Ujeli's Story || सिन्धुपाल्चोककी उजेली अहिले यस्तो अवस्थामा छिन् || Mazzako TV

Ойын-сауық

Interviewee - Ujeli Bomjan Tamang & Her Sister
Interviewer - Anil Pangeni
Camera - Arjun Guragain
Voice Over - Arjoon KR
Mazzakotv.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more Mazzako news and videos Please visit:
Website www.mazzakotv.com/ www.mazzakoonline.com/
or www.Majjakoonline.com/
Like Our Fan Page / mazzakoonline
#Ujeli #UjeliTamang #mazzakotv

Пікірлер: 566

  • @suryagurung3056
    @suryagurung30565 жыл бұрын

    राजेस हमला बिध्या दिदी र उज्याली बैनी को सझा सवाल मा ईन्टरभिउ हेरेर धेरै पटक रोएको थियो म अजा देख्दा धेरै खुसी लाग्यो

  • @surajkanxa7252
    @surajkanxa72525 жыл бұрын

    आहा आज उजेली लाई देख्नु पाउदा सारै खुशी लागो । धेरै धेरै धन्यबाद मज्जाको टि भी लाई ।।।।।

  • @Vlogertej
    @Vlogertej5 жыл бұрын

    उजेली लाइ म कहिले काही याद गर्ने गर्छु उनको मन र इच्छा शक्ति अनि उनको इमानदारीताले उनि असल उजेलि हुन जस्ले हरेक मानिस को जिबनमा आखा बाट आसु खसालेर छोडिन र केहि गर्छु भनेर अगाडि बढदै छिन उजेलीले आफ्नो लाइ मात्रै होइन उनले गाउ सबैलाइ माया गर्ने मानवीय भाबना भएकि उजेली हुन धेरै खुसी लाग्यो आज देख्न पाईयो अझै धेरै पर्गती गर्नु उजेली बहिनी अनगिन्ती सुभ कामना !

  • @menukamenuka6531

    @menukamenuka6531

    5 жыл бұрын

    Taj Bahadur nice 👍

  • @deveshmanavsewa7172

    @deveshmanavsewa7172

    5 жыл бұрын

    😊

  • @binodkarki420

    @binodkarki420

    5 жыл бұрын

    Nice

  • @dustyboot1

    @dustyboot1

    5 жыл бұрын

    tezz biswakarma well said broda.

  • @user-bf7ot1ko4b
    @user-bf7ot1ko4b5 жыл бұрын

    कति सफा कति निर्दोष अनि इमानदारी मन छन यी दिदीबहिनीको ,भविष्य सफलताको कामना

  • @santoshmoktan231
    @santoshmoktan2315 жыл бұрын

    यो हो नि असली न्युज खुशी लाग्यो । Best of luck Ujeli sis

  • @tulsiram6245
    @tulsiram62455 жыл бұрын

    साझा सबालको टिमलाइ सलाम छ।।। उज्येलि जुनेलिको उज्यालो यात्रा निरन्तर अगाडि बढोस् सफलताको धेरै सुभकामना छ 😍😍

  • @pratimanlimbu7836
    @pratimanlimbu78365 жыл бұрын

    मैले सारै सम्जेको थे उजेली लाई आज देख्न पाए खुसी लाग्यो

  • @milangurung6863
    @milangurung68635 жыл бұрын

    उजेलिको दरिलो पक्ष भनेकै उनको यम हो धेरै मानिसको यम गाउँ देखि शहर आए पछि फेरिन्छ तर उजेलिको ७/८ बर्ष पहिले जुन यम थियो त्यो परिवर्तन भएको छैन भने उजेलिले भबिस्यमा आफ्नो यम पूरा गरेरै छोड्छिन मेरो पुर्ण बिश्वास छ उजेली प्रती ... बधाई तथा उज्जल भबिस्यको शुभकामना पनि ....

  • @gurungnepalese6287
    @gurungnepalese62875 жыл бұрын

    उजेली काे भबिस्य बनाइ दिने बिध्या दिदी र राजेस हमाल सर लाई धेरै धेरै धन्यवाद।

  • @sanjayhonisabbaitamangbahu7395

    @sanjayhonisabbaitamangbahu7395

    5 жыл бұрын

    जिवन गुरुङ Rajesh Hamal le k gareu???? Buddha tesring moktan ko full support 6.

  • @deepakgurung5818
    @deepakgurung58185 жыл бұрын

    धेरै प्रगति गर्दै जानू उजेलि नानी।उज्ज्वल भाबिस्यको कामना नानीलाई ।

  • @roshantamang3985
    @roshantamang39855 жыл бұрын

    सारै खुशी लाग्यो । जे होस बिस्तारै बिस्तारै राम्रो हुँदै छ। मिहिनेत गर्दै जानू होला ।दिदी बहिनी मिलेर बस्नु,

  • @user-zh5lz6ns8v
    @user-zh5lz6ns8v5 жыл бұрын

    बिद्ध्या दिदिलाइ धेरै धेरै धन्यवाद

  • @user-kp5rr5yf5w
    @user-kp5rr5yf5w5 жыл бұрын

    तपाईंको उदेश्य पूरा गर्नुहोस्।बधाई उजेली बैनी।।।

  • @phaligurung6226
    @phaligurung62265 жыл бұрын

    तीन बर्श अघि साझा सवाल मा उजेली नानू को कुरा सुन्दा हेर्दा मेरो आन्सु झरेको थियो, आज बल्ल मिदिया मार्फत फेरि देख्न सुन्न पाउँदा बडो खुशी लाग्यो । उजेली र उन्को बैनी दुबै को प्रगती हुँदै जाओस र धेरै२ शुभ कामना छ ।

  • @manojkanxa5984
    @manojkanxa59845 жыл бұрын

    मलाइ उजेली भन्नेबित्तिकै ,हाम्रो गाउँको मान्छेहरुले कैलै सुख पाउदैन कि के हो , भन्ने सब्दले झक्झकाउछ ,,,,,

  • @harttouch6630
    @harttouch66305 жыл бұрын

    उजेली लाई हेर्ने धोका आज बल्ल पूरा भोयो।मज्जा को T.V.लाई धेरै धेरै धन्यवाद छ।

  • @ashokdhanuk813
    @ashokdhanuk8135 жыл бұрын

    संस्थापक र प्रिन्सिपल मेम्लालाई धेरै धेरै धन्यवाद छ।

  • @thamanaslami3326
    @thamanaslami33265 жыл бұрын

    साझा सवाल सुरु को अन्तरबार्ता बाट "उजेली "बहिनी लाई चिन्ने अबसर पाइयो,धेरै खुसी लाग्यो, महान चेली उजेली लाई सलाम छ,सारा जनसमुदाय मा आखा को ज्योति खोलिदिइन र सबैले बुझनु पनि जरुरी छ।

  • @mithungurung5852
    @mithungurung58525 жыл бұрын

    🙏 सर्वप्रथम त मेडाम दुइलाइ धेरै भन्दा धेरै धन्देवाद उजेलि र जुनिलिलाइ यो प्राथमिकता दिनु भएकोमा उजेलिको पहिलाको भिडियो नि हेरेको थियो एकदम मन छोएको थियो उजेलि भित्र एउटा क्षमता अनि सफा मन भएको हुनाले जिवनमा उसले सधै सफलता मिलोस

  • @hamrotv1133
    @hamrotv11335 жыл бұрын

    पहिला र अहिले मा धेरै फरक रूपमा देख्न पाइयो जुनेली र उन्कि बहिनि लाइ धेरै धन्यवाद छ राजेश दाइ अनि बिद्या दिदि लाइ

  • @learngermanywithsherpa5177
    @learngermanywithsherpa51775 жыл бұрын

    कस्तो राम्रो सोचाई मेम हरुको गरिप दुखी को साहरा,😍😘स्कुलको सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद❣️💝

  • @prembhujel9257
    @prembhujel92575 жыл бұрын

    उजेली बहिनीलाई आज धेरै पछि देख्न आउदा खुसी लाग्यो उनको जिबनको हरेक पलहरुमा सफल्ता मिलोस

  • @chemjonglimbu9192
    @chemjonglimbu91925 жыл бұрын

    वोह ! धेरै बर्स पछि देख्न पाईयो उजेलिलाई ।बेस्ट अफ लक उजेली ।

  • @chochangemagar3079
    @chochangemagar30795 жыл бұрын

    उजेली को हिम्मत र साहस ले उस्को गाउँ समाज उज्यालो होस भन्ने कामना गर्दछु

  • @sandeshrana6338
    @sandeshrana63385 жыл бұрын

    उजेली बहिनीको पहिलाको भिडियो हेर्द अहिले खुसी लाग्यो best of luck dear sister

  • @wangellama4720
    @wangellama47205 жыл бұрын

    दिदी बहिनी मिलेर राम्रो सङ्ग पढ्नु।तिमिहरुको सबै चाहना पूरा होस है नानुहरु

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y5 жыл бұрын

    उजेली बहिनी लाई धेरै दिन पछि देख्न पयो खुसी लाग्यो मलाई

  • @samixathapa5573
    @samixathapa55735 жыл бұрын

    धेरै धेरै धन्ने वाद बि्धा दिदी हजुर लाई जसले गरदा अाज उजेलि काे जिन्दगि उज्यालाे भैई राकाे छ र अाज फेरि उजेलि लाई देख्न पाईयाे पत्रकार जिउलाई धन्ने बाद

  • @tekthapa8703
    @tekthapa87035 жыл бұрын

    कति राम्री उज्यालि । जस्तो नाम त्यस्तै मान्छे को रुप। बधाई छ बैनि हरु लाई।

  • @Mahi25645
    @Mahi256455 жыл бұрын

    उजेलिले english मा भनेको बुझ्छु भन्दा एकदमै खुसी लाग्यो तिम्रो सपना साकार होस wish u all the best उजेली💕

  • @Mr.raduhang
    @Mr.raduhang5 жыл бұрын

    उज्यली नामै काफी धेरै कुरा सिक्नु केहि गर्नु ।म्यामहरुलाई नि धेरै धन्यवाद यति राम्रो ठाउँमा उजेलीलाई ल्याउनु भयो।

  • @dipakgiri5323
    @dipakgiri53235 жыл бұрын

    साच्चिकै माहान छन उजेली अति राम्रो सम्बाद छ उजेलिको महानायक सङ्ग बोलेका तेहि सम्बाद ले नै उजेलिको मुहार मा उजेलो छाएको छ ।धन्यवाद राजेश दाइ ग्रेट जोब 🎈🎈🎈♥️♥️♥️♥️ 🙏🙏🙏🙏🌺🌺🌺♥️♥️♥️

  • @tamangchhabi4485
    @tamangchhabi44855 жыл бұрын

    यति राम्री मेड्महरु पाउनु उजेलिको लागि भगवान पाउनु सरह हो!

  • @b.b.anurageeofficial3592
    @b.b.anurageeofficial35925 жыл бұрын

    धेरै धेरै धन्यवाद Mazza ko tv उजेली लाई लिएको मा मैले धेरै भेट्न खोजे तर सकिन

  • @parajulikrishna6513
    @parajulikrishna65135 жыл бұрын

    "हाम्रो गाउको मान्छेले त कहिले सुख पाउदैन होला है "यो प्रश्नले मेरो अाँखा रसाएको थियो । हो गाउले जीवन निकै कष्टकर छ झन् गरिब भएर बाच्न त झनै कष्ट ।

  • @somshahi2476
    @somshahi24765 жыл бұрын

    Nam pani Ujeli man pani Ujeli kati ramri hai Ujeli

  • @reesamtamang9439
    @reesamtamang94395 жыл бұрын

    उजेली को कथा हेर्दा आँखा बाट आँसु बगाउनु बाहेक अरु केही थिएन ।। आज त खुसी पो लाग्यो ।।

  • @user-tr5vk6tv8r
    @user-tr5vk6tv8r5 жыл бұрын

    नानी आफ्नो दुखका दिनहरु सम्झी राम्रो सङ पढ्नु!पछि ठुलो मान्छे बन्नु छ!सुभकामना आशीर्वाद!झोर्ले,लास्सो!!

  • @devrana871
    @devrana8715 жыл бұрын

    उजेली बहिनीलाई धेरै लामो समय पछि फेरि देख्न पाइयो । त्यो भन्दा खुशी त उनको पढाई मा भएको प्रगतिमा लाग्यो। जे होस् केही गर्छु भन्ने दृढ़ अठोट छ । उनको इच्छा सबै पूरा होस् । अग्रिम शुभकामना । धन्यवाद यो मिदिया र एकेडेमी लाई ।😀😀😀😀

  • @sompun4890
    @sompun48905 жыл бұрын

    ईनकाे पहिला काे गाउँ काे ईनटरभिउ हेरेर अाशु अाकाे थियाे अईले यकदम खुशि लागाे 😅😄 हाम्रो बीधा मेम लाई धेरै धेरै धन्यवाद !!

  • @bimtamang7503

    @bimtamang7503

    5 жыл бұрын

    Same here bro

  • @bikramgurung2948

    @bikramgurung2948

    5 жыл бұрын

    Same 👍👍👍

  • @chhabisana9437

    @chhabisana9437

    4 жыл бұрын

    उजीलि बहिनि ले विडियो देख को थियो मैले तर मलाई धेरै दुखि बनायो

  • @JayKumar-zz2uc
    @JayKumar-zz2uc5 жыл бұрын

    wawww ujeli

  • @sonamlama4350
    @sonamlama43505 жыл бұрын

    उजेलि को त्यो बेलाको भिडियो हेरेर मैले मन थाम्न सकिएको थिएन

  • @premmahto4287

    @premmahto4287

    5 жыл бұрын

    I like me

  • @bikramgurung2948

    @bikramgurung2948

    5 жыл бұрын

    Malaiii pani....

  • @pramodlama5530

    @pramodlama5530

    5 жыл бұрын

    Jati bela unko tyo vedio herxu mero bhakkano futxa.

  • @TheKonchog
    @TheKonchog5 жыл бұрын

    सलाम प्रिन्सीपल र संस्थापक म्याडम हरूलाइ यो अदितिय सहयोग र समर्पण प्रति ।

  • @dineshbegha4883
    @dineshbegha48835 жыл бұрын

    म पनि उजेली बैनिलाइ धेरै मिस गर्छु। उनको मैले पहिलो अन्तरबार्ता हेरेको थिए धेरै मन छोएको थियो। उजेलिकोको बारेमा जतिनै बयान गरे पनि कमै हुन्छ। यसरिनै अघि बड्दै जानू उज्वल भबिस्यको सुभकामना बैनी 🌹🌹🌹🌹🌹🌹

  • @krishnatamang2997
    @krishnatamang29975 жыл бұрын

    strको पहिलेको भिडियो हेरेर एकदम दुख लगेको थियो तर आज यो भिडियो हेरेर एकदम खुशी लाग्यो त्यसैले यसैगरी सहयोग गर्दिनु होला पछिल्लो समयमा एकदम महत्त्व पुर्ब नारी बन्ने क्षमता र इमान्दारित छन् उजेलिको?र गरिबलाई खुशी दिनु नै एकदम उत्कृष्ट धर्म जै लाग्यो मलाई त्यसैले सकेसम्म सबैले गरिब प्रती सरसहयोग गरिदिनु होला?धेरै धेरै धन्यवाद यहाँसम्म पुर्याइ दिनुहुने सम्पुर्ण अभिभावकहरुलाइ?

  • @nbmagar327
    @nbmagar3275 жыл бұрын

    साच्चै उजेली तिमीलाई फेरी पनि भेट्ला भन्ने आशा त एक रत्ती पनि आस पलाएको थिएन । आज तिम्रो कहानी यसरी दोहोरिदा मन धेरै खुसी लाग्यो । सम्भव भए सम्म एकदिन प्रतक्ष भेट्ने आशामा यो मन अल्झेको हुनेछ । धन्यवाद् अनिल जी फेरी उनको रुन्चे अनुहार फेरी देख्ने मौका मिल्यो । उनको मार्मीक शब्दहरुले सारालाई मन रुवाइदिएको थियो । तिमी पनि एक आदर्श हो नजजिवनमा ।।

  • @nirmalmoktan1671
    @nirmalmoktan16715 жыл бұрын

    Thanks मिडियाका साथी हरुलाइ ujeliको कुरा फेरि सुन्न पाए खुसी लाग्यो पछि केही सयोग अलि अलि म पनि गर्ने बिचारमा छु

  • @anuradhaprasai5126
    @anuradhaprasai51265 жыл бұрын

    बिद्या चापागाईं र राजेश हमाल सङ बसेर ` हाम्रो गाउको मान्छे हरुले चाहिँ कहिले सुख पाउदैनन् होला है´ भन्दा आसु नै आएको थियो। तिमिलाइ कसरी बिर्सन सक्छु र उजेली।। आज तिमीलाइयेस्तो अवस्था मा देख्दा एकदम खुशी लाग्यो।। नानी तिमी देश कै खास आदर्श नारी बन्नु ल। करोडौं शुभकामना उजेली😘😘😘😘

  • @matrikabantawarai7159
    @matrikabantawarai71595 жыл бұрын

    लु उजेली बैनी प्रगति गर्नुपर्छ है एकदम सकारात्मक सोच रहेछ

  • @manrana7058
    @manrana70585 жыл бұрын

    साझा सवाल कि बिद्या चापागाईं लाई सलाम प्रगतिको शुभकामना उजेली नानीलाई ।

  • @funnepal8469
    @funnepal84695 жыл бұрын

    धेरै पछि उजेली बैनिलाइ देख्न पाए, गाउको लागि केही गर बैनी पढेर, सबैको आशीर्वाद लागोस😍😍

  • @bhajumanmalla2205
    @bhajumanmalla22055 жыл бұрын

    उजेली नानीलाई याे अवस्थामा देख्दा खुसी लाग्यो सफलताको शुभकामना।

  • @chetanmagar7475
    @chetanmagar74755 жыл бұрын

    हिम्म्त हार्नु हुदैन आत्यो भने जे पनि हुन्छ नानु । उजेली

  • @Nagen_Gurung
    @Nagen_Gurung5 жыл бұрын

    उज्ज्वल भविष्यको शुभकामना दुबै जना नानुहरु लाई ।

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p5 жыл бұрын

    हैट उजेली बहिनीको अन्तरबार्ता साझा सवालमा हेर्दा म धेरै भक्कानिएको थिए

  • @yamthapa477
    @yamthapa4775 жыл бұрын

    धेरै पछि उजेली बैनिलाइ फेरि पनि देख्न पाउँदा खुशी लाग्यो।उज्ज्वल भबिस्यको शुभकामना।

  • @sudinbudha3766
    @sudinbudha37665 жыл бұрын

    उजेली मनै देखी उजेली छिन go ahead sis

  • @mahendramendra5795
    @mahendramendra57955 жыл бұрын

    Ramri ujeli

  • @puranoradio.5838
    @puranoradio.58385 жыл бұрын

    मान्छे जति राम्री मन झनै राम्रो। उस्को गाउँमा गएर समाजसेवा गर्ने सपना पूरा होस।

  • @simonhans6705
    @simonhans67055 жыл бұрын

    बल्ल देख्न पायो धन्यवाद Mazzako you tube chanal👏👏

  • @positiverai7823
    @positiverai78235 жыл бұрын

    बोली त त्यस्तै रहेछ बोइनि काे।।।कोस्तो भो के गर्दै छिन भनेर समजिरा थिए हेर्न पाइयो खुसी लाग्यो।।। उज़ल भविष्य को कामना छ बोइनी।

  • @dimondking933
    @dimondking9335 жыл бұрын

    उजवल भविस्य काे कामना उजेलि बहिनी लाई best off lock

  • @parshuramrai5010
    @parshuramrai50105 жыл бұрын

    ल ल ज्ञानि भैसकी रहेछ अझै बहिनी पनि उस्तै खाल्को रहेछ सो सफल्ताको कामना छ दुबैजनालाई🌹🌹🌹

  • @jokwaiba6716
    @jokwaiba67164 жыл бұрын

    उजेली बहिनीलाई अहिले यस्तो अबस्थामा देख्न पाउँदा सारै नै खुशी लाग्यो,अझै यसरी नै प्रगती गर्दै जानू बहिनी,best of luck👌👌👌❤️❤️❤️

  • @bhaktasinkijapunsinkija7291
    @bhaktasinkijapunsinkija72915 жыл бұрын

    उजेली लाई अहिले हेर्न पाईयो खुशी लाग्यो ।

  • @aamass7062
    @aamass70625 жыл бұрын

    Vitri maan baat kaha hola k kasto hola vanne vairaheko thiyo...... yo chanelle Lai thank you so much for showing abt her 🙏

  • @biswoanandapokharelofficia9227
    @biswoanandapokharelofficia92275 жыл бұрын

    हिम्मत हार्नुहुन्न उजेली गरेरै छाड्नु पर्छ।अगाडि बड्नु बहिनी।

  • @manbahadurmagar607
    @manbahadurmagar6075 жыл бұрын

    वाव कति राम्रो बोल्नु भएको दुबै जना माअमहरु सुन्दरता सङै मिठास बोली अनि सैलिहरु पनि हजुरहरुको लगानीमा तुसारापात नहोस यहि छ कामना!

  • @preranalama304
    @preranalama3045 жыл бұрын

    Omgggg yaaddd aayoo yo bahiniko aja thanks 🙏 mazza ko tvlae vidhya di sanga dekhya thie sajha sawalma n god bless u sisuuu 😍😍😍😍😍😍😍😍👍👍👍

  • @meerutmg3141
    @meerutmg31415 жыл бұрын

    Ujjeli boini ko ujjal bhawisya ko dhere dhere sukbkmna...really proud of u boini

  • @ashokgole8348
    @ashokgole83485 жыл бұрын

    सुरु देखि सायोग गर्नु भको साझा सवाल टिम र राजेश मनिष मिडिया सबै लाई धन्यवाद किन कि गरिब दुखी को घर दैलो गएर उजेलिको भविष्य लाई उज्यालो बनाई दुनि भको म

  • @happybishal2481
    @happybishal24815 жыл бұрын

    धेरै पढेर आपानो गाऊको नाऊ राख बहिनी आशीषबाद छ

  • @sunilatamang4561
    @sunilatamang45615 жыл бұрын

    Kati maya lagxa yo bahini ko

  • @user-ei8bs5lc3o
    @user-ei8bs5lc3o5 жыл бұрын

    Ujeli nanilai ekdam miss gardai thiye dekhna paye...khusi lagyo...vetna mn xa first interview bat

  • @andrewraee7784
    @andrewraee77845 жыл бұрын

    उजेलि अाफ्नाे मुहारलाई सधैंभरि उज्यालो राख्न है ।।

  • @karnaadhikari1192
    @karnaadhikari11925 жыл бұрын

    नानी तिम्रो पर्गती को कामना गर्दछु

  • @datolimfongsenglimfong9883
    @datolimfongsenglimfong98835 жыл бұрын

    उज्यलिकाे टिचर हरूलाई धन्यवाद राम्रो कामकाे लागि,

  • @mingole4164
    @mingole41645 жыл бұрын

    उजेली बहिनी को उज्ज्वल भविस्यको हार्दिक शुभकामना। And thanks for school team who suport for Ujeli and media for this exclusive interview

  • @sudipglaan8555
    @sudipglaan85555 жыл бұрын

    राम्रो छ उजेली

  • @surendra12719
    @surendra127195 жыл бұрын

    You are great ujeli sister..

  • @jibanmagar12338
    @jibanmagar123385 жыл бұрын

    You are great ujeli nanu.

  • @khimbahadur2068
    @khimbahadur20685 жыл бұрын

    बहिनी काे साेच बिचार राम्राे छ ।

  • @rameshsigdel1165
    @rameshsigdel11655 жыл бұрын

    जो मिडिया मा आए उनैको जिवन उजेलो भएको छ । देश भर कति धेरै उजेलिहरु छ्न जस्को जिवन गरिबिको कारण अन्धकार मा बितिराको छ ।

  • @amritgajmer3640
    @amritgajmer36405 жыл бұрын

    Wow ujeli lae dherae samayako antaral ma dhekhana paiyo dherae khusi xu thank you so much mazzako tv lae update garidinu vayakoma 😍😍😍sathama ujeliko esari nae unnati pargati hos ujeli bunu 😍

  • @kkuwait1784

    @kkuwait1784

    5 жыл бұрын

    🌹🌹🌹🌹🌹💋💋💋💋😍😍😍😍😍😍🌹🌹💞💞💞💕💕💕😍😍😍✋✋✋✋

  • @leezonthakuri4311
    @leezonthakuri43115 жыл бұрын

    Dherai ixa thyo ujeliko barema janne.tq majjako tv.good job

  • @rajgurung4847
    @rajgurung48475 жыл бұрын

    हामी गाउले उजेली बैनी को गाउले भासा कति राम्रो

  • @__khajum07
    @__khajum075 жыл бұрын

    कति निर्दोष र साचो बोली उजेली तिम्रो । अघि बढ उजेली अघि बढ ।

  • @shresthadev691
    @shresthadev6915 жыл бұрын

    So cute ujeli राम्रो सँग पढ्नु ल अनि बहिनीले पनि......!!!

  • @DainikKhabarNepal
    @DainikKhabarNepal5 жыл бұрын

    यिनको कथा केही बर्ष अगाडि सुन्दा मेराे अासु रसाकाे थियोे जुनेली साच्चै माहान विचार बाेकेकाे छ

  • @gopalsolu6445

    @gopalsolu6445

    5 жыл бұрын

    Mis and madam haruko vanai dherai ramro chha ani juneli didi bahinile pani ramro sanga padnu hola

  • @deepaksubedi8003
    @deepaksubedi80035 жыл бұрын

    I am happy to see once again. Good luck ujeli n have a great day ahead .

  • @bishnubirthapa408
    @bishnubirthapa4085 жыл бұрын

    Salam chha jai nepal jai mam

  • @savagenepal568
    @savagenepal5685 жыл бұрын

    Thank you so much "sajha sawal"team..bidhya DD..

  • @bibeklama3811
    @bibeklama38115 жыл бұрын

    God bless you ujeli sadai pragati garnu

  • @user-gx3wx6qg8l
    @user-gx3wx6qg8l5 жыл бұрын

    ठुली पनि भयछ तर आझै राम्रो सङ्ग बोल्नु आको रैन छ उजेली लाई

  • @sankarnep3552
    @sankarnep35525 жыл бұрын

    all the best nanu

  • @dewanlungeli2164
    @dewanlungeli21645 жыл бұрын

    खुशी लाग्यो मलाई 😍😍😍😍😍

  • @santugurung3508
    @santugurung35085 жыл бұрын

    Good Ujeli lai Dekhera Khusi lagyo.

  • @jhorley_lafa
    @jhorley_lafa5 жыл бұрын

    Ujeli bainiko bichar kati mahana xa.. timro harek ekxya ani sapana haru pura hos suvakamana xa baini tmely.

  • @rangkashurai3934
    @rangkashurai39345 жыл бұрын

    Dherai paxi ujelilai dekhna paiyo khusi lagyo she is brave girl

  • @bikramgurung2948
    @bikramgurung29485 жыл бұрын

    pahile ko ujeli ra ahhile ko UJELI dherai different so happy who help her tq 😍😍😍

Келесі