बिहान ७ बजेको कान्तिपुर समाचार, ३१ वैशाख २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, ३१ वैशाख २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै / सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई शुक्रबारसम्म विश्वासको मत लिनै पर्ने बाध्यता / मधेशको नेतृत्व लिने एमालेको दाउ ।
* त्रिभुवन विश्वविद्यालको अतिक्रमित जग्गा तत्काल फिर्ता गर्न संसदीय समितिको निर्देशन / राजनीतिक पहुँच छुटाउन नसक्ने भन्दै छानबिन समिति बनाइदिन सरकारसँग त्रिविको हारगुहार ।
* खडेरीले पानीका मुहान सुक्दै गएपछि जुम्ला सदरमुकाम खलंगामा खानेपानीको चरम अभाव/ सदरमुकामवासी तीला नदीको दूषित पानी प्रयोग गर्न बाध्य ।
* भारतमा १० प्रदेशका ९६ सिटमा आज चौथो चरणको मतदान हुँदै / समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, अभिनेता शत्रुघ्न सिन्हादेखि क्रिकेटर युसुफ पठानसम्म मैदानमा ।
* म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा / उपाधिको छिनोफानो लिगका अन्तिम खेलबाट हुने ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 7

  • @krishnathapa2112
    @krishnathapa211224 күн бұрын

    Good news

  • @keshavkandel1526
    @keshavkandel152624 күн бұрын

    ❤❤❤❤❤❤

  • @SekharYadav-hq7uk
    @SekharYadav-hq7uk24 күн бұрын

    Okay

  • @keshavkandel1526
    @keshavkandel152624 күн бұрын

    Satya ra tathya samachar aairahos!!

  • @RamLal-yt1wm
    @RamLal-yt1wm24 күн бұрын

    तर कस्ले जाेखिम उठाउला कि न कि सर्कार 9 महिने भनिन्छ। स्थिर सरकार भए पाे अडान लिन सक्छ। जति उपद्राे गरेका छन् आआफ्ना दलबाट संरक्षण पाएरै गरेका छन्। त्याे हिजाे थियाे आज छ भाेली हुने पनि त्यहि ।आलाेपाले त हाे नि!

  • @mahesh-ho8kh
    @mahesh-ho8kh24 күн бұрын

    चोर कान्तिपुर लाई साहु कैलाश सिरियाको नागरिकताको समाचार खै

Келесі