बिश्व चकित बनाउँदै एसियाको सानो देश सिंगापुर | Singapore and its history
Bishwo Ghatana: / @bishwoghatana9
Follow on Facebook: / bishwoghatna
Tiktok: www.tiktok.com/@bishwo_ghatan...
Singapore, city-state located at the southern tip of the Malay Peninsula, about 85 miles (137 kilometres) north of the Equator. It consists of the diamond-shaped Singapore Island and some 60 small islets; the main island occupies all but about 18 square miles of this combined area. The main island is separated from Peninsular Malaysia to the north by Johor Strait, a narrow channel crossed by a road and rail causeway that is more than half a mile long. The southern limits of the state run through Singapore Strait, where outliers of the Riau-Lingga Archipelago-which forms a part of Indonesia-extend to within 10 miles of the main island.
Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
#all_history
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/
Пікірлер: 108
हाम्रो देशमा पनि राम्रो नेता आओस् अनि एक दिन हाम्रो देशको बारेमा पनि एस्तै सुन्न पाउ🤞🤞
@mycatlovestowatchtv5065
2 жыл бұрын
Ho yaar.
@santoshbohara3127
2 жыл бұрын
Hooo
@arizonearizacreationaa9904
2 жыл бұрын
तपाईं हाम्रो यो जुनिमा नेपाल यसरी बिकास र परिवर्तन होला भनेर कल्पना नगरे पनि हुन्छ।
@bijaypokhrel1319
2 жыл бұрын
राजेन्द्र लिङ्देन।
@gagansingrana9623
2 жыл бұрын
याे त सब भन्ने कुरा न हाे जस्तो मात्रै भाछ,,
तपाईंहरूको च्यानलले पढाइ ma समेत धेरै सहयोग गरेको छ। विद्यार्थीहरुका लागि एकदम उपयोगी पनि छ।धन्यवाद।
@jasminerose7034
2 жыл бұрын
Hajur kun level ma padnu hunxa
तपाईंले सम्पूर्ण तिम्लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नेपालको भूगोल बनावट माटो खनिजको बारेमा भिडियो बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु।
@jasminerose7034
2 жыл бұрын
Xa ra Nepal ma yesto
... साह्रै दुख लाग्यो, आरीष पनि लाग्यो। आफ्नो देशको हालत र शासकहरूको हविगत सम्झेर डाको छाडेर रुन मन लाग्यो !! 😂😂
@ajmirkhan1215
2 жыл бұрын
Umm sahi kuro
@limbuvumika5904
2 жыл бұрын
Desh ta yako mulbashi harule chalako xaina ni ta. Sabai cacsian harule chalako xa. Cacsian haru 3500 barsha matrai hudaixa Asia ko vumi MA tekeko.
@goldenbridge4143
2 жыл бұрын
Ajhai jitaunu paryo congress amale maobadi lai.lado jasto party lai ani banxa desh.congo bhanda 3rd class.
@jasminerose7034
2 жыл бұрын
Hai k garnu 😪😪😭😭😭😭😭
लि क्वान यूलाई ढुङ्गा दिदा हिरा बनायो । हाम्रो देशको नेतालाई हिरा दिदा ढुङ्गा ब बनायो ।
धेरै राम्रो जानकारी दिनु भयो सर तर हाम्रो देश नेपाल ।।।।
अत्यन्त राम्रो जानकारी!All history channel का सम्पुर्ण भिडियोहरु जानकारीमुलक र ज्ञानबर्दक छन ।म पनि नियमीत दर्शक हु।म पनि यस्तै मिहिनेत गरेर रोचक र जानकारीमुलक भिडियो बनाउछु तर हेर्ने दर्शकहरु हुनुहुन्न।यो कम्मेन्ट पढ्ने सम्पुर्ण लाई अनुरोध गर्छु कि कृपया यस Full knowledge channel का भिडियोहरु पनि हेर्नुहोला!धन्यबाद् ❤️🙏
धन्यवाद छ यो सूचना प्रकाशित गरिएकोमा
एसिया महादेशको सबैभन्दा बढी जनघनत्व भएको देश पनि सिङ्गापुर हो।
हाम्रो देशमा यस्तो सिङगापु हुनुलाई सबै दल होस या अरु यी सबै अशक्षम ब्यक्तिहरु बदारीनु पर्छ र एउता सक्षम देश भक्तले नितुरुत्व गर्नुपछ मात्र सिङगापुरको सपना गरौँ ।
सरको प्रस्तुति सरल र तथ्यपरक छ।
हाम्रो देश नेपाल को यस्तै मुहार फेरिने दिन कहिले आउला ।।
राम्रो लाग्यो
LOVE THIS SERIES💕💕💕💕🙏
Hamro desh pani yestai vayeko dekhna pau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤
Ramro lagyo kya dami desh thanks for information about singapore🇸🇬
@jasminerose7034
2 жыл бұрын
Hora good 👍 👌
धेरै राम्रो 🙏👌👌👌
Thanks sir. हङकङ काे पनी भिडियो बनाउनुहोस् सर। म हङकङ काे विषयमा पनी जान्न बुज्न चाहन्छु सर।
Ek dam ramro lageyo 🌹🙏.
Mero fv🥺🥺😍😍
Very good news
Dherai Ramro Video Lagyo. Tapai Ra Tapai Ko Teem Lai Dherai Dherai Dhanyavaad
Yes your all need good governer I am coming Nepal don't worry. I will be the good governer.
Great information sir
Very good information.
excellent video sir
amazing
Amazing country
@jasminerose7034
2 жыл бұрын
Yup honi nice 👍 👌
नेपाललाई सिङापुर बनाउछु भन्ने नेता कुन दुलो मा छ यो video हेर्नू पर्ने
Very nice !
Thank you so much you and your entire team😍and thanks alot Likwang who creats history❤
Nice
अब चाहिँ देश को मुहार परिवर्तन गर्न नेता नै परिवर्तन गर्न जरुरी छ । जाग जनता हो जाग
लिकवान ली को बारेमा पनि भिडियो बनाउनु पर्यो सर।
Thank you sir
Wow
I like singapore police❤
Nice !
Love ❤️ Singapore
हामीहरुलाई मदपान र धूम्रपानले हद भन्दा धेरै बिगारेको देखिन्छ। यस्ता पदार्थले हामीलाई पाएको आफ्नो काम पाएको जिम्मेवारी पूरा गर्न दिदैनन र धैर्यता र सहनशीलता हदै नै कम गर्छ। त्यस पछी धेरै धेरै कुरा बिग्रन जाने हुदोरहेछ। त्यसैले अब चिया कफी , दहि महि सुप जुसमा आदत लगाउन अत्यन्तै जरुरी भएको महसुस गरेको अबस्थामा
Next video China
👍
Good
beautiful contrary
@jasminerose7034
2 жыл бұрын
Yes beautiful my dream country 😭😭
❤️
How to make electricity from fan motor in home plz make video sir🙏🙏🙏🙏
राम्रो लाग्यो। सिंगापुरलाई मलेसियाले अलग गरेको हो कि सिंगापुरका जनताले चाहेर स्वतन्त्रता र प्रजातान्त्रको लागि लडेर छुट्तिएको हो कृपया जानकारी पाउ।
Hamro desh ko bara ama😣 plz
You could have given Singapore's Nominal Per capita, literacy rate etc. Please make a video on Lee Kuan Yew who led Singapore from third world to first world!
4 चोटि पुगेको छु
Ma Singapore ma १० वर्ष बसेको छु। नेता भनेको लिकुवन जस्तो हुनु पर्छ सन् १९६५ तिर सिंगापुर अहिलेको नेपाल जस्तो थियो । अहिले वर्णन गरेर साध्य नै छ ।
Monaco ko barey ma pani banaunus na video please!
सक्षम र होनाहार नेता भए देश रातोरात कायपलट हुनसक्छ।
अहिलेको प्र म को पिता नै father of singapore हुन् ।
Singapore ka neta desh banauchan,bikash garchan,desh shaktishali shampannashali banako sunincha.hamro desh desh nepal neta chahi brastachar gari paisa kamauna khojchan.
हामीले यी र यस्ता लोभलाग्दो र चमत्कार पुर्ण बिकास को बारेमा सँधै सुन्न मात्रै पाउने भयौं,यी चोर भ्रष्ट नेताकार्यकर्ता हरु हुँदा सम्म आफ्नै देशमा देख्न र उपभोग गर्न पाउने छैनौ, निश्चिन्त हुनुहोस्
यो देशको कानुनको बारेमा भन्नू नै भएन ???? यो देशमा अबैधानीक ( इलिगल) बस्ने लाई 15 वर्ष पहिले तिन कोर्आ स्टिक थियो...अनि त्यसको 5 वर्ष पछि 4 कोर्आ स्टिक भयो र अहिले 5 कोर्आ स्टिक छ र जेल सजाय पनि छ। संसारमा कुनै पनि देशमा यस्तो कानुन छैन जो भिसा सकिएको इलिगल लाई कोर्आ (स्टिक) हानिन्छ। र यो देशमा बाटोमा थुक्यो भने र पिसाप फेर्यो भने पनि अदालतमा लगेर जेलको सजाय सुनाइन्छ। यहाँको कानुन अतिनै कडा छ। जहाँ दुई जना बिदेशी कामदार झगडा गर्यो भने र प्रहरीले समायो भने....कस्को कति गल्ती हो ..!!! त्यो सुन्दैन र भिसा क्यान्सिल गराएर आफ्नो-आफ्नो देश फिर्ता पठाइ दिन्छ। यहाँ सिङापुरमा कसैले पनि भिख माङ्न पाउदैन😆 यो देशमा भिखारी नै छैन।😆 जसले यो सिङापुर बनायो ली क्वाइ ....अहिके उसैको जेठा छोरा प्रधानमन्त्री भएर चलाइरहेको छ। यो देशमा बेश्यालय (कोठी) पनि सस्तो देखि हाइल लेबल नम्बर सिस्टमको पनि छ 😆😆😆 यो देशमा बन्दरगाह मात्रै आम्दानी होइन..होटल लाई र शिक्षा हाशिल गर्न बिश्वको धेरै देश बाट आउने गर्छन। यो देशमा बिल्डिङ बनाउने सस्तो कामदारको लागि बङलादेशको मानिशहरु प्रसस्तै छन।अनि यो देशमा नेपालीहरु (गोर्खाली) ब्रीटिस आर्मी भर्ती भएर सिङापुरमा सिङापुर पुलिस भनेर चिनिन्छन। गोर्खालीहरुलाइ छुट्टै ठूलो एरियामा बिल्डिङ खडा गरेर बस्न दिएको छ अनि उहाँहरुको पुरै फेमलीलाई मात्रै बस्न अनुमति छ। हामी फाल्टोले गोर्खाली दाजुभाइ चिनजान भएपनी बिहान छिर्यो भने बेलुका रात बस्न पाइदैन है। म पहिले दुई वर्ष बसेको सिङापुर र अहिले पनि बेला-बेला गइरहेको छु। हाल क्वालालम्पुर ...!!!🙏
भुत black energy को बारेमा केहि सामा्ग्रि सुन्ने ईच्छा छ सर
Lee kuan few
Nepal aaba Africa hunxa yai ho
Go ahead Russia 🇷🇺 👏 good information 👏 👍
❤🇳🇵👍🥰🥰🙏
Lee kuan yew ...
Isis ko adaya ani kin america sangga matra badhi dushmani bhayo ?yasko barema video banaununa please
Working visa +student visa ma kasare jana kasare possible xa ta sir
Edit your title °sano
Ma prime minister vaye vane Nepal lai Nepal banara dekhauxu 10 years later I’m changing the Nepalese life every one learning the Nepali language 🫰
पिेरपिे ले यो देस को एकीकरण गरेको भए अजै कति उनत हुने थियो बिचरा Sungapure
No mcc in nepal
Manche ko soch ramro Baye afu Pani banxa desh rah Janta Pani banxa Tara bidapana Hami Nepali haru ko 80% soche nai pahiley Dekhi naramro x afu matra baney aru Lai Kasari hunxa tala jarney yehi Baye rah aja desh ko halat yestoh x
Lee qaun made this
ओलिलाई यो अवसर थियो के गर्नु अहङ्कार र गुट मोहले सबै खरानी बनाए।
सायद हाम्रो देश नेपालमा पनि राम्रो मान्छेले नेत्रित्यो पाएको भए आज नेपाल पनि सिङगापुर जस्तै हुन्थ्यो।तर बिडमबना भ्रष्टहरुले नेत्रित्यो गरेको छ।के गर्ने।
Parchande le singapur banauxu nepallai vaneko ajhai samm banako xain kahile banauxa
Nepal Jastai Raichha 😂
10 वर्षमा नेपाल लाई सिंगापुर बानाउँछु भन्ने चोर हरु कुर्सी को लागि एकापसमा लड़ाई गर्नै ठिक्क छ
हाम्राे सुन्दर स्वर्ग देश🇳🇵नेपाल बहुदल पार्टी बिदेशी दलाल देशद्रोही चोर डाका हत्यारा आतङ्ककारी नेताहरु ले बिगारेको हो !
हाम्रा देस्का नेता मन्त्री हरुको सामुहिक हत्या नहुन्जेल नेपालीको बिकास हुँदै हुन्न।
Hamro desh nepal lai singapore banauchu vanne neta kata haraye?😂😂😂😂😂
@uddhavkc6241
9 ай бұрын
Switzerland ho
Populaton
जाबो सिङ्गापुर को के कुरा ! यु के ,अमेरिका,रुस र चीन मा हाम्रा महान नेता हरु ले प्रतिनिधित्व गर्नु पर्दछ , त्यो देशलाई चुसेर महा कँगाल बनाउन पञ्चवर्षिय योजना भन्दापनि द्रुतगतिमा सम्पन्न हुनेछ 😡😭😁
गोरे र असल नेता हरु कै कारण बिकासित भएको हो।
राम्रो लाग्यो
भुत black energy को बारेमा केहि सामा्ग्रि सुन्ने ईच्छा छ सर