बालेनको पार्टी - ८४ चुनावमा रास्वपाको सबैभन्दा ठूलो चुनौती Rabi Lamichhane Balen Subash Karki
Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
Пікірлер: 413
अरु त होइन इ तिन पार्टी कांग्रेस एमाले माओवादी उनीहरू बिस्तापित गर्न काे लागि बलेन हर्क गोपी याँ नयाँ तीन चार वटा पार्टी आउनु जरुरी छ
@Gyanendrashahi676
Ай бұрын
यि तीन पार्टी लाई बिस्तापित गर्न कमसेकम 100जना बालेन जस्ता चाहिन्छ , तपाईं जम्मा 3 जनाको नाम दिन सक्नु भो, 😂😂
@AshokBohara-qe9be
Ай бұрын
हर्के को नाम नलिदा हुन्छ
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
@satyakhadka3035
Ай бұрын
अब त रास्ट्रिय सहकारी ठग पार्टी पनि थपी सक्यो
@UpendraKhadka-zi4ii
26 күн бұрын
@@AshokBohara-qe9be तेरो बाउ के काम छ र । हर्क दाई को चाक धुने औकात छैन बढी कुरा गर्छं मुजि।
रवि मुजि पनि गतिलो रैनछ । गफ ले भेडा हरु लाई नचाईराछ। बालेन only ❤❤
बालेन को अगाडि रबि केही होइन जय बालेन सर
ठिक हो, पार्टी गठन गर्नै पर्छ । रबि र बालेन एक आपसमा लडेर थोरै थोरै सिट ल्याएर पुराना पार्टी लाई जित्ने मौका दिनु पर्छ ।
@-Rr1990
Ай бұрын
त्यसो नभनौ न सर ।
@yagyasorkhanal6613
Ай бұрын
Rabi Ra balen ladnu vaneko Purana gaddar, varstachari party lai maljal garne Kam hunxa.tasaile balen Ra Rabi milera janu uchit ho.
@abishan96
Ай бұрын
Before 84, Balen Dai must dive into mainstream politics; he shouldn't be limited to being a mayor and must move forward. If he doesn't, we common people will feel disappointed in Balen. He has no option to back down now. He hasn't appeared in the media yet, so people are eager to hear from him. He will adopt a media strategy before the elections, which will make people interested in everything he says. One request, please don't take the name of Mr. Patriotic Balendra SHAH with American broker agent. 🙏 Before 84, we must demand direct executive election and move forward, giving Balen Dai a chance to lead the country. ♥️
@bishnupun1
Ай бұрын
😂😂😂😂
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
बॉलेनलाई भोट❤दिन तयार छू
रबि को बिगत निकै विवादित छ अब उनको कुनै आश छैन। निषपक्ष छवि भएका नेतृत्व अहिले नेपालमा बालेन मात्र हुन।
बालेनले पार्टी खोल्नु भन्दा पनि अब अर्को ५ बर्ष आफू सहित सबै स्वतन्त्र वडा अध्यक्ष उठाएर काठमाडौं महानगरपालिका हाक्नुपर्छ आफुले सुरु गरेको काम सकाउनु पर्छ अनि पुरै देश हेर्ने हो ।
रास्ट्रिय सहकारी ठग पार्टीलाई भित्तामा पुराउन भए पनि पार्टी खोल्न जरुरी छ
2083 बैशाख 1गते बालेनको नेतृत्वमा वडा तह बाटै साँच्चिकै नयाँ पार्टीको जन्म हुन्छ अनि 84 मा स्थानीय तह बाटै निर्बाचनमा भाग लिनेछ करिब 50% भन्दा सीट जित्ने सम्भावना छ त्यसपछि संघिय चुनाबमा 60% भन्दा बढी सीट ल्याई सरकारको नेतृत्व तहमा पुगि संघियता लगायत बिषयमा जनमत संग्रह हुनेछ र देशले नयाँ राजनीतिक कोर्स लिनेछ।
@vijaythapa1653
Ай бұрын
हा हा हा, के हो हिसाब किताब त दुरुस्त छ त । तर के गर्ने, कहिलेकाही क्याल्कुलेटर बिग्रन नि सक्छ ।
@abishan96
Ай бұрын
Before 84, Balen Dai must dive into mainstream politics; he shouldn't be limited to being a mayor and must move forward. If he doesn't, we common people will feel disappointed in Balen. He has no option to back down now. He hasn't appeared in the media yet, so people are eager to hear from him. He will adopt a media strategy before the elections, which will make people interested in everything he says. One request, please don't take the name of Mr. Patriotic Balendra SHAH with American broker agent. 🙏 Before 84, we must demand direct executive election and move forward, giving Balen Dai a chance to lead the country. ♥️
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
जय बालेन सर नमसकार
नयाँ सबै मिलेर दरिलो बैकल्पिक शक्ति निर्माण गर्नुपर्छ।। एमाले काङ्ग्रेस माओवादी पत्तासफ हुनैपर्छ ८४ मा।।।
@uniqkarki10
Ай бұрын
please don't take the name of balen with American broker agent
सबैभन्दा मुख्य कुरा यही व्यवस्थामा यही कानुनी आधारमा बालेनले सङ्घीय चुनाव लडेर माखो पनि मार्न सक्दैनन् । यो व्यवस्था यति जटिल र गलत तरिकाले उभ्याइएको छ कि, यही अवस्थामा १०० वर्ष सम्म पनि केही हुँदैन । नेपालमा राजनीतिक पार्टीका कार्यकर्ता यसरी बनेका छन् कि, मलद्वार र हरिद्वार छुट्याउनै सक्दैनन् । भारतीय सीमा नियमन गरेर प्रत्यक्ष कार्यकारी चुन्ने भए मात्रै अलिकति मात्रै फरक पर्नेछ । अब फ्रान्सेली गौरवमय क्रान्ति जसरी एउटा राजनीति परिवर्तन हुनैपर्छ र त्यसको नेतृत्व रवि अथवा बालेनले गरे भने अनि नेपाली राजनीतिले लय लिनेछ । पुराना भनिएका पार्टी प्रजापरिषद् बन्ने छन् ।
@-Rr1990
Ай бұрын
के गर्नु बालेन र रविलाई लडाउन जनता (प्राय झोले) व्यस्त छन् । अजै यहि व्यवस्थामा २०८४ मा बालेन प्रधानमन्त्री बनाउने भन्नेलाई के सम्झाउन सकिन्छ र।
बालेन ले पार्टी खोले भने रास्वपा लाई धेरै घाटा हुन्छ काङ्ग्रेस र कम्युनिस्ट हरु को सफाया हुन्छ
@Gyanendrashahi676
Ай бұрын
वास्तविक दुनियामा जिउन सिकौ , बालेनले पार्टी खोल्नु को अर्थ प्रचण्डले 10 सिट जिते पनी प्रधानमन्त्री हुनु हुन्छ🤔🤔🤔
रवि र बालेन मिलेर जानुपर्छ
@harkeysampangdharaneybhung2753
Ай бұрын
Rabi thug ho
@abishan96
Ай бұрын
Before 84, Balen Dai must dive into mainstream politics; he shouldn't be limited to being a mayor and must move forward. If he doesn't, we common people will feel disappointed in Balen. He has no option to back down now. He hasn't appeared in the media yet, so people are eager to hear from him. He will adopt a media strategy before the elections, which will make people interested in everything he says. One request, please don't take the name of Mr. Patriotic Balendra SHAH with American broker agent. 🙏 Before 84, we must demand direct executive election and move forward, giving Balen Dai a chance to lead the country. ♥️
@abishan96
Ай бұрын
jhola bokna choddinus daii
बालेन जिन्दावाद रबि मुर्दावाद❤
@nareshb.k.3926
Ай бұрын
Good ❤
@sunilnep
Ай бұрын
झोलिने
@nareshb.k.3926
Ай бұрын
शेरे, केपि, प्रचण्डे, सिरोहिया लगायतका सयौं हरामी दलालहरु खोरमा नजाके सम्म यो देश कहिल्यै उँभो लाग्दैन। यी दलालहरुलाई खोरमा जाक्ने पात्र बालेन हो। जय बालेन, जय नेपाल❤❤
@missongamerboy99
Ай бұрын
एउटा रबी लामिछाने र एउटा बालेन शाहले केही गर्ने वाला छैनन् , पार्टीले जब सम्म पुर्ण बहुमत पुग्दैन तब सम्म केही हुदैन , स्थानीय सरकार मेयर बालेन ले काम गर्न खोज्दा अरु वडाका जनप्रतिनिधि ले कति अबरोध गरेका छन् , रबी लामिछानेले काम गर्न खोज्दा कसरी सबै मिडिया , नेताहरू ले अबरोध गरेका छन् थाहा पाउन जरुरी छ। महानगर चलाउन र सम्पूर्ण देश चलाउने काम फरक छ त्यस माथि गठबन्धनको सरकार मा
@swarajthapa5798
Ай бұрын
Ravi Balen Murdabaad, Durda Dai zindabaad
कार्की सर नमस्कार 🙏 बालेनले पार्टी खोलेछन् भने तपाईले भने जस्तै एकैचोटि वा एकलौटी सरकार बनाउने मत १००% आउदैन त्यसपछि अहिले पाईरहेको ईज्जत् पनि गुम्छ कि भन्ने डर छ मलाई__✍️
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
Before 84, Balen Dai must dive into mainstream politics; he shouldn't be limited to being a mayor and must move forward. If he doesn't, we common people will feel disappointed in Balen. He has no option to back down now. He hasn't appeared in the media yet, so people are eager to hear from him. He will adopt a media strategy before the elections, which will make people interested in everything he says. One request, please don't take the name of Mr. Patriotic Balendra SHAH with American broker agent. 🙏 Before 84, we must demand direct executive election and move forward, giving Balen Dai a chance to lead the country. ♥️
@abishan96
Ай бұрын
Same thoughts brother
@Rameshkoirala22
Ай бұрын
+1 from my side
उनले पार्टी खोलेमा उनको अहिले भइरहेकोअस्तित्व मा स्थायित्व नहुन पनि सक्छ 🙏🙏🙏।
बालेनले बौद्धिकहरुलाई समेटेर पाटी बनाउनु पर्छ जय बालेन
Pradhan matri Pratyaksha nirwachan bata hunu parxa Ra tyasko awadhi 5 baisa Pura hunu parxa Yedi yesto byawastha vaema Rajnaitik sthirta rahanxa Ani desh bikas hunxa Mero vot balen lai
८४ मा बलेनले मेयर नै लड्नु पर्छ महानगरमा आफ्नो समर्थनमा ३२ वडा अध्यक्ष पनि उठाउनु पर्छ केही देखिने काम गरेर मात्र पछि पार्टी खोल्न पर्छ अनिमात्र केन्द्र राम्रो परिनाम आउँछ Gp प्रजापती( धुलिखेल ५ श्रीखण्डपुर
सबै कुरा ठिकै राख्नुभो कार्की जि ८४ को अलिक नजिक पुगेसी मात्र निधो गर्न सकिन्छ अहिले त अल्लि मुस्किल हुन्छ ।
Balen dai ko lagi jyan lina rw dina sakney kura ma pratibaddata janauna chahanchuu
बालेन❤❤❤❤
बालेन,हर्क गाेपि तीन जना मिलेर बालेन पर्टि अध्यक्ष बन्नुपर्छ। बहुमत पक्का अाउछ।जय बालेन❤❤❤❤❤❤🎉🎉🎉❤❤❤
@shoutoutloud7154
Ай бұрын
Harka g lai sath na Lida nai thik xa
@kshetridaniel9966
Ай бұрын
Harke silly Lai namisauda ramro hola
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
आजको दिनसम्म जति पनि दलहरु नेपालमा छन ती सबैको विकल्प बालेन हो । रबि भनेको गफडी र काले मालेको झोले हो । उसले केहि गर्दैन । आज सम्म बालेन निबिकल्प❤ बालेन कार्यणकारिणी प्रधानमन्त्री💪
@firojmiya8885
Ай бұрын
baalen dal kholera aauda birodh garna agaadi timharu jasta doglu nai aaune xau😂
@missongamerboy99
Ай бұрын
हैन बालेन शाह कसरी प्रधानमन्त्री हुन्छ ? कस्ता कस्ता नमुनाहरु छन् नेपाल मा😂😂😂
@deshbhaktanepalirp
Ай бұрын
हावाहरु बालेनलाई प्रम भन्दै मख्ख 😅छन, प्रम बन्न कति गाह्रो छ छ। त्यसैले रबिको बिरोध भन्दापनी काङ्ग्रेस एमाले म्याउबादी राप्रपाको विकल्पमा आवाज उठाउनु जरुरी छ। रास्वपाले देश बिगारेको जस्तै कुर गर्छन झोले हरु
जय बालेन ०८४ काे पर्धानमन्त्री
@missongamerboy99
Ай бұрын
कसरी प्रधानमन्त्री हुन्छ ? 😂😂😂
@abishan96
Ай бұрын
@@missongamerboy99hami aam janata le direct nirbachit karyekali Pradhanmantri ko bewasta maag garneyy hoo sathii
बालेन ले छुट्टै पाटी खोलेर माथी जान सक्दैनन् वा दिदैनन ।उन को अहिलेको जुन लोकप्रियता छ त्यो पनि बचाइ रहन नसक्लान।जस्ले गर्दा रबि सङ मिलेर वा रबि बालेन मिलेर अगि बडेमा पहिलो पाटी पनि हुन सक्छ जस्ले गर्दा आफुले चाएको पनि गर्न सकिन्छ ।छुट्टै दल खोलेमा 8,10 सिट आउला अनि यिनै पुराना दलको चेपुवा मा बस्नु पर्छ।सोछे जस्तो गर्न नि पाइदैन ।तेहि भएर आसा गरिएका नया ब्याक्ती तथा दल मिल्नु को विकल्प छैन।
@batuwa2002
Ай бұрын
😂😂8/10 seat ree 50 auxa jathaaa
बालेन शाहले पार्टी खोल्नु हुँदैन जसरी पनि नयाँ वैकल्पिक शक्ति मिलेर जानुपर्छ।बालेन शाह र रवि लामिछानेको समर्थन गर्ने जमात नै स्वतन्त्र नागरिक हुन्। पार्टीको कार्यकर्ताले भोट हाल्ने कुरा हुँदैन। यस्तो भयो भने फेरि पनि पुरानालाई नै फाइदा हुने सरासर देखिन्छ।
@abishan96
Ай бұрын
haha budo, pahile ta patriotic balen shah snaga American broken agent ko kura na rakha, dosro aam nagarik ma aile sotantra party ko uii puranaii saili dekhda , yah bata kunai aash xaina vanney buji sale , aile yesko chaitarfi birod vairaxa , yesto balen ko jaad lera khokeko party ma balen janu vanako afaii balen dai ko behejat hunu ho
रास्पाकाे सभापति धेरै बिबादित भए बालेनलाई सभापति बनाएर निवाचन गए राम्राे हाेला
प्रत्येक महानगरपालिकामा स्वतन्त्र मेयर उठ्नु पर्छ बालेन जस्तो तब नेपाल बन्छ
काठमाडौ उपत्यकाको होईन सर, बालेन जि, काठमाडौ महानगर पालिकाको मेयर हुनुहुन्छ !
@abishan96
Ай бұрын
Before 84, Balen Dai must dive into mainstream politics; he shouldn't be limited to being a mayor and must move forward. If he doesn't, we common people will feel disappointed in Balen. He has no option to back down now. He hasn't appeared in the media yet, so people are eager to hear from him. He will adopt a media strategy before the elections, which will make people interested in everything he says. One request, please don't take the name of Mr. Patriotic Balendra SHAH with American broker agent. 🙏 Before 84, we must demand direct executive election and move forward, giving Balen Dai a chance to lead the country. ♥️
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
बालेन अझ १ पटक फेरी मेयर पद मै लडी नगरफालिका उपनगरपालिका र माहानगर लाई सामुहिक रुपमा लगेर नया रूपमा लगि समग्र नेपालको विकास हुनेगरी काम गर्न सके धेरै राम्रो हुन्छ ।
😂बालेन पुन एकपल्ट दोहोरीरिएर मेयरनै हुनु पर्छ। बहुमत ल्याएर सरकार गठन गर्न मस्किल छ। हाम्रो समझ मा।
@yubrajpandey3948
Ай бұрын
यही त छ मेरो नि बिचार।।
यो युद्ध नयाँ र पुरानाको हो। यो युद्ध देश बनाउनको लागि हो। नयाँ नयाँ लडाएर पुरानालाई फाइदा हुनु हुदैन।
बालेन र हर्क को निती एउटै भएपनी कार्य सैली भिन्दैछ तेसैले सिंह हरु एउटै जङल मा मिल्नु सक्दैन रबि त आफै बिबादै बिबाद र आईले गर्छु भनेको काम गर्नै सकेको छैन तेसैले उस्को पार्टी उधोगती बाटो मा छ
स्वतन्त्रहरु बालेन,हर्क,गोपिहमालमध्ये ,घन्टा चिन्ह चाहिँ फरक हो।जस्ले जे भनेपनि
प्रचन्ड राजनीति मा रहे सम्मा जति धेरै पार्टी बन्यो तेती फाईदा प्रचण्डलाई, नै हो (तितो सत्य यही ),🤔🤔🤔🤔🤔🤔🤔🤔🤔😏😏😏😏😏😏😏😏😏
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
Balen ji is the best manchhi of nepal. Indian border band garaunus tes pachhi matrai Des bikas hunchha Yahan ko beopary bhukhamary ko sikar chhan Indian beopary border ma kamai rakhe ka chhan yo bisay ma aawaj uthaunus sir thank you
Thank you subash ji, ramro bisey uthaunu vayo.Directly Elected P.M. lyauna k garna parxa hola? Yo possibility around ma rahera video banaunus. K xa hinder, k xa solution directly elected P.M. ko lagi, yesma rahera yauta video chahiyo.
८४ को संघिय निर्वाचनमा बालेन बाहेक अरुको बिकल्पै हुन सक्दैन ।जनता अरुदलबाट वाक्क दिक्क भएका छन ।उनले सुशासन , रोजगार , समृद्धि र भ्रष्टलाई जेल कोच्ने ल्याकत उनीमाथि जनताको दृढ़ बिश्वास छ।
पार्टी खोल्नु त्यति उचित चाहिँ होइन। किनकि पार्टी खोल्नेहरूको हविगत देखिएको छ। त्यसैले बालेन सरले पार्टी नखोलेरै स्वतन्त्रबाटै काम गर्दा राम्रो हुन्छ।
२०८४ को निर्वाचनमा सवै नयाँ मिलेर कम्तिमा यसरी घोषणा गरेर जानुपर्छ। १. बालेन्द्र शाह (बालेन) - प्रधानमन्त्री २. रबि लामिछाने - गृहमन्त्री ३. स्वर्णिम वाग्ले - अर्थमन्त्री ४. हर्क साङ्पाङ राई - श्रम मन्त्री ५. सुमना श्रेष्ठ - शिक्षा मन्त्री
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
@bhuwneshwarsah1543
Ай бұрын
Rabi ra wagle milena sir Sagar dhakal ra CK raut hunu parxa
Ekdam sahi vannu vayo sir rabi and balen totally farak hun .sabaii power hunu ra aruko under ma kam garnu farak huncha janatale bujnu parni kura ho .bich ma basera sochnu parcha kasaiko pakxe nalie...
Balen
याे पनि सहकारी ठग रबिकाे झाेले मिडिया रछ😮रबिलै जनताले रुचाएकाे छैन ,रबिकै साईबर स्याहरु मात्र हाे गुडलक रबि भन्ने 😊😊बालेन , हर्क त घनिष्ठ मित्र हुन
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
सुबास सर मैले तपाइको कुरा सुने ,यस्मा मौरो चाहि राय केहो भने, रबिको मुखको फुर्फुर देखियो केहि गर्ने वाला जस्तो लागेन बास्तबमा भन्नेहो भने कमाउन भेला भएको पाटी को काम देखिएन यि बृद्द नेतालाइ लखेट्न युबाहरु एकजुट हुनै पर्छ।यसमा म ठुलो उ ठुलो नभनि कन देशको माया गर्ने सहि यु ाले प्रत्यक्ष निर्वाचित भएर प्रम उप प्रम र अन्य मन्त्री बनाउने र नया संविधान को खाका कोरेर बिकाश मा लम्कने ।
नयाँ आशालाग्दा युवा तथा बौदिक बेक्ती लाई सानो सुझाव, सक्ये सम्म मिल्नुस, अजेण्डा एक बनाउनुस, मोहोत्कान्क्षा कम राख्नुस। तपाई हरु एक आपस मा भिड्ये फाइदा पुराना लाई नै हुने हो। एक्लै एक्लै लड्दा 10-10 मा पुग्नु होला सबै मिल्ये 50 पुगिन्छ। अब अवस्था बादल्नै पर्छ। सधैँ अवसर आउदैन। मिल्नुस।
@-Rr1990
Ай бұрын
सुझाव एकदम ठिक लाग्यो।
बालेन सर ले पार्टी खोल्नु भयो भने पहिलो ब्यक्ति म त्यो पार्टी को कार्य्कर्ता म हुने छु. बालेन सर को लागि ज्यानदिन तयार छु. यो काङ्ग्रेस मावोबादी एमाले चोर पार्टी बाट नेपाल वाक्क भयो
मलाई अरु केही मतलब छैन तर यि पुराना अराजकवादि र अतिवादि तिन पार्टी काङ्ग्रेस , एमाले र माओवादि लाई अल्पमत मा पार्नु पर्छ यिनिहरुले सुन्दर देश नेपाल र नेपालि को रगत चुस्न सम्म चुसेर देश खोक्रो बनाइसके। अब यिनिहरुको विकल्प हुनै पर्छ। नत्र देशको भयाबह स्थिति सिर्जना हुने देखिन्छ। देशमा राक्षसको शासन राम्रो होइन। जय देश , जय नेपाल आमा। हामि मरे पनि हाम्रो देश बाचिरहोस। हाम्रो देश संसारकै सुन्दर , विकसित र सुशासन युक्त भनि संसारले चिन्ने बनोस। हामी अहिले प्रत्यक्षरुपमा भारतमा मा निर्भर छौ या न कि हामि भारतको अधिन मा छौ। भारतले नाकाबन्दि लगायो भने हामि भोकै मर्ने छौ। त्यसकारण समयमै देशलाई यि फटा ३ प्रमुख पार्टिबाट मुक्त बनाउनै पर्छ नयाँ , वौद्धिक , क्षमतावान र भिजनरि युवा नेताहरु बाहुल्यता हुन नितान्त आवश्यक छ। अब एक चोटी हामि सबै सचेत हुनुपर्ने समय आएको छ। हाम्रो लागि हाम्रो देश बचाउने एउटा अन्तिम परिक्षाको घडि बनेर 2084 आइरहेको छ। यो अन्तिम र देश बचाउने युद्ध जस्तै हुनेछ।
अबको चुनाब प्रत्यक्ष प्रधानमन्त्री ब्यवस्था..नत्र यस्तै चलखेलको नाटक भैराख्छ..
सुबास जी राम्रो विश्लेषण thank you
Iam ready for vote. Mr. Balen
Balen harkha gopi rabi milera baliyo parti ghatan garnu parxa
@manojkumarshah6531
Ай бұрын
Ravi Bhrastachari lai Jail ani balen harka ra Gopi lai lagera darò party banaunu parcha …..
बलेन भनेको नबोल्ने तर काम गरेर देखाउने मान्छे हो, रवि भनेको के पी ओलिको अर्को रूप हो गफ धेरै काम नगर्ने हो। त्यसैले बलेन र रविको तुलना हुन सक्दैन।
Daag lageko sanga Milnu hunna balen all in one
Dherai ramro chha
नयाहरु मिलेर गएको राम्रो हुन्छ, नेपालमा जननिर्वचित कार्यकारी प्रमुख नै पहिलो बिकल्प हो, जब सम्मा कार्यप्रमुख संसद प्रणाली खरेज गर्दैनन बिकास असम्भव छ,
पुराना पार्टी एकजुट भएर बिभीन्न तिकडम , घोटाला धाँदली गरेर भए पनी नयाँ पुस्तालाई दबाएरै छोड्छन। अघिल्लो चुनाबमा यिनीहरूलाई नयाँले भोट ल्याउँछ भनेर बिश्वास गरेका थिएनन।
💖💖💖💖💖💖 coming of next 100% PM
100% vote BALEN jai BALEN
कस्तो राम्रो बिस्लेन !!!!!!!
balan daila deshai vari sawatntra umadar uthaunu parxa pati nakholi sabailai sport garnu parxa vitri rupa patty kholna tara public nagari
Balen ji need to represent all local independent candidate for another local election. Because Balen ji want to work for the people .Balen ji don’t need to open new political party,he needs to lead all independent candidates in next election. Ravi ji can do new political party and he can fight for next pm for Nepal from his party. Balen ji ideology is local level should be removed from political party and need to lead by independent elected candidates . I regular watch most of your video and i am impressed by your sound and speaking style. Most of the people don’t have that much capacity. Nepal need to enter new political strategy for the people.after 2046 b.s all leadership is not supported for country and people. Thank you for nice video.really appreciated. I love nepal and Nepal.
83 मा पाटी खाेल्याे भने 84 मा सरकार पक्का छ रास्पाका नेताहरु पाटीछाेडर 1/2 आधा आईहाल्छन नि
एउटा यस्तो सेनापती त्यो स्थानमा पुगोस कि सत्ता कब्जा गरि भ्रष्टहरुको नातागोता आफन्त सबैको सम्पत्ति जफत गरि जेल कोच्ने निजि स्कुल हस्पिटल बैंक बितिय सम्पुर्ण सरकारी गरि शिक्षा स्वास्थ निसुल्क गराउने सम्पुर्ण संगसंगठन एन जि यो आईएनजियो जरैदेखि निमिट्यान्न पार्ने ठुला सहर हरु मा काम गर्ने अनुमती भएका मात्रै बस्न पाउने काम बिहिन बर्सको 3 महिना मात्रै बस्न पाउने नत्र गाउँ फर्काउनु पर्ने स्वयंसेवक सेना ५देखि१०लाख पुर्ण तालिम गराई खटाउने उर्वर जमिनमा नया संरचना बनाउन रोक लगाई ५० बर्ष भित्रमा खाली गरि आधुनिक कृषिक्रान्ति गर्ने बजार को सहजीकरण सरकारले गरिदिने भ्रष्टाचार को सानो मात्र अंस भेटे ३ गुणा असुली गर्ने देशभक्ति साहसी निडर सेनापति आउनु पर्छ नत्र बालेन रबि गोपि अथवा मरेर गएका बिपि मदन गणेशमान जो आवोस कसैले नेपार्ना सक्दै सक्दैन अब सोच्ने बेला आएको छ
ई 4 जना ले यौटै पाटी बनाउनु पर्छ
@AayushSubedi-yl6zo
Ай бұрын
Balen Sanga Kasaiko Tulana Garna Mildaina Balenle Eklai Bahumat Lyauxan Baru Gopi Hamalra Harkalai Lyaunuparxa Rabi Sudhre Rabipani Aauxan Tara Party Balenko Naya Hunxa
@deshbhaktanepalirp
Ай бұрын
@@AayushSubedi-yl6zo😅😅
पुरानो नेता को सदासयता को कारण ले गर्दा यी नया भनाउदा हरु च्याउ उम्रे सरि उम्रेका हुन । नत्र भने निर्दलिय ब्यबस्था 2046 मै उन्मुलन गरेका होइनन ???? यी पुराना दल लाई बदि असुरछित महसुस भयो भने यी नया भनाउदा हरु 84 मा चुनाब मै उथ्न नपाउने गरि सम्बिधान सम्सोधन भयो भने अछम्म नमाने हुन्छ ।।।।
पुरानोलाई फल्ने नै हो भने बालेन वा हर्कले पार्टी खोलेर रास्वपा नया पार्टीको भोट काटेर पुरानोलाई फाईदा हुने काम गर्नुहुँदैन। बालेन वा नया कामले पपुलर मेयर हरु अझै अर्को कार्यकाल यही पोस्ट मा काम गरुन भन्ने मेरो आस छ। यदि अगाडि बढेर संसद को लेबल मा जाने हो भने रास्वापा संगै मिलेर गए राम्रो, भलै चित्त नबुझेका कुरा छलफल मा टुङ्ग्याउदा राम्रो होला। हनै भने नया धेरै पार्टी भनेको कम्युनिष्ट का धेरै दोकान जस्तो हुनेछ। सहकारी को कुरा चै काँग्रेस, एमाले हरुले हात्ती जति बोक्दा पनि केहि भए को छैन ।नयाले लिखा जति बोकेको वा नबोकेको फाइनल नहुदा पनि यति धेरै रोईलो किन हो। म रास्वापा पार्टीको झोला हैन है।
Balen daju Kada..
Balen dai should be mayor of every place in Nepal for 2 years
Subash Jee, you are absolutely right. Balen is a phenomenal mayor and no doubt he will be successful on his own accord. But can his party be as popular as he is, absolutely there is no guarantee 🙏
2084 ma mero Family ko vote balen dai lae 100%
We are support balen
Balen party nai khole ni majority banaune hoina tei bhayra ramro manxe ni kharab banaux yo system le
Ma pani balen ko party ma huna chahanxu...
पाटी खोल्न उप मेयर राजीनामा दिइसके।हाम्रो पालिकामा दुई कार्यकालमा भष्टाचार मात्र गरे आफने कार्यकर्ता मात्र पाले। अबकेगर्न आटेकाछनत भन्दा नगरपालिका बनाउनेछन अनि भ्रमको खेति गरी सता हातमा परने दाउमा छन ।सुवास जि ।
pratachh jan nirwachit pradhanmantri hunuparchh
Balen is right
Good luck Mayor Balen.
बालेन आय सबै पत्ता साफ हुन्छन ❤
@neeshamkhadka
Ай бұрын
😂😂😂 हो हो हसाउछ मुजि ले
बालेन जि ले पाटि खाेल्नु रामराे हाे तर मनमा जे जस्ताे भऐपनि देशकाे लागि र जनताकाे लागि रबि बालेन हर्क गाेपि सबै मिलेर जानू नै देश र जनताकाे लागि रामराे हुनेछ किनकि फुटेर चुनाब लडदा पुरानै पाटिलाई फाईदा हुनेछ
केजरिवालको बिसयमा गतल भन्नु भो।उस्को क्रेज सकियेको छैन।
बालेन र रवि नमिल्ने हो भने पुरानो पार्टीलाई नै फाइदा चाहिँ हुन्छ। पाँच पाँचचोटि प्रधानमन्त्री कुनै देशमा छ भने त्यो हाम्रो देश हो। अनि त्यस्तो भोटरहरूले बालेनलाई बहुमत दिन्छ भन्ने के विश्वास र त्यही १० १५ सिट जित्ने हो अनि पछि अहिले रविको जस्तो हालत हुने हो। त्यसैले मेरो विचारमा जे रवि र बालिन मिलेर जाँदा राम्रो आफ्नो बहुमत भयो भने काम गर्न सजिलो हुन्छ रोक्छ भन्ने हुँदैन अनि देश उभो लाग्छ।
अहिले को चुनाब मा रास्वपा ले राप्रपा को भोट काटेको हो अब को चुनाब मा बालेन ले पार्टी खोलेर रबिलाइ उत्तानो पार्न जरुरी छ। रबि ले पार्टी नखोलेको भए राप्रपा ले ३० सिट कटाउने थियो।
बालेन ,हर्क,गोपि,ज्ञानेन्द्र ,भिम रावल र रवि मिल्न जरुरी छ,देश बन्नेछ्🙏
Bless everyone god 💸🌈💰
एउटा रबी लामिछाने र एउटा बालेन शाहले केही गर्ने वाला छैनन् , पार्टीले जब सम्म पुर्ण बहुमत पुग्दैन तब सम्म केही हुदैन , स्थानीय सरकार मेयर बालेन ले काम गर्न खोज्दा अरु वडाका जनप्रतिनिधि ले कति अबरोध गरेका छन् , रबी लामिछानेले काम गर्न खोज्दा कसरी सबै मिडिया , नेताहरू ले अबरोध गरेका छन् थाहा पाउन जरुरी छ। महानगर चलाउन र सम्पूर्ण देश चलाउने काम फरक छ त्यस माथि गठबन्धनको सरकार मा
Balen jinda baad
Balen❤
Balenko netrito manera pati gathan garera janu ramro hunx
बालेन ले अझै एक कार्यकाल मेयर मै रहेर काठमाडौं शहर लाई बनाउनु पर्छ,,,
@uniqkarki10
Ай бұрын
Balen laii aba mul rajniti ma ham falna jarurat xa , yeso na garey unilaii hami aam janata ko sarap lagney xa yeso na vannu hola sathi
Rabi Balen Harka Gopal milera jaanu parchha ..RSP ma dherai ramra manxe haru join vayaka chhan ani koi narmara pani hola. Tini harulai chaii filter garera Rabi Balen bich eauta understanding ma jaanu parcha local government ra central gov ma dherai farak chha yaha country country milayara jaanu parne hunchha. Dhanyawad.
@manojkumarshah6531
Ай бұрын
Ravi Bhrastachari lai jail koche aafai filter huncha …..
दुई तिहाइ को सरकार नभय सम्म चाहेको काम गर्न गारो हुन्छ तसर्थ गहन छलफल गरेर मात्र अगाडि बड्नु उचित होला। अहिले सम्म को अबस्था हेर्दा बालेन धेरै दुरदर्शि छन जे गर्छन उचित , उत्तम गर्छन भन्ने बुझाइ छ। अहिले हामिले गर्न सक्ने बालेन को लागि भगवान सङ शक्ति माग्ने , प्रार्थना गर्ने।
@rajugiri9082
Ай бұрын
Aaile ko sasmasdiya chunab ma balen xadi balen ko pirai santan aai pani kai garna sakdainan. Naya haru ek aapas ma ladnu bhneko purano party lai rukha chadna lisnu lai dinu jastai ho. Ani arko kura aaile jati hay hay xan balen samsdiya chunab ma jite bhne aaile rabi ko j hal x tai hunxa thula party le. Eklo balen le kai garna sandaina. This is ground relaty aaile ko samsdiya chunab ani neta 👏👏👏👏
Excellent analysis
रबि र बालेन को मिलन असम्भव लाग्छ तर पनि बालेन ले पार्टी खोले भने रबि को पार्टी लाई धेरै गाटा पर्छ र बालेन को पार्टी ले धेरैब्सिट जित्छ
@dipakpathak3690
Ай бұрын
Hahaha jitxa napera rastriya party pani bandaiana
🤙🤙🤙🇳🇵🇳🇵🇳🇵 jay balen 🇳🇵💪
यो देश मा स्वतन्त्र स्वतन्त्र मिलेर स्वतन्त्र पार्टी रबि लामिछाने सङ मिलेर अगाडि बढ्यो भने राम्रो हुन्छ,,किनभने बालेन साह एक्लै रबिलाइ बाइपास गरेर पार्टि खोले भने ,,,यो घिनलाग्दो राजनीति ले बालेन लाई नि असफल बनाउछ,,,,किनभने 10 15 जना साम्सद ले हुने वाला केही छैन ,,,उदाहरण को लागि रबि को पार्टि
प्रत्येक्ष निर्विचित कार्यकारी प्रधनमन्त्रीको system ल्याउनु पर्यो र बालेन शाहलाई जिताउनुपर्यो। अनि देश बन्छ नत्र त्यही पुरानै जस्तो गठबंधन र ठगबन्धन काे सरकार बनाएर देशको कहिले उभो लाग्नेछैन। चीन को जस्तो कडा नियम र बालेन जस्तो हिमतीलो नेता चाहिछ। जय भेंडा जनता 😂
स्थिर सरकार भयो भने बिकास हुन्छ