6w7 ай бұрын

    Sahi ho chitra baba❤

  • @arjunkc3413
    @arjunkc34137 ай бұрын

    100 % right 3 karod nepali le sunnnu hola thank u kc jiu 🎉

  • @kalpanarajbhandari3875
    @kalpanarajbhandari38757 ай бұрын

    श्रम र शिक्षा लाई सबै राजनितिज्ञ कार्यकर्ता हर घर बाट उत्पादन् गर्ने यही गणतान्त्रीक ब्यबस्था प्रतेक दिन् नेता लाई सुन्न जानुपर्ने बाध्यता गरिएको ले सबै नेता रोजगार पनी तेही राजनितिमा खोज्ने हो सोही कारण यो अबस्था हो !!!

  • @subashshrestha1766
    @subashshrestha17667 ай бұрын

    दिनकै पाच हजार बराबर युवा युवतीहरु बैदेशिक रोजगारीमा जानु बाध्यता रहेको छ।

  • @samkarki8615
    @samkarki86157 ай бұрын

    नेताको दाेहाेराे चरित्रले अनैतिक भष्ट नेहेतले देसै सिधिने भयाे ।

  • @user-kw2dh6tz9e
    @user-kw2dh6tz9e7 ай бұрын

    गतिला गफ सुन्ने चाई थोरै हुन हाम्रो देशका नेता चाई चोरै हुन जनता खाडिमा टाईसुट लार हिन्छ्न तेई चोरहरु चिल्लो गाडीमा

  • @khimkuwar5177
    @khimkuwar51777 ай бұрын

    Right👍 k. C sir

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d7 ай бұрын

    आफ्नो रआफन्तको घर सुजरल्याण्ड जस्तै भएको छ त ,प्रचण्डको छोरीहरुको रबाफ हर्नु भभएन र सामसद ज्यू।अरुलाई बनाउने हो रआफ्नो छोरीहरुलाई जनताको रगतमा डुबुल्की मार्न दिएकैछनी।उनिहरुको रगतमा अरुले डुबुल्की नमारुन,

  • @dilakkaucha5431
    @dilakkaucha54317 ай бұрын

    चीत्र सर मैले थाहा पाए देखि राम्रोबोल्नु हुन्छ, तर सुनी दीने कोही हुदैन

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d7 ай бұрын

    चित्र बहादुर जीले ठिक र सहि कुरा,धन्यवाद

  • @brokergaming4331
    @brokergaming43317 ай бұрын

    यि पृथ्विका भार नेताहरुलाई जति भने पनि यिनिलाई लाज सरम छैन एक कानले सुन्यो अर्को कानले उडायो यस्तै गर्छन यिनिहरुलाई जनताले ८५ मा ठिक पार्नै पर्छ ।

  • @rujalthapa6395
    @rujalthapa63957 ай бұрын

    धेरै अगि यहि कुरा भन्दै आउनु भाको छ उहाँ ले तर कसैले नसुने नपालना गरे यसियाकै गरिब देब बनाय ।।।हरे मेरो यति राम्रो देस कस्तो बनाय ,,,😣😣

  • @MadhabDhital
    @MadhabDhital7 ай бұрын

    Sake sake desh kathai bara hami nepali hamro nepal

  • @umanathgautam9645
    @umanathgautam96457 ай бұрын

    Good

  • @rankhadka2395
    @rankhadka23957 ай бұрын

    Keasejigood

  • @krishnakp1042
    @krishnakp10427 ай бұрын

    Micro ji baddako sabbai calection garexau thankyou

  • @s.b.s8176
    @s.b.s81767 ай бұрын

    संघियता खारेज बेलैमा गरिएन भने देश नै खारेज हुन्छ

  • @suryathapa5785
    @suryathapa57857 ай бұрын

    यी आतंककारीहरुले आफना परिवार र आफ्ना मान्छेलाई धनी बनायो त्यो पैसा बोकेर अब यी आतंककारीहरु सुजरलान्द तिर भाक्छन

  • @karunabasnet9901
    @karunabasnet99017 ай бұрын

    100%Sahe vanu vayo

  • @user-xw3bf4xo2k
    @user-xw3bf4xo2k7 ай бұрын

    पैसा हुने त बिदेस मा छन्। पैसा नहुनेलाई के गर्नु हुन्छ भन्दा खाली बसिरहेको छु भन्छन्।

  • @ashesthapaliya3762
    @ashesthapaliya37627 ай бұрын

    जनताको त्यहि गल्ति भयो नेपाल लाइ नेपाल जस्तो बनाउने चाहिएको अर्को देस जस्तो बनाउछु भन्ने दलाललाइ विस्वास गरे जनताले

  • @manthapa9429
    @manthapa94297 ай бұрын

    mantri chitra bdr bilkul correct

  • @ritaacharya9983
    @ritaacharya99837 ай бұрын

    यी सांसद भनाउदा हांसेका किन लाजसरम छैन यिनलाई सहि हो हामीलाई यिनमा रत्तिभर आशा छैन कुनबेला यो हांसो यिनिहरुलाई धेरै महंगो पर्छ ।

  • @user-hh8hf4tj6z
    @user-hh8hf4tj6z7 ай бұрын

    Hjrba la badai xa

  • @user-wd1jc9rp1o
    @user-wd1jc9rp1o7 ай бұрын

    एमहामहिम हाे चित्र बहादुरल बालेकाे मनन गरन किन हासेर खिस्सि उडाउनु हुन्छ यथारथ बाेलेकाे छ

  • @sayokpromen4044
    @sayokpromen40447 ай бұрын

    नेपाल मा कै हुदैन जब सम्म 70 बर्स पुग्रेर थ्र थ्र काम्दै सामस्द र मन्त्री को कुर्सी छोरदैन तब नेपाल मा अजै दुर दसा देखेन्छ

  • @TolbhadurThapa
    @TolbhadurThapa7 ай бұрын

    चित्र दाइ ले 100% सहि भन्नू भाे फ सहि यथार्थ

  • @sagarrimal296
    @sagarrimal2967 ай бұрын

    Vvvgoui❤❤❤❤❤❤❤❤

  • @nasimakhtar8984
    @nasimakhtar89847 ай бұрын

    यी चोर हरुको कारन देश र जनताको अवस्था बिक्राल बनेको छ ।निराशा पलायेको छ ।आम जनता को अवस्था यस्तो भयेको छ कि मर्नु न बाच्नु जस्तो भयेको छ।तर यी नालायक हरु लाई लाज लाग्दैन।

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar83957 ай бұрын

    संसदको सभामुष मुर्दाबाद॥ सानोपार्ति जिन्दाबाद ॥ ठुलो नेतासबैलाइ फाँसिदेउ

  • @meromuskan887
    @meromuskan8877 ай бұрын

    अब नेपालमा जन्ताको राज होईन नेताहरले मात्रै राज गर्ने हुन।

  • @damodarkhatri6436
    @damodarkhatri64367 ай бұрын

    उखाने बा को भन्दा पनि कडा आयाे हेै ।

  • @Durga-vq1fi
    @Durga-vq1fi7 ай бұрын

    सहिकुरा हो सर अबको 20 बरषमा नेपालमा बिरदा र बालक र सनसद मात्रै रहनेछन् तेसैले समयमा सचेउहै नेताहो

  • @tejkunwar5926
    @tejkunwar59267 ай бұрын

    Chitra Bahadur kc le bhannu bhayako 100% thik ho

  • @lalitroka6067
    @lalitroka60677 ай бұрын

    Ekdam

  • @AnantaSharma-wn2zg
    @AnantaSharma-wn2zg7 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤ Good night gob sir ❤❤

  • @ChandrabdrKarki-nd9zp
    @ChandrabdrKarki-nd9zp7 ай бұрын

    म भनु, मेरो घरमा एक जना रोजगार छैन,? मेरो बुहारी, छोरी,।पढाइ ,एम बिए,शोरण पदक छ । बिदेश पठाउने तैयारी मा छु । ल नेपाली नेता सोच ।

  • @arjunpuri9684
    @arjunpuri96847 ай бұрын

    नेपालमा साम्सद बढी भएको भन्थे सम्सद भबनको कुर्सी त धेरैजसो खाली नै देखिन्छ त

  • @debthadarai1702
    @debthadarai17027 ай бұрын

    गरुलाँणे नेताहरु देसबनाउँछूभनेर गोजितताउने बाएक अरुकरहिछैन बिसालभसरतमा भंदा यति सानोनेपालमा 600 मांति् देसबिकासग्न नसके किसिमाहामफालेर मोर

  • @vishaloli9017
    @vishaloli90177 ай бұрын

    Herana hanseka

  • @user-uf8hd9im2i
    @user-uf8hd9im2i7 ай бұрын

    कुरा सुनेर किच्छ परेर हासेका छन चोरहरु ... थुक्क हेर्दा पनि घिन लाग्ने ....

  • @govindadangi2659
    @govindadangi26597 ай бұрын

    भेडाहरु पुराण सुन्दैछन् केही भेडाहरु हास्दैछन् केही नाकमा अउला राखेर हेर्दैछन्

Келесі