चेहिमको कथा | Chehimko Katha | Herne Katha EP 65 | हेर्ने कथा

Фильм және анимация

धनकुटाको बुढीमोरङ, साँघुरीगढीमा दिन ढल्दै गएकाहरु अनन्त यात्राको लागि पहिले नै तयार हुन्छन् । गच्छे अनुसारका चिटिक्क परेका चिहानहरु तयार पारेर राख्छन् । शरिर निष्प्राण भएपछि रहरले बनाएको घरमा प्रवेश गर्छन् ।
#CheHim #HerneKatha
Stories of old Limbu people from East Nepal who are prepared to die and celebrate death.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZread. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 2 000

  • @dbtextil
    @dbtextil2 жыл бұрын

    धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लगाइरहेका बेला खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुन बिद्या दिदि। उहाँ र क्यामरा पछाडी रहने उन्का सहकर्मी मित्र सबै को काम प्रति सलाम छ।❤️❤️❤️❤️❤️

  • @bharatdangi8835

    @bharatdangi8835

    2 жыл бұрын

    Good

  • @kusumbk1190

    @kusumbk1190

    2 жыл бұрын

    Yatrako katha hernuna ani uhaharuko sangharsha thaa hunxa

  • @ombahadur6169

    @ombahadur6169

    2 жыл бұрын

    अाज भाेलि बर्षे च्याउ सरि उम्रेका यूटुबे मुलाहरूलाई के थाहा खाेज पत्रकारिता के हाे भनेर

  • @kapurgurung9566

    @kapurgurung9566

    2 жыл бұрын

    ठुलाे शिक्षा र संसार देखाउनु भएकाे छ, हाम्राे नेपालमा पनि अनौठा चलन र परम्पराहरु पहिलाे चाेटि देख्दा र सुन्दा मन बटारेर अाउदाे रहेछ ।

  • @mohansubba8091

    @mohansubba8091

    2 жыл бұрын

    👌👌

  • @beghaproduction1722
    @beghaproduction17222 жыл бұрын

    म मृत्युको शब्द भन्नू र सुन्नुनै डरौने मान्छे तर अाज थाहा भो मृत्यु यस्तो सत्य रहेछ जुन मर्नु अगाडि नै स्वीकारनु सकेमा झनै अन्नादा अाउने रहेछ भन्ने कुरा मैले मसुस गरे । धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई 🙏🙏।

  • @sorry6192

    @sorry6192

    2 жыл бұрын

    हजुरले बुझ्नु भएको अाशय र मेरो आशय मिल्न गयो।

  • @munap1483

    @munap1483

    2 жыл бұрын

    Yo kura ma sanga pani mailo hai😥😯

  • @mohanghimire1869

    @mohanghimire1869

    2 жыл бұрын

    हार्दिक नमन्👏

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @milanadhikari5577
    @milanadhikari55772 жыл бұрын

    "भगवान त एउटै होनि त आकाश एउटै छ तारा धेरै छन्" बाजेको कुराले एकदमै मन छोयो।

  • @nepallatestnews1806

    @nepallatestnews1806

    2 жыл бұрын

    ´´भगबान त एउटै होनि ´´आकाश एउटै छ ताराहरु पो धेरै छन त ,,

  • @joyleensubba974

    @joyleensubba974

    2 жыл бұрын

    😘😘😍😍

  • @cricketgame1999

    @cricketgame1999

    2 жыл бұрын

    True👍

  • @narendrarai5260

    @narendrarai5260

    2 жыл бұрын

    Scripted Like ‘’Har Din Diwalii’’ south indian film..fucking christain

  • @narendrarai5260

    @narendrarai5260

    2 жыл бұрын

    Har Din Diwalii ma chaii xora xorii le samadhii banauxa, yah aafaii aafno samadhiii… comedy lagnu thalo harne katha paniii hahaha

  • @hernekatha
    @hernekatha2 жыл бұрын

    Thank you for watching and loving this story. Let’s talk about death. Please share the memories of the death of your beloved if you are comfortable about it. आउनुस् मृत्यूको कुरा गरौं ! तपाईंलाई सहज लाग्छ भने तपाईंका प्रिय मान्छेको मृत्यूको कथा सुनाउनुस् न ।

  • @tulasilimbu2432

    @tulasilimbu2432

    2 жыл бұрын

    Derai dhaybad bidhya ji,mero fufu I really love you, 85 years hunu vayo

  • @reallearner590

    @reallearner590

    2 жыл бұрын

    Death is real

  • @nishagautam6923
    @nishagautam69232 жыл бұрын

    हेर्ने कथा आएको देख्दा सानामा दशै आउँदा जस्तै खुसी हुने गर्छु 😘😍 केही महिना अगाडी बाट मात्र हेर्न थालेपनी सबै भाग हेरेको छु😊हेर्ने कथा परिवार र बिधा दिदिमा धेरै माया ❤️😘😍

  • @resamchand3455

    @resamchand3455

    2 жыл бұрын

    🥰🥰

  • @nabinphago1020

    @nabinphago1020

    2 жыл бұрын

    Ma pani testai lagx same soch

  • @bishnuharisharma1832

    @bishnuharisharma1832

    2 жыл бұрын

    same case

  • @purnalimbu7806

    @purnalimbu7806

    2 жыл бұрын

    Honi baini❣️❣️❣️💟💟

  • @soyamoktan876

    @soyamoktan876

    2 жыл бұрын

    कस्तो चित बुज्ने कुरा मलाई पनि तेस्तै feel हुन्छ आनद हुन्छ ❤❤

  • @Prisha2080
    @Prisha20802 жыл бұрын

    आज म त्यतिकै जादैन, एउटा कमेन्ट लेखेरै जान्छु भनेर लेख्न खोजे तर कुनै शब्द नै भेटेन । यो कार्यक्रम मात्रै होइन रहेछ, यो त एउटा दुख,शुखको अमर कहानी सहितको आर्गनिक जिवनगाथा हो । बिध्या जि , सयौ जुनि मानवको चोला लिएर जन्म लिनु होला । शुभकामना

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @umeshakauliya3571
    @umeshakauliya35712 жыл бұрын

    चेहिमको कथा, हेरिसकेपछी मन एकदमै खल्लो भयो, मृत्यु एक सत्य । मर्नु भन्दा पहिले नै आफ्नो लागि चिहान बनाउन सक्नु पनि सायद ठुलै मन बनाउनु पर्दो हो । अनि खुसी पनि लाग्यो कि उहाहरु मृत्यु सहजै स्विकार्न तयार हुनु हुन्छ्❤️

  • @ajaykumarsubba787

    @ajaykumarsubba787

    2 жыл бұрын

    चेहिमको कथा भन्दा तपाईको कॉमेंट धेरै मन'पर्यो । यो कथाको सीरमा चंन्द्रसिरफुल लगाई दिये झै भयो । सेवारो,

  • @shashineupane658

    @shashineupane658

    2 жыл бұрын

    😥😥😥😥

  • @AmarThakuri
    @AmarThakuri2 жыл бұрын

    *जन्म र मृत्यु जिबनको दुई ध्रुव सत्य कुरा हो। मृत्यु सङ्ग डराएर होईन यसलाई सहर्ष स्विकार्दै आफ्नै मृत्युको तयारी गर्ने यि पाका ब्यक्तिहरु लाई देखेर मन एकछिन टोलाइरह्यो। मृत्युलाई पनि उत्सव जस्तै तयारी गर्ने चलनले मृत्युुलाई पनि अझै धेरै सत्य भएको आभास गरायो।*

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @pradeep-cs1ef
    @pradeep-cs1ef2 жыл бұрын

    नौलो पनि लाग्यो अचम्म पनि लाग्यो तर समग्रमा बिसयबस्तु र प्रस्तुति गज्जब लाग्यो । आकाश एउटै छ ताराहरु धेरै छन् ....

  • @narenlimbu9089
    @narenlimbu90892 жыл бұрын

    यस्तो कथाहरुलाइ ट्रेन्डमा ल्याएर हाम्रो लिम्बू सस्कार सस्कृतिलाइ उजागर गर्नुपर्छ,र मृत्यु सत्य हो,जति बाचिन्छ हासी खुसी बाच्न सिकाउ ,,धन्यवाद हेर्ने कथालाई,,

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @exploretheworld9111

    @exploretheworld9111

    2 жыл бұрын

    I m brahaman but now after watching this documentary my perception about life has changed. We love death, the one and only long awaited event of life. I don't want to be cremated with fire. I want to build a house for me and my wife.

  • @srizanah07
    @srizanah072 жыл бұрын

    "हेर्ने कथा" साँच्चै नै "हेर्न लायक कथा" हो । एसमा देखाइएका हरेक कथा र यिनका पात्रले भित्री मनलाई स्पर्श गर्छ । धन्यवाद निर्माण समुहलाई , यो कथा र यिनका पात्र कहिल्यै नसकिउन । ❤️

  • @samikshyakarki6284
    @samikshyakarki62842 жыл бұрын

    हेर्ने कथाका प्रत्येक भाग हरुले मलाई जिन्दगी को अर्थ बुझाएको छ धन्यवाद बिद्या दिदी लागायत सम्पुर्ण टिम लाई एत्ति राम्रो कामको लागि।

  • @sajan_grg
    @sajan_grg2 жыл бұрын

    Once Buddha himself said, "Accept the death as strongly as you accept life". We see living example in Limbu Culture.

  • @sanjurayamajhichhetri6464

    @sanjurayamajhichhetri6464

    2 жыл бұрын

    Actually!

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @rameshgurung8889
    @rameshgurung88892 жыл бұрын

    "पहाड डढेको सबैले देख्छ,यो मन डढेको कसले देख्छ"- "आजकल मलामी पनि पाईदैन हो"। -बुढी आमा

  • @sachinmallathakuri9171
    @sachinmallathakuri91712 жыл бұрын

    The true mirror of our Nepalese society, "Herne Katha". Thank you Bidhya di for this.🙏

  • @themayflower
    @themayflower2 жыл бұрын

    Celebration of death. It is such a bittersweet thing. Love all your stories. 💗 From Bhutan.

  • @biswassatyal8707
    @biswassatyal87072 жыл бұрын

    जीवनकाे तयारी त सबैले गर्छन् , मृत्युकाे तयारी साँचाे बाँचेकाले गर्छन् ......सत्यकाे नजिक कथा, हेर्ने कथा

  • @gokarnachand4044

    @gokarnachand4044

    2 жыл бұрын

    Absolutely right 👍

  • @minmingaming7771

    @minmingaming7771

    2 жыл бұрын

    Japan ma pani aafnu chihan kinera nai marxan….

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @biswassatyal8707

    @biswassatyal8707

    2 жыл бұрын

    @@lasbaraprehs5818 ख्याल गर्नुपर्ने काेण

  • @valag-oe9vi
    @valag-oe9vi2 жыл бұрын

    भगवान त यौटै होनि तारा धेरै छन तर आकश यौटै होनि कति चित्त बुज्दो कुरो

  • @krishnajpn575

    @krishnajpn575

    2 жыл бұрын

    Science n god witness same here

  • @jamunarai6690
    @jamunarai66902 жыл бұрын

    हेर्ने कथा हेरेर म निशब्द छु...। जीवन बुझ्ने मानिसहरु ले आफ्नो मृत्यु सहर्ष स्विकारेको हुदो रहेछ यो लिम्बू परम्परा राम्रो लाग्यो।

  • @pokharelpuspraj4145
    @pokharelpuspraj41452 жыл бұрын

    जिउँदै, आफ्नै आँखाले चिहान देख्दा कता कता साँच्चै मन अमिलो हुन्छ। "विद्या चापागाईं " नेपाली पत्रकारका ज्वलान्तर उदाहरण 💚💚💚💚💚💚🙏

  • @naruthapa8763
    @naruthapa87632 жыл бұрын

    उमेर ढल्के पछि परखाई त केवल मृत्यु को मात्र हुँदो रहेछ । बुद्धि हुने युरोप तिर अनि बल हुने खाडी तिर , गाँउ घरमा लास बोक्ने काँध को नि अभाव बद्‌दै छ ।धेरै पहिला एउटा डकोमेन्ट्री हेरेको थिए " मलामी " भन्ने 😢😢 । धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिम लाई🙏🙏🙏🙏

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u2 жыл бұрын

    मेरो गृह जिल्लाको रहेछ यो VDO चै । विशेष त लिम्बुहरुले यसरी मरेपछि पनि सन्तान लाई रिन नलागोस र मलामीले पनि धेरै दु:ख नपाउन भनेर हुनसक्छ यसरी जिउदो हुँदै चिहान भनाएको । कसैलाई यस्तो सुन्दा अजिब लाघ्न सक्ला कसैलाई ठिकै हो भन्ने होला । अरुलाइ मरेपछि पनि धेरै दुख नदिउ र मरेपछि आफ्नै डिजाइनको चिहान भित्र रहने हुँदा आत्मा खुशी हुन्छ भन्ने लाघ्छभने ठिकै हो । जसलाई जसो गर्दा खुशी लाघ्छ त्यसै गर्नु ठिकै हो ।

  • @sharadabhandari7360
    @sharadabhandari73602 жыл бұрын

    म सानो हुदादेखी नै बिद्या दिदिको कार्यक्रम हेर्दै आएको हु।मलाई उहाँको पत्रकारिता एकदमै मन पर्छ। धेरै माया 🤗

  • @Sewaro777
    @Sewaro7772 жыл бұрын

    हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिकता पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई सबै को सामु देखाई दीनु भयो . Bidhya chapagai . लगाएत All Team lai . Thank You 🙏

  • @ajaybhandary5828
    @ajaybhandary58282 жыл бұрын

    बल्ल आज हेर्न पाइयो,धेरै समय पछी।।।कस्तो राम्रो,,लिम्बु समुदायको कथा बस्तु।।।बिद्या चेली।।।

  • @amirsai8109
    @amirsai81092 жыл бұрын

    बाजेले,"भगवान एउटै होन्त । आकश एउटै छ तारा धेरै छन।" भन्दा this hits me hard 🙏😍❣️😘😇 आमाको आत्माले शान्ति पाओस् , वैकुण्ठ वास होस आमाको 🙏😇❣️

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @shivaghimire1321
    @shivaghimire13212 жыл бұрын

    आ सेवारो है लुङ्गा हरु महान छ हाम्रो लिम्बु संस्कृति हाम्रो ताप्लेजुंग तिर पनि फेरी पनि आ सेवारो सबै मा

  • @niteshsingak3768
    @niteshsingak37682 жыл бұрын

    शब्दले बर्णन गर्नै नसकिने उदाहरणीय काम बिद्या जिकाे।अबका हेर्ने कथाहरुमा खाेटाङ भाेजपुरदेखि काेशीकाे छालमाथी हुदै बाँस चताराघाटसम्म लैजाने युवाहरुकाे कथा पनि सुन्न हेर्न पाउँ।

  • @visitnepal00
    @visitnepal002 жыл бұрын

    बिद्या दिज्यु। शब्दहरु भेट्दिन हजुरको यो कर्मको तारिफ गर्ने। मनदेखि नै उच्च सम्मान छ निरन्तरताको शुभकामना 🙏🙏💕💕

  • @umeshbasnet1135
    @umeshbasnet11352 жыл бұрын

    वास्तविक कथा ब्यथा हरु खोजी गरेर ल्याई दिनु भएकोमा हार्दिक नमन दिज्यु !

  • @manojsubedi1995
    @manojsubedi19952 жыл бұрын

    सत्य कथा तर नदेखेको, नसुनेको कथा। यहाँबाट देख्ने र बुझ्ने मौका पाइयो। धेरै धेरै धन्यवाद herne katha टिमलाई अनि प्रस्तोता विद्या दिदी लाई।।😊😀

  • @bibosgurung280
    @bibosgurung2802 жыл бұрын

    हेर्ने कथाको वास्तविक कथा जति हेरे पनि नपुग्ने कमोलो मन सान्दर्भिक कथा सधै भरी यसरी नै अगाडि बढेको देख्न पाउ यो समाजको वास्तविक कथा । (हेर्ने कथा)❤️🙏🙏🙏

  • @rkleezonbabuthakuri7952
    @rkleezonbabuthakuri79522 жыл бұрын

    मलाई एकदमै मन पर्यो यो संस्कार।।।अब यस्तो लाग्यो म पनि मरे भने यस्तै घर बनाएर सधै भरी मेरो छोरो को वरिपरी बसिरहन मन लाग्यो।।।।।आहा किन किन साह्रै मन पर्यो संस्कार वास्तवमै सहि छ।

  • @zeewanisubba9100

    @zeewanisubba9100

    2 жыл бұрын

    🥰🥰🥰🙏

  • @bijnas0074

    @bijnas0074

    2 жыл бұрын

    Kirat ko saskar ho ni.

  • @readersareleaders3630

    @readersareleaders3630

    2 жыл бұрын

    राई जातिको सस्कार

  • @rkleezonbabuthakuri7952

    @rkleezonbabuthakuri7952

    2 жыл бұрын

    @@bijnas0074 um ekdam man paryo...ra wastawikta pani lagyo

  • @sujannembang2559

    @sujannembang2559

    2 жыл бұрын

    @@readersareleaders3630 limbu ko ho

  • @namgyalhang8376
    @namgyalhang83762 жыл бұрын

    धेरै धेरै धन्यवाद विध्या जी। मेरो गाउँ घर को , मेरो फुपुको बारेमा र लिम्बू जातिको सस्कृति झलकाई यति राम्रो प्रसारण गर्दिनु भएको मा योरिक धन्यवाद 🙏

  • @ritatamang3810
    @ritatamang38102 жыл бұрын

    त्यहाको नियम र चलन राम्रो लाग्यो। त्यहाँ को मानिस को सोच पनि उदाहरणिय छ।।।।

  • @chudadevkota2603
    @chudadevkota26032 жыл бұрын

    कस्तो मार्मिक पत्रकारिता गर्नुहुन्छ बिद्या जि 🙏 समय जतिसुकै अनुकुल नभयेपनी हेर्न छुटायेको छैन हेरिसकेपछी को प्रश्न भन्दापनी हेर्ने आखा मा कौतुहलता आउने गर्छ बधाई छ बिद्या जि 👌👌👏👏

  • @pramodsapkota6833
    @pramodsapkota68332 жыл бұрын

    दिदी हजुरको VITAL content ले अहिलेको VIRAL content माथि बिजय प्राप्त गरोस् धेरै धेरै शुभकामना 😍😍

  • @khairevlogs3161

    @khairevlogs3161

    2 жыл бұрын

    Hahaha hidden aim chai k hola? Christainity

  • @navniraula5966
    @navniraula59662 жыл бұрын

    आफ्नो आफ्नो संस्कृति ,एउटै आकाश,एउटै सूर्य र चन्द्र,अनि लाखौ तातामण्डल,सच्चा लिम्बू जाती,सफा हृदय 🙏🙏

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @mohangurung5922
    @mohangurung59222 жыл бұрын

    हेर्ने कथा होईन यो हेर्नै पर्ने कथा हो धन्यवाद हजुर लाई

  • @changeyourlife-dt7ij

    @changeyourlife-dt7ij

    2 жыл бұрын

    Damai dai

  • @pramishastha5494
    @pramishastha54942 жыл бұрын

    एक दिन सबैले मर्नु पर्छ भन्ने सत्यलाई वेबास्था गरिएकोले नै संसारमा धेरै घटनाहरू भई रहेका छन्। कती शान्त र खुसी होलान् यि गाउँका मानिस जसले लोभ र मोह त्यागी सकेका छन्...एकपल्ट यो गाउँमा टेक्न मन लाग्यो। मृत्युलाई स्विकार गर्नु पनि ठुलै साहस चाहिन्छ। सलाम छ यि गाउँका बासिन्दाहरूलाई 🙏🙏

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @bhadralimbu4492
    @bhadralimbu44922 жыл бұрын

    बिध्या दिदी हजुर साचै महान हुनुहुन्छ , मेरो गाउँको यथार्थ चित्रन सबैले माया गरिदिनु होला please बिस्वभर प्रचार गरि दिनुभएकोमा हृदय देखिनै धन्यवाद दिदी 💕

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @rajanrai4973
    @rajanrai49732 жыл бұрын

    हैट मृत्यु अन्त्य हैन एउटा उत्सव हो झै लाग्यो यो भिडियो हेरेर ।

  • @amirsai8109

    @amirsai8109

    2 жыл бұрын

    तेहि त भन्या 🙏

  • @sagarthapakazi9794

    @sagarthapakazi9794

    2 жыл бұрын

    😇

  • @bhupupandeymusic
    @bhupupandeymusic2 жыл бұрын

    आ-सेवारो 🙏🙂

  • @oumsick1989

    @oumsick1989

    2 жыл бұрын

    😂😂

  • @pratimalimbu5437

    @pratimalimbu5437

    2 жыл бұрын

    Sewaro🙏🏻

  • @dhanlimbu9926

    @dhanlimbu9926

    2 жыл бұрын

    🙏🙏🙏

  • @kissna895

    @kissna895

    2 жыл бұрын

    limbu bhasa ma namaste laai sewaaro bhaninxa sir मेरो पनि आसेवारो

  • @kajalpomu2486

    @kajalpomu2486

    2 жыл бұрын

    Sewaro aadanbe

  • @bishnutamang389
    @bishnutamang3892 жыл бұрын

    धेरै बेर बाचेर दुख लाग्छ। कोही छैन, एक्लै बस्न गारो भो। Very deep touched my heart This is sad reality 💖

  • @yamsingjai9225

    @yamsingjai9225

    2 жыл бұрын

    Kina hola bishnu jiu atisaro morna aatinu vako aama

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @bishnutamang389

    @bishnutamang389

    2 жыл бұрын

    @@lasbaraprehs5818 hjr ko kura pani thik ho aba uha haru ko itchya ra abujhpan ley garda aune uha haru ko santati lai kahi ashar parna jala hjr ley vannu vako jasti tara asha xa ki audo generation haru ley tespaxya lai bujhne xa

  • @anoozprawash
    @anoozprawash2 жыл бұрын

    मृत्यको संस्कार।किन किन लिम्बुको यो संस्कार मन पर्यो। नयाँ कुरा हाम्रा लागि हेर्ने कथाको अर्को राम्रो अंक।

  • @sorry6192
    @sorry61922 жыл бұрын

    अामाको बोल्ने तरीका र शब्द मन छोयो।💓💓💓

  • @Yubraj431
    @Yubraj4312 жыл бұрын

    `बाटो विशेष कि गन्तव्य , यात्रा ठुलो कि यात्री , आखिर मृत्यु अन्त्य या भनौ सुरुवात । यस्तै अनुत्तरित प्रश्न बिच चल्दै गरेको जीवन´ आफ्नो चिहान आफैले खन्दा कति आनन्द कि जीवन माथिको गुनासो । चेहिमको कथाले मन शुन्य बनायो !

  • @yubarajlimbu8663
    @yubarajlimbu86632 жыл бұрын

    प्रत्येक शृङ्खला अलगअलग विसय समेटिएको हेर्ने कथा को यो भाग अझै खोज मुलक लागो , मार्मिक बनायो जहा मलामी नपाउने पिडा देखी जिवन को अन्तिम घडी पर्खनु को अनुभुति

  • @binukumarlimbu2923
    @binukumarlimbu29232 жыл бұрын

    मृत्युको सत्यतालाई स्वीकार गर्न सक्ने कति बहादुरीपन ! धन्यवाद सबै टिमलाई यत्ति राम्रो कथा पस्केकोमा ।

  • @yameshlimbu
    @yameshlimbu2 жыл бұрын

    बिद्या जि तपाईले लिम्बु जातीको अन्तर आत्माको कथा बाहिर ल्याउनु भयो हो धेरै खुशी लाग्यो ।

  • @nabinbhandari7778
    @nabinbhandari77782 жыл бұрын

    जब आँखा देख्न छाडे बाले लौरी टेक्न थाले बा नमरिन्जेल लौरिले देखाएकै बाटो हिडेँ बा कहिले लडेनन् बा बितेपछी लौरिको पोस्टमार्टम गरियो लौरिका आँखा भेटिएनन् -परिबिक्रम

  • @gokarnachand4044

    @gokarnachand4044

    2 жыл бұрын

    ❣️🙏

  • @deepikakhadka960
    @deepikakhadka9602 жыл бұрын

    kati ramro limbu culture, manai bata dherai dherai respect hajur 🙏🙏❤️❤️

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो यसले लोकहितको भाव जागिन्छ। तर मृत्युलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @ningwahanglimboo6815
    @ningwahanglimboo68152 жыл бұрын

    हामी लिम्बू हरुको मुन्धुम संस्कार मा यस्तो कहिँ कतै पाईन्न तर उहाँ हरु लामो समय सम्म एक्लो महसुस गरेर जिन्दगी सँग हरेस खाको प्रष्ट देखियो यो दु:खद कुरा हो।छोराछोरी ले प्रसस्त समय दिउन माया दिउन यस्तो हर्कत गर्दैनन।

  • @shambhuthapa3226
    @shambhuthapa32262 жыл бұрын

    यदि युट्युबे तथा कतिपय पत्रकार ले तपाइ बाट धेरै कुरा सिक्नु पर्ने देखिन्छ। तपाईंको धेरै नै भिडियो हेरेको छु, र सबै भिडियो मन छुने छन। अरु पत्रकार तथा अन्य मिडीयाहरु केटी हरुको छोटा कपडा पछि दौडिरहेका हुन्छन् तर तपाई समाज मा घटेको घटना हरु समाज सुधार को खोजी गर्दै गाउँ गाउँमा गएर बास्तबिक एथार्थ घटना तथा कथा बस्तुहरु लाई बाहिर प्रस्फुटन गर्नु हुन्छ तपाईं लाई सलाम छ दिदि , नयाँ नयाँ भिडियो को पर्खाइमा छौ। ❤️❤️❤️🙏🙏🙏

  • @rajbasnet6905
    @rajbasnet69052 жыл бұрын

    मेरो छिमेकी जिल्ला को लिम्बु समुदाय भित्र को एक ज्वलन्त कथा । मन छुने ।

  • @arjundahal2214
    @arjundahal22142 жыл бұрын

    सारै राम्रो लाग्यो बोजुको कुरा सुनेर दुख पनि लाग्यो मातेको बेला यहि भित्रै सुतीदिन्छु भन्दा हासो पनि लाग्यो🙏

  • @deepakupadhyay1773
    @deepakupadhyay17732 жыл бұрын

    These videos are too precious they should be captioned for international audiences.

  • @santabahadurghale1462
    @santabahadurghale14622 жыл бұрын

    आज संम मैले मोर्नु भन्दा पहिलै च्यान बनाउने कुरा देखेको पनि थिएन र सुनेको पनि थिएन। अझै मलाई त घरछेउमै च्यान बनाएको कुराले अचंम लाग्यो। मान्छे जिबित हुदा माया लाग्छ मोरे पछि उई सिनु देखेर डर लाग्छ। छोराबुहारी त बाध्यताले च्यानछेउकै घर्मा बस्दो रहेछ तर मलाई लाग्छ पाहुनाहरुलाई कस्तो लाग्छ होला? चेहिमको Herne Katha उत्कृष्ट छ, नौलो बिषयबस्तु प्रस्तुत गरेर हामी fans लाई अनन्द र भरपुर मनोरनजन दिलाई दिनु भएकोमा बिद्या जी र Herne Katha team लाई धेरै धेरै बधाई छ।

  • @vikaspathak283
    @vikaspathak2832 жыл бұрын

    मैले ध्यान दिएर हेर्ने youtube को एउटा मात्र कार्यक्रम हो यो । जस्लाई pause अनि forward नगरी हेर्छु 😍😍

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs2 жыл бұрын

    This deserves to be viewed in world film festival. One of the amazing story from eastern part of Nepal!!

  • @norchensherpa

    @norchensherpa

    2 жыл бұрын

    Heart touching episode ❣

  • @santoshrai5351

    @santoshrai5351

    Жыл бұрын

    Rightly said

  • @rikhiramsapkota4367
    @rikhiramsapkota43672 жыл бұрын

    Oscar winning documentary,beautiful ❤️

  • @manishabhattarai6988
    @manishabhattarai69882 жыл бұрын

    Kati meetho boli ho buwa ko... dhanyabaad bidhya dd yo prastuti ko laagi.😍

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh26252 жыл бұрын

    भगवान एउटै हो आकाश एउटै छ ताराहरु धेरै छन र लाब्सा मिसा नाम्सा मिस हामी घाँम जुन को बच्चा होनी।🙏❤️❤️❤️

  • @dhurbathapaaidi7258
    @dhurbathapaaidi72582 жыл бұрын

    हेर्ने कथाले कथा मात्र नभएर देश, समाज बोलेएको जस्तो लाग्छ। हार्दिक आभार दिदी विद्या र सम्पूर्ण टीम लाई।।

  • @MusicloverNepal
    @MusicloverNepal2 жыл бұрын

    मैले हेर्ने कथा पोहोरको लकडाउनबाट हेर्न थालेको थिँए। त्यतिखेर घरभित्रै बस्नुपर्ने बाध्यताको बेलामा दिनको 10, 15 ओटा सम्म हेर्थे। त्यो बेलादेखी मलाई यस्तो नशा लागेको छ यो कार्यक्रमप्रति कुनै नयाँ ईपिसोडको प्रतिक्षामा हुन्छु। हेर्ने कथा साच्चै हेर्ने मात्र नभएर हाम्रै वरपर समाज टोलमा घटेको घटना विषयवस्तुलाई जष्ताको तस्तै साभार गरेर प्रस्तुत गर्नु हुन्छ सार्है मन छुन्छ। कयौचोटी त आशुको धारा पनि बगाको छु। विद्या दिदी हजुरको प्रस्तुत गर्ने शैली त सबैभन्दा उत्कृष्ट लाग्छ। झन त्यो मिठो आवाजमाथी श्रव्यदृश्यले भरपुर पूर्णता दिन्छ। मुरीमुरी शुभकामना सम्पूर्ण टिमप्रती। 💕❤🇳🇵

  • @bishandattbhatt1996
    @bishandattbhatt19962 жыл бұрын

    Ultimate truth is death Learnt new thing about Limbu culture making grave before death Tq Bidya Didi ❤🙏 Nepal is multi diversity country.

  • @jmahadevshah2409
    @jmahadevshah24092 жыл бұрын

    आँखाहरू तेसै रसायो 🥺🥺 !! म त धेरै बाचेर दुःख लाग़्छ 😭😭 !! क़स्तो मुटु मै छुयो हो यो कथा ले 🥺🥺 !!

  • @umamainali171
    @umamainali1712 жыл бұрын

    कस्तो अचम्म लाग्यो, आफ्नो चिहान आफै बनाउने मन द्रबित भयो देखेर। आखिर एक दिन मर्नुनै छ, कति दह्रो मुटु !!

  • @bhupendrasubba3732
    @bhupendrasubba37322 жыл бұрын

    यो दोश्रो पटक हेर्दैछु। जन्म र मृत्यु बारे केहि बुझेजस्तै लाग्छ। जन्म पछिको मृत्यु सत्य हो। आजकल सबै युवाहरु विदेशमा मात्र हुन्छन्। पछि इष्टमित्रलाई दुख नहोस भन्ने सोचाइ कति राम्रो। इङ्नाम बाजेको बोजुको प्रतिको मायाले आँखा रसायो। बोजुको सिधा प्रष्ट बोलाइ रमाइलो, सुनिरहुँ जस्तो। हामिलाइ उनिहरु बाँचिरहुन जस्तो लाग्ने उनिहरुलाई भने बाँचेर पुगिसक्यो। मृत्युसँग डर छैन खालि शान्ति सँग निदाउन मात्र पाइयोस् भन्ने मात्र।😌😌

  • @sirsiyaneupane712
    @sirsiyaneupane7122 жыл бұрын

    मृत्यु शाश्वत सत्य हो, जसलाई सहजै स्विकार गर्ने र आफ्नो मृत्युलाई उत्सबको रुपमा लिने यो संस्कार निकै अर्थपूर्ण लाग्यो।आफुले जिएको जिवनलाइ बिसर्जित गर्ने थलो पहिलै बनाएर मृत्युको पर्खाइमा बसिरहेकाहरुलाइ देख्दा अनेकौं प्रश्नहरु उब्जिएका छन् ,सत्यता स्विकार्नु कस्तो महानता।

  • @rupakmaharjan9192
    @rupakmaharjan91922 жыл бұрын

    यो जुनी अजम्बरी छैन।एक दिन सबै जना मर्नु पर्छ भन्ने भगवान बुद्धको ज्ञान यो हेर्ने कथा माफर्त अप्रत्क्ष रूपमा स्रवण गर्न पायौं र नेपालको धनकुटा जिल्लामा यस्तो चलन रै छ भन्ने पनि थाहा पायौं। धन्यवाद हर्ने कथालाई।🙏🙏👍

  • @rastalimbu5829
    @rastalimbu58292 жыл бұрын

    The Young Lady has the most soothing voice.

  • @chandrarai1266

    @chandrarai1266

    2 жыл бұрын

    जीवन पछि को मरन अनि मिलन पछि को बिछोद .. जस्ताको तस्तै सुन्दर प्रस्तुती मन छोयो दिदी 🙏🙏😭😭

  • @padamkumarlungeli7448

    @padamkumarlungeli7448

    2 жыл бұрын

    ⁷⁷I am 6' ⁷676

  • @sarozacharya
    @sarozacharya2 жыл бұрын

    अाज त अाफ्नै गाउका बाजेको कथा खाएछ खुसि लाग्यो😘

  • @buddhalimbu
    @buddhalimbu2 жыл бұрын

    बिद्या दिदि is always great 😍😍😍 देशको अभिन्न अंग भन्न मन लाग्छ दिदिलाई सम्झिदा। र धेरै खुसी लाग्यो आफ्नै लिम्बुको संकृती समेटेर भिडियो बनाउनु भएकोमा । हुन त बास्तबिकता जिवन बाट आत्मा छोड्न मन उमेर भएपछि सायद सबैलाई लाग्दो हो त्यो बोजुको सब्द निकै नै भारी पनि लाग्यो र सत्य यथार्थ पनि लाग्यो😍

  • @s.ngamer5046

    @s.ngamer5046

    2 жыл бұрын

    Heart tuching story

  • @rangitaacharya6106
    @rangitaacharya61062 жыл бұрын

    आफनो जीवन प्रति सन्तुष्टि प्राप्त गर्न र समाज प्रती को जिम्मेवारी र दायित्व अनुभुत गराउछ , हेर्न कथाले ♥️♥️♥️♥️

  • @krishnabhattarai9063
    @krishnabhattarai90632 жыл бұрын

    धनकुटा तिर पुग्नु भएछ पुर्बी पहाड मा लिम्बु समुदायको बसोबास बाक्लो छ।र त्यो कपुर थान बनाउने उनीहरुको परम्परागत चलन हो पहिले पहिले का बुढा बुढी हरु त झन लिम्बु भाषा मात्रै बोल्थे पर्बते यानी नेपाली भाषा बोल्ने अलिकति कठिन हुन्थ्यो तर आजभोलि शिक्षा को बिकास ले गर्दा सबैजसो बोल्छन् ।

  • @manerajlawati9201

    @manerajlawati9201

    2 жыл бұрын

    Sahi kura

  • @prakashbudhathoki1522
    @prakashbudhathoki15222 жыл бұрын

    मनि नियमित दर्सक य ग्राहक हु हेर्ने कथा को प्राय सबै एपिसोडहरु हेर्ने गर्छु दिउँसो दस घन्टा डिउटी गरेको थकान नि कथा हेरि सकेपछी मन हल्का हुन्छ ! दोहा कतार बाट हेर्दै छु ! बिध्या दिदि र सम्पुर्ण टिम प्रती आभार ! !धन्यवाद !

  • @mrdiwas8351
    @mrdiwas83512 жыл бұрын

    This is the only episode of herne katha with the beep sound ever!! As always great job!!❤

  • @pngonlinetv9828
    @pngonlinetv98282 жыл бұрын

    सस्कार र सस्कृती सबैको आफ्नै छ त्यसैले बिदेशी धर्म त्याग गरि आफ्नै पुर्खाको धर्म जगेर्ना गरौ मलाई त यो अनौठो लाग्यो तर उहाहरुको काम प्रसम्सा गर्न लाएक छ्🙏🙏🙏

  • @Dailylife-30
    @Dailylife-302 жыл бұрын

    बिद्या दिदी सलाम छ हजुर लाई कस्तो मन रोयो 😭😭❣️ सफलता को कामना हजुर लाई

  • @seetalimbu9027
    @seetalimbu90272 жыл бұрын

    लाग्छ जिबनको अन्तिम सत्य दुखमात्र होइन उत्सव पनि हो!प्रश्न पनि हो! Touching words.

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @railphangkiranti1883
    @railphangkiranti18832 жыл бұрын

    सेन्मिखाको कथा पछि अर्को कथा चेहिमको कथा🙏🙏🙏

  • @sagaradhikari3144
    @sagaradhikari31442 жыл бұрын

    How eagerly and happily they are accepting the inevitable truth after birth is wonderful. Blessed to see such a lovely and pleasant story of death ❤️❤️❤️❤️

  • @balbdrrai9708
    @balbdrrai97082 жыл бұрын

    लिम्बू बाजे बजुहरुको कपुर थान सम्प्रेषण गर्नु भएको मा सराहनीय धन्यबाद बहिनी।

  • @anjutumbapo5937
    @anjutumbapo59372 жыл бұрын

    वास्तविक हेर्ने कथा यो हो सबै युटुबे ले सिक्न जरुर छ।

  • @manutumbapo7297
    @manutumbapo72972 жыл бұрын

    Hamro Limbuwan ko etihasik chalan lai (herni Katha) bata sampurna Nepali Haru majha prasaran garnu vayako ma sampurna team lai dherai dherai dhanyabat, nogen.

  • @harisanjel
    @harisanjel2 жыл бұрын

    विद्या दिदी र टीम लाई धेरै धेरै धन्यवाद यस्तो मिठो, नौलो अनि मार्मिक कथाहरू पस्किरहनु भएकोमा !

  • @sumiwanemvlogs
    @sumiwanemvlogs2 жыл бұрын

    लिम्बु संस्कृति परम्परा सम्बन्धित कुरा हेर्न पाइयो धेरै खुसि लाग्यो।

  • @suryaaveng9817

    @suryaaveng9817

    2 жыл бұрын

    Paila tha thiyo ki nai 😂

  • @sumiwanemvlogs

    @sumiwanemvlogs

    2 жыл бұрын

    @@suryaaveng9817 thiyena😂

  • @manerajlawati9201

    @manerajlawati9201

    2 жыл бұрын

    @@sumiwanemvlogs kasari thaha navako ta harmro letang Tira chai marer matra chihan Ghar banauxa hai

  • @Sarad_shisir
    @Sarad_shisir2 жыл бұрын

    ब्राम्हण हरु कसै कसैले आफ्नो अन्तिम सँकार आफैले गरेको सुनेको थिएँ आज एक कदम अगाडि बढेर लिम्बू बाजे बज्यै हरुले गरेको कार्य देखेँ बडा खुशी लाग्यो जय हो किराँती समुदायको ।

  • @tukarampant7929
    @tukarampant79292 жыл бұрын

    हेर्दा,सुन्दा नै मन सिरिङ्ग हुने अाफ्नाे चिहान अाफै वनाएर चिटिक्क पारेर राखेकाे देख्दा।पल पलमा ,क्षण क्षणमा मर्नुपर्ने सत्य लाई स्मरण गराई राख्ने।यस्तो अकाट्य सत्यलाई हामि माझ पस्कनु हुने विद्याजी लाई धन्यवाद छ।

  • @bhuvankumarshahi1501
    @bhuvankumarshahi15012 жыл бұрын

    साहेद जीवनको त्यो उत्तरार्ध कस्तो हुनी हो थाहा छैन! तर जति पनि भावना अनि संबेदना छन मनै भावविह्वल बनाए !! सत सत नमन बिध्या दिज्जु 🙏🙏

  • @Mr_SuHanG
    @Mr_SuHanG2 жыл бұрын

    ओ हो ! आज चाहिँ आफ्नै गाउँको भिडियो हेर्न पाउँदा यो मन अत्यन्तै खुशी लाग्यो धन्यवाद हजुरहरुलाई 🙏🙏

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।

  • @lasbaraprehs5818

    @lasbaraprehs5818

    2 жыл бұрын

    यसरी नै चिहान हरू बनायो भने पछि यो गाउँनै चिहान मा परिनत हुने रहेछ है हजुर

  • @extramindedskm5052
    @extramindedskm50522 жыл бұрын

    यहाँ को भिडियो प्राय म सबै नै हेर्ने गर्छु , खुब मन पर्छ र नया किसिम को ओझेलमा परेका तर विद्वान वरिष्ठ तथा मेहनती महान ब्याक्तित्वहरुको भिडियो हुने गर्छन । इलाम को सुर्योदय नगरपालिका ११ सुन्तले भन्ने गाउमा एक यस्तो ब्यक्ती हुनुहुन्छ , जो आफै मा अपांग हुनुहुन्छ तर यो उमेर सम्म पनि समाज सेवा मै ब्यस्त हुने उहाँ श्री सिताराम रेग्मी को एउटा जीवन कथा बनाइदिए , हामी सबै आभारी हुने थियौ।।।। धन्यवाद

  • @user-xy1su7lr3z
    @user-xy1su7lr3z2 жыл бұрын

    मलाई धेरै खुशी लाग्छ दिदी🙏🙏 हजुरको यस्तै यस्तै भिडियो सधैँ हेर्न पाऊँ,,,,।।।

  • @karishmagharti2575
    @karishmagharti25752 жыл бұрын

    खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हुन विधा चापांगाइ🙏🏻❤️

  • @prajwolacharya7119
    @prajwolacharya71192 жыл бұрын

    ८५ बर्ष सम्म ट्याबलेट नै रक्सि हो भन्दा त शाएद जडिबुटी मर्चा हालेर बनाएको रक्सि त आयुर्बेदिक औषधि नै होरैछ🙏

  • @kuchaickw205

    @kuchaickw205

    2 жыл бұрын

    नेपालकाे ३ पाने अर्गानिक रक्सि मिलाएर पिउन जाने ठुलाे दबाई नै हाे चिसाे काट्छ ग्यासट्रिक हट्छ पेट फुलेकाे सुक्छ तर थाेरै मिलाएर पिउनु पर्छ। भैंसिले पानी पिएकाे जस्ताे अत्याधिक पिउनाले मात्र रक्सिले शरीर लाई जित्छ अाँफुले जित्ने गरि पिउने हाे भने तीन पाने रक्सि दबाई नै हाे

  • @prajwolacharya7119

    @prajwolacharya7119

    2 жыл бұрын

    @@kuchaickw205 होकर के गर्नु यसो पछाडि गएर डराइ डराइ स्वाट्ट तान्दा खेरि कहिले धेरै कहिले थोरै कहिले त नो सितन मै जान्छ गारो छ हो हाम्लाइ सर जि😀😀😀😀😃यधपी सुझाब को लागि धन्यबाद छ।

  • @kuchaickw205

    @kuchaickw205

    2 жыл бұрын

    @@prajwolacharya7119 मिलाएर पिउन जाने साचि नै ३ पाने सारै राम्राे दबाई हाे।तर ३ पाने भेटे पछी चिरिप्प पारेर मन बुझाउछु कन्ट्राेल गर्छु भन्नू र बिहे गरेर नयाँ २ मा श्रीमती लाई नचडी सुत्छु भन्नू एउटै जस्तै भएर अलिक अप्ठ्याराे छ याे बिषय😀

  • @rohittamang6594

    @rohittamang6594

    2 жыл бұрын

    Ho ne

  • @krishnajpn575

    @krishnajpn575

    2 жыл бұрын

    Ho tara yesko artha dherai xahi khanu vayena natra baju lay vane jhai chihem ma masta sutnuparla 😂😂

  • @ishaklimbu3861
    @ishaklimbu38612 жыл бұрын

    I am also from Budhimorang 😊, feels really happy for watching my own village ❤️❤️❤️

  • @kisworadhikari
    @kisworadhikari2 жыл бұрын

    हेर्ने कथा हेर्दै गर्दा यस्तो लाग्छ, त्यहाँका पात्रहरु हामी आफैँ ले त्यहीं उपस्थित भएर स्वयम जिइरहेका छौं । न त्यसमा कुनै इडिट हुन्छ, न यसो गर उसो गर भनिएको हुन्छ, न यो बोल्दे भन्न लगाइएको नै हुन्छ ।जे भैरहेको छ त्यही ठ्याक्कै दुरुस्तै अनुभव गर्न सकिन्छ ।रियल लाइफका हिरोहरु।

  • @gungaha9519
    @gungaha95192 жыл бұрын

    सबै भन्दा मलाई मन पर्ने हेर्ने कथा त्यो भन्दा मिठास के मा मिल्छ मलाई बिद्या जि को मीठो बोल्ने शैली सबै टिम लाई 🙏🙏

  • @bhagawati12364
    @bhagawati123642 жыл бұрын

    हेर्ने कथा सार्है मन पर्छ धेरै धेरै धन्यबाद बिद्ध्या म्याम लाई

Келесі