Hamro Rastriya Chad ra Sayapatri Phool - हाम्रो राष्ट्रिय चाड़ र सयपत्री फूल सारंश

हाम्रो राष्ट्रिय चाड़ र सयपत्री फूलको सारंश र प्रश्न उत्तर
केही प्रश्न उत्तर -
1) सयपत्री फूलले नेपाली नारीहरूलाई कुन कुरामा प्रभावित पारेको छ ?
उत्तर - पहेंलो रंगको सयपत्री फूलको प्रचुरता औ सार्वजनिक मान्यताले गर्दा प्रभावित भएर नेपाली नारीहरूले सुनको गहना-पात विविध बेल-बुट्टा औ ईउँ जड़ित बनाई लाउन मनपराउँछन् ।
2) सयपत्री फूल र नेपाली जीवनमा के समानता छ ?
उत्तर - जसरी नेपाली जाति पाखा- रेखा, वन-जंगल, भिर- पहरा जस्तो रूखो ठाउँमा पनि बाँचेर अरूलाई खुशी दिन्छौं त्यसरी नै सयपत्री फूल पनि पाखा- रेखा, वन-जंगल, भिर- पहरा जस्तो रूखो ठाउँमा फूलेर सबैलाई खुशी दिन्छ ।
3) तिहारको कुन दिन सयपत्री फूलको महानता सर्वोकृष्ट हुन्छ?
उत्तर- तिहारको भाइटीकाको दिन दिन सयपत्री फूलको महानता सर्वोकृष्ट हुन्छ किनभने त्यस दिन घर-घरमा चेलीको हातबाट सयपत्रीको माला लगाई आशीर्वाद थापेर युग-युग चेली माइतीको सम्बन्ध जिवन्त राख्ने चलन बसेको छ ।
4) सयपत्री फूललाई के­-केसँग तुलना गरेका छन् ?
उत्तर - सयपत्री फूललाई बुद्धको गेरूवा वस्त्र, अस्ताउँदो र झुल्किँदो घामको किरण, सुन्तलाको पाकेको फल, नारी जातिले लगाउने सुनका गहना, भारतको तिरंगा झण्डाको माथिल्लो गेरुवा भाग आदि ।
5) 'हाम्रो राष्टि᳙य चाड़ र सयपत्री फूल-'मा सयपत्रीलाई बुद्धको केसँग तुलना गरिएको छ र यसको अर्थ के हो ?
उत्तर - 'हाम्रो राष्टि᳙य चाड़ र सयपत्री फूल- मा बुद्धले लगाएको वस्त्रको अर्थ अहिंसा परमोधर्म हो भनिएको छ ।
6) विष्णुराम राई सयपत्रीको महत्वलाई हाम्रो कुन कुन चाड़सँग जोड़ेका छन् ?
उत्तर - 'हाम्रो राष्टि᳙य चाड़ र सयपत्री फूल' निबन्धमा सयपत्री फूलको महत्वलाई दशैंको टीका, काक तिहार, कुकुर तिहार, गाई तिहार,लक्ष्नी पूजा, भाइ टीकासँग जोड़ेका छन् ।
7) सयपत्रीको बिजन कहिले राखिन्छ ?
उत्तर - चैंते दशैंको छेक पारेर सयपत्रीको बिजन राखिन्छ ।
8) कुन महीनामा सयपत्रीकोबोट मंसिर महीनाको सुन्तलाको बोट झैं पहेंलो हुन्छ ?
उत्तर - विजय दशमीको समयमा सयपत्रीकोबोट मंसिर महीनाको सुन्तलाको बोट झैं पहेलो हुन्छ ।

Пікірлер: 20

  • @EntireGaming66
    @EntireGaming666 ай бұрын

    This is very much help full for us. Thank you sir 🎉🎉🎉

  • @user-gn5ul9io2y
    @user-gn5ul9io2y6 ай бұрын

    Dharai dharai dhanyavaad hajur lai 🙏🌺

  • @rosytamangrosytamang
    @rosytamangrosytamang4 ай бұрын

    Thank u sir🙏🙏

  • @aayushmanadhikari132
    @aayushmanadhikari1327 ай бұрын

    Thankyou sir

  • @preetigurung5972
    @preetigurung59724 ай бұрын

    Thank you sir🙇‍♀️

  • @OtakuCentral_ming.offical
    @OtakuCentral_ming.offical4 ай бұрын

    Thank you sir...

  • @elizasvlogs888
    @elizasvlogs8884 ай бұрын

    Thank you sir💖

  • @_rosabel_rai6144
    @_rosabel_rai61444 ай бұрын

    Dhanyawad sir

  • @rubinakhesangrai4714

    @rubinakhesangrai4714

    4 ай бұрын

    Ariana what are you doing here AHAHAHAHAHAHAH

  • @hanakokun271
    @hanakokun2714 ай бұрын

    thank you sir 🫱🏻‍🫲🏼

  • @Realgirl11
    @Realgirl116 ай бұрын

    Bajey parda pardai nindra lagcha😂hw malai ta 😢sacchi nai k vako 😂😂😢😅

  • @anmol__sh

    @anmol__sh

    4 ай бұрын

    Sutaa Nani

  • @Ishnii18

    @Ishnii18

    4 ай бұрын

    Fail huna symptoms

  • @Only_10M
    @Only_10M4 ай бұрын

    Ghanta bholi exam xa can i complete whole syllabus 😅

  • @DhanMaya-lf1em

    @DhanMaya-lf1em

    4 ай бұрын

    Same but we can do it

  • @hanakokun271

    @hanakokun271

    4 ай бұрын

    Sameeee

  • @gamingfever8356

    @gamingfever8356

    4 ай бұрын

    Bijok zindagi 💀book ne xaina mero ma ta

  • @khalingyt1437

    @khalingyt1437

    4 ай бұрын

    Ramro hara hai kta ho abo bhuli hall ma tah leknu haina basi basnu mattai ho jasto cha mota

  • @Shreyaya_Gurung

    @Shreyaya_Gurung

    4 ай бұрын

    You aren’t alone 😂

Келесі