यस्तो थियो सिङ्गापुर, कसरि त्यहाँ पुग्यो? नेपाल किन पुग्न सकेन?
Ғылым және технология
बि.स. २०२१ तिर सिङ्गापुर नेपाल भन्दा खराब स्थितिमा थियो। कसरि त्यो पत्रु देश आज त्यत्यो बिकशित बन्यो अनि नेपाल किन झन् तल झर्यो? यो video मा म ति सबै घटनाक्रम केलाउने छु। अनि राजा हरु साचिकै देशभक्त ती कि थिएनन त्यो पनि केलाउनेछु
------------------------------------------------------------
💰फ्री मा 𝐬𝐭𝐨𝐜𝐤 र 𝐜𝐫𝐲𝐩𝐭𝐨 पाउन यो लिंक मा जानुहोला 💵
🚀KuCoin रिफेरल लिंक: www.kucoin.com/r/af/r351WQL
40% discount on comission and you can refer friends to get further rewards & discounts.
🚀 Get free stocks and crypto coins from Webull using this link 🤝 a.webull.com/FvOTKd1Inmx5BCdL8d
🚀 Get free Crypto coins from Coinbase using this link 🤝 www.coinbase.com/join/dahal_f
🚀 Get free Stock using this link from Robinhood🤝 join.robinhood.com/tankad-12a...
🚀 Get $25 when opening investment account with SoFi using this link 🤝 www.sofi.com/invite/invest?gc...
🚀Get up to 40% off comission using this referral code on Binance: 58146015
Referral link: accounts.binance.us/en/regist...
============Playlist=============
Stocks: • Stocks
Crypto Currency: • Crypto Currency
By Popular Demand: • By Popular Demand
Trading Analysis: • Trading Analysis
============================================
पुरा playlist यहाँ छ : • Crypto Currency
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Пікірлер: 165
धेरै राम्रो ल part two चाँडै हेर्न पाऔं। धन्यवाद।
नेपाल मानबरुपी जनावरहरुले चलाएको देश हो भने सिंगापुर वास्तविक मानिसले चलाएको देश हो। यति नै हो फरक। जबसम्म यी जनावरहरु सत्तामा रहन्छन देश बिकाश हुन्छ भन्ने सपना नदेखेको जाति।
@madanthakuri3349
Жыл бұрын
Nepalle sahi r imandar neta paenan.raja pani mahendra jasto aru paenan.lov papi vokmari r daridri matra neta paekale Nepal banna pragati garna saken.
@Fire10101
9 ай бұрын
@@madanthakuri3349 When King Gyanendra tried to take power like King Mahendra in his hands and take action against the broker leaders and parties, didn't the people of Nepal remove the king? Again, on what basis do you want a visionary, development-loving, patriotic king like King Mahendra? The Nepalese didn't want to see King Gyanendra trying to do good like King Mahendra.
@jeevankatwal3149
9 ай бұрын
के भनेको यस्तो बाबै 😮 !मान्छेहरु भन्दा जनावर धेरै गतिला छ्न ! कम्सेकम प्राकृतिलाई असर त पुराएका छैनन जनावरहरुले
दाई हजुरले सबै कुराको गहिराई सम्म पुगेर ईतिहासका पाना पल्टाएर सरल र राम्रो सँग बुझ्ने गरी बिश्लेषण गर्नुहुन्छ।हजुरको सबै भिडियो हेर्छु मजा आउछ।धन्यवाद।
सलुट छ राम्राे सामग्री पस्कनु भएकाेमा
जानकारीमुलक भिडियो को लागी धेरै धेरै धन्यवाद
धन्यवाद सूचना को लागि
टंक जी, तपाईैको प्रस्तुती राम्रो छ, बिषय बस्तुको गहिराई बेजोड छ । अगाडि बढ्दै जानुहोला शुभकामना छ
हजुरलाई धेरै धेरै धन्यवाद छ दाई इतिहाँसका कुराहरु सजिलै तरिकाले बताईदिनु भयाे सबैले बुझ्ने गरि 🙏🙏 सिँगापूर मानवले चलाएकाे ले त्यस्ताे भयाे,नैपाल दानवले,,
भिडियो राम्रो छ 🙏
धन्यवाद टंक बाबु तपाईको खोज र अनुसन्धान जति जाने पनि झन प्यास लाग्ने थाहापाउन मन लाग्छ। । तपाई को नेपाल प्रतिको प्रेम हार्दिक बधाई।
भाग २ अनिवार्य आवशयक छ ।
यहाको यो विचार विज्ञान र सन्चारले नेपालीको आखा खोल्न कोसे ढुड्गा सावित हुनेछ । बहुत बहुत धन्यबाद
राजानै धेरै राम्रो देखीयो दलीय राजनीति नोक्सान
Thanks for Wonderful informative video.
जानकारीको लागि धन्यबाद 🙏
टंक जी, तपाई ले धेरै विषयमा नेपाली हरु लाई धेरै जानकारी दिएर ठूलो देशसेवा गरीरहनु भएको छ र म यसको ठूलो प्रशंसा पनि गर्दछु। तर टंक जी तपाई प्राविधिक पृष्ठभूमि को व्यक्ति हो भन्ने यथार्थ त तपाई अस्वीकार गर्नु हुन्न भन्ने विश्वास छ मलाई।तपाई को यो देशभक्तिपूर्ण अभियान मा केहि सकारात्मक सहयोग गर्न सक्छु कि भन्ने लागेर नै यो कमेन्ट लेखी रहेको छु।सर्वज्ञ कोही हुँदैन भन्ने यथार्थ पनि स्वीकार गर्नु हुन्छ नै होला।तपाई लाई डाटाहरु दिएर सहयोग गर्ने तपाईको नेपाल वा अन्यत्र भएको टिम का पनि सीमितता हरू होलान् नै। कम्युनिष्ट पृष्ठभूमि को
@gajendrabasnet8951
4 ай бұрын
म कम्युनिष्ट पृष्ठभूमि को तपाई भन्दा झण्डै दोबर उमेर को ईतिहास मा गहिरो रूचि( जानकारी भन्ने आंट गर्दिन) भएको हाल आएर यी विभिन्न रंग का कम्युनिष्टहरू लाई मुलुक लाई विकास को बाटो कामुख्य अवरोधक समस्या हुन् भन्ने धारणा राख्ने स्वतंत्र व्यक्ति हूं। तपाई ले लाखौं नेपाली हरु को "आफ्नो राष्ट्र को विगत/वर्तमान र आगत संबन्धि धारणा निर्माण मा महत्वपूर्ण जिम्मेवारी वहन गरी रहनु भएको छ। तपाई को व्याख्या, विश्लेषण एवम् निष्कर्ष मा अलिकति पनि त्रुटि भयो वा कुनै निष्कर्ष मा पुग्नु भन्दा अगाडी ध्यान पुर्याउनुपर्ने आवश्यक पक्षहरु लाई थाहा नपाईकन उपेक्षा हुन गएर निर्माण हुनगएको निष्कर्ष राष्ट्र का लागि कति हानीकारक हुन जाला तपाई जस्तो जिम्मेवार व्यक्ति ले बुझ्नु हुन्छ नै भन्ने विश्वास साथ यो कमेन्ट लेखेको छु।यो भिडियो लगायत ईतिहास पर्गेल्ने तपाई का अरू केही भिडियो हरू मा पनि जानकारीयुक्त थप छलफल सहित ती भिडियो हरू प्रस्तुत भएको भए राम्रो हुने थियो भन्ने लागेर नै तपाई लाई मैले सकेको यथासम्भव सहयोग गर्न मिल्छ कि भन्ने लागेर मैले यी हरफहरु लेखेको हूं। आगे तपाई को ईच्छा।
@TechTanka
4 ай бұрын
🙏🏻❤️
Big fan dai 😊 Estai vitra bata kelara sabai le bujhne gari video halnu hola Keep going Best wishes🙏
अब नेपाल र नेपाली धनी बन्न मेहनती इमानदारी बन्नु आवश्यक देखिन्छ ।
तपाईं को भिडियो हेर्न कुनै बाकी राखेको छुईन🙏 ठूलो फ्यान हु दाजु।।।
राम्रो लाग्यो
नेपाल त बल्ल जातिय द्वन्द्वको चपेटामा फस्न लागेको छ ! उधेक लाग्छ
Thank you so Much..please park 2 🙏
Thanks for good information..Tanka ji 🙏
Sir second part chahiyo nice information
Jankariko lagi dhanyabad Tanka sir
राजाहरुले शान्तपुर्वक अहिलेसम्म शासन गर्न पाएकाे भए देश विकसित हुने रहेछ।तर भ्रष्ट नेताहरुले जनतालाई भ्रममा राखेर देश लुटे।
@Fire10101
9 ай бұрын
When King Gyanendra tried to take power like King Mahendra in his hands and take action against the broker leaders and parties, didn't the people of Nepal remove the king? Again, on what basis do you want a visionary, development-loving, patriotic king like King Mahendra? The Nepalese didn't want to see King Gyanendra trying to do good like King Mahendra.
@RajuThapa-pp4yc
9 күн бұрын
Rajale ubelaka panche ra mandale ko ani lutera jamindar ko kura nasunera bhue manxe ko kura sunu parthyo ani darbarma, vai bhardar ko ghera ma basnu vanda gaun gaunma manxe haru kura snunu parthyo, hamro dur vagge, arka le kholidiyeko cal karkhna pani chalauna nasakera bech nu wa banda garnu paryo
टेङ्के जबसम्म नेपालमा अमेरिकि प्रभाब र इन्डियन प्रभाब परिरहन्छ नेपाल उठन सक्दैन ।। नेपाल अझै भुराजनितिक टकराबको सन्निकटमा छ ।। राजसस्था नेपालको सम्मानित सस्था हो ।। तिम्रो भिडियो पुरा हेरिन है ।। अब सबैले नेपालको राजनिति बुझिसके ।। अब काम गर्ने मान्छे चाहिएको छ ।। अब तिमिहरुको यु ट्युब कस्ले हर्ने ।। तिमि अमेरिका छौ ।। ल राम्रो सङ बस ।। फेरि कुनै भिडियो पुरा हेरि प्रतृकृया दिउला ।। ल तिमिलाई यसुको जन्म दिनको सुभकामना छ ।।
Good job tanka bro thanks 4 video.
part 2will be waiting
wow..what a fantasting eye opening video..
सपना देखाएर लाटो को देशमा बाठाे ले खान पाउने देश नेपाल मात्रै हो ।आज मात्रै होइन परापुर्ब र धार्मिक देखि आर्थिक र राजनीति सम्म परजीवी देश भनेको नेपाल हो ।अनि अरु देश को प्रगती हेर्ने र सुन्ने डि.भि र पि आर पर्यो भने जनता को त के कुरा माथिल्लो निकाय का ठुला भनाउदा समेत देश छोड्न तयार हुन्छ ।
Love it ❤🇳🇵
Oho yo bislesan dherai ramro lagyo.
Maan choyeko cha first video le. wating for next one.
great information
Top fan ❤
Very informative
Balen brother jasto ajhai 10, 12 jana jati janminu parcha to develop and make this country beautiful!! Balen brother always rocks ❤
La la part 2 lyaihalun..
Great information
Good analysis sir
Informative
Fantastic !
Parkhai ma xu hi sir part 2 ko
Great video
Hamro desh maa main kura samundra vayen tyahi vayer ni hamro dherai Paxadi pareko ho
I’m waiting part 2
Part 2 chahiyo !
Love it❤
You just need one honest, sincere and visionary Prime Minister to make Nepal like Singapore.
Waiting for part 2
Very thoughtfully done video. I emerged into the history. Sri Lankan people always feel sorry for their present situation and often remember that once Lee Kuan had told that he would wanted Singapour as Sri Lanka.
@TheAmindi
10 ай бұрын
Oh no I had no idea of this part.
TQ sir
लिक्वान चीनिया समुदायका थिए।जस्को तेस्तो तल्लो स्तरको जातीय, धार्मिक कट्टरता देखिदैन जहाँ धार्मिक कट्टरता हुदैन त्यहाँ बिज्ञानले प्रसस्त ठाउँ पाउछ। बिज्ञान भन्नुनै श्रमको सम्मान गर्नु हो।
Jyaan mara desh droi ley chala ko desh ma gafai gaff ley jindagi janey bayo
Daju pani USA finally I got ti
Waiting for next part 🙏
i already visit in Singapore really high rice and beautiful country ❤❤
Ok ,to 2nd part
नेपाली लाई विकास, उद्योग, कृषि, बन्, त्रिवि, कलकारखाना, राम्रो अर्थतन्त्र आदि चाहिएको थिएन। नेपाली लाई धर्म निरपेक्ष, संघीयता, गणतन्त्र, जातिय द्वन्द चाहिएको थियो। नेपाली लाई सिंगापुर होइन युक्रेन, अफगानिस्तान बन्न चाहेको छ
Part 2 plz sir
👍 👍
Excellent presentation ands remarkable facts. Go ahead TANKA BHAI!!! Note:( It is a good coincidence that My immediate Brother`sName is also Tanka Dahal who lives permanently in Dallas Texas)
Pat 2
सिंगापुरमा बाहुन थिएन
❤❤❤
होनि हजुर
Yasko part 2 kun chai ho batai dinus sir haru
Sir forsage ko baremaa video banai dinu paryo yesmaa invesr garda katiko ramro hunchha
❤
Do we have a part 2 video?
Sir hajur sang kura garnu thiyo sano help ko lagi.
❤Sir parash ko bara ma auto video banaunau ❤
💗💗💗💗💗
पार्ट २ को पर्खाइमा छु।
Raja KO Road Map lai falera Daxhini Dijain ra Partygat Bektigat Swatha le Garda Nepal AAtma Nirbhar Bata Para Nirbhar Huna Puge
@Fire10101
9 ай бұрын
When King Gyanendra tried to take power like King Mahendra in his hands and take action against the broker leaders and parties, didn't the people of Nepal remove the king? Again, on what basis do you want a visionary, development-loving, patriotic king like King Mahendra? The Nepalese didn't want to see King Gyanendra trying to do good like King Mahendra.
Oli,prachanda,shara yai tinta kapot ho nepal lai slumpur banaune baktey...
🙏🙏🙏♥️♥️♥️👌👌👌
पञ्चायत ले खोलेको उद्योग हरु पञ्चायतको अन्तिम कालसम्म पञ्च हरुले धूलो पिठो , कंगाल बनाइसकेको थियो। त्यो पुरानो मोडेल को करखाना हरु अहिले खोल्छु भन्नु को अर्थ black n white tv चलाएर देखाउँछु भन्नु जस्तै हो, LED , LCD को जमाना गइसक्यो, youtube ले खाइसक्यो सबै। निजीकरण गरेर केही उद्योग चल्यो, बाँकी date expire भयो। त्यही भएर पुरानो प्रविधि लाई धन्यवाद गरौं, नयाँ प्राविधि अपनाऔं।d
@Fire10101
9 ай бұрын
During the Panchayat period, the industrial and factories built by the Kings went into losses because the Congress and the Communists used to stop the laborers from working and also used to set fire to the vehicles carrying goods under the name of labor union. Congress and Communists are the brokers of Indo-West and they were responsible for the destruction Nepal's industries and factories.
🎉🎉🎉🎉
नेपाल काे राजधानीमै ठुलाे जमात मा भेडा हरु छन ती सबैलाई नकाटे सम्म नेपाल बन्दैन
Netahru vrast vyer ho nepal yesto vyeko .
नक्कली राजा हरु बन्ने धेरै भयर हो नेपाल आज यो ईस्थित मा आईपुगेको 😢😢😢
waiting for part 2.
Tanka sir hamro neta haru ko kamai khane 5 yr ko pugne samdha ho Ma nepal 🇳🇵 lai Singapore 🇸🇬 jasto banauxu vane paxi hamro vote 🗳 paigal chha 5yr kamai khanu pauchh
आज नेपाल बिकाशको उडान भरिसकेको( take off) देश किन ठिक माग्नेमा परिणत भयो? देशका खरबपती लेन्डुप बिदेशीका नोकरहरु संग जवांफ तैयार होला तिनैलाई सोध्नेकी!???
Geopolitical factor, political unstability. Corrupt politicians, etc
mata free vayoki daiko video khoji herihalxu hai
All due to Indian intervention !
राजा देशकाे लागि जन्मिएका हुन्छन नेताहरू आफ्नैलागी हुन्छन , यिनिहरु प्रधानमन्त्री नपाए एउटा सँस्थाकाे मरिहत्ते गर्न पनि पछि पर्दैनन् वावुरामले ७२ काे भुकम्पकाे ब्यबस्थापन गर्ने हाकिम पद चाहियो भनेर र्याल चुहाएकै हाे
नेपाल बिग्रेको technology भन्दा बढ़ी धर्म कर्मामा लागेरा हो
@khamrajkhamraj5640
Жыл бұрын
कसैलाई हिन्दु रास्ट्र चाहिएको छ !कसैलाई क्रिश्चियन रास्ट्र , धर्मको नाममा हप्तै पछिको चाडपर्व ,सालै पछिको चुनाब ,! महँगी बढाउने ,गरिबलाई कंगाल बनाउने अनि त्यही गरीबीको बहानामा बाहुन नेताहरुले बिश्वका धनी देश हरुको दैलोमा पुगेर गरिबिको नाममा भिख मागेर धनी बन्ने दरिद्र स्वभाबका बाहुन नेताहरुले नेपालको इज्जत छवि बिश्वमै चम्किलो भएको छ!
@Fire10101
9 ай бұрын
During the Panchayat period, the industrial and factories built by the Kings went into losses because the Congress and the Communists used to stop the laborers from working and also used to set fire to the vehicles carrying goods under the name of labor union. Congress and Communists are the brokers of Indo-West and they were responsible for the destruction Nepal's industries and factories.
अब त केहि लन्ठुराम हरु नेपालमा बिकास नभको देखेर बरु उपनिवेश भको थियो भने बिकास हुन्थो कि भन्ने कु तर्क गरेको सुनिन्छ समाज मा।
Tanka Dai crypto news aun xodo yasri maya na marnuna crypto bata 😢 Motivate gari rakhnu market ma HODL
@TechTanka
Жыл бұрын
Crypto news pani chhodeko chhaina tara vdo banaune dukha pani uthna chhodyo. View nai chhaina, motivation gayab huna thalyo
मन नपर्ने कुरैछैना!!
Singapore ka neta desh bhakti xan
India chimeki vayera hoo
sata mooh r vastcharma lepta yojna bihin
Banjangal kina beche kalebecheyo?
समुनद्ले गर्दा वर्ल्ड ट्रेड सेंटर बनयो तेसले सिगपोर्मा विकाश भयो
Nepal did not develop as fast as Singapore mainly because 90% Nepali people were subsistence-level farmers. First requirement for economic development is: not more than 5% of the total population should be engaged in the Agricultural sector. This is the key to any country's economic development: reduce the percentage of farmers to less than 5% of the total population.
@rajendrabhusal1178
9 ай бұрын
But Nepal doesn’t having separate farming land. Most of the farming lands belong to people. So, it’s not possible to have 5% population as farmer