FULL: Rabi Lamichhane support of Prime Minister Prachanda in Parliament & Ramesh Lekhak questions
After Prachanda gave a statement to support his home minister Rabi Lamichhane, Nepali Congress MP Ramesh Lekhak questioned his logic. Full statements of the prime minister and Lekhak.
00:00 Introduction
00:43 Nepali Congress demand
02:21 Kantipur TV interview
04:44 Rabi Lamichhane response
06:56 FULL Prachanda statement
13:58 Question
14:30 Ramesh Lekhak statement
#rabilamichhane #anandnepal #prachanda
Пікірлер: 365
आफ्नै नैतिकता नहुनेले अरुकाे नैतिकताकाे आधारमा राजिनामा माग्नु उपयुक्त हुदैन । कारण आफ्नाे कालाे कर्तुत बाहिर आउँछ भनेर रबिसँग डराएकाछन्
Thank you pm jiu we support to rabi! 👏👏
सहि र सत्य बाेलेकाे मा धन्यबाद प्रम पच्न्ड ,ई डाका हरु अाफु सत्तामा हुदा राम्राे अाफु बाहिर हुदा अनि रबि जस्ताे असल याेगय गिर्यमन्त्रि हटाउन अाफ्नु अपराध लुकाउन मात्र
राजनेता हो राजनैतिक खेलिरहेको छ प्रचण्ड
प्रधान मन्त्री दाहाललाई धन्यवाद सहि बोल्नु भयो बिना कारण आरोप प्रत्यारोप लगाउन हुने लाई छोड्नुहुँदैन काँग्रेस मुर्दावाद
@arpangamingyt7380
2 ай бұрын
Nepali bhajan 0
नेपाली काङ्ग्रेस रवि लामिछानेको सानो कुरामा तिमीहरु यति पछाडि परिरहेको छ अनि शेरबहादुर देउपाको बुढीको किन तिमीहरु पछि पर्दैन भुटानी शरणार्थी काण्ड सुन काण्ड के के काण्ड छ तिमीहरु किन बोल्दैन कि तिमीहरुलाई डर लागेको छ तिनीहरु जेलमा जान्छ भनेर
कैले काहिँ त राम्रो बुद्धि पनि आउदो रहेछ धन्य होस प्रम प्रचण्ड ज्यु , जय रबि सर जय घण्टी
@himansusharma5012
3 ай бұрын
😅😅😅😅😅😅 Sarai hasayeu ,ho hami yestai soch rakhchau, chadai nai emotional fool hunchau tessile yo Desh ka neta haru le hamro feeling Ani future sanga kheli raheka chan .
@informationalfriend3998
3 ай бұрын
त्यही त म भन्छु नि तिमीहरूमा पनि पुरानो नेताहरूमा भन्दा एक शब्दको पनि फरक छैन हुँदा हुँदा तिमीहरूको अन्धभक्ति कहाँसम्म पुग्यो भने प्रचण्डको तिमीहरुले प्रशंसा गर्ने धिकार जिउँदो लासहरूलाई😊
@prayatnabhandari8376
3 ай бұрын
😂😂 aaile Rabi lamichhane le prachandey lai support garena vane thau ko thau arko meeting ma Rabi ko against ma bolchha pakka hoo. Buddhi aako chhaina tiniharuko😢
@ChandraChanda-rx6xw
3 ай бұрын
@@himansusharma5012😊😊😊😊😊😊
@LaxmiBastakoti-fd6ry
3 ай бұрын
@@himansusharma5012p,±!
काँङ्रेशका दिन अफ्ठ्यारा आए, विचरा देउवा दाइ, माछो माछो भ्यागुत्तो भयो😭😭😭😭😭😭😭😭😭😭
रबि सर जिन्दाबाद
प्रचण्ड रवि हाइहाइ
सिद्दियों कालो कांग्रेस . पहिला यसलाई vote हालेको थिय . यहिले यो हात देखता पनी रिस उठछ्
@netramagar1113
3 ай бұрын
😂😂😂😂कडा
@ShambhuKumarThapa
3 ай бұрын
मैले त पाटि नै त्यगिदिए
कुनै पत्रकारले धेरै वा थोरै कसैको रकम लियर झुठो पर्चार गरेकै भरमा आम नेपाली जनताका भोट लिएर सदनमा बहुमुल्य समय खेर फाल्नेलाई अब सबै जनताहरुले अवस्य चिन्नेछन । यस्ता नेता भनाउदाहरुलाई रबीलेमात्रै होईन सम्पुर्ण नेपाली जनताहरुले मुखमा थुक्नु र देशनिकाला गर्नु पर्छ । यस्तै बदमासहरुले गर्दा हाम्रो देशको उन्नती पर्गती हुननसकेको हो भन्दा फरक नपर्ला ।
अब आरजु को पनि खैरेत छैन।
आफ्नो कालो कर्तुत लुकाउन नेपाली काङ्ग्रेसले रबी सरको राजिनामा मागेको हो
Jaya Rabi sir 🙏♥️🇳🇵
14 मिनेट 27 सेकेन्ड पछि हेरिएन भिडियो 🙏🇳🇵
Good job Rabi💪💪🔥🔥🔥
Mntri jyu badhai chha hajurlai
प्रचन्डलाई धन्यवाद रविलाइ गृहमंत्री दिएकोमा। तर यिनिहरु रविको राजिनामा मागेको होइन डराएर भ्रष्टाचारी को सातो गएकोहो डराउनु पर्दैन भ्रश्टाचार भए भ्रष्टाचारकै बिरुद्धमा रहने थिएनन।
Clearly!! Congress darayekoo chaa! Afu pakrau hunchuu vanera..yo sap ko kanda nikalera thuna halnu parxaa
Good judgement ,
Go a head rabi dai❤❤❤❤❤
प्रधानमन्त्रि ज्यु रबिसरको बारेमा Good
होईन! आफुलाई सबै भन्दा जेठो अनि अनुभबी राजनैतिक पार्टिका दिग्गज नेता हरुले थाहा नपाएको होकि !थाहा नपाए जस्तो गरेको हो! भन्नै सकिएन!अनुसन्धान गर्ने काम कस्को हो? अधार नै नभएको कुरामा कसरी पक्राउ गर्ने सक्छ?
अपराधका आरोपी स्वयम् छानविन गर्ने निकायको प्रमुख गृहमन्त्री हुँदा पनि उसको समर्थनमै बोल्नेहरू झोले होइनन् रे सचेत नागरिक हुन् रे तर सही कुरा उठाइरहँदा पनि अरु पार्टीले उठाएका कुराको समर्थन गरे ती गोरु हुने , झोले हुने ! हे प्रभु !
God bless you Ravi dai
Good job pm prachand . good luck rabi sir🙏🙏🙏🌺🌺🌺
मन्त्री यसरि काम गरिसाेस जरहजुर धनबाद🙏🙏🇳🇵🇳🇵👍️
नेपाली कांग्रेसको ग्राफ बढ्नुमा प्रचण्ड र माकुने हरुको गठबन्धन चुनाब थियो आफ्ना भाउजू र दाजु सम्म छानबिन को हात पुग्छ भन्ने डर र त्रासको रोईलो हो तर रबि लामिछानेले यिनी हरुको धोती फुस्काई दिने प्रबल छ,,!!
Jai hoooo ravi sir hajur ko serma hamro vhgwn ko aaser bat hat sat hununx 🙏 Nepal 🇳🇵 aama 🙏 🇳🇵 bhumi 🇳🇵
Thank you pm
Good job
२००७ सालदेखि सुरुवात गरेको सहकारी चलाई आइरहेको नेपाली कांग्रेसले सहकारी ठगहरुलाई कारबाही नगर्ने कारण किन हो अहिले किन गर्नुपरेको छ
Good new
Good Rbij
तिम्रो ठुलो स्वरले रबिले राजिनामा दिनु पर्ने ,रबिको सट्टा तिमी नै देउन राजिनामा ,यी खैरे सामसद नहुदा पनि देश चलेको थियोे ।
❤ SALUTE TO PRACHANDA SIR 🎉🎉 BOLD DECISION BY NEPAL'S P.M. 👏
👏👏👏
रबी को जय।
अव फाएल एक एक गरि खोल्न जरुरी छ
very good manrtai ju 👍️👍️👍️
Jaya ghanti all team ❤
किन भुक्नु भएकोहजुरहरू , भाउजुको माया लागेर हो कि ?
Good news thank you parchand jiu
Jaye rabi dai🎉🎉🎉❤ jaye ghanti 🎉
धन्यबाद प्रचण्ड सर लाइ
बचत कर्ता हरुले त संचालक लाई उजुरी गर्नु पर्ने होइन र संचालक ले कता कता पैसा लगानी गरेको छ भनेर हेर्ने काम बचत कर्ता को हो र
सरकारसफाल पारने नै गिया मन्त्रि हुन काम गरेर दुईकराेड पचासलाख जन्ताकाे मनजिन सुरू गरिसकेकाछन देश अबसिममा चचलछ भटचारि मानव तसकरिकाे भागभाग भएकाेछ अझै माहा भटचारि कालाेङरेस चैरासि मासकिन्छ लेखेर राखनुस नसुदरे
स्याङ्जा
नेपाली कांग्रेसका सबै गोरु हुन की क्या हो ,,/,?
रबिलमशानेतपाइले ❤मेराेतलपदिनुहाेश ❤बरदामानकाल काेमानछे ❤
Jai Rabi Sir Hjr ko boli ra Kaam ekai xa.Salam xa Hjr lai . Har sachcha Nepali Nagarik xan hjr ko satha ma jai Nepal.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay ghanti
God bless you Rabi sir
Good jay ghanti
सम्माननीय रबी सर कुनै पनी हालत मा राजीनामा नदीनु ढक्कले देसदर्ोही भर्सटचारी र र झोले साला हरुको भस्म खरानी बनाएर देस चलाउनु हुन अनुरोध छ
रवि रवि रवि रवि रवि रवि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Prachnda sar dhnyae bad🙏💐💐
यकदम सहि praधान मन्त्रि ज्यु ले बाेल्नु भयाे भन्य बाद
धेरई रामरो बोलनू भो पीएम जु
Absolutely good, The imagination is the workshop of the mind, in which is fashioned every idea plan ,and mental picture with which the salesman creates desire in the mind of his prospective buyers. ❤❤🎉🎉😂
Jay rabi ghanti
india ko varaute cangress congress top 1 bharastachari
प्रचण्ड जि ले राबी जि लै बचाउनु भएको होइन आफैँ लाई बचाउनु भएको हो त्यो कुरा जनता ले राम्रो सङ बुझे को छ
@RupaBhandari520
3 ай бұрын
Aafno duno nsojai Ka aru KO sojaulan k😂
Good luck rabi sir 🔔 🔔 🔔 🙏 🙏 🙏
Jay rabi dai
Supar
Good prachand ✊🏿✊🏿✊🏿✊🏿✊🏿✊🏿
अब प्रचन्ड जिले यसैभयनभनि उथल पथल गर्नै आबस्यकछहै प्रचंन्ड फेरि अर्काे सरकारमापनि पुनप्रधानमन्त्रि हुनुपर्नेछ ८१मापनिजय प्रचंन्ड कंमरेड् जिन्दाबाद सुभकामनाछ
Dhanyabad pm ju
Good rabi sar
parchanda सर ले भनेको सहि हो
Jay rabiji
Good rabie
अब हजुर को कालो कर्तुत थाहा हुँदै छ गिरि जि
Haitt Yesta soch vayeka Neta haru Nasakinjel Kam garna Nadine vaye
Good prachanda pm
धर्म युध❤❤
कांग्रेस सरकारमा हुँदा पनि गृहमन्त्री उसको पार्टीका थिएनन् । रवि लामिछाने निर्दोष छन् भने जसरी पनि स्वार्थ बाझिने गरी गृहमन्त्री नै किन बन्नुपरेको हो त ?
काम गर्ने लाई काम गर्न देउ न खाली कुर्सी मात्र कति को लोभ
Kehi thaha xaena ravi dai jindabaad.❤❤❤❤
Good luck Rabi dai
रविको राजिनामा माग्ने सवै भ्रष्टाचारीहुनुपर्छ वा उनिहरुका नातेदार भ्रष्टाचारहुनु पर्छ ।फस्नेडरले रविको खेदो गर्दैछन बुझौं।
Thank you pm ju
चोरको खुट्टा काट् भन्दा खुट्टा हटाए जस्तै ब्यबहार र बोली अायाे एकचोटी हेराैन त कस्तो काम गर्छ कामै नगरी पहिलानै डराउनुकाे कारण दालमा कुज काला हे
२०४८ साल देखिनै अपराधि नै अपराधि दलदले कार्यकारी सरकारहरूको चरित्र चित्रण भएको छ । अझ विदेशीको भरियाहरूले देशले थेगनै नसक्जे समानुपातकि संघियता ले झन झन राजनैतपक अस्थिरता र लुटतन्त्र ले बढुवा पाएको छ ।देशमा कडा शुसासन कहिलै?
जय घणटी जय रबी।
God news
Shiv sikhar sahakari ko Baarema pani bolna Yo sahakari ko bhanda 15 guna badhi rakam hinamina bhako chha?
कलिजनमा❤❤❤❤
Good 👍 PM jiu
स माननीय प्रधान मनत्रिजि्युकोबुझाइ सहिछ
कस्तो खाले राज्निती हो नेपालको जहिले नेता नेता बिबाद अनि देश बनाउने कहिले काक्रेशले गर्न खोजेको के हो नाम मात्रै हो बिबाद खास कुरा कुनै कुरा आफुले नपाउदा को परिनाम मात्रै हो बिबाद नेता केको लागि बनेका हुन थाहा छ काम गर्न सकिन्न भने घर्मै बस्दा हुन्छ किन लुछा चुरी गर्न पर्यो देश बनाउन हो नेता बन्ने जन्ताको खुन पसिना चुस्न हैन संगसद कसैको बाउको बिर्ता हैन नेपाली जनताको सपना अनि भबिस्य हो यो कुरा अब सबैले बुज्न जरुरी छ काम गर्नेलाई काम गर्न दिउ जय रबि दाइ 🙏
pm म्हुदै प्रचन्डा जि हजुर्ले १००% ठिक कुरो हरु राख्नु भो👍️🙏
Good luck rabi sir...
Aru kei chhaina vanya topic?? Meeting ma yestai kura matra garya chha jaile😂😂 aru dherai important topic chha tw discuss garna lai🤦
Congress ko patta saaf garaunu parcha 84 ma. India ma jasto halat cha congress ko Tyo vanda saaf garaunu parcha.
Satyako sadhai jit hunchh
thanks pm !!
काले काले मिलेर खाम भाले भन्नेमात्र हाे नेताहरू देश र जन्ताकाे चिन्ता भएपाे