बुढा र तरुनीको अहिले सम्मकै रमाइलो दोहोरी || Live Dohori Chiran Baral & Lalita Shrinagar Films
Ойын-сауық
बुढा र तरुनीको अहिले सम्मकै रमाइलो दोहोरी || Live Dohari Chiran Baral & Lalita Shrinagar Films
All the Audio and Video rights of this Music Video is owned only by Shrinagar Films
Contact us at:- 9847025773, 9814465211
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 596
kzread.info/dash/bejne/e6lqurixf8afZNY.html पन्चेबाजामा बिदेशी चेलीको खतरनाक नाच ।
@Wisdomofglory
3 жыл бұрын
0p
@miselsubba8542
3 жыл бұрын
@@Wisdomofgloryqà5 11
@tulsibhandari3022
3 жыл бұрын
@@miselsubba8542 dl
@prakashpaudel4668
3 жыл бұрын
⁰,
@rijanvideos8960
3 жыл бұрын
Very good songs
यी दाइ लाई इन्द्रेणी मा लानु परो सारै राम्रो स्वर र शब्द चयन गरेर गाउनु हुदो रहेछ कल्पना दाहाल सग भिडाउनु पर्छ सारै रमाइलो हुन्छ सुन्न लाई! यो दोहोरी पनि सारै रमाइलो लाग्यो😍😍👌👌
वाह कतिरमाइलो दोहोरि जेहोस जीवन गाउँकैमजा छ
मान्नु पर्छ हो ।यो बुडालाई अहिले त यस्ता छन् बुडा जवानी मा कस्ता थिए होलान् ।
सारै सुन्दर बाबा अनि जुवारी पनि टक्कर पुर्ण,रमाइलो लाग्यो।
अर्गानिक दोहोरी ।छुट्टै मजा अायो।
हाम्रो सर को तुक्का एकदम सही मान्छे बुरो भयेनि मन बूड़ो हुदैन नी स्येबास सब्यस sr
वाेहाे बुडात कडापाेरहेछन स्वाेरपनि राम्राेरैछ
यो बा लाई यक पटक इन्द्रेणी मा बोलाउन परो मजाको रहिछन
यस्ताे कला कता लुकेकाे अाउनुस अगाडि बडनुस💐💐👏👏👏🙏
@krishnabohara9049
3 жыл бұрын
कमला घिमिरे
दिदी ले सार्है फुर्ति लागायो आधि बैँस धोधोर पर्या स्वर बाबै कडा सुपर डेन्जर बुराले लतार्यो मज्जाले 😜😜
जवानिमा कस्ता हुनुहुन्थ्यो हाेला दाजु त बुढेस्काल्मा त यति मिठाे गित गाउने कला तर बैनि पनि कम्ति काे हैनड्यानजर नै हाे । खुशी लाग्याे ।
@tekrai9194
3 жыл бұрын
Good energy
@limbooturman5634
3 жыл бұрын
दुई पैसा मानो घ्यु खाको पुराने ब्यक्ति परेको हल्का महसुस अहिले त युरिया मिसावटले गर्दा खासै फुल इनर्जी हुन्न वहाँको उमेरमा त बैसाकी टेकेर खोक्दै ढिकिच्यौ पाराले मात्रै हिंड्लान बडो कठिनले हा हा 👍️
@churamanipandey5312
3 жыл бұрын
@@tekrai9194 h
अन्कल्को शब्द र स्वर मीठो छ ।
रमाईलो दोहोरी सुन्न र हेनॅ पाउदा सारै नै खुशी लाग्यो तर गायक र गायिका लाई गित छोप्नेको कमी प्रस्ट देखीयो ।
दुबै जनाको टुक्का अनि शब्द साह्रै तगडा लाग्यो
@kamalpandey3061
4 ай бұрын
❤❤
बाबा को स्वर चाई really dami chha एक पटक इन्द्रेणी मा आएर गएको देख्न मन लाग्यो मलाई त
कति राम्रो दोहोरी गाउँको रोटी पेल्न सक्दैनउँ र सहि हो बुडको संग पल्के पछी थाह हुन्छ संस्कार पनि कति राम्रो पेल्ने र ठेल्न मात्र कुरा गर्ने हाँ
होइन यि बुडा कती रौऊसे थिय होलान उमेरमा😍😍😍😍
गजव को दोहोरी, मनले माने जे पनि सत्य हुने!
कडा टुक्का, खतरा छ हाे याे दाेहाेरी।
कस्तो खत्रा बा😆😆मन पो पर्यो त एता 16बर्से तरुनी लाइ😂कस्तो उल्का
बा को कला अनुभवी,स्यालुट,दिल मिले,कुरामा ,टुक्का मा बा ले जित्नु भो मेरो निजि विचारमा !!
❤❤❤❤दुबैजना अब्बल। कपालमा कालाे हाल्नुपर्छ। दुबै जनाकाे कुराे मिलेमा र एकल/एकल भएमा घरजम गर्दा पनि हुन्छ।
रमाइलो दोहोरी।😊
uncle ko गित सारै मोठो अनि रमाइलो दिदि पनि कडा
काहाको दाइ र बैनी हुनु होला, खुब रमाइलो दोहोरी रोइला गाउनु भयो।याहा दुबैलाइ धन्यबाद छ ।
तरुनी भनेको मात्रै स्वर त भ्यागुताको जस्तो छ म्युजिक पनि उस्तै छ भ्यार भ्यार गर्ने
दोहोरी राम्रो लागो फेरि फेरि पनि सुन्न पाउ।
पिकनिकको रमाइलो भजन दोहोरी सारै राम्रो ,अझबुबाको स्वर मिठो
दोहोरी गीत संगीतको शक्ति र एकता !
अहिले सम्मकै ऊतकृष्ट दोहोरी गित ।
@hemlalsapkota5590
3 жыл бұрын
छाडा लाई उत्कृष्ट भन्नु राम्रो होईन ।👍
आहा कति राम्रो शारै मन परो ल लै हैट नसकिके भो ल ललिता जिलाई तर अंकल नि कमि चाहि हुनि हुन्न ल पुरानो खेलाडी हुनु हुन्छ ल ल हुर्र्र्र्र्र चेट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट
कडा पाे आयो दुवैलाई धन्यबाद 🎉🎉🎉
बुढो को सब्दभंडार र गला राम्रोलाग्यो । नानी त बुढीगाइजस्तै रैछन ।
ओ हो ! दाइको स्वर कति मीठो । ल दाइ अगाडि बढौं ---
@tikathapa5039
3 жыл бұрын
Aba badhne nai gagadi ho
अति राम्रो दोहोरी पोष्ट गरेर मनोरञ्जन दिनु भएको मा धेरै धेरै धन्यवाद छ ।
वहाँहरुकाे जन्मशिध्द साैन्द्रयता र प्रतिभाशाली व्याक्तीत्वका हस्तिकाे उपाधिमा दुईमत हुन्न । वहाँहरुकाे सृङ्खलावध्द ईपिसाेड पस्किईयाेस् । समाजमा मनाेरन्जन् मिलाेस् । सलाम छ ।
❤❤❤बुढा कडा हुन्छन् है 🎉🎉🎉🎉🎉🎉
यो दोहरी एकदम मज्जा आयो सारै राम्रो लाग्यो
@khimtibesi6287
3 жыл бұрын
Timilai jakni xachan k bale
@shusilpahchyu3769
3 жыл бұрын
@@khimtibesi6287 खै केही बुजीएन, के चाई भन्न खोज्नु भएको होला?
सारै राम्रो लाग्यो अर्को एपिसोट पनि ल्याउनु पर्यो
लाै यी बाजेकाे ता उमेरमा एक साेरही ता पक्कै थिए हाेलान ।
well done budha, sarai khunkhar raixau,,,,?
हाहाहा'' '' 'कति हाँसो लाग्ने दोहोरो खतरा गीत।
सारै मीठो गीत रहेछ यी नानी र वाको गीत बघाई ६ दुवै जना लाई
चिरञ्जीवी भाई अझै ठिटै रैछौ बधाई छ जिवन शुखमय वितोस शुभकामना छ
बा इन्द्रेणी जानू पर्यो
@user-nc3uv3gt3y
2 ай бұрын
Im
आहा कति रमाइलो फेरि पनि देख्न पाउ
फेरि पनि यो जडि लाई दोहोरी खेलाउनु पर्यो बरु म पुरुस्कार को बेबस्ता गर्दिछु दोहोरिमा जित्ने लाई
@ShrinagarFilms
3 жыл бұрын
धन्यवाद हजुर
Budesh kalma poni jos dekhra khusi lagyo thanks
गज्जबको दोहोरी ।
अङ्कल को स्वर शब्द साह्रै मीठो छ बैनिको शब्द राम्रो छ स्वरचै अलिकमजोर छ है तैपनी रमाईलो लाग्यो धन्यवाद छ
@raazthapa1989
Ай бұрын
Mom 😊😊😊
दुबै जना खप्पिस ! नसक्नुकै रहेछन ।
हैट कति कडा रोइल दोहोरी सरै मन पर्छ
दोहोरीमा अनुप्रास को ख्याल गर्न पर्ने तर प्राय टुक्कामा त्यो सुनियन सुन्न नै आनन्द आयन
Mero jebannko ahile sammko man xune vajan dohori git suneko yahi ho
कति राम्रो गित सारै मन परो
Haitt ba ba ta kada sorni kati mito
स्वर जे भएपनी सब्दचाही कडा छ ।
😂😂😂 maja aayo......uncle ko kamal matra seto ho, banki sab thik thak xa
Kati ramro dohori geet dhamaka chha Dubai janalai dhanyebad
Kaida lagyo
बा को सोह्र चाहि राम्रो लाग्यो
Kati ramro pachhi basne baini ko haso khan ramro
Dohari dherai ramro cha 10 patak heri sake
Very nice dohori man परियों
Lasta ma hariiiii vaneka vaye jhhan ramro hunthyo ki achammi ramro ra dajuko ta swoor jhhani ramro
गित त थिकै हो तर बाहुनी ले गएको सरै सुवाएन
@sheikhali2565
3 жыл бұрын
😂😂😂 hahaha didi ko swor khatra layo......
यक चोटि इन्द्रेणी मा आउनुपर्यो बुवा !!मनमाया वाइबा सङ्ग दोहोरी घम्सा घम्सी खेल्नुपर्यो हो बा
सार्है मार्मिक सब्द लय
अाहा एकदमै रमाइलो दाेहाेरी ।
बुढाले हँसाए यार 😀😀😀😀
कडा बुढा त हैट 😀😀😀😀
बुबालाई सलाम छ ् कति मिठो स्वर ् र कति फुर्ति गाउले पाराको कति राम्रो 👍👍👍
लौनहो क्याहो म पनि आउकि कसो हो
🙏❤️👍 kati ramailo.hajur dohari malai ta ke garno yaar Ajha vedio banauno hola very 👍nice hajur
Uncle lastai kada dami
मानिस को प्रष्टता।
दामि दाेहाेरि ❤❤
गित मिठो ल सारै i like it
ahile sammakai khatra bhajan dohri. I like it
Sarai ramro lagyo feri pani arko part sunna paya hunthyo uncle lai salute x
औधि राम्रो लाग्यो ।
Sahi budo ho ramailo lagiyo buda ko tagada rahexa
धनीराम काका कडा रचन्।
Sahi ho sahi ho
गहुँको रोटी बेल्नलाइ बुढाको बेल्ने तगडा नै छ जस्तो लाग्यो !
प्रतिमा दुबै कडा हुम
Ohoo...chiran sir po😀😀 aba indreni januparcha hai sir👏
Wow gajab ramailo dohori👌👌
करोड 😮
Yo Dai ra sushila lama Dohori bhitanta khatra hunxa
बाजेले सहि दियो ल ,,, खुसी लाग्यो सवाल जवाफ 😋😃
दामी छ है दोहोरी त 😄😄
@shivkumarsharma2556
3 жыл бұрын
Ho ra
बा को स्वोर मा दम छ , ज़माना मा बा ले तरूनी को लाईन लगाक़ो होलन
होइत बाको टुक्का मन पर्यो अझै सुन्न परो
अति राम्रो दोहोरी ।
❤❤❤ धेरै राम्रो गर्नुभएको धेरै रमाईलो लागेयो धन्यवाद छ ❤❤❤
😮😮😮😢😢kya ramro रमाइलो
बुडा कडा😂😂😂😂😂😂
Khatra xa dohori bako