चतुर प्रचण्ड र रबि मिलेर पासा पल्टाउदै ! डा. सुन्दरमणि भन्नुहुन्छ: रबि-प्रचण्ड VS देउवा-ओली, जित..?
सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Dr surendra kc latest interview
surendra kc interview
rabi lamichhane
kp oli
sher bahadur deuba
prachanda
rishi dhamala
sidha kura janata sangha
churo kuro
tikaram yatri
jibram bhandari
durga prasai
everest nepal
News24nepal
yoho tv
kantipur
nepali Congress
nepali samachar
केपी ओली
प्रधानमन्त्री ओली
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
नेपाली समाचार
नेपाली काँग्रेस
#drsurendrakc
#rabilamichhane
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
#gyanendrashahi
#kpoli
#surendrakc
#churokuro
#tikaramyatri
#news24nepal
#yohotv
#gaganthapa
#nepalisamachar
#nepalicongress
Пікірлер: 81
प्रचण्ड बाघ हो अब यसले छडदैन , जनताको मन जित्न
टीकापुर काण्ड , भुटानी काण्ड र गिरिबन्धु काण्ड सतहमा आउन साथ त्रसित भयो र रातरात देउवा आर्जु, र ओलि सरकार परिबर्तन गर्न लागे
जे भन प्रचण्ड बाघ नै हो , उसले यिनी स्याल फ्याउरो हरूलाई खाई छड्छ
@surendrabirkarmacharya3713
24 күн бұрын
खान सक्यो भने त अम्मर हुनेछ।तर अहिले ले को अबस्था भनेको खल्दोमा खसिसकेको बाघ जस्तो,अब कति तागत छ भने कुरा हेर्ने र पर्खिने समय हो?
@jbnepal3038
23 күн бұрын
..l😊 26:28
सहि कुरा प्रचण्ड बाग नै हुन स्यालहरु को भागा भाग हुन्छ
Dr Saheb I'm fully agree with your view. I solute your true voice. keep it up.
अधिकान्स भ्रष्टाचारको फाईल खाेल्दा काङ्ग्रेस एमालेको नै मुछिने ठुला नेताहरुकाे खैरात हुने डरले फाइल पल्टाउदै गर्दा सरकार नै पल्टाएर काले काले मिलेर गिरिबन्धु टि खादै जनता शरणार्थी बनाएर व्यापार गर्ने याेजना सबैलाई स्पष्ट बनाईदिनुभयाे डा. साबले नेपालकाे राजनीति धरातल र प्रचण्ड राजनीति लाई यथार्थ विश्लेषण गर्दिनु भयाे।धन्यवाद 🙏
जय प्रचण्ड
सैनिक शासन लगाएर वलि सेरेलाइ थुने हुन्छ्🤣
सहि बिस्लेसर्न डाक्टर साप
greate dr. Sab
Dr, Shaib namaskar. Dheri, dheri dhanibhade cha hajur li.Hamro desh Nepal 🇳🇵ko sabei political party leaders ko seisatya kura rakhnu bhaio ko ma hami bata sada.😊😊😊😊❤❤❤❤😮😮😮😮 .
सहि विश्लेषण डाक्टर साब
सहि कुरा भननु भयो सर गगन बारे
सही बात गर्नु भयो सर
एकदम सहि बिचार ❤❤❤
Sahi ho dr.sab prachanda nepali political ka dynamic neta Hun.
सहि बिस्लेसन ड, साप
सरकार ढलन दिनुहुन्दैन रबि सर भ्रष्टाचार गर्ने लाई छाडनु हुन्दैन अब पुरानाे आेलि र देउवा लाई देश चलाउनु दिनुहुँदैन अहिले प्रचन्ड लाई नै देश चलाउनुपर्छ भ्रष्टाचार गर्ने लाई बचाउन काे लागि सरकार सरकार ढलाउनु खाेजेकाे हाेला प्रचन्ड काे सुबुद्धि भखर पलाऐकाे बेला मा सरकार ढल्न दिनु हुन्दैन
Sai kura
गुड गूड सहि हो सर
Absolutely 💯💯
संविधान संशोधनमा ध्यान दिनुपर्ने निर्वाचनमा सर्वसाधारण जनतासंग धर्ममा जनमत संग्रह शिक्षा र स्वास्थ्यमा सम्बन्धित बिज्ञ परराष्ट्रमा अन्तरास्ट्रिय सम्बन्ध र कानून बिज्ञ दाैत सम्वन्धममा व्यापारी र उद्योगी बिज्ञ आदि चेतनाभया जयहाेस।
त जस्तो डाक्टर यो देसमा भएसी देस कसरी बन्छ र यो जस्तो पत्रु डाक्टर जस्ले परिवर्तन कारिलाई देखि नसहने भतुवा हो यो
Right analysis 🙏🙏
❤❤❤❤❤❤❤sss100
भुटानी काण्ड माँ आरजु र के पि न हुन अरू भुसाना मात्र हुन
भ्रष्टाचार तस्कर भूमाफिया ले तिन करोड नेपालीको भाग्य लुट्दै छ रातारात सम्माननीय प्रधानमन्त्री ज्यु जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ राष्ट्रपति शासन प्रयोग गरेर हेरौ अति भो धन्यवाद
Sahi kuro bhannu bhayo hajur le dr saab
good sir
अब आरजु र वलि का देश लुटेर नितीगत भ्रसटाचार गरि पैसा लुटने दिन आयो पहिला त राजदूत बाँट सुरू गरछन पक्का
डाक्टर साब बोल्दा आफ्नो बौद्धिकता को ख्याल गर्दा ठिक होला।
🙏👍👍👍👍👍
के अालुकाे ठुलाे फरक हुन्छ कामनपाएर तिमी सुड्डाेकाे कुरा ठिक लागेर😡😡
Surprised Prachanda 😂
हिजो टाउकाको मोल तोक्ने र साक्षी बस्ने मिलेर सिध्याउने प्रपन्च हुदैछ।
स्याल हो प्रचण्ड
Rabi le parkha ra hera मा वस्नु पर्छ प्रचन्दको चक्रविव्हमा फसिन्छहै Be careful Rabi
Ok sir
दुई जिब्रे बुढा के के बोल्छ बोल्छ
Kp ko gula jindabad
बाघ नै हो
Dherai guff nadeu aba gayo prachanda dinn floop sarkar
No.rajinama Prachanda. Jyojyo😂
सहि कुरो
Sahi.kura.garnu.vo
फुले काका के छ। हो हाल खबर कहिले काँही खबर पनि सोध्न बुढा कति राजनीति सुन्दा वाक्क लागि सको यार,
Kangres Emale imandar hunu parxa 👈 imandari le chatur chandal ko chakma bans ghusana sakxan 😂!
ठिककुराे
This is dr but now he became fully crick
हावा बुढो!
डा साप मुख्य धोकेवाज लाई धोका दिए 100% राम्रो गरेको छ ,यति खेर काँग्रेस ,एमालेले ठिक गरे
Good bislesak dixitt sir vrast dalall thoknu parx
Raja launii parx
ठुला पार्टी हरू का जुनियर नेता हरू ले न्याऊरो स्वर मा प्रधानमंत्री ज्युले मार्ग प्रशस्त गरेर देश लाई निकास दिनुपर्छ भनेर चिप्लो अनुरोध गर्दैछन् । प्रचण्ड ले केही न केही नगरी छाड्दैन ।
Aba pacha dako rajneti agadir wo agadir agane parecha sedeni wo desalination agadir badness antemaparechya
Dr, Shaib namaskar. Prachanda jue li chandal bhannu milcha jasto lakhideina,baru sabei aru netaji haru li chandal haru bhaneira sambodhan gardha thik hunthu hi justo lakcha hamro lata bichar ma.😊😊😊😊 ❤❤❤❤😮😮😮😮.
यी पनि बुढा भै सकेछन् हावा सुरुभयाे।
@memeizlifelove6455
24 күн бұрын
Hawaa
Waihyat tark jasto lagyo
Prachand le Kati Emale lai tik garnupariyo Janata sathma chh
dR. Saheb tapayee kahan hunhunchha.Prachandale aba jindagima PM hunna bhanera sochera ali din bhaye pani kurshima basun bhanera baseko ho.Olilayee aba PM huna ra Rabilayee jail jaana kasaile rokna sakdaina
कुइ कुइ रे 😂😂😂
Ya sir tapi haru kati government change hosa vaniya think garnu hunaxa please sabi miliyara country development tira lana ko lagi sahyoga garuna ho jo aaya ni huniya wala kiya hai xina 😢😢😮
Ha...Ha...😂😂😂😂
Pm g u tapai vaneko lion ho himmat navaikan tesai 10 barse yuddha vayan tesaile ra rabi g mili e vastra harulai jel kochnu parxa janta xa
Derai nabola vai aayu derai xaina
Her yo khate Hari youtuber le prachand ko khedo khaneko cxa yo mujiko did bhachanai pracxa ta muji hari ko hos khedo khanne sala hari rip rip pm prachand puspkamal dahal nai rahancxan huncxan pni bujhis khat
एमालेले आफ्नो समर्थन फिर्ता लिएपनी संविधान अनुसर प्रधानमन्त्रीले आफु एक्लै भएपनी विश्वासको मत लिन पाउँछन । अव एक महिना होइन डा. साहव, यही असार 28 गते विश्वासको मतलिने समाचार आएकोछ ।
प्रचण्डले अब खान्छन् खुदाे कसैल पत्याउने बाला छैनन् माओवादी सक्याे।
Timi ghash chhh
ठिककुराे