CBSE Napali Aalankar अलंकार CLASS XII

CBSE Napali अलंकार अनुप्रास श्लेष उपमा अतिशयोक्ति
CLASS XII
अलंकार
पाठ्यक्रम - श्लेष, उपमा र अतिशयोक्ति ।
साधारण अर्थ
अलंकारको सामान्य अर्थ हो घहना वा आभूषण । जसरी चुरा, कुण्डल, आदि गहना लगाउनाले नारीलाई सुन्दरी देखिन्छ त्यसरी नै अनुप्रास, श्लेष, उपमा आदि अलंकारहरूको प्रयोग गर्नाले भाषा सुन्दर, मीठो र ओजनदार हुन्छ ।
अहंकारको महत्व वा काम - अलंकारले
क) भाषा वा कवितालाई सुन्दर, मीठो र गहकिलो बनाउँछ ।
ख) भाषा वा कविताको अर्थमा रमाइलोपना वा रमणीयता ल्याउँछ।
ग) कसैको भनाइमा विचित्रपना वा नौलौ चाल (वैचित्र्य) पाइन्छ ।
अलंकारका प्रकार (भेद)-
शब्दाअंकार - शब्दको आधारमा हुने अलंकार ।
अर्थालंकार - अर्थको आधारमा हुने अलंकार ।
उभयालंकार - शब्द र अर्थ दुवैको आधारमा हुने अलंकार ।
शब्दालंकार - शब्दको आधारमा हुने अलंकार । जहाँ कनै काव्य (कविता ) वा कसैका शब्दहरू सुन्दैमा मीठो, रमाइलो र नौलो किसिमको लाग्छ त्यहाँ शब्दाअंकार हुन्छ ।
1) जीवन अर्पी बन्धनभित्र बोल्नैपर्ने बोलि वित्चित्र । - लेखनाथ पौड्याल
2) पल्टन्छ जस्को बलियो शत्रु, को अघि सर्दछ ।
पल्टन् छ जस्को बलियो, शत्रु, को अघि सर्दछ ।।
अर्थालंकार - अर्थको आधारमा हुने अलंकार । जहाँ कनै काव्य (कविता ) वा कसैको भनाईको अर्थ सुन्दैमा मीठो, रमाइलो र नौलो किसिमको लाग्छ त्यहाँ शब्दाअंकार हुन्छ ।
मुख चन्द्रमा जस्तै राम्रो छ ।
पृथ्वीको दिव्य सौन्दर्य नअटाएर पट्ट भै ।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै ।।
शब्दालंकारका भेद - चार भेद छन् ।
1) अनुप्रास 2) यमक 3) शलेष 4) वक्रोक्ति ।
श्लेष - एउटै शब्दमा दुइ वा दुइ भन्दा बढ्ता अर्थ लुकेको भए श्लेष अलंकार हुन्छ ।
उदा - अब चिन्ता मात्र गर्ने कि डाक्टर पनि देखाउने ।
चिनता - धामी
चिन्ता- सुर्ता वा पिर ।
कर बाँदी करसँग कर तिर्न हिडें ।
कर- हात । कर-मन नपरी- नपरी । कर- तिरो ।
पल्टन्छ जस्को बलियो शत्रु, को अघि सर्दछ ।
पल्टन् छ जस्को बलियो, शत्रु, को अघि सर्दछ ।।
पल्टन्छ - जोसले अगि बढ्नु । उर्लेर आउनु ।
पल्टन् छ - फौज हुनु ।
4) उपमा - यो अर्थालंकार हो । कुनै प्रसिद्ध चिजको अर्को अप्रसिद्ध चिजको गुण वा क्रिया आदिसँग तुलना गरे उपमा अलंकार हुन्छ ।
कुनै चिजको अर्को चिजसँग तुलना गरेर नाम दिनु ।
5) यसका चार अंग हुन्छन् -
क) उपमेय - जुन चिजको ( वस्तुको ) तुलना गरिएको छ । (अप्रसिद्ध)
ख) उपमान - जोसंग तुलना गरिएको छ । (प्रसिद्ध)
ग) साधारण धर्म - जुन गुण वा क्रिया आदिलाई लक्ष्य गरेर तुलना गरिन्छ ।
घ) उपवाचक शब्द - उपमेय र उपमानमा समान्ता छ भनेर बुझाउने शब्द । झैं , जस्तै, समान, बराबर, तुल्य आदि ।
उदा - मुख चन्द्रमा जस्तै राम्रो छ ।
ङ) यहाँ चन्द्रमा (प्रसिद्ध) जस्तै(साधारण धर्म) राम्रो (गुण) भएको मुख (अप्रसिद्ध) छ भनेर मुखको चन्द्रमासँग तुलना गरिएको छ ।
उपमेय - मुख । (अप्रसिद्ध)
उपमान - चन्द्रमा । (प्रसिद्ध)
साधारण धर्म - राम्रो । (गुण)
उपवाचक शब्द - जस्तै । (-उपमेय र उपमानमा समान्ता बुझाउने शब्द)
पर्णोपमा - सबै अंग देखिन्छन् । उदाहरण -मुख चन्द्रमा जस्तै राम्रो छ ।।
लुप्तोपमा - कुनै एउटा अंग लुकेको हुन्छ । उदाहरण - मुख चन्द्रमा जस्तै छ । (राम्रो शब्द लुकेको छ )
6) अतिशयोक्ति अलंकार-
यस अलंकारमा जसको कुरा गरिन्छ (उपमेय) त्यसको उल्लेख नगरी त्यसका बदलामा (उपमान) प्रयोग भएको वस्तुको मात्र उल्लेख गरिन्छ ।
अर्थात उपमेयलाई लुकाएर उपमानद्वारा नै उपमेयको बोध गराइन्छ ।
उदा - चन्द्रमालाई चन्द्रमा हेर्छिन कौसी र आकाश ।
स्वर्गको अटाली हाँस्दछिन यौटी यौटी छन् उदास ।।
यहाँ चन्द्रमा (उपमेय) - जसको कुरा हुँदैछ, (मुना ) खास नाम लुकाइएको छ ।
चन्द्रमा (उपमान- जून) जोसँग समानता देखाइएको छ ।

Пікірлер: 21

  • @sarang8110
    @sarang81104 ай бұрын

    2024 CBSE candidate here thank you sir

  • @itsok8404
    @itsok84044 ай бұрын

    Dharai dharai dhanyabad sir ❤

  • @sarinanortheasterngirl1293
    @sarinanortheasterngirl12932 жыл бұрын

    U are the best teacher for us

  • @user-np3fr6yz1n
    @user-np3fr6yz1n4 ай бұрын

    Good explanation thank u sir.

  • @leelalimboo3501
    @leelalimboo35012 жыл бұрын

    Thank you so much sir for your great explanation🙏

  • @prativa6222
    @prativa62222 жыл бұрын

    This is really helpful ...thankyou for explaining sir .🙏

  • @sarinanortheasterngirl1293
    @sarinanortheasterngirl12932 жыл бұрын

    Thankyou so much sir for teaching us..once again thank you so much..sir

  • @hema872
    @hema8722 жыл бұрын

    Thank you so much sir

  • @gtkkid4198
    @gtkkid4198 Жыл бұрын

    Sir ur my fav Nepali teacher ever❤

  • @priyankabunu5445
    @priyankabunu5445 Жыл бұрын

    Lovely

  • @sefarrarai6196
    @sefarrarai6196 Жыл бұрын

    Thank you sir 👏it's so helpful for my CBSE exam But ur voice is not truly clear

  • @agyalandup7480
    @agyalandup74802 жыл бұрын

    Tomorrow exam today I am here●●●

  • @tsuzasishuyiza9891

    @tsuzasishuyiza9891

    2 жыл бұрын

    Same XD

  • @niteshn1952
    @niteshn1952 Жыл бұрын

    अब मलाई अलंकार को विषय मा चिन्ता छैन धन्यवाद सर ।

  • @wangditamang4595

    @wangditamang4595

    Жыл бұрын

    Class Xll cbse 2022 2023 syllabus pani yai ho

  • @ashikarai5104
    @ashikarai51043 жыл бұрын

    Sir question answer ni lekhaidinununa

  • @rejenarai1434
    @rejenarai14342 жыл бұрын

    Sir explanation ramro cha tarra alik clear naai chaina 😴😴

  • @priyankabunu5445
    @priyankabunu5445 Жыл бұрын

    Thank you so much sir

  • @minnie.13yearsago31

    @minnie.13yearsago31

    Жыл бұрын

    Ritu bichar bata kunche Ritu parnu parsa please bhandinuhos na

  • @wangditamang4595

    @wangditamang4595

    Жыл бұрын

    @@minnie.13yearsago31 hello

  • @minnie.13yearsago31

    @minnie.13yearsago31

    Жыл бұрын

    @@wangditamang4595 yoo

Келесі