कोरोना बिमाको नाममा यसरी भयो लुट। हाम्रो पैसा खोइ? ब्यापारी, सरकार र बिमा प्राधिकरणको नाङ्गो नाच

Ойын-сауық

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #covid19 #coronavirus #insurance
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Пікірлер: 723

  • @tekramgurung4166
    @tekramgurung41662 ай бұрын

    टंक दाहाल सरको अनुसन्धान लाई चाहिँ मान्नुपर्छ ।

  • @maheshkc1813
    @maheshkc18132 ай бұрын

    अर्थमन्त्री युबराज खतिवडा हुदाबाट यो ब्रम्हलुट भएको हो । सत्य हो ।

  • @sheshrajghimire48

    @sheshrajghimire48

    2 ай бұрын

    बीमा कम्पनीले तिर्नु पर्छ ।

  • @ayushgiria

    @ayushgiria

    2 ай бұрын

    Could you share the data of how many people bought this insurance package and how much money Non Life companies had collected ?

  • @uttamkumar2067

    @uttamkumar2067

    Ай бұрын

    देश लुट्ने प्रमुख एमाले हो

  • @laxmichaurel6960

    @laxmichaurel6960

    Ай бұрын

    Yeti thulo ghotala

  • @limbooturman5634

    @limbooturman5634

    15 күн бұрын

    नाम चाहिँ युवराज काम व्यवहार चाहिँ crocodile for nation .

  • @MysticMeditationMusics
    @MysticMeditationMusics2 ай бұрын

    गद्दारहरुको कर्तुत बाहिर ल्याऊनु भएकोमा यहॅालाई धन्यबाद टॅक सर😢

  • @ramcpofficial
    @ramcpofficial2 ай бұрын

    देश खोक्रो बनाए टंक सर ! धन्यवाद पर्दाफास गर्नुभएकोमा !!

  • @nawrajchaudhary4633
    @nawrajchaudhary46332 ай бұрын

    यस्मा मुछिएका सबै माथी निश्चय छानबिन हुनुपर्छ र सबै माथी कडाभन्दा कडा कर्वही गर्नुपर्छ।

  • @diamondshrestha5020
    @diamondshrestha50202 ай бұрын

    बिमा कम्पनीले तिर्नुपर्छ तर यस्लाई पोस्ने काम तत्कालिन अर्थमन्त्रीको हो ।

  • @heeratamang
    @heeratamang2 ай бұрын

    ब्यापारिले तिर्नु पर्छ अनि तात्कालिन बिमा प्रमुख र सचिब हरुलाइ केस फाइल गर्नु पर्छ

  • @nunewsnepal
    @nunewsnepal2 ай бұрын

    अब यसरी आआफ्नो ठाउँबाट सच्याइ बाहिर ल्याउनुपर्छ। जनतालाई सचेत गराउनै पर्छ। गुड जब सर।

  • @rameshtamang601
    @rameshtamang6012 ай бұрын

    यो बिमा रकम यो सरकारमा रहेका बिमा बजेट ल्याउने र व्यापारी ले तिर्नपर्छ।

  • @veermalathapamala5021
    @veermalathapamala50212 ай бұрын

    यस्तो रोगी को नाऊं को पैसा खाने सबै भ्रष्ट हरु लाई कठोर भन्दा कठोर सज़ाय हुनु पर्छ ताकि भविष्य मा कसाई गरीब, रोगी लाई लूटनु को दु:साहस न गर्नु सकौस 😖😖😖😖😖😖😖

  • @gunarajpokharel4705
    @gunarajpokharel47052 ай бұрын

    एउटा जिउदो अनि जाग्दो सच्चा नेपाली सपूत टन्क सर

  • @kesharkc2037
    @kesharkc20372 ай бұрын

    भ्रष्टाचारीहरूको सात पुस्ताको सम्पत्ति छानविन गरेर यदि तिनीहरूले भ्रष्टाचार गरेका छन् भनेपछि तिनीहरूको सन्तान दर्सन्तानबाट असुल गर्नुपर्छ।

  • @AINEWSJAPAN

    @AINEWSJAPAN

    2 ай бұрын

    कस्ले गर्छ हो हजुर छानविन गर्ने नै ऊनीहरु हुन

  • @bhuwanoli-mj1nv
    @bhuwanoli-mj1nv2 ай бұрын

    रकमको भुक्तानी ब्यापारीलेनै गर्नु पर्छ

  • @007robinhoodlove5
    @007robinhoodlove52 ай бұрын

    ofcourse बिमा व्यापारीहरुले नै तिर्नुपर्छ 🙏🇳🇵

  • @theeasycreativetips8523
    @theeasycreativetips85232 ай бұрын

    यति सत्य त्यो पनि यथस्ट प्रमाणको आधारमा सत्य उजागर गर्ने , पत्रकार तथा सामाजिक अभियन्ता टंक दहाल सर लाई हार्दिक सत नमन ❤🙏💚

  • @heeratamang
    @heeratamang2 ай бұрын

    यो कुरा त हामिलाइ थाहै थिएन ... सब का सब लुटेरा हरु... टिका लगाएर पाएको पद ले यस्तै निर्नय दिने त हो

  • @binrai1826
    @binrai18262 ай бұрын

    तत्कालीन सरकारका नालायक प्रम र मन्त्रीका छाला काड्नु पर्छ।भेडा नेपाली जनताहरु अझै आखा चिम्लेर भ्रष्टाचारि र ठगहरुका नाम जप्दै पछि लाग्याछन।

  • @harikhanal7787
    @harikhanal77872 ай бұрын

    स्बार्थकाे कानुन बनाउनेलाई कारबाहि हुनुपर्छ।

  • @anantalamichhane9689
    @anantalamichhane96892 ай бұрын

    बिमा कंपनिले नै दिनु पर्छ। नत्र कार्वाही गर्नु पर्छ।

  • @kissnachhetri5034
    @kissnachhetri50342 ай бұрын

    धन्यवाद सर।👍️👍️👍️👍️👍️।।।। यसमा दोष जनता कै हो।बारम्बार चोरेर खान पल्केका भ्रष्ट नेतालाई बारम्बार चुनाब जिताएर शक्तिमा पुर्याउने जनता नै हुन्।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310Ай бұрын

    त्रिमुल नेपाल। त्रिमुल नेपाल चितवन। त्रिमुल नेपाल राप्तीनगर चितवन । जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र धन्यवाद।

  • @dbsingh100
    @dbsingh100Ай бұрын

    विमा कम्पनीको ठगी धन्दा को पर्दाफास गर्नु पर्छ र यस्मा संलग्न जो कोहि भएपनि कडा भन्दा कडा कारवाही गरि पिडितले न्याय पाउनुपर्छ।

  • @ramchandramarahatta2320
    @ramchandramarahatta23202 ай бұрын

    गज्जब बिषय उठाउनु भो ,नेपालमा बीमाको नाममा ठगी छ

  • @ramjilama
    @ramjilama2 ай бұрын

    यो पैसा ब्यापारिहरुले तिर्नु पर्छ र यो भ्रष्टाचारको सबैलाइ छानबिन र कारबाही हुनु पर्छ, यो नितिगत भ्रष्टाचार हो जय नेपाल

  • @basdevbasnet8816
    @basdevbasnet88165 күн бұрын

    भ्रष्टचारिको चिरफार गर्नु भएकोमा बधाई । यी भ्रष्टचारिलाइ गल्फमा जस्तै पचास हजार रियाल घुसमा औला काट्ने एकलाख रियालमा हात काट्ने । पाचलाख रियालमा गर्धन र फाँसिको ब्यबस्था हुनुपर्छ ।

  • @isworikhadka5455
    @isworikhadka5455Ай бұрын

    ट्क बाबु लुटेराहरूको कर्तुत तथ्य बाहिर जनतामा ल्याई दिनु भए कोमा धेरै धेरै धन्यवाद। जताततै जनतालाई दुःख कष्ट मात्र।

  • @starpun2766
    @starpun27662 ай бұрын

    सरकार लाई पनि कारबाही र पैसा बिमा व्यापारीहरूले नै तिर्नुपर्छ

  • @BibekBhattarai-rj5lg
    @BibekBhattarai-rj5lg2 ай бұрын

    भ्रष्टाचार को आँखा खोल्दिनु भएको मा हजुर लाई धन्यवाद नेपाली जनता कहिले सम्म पार्टी बादी हुन्छौ भ्रष्टाचार को कहिले छानबिन हुनु? नेपाल मा सबै चोर मात्रै छन् ।

  • @Pk_Xettry.
    @Pk_Xettry.2 ай бұрын

    हजुर त सरकार मा पुगेर कारबाही जारी गर्नुपर्छ हामि सपोर्ट गर्छौ lll साना youtuber सपोर्ट गरौ 🙏🙏🙏🙏

  • @bipanbipanrai
    @bipanbipanrai2 ай бұрын

    नेपालको नम्बर १ खोज पत्रकार दाजु😍

  • @prakashshrestha304
    @prakashshrestha3042 ай бұрын

    तपाईंको video अत्यन्तै गहकिलो र सत्यतथ्यमा आधारित हुने गर्द्छ । एउटा भिडियो लाखौं सहकारी पीडितहरुले कसरी न्याय पाउन सक्छ्न भन्ने बारे बनाउन हुन हार्दिक अनुरोध छ । अख्तियार , CIB, कानुन मन्त्रालय , राष्ट्र बैंक , सहकारी मन्त्री , सम्बन्धित बिभागहरु लगायत अदालतलाई motivation हुनेगरि सत्यतथ्यले सम्बन्धित कर्मचारीहरु र मन्त्रीहरुलाई समेत सहकारीको गम्भीर समस्या बारे आफ्नो video मा राख्नहुन बिनम्र अनुरोध छ । मेरो छोराले कोरोनाको समयमा गरिएको बीमा रकम आजसम्म पाउन सकेको छैन।

  • @damodarhym3305
    @damodarhym3305Ай бұрын

    पैसा झ्वाम पार्ने हरु लाइ कारवाही होस् र बिमा कम्पनीहरु बाट असुल उपर होस।

  • @punraja
    @punraja2 ай бұрын

    नेपाली आमा को जिउदो छोरो !! आशा अनि भरोसा को दियो !!! Tanka

  • @ashokmagar9948
    @ashokmagar99482 ай бұрын

    नेपाललाई कसरी हुन्छ सक्ने तरिका भ्रष्टाचार हरेक ठाउँमा 😢😢

  • @krishnakedem9357
    @krishnakedem9357Күн бұрын

    खोज पत्रकारिता भनेको यस्तो होला, धन्यवाद भन्नु पर्छ यहाँलाई | ब्रम्हलुट मुर्दावाद !

  • @meroyoutube3802
    @meroyoutube38022 ай бұрын

    दाहाल सरको अनुसन्धान लाई चाहिँ मान्नुपर्छ ।सटिक विश्लेषण!बीमाकाे नाममा भएकाे भ्रष्टाचारकाे चिरफार गरी जनता सामु ल्याएकाेमा टंक सरलाई धन्यवाद

  • @basantkunwar4065
    @basantkunwar40652 ай бұрын

    नेपाल लाइ उल्टा सु्ल्टा घुमाएर नेता तथा व्यापारि हरुले रित्याइसके😢अनि युवाहरु नेपाल मा केहि छैन भनेर विदेश तिर 🥺🥺🥺

  • @manbahadurranamagar8209
    @manbahadurranamagar82092 ай бұрын

    जस्को शक्ति उसैको भक्ती लुट जति सक्छ लुट नेपाली जनता भेडा छ ।

  • @sotantrashah3798
    @sotantrashah37982 ай бұрын

    सटिक विश्लेषण!बीमाकाे नाममा भएकाे भ्रष्टाचारकाे चिरफार गरी जनता सामु ल्याएकाेमा टंक सरलाई धन्यवाद 🙏

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255Ай бұрын

    यो बिमा रकम स्वयम् बिमितलाइ बिमक कम्पनिले नै भुक्तानी गर्नु पर्छ।यसमा सरकारको दायित्व रहदैन।किन कि बिमा शुल्क बिमा कम्पनीहरुले नै असुल गरेको हो नि।

  • @devendralama6935
    @devendralama69352 ай бұрын

    यो रकम काइते व्यापारी र सेटिङ गर्ने हरु को जयज्येथा बाट भुक्तानी गर्नु पर्छ

  • @prabeshrana5611
    @prabeshrana5611Ай бұрын

    धन्यवाद टंका सर म यो सेक्टरमा काम गरिरहेको झांडाई ८ बर्ष जति भो यतिको गहिराईमा मलाई नि थाहा थिएन तपाईको रिसर्च सम्मान जनक छ| तपाईको केही मिनटको वीडियोले धेरै नेपालीहरुलाई सचेत बनाउ छ आशा छ अझै यस्ता वीडियो राखने हून

  • @roshanghimire168
    @roshanghimire1682 ай бұрын

    दुनिया मृत्यु संग लडिरहेको बेला नेपाल मा बिमाका दानब हरुको तान्डब चलिराको थियो।। कहिले सम्म नेपाली हरुले सहेर बस्ने हो।। 😢😢😢😢

  • @yakthungbaThalang5953
    @yakthungbaThalang59532 ай бұрын

    यस्तो ब्राह्मणलुट पर्दाफास गर्नु भएकोेमा धन्यवाद टङ्क सर

  • @romale2134
    @romale21342 ай бұрын

    देश लाई बलात्कार गर्ने बलात्कारी हरु को भलो कहिल्यै हुने छैन लाचार सरकार भ्रष्ट नेत भ्रष्ट कर्मचारी मुर्दावाद| टंक जि तपाईको खबरदारी बुलन्द आवाज यसरी जनता को सामु सधै होस्|

  • @yblanetwork
    @yblanetworkАй бұрын

    राजनीतिक सुदृढीकरण आवश्यक छ नेपालमा। नयाँ पुराना दुबै राजनीतिक जग आजै आउटडेडेड भैसकेको छ।

  • @toyapoudel5331
    @toyapoudel5331Күн бұрын

    भाई टंक तपाईको सबै अनुसन्धनात्मक कार्यक्रम अती मन पर्छ ।तर नेपालका नेताहरुलाई पित्को जती पनि छोएको छैन ।

  • @rajendrasingh977
    @rajendrasingh9772 ай бұрын

    अर्थामत्री जस्तो अहोदामा बस्नेहरु ब्यापारीहरुको सिरानी भित्र देखिनु नै गल्ति हो।

  • @mohanprasadacharya
    @mohanprasadacharya2 ай бұрын

    यसरि नै सधै देश लुटेराहरुको पर्दाफास गर्दै जानुहोला सर ॥ एकदिन तपाईंको नि दिन आउन सक्छ अमेरिकामा बसेर होइन आफ्नै देशलाई सेवा गर्ने अवसर र मौका आउन सक्छ धैर्यता राख्नुहोस् ॥जनताहरु सधै तपाईंको साथमा छन् ॥

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9fАй бұрын

    रकमकाे भुक्तानी ब्यापारी हरु ले ने गर्नु पर्छ र तत्कालीन अर्थमन्त्री र प्रधान मन्त्री लाई सजाय हुनुपर्छ

  • @user-gf3su2lo7f
    @user-gf3su2lo7f2 ай бұрын

    सब भ्रस्ट्राचारी लाई जेल कोच्नै पर्छ 🧟

  • @rajendraoli3755
    @rajendraoli37552 ай бұрын

    बिमा को लागि रकम उठाउने साहुले तिर्नुपर्छ

  • @yukeshnepal2050
    @yukeshnepal20502 ай бұрын

    जबर्जस्ति कोरोनाको बीमा गराउने बीमा कम्पनी र नेपाल सरकार दुई पक्षकै बदमासी देखिन्छ। पहिला बीमा गर्न नहुने गरियो गरे पछी भुक्तानी गर्नु पर्ने गरिएन र सरकारलाई देखाईयो अब सरकारले भुक्तानी गर्ने हो भने गर्नु पर्छ यदि हैन भने बीमा कम्पनीबाट असुल गर्दिनु पर्छ। अन्त्यमा अदालतमा मुद्दा पर्यो उसले पनि फैसला गरिदिएन अदालत पनि बदमासी भयो। जनताको पैसा झ्वाम अनि गित गाउदै हिड्छन लाज नमानी नेता तथा तिनका सभ्य भाषामा भन्नु पर्दा झोले शुसासन र कानुनी राज्यको। अब मिडिया देशको चौथो अङ्गले यो विषयमा सरोकारवालाहरु सग बहस, छलफल र उनीहरूको कालो कर्तुतलाई उदाङ्गो पार्न आट गर्दैनन् !

  • @MobirPun
    @MobirPun2 ай бұрын

    यो योजना बनाउने लाई कार्वाही हुनुपर्छ ।

  • @himalpun2546
    @himalpun25462 ай бұрын

    यो बीमाको रकम जो प्रीमियम उठाएर खाने व्यापारीले नै तिर्नु पर्छ

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.20242 ай бұрын

    देश पुरै सेटिङ मै चलेको छ। काङ्ग्रेस, एमाले, माओवादीको बिश्वास गर्दा देश कंगाल भो। अब झन नयाँ पार्टिको पनि मिलोमतो हुने पक्का पक्की देखिन्छ। देश रहे हामी रहने त हो🤔

  • @surendrakhanal7511
    @surendrakhanal75112 ай бұрын

    बिमा कम्पनीले नै तिर्नुपर्छ

  • @diwashrai433
    @diwashrai4332 ай бұрын

    दाजु नेपालको ईतिहास हरुको बारेमा पनी भिडीयो हरु बनाऊनु होसन🙏🏻🙏🏻, हजुरको रिसर्च र फ्याक्ट हरु ऐक दमै निस्पक्ष्य हुन्छ ।

  • @premrijal5596
    @premrijal55962 ай бұрын

    जे हुन्छ नेपाल मै हुन्छ सर

  • @user-zj8vk3ho5i
    @user-zj8vk3ho5i2 ай бұрын

    यी डाका हरुले देश खोक्रो बनाए 😢😢😢

  • @Nirmal3Meche8-or2dr
    @Nirmal3Meche8-or2dr2 ай бұрын

    याे चाेर लुटेराहरूलाई तुरून्तई कार्यबाहि हाेस

  • @sharadakumarregmi9816
    @sharadakumarregmi98162 ай бұрын

    बिमा लापरबाहीको पर्दा फास गरिदिनुभयकोमा धन्यवाद, टंक सर

  • @anita3107
    @anita31072 ай бұрын

    धन्यवाद सर बिमा कम्पनीहरूको कालो कर्तुत बाहिर ल्याउनु भएकोमा ।यो बिमाको रकम नाफा खाने व्यापारीहरूले नै तिर्नुपर्दछ ।

  • @bharatkhatri4979
    @bharatkhatri49792 ай бұрын

    Tanka sir ko सबै रिपोर्ट यठार्त हुन्छ त्यसैले सबै हेर्दछु।

  • @minbdrdurlungtamusamaj5110
    @minbdrdurlungtamusamaj51102 ай бұрын

    अति राम्रो अनुसन्धान

  • @shyamshrestha4491
    @shyamshrestha44912 ай бұрын

    अनुसन्धान गरि जनता काे अांखा खाेलिदिनु भएकाे मा धन्यबाद छ र साे बिमा रकम जनताकै पसिना हाे पिचास केपि वलि र खतिवडा ले ब्यापरिलाई पाेसेर अाफुहरु मिलेर कमिसन ढकार अाउन्जेल खाएका हुन र केही कमिसन भागबन्डा गरेकै कारण सम्बन्धित निकाय पनि चुप छन् तिनिहरु लाई हार्दिक श्रद्धाञ्जली छ । तर टंक दाहाल जि लाई छड्के सलाम छ।

  • @santogreet
    @santogreetАй бұрын

    तपाईं नेपालको प्रधानमन्त्री बन्नु पर्छ अब

  • @user-pq4co8qw3y
    @user-pq4co8qw3y2 ай бұрын

    तपाईं को सबै भिडियो सत्यमा आधारित हुन्छ

  • @frensunny
    @frensunny2 ай бұрын

    जे गर्दै हुनुहुन्छ सहि गर्दै हुनुहुन्छ । नि: सन्देह । धन्यबाद

  • @sushil7567
    @sushil75672 ай бұрын

    ❤❤जय नेपाल जय समाचार प्रसारक हजुरलाई ❤❤❤❤❤❤❤❤❤❤❤गणतन्त्र सङ्घीय नेपालीलाई कालहो

  • @surajrawal7008
    @surajrawal700811 күн бұрын

    हामी पनि समाचार सुन्नी मात्र हो सर खाली अम्रिका बाट आएको समाचार मात्र सुन्नी बानी पार्‍यो धन्यवाद सर लाइ

  • @madangyawali1996
    @madangyawali19962 ай бұрын

    अन्तरास्ट्रिय बिमा नियम अनुसार बिमा गर्ने बिमा कम्पनी ले सम्पुर्ण रकम भुक्तान गर्नुपर्छ

  • @bhushanshrestha2732
    @bhushanshrestha2732Ай бұрын

    सहि बिश्लेशन । आज बैंक फाइनान्स अरु को मिहेनत र पछिना को फल खाने ब्यबसाय हो भन्छु । तर बिमा ब्याबसाय आज चील आयो भनेर माथी आकाश हेर्न लगाइ भुइ को कुखुरा चोरेर खाने स्याल को बुद्धि भएको छ ।

  • @upendrakhatri1590
    @upendrakhatri15902 ай бұрын

    हृदय देखि धन्यवाद सर यस्ता कुरा कति छ्न कति चोर हरुका अझै यस्तै सरल भासामा हामिजस्ता लाई बुझ्ने गरि आरु कर्तुत हरु नि प्रदाफास गर्नु होला

  • @bashuchalise1727
    @bashuchalise17272 ай бұрын

    ब्यापारीलाई मुनाफा खानेगरी गरेकाे रसकारले किन निर्णय गर्छ भने, व्यापारीबाट कमिसन खाने तरिका हाे । त्यसाेगरी मिलेर खाँदा आफू फसिदैन । खानपनि पाइयाे, याे मिलाेमताे मा भएकाे भ्रष्टाचार हाे । सबैलाई कारबाही हुनुपर्छ र भएकाे खर्चकाे साेधभर्ना तिनीहरुबाटै असुल गर्नुपर्छ । याे बिमामा व्यापारी र सरकार दुबै अयाेग्य भएकाे देखपन्छ । याे रकम दुबै पक्षकाे आफ्नाे स्वामित्वकाे घैघराना बाट तिर्नुपर्छ ।

  • @raikeera69
    @raikeera692 ай бұрын

    धन्यवाद टंक जी ! 👏👏👏 यस्तै-यस्तै.. भ्रष्टाचारको अन्य file हरु पनि खोलेर-खोतलेर आम-जनतालाई सजक गर्दै जानु होला !

  • @narayanpaudel5378
    @narayanpaudel53782 ай бұрын

    धन्यवाद ।सत्यता मात्र रहोस् यु टुवमा ।

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d2 ай бұрын

    good job टँक सर जस्ले माहामारीको बेला बिमा नहुने नियम हुँदा हुँदै बिमा गर्ने नियम ल्याको हो उसैले तिर्नुपर्छ

  • @rajeshdeuba7996
    @rajeshdeuba79962 ай бұрын

    एक जना इन्स्योरेन्स को staff लाई नि कोरना लागेछ र निको भयेसी 1 लाख पाइन। पैसा खर्च हुन्छ भनेर तुरुन्त छड्के तिलहरि किनीछन।कसैलाई तेस्तो नि।नीति बनाउने,कार्यान्वयन गराउने सबै महान छन।नेपाल मा।।।

  • @shalkafle4634
    @shalkafle46342 ай бұрын

    धन्यवाद टंक सर, हजुर को जस्तो खोज बिस्लेशण आजसंम देखेको छैन ।

  • @shankalpakham4781
    @shankalpakham47812 ай бұрын

    नेपाली जनताको नियत ठिक नभएपछि नेता कसरी राम्रो बन्न सक्ला र???त्यही भएर जनता सच्चिनुपर्छ बल्ल देश अगाडि बढ्छ।

  • @gorkhali3875
    @gorkhali38752 ай бұрын

    टंक सर को खोज को लागी नतमस्तक नै भए ।तत्कात को परिस्थिति मौकामा चौका हान्ने हरु को चलखेल अति नै भएको थियो भनेर साध्ये थिएन अबसर न हो ब्यापारीको उद्देश्य नापा नै हो ।तैतै तत्कालीन अर्थमन्त्रीलगायत का टिमले यसबिसयमा जानकार नितीगत भस्टचारी गरेकै हो।

  • @rameshtamang601
    @rameshtamang6012 ай бұрын

    धन्नेवाद पर्दाफास गर्नुभएको मा।

  • @bikalbakharelofficial
    @bikalbakharelofficial2 ай бұрын

    त्यो बेला को अर्थमन्त्री, प्रधानमन्त्री लगायत देशका टाउकेहरुको गलती हो यो। किनभने नीति प्रस्तावित हुनु देखि व्यवहारमा ओर्लिनु सम्म भएको ढिलाइ होस या उक्त पदभार ग्रहण गर्नका लागि जिम्मेवार व्यक्ति सम्म कोही पनि उक्त दोष रहित छैनन्।

  • @surajadhikari2640
    @surajadhikari26402 ай бұрын

    टंक सर ! नेपाल का सरकारी अस्पताल हरुले बर्ष भरी बिरामी र स्वास्थ कर्मी लाई चाहिने सामाग्री नकिनेर बजेट जोगाएर राख्छ्न , जब आर्थिक बर्ष को अन्तिम महिना जेठ असार आउँछ तब राता रात कोटेशन मगाएर बजार मुल्य भन्दा सात दोब्बर बढिमा सामान किनेर बजेट सिध्याइन्छ ! नाम चलेका ४/५ वटा अस्पताल को जेठ र असार महिनाको खरिद बिल र बजार मूल्य तुलना गरेर एउटा भिडियो बनाउनुस न ।।

  • @manilimbu3864
    @manilimbu38642 ай бұрын

    सरकार मा सक्षम मान्छे छैनन्, छन् त सिर्फ़ भ्रष्टाचार गर्नमा मात्र। त्यसैले जे गरेपनि ब्यपारी भनाउँदा चोर र तस्कर हरूका कठपुतली मात्र हुन्छन् यि सबै यस्तैका परिणाम हुन।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x2 ай бұрын

    सहि समाचार आयो सर

  • @sanjayshrestha8737
    @sanjayshrestha873722 күн бұрын

    यदि मानिसको सोच विचारै ठिक भएन भने कसरी उन्नति हुन्छ त देशको मान्छेको विचार

  • @Formemories...
    @Formemories...2 ай бұрын

    जस्ले प्रीमियम बापतको पैसा उठाएको छ उसैले भुक्तानी दिनुपर्छ।।।

  • @damodardhodari3296
    @damodardhodari3296Ай бұрын

    सत्य तथ्य बिश्लेषण गर्नूभएकाेमा टंङ्क सर हजुर्लाइ सलाम छ

  • @sushil7567
    @sushil75672 ай бұрын

    चोरसबै छन गणतन्त्र सङ्घीय माहाचोर ईनबाटनीतीहोभने यातनादाईतोसहीत असुल उपरहोस

  • @Nirmal3Meche8-or2dr
    @Nirmal3Meche8-or2dr2 ай бұрын

    नेपाली जनता किन्न यस्तो बिषयमा निरीह भएर बस्छ

  • @sarojkoirala9014
    @sarojkoirala90142 ай бұрын

    यस्ता ब्यापारि नेता ज्यु ,बडा लाइ मात्र पोस्ने सिधा लाइ सोस्ने।

  • @roshanghimire168
    @roshanghimire1682 ай бұрын

    राज्य भनौ या सिंहासन मा बिराज मान भएका दानब हरुकै सेटिङ मा यो बिमारुपी दानबिय तन्डब चलेको थियो।। तर नेपाली नागरिक ले कहिलै बुझेनन ।। सर्बसाधारण लाइ मृत्युु को डर देखाइ देखाइ गाउ गाउ का निरिह नागरिक संग बाट 100 रुपिया सम्म पनि नछोडि लुटियो।। लाज सरम धर्म पाप को सम्म हेक्का नरहेको हाम्रो समाज ।।

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c2 ай бұрын

    नेपालका चौथो अङ्ग भनिने सञ्चार माध्यमहरू आफूलाई लिलामीमा चढाएर सत्य तथ्य ल्याउनुको सट्टा कमाउ धन्दामा लागिहाले, नीरिह नेपालीको बोल्ने कोही थिएन, तपाईं आउनुभएको छ, शुभकामना 🪔 तर डर लाग्छ तपाईँलाई कसैको आँखा पो लाग्ने हो कि🤔

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari95554 күн бұрын

    Dhanayabad Tanka jyu uchit janakari ko lagi. Jhut Lut phut setting le Nepal dhosta banayeka chhan.

  • @bishnuthapamagar4396
    @bishnuthapamagar43962 ай бұрын

    विषय एक्दमै ठिक छ तर पाेष्टर डिजाईनमा जहिले पनि केपी वाेलीकाे राख्नुकाे पछाडी संसय राख्ने ठाउँ धेरै देखिन्छ। याे भन्दा अघि स्काउटकाे जग्गामा नेपाली काङ्ग्रेसकाे दिपक बाेहाेराकाे नाम अख्तियारमा गएर शिलवन्दी भयाे तर त्यसमा दिपक वाेहाेराकाे फाेटाे नराखी केपी वाेलीकाे राखेकाे थियाे। यस्तै अन्य काण्डहरुमा कतैबाट उजुरी नपर्दा पनि लगातार फाेटाे राख्नु अदृष्य शक्तिकाे अनुदानमा यस्ता भिडियाे कन्टेट बनाएकाे हाे भन्दा अतायुक्ति नहाेला भन्ने प्रमाणित गराउन सकिन्छ।

  • @kishorthada1126
    @kishorthada1126Ай бұрын

    मेरो पनि बिमा थिए सर तर पाउछु भनेको थीए तर आज पुन नेपाल सरकारलाई ब्यउतिएको छ

  • @MrJiwan430
    @MrJiwan4302 ай бұрын

    देश धोस्त छ 😢

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ipАй бұрын

    100%बीमा कम्पनीले तिर्नु पर्छ।

Келесі