बिहान ७ बजेको कान्तिपुर समाचार, १० जेठ २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, १० जेठ २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* सरकार र प्रतिपक्षीबीच दूरी बढ्दो/ कांग्रसले ठूलो मूल्य चुकाउनुपर्ने प्रधानमन्त्री दाहालको चेतावनी/ सहकारीका दोषीलाई जोगाउन सरकारी संयन्त्र दुरुपयोग गरिएको कांग्रेसको दाबी ।
* नीति तथा कार्यक्रममा पुरानै योजना दोहोर्‍याइएकोमा विज्ञहरुको असन्तुष्टि/यसैका आधारमा बजेट बनाइए अर्थतन्त्रमा देखिएका समस्या समाधान नहुने दाबी ।
* सिरहाको खोरियामा बस्ती बसेको २७ वर्षमा पनि पुगेन राज्यको नजर/ चुनावमा भोट माग्नेले खानेपानी र बिजुली पुर्याउनै सकेनन् / विद्यालय टाढा हुँदा बालबालिकालाई समस्या ।
* गाजामा युद्ध अपराध गरेको आरोपमा इजरायली प्रधानमन्त्री र हमासका नेताविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायर/ तत्काल पक्राउ पुर्जी जारी गर्न माग ।
* इटालियन सिरी आ मा युभेन्टस र बोलोग्नाबीच ३-३ गोलको बराबरी/ आठ मिनेटमा तीन गोलसहित पुनरागमन गरेको युभेन्टस लिगको चौथो स्थानमा ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 38

  • @sarojkhanal8239
    @sarojkhanal823927 күн бұрын

    मेरा सम्पूर्ण सच्चा राष्ट्रप्रेमी देशबासीहरुलाइ यो chanel लाई unsubscribe साथै report गर्न हार्दिक अनुरोध गर्दछु। धन्यवाद

  • @kajiratna2370
    @kajiratna237027 күн бұрын

    कैलाश सिरहियालाई कडा कारबाही हुनु पर्छ यो कान्तिपुर मीडिया बन्द गर्नु पर्छ

  • @dhrubaadhikari1620
    @dhrubaadhikari162027 күн бұрын

    Yo kantipur chanel Aajabata banda garne ghoshana garda xu

  • @bishnubabitakhatri
    @bishnubabitakhatri27 күн бұрын

    यो पत्रिकाको सम्पादन कार्य रोक्न उपयोगी छ यो अफबाह फैलाउने च्यानल हो यो बन्द हुनैपर्छ।

  • @dhanbudhathoki4095
    @dhanbudhathoki409527 күн бұрын

    Rabi jindabad

  • @kiransong0186
    @kiransong018627 күн бұрын

    Kantipur sakina Lago hai

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv27 күн бұрын

    धन्यवाद रबि सर 🙏🙏🙏 अब यो धोतिको छोराको पनि फाएल खोल्नुस् रबि सर ।

  • @Zhandu-Gamer
    @Zhandu-Gamer27 күн бұрын

    अनि उसलाई कानुन लाग्दैन ।रवि ठीक छन् । हैन विश्लेषक पनि बेचिएका छन् है।

  • @DharmaGurung-sw9wy
    @DharmaGurung-sw9wy27 күн бұрын

    अदालतको आदेश नमान्ने भन्या! खाली रबि रबि किन?

  • @suzanrayee9997
    @suzanrayee999727 күн бұрын

    कान्तिपुरको साहुजी प्रेस हो र?कसरी प्रेस स्वतन्त्रता हनन भो?लाज लाग्दैन कान्तिपुरका पत्रुकारहरुलाई।पत्रकारको धर्म र नैतिकता नबिर्स है फेरि देश बाट खेदाउनु पर्ला

  • @laynesims8724

    @laynesims8724

    27 күн бұрын

    sahi kuro.. lakhetnu parxa yo chor haru lai

  • @jagangurung8474
    @jagangurung847427 күн бұрын

    Kantipure le Jhuth kua bulera Janta lai Vram Failiraheko xa 👇👇

  • @laynesims8724
    @laynesims872427 күн бұрын

    लाज लाग्दैन कान्तिपुरका पत्रुकारहरुलाई पत्रकारको धर्म र नैतिकता नबिर्स है फेरि देश बाट खेदाउछ... Yo Channel लाई Unsubscribe साथै Report गर्न हार्दिक अनुरोध गर्दछु सम्पूर्ण सच्चा राष्ट्रप्रेमी देशबासीहरुलाइ!

  • @bikashgurung2475
    @bikashgurung247527 күн бұрын

    जय घण्टी 🔔 काम छैन यस्ता कान्तिपुर मिडिया

  • @suchanabasnet7139
    @suchanabasnet713927 күн бұрын

    Good rabi sir

  • @AngLama-sg3sc
    @AngLama-sg3sc27 күн бұрын

    Fake news 😂😂😂😂

  • @tirthagurung4180
    @tirthagurung418027 күн бұрын

    Good luck rabi sir ❤

  • @user-zr6tg7hv1k
    @user-zr6tg7hv1k27 күн бұрын

    waiwaat kantipur murdabaad

  • @sushiladhikari9417
    @sushiladhikari941727 күн бұрын

    Natak ho sap knntipur ko

  • @user-ck7wc9hq5e
    @user-ck7wc9hq5e27 күн бұрын

    Good job Ravi sir..

  • @bhimbthami2053
    @bhimbthami205327 күн бұрын

    Good rabi sie

  • @tirthagurung4180
    @tirthagurung418027 күн бұрын

    Vhastachari news kantipur rip

  • @Sureshbohara108
    @Sureshbohara10827 күн бұрын

    Rabi sir is king.🎉🎉🎉❤❤

  • @laxmantimilsina8796
    @laxmantimilsina879627 күн бұрын

    मैले ता आज देखि कान्तिपुर लाई Unsubscribe गरे ।

  • @laynesims8724

    @laynesims8724

    27 күн бұрын

    Yo Channel लाई Unsubscribe साथै Report गर्न हार्दिक अनुरोध गर्दछु सम्पूर्ण सच्चा राष्ट्रप्रेमी देशबासीहरुलाइ!

  • @pravasaud
    @pravasaud27 күн бұрын

    सिरोया को हजुरबुबा नागरिता कुन देश छ

  • @yubrajtiwari3580
    @yubrajtiwari358027 күн бұрын

    Rip kantipr

  • @user-nw9yp3oy9p
    @user-nw9yp3oy9p27 күн бұрын

    कतिसम्म झुट हो यो

  • @kiransong0186
    @kiransong018627 күн бұрын

    सर्व साधरणको चै मनसाय बज्नु पर्छ है

  • @rabinrabin3882
    @rabinrabin388227 күн бұрын

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪💪💪💪💪💪

  • @devpradhan9807
    @devpradhan980727 күн бұрын

    Yo sab sampadakhau patrukar haru bidesiko agent haruho

  • @anandshrestha586
    @anandshrestha58627 күн бұрын

    talab ta pako xau ni nani haru?

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur137827 күн бұрын

    Jhut Ko kheti

  • @user-zr6tg7hv1k
    @user-zr6tg7hv1k27 күн бұрын

    मैले ता आज देखि कान्तिपुर लाई Unsubscribe ग

  • @anandshrestha586
    @anandshrestha58627 күн бұрын

    Tero bau gayo vhai!!!

  • @user-cc6gy6br4l
    @user-cc6gy6br4l27 күн бұрын

    hawa

  • @aansinghkunwar
    @aansinghkunwar27 күн бұрын

    Good rabi sir

Келесі