चालक बिनाकै चल्ने यस्तो कार कहिले पुग्ला नेपाल ?? Driverless Car _ way mo Sanfransico_ Subash Karki

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 40

  • @bimuktichapagain8667
    @bimuktichapagain8667Ай бұрын

    चाइनामा धेरै पहिले देखि नै छ बिना ड्राइभरको ट्याक्सी सर्भिस !!! चाइना अमेरिकाको टेक्नोलोजी भन्दा धेरै अगाडि पुगि सक्यो !!!

  • @tamangk

    @tamangk

    Ай бұрын

    अमेरिकी आविस्कारकाे विस्तार भएको कुरालाई धाक लगाइराकाे? इतिहास हेर। चीनको विकासको मुख्य आधार अमेरिकी कम्पनीहरु चीनमा स्थापित भएर हाे।

  • @iiiinnnn
    @iiiinnnnАй бұрын

    नेपाल मा भए भगवान ले चलाको भनेर पुजा र पैसा चढाउनेको घुइचो हुन्थ्यो होला ।

  • @namsanglimbu5925
    @namsanglimbu5925Ай бұрын

    ड्राईबर लेस कार चिन्मा दुई बर्स अगाडी देखि चल्दैछ कार ट्रेन बस

  • @tejbahadurtamang8080
    @tejbahadurtamang8080Ай бұрын

    जबसम्म नेपालीहरूको गिदीमा भएको भूतले तर्साउँछ तब सम्म विज्ञान र प्रविधिद्वारा निर्मित यस्ता भूतहरूले नेपालमा स्थान पाउँदैन।

  • @Atochanal
    @AtochanalАй бұрын

    सुवास दाइ गाजा खेती को बारेमा कुरा के हो नेपाली किसानले रगन्य मिल्छ त गाजा खेती जनता ले बुजने तारिका ले एउटा भिडियो बानाइदिनु सर सर्ब्य स्धार्न्री ले बुज्ने गारी म पनि एउटा किसान हो❤

  • @loknathtimalsina4888
    @loknathtimalsina488827 күн бұрын

    very good

  • @pratikshathapa2481
    @pratikshathapa2481Ай бұрын

    Lu Ramro....

  • @kulrajthami6907
    @kulrajthami6907Ай бұрын

    सारै रामो लाग्यो सर

  • @SunilTeachNepal
    @SunilTeachNepalАй бұрын

    Gazzab ❤

  • @baburamthapamagar7814
    @baburamthapamagar7814Ай бұрын

    यो नेपाल आउदैन😅

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278Ай бұрын

    कस्तो अचम्म देखीयो

  • @user-ze9pj2to2i
    @user-ze9pj2to2iАй бұрын

    जयहाेस् नयाँकुरा देख्न पाईयाे !

  • @dipeshraila123
    @dipeshraila12324 күн бұрын

    🙏🙏🙏

  • @mohankumardahal7823
    @mohankumardahal7823Ай бұрын

    good news

  • @rupaksubedi7797
    @rupaksubedi779728 күн бұрын

    Privacy vhane safe Huna hola for our personal purpose

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar191229 күн бұрын

    नेपालमा चल्दैन ! कोहि गाडीले भित्तामा जोत्छ, कोहि गाडी खोलामा फाल हाल्छन 😂😂

  • @user-mr3ry7ev1e
    @user-mr3ry7ev1eАй бұрын

    वेराेजगार थपिने भयाे😮

  • @nishanlamaofficial1638
    @nishanlamaofficial1638Ай бұрын

    😮😮😮😮

  • @dilipghising1015
    @dilipghising1015Ай бұрын

    सुभासजी भुतले चलाएकाे हाेेला है हाेसियार हुनुहाेस

  • @nanchusherpa9055
    @nanchusherpa9055Ай бұрын

    Tarzan movie hereko yaad aayo sano ma 😂😂

  • @harkarai6676
    @harkarai6676Ай бұрын

    मुला बाहिर के नाटक देखाएकॊ 😊

  • @pramitthapa283

    @pramitthapa283

    Ай бұрын

    timi mula duku haru nepal mai basera tehi Sher B., Khadka P., Pushpa K. haru lai neta/bhagwan manera natak dekhauchhau

  • @mingaha4772
    @mingaha4772Ай бұрын

    यो नेपालमा कहिले पनि आउदैन जस्तो मलाई लाग्छ, अनि एउटा कुरा सोध्न मन लाग्यो यस्को टोकिएको आफ्नै लेन हुन्छ कि अरु नरमन गाडी जस्तो हिद्ने होला?

  • @basudahal6225
    @basudahal6225Ай бұрын

    Sonfrncisco को कुनसिटिहो भाई? म पनि आंउदैछु,एकपटक चढ्ने रहर लागेकोछ

  • @lastman9017
    @lastman901714 күн бұрын

    Bhut sut hoina vagawan diyako nirdesan ho hjur

  • @jbnepal3038
    @jbnepal3038Ай бұрын

    एस्को इपेत कति सम हुदोरहेछ सर

  • @GovinNpkc
    @GovinNpkcАй бұрын

    Car automatic no driver new digital system car.

  • @dharmaranjita
    @dharmaranjitaАй бұрын

    मैले सानुमा चै कल्पना गरेकोथिहे

  • @PHULHAMU-VLOG99
    @PHULHAMU-VLOG99Ай бұрын

    Made in china

  • @SimonGhostRiley-wq3qg
    @SimonGhostRiley-wq3qgАй бұрын

    यस्तो गाडी नेपाल को बाटो मा कुद्छ होला त 😅😅 के हालत होला गाडी को 😂😂

  • @prpp688
    @prpp688Ай бұрын

    जापानमा पब्लिक बस छ त३/४ बर्स अघि बाट शुरू भयको

  • @swarajthapa5798

    @swarajthapa5798

    Ай бұрын

    Sanfranciso ma 6 years bhai sakyo public Taxi tara bus chhaina.

  • @bikashdhakal2278
    @bikashdhakal2278Ай бұрын

    Nepal ma possible chaina, traffic light nai chaina

  • @bikashtmg9180
    @bikashtmg9180Ай бұрын

    Yo pugna karib 200 barsha lagxa

  • @nishanthapa6587
    @nishanthapa6587Ай бұрын

    न तिमी नेपाल farknxau

  • @mirrorreflect14
    @mirrorreflect14Ай бұрын

    pugna ta pugi halxa ni, k thulo kuro bho ra. Nepal ma chai kaile banne yesto bhanne po mahatto purna kuro ho ni. Patrakar ko manasikta.

  • @budhatamang4591
    @budhatamang4591Ай бұрын

    तपाईहरु जस्ता सितक्षित युवाहरु विदेशीको वाउ भन्दै गर्दै ठिक्क हुन्छ त हजुर अनि कसरी नेपाल मा चाई विकास हुन्छ त ?

  • @pramitthapa283

    @pramitthapa283

    Ай бұрын

    testo hoina hajur. bahira yasto chha bhanera tapai hami lai samjhaunu ni euta yogdan ho, taki chunab ma jhole bhayera hoina ki bibek prayog garera neta chhanna paryo bhanera jhaskaaune kamm garchha tasto content le. Hernus ta, ajhai Sher Bahahadur, Khadka Prasad, Pushpa Kamal ka bhakta haru kati chhan!

Келесі