भ्रष्टाचार बिरुद्ध गर्जिए तीन कलाकार | तीन जना खुशी हुन तीन करोड रुवाउने ?| Nepali Comedy Show | JTV
Full video : • Nepali Comedy Show-9 |...
Janata Television HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् : / @janatatelevisionn
News portal - www.janatasamachar.com
Website - www.janatanetwork.com
Facebook - / janatasamachar
Twitter - / janatasamachar
KZread - JanataTelevision
#RajaRajendraPokhrel #SubodhGautam #KhabapuChanchalMagar
Copyright © 2020 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
Пікірлер: 442
वा क्या मज्जाले हसाउनु भयो????तीनै जना हास्य कलाकारहरु लाई धेरै धेरै धन्यवाद ।समय सापेक्ष अनुरु वर्तमान समयमा भै रहेको भ्रष्टाचार र जनताले भोग्नु परेको दुख पीडा हास्य कला बाट प्रस्तुति गरेर जानू भयो।
@nabinpandey2021
18 күн бұрын
Atiko jole ho yo
@umakantaghimire3313
20 сағат бұрын
I'm By by@@nabinpandey2021
यस्ता अडियो भिडियोहरु चुनाबकोसमयमा न,पा र गा,पा का सबैवडाका जनतालाई सुनाउन जरुरिछ।जयहोस सबैको।
बिल्कुल सहि कुरा हाे भिडियाे बनाउने पुरै टिमलाई धन्यवाद भन्न चाहन्छु।
अत्यन्तै राम्रो छ।।धन्यवाद। भ्रष्टहरुको खोइरो खनेकोमा।।
खबपु को मोबाइल मा फोन आयो तर लाइट बोलेन 🤣🤣🤣😂😁
युवाकाे जाेस ठिक ठाउँमा भाेट लागू हाेस हामी सबैकाे एउटै साेच बनाउ देश बनाउन ।
@yamsingjai9225
3 жыл бұрын
Manu jiu hjr hamro jasto soch bichar tyo jhole jhapare dhupaure haruko kaha hunxar
Thanku,very,so, much 👍🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
Sting operatinलाई स अ ले नै उन्मुक्ती दियको कुरालाई पनि ब्यङ्गको रुपमा कलाकारले उजागर गर्दा अझ सुन्दर हुनेथियो।
धेरै राम्रो लाग्यो यो कमेडी हो तर सत्ते कथामा आधारित १00 सहि छ
अहिले सम्मकै खत्रा कमेडी ल्👏👏👍️🙏🙏🙏❤️❤️❤️
@birukhawa5060
3 жыл бұрын
Jii
🧖🙏🙏🏿🙏🏻😍 बहुत राम्रो performance... सबै जना मज्जाले हाँस्नुहोस र ई सब कुरालाई seriously दिल दिमागमा बोकेर अगाडि बढौं अवश्य हाम्रो देश,नरेश नेपाल र नेपाली, धर्ती माता ले शान्ति पाउनु हुनेछ...😊 जय नेपाल आमाको 🇳🇵🇳🇵🇳🇵 ✊✊✊
👌👌khababu
मैले 2 महिना घरमा लाइसेन्सको फोर्म भर्न खोजे वेबसाइट खुलेन जब यातायात कार्यलयको गेट्मा 2000 तिरे 5 मिनेट पनि लागेन
Raja rajendra is my favourite comedian. He is unique.not copied
ख ब पु best👌👌👌👌❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
निकै राम्रो
साच्चिकै देशको भलाे गर्न चाहने हाे भने सबै दलका शीर्ष नेताहरु र बुद्धिजीविहरू एकै ठाउँमा बसेर बृहत छलफल र अन्तरक्रिया गरेर नयाँ निकास खोज्नुपर्छ।
यो चैं sachhai hasaune comedy आयो है 👏
@bharatacharya1763
3 жыл бұрын
yes brather i lik ite your comediyeeeee
Aaj balla ajai majja aayo hai Rajendra ji , ajai agadi badau ! Ramro chha la !
@motigautam7268
3 жыл бұрын
Subodh ji ra khada B ji ko damdar chha , vabisye ujjal chha , sabai lai badhai !
विश्व को सबैभन्दा नालायक जनता नेपाल मा मात्रै पाइन्छ मासु भात र रक्सी मा आफ्नो अधिकार न्याय अस्तित्व लिलाम गर्ने 90% जनताको कारण ले 10% बुद्धिजीवी जनता ले दुख भोग्नु पर्ने हाम्रो देश नेपाल यस्तै हो ।
Damii raja Rajendra sobodh kha ba Pu sabbiko dami xa
धनय वाद मित्र तयाइ काे उततम बुददि सबे बिधयाथि लाई सिकाउनु भाृ तयाे सबृ तपाईं काे अरति उपदेस लागि रहाेस जयहाेस मित्र अब का बिधयाथिले याे कसरा बुझेनन भने देस समापत हुनेछ हामी बिदेसि का दास हुने छाे सतयम शिबम सुनदरम
Khabapu aaya pachi khi hola jasto cha love you kbp
जय नेपाल भन्दा काङ्ग्रेस जस्तो लाग्ने नेपाल आमा कि जय भन्दा कसो होला हास्य दाजु भाइ हो
सबै जनाको उतिकै उत्कृष्ट छ अझ अर्गानिक कमिडियन खबु को त कुरै न गरौ
ramro lagyo comedy 3 daju ma pun ali dherai mitho bolnu bhayo kina ki kina ki pun kamti fataha hunxan🤗😘😘😘😘
भ्रष्ट चारी उमार्ने त हामी जस्ता नालायक जनताले जिताएको भोट नै हो जस्तो लाग्छ मिलाएर बुझन पर्छ।
Wow kha bapu
Khabapu💕👍🏻
कडा आयो त
Wow pun magar I love your voice
Mr. Sobodh Gautam ko performance vayako vaya excellent hune thiyo
यस्तै त नेपालमा हुन्छ नि । निरन्तर अगाडि बढ्नु होला भबिस्य उज्जल होस ।
Waw khabapu daju
Good job every one thanks 4 video.
सुबोध जि को आजको प्रोग्राम अलि राम्रो भएन है
खड्क बहादुर पुन मगर (-खबपु-) लाइ माया गर्ने जति सबै जना एता लाइक र कमेन्ट गर्नुस है... ❤️💕💗
@samjhanalamichhane5774
3 жыл бұрын
I'am here
@krishnarai6856
9 ай бұрын
Yo pani AMALE ko khaijadi ho,k ko beyange,sadiyal.
@183Astropankaj
9 ай бұрын
खड्ग लाई मात्रै किन सबै लाई माया गर्दा माया सकिन्छ र?
Kha. ba.pu. 👍👌❤️
Wow dammi babal comedy tinai jana hjr haru ko sarai ramro xa
राजा राजेन्द्र सरले आगो लगाइ दिनु भयो ,,
Good comedy
राजा राजेन्द्रजी ! अत्याधिक मिठो , घोचिलो,पेचिलो र ब्याङ्ग्यात्मक प्रहशसन ।
अति राम्रो कार्यक्रम ।
खुब राम्रो
बेस्ट कमेडी तिनै जनाको 😍😍🙏🙏
hmmm grate point out
नमस्कार सम्पूर्ण कमेडि टिम लगायत तीन करोड दाँत देखाउने लाई । मलाई एस कार्यक्रम मा प्रस्तुत हुने हरेक प्रस्तुति अ्रगानिक नै लाग्छ तर ,,, यस्मा बजाईने धुन अनि प्रस्तोता ले बाेल्ने शैली मोदिको खटन, पटन अथवा भारितय शैली भएनर ???( शुधारि पाऊ )गल्ति भए माफि चाहान्छु ।
waooo good good
गजबै दियो केटो ले
सान्र्दबिक कमेडि को लागी धन्यवाद छ हो सही
Waw kya sai kuraa khub mon paryoo 👍️👍️👍️👍️👍️
कडा आयो ,सहि आयो।
तिमीहरू महाकाली बेचुवालाई भोट दिन्छौ कि दिदैनौ ? कुन नैतिकताले जनता हँसाउँछौ ? व्यङ्ग्य गर्नेहरू पनि सही हुनुपर्छ ।
hrek jantle hernu pre x tq sir
ख ब पु lae dekherw aaeko jati hajir Garam 🙄
@incomebooster4728
3 жыл бұрын
Hajur
राजा राजेन्द्र is राजा today
yes bro
Nice progaram
Subodh always🔥🔥🔥🔥🔥..
खबपू को टाउको को मूल्य कति हो। खबपू को टाउको ले पनि प्रोग्राम हरु चल्ने भो।
एकदम राम्रो छ भ्रष्टचारि लाई प्रहार
Khabapuuuuuuuuuuuuu7uuuuuuuuuu
Kha ba Pu jiko pani khatra
वा वा नेताको कानको जालि फुट्ने गरि माइक फुकेर सुनाईदिनु पर्ने
ख ब पु को अर्गानिक कमेडी दाम्मी
खबपु एकदम मन पर्छ मलाई ।
राम्राइ लागेओ कमेदी सो 👌👍️
घुस को जीवनचक्र सारै सही लाग्यो ।
Mr khabapu ko fan i am watching from Bhaktapur
🎉🎉🎉राम्रो लायो sir🎉🎉🎉
सत्यकुरा यहिहो!त्यहिभयर मैले २०७९बैसाख ३० गतेको स्थानिय निर्बाचनको प्रचारमा म आफै दाङ्गको एउटा वडामा स्वतन्त्र अध्यक्षमा उम्मेदवार बनेको थिय र यहि शब्द बोलेको भनेकोथिय घुष यहिचुनाबमा भोटरले उम्मेदवारबाटप पैषा र रक्सी र मासु खानु हुन्छ!अनि त्यहि प्रतिनीधिले थोरैको लगानीमा खरिदरको र बनेको संरचनाबाट दोब्बर चौपल बिल भरपाई बनाउछन् र हजुरहामीले तिरेको कर चुनाबमा खाय भन्दा बढी अर्थात सावा ब्याज र हर्जना समेत हजुर हामीले सम्पत्ति एवम् सेवालियबापत थप कर चुईक्क नबोली तिर्नपर्छ!तर क्यार्नीहोर १०बर्षे जनयुद्धले चेतना खुलेको सचेतबनेको २१ औ शताब्दिको नेपाली नागरिक भनौदाले पढायो पढायो पाठ सोह्र दुने आठ भनेझै परिनामत।योदेशमा अझै अन्याय र थिचोमिचोको खाँचोदेखियो तसर्थ असल र सकारात्मक सोचको बिकास हुनलाई केहिसमय लाग्छ।
I like khabapu
Amazing
Very.nice
Rajaram no 1
Khabapu good performance
Kha ba pu good improvement
कलाकारहरुले जति खन्डन गर्दा पनि ,काग कराउदै गर्छ छोड्दे (नेता)
So much nise sir good comeaday
waiting
Rajendra dai you are great
Ramrocha vaiharuko prastu ti Badhai xa La
Sai ho sai ho rajaram bro
राम्रो छ
असक्षम राजा, राजा राजेन्द्र😁😁😁PA भनेको power unlimited रे। त्यही भएर राजा राजेन्द्र असक्षम थिए😂😂😂🤣🤣🤣
Salam bhastachar ko barema reall bolnu bhayo salut xa
Kbp sir ha ha best comediyan
Subodh Dai thank you
राजा भनेको राजै हो।कुरो राजा राजेन्द्र को यो भन्दा तितो सत्य अरु के हुनसक्छ र
हाम्रो धर्म कर्म अनुसार ईनीनेताभनाउदा चोर काजकीरीयाहुदैन कीनभने सैतानीमा पैसामा बीकेकाले मरेकोदीनबाट घुसकमभयी भोलीपल्टढुस अनीछनघुस जय नेपाल आमालाई जय युबालाइ जय जन्तालाइ
बिलकुल सही कुरा हो 👍
सुबोध र ख ब बु काे बेस्ट कयारीकेचर
पर्खाइमा
Mr. Subodh is the great in his own style.Thanks a lot.
Very nice कमेडी
कलाकार मध्यको सबै भन्दा thard class को कलाकार यो राजा राम
Hat kati hasnu ho je hosh khab pu gee le daro hasaunu hunchha dhanyabad
Nice subot sarr
यो कार्यक्रम उद्घाटन कर्ता अथवा उध्घोसक जिउ लाई हेर्दा पनि निद्रा लागेर आयो अब कुरा बुझ्नु होला ।हाइ
Lots of love and respect.Really universal truth with respect to our nation.You are mind blowing.