बुढी र छोरीलाई घुमाउॅंदै भुवन र आमालाई नुहाउॅंदा / Nepali Village Family Vlog / Bhuwan Singh Thapa

बुढी र छोरीलाई घुमाउॅंदै भुवन र आमालाई नुहाउॅंदा / Nepali Village Family Vlog / Bhuwan Singh Thapa
Best Nepali Family Vlog video
Sayurika Thapa Magar
Thin Village drone shot
Kurilo tarkari ra sisnu tipdai bhir tira
Best chicken meat cooking in the yard
Tomatoes and onions cutting in the village
#bhuwansinghthapa #peopleinvillage #nepali #villagevlog #village #magar #villagelife #magarculture #cooking

Пікірлер: 147

  • @resammagar4481
    @resammagar4481

    हामी दर्शक हरू को माग पूरा गरी दीनू भयेको मा धेरै धेरै धन्यवाद भूबन सर 🙏❤

  • @tikasawadeen2574
    @tikasawadeen2574

    भाइको श्रीमति अपांग,पाकी भएर नदेखाएको होला भनेको त जोडी मिल्ने भक्खर कै रहिछन् त😂अब यी छोरिको एउटा भाइ कि बहिनी चादै बनाएर देखाउन पर्यो😅😅

  • @tikadevi8690
    @tikadevi8690

    बजार र यो ओरगानीक कुरीलो को सवाद धेरै फरक हुदछ गाउ को कुरीलो मासु भनदा पनी सवादीलो हुनछ

  • @kamalthapa5167
    @kamalthapa5167

    ओहो भुवान जि आज बल्ल हजुरको श्रीमती हेर्न पाइयो , बहुत राम्री हुनुहुदो रैछ ,धन्यवाद हाम्रो माग पुरा गरिदिनु भएकोमा ❤❤❤

  • @basanteebantawa7163
    @basanteebantawa7163

    Bhuwan Sir कति भाग्यमानी , हजुरआमा पनि साथमा हुनुहुन्छ। छोरी कति cute, रमाइलो गाउँ, तर बुहारी चैं(छोरीको ममी) vlogs मा आउनु, camera अघि आउनु किन आँट गर्नु हुन्न?! अरू vlogers का wife हरू vlogs मा आउँछन्, बोल्छन्।

  • @IshworiThapa44
    @IshworiThapa44

    भुवन जी हजुर ले श्रीमती देखाउनु भयो खुसी लाग्यो मलाई पनि गाँउ घर डाँडा पाखा तेसरी नै घुम्न मन छ चराचुरुङ्गी को आबज दामि रमाइलो भयो काठमान्डौ मा त एता गय पनि धुलो उता गय पनि धुलो मान्छे र गाडी भन्दा केहि छैन के गर्नु र बस्नु पर्यो गाउँ घर डाँडा पाखा घुम्न जाने समय छैन

  • @user-ch7hq2mm7h
    @user-ch7hq2mm7h

    दाजु हजुरको फेमलि परिवारलाई देखन पाईयो खुखिलायो तर अाज भोलि फल थापा को फेमली परिवारलाई देखिनत युटुबमात दाजु

  • @debinmagar9915
    @debinmagar9915

    बल्ल हाम्रो नवलपुरे चेली लाई देख्न पाइयो भुवन सर 🙏

  • @SalimSalim-se6si
    @SalimSalim-se6si

    लौना नमस्कार भुवान् सरले श्रीमती लाई पनि साथमा लिएर आइदिनु भए छ धेरै को चाहाना थियोे हजुरको श्रीमती हेर्ने अति सुनदरि अति राम्रो परिवार ❤❤❤❤❤

  • @kabitarai5695
    @kabitarai5695

    म पनि अलिक दुखी थिए नानिको आमा लाई हेर्नू नपाउद आज खुशी छु किन कि यति धेरै फेमस भएको मान्छे सबै देखियो श्रीमती नदेख्नु😅यहि पर्खाइमा थिए हाल धनकुटा धन्यवाद

  • @thakurale2805
    @thakurale2805

    ल म पनि खुसी भए आज आफ्नो परिवार सबैलाई राख्नु भयो भिडियोमा धन्यवाद भुवन दाइ ❤🎉

  • @deubahadurphongjamagar243
    @deubahadurphongjamagar243

    मैले भुवन सर लाई follow gareko 3 बर्ष भयो मेम लाई बल्ल देख्न पाइयो खुशी लाग्यो धन्यवाद भुवन सर्🎀👏

  • @deubahadurphongjamagar243
    @deubahadurphongjamagar243

    भाउजू राम्रो रैछ त भुवन दाजी 💝👏

  • @dukg4138
    @dukg4138

    आज साच्चै नै हामि सबै एक्दमै खुसि छौ भाई !

  • @nawarajgurung1030
    @nawarajgurung1030

    आज घर साहै नै रमणीय लाग्यो भाई भुवन सदा यस्तै उज्ज्वलो देख्न पाउँ है 🌺🙏

  • @aalav99grg99
    @aalav99grg99

    Dherai samay baat vauju ko darsan paiyo dhanyabaad bhuwan sir 🙏🙏🙏🙏lots of love from east npl tpj❤❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528

    भलगमा आउनै नमान्ने भुवन भाइको जीवन संगिनी लाई पहिलो पटक राम्रो सङ्ग देखने मौका मिल्यो

  • @khumgaha3642
    @khumgaha3642

    ल बल्ल मेरो पनि भाक्कल पुरा भयो,भुवन जिले दर्शकको अनुरोध स्विकार्दिनु भयो।

  • @user-sl5ps1nm9d
    @user-sl5ps1nm9d

    Bhuwan sir ko xori ta sem bhuwan sir jasti ❤❤❤❤

  • @ramuthapa9145
    @ramuthapa9145

    Bhuwan sir bhauji ati ramri hununch balla dekhna payeyo sir sabai family nice love you alll❤❤❤❤❤

Келесі