कमेडिमा बुबा भन्दा छोरी कडा, सबै जनावर को आवाज निकाले पछि सबै दर्शक चकित । १३.०८.०७९ ।। HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #SubodhGautam_Special #LiveShow #

Пікірлер: 169

  • @Indreni.Com2016
    @Indreni.Com2016 Жыл бұрын

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕

  • @gitadahal5818

    @gitadahal5818

    Жыл бұрын

    Yyyyhyyyyyyyyyyyyyyyyyhhyyhyhhyyyyyyyj6jyjh6hjy6jj7yjj6jh6jjjjjhjjjhjjjjjjjjjhhj6jjjkkk6hkj6jh6hhy6uuhuhyuyhjyuyhùjuuuuhuhùhuhyhyyyyùuyuyujhuyyhh6hj6jyyu6hkuuhj7hyyk7kķj6

  • @rambhusal1456

    @rambhusal1456

    Жыл бұрын

    Om.

  • @rambhusal1456

    @rambhusal1456

    Жыл бұрын

    9ll

  • @narayankarki5710

    @narayankarki5710

    Жыл бұрын

    @@rambhusal1456.

  • @narayankarki5710

    @narayankarki5710

    Жыл бұрын

    @@rambhusal1456 .x

  • @nepapodcast
    @nepapodcast Жыл бұрын

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

  • @mayakandel7440

    @mayakandel7440

    Жыл бұрын

    Balen dai hajur le socheko ramro hos r hajur le hami desh janta ma raher kam garnu hola dai

  • @deepakchalise1140

    @deepakchalise1140

    Жыл бұрын

    काठमाडौ को मुहार फेर्न कम्मर कस्नु भएको छ बधाई छ शुभकामना छ पछि न फर्किनु होला सारा जनता हामी तपाईंको साथमा छौँ ।अब त झन् गृहमन्त्री पनि तपाईंको पछ मा नै हुनुहुन्छ ढुक्कसँग यो सुकुम्बासी को नाम मा हुकुम वासी हरु लाई पत्ता साफ गर्न कुनै कसर बांकी न राख्नु होला ।।जय होस नेपाल को।।

  • @tulsioli5534
    @tulsioli5534 Жыл бұрын

    क्यारिकेचर कमेडी का बादसाहा सुबोध जी लाई सम्मान को साथै सेलुट पनी छ, नानु ले पनी आउँने समय मा प्रतिभा ले देश को नाम उच्च राख्न सफल देखिन्छ , नानु को उज्जल भबिस्य को सुभकामना छ , जय इन्द्रेणी, जय कृष्ण दाजु,।

  • @deepakchalise1140

    @deepakchalise1140

    Жыл бұрын

    बधाई छ गौतम परिवार लाई

  • @kalyanpande6231
    @kalyanpande6231 Жыл бұрын

    सुबोध भाई लाई फलप खुवाउने भईन यूमीले बधाई छ छोरी हुने बिरूवाको चिल्लो पात नमन छोरी

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Жыл бұрын

    नानी लाई धेरै शुभकामना छ देश को गहना बन्नु मेरो हार्दिक कामना ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @keshabbhat2880
    @keshabbhat2880 Жыл бұрын

    आहा सारै खुसी लाग्यो मलाई सबै भन्दा मन पर्ने कलाकार सुबोद जी को छोरी सारै क्युट र साहासी अब्बल छीन क्षमता वान रहेछ। मेरो आसीरबाद छ सफल होस मनले चिताको कामना

  • @naranaryal5124
    @naranaryal5124 Жыл бұрын

    नमस्कार इन्द्रेणी आज शुभोद गौतम को बाबू छोरी आउनु भयछ ।सम्मान छ ।जय नेपाल 🙏🙏❤️👍️🌷

  • @rajmyanmar
    @rajmyanmar Жыл бұрын

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम ❤🌹❤

  • @rajmyanmar

    @rajmyanmar

    Жыл бұрын

    Best show ever ❤ 💙

  • @basyal43

    @basyal43

    Жыл бұрын

    Ramalo Lago hajur... nemaste

  • @krishgurung4025

    @krishgurung4025

    Жыл бұрын

    राम्रो लाग्यो हजुर

  • @sureshmahara192
    @sureshmahara192 Жыл бұрын

    मेरो मन पर्ने मन मुटुमा बस्न सफल कलाकार सुबोध गौतम लाई सलुट छ सङ्गै नानुलाइ पनि।

  • @as33db93
    @as33db93 Жыл бұрын

    सुबोध भाईलाई पछर्ने रैछिन नानिले खुशी लाग्यो बधाई छ नानिलाई

  • @neemkantadangi.
    @neemkantadangi. Жыл бұрын

    कति राम्रो बाबा जस्तै शुभकामना बुनु । इन्द्रेणीबाट धेरै कलाकार चिन्ने मौका। सम्पुर्णमा मिठो सम्झना छ।

  • @asmitagautam5000
    @asmitagautam5000 Жыл бұрын

    सारै तगडा नानि ईनद्रेणिमा अाईछिन सानू नानिलाई अग्रिम शुभकामना🌹🌹🌹🌹❤️❤️

  • @shovabhattarai4169
    @shovabhattarai4169 Жыл бұрын

    आज बाबू छोरी को प्रतिभा देखेर सारै मन्त्रमुग्ध भैयो

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    सुबाेध गाैतम भाई र छाेरी काे कन्मेडी राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय भगवान्

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Жыл бұрын

    शुभ प्रभात सबै लाई नमस्ते पनि छ सारै राम्रो कला संस्कृति छ

  • @lokendrasapkotaofficials9218
    @lokendrasapkotaofficials9218 Жыл бұрын

    जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ उहाँको पक्कै जय हुनेछ सारै राम्रो लाग्यो सुबोध जी कि छोरीको कला 😘

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Жыл бұрын

    सुबोध जी बडा मजा आउँछ तपाई को कयारिकेचर सुनदा धन्यवाद। इन्द्रेणी कार्यक्रम लाई पनि धन्यवाद। अब नेताहरूलाई सुबोध ले सुझाव पनि दिनुपर्छ धन्यवाद।

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche Жыл бұрын

    सुन्दर नानि को रचना उज्ज्वल भविष्य को कामना गर्दछु

  • @sitamalla2760
    @sitamalla2760 Жыл бұрын

    सुबोद गौतम को बाउछोरी लाई हृदय देखिनै माया र सम्मन 🙏🙏 छ ❤️❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Жыл бұрын

    सुबाेध गौतम जि काे छाेरी ,नानीकाे धेरै राम्रो क्यारिकेच छ,भबिस्य उज्ज्वल छ ,नानीलाई शुभकामना ,साथै इन्द्रेणी कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @deepakneupane1426
    @deepakneupane1426 Жыл бұрын

    जय कल्याण होस 🙋‍♀️🙋‍♂️बुवा छोरी को 👁️👁️🤣😂🤣😂🕺💃🕺💃🕺💃❤️❤️❤️❤️

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Жыл бұрын

    जहाँ सुबोध त्यहाँ उधुमै रमाइलो हुने, बहुमुखी प्रतिभावान ब्याक्तित्व आदरणीय दाजु उच्च सम्मान❣️🙏

  • @manigurung1469
    @manigurung1469 Жыл бұрын

    संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @fullknowledge44
    @fullknowledge44 Жыл бұрын

    सुबोध गौतम एकदमै महान कलाकार हुन। म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️

  • @govindashrestha6234
    @govindashrestha6234 Жыл бұрын

    छोरी कड़ा love you छोरी 🇳🇵🇳🇵❤️❤️❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    हास्य कलाकार सुबाेध गाैतम भाई र छाेरी काे कमेन्ट राम्रो धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुबाेध भाई नानी जय भगवान्

  • @jdchhetri4735
    @jdchhetri4735 Жыл бұрын

    सबै भन्दा राम्रो कलाकार सुबोध

  • @bhedioli8278
    @bhedioli8278 Жыл бұрын

    क्यारीकेचर राम्रो लाग्यो त्यसमा पनी सुबोध र कृष्ण बजगाईं को बजे र बजै को भएको भए झनै रमाईलो हुने थियो!

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सुबाेध भाई जय भगवान्

  • @shammanjaprel6562
    @shammanjaprel6562 Жыл бұрын

    कमेडी क्यारिकेचरका बादसाह नै हुन सुबोध गौतम दाइ😘😘😘

  • @hgyi8fu144
    @hgyi8fu144 Жыл бұрын

    आखामा राख्छु मेरो देश ❤️ आहा सानू नानू को देश पर्ती को माया एक्दम मिठास ले भरियको गित्👌सबै बालबालिका ले यस्तो देश प्रेमी ले ओतप्रोत भावाना राख्नु पर्छ र बोली नि मीठो गित नि राम्रो सानू नानी को👌👌👌❤️❤️❤️❤️❤️

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Жыл бұрын

    कति बुद्धिमानी नानु हजुरलाई सफलताको शुभकामना

  • @khumraj5858
    @khumraj5858 Жыл бұрын

    सुबोध गौतम को कमेडि सार्है रमाइलो

  • @yamthapa666
    @yamthapa666 Жыл бұрын

    Nanuko voice yati sumadhur x subodha sir nanulae ab voice of kids ma harna aatur x sabae jana 🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🙏🙏🙏🙏thanku kirshan sir r indarni pariwar

  • @basudhapyakurel9120
    @basudhapyakurel9120 Жыл бұрын

    Keep it up nanu❤️❤️👏🏻👏🏻Kati ramro awas timro❤❤

  • @laxmikafle3009
    @laxmikafle3009 Жыл бұрын

    Sarai Ramro ra sahayogi karyakram Indreni Krishna dada ra all family maeber

  • @deepakchalise1140
    @deepakchalise1140 Жыл бұрын

    सुवोध गौतम जि तथा नानीलाई धेरै शुभकामना ।

  • @laxmanshahi2573
    @laxmanshahi2573 Жыл бұрын

    धेरै माया छ छोरी सान्नु नान्नि लाइ बधाई छ

  • @chamlingoffice
    @chamlingoffice Жыл бұрын

    शुबित गौतम पनि अब इन्द्रेणी को कलाकार हुनुपर्छ पर्छ भन्ने लागेको छ भन्ने लागेकोछ हाम्लाई

  • @bhuwang1030
    @bhuwang1030 Жыл бұрын

    सुबोधका दाई किशोर गौतम मेरा साथी सहपाठी सहकर्मी अनि संगै नेपाली पढेका ! उनकै भाइ सुबोधकी छोरी पनि नेपालीमा राम्रो सानै देखि अब्बल रैछ्न खुसि लाग्यो..असल मान्छे बन्नु शुभकामना नानुलाई...

  • @amritpunarjibit2511
    @amritpunarjibit2511 Жыл бұрын

    dherai ramro lagxa indreni progame 😊✌🙏💗💗💗

  • @suryakantapathak9228
    @suryakantapathak9228 Жыл бұрын

    Har mausam har mausam STUTI CHIYA Jya hos Krishan dai

  • @fullknowledge44
    @fullknowledge44 Жыл бұрын

    तपाइको सानो सहयोगको अपेक्षा छ।😍 म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️

  • @rajustha4300
    @rajustha4300 Жыл бұрын

    छत्र र काजलको दोहोरी हेर्नु मन छ।

  • @maheshmagarmm
    @maheshmagarmm Жыл бұрын

    नानिलाई धेरै धेरै धन्यबाद । उज्जल भबिश्यको कामना गर्द्छु ।

  • @rambsen4689
    @rambsen4689 Жыл бұрын

    जय इन्द्रेणी शुभबिहानी

  • @premmayajugjali4612
    @premmayajugjali4612 Жыл бұрын

    शुभ बिहानि जय ईन्द्रेणि

  • @umakantajaisi123
    @umakantajaisi123 Жыл бұрын

    Subhod ji chhori ta voliko Nepal ko ramro singer hunexan

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 Жыл бұрын

    क्यारिकेचर किङ सुबोध गौतम 😊

  • @karanlama8043
    @karanlama8043 Жыл бұрын

    जे भए पनि इन्टरकास्ट बाट जन्मेको छोरी पो हो त मल्टी talent

  • @yubarajrai4841
    @yubarajrai4841 Жыл бұрын

    lu dherai ramailo lagyo babu xori le manoranjan dinu vayo jaye endreni

  • @haridhakal9149
    @haridhakal9149 Жыл бұрын

    Jay indreni hol team Jay hos sabailaai Jay indreni

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    रमाईलो कमेडि😍

  • @milankumarsunar486
    @milankumarsunar486 Жыл бұрын

    सुब्ब सर inderimai बस्नुपर्छ एसै हसानु परियो

  • @anjuthapa750
    @anjuthapa750 Жыл бұрын

    Indrani my favourite singer actor Chhatra Kajal ji nice Nepali dohori song India Bangalore

  • @kandelyech3243
    @kandelyech3243 Жыл бұрын

    Good morning everybody, Hune biruwako chillo pat vaneko yahi ho Pyari xori le baba ko gun dhanni vain Best of luck nanu Jaya indreni

  • @deepakchalise1140
    @deepakchalise1140 Жыл бұрын

    बधाई छ ईन्देणी ग्रुप (गरिब र वास्तविक पीडित )को नाम मा मात्रै सहयोग भएको छ वा नाम मात्रै हो अति ध्यानाकर्षण होस किस्न कंडेल ज्यु।।

  • @suvatrathapa7357
    @suvatrathapa7357 Жыл бұрын

    भविष्य का राष्ट्पती सानू बुनु धन्यवाद छ बुनु ❤️😏❤️💋❤️👌👍️🤚❤️

  • @sumitbhool2095
    @sumitbhool2095 Жыл бұрын

    हाम्रो सुधरप्छिम को सान किरिस्न सर लाई धन्यवाद

  • @majankarki7134
    @majankarki7134 Жыл бұрын

    भाबीदीनकाे धेरैठुलाेकलमकार बनेर नेपाललाई सन्षारलाईचिनाऊनु एईछमेरेा सुबकामना छ सानेा छाेरीलाई

  • @user-vx9ip8nr5y
    @user-vx9ip8nr5y Жыл бұрын

    ईन्द्रेनी धेरै मन पर्छ

  • @renuthapa6927
    @renuthapa6927 Жыл бұрын

    What a talent father n daughter both of u...keep it up...

  • @nareshsingh1732
    @nareshsingh1732 Жыл бұрын

    जय ईन्द्रेणि

  • @macoppo541
    @macoppo541 Жыл бұрын

    hune biruwako chilo pat vaneko yahi ho kati ramri xori subodh coamdy king

  • @radhaadhikari6587
    @radhaadhikari6587 Жыл бұрын

    Wow nanu

  • @khumraj5858
    @khumraj5858 Жыл бұрын

    सानी नानिको अदभूत प्रतिभा सफलता को शुभकामना

  • @umakantajaisi123
    @umakantajaisi123 Жыл бұрын

    Wow yethi sani nanu yethi thulo kala jaya hos

  • @KrishnaKrishna-jo9oi
    @KrishnaKrishna-jo9oi Жыл бұрын

    Dheri Ramro xa

  • @renukaacharya-6943
    @renukaacharya-6943 Жыл бұрын

    नानी कडा ❤️❤️❤️❤️❤️🙏

  • @manjupradhan6207
    @manjupradhan6207 Жыл бұрын

    वाह नानी

  • @hariparshad5643
    @hariparshad5643 Жыл бұрын

    जय इन्द्रेणी

  • @parumagar656
    @parumagar656 Жыл бұрын

    Samman x babu xorilai jsto bau testai xori talent

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 Жыл бұрын

    नानी कदा रैछिन नाइस सिस्तर

  • @rameshthapa1302
    @rameshthapa1302 Жыл бұрын

    pranamji hajur parmatma ko kirpa nai ho naniko . jay shree krishan 🙏🌺

  • @chandratimsina9064
    @chandratimsina9064 Жыл бұрын

    Ati ramro baba xoriko sunirahu jasto

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 Жыл бұрын

    फेस पनि बाबाकै छ कमेडि पनि बाबाको जस्तै

  • @ranuranu4936
    @ranuranu4936 Жыл бұрын

    Yea nani lai chachakainai nai bhagman lea dinu bhayeako reaixa yeati reanro kala best off luck

  • @sarmilatimilsina1834
    @sarmilatimilsina1834 Жыл бұрын

    Yumi keep it up miss you chhori❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Жыл бұрын

    Amazing indreni program

  • @ktimabahadurmohrabhahadur4764
    @ktimabahadurmohrabhahadur4764 Жыл бұрын

    Suvot ji ko karikechrle hsaer hurukkai sani bunu ustai krisna sir Lai dherai dherai dhnnayabat x

  • @kajimanlohani8620
    @kajimanlohani8620 Жыл бұрын

    कडा आयो

  • @umakantajaisi123
    @umakantajaisi123 Жыл бұрын

    Jaya hos quiet chhori lai

  • @mahadebnath4451
    @mahadebnath4451 Жыл бұрын

    सुबोध comedy king

  • @chandrasherchan101
    @chandrasherchan101 Жыл бұрын

    Dad lai pakha sarne vain ❤U all the best wishes Nanu 💐

  • @kalpanaadhikari9079
    @kalpanaadhikari9079 Жыл бұрын

    Very nice nanu

  • @kumargurung9320
    @kumargurung9320 Жыл бұрын

    ATI ramailo

  • @sabitrigelal9834
    @sabitrigelal9834 Жыл бұрын

    Desko gahana nani jaya indreni

  • @ghartitb6470
    @ghartitb6470 Жыл бұрын

    awesome shubotha

  • @krishnabhandari7164
    @krishnabhandari7164 Жыл бұрын

    Kati ramro nani

  • @khimprasad7026
    @khimprasad7026 Жыл бұрын

    Kahi, kahi hawa le pani kam grax vane jastai bau kalakar aama kalakar dubai janako hawa ko prabhav le xori pani ballkalakar naniko vabishye ujwol jay indreni sabaiko jay hosh

  • @umakantajaisi123
    @umakantajaisi123 Жыл бұрын

    Daharai ramailo

  • @gokulsunar1756
    @gokulsunar1756 Жыл бұрын

    Sahi x subod gotam

  • @khimkuwar5177
    @khimkuwar5177 Жыл бұрын

    Nice👍

  • @agrim4651
    @agrim4651 Жыл бұрын

    Krishna kadel sir tapai pani next chunab ma sotantra party dekhi chunab ma uthnu paryo sir

  • @krishnabachagai3504
    @krishnabachagai3504 Жыл бұрын

    Very nice nanu.

  • @kishanadhikari5733
    @kishanadhikari5733 Жыл бұрын

    Very good

  • @liladharkhadka2896
    @liladharkhadka2896 Жыл бұрын

    iam fast

  • @gurungkumar3256
    @gurungkumar3256 Жыл бұрын

    हैट कति हास्नु नक्कल त मान्नु पर्छ

  • @keshavbasnet3855
    @keshavbasnet3855 Жыл бұрын

    Aaha wow 🙏🙏🙏🤔❤️🤔✊🙋‍♂️

  • @ramupokhrel3775
    @ramupokhrel3775 Жыл бұрын

    DAMiI XA💔

Келесі