चर्चित गायक मिलन लामाको चितवनको घरमै पुगियो | Home Visit of Popular Singer Milan Lama | ArtistKhabar

Guest:
Milan Lama
Interviewer:
Gopi Krishna Chapagain
Camera:
Ashish Gaire
#MilanLama
#ArtistKhabar
#Chitwan
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
Subscribe us
KZread: kzread.info...
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.com/+ArtistKhabar...
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com

Пікірлер: 202

  • @rihanthakur4704
    @rihanthakur47044 жыл бұрын

    मिलन लामा जि को कति उच्च विचार हो। र जे मन मा छ तेहि बोल्ने मन सफा भएको। आज इन्टर भ्यु देख्न पाइयो 🙏🙏

  • @pratimagurung1600
    @pratimagurung16004 жыл бұрын

    अहा सारै मन पर्ने कलाकार मिलन लामा ज्यु को घर चित्वान् पो रहेछ बल्ला थाहा भो 🙏

  • @ngimatenji
    @ngimatenji4 жыл бұрын

    मिलान सर अती राम्रो गायक हो नेता को लागि तै सहि बनु भयो सर 👏👏👏👏👏👏👏👏👏

  • @deepaksaud6676
    @deepaksaud66764 жыл бұрын

    कति शालीन ब्यक्ति मिलन जी ....नेता देखि जनता सम्म लाई संतुलन मा मिलाई राख्ने । आज भोली का त भाइरल को लागी जे जस्तो सुकै पनि बोल्छन तर....... यो इंटरव्यू सुंनुहोस कति मिलाएर बोलेको सर् ले ....👌👌👌👌👌

  • @simaraj6219
    @simaraj62194 жыл бұрын

    शुरुमा त पत्रकार महोदय अनि आदरणीय सरल अनि लोक भाकाका गायक दाजुमा हार्दिक नमस्कार तथा फ्याफुल्ला🙏🙏🙏भन्न चाहन्छु! साथै अत्यन्तै सुमधुर स्वरका धनी दाजु मिलन साच्चै हरेक नेपालीको मन मुटुमा बस्न सफल हुनु भनेकै उहाँको बौद्धिक खालका शृजना अनि मिजासिली छवि नै भन्ने लाग्यो, अनि सबै तह र तप्कामा रहेका दुखी गरिबबर्गलाई लक्षित गरि समाजसेबि गरेको कुरा पाउदा झनै गर्व महसुस भो सो उहाँको यो कार्यमा सबैको साथ सहयोग मिलोस साथै अनन्तकालसम्म उच्च मनोभाब होस् दाजु है, र यहाँको सहयोगी मन सधैं निरन्तर पनि रहोस् दाजु है, अनि एउटा स्वभावचाहिँ बाहिरी देखाउने समाजसेबि भन्दा गुपचुप रि सहयोग गर्नुहुने समाजसेबि अत्यन्त मनपर्यो तेसैले उहाँ जस्ता सरल अनि सकारात्मक ब्यक्तित्व हुनु भएका हाम्रो गायक दाजुलाई धेरै भन्दा धेरै पत्रकारबर्गले साथ र सहयोग गरि प्रचार गरिदिए साच्चै उहाँको कामको मुल्यांकन हुन्थ्यो कि?

  • @laxmiraj808
    @laxmiraj8084 жыл бұрын

    सुदूरपश्चिमको दार्चुलाबाट मेरो मनपर्ने कलाकार मिलन लामालाई हृदयदेखिनै सलाम छ साथै पत्रकार ज्यूलाईपनि धन्यबाद भिडियो हेर्ने मौका दिनु भएकोमा

  • @kulbahadurtandan5095
    @kulbahadurtandan50954 жыл бұрын

    कति मिठो मुस्कान छ मिलन दाई को कति सफा मन छ दाई को good luck

  • @kamalarai4158
    @kamalarai4158 Жыл бұрын

    कत्ती राम्रो छ मिलम सरको स्वार ! म त उहाको फ्यान ❤❤

  • @shantakatwal8235
    @shantakatwal8235

    आहा मलाई असाध्यै मन पर्ने लोकदोहोरी गायक मिलन लामाको महान सोच बिचार भको मान्छे हो हजुरले सोचेको सपना सबै पूरा होस् मेरो तर्फबाट यहीँ छ कामना ❤❤❤❤❤❤

  • @pavankusari2081
    @pavankusari20814 жыл бұрын

    राम्रो गायक मिलन लामा साथै समाजसेवी

  • @manjubimali7435
    @manjubimali74354 жыл бұрын

    माझी दाइ पोखरा फेवातालको

  • @shivlalregmi8018
    @shivlalregmi80183 жыл бұрын

    अति सुन्दर घर तथा मिठो स्वर

  • @nabinmagar9233
    @nabinmagar92334 жыл бұрын

    लु बधाईछ मिलन सर🙏🙏🙏🙏

  • @nokhiramoli28
    @nokhiramoli284 жыл бұрын

    तेयसै लेत अादरणिय दाजु कृष्ण कंडेल , मिलन लामा , दिलिप रायमाझी , अादि सामाजिक र लाेक गायकहरू यकैठाउँ मा उभेकाे देख्दा सारै खुसि लाग्छ हामी द्रर्शकहरू लाई ।

  • @humthapa4048
    @humthapa40482 жыл бұрын

    जोगि पाल्ने पनि किसान, राजा पाल्ने पनि किसान ! बिरामी पाल्ने पनि किसान , डाक्टर पाल्ने पनि किसान ! गायक मिलन लामा जि यो भनाइले साह्रै मन छोयो। गायक मात्रै नभै लोकका मौलिक वास्तविक शब्द टपक्क टिपेर लयमा माला उन्न सक्ने क्षमतावान कलाकार मिलन जि को सुमधुर आवाज अनि सम्पुर्ण गितहरु मन पर्छ। उहाँको अन्तर मन देखि नै मानवियता भएको कलाकार प्रति उच्च सम्मान छ।

  • @kumarbholan8088
    @kumarbholan80884 жыл бұрын

    Koi bhani dekhaune koi gari dekhaune bhaneko yahi ho ! Thank you so much Milan lama ji . Bhagawan le sadhai sahayog garun hajur lai .

  • @khimbahadurkhatri4156
    @khimbahadurkhatri41564 жыл бұрын

    My best singer milan dada namaste dada💝👏👏

  • @ombdr.bhujel8944
    @ombdr.bhujel89444 жыл бұрын

    अाहा! धेरै राम्रो मिलन दाजु।

  • @jayaramtamata2135
    @jayaramtamata2135 Жыл бұрын

    congratulation milan ji tapai ko harek geet ko fan hu jun tapai Nepal ko ek pramukh singer ho feri pani subhakaman chha

  • @tirthathapamagar1413
    @tirthathapamagar14134 жыл бұрын

    अतेन्तै सरल र बौद्धिक बेक्तित्वो धनी मिलन लामा दाइलाइ सलाम !

Келесі