No video

डा.चन्द्र भण्डारीकाे प्रश्नले नेताहरूकाे हाेस उडायाे-३० बर्षदेखि लुट्दापनि पुगेन Dr.Chandra Bhandari

डा.चन्द्र भण्डारीकाे प्रश्नले नेताहरूकाे हाेस उडायाे-३० बर्षदेखि लुट्दापनि पुगेन Dr.Chandra Bhandari
#chandrabhandari
#प्रतिनिधि_सभा_बैठक
#toshimakarki
#sobitagautam
#gyanendrashahi
#amreshsingh
#chitrabahadurkc
#parliament
#raja
#rabilamichhane
#swarnimwagle
#rajendralingden
#rabilamichhanenews
#toshimakarki
#sobitagautam
#रबि_लामिछाने
#kpoli
#prachanda
#nepalinews
#rajniti
#todaynews
#news
#letestnews
#microsansarmedia
के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद

Пікірлер: 908

  • @wolip1
    @wolip17 ай бұрын

    चन्द्र भण्डारी जी का ससक्त आवाज़ आज प्रतेक नेपालीको लागि अत्यन्त महत्वपुर्ण छन्। सबैले मनन् गरौ ।

  • @bishnupakhrin7459
    @bishnupakhrin74597 ай бұрын

    १००% ठिक चन्द्रभन्डारी ज्युको प्रतिक्रियामा म सहमत छु।

  • @user-sr1xf6fd6k
    @user-sr1xf6fd6k7 ай бұрын

    हजुर को कुरा सुनेर रुन आयो❤❤❤❤यो देश को सच्चा सपूत 🎉🎉हजुर लाई चै नेता मान्न तयार भय म 🎉🎉🎉❤❤❤

  • @user-ju1ht5hi6f
    @user-ju1ht5hi6f7 ай бұрын

    देश भक्त चन्द्र भन्डारी दाइ लाइ सलाम छ।देश लाई माया गर्ने मान्छे

  • @deepakrai4857
    @deepakrai48577 ай бұрын

    मलाई राजनीति केहि पनि आउदैन र बुझ्न सक्दिन तर हजुरको भनाइ बाट अति खुसी लाग्यो एकदम सहि भन्नु भयो सलाम सर ।

  • @santakumarshrestha1029
    @santakumarshrestha10297 ай бұрын

    माननीय डा चन्द्रसर नमन् गर्दछु !!! वास्तविक यथार्थ कुरा यही हो !!!

  • @user-ui5dv8td1g
    @user-ui5dv8td1g7 ай бұрын

    चन्द्र भन्डारी जिउ लाई सलुट्🙏💕💕

  • @devrajbaral979
    @devrajbaral9797 ай бұрын

    देशभक्ति भावना वाेकेकाे चन्द्र भण्डारि लाई सलुट छ तपाईकाे भावनलाई यी वादर हरुले वुझ्नसक्दैनन

  • @lamsaljagannath5374
    @lamsaljagannath53747 ай бұрын

    नेपाली काङ्ग्रेसमा चन्द्र भण्डारी जस्ता होनहार ईमानदार ब्याक्ती राजनीतिको उच्च तहमा हुन् साह्रै जरुरी छ !!

  • @narbahadurgharti609
    @narbahadurgharti6097 ай бұрын

    जननेता चन्द्र भण्डारी दाइको भाषणले आम नेपालीको मन छुयो

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh7 ай бұрын

    धेरै सहिभनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 डा चन्द्र भण्डारी बताउनुहुन्छ उहाँले मेरो तर्फबाट हजुरलाई सलवटछ नेताको होतयोस्तो हुनुपर्छ देश पेरमी राटपेरमी जनपेरमी हुनुपर्छ जयराट जयनेपाल

  • @user-wu8vf9fh3b
    @user-wu8vf9fh3b7 ай бұрын

    इगधाहरुलाइ के पुराण सुनाउनु चन्द्र दाजु तपाईंको बिचार लाइ सलाम।

  • @user-fv3lo6ye4n

    @user-fv3lo6ye4n

    3 ай бұрын

    Gdha harulae puran su aun bhanda bhari bokaunu prcha ani matra bujacha

  • @aaryachaudhary7791
    @aaryachaudhary77917 ай бұрын

    यो हो नी सच्चा नेपाली नेता❤❤ भाषण सुन्न पनि मन लागोस

  • @sitaneupane7139
    @sitaneupane71397 ай бұрын

    कति उच्च विचार 🙏🙏सम्मान छ उहाँलाई 🙏

  • @upendrabhattarai6058
    @upendrabhattarai60587 ай бұрын

    🎉 100% सही कुरा भन्नु भयो विश्व प्रकाश भण्डारी ज्यू ले । देश भक्त जन्ता सब काे भलो चाहने एक मात्र होनहार नेता ।

  • @birusubedi7932
    @birusubedi79327 ай бұрын

    सच्चा नेपाली नेता 🙏🙏 भनेकाे यस्ताे हुनु पर्छ नेपालिकाे चिन्ता गर्ने सलाम छ हजुर लाई 🙏🙏🙏🙏

  • @jaygopalshrestha1798
    @jaygopalshrestha17987 ай бұрын

    सलाम छ,सच्चा देशभक्त नेपालीलाइ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy7 ай бұрын

    सलाम छ चन्द्र भण्डारि जि लाई नेता हाेस त यस्ताे।राम्रा मान्छे लाई अधिबडन दिदैनन,यी लुटेराह मात्र खानेबेलामा मात्र मिल्छन,अधिपछि एकले अर्कालाई गालिगर्छन,यी सबै चाेरहरू हुन।

  • @dineshdahal9299
    @dineshdahal92997 ай бұрын

    देशले खोजेको राष्ट्रनायक तपाइ हो ,डा चन्द्र भण्डारी हजुरलाइ सलाम छ।

  • @IndraBharati
    @IndraBharati7 ай бұрын

    डा चन्द्र भण्डार ज्यु धेरै धेरै धन्यवाद छ

  • @basudevchaulagain2216
    @basudevchaulagain22167 ай бұрын

    डाक्टर चन्द्र सरको कुरालाई सबै नेताले महसुस गर्नू आवश्यक छ, सत्य तथ्यको जयहोस।

  • @bambahadurthapa3738
    @bambahadurthapa37387 ай бұрын

    सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो। मननीय मन्तव्य, उदाहरणीय व्यक्तित्व।

  • @chakrachakra7509
    @chakrachakra75097 ай бұрын

    देशभक्त डा चन्द्र भण्डारी सरलाई सलोट छ १००% सहि भनाई शेरे उखाने छवि लालले देश बनाउनु र एक दारु पानी उमाली खनाऔनु उस्तै हो

  • @Thakurimaisab17
    @Thakurimaisab177 ай бұрын

    एउटै मन छ कती पटक जित्नु हुन्छ चन्द्र भण्डारी दाजु🎉🎉🎉

  • @tikarambhattarai3424

    @tikarambhattarai3424

    7 ай бұрын

    yes

  • @bimalshrestha6465
    @bimalshrestha64657 ай бұрын

    माननीय डा. चन्द्र भण्डारीज्यूको सोचप्रति स्यालुट भन्न मन लाग्यो 💚🙏💚

  • @navarajbhattarai5548
    @navarajbhattarai55487 ай бұрын

    धेरै जानकारीमूलक वचन सुन्दा खुसी लाग्यो।नेताहरु के सोचिरहेको छन् ।बेलैमा चेतना होस् ।चन्द्र सरले हिम्मत गरेर बोल्नु भयो बधाई छ।

  • @prakashshah5370
    @prakashshah53707 ай бұрын

    बिद्वान नेता।भण्डारी दाइलाई नमन्।

  • @dhanrajgiri7192
    @dhanrajgiri71927 ай бұрын

    नमन,यस्ता नेतालाई उच्च पदमा राखनु पाउनु हामी लक्ष्य हाे ।।।

  • @JogindrarautJogindra

    @JogindrarautJogindra

    7 ай бұрын

    🎉🎉

  • @thaparamesh4478
    @thaparamesh44787 ай бұрын

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै

  • @dadhithapa1555
    @dadhithapa15557 ай бұрын

    चन्द्र भण्डारि,सुनिल सर्मा र दुर्गा प्रसाईका बिचार र कुराहरु सत्य मा आधारित सहि हुने गर्छन।जनताले बुझ्नु पर्छ र तेहि अनुसार अगाडि बढ्नु पर्छ।

  • @netrabasnet9640
    @netrabasnet96407 ай бұрын

    तपाई ले भनेको कुरा ठीक बधाईछ

  • @user-oz6oz7mg1o
    @user-oz6oz7mg1o7 ай бұрын

    सबैको सोच यस्तै भईदिएको भए हाम्रो नेपाल कति अगाडि बढि सक्थ्यो होला सलाम छ हजुर लाई हाम्रा अभिभावक नेता हरूले अझै पनि सोच परिवर्तन गरे कति राम्रो हुन्थ्यो

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx7 ай бұрын

    मा सा जू अति सत्य कुरो गनु भयो सारा नेपाली जनता ले नमन गने छन् यि भषटचारी झोले चोर हरु लाई समाप्त पार्नेै काम मा अघि बढ्नु पर्छ धन्यवाद नमस्कार

  • @gauriadhakari3450
    @gauriadhakari34507 ай бұрын

    देशभक्त नेता यो मुलुकमा हजुर मात्र हुनुहुन्छ ।जय होश ।हजुर को यो बिचार सबै सामु पुगोस् ।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk7 ай бұрын

    सलाम है हजुर यी सबै भरष्टाचार चारी राष्ट्र घाती देशद्रोही नेता को खेल मा देश बर्बाद हो भयो देश लुटने तरीका मात्र हो

  • @shyamshrestha4491
    @shyamshrestha44917 ай бұрын

    यी लुटेरा भालुहरुलाई पुराण सुनाउनु भन्दा लखेट्नु फलदायी हुन्छ तर लुटेकाे धन उपर गर्नैपर्छ र स्वास्थ्य र शिक्षामा साथै सडक मा लगानि गरौ। चन्द्र भन्डारि जि सहि मन्तब्य।❤🎉

  • @kbrana4305
    @kbrana43057 ай бұрын

    Dr Chandra Bhandari"s speech is heart touch He is real politician leader. Jay chandra Bhandari ❤❤❤👍

  • @shaktirajgurung8911
    @shaktirajgurung89117 ай бұрын

    नमन्🙏🙏👌चन्द्र जि ❤

  • @bhagwatihamal7230
    @bhagwatihamal72307 ай бұрын

    माहान बिचार भन्डारि सर काे🙏🙏

  • @kamalchhetri5677
    @kamalchhetri56777 ай бұрын

    कति राम्रो मनै छुने वक्तव्य।

  • @movieexplained5903

    @movieexplained5903

    7 ай бұрын

    Raja aau desh bachau bachau bachau ❤❤❤

  • @kajigajmer4154
    @kajigajmer41547 ай бұрын

    सहि भन्नू भो चन्द्र सर हजुर जस्तो जनप्रेमी पाउन मुस्किल छ यी सबै लाचार चोर फटाहा डाका हुन

  • @narayanupdhaya6607
    @narayanupdhaya66077 ай бұрын

    सच्चा नेता

  • @damodardhodari3296
    @damodardhodari32963 ай бұрын

    सत्य तथ्य विश्लेषण माननीय डा चन्द्रभण्डारि ज्यू लाई सलाम् छ

  • @bomthapa9608
    @bomthapa96087 ай бұрын

    सहि भन्नू भयो मान्निय चन्द्र भण्डारी ज्तु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi22537 ай бұрын

    उहाँ मृत्यु बाट जिते र आएको महान व्यक्ति हुनु हुन्छ जो आफू वचे पनि उँहा ले आफ्नो आमा लाई बचाउन सकेन😭🙏🇳🇵♥️

  • @sitasharma3231
    @sitasharma32317 ай бұрын

    कति उच्च बिचार सलाम छ हजुरलाई

  • @umastree6182
    @umastree61827 ай бұрын

    सबै नेता एउटै हुन भन्दै गर्दा यदाकदा यस्ता अर्गानिक नेता नि छन जस्लाई "नेता"शब्द सुन्दा सुन्दा वाक्क भएको दिमागमा अलि संतोष मिल्ने कुरा आयो।धनी र गरिबको पहिचान उस्को बोली र ब्यवहार र आचरण हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @poudyalmadhusoodan8150
    @poudyalmadhusoodan81507 ай бұрын

    मा चन्द्र भंडारीले सारा नेपालीको मन छुने कुरा बोलनु भएको छ । यस्ता व्यक्तिले सरकारमा ठाउँ नपाउने, आर्य घाटमा गएर पिण्ड खाने बेला भएकाले ठाउँ नछोडि दिने । यस्तै हुन्छ लोकतन्त्र, जहाँ यस्ता अनगिनन्ति प्रतिभा कुण्ठित हुन्छन् । संसदमा ताली ठोकेर मात्र के हुँदो रहेछ र?

  • @uvrajshrestha9711
    @uvrajshrestha97117 ай бұрын

    Bhandari sir ko bhanai 1000% sahi xa hajurko bhanai lai salute xa 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵✅✅✅✅👍👍👍👍👍bhandari jindabad 🙏🙏🙏🙏😊

  • @USAjaynepal
    @USAjaynepal7 ай бұрын

    Honorable Chandra Bhandari is 100% correct 👏 नेपालको आसुरी राजनीति राहु केतुले जनता र राष्ट्रलाई गिद्धले चौटा चौटा लुछी गाँजेको अवस्था हो। जनता र राष्ट्र पिसिए पिल्सीए मरे मारिए। कहिले र कसले यो राक्षसी दुरावस्था बाट उन्मुक्त गराउने हो?? 🇳🇵

  • @kbrayamajhee7344
    @kbrayamajhee73447 ай бұрын

    हजुरलाई स्यालुट छ 🙏🙏🙏🙏🙏

  • @shobhajoshi5232
    @shobhajoshi52327 ай бұрын

    धन्यबाद माननीय ज्यु एकदम सहि अभिब्यक्त प्रस्तुत गर्नुभएकोमा

  • @haripandey9892
    @haripandey98927 ай бұрын

    सलाम सलाम सलाम!!! चन्द्र भण्डारी ज्यु!!

  • @SCLimbu
    @SCLimbu7 ай бұрын

    Dr.Chandra Bhandari सर हजुरको जस्तो सोच, विचार र चिन्तन सबै जनामा भइदिए हाम्रो मुलुकको विकासको गति अवश्य अघि बढ्नेछ,,,,,🙏🙏🙏

  • @basudevchaulagain2216
    @basudevchaulagain22167 ай бұрын

    सत्य कुरा गर्नुभयो, तर सत्य तथ्य कुरालाई कुनै नेताले मनन गरेकै छैनन, डाक्टर चन्द्र भण्डारीलाई धेरै धन्यवाद छ जयहोस सत्य तथ्य कोजय होस।

  • @premkoirala4654
    @premkoirala46547 ай бұрын

    अति राम्रो बिचार प्रती जय नेपाल ।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya26347 ай бұрын

    तपाईं को सत्प्रयास सफल रहोस्, शुभकामना।

  • @umadhakal9650
    @umadhakal96507 ай бұрын

    Khushi lagyo aafnopan lyauna chahana bhaeko netajuko Kura suner

  • @user-wl2iv3up1j
    @user-wl2iv3up1j7 ай бұрын

    salute x manniya jyu

  • @YamRasaili
    @YamRasaili7 ай бұрын

    नेपाली नेता को बिचार धाराना यस्तो हुनुपर्छ तब हामीले गरिबीको उन्मुक्ति पाउछाै❤❤❤❤❤

  • @sandeshbishwakarma1108
    @sandeshbishwakarma11087 ай бұрын

    मन कस्तो कस्तो भयो यार।यस्ता नेता पनि रैछ्न नेपालमा😢

  • @RMC558
    @RMC5587 ай бұрын

    🎉🎉🎉🎉 Great & courageous leader!!! Chandra ji Join new party!!!

  • @omsitoula5296

    @omsitoula5296

    7 ай бұрын

    Nepali neta ko namuna Chandra vandarie

  • @pritambist1199

    @pritambist1199

    7 ай бұрын

    ठीक नेताहरू लाई पाठ सिकाउनु भयाे तर के गर्नु कुकुरको पुच्छर सेाझेा हेाला र।

  • @thaneshwarpaudel3320

    @thaneshwarpaudel3320

    7 ай бұрын

    11 Hu😢😢😢😂😂 Hu la hi bi See bi see😅😂😂🎉😢😮😅​@@omsitoula5296

  • @sumanathapa2675
    @sumanathapa26752 ай бұрын

    सहि,सत्य कुरा हो

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc7 ай бұрын

    कुरा मन पर्यो।नाइकेहरु बुझकी भए देश बनी सक्थ्यो ।

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha78597 ай бұрын

    Chandra Bhandari jindabad. The best geniune leader

  • @BarshaPoudel-mg5hn
    @BarshaPoudel-mg5hn7 ай бұрын

    हजुर जस्तो महान नेता R. S. P. मा प्रबेस गर्नु पर्छ

  • @minanepal5273

    @minanepal5273

    4 ай бұрын

    मेरो आलु R.S.P? राजा लेउने हो पाटी खरानि बनाउने हो देस घाति दलाल लाई खोजि खोजि फासी लगाउने हो शिक्षा स्वास्य फृ गर्नेहो पाटिको कुरा चुनाव बन गर देस भक्ति होस भने?

  • @user-xe4gn8xh1o
    @user-xe4gn8xh1o7 ай бұрын

    चन्द्र सर पाटीको कुनै प्रवहा छैन तर हजुरको नेपाल र नेपाली जनता प्रतिको मायालाई मन देखि नै सम्मान गर्दछु सही मन्छे को कुरानी अर्कै हुन्छ नि सलाम हजुरलाई

  • @rishibohora4562
    @rishibohora45627 ай бұрын

    Salam x sir neta vaneko leadership garne vaneko ❤yesto hunu parx 🎉

  • @karanumagar
    @karanumagar7 ай бұрын

    यो देशलाई कंगाल बनाउँने मुख्य चोर नेताहरु तिन जना हो शेरे प्रचण्ड र केपी ओली हुन यि तिन नेताहरु नमरेसंम यो देश परिवर्तन हुदैन

  • @balramgiri6704

    @balramgiri6704

    7 ай бұрын

    Yes Sahi Kura eniharulai sirilanka KO jasto Nangeyjhaar nagarey samma yestai hunxa ! But k garnu ? Deysko kanun police army sabai uniharuko haatma xa! Malai ta yo army Ra police deykheyrA Pani ris uthxa ! Kina KHi gardainan Deys Ra jantako lagi 😪😪😭😭🥺🥺

  • @user-cm5ts5sh8j

    @user-cm5ts5sh8j

    Ай бұрын

    चन्द्र भण्डारी सर तपाईं लाइ स्यालुट गर्दछु तपाई जस्तो ब्यक्ति देशलाई चाहिएको छ

  • @gitashrestha9675
    @gitashrestha96757 ай бұрын

    You are great Sir ❤

  • @nabindrabam5899
    @nabindrabam5899Ай бұрын

    हामि नेपालिकाे भाबना बुझने नेताज्यु लाइ सम्पूर्ण नेपालि र साेयम नबिन बमकाे तर्फबाट शब्द र अावज हिर्ददेखि नै सलाम छनेता ज्यु

  • @khawaskhiman2724
    @khawaskhiman27244 ай бұрын

    चंद्र भण्डारी को मार्ग रोजौं र साई मार्ग को दर्शन गरौ जय होस् चन्द्र दादा जय नेपाल

  • @kalpananiraula1714
    @kalpananiraula17147 ай бұрын

    I cried when I heard your words, this is also the reality of my country, these brokers have no shame

  • @BikashAdhikari-tk8rn
    @BikashAdhikari-tk8rn7 ай бұрын

    Best leader 🎉🎉🎉

  • @dipenrai-dy9ph
    @dipenrai-dy9ph7 ай бұрын

    सलाम छ चन्द्र भण्डारी ज्यू प्रति

  • @suvrajthing8045
    @suvrajthing80457 ай бұрын

    great chandra sir🎉🎉🎉🎉🎉❤

  • @bishwokc3857
    @bishwokc38577 ай бұрын

    डा चन्द्र भण्डारीको दर्शन कसले अवलम्बन गरिरहेको छ र यो मुलुकमा ? धिक्कार छ हामीलाई। यती पनि बुझ्न सकेनौ, अझै भन्दैछौ हामी विकासवादी हौ । भुत्राको पढेलेखेका विकासवादी।

  • @narayangyawali5768
    @narayangyawali57687 ай бұрын

    ❤I have no words sir how explain you

  • @chiranjibipandey462
    @chiranjibipandey4624 ай бұрын

    अती नै मर्मस्पर्शी भनाइ नमन छ माननिय डाक्टर चन्द्र भण्डारी

  • @kpjhjlokom6268
    @kpjhjlokom62687 ай бұрын

    देश भत्त नेता सलुट छ

  • @rajkumarkhadka6600
    @rajkumarkhadka66007 ай бұрын

    Very sensitive questions .thank you chandra g

  • @sagarbudathoki7604
    @sagarbudathoki76047 ай бұрын

    Love you 🎉❤❤🎉🎉Chandra' g

  • @nareshbhandari3370
    @nareshbhandari33707 ай бұрын

    100%सहिसम्बाद जयहोश

  • @gopalmagar3560
    @gopalmagar35607 ай бұрын

    Absolutely 💯 right speech ❤ Chandra Sir ❤

  • @user-lw8ho1fm7e

    @user-lw8ho1fm7e

    7 ай бұрын

    🙏🙏🙏🙏👍️👍️👍️👍️100-/-

  • @suryaadhikary7408
    @suryaadhikary74087 ай бұрын

    चन्द्र भन्डारी लाई तेसै मार्न खोजेको होइन रैछ ❤❤

  • @PremSingh-kn5wx
    @PremSingh-kn5wx7 ай бұрын

    माननीय चन्द्र भण्डारी ज्यू प्रस्तुत मनतब्य अत्यन्तै गहकिलो मार्मिक र सुन्दर सबै माननीय ज्यूहरुले चिन्तन मनन गरौ।

  • @amritaacharya8589
    @amritaacharya85897 ай бұрын

    यस्तै सोच भएका नेता भए देश स्वर्ग हुने थियो, सम्मान छ चन्द्र भण्डारी जी

  • @hariprasadaryal2756
    @hariprasadaryal27567 ай бұрын

    Heart touch speech . Salute to you respected Chandra bhandari daju ❤❤❤

  • @kishanshrestha9374
    @kishanshrestha93747 ай бұрын

    Very nice speech sir. Really heart torching

  • @ushashrestha8232
    @ushashrestha82327 ай бұрын

    हुनाहार सभा सद ❤❤🇳🇵

  • @user-jk2cf2we1e
    @user-jk2cf2we1e7 ай бұрын

    मानवीय चन्द्र ज्यु। हजुरको उच्च सोच लाई सम्मान छ। तर यी गणतन्त्र भन्नेहरुको सोच भनेको कसरी देशलाइ लुट्ने भन्दा अरु केही छैन।

  • @user-bl6xk1np2z
    @user-bl6xk1np2z7 ай бұрын

    GREAT VOICE SIR 🙏

  • @akhileshshrestha1482
    @akhileshshrestha14827 ай бұрын

    ♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏

  • @USAjaynepal
    @USAjaynepal7 ай бұрын

    मूल समस्या भनेको यी ३ टाउके आलोपालो गरी सत्ता कब्जागरेर बसेकाले र भ्रष्टाचार कमिसनखोरी तस्करी घुसखोरी पदखोरी सिन्डिकेट र कार्टेलिङ्ग गरेकोले र अकुत धन संपत्ती देश बिदेशमा थुपारेकोले र कामचोरी, जुङेलडाई, सत्ताखोरी र शुन्य राष्ट्रभक्ती भएकोले हो। 🇳🇵

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld2 ай бұрын

    नेता भनेको यस्तो हुनुपर्छ जय नेपाली

  • @tomkhanl854
    @tomkhanl8547 ай бұрын

    What he taughting 100%Right Great performance sir go Ahead...Nepali leader also learn with him...

  • @gurungdip9147

    @gurungdip9147

    7 ай бұрын

    Very good speech Chandra Bhandari ❤❤❤❤❤

  • @bharabsharma1943
    @bharabsharma19437 ай бұрын

    You are suprem leader than Sera

  • @ushayadukauprety9765
    @ushayadukauprety97657 ай бұрын

    सही कुरा भन्नु भयो धन्यवाद हजुरलाई

  • @narbadasharma2412
    @narbadasharma24127 ай бұрын

    सहि कुरा गर्नुभएको छ नमस्कार

  • @krishnathapa5757
    @krishnathapa57577 ай бұрын

    Great explain Thank-you sir

Келесі