भ्रष्टाचारी जोगाउने अखडा बन्दै अख्तियार, शीर्ष नेता मुछिएको फाइल नै गायव, लडाकु र गिरिबन्धुमा सेटिङ

कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#prachanda #kpoli #deuba #akhtiyar #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 39

  • @shantikokhojima6040
    @shantikokhojima60407 күн бұрын

    अख्तियार प्रमुख पार्टीको झोले, राजदूतमा पार्टीको झोले, अदालतमा न्यायाधीशहरु पार्टीको झोले सामुदायिक बिद्यालयमा शिक्षक पार्टीको झोले...🤔🙄

  • @krishnadevadhikari8035

    @krishnadevadhikari8035

    6 күн бұрын

    😊😊😊

  • @RamprasadAdhakari-qo2mg

    @RamprasadAdhakari-qo2mg

    5 күн бұрын

    😢😅8xznķ8😢5​❤@@krishnadevadhikari8035

  • @krishnashrees1863
    @krishnashrees18637 күн бұрын

    पार्टीको झोले राख्ने अख्तियार लाई खारेज गरौ

  • @arjunmagar4128
    @arjunmagar41287 күн бұрын

    यि चोरहरुलाइ जनताले कार्बाई नगरी केहिलाग्दैन अस्तियारको नाम्मा कलङ्क !

  • @tekbhandari7311
    @tekbhandari73117 күн бұрын

    नेता लाई छोड्ने, कर्मचारीलाई नछोड्ने !

  • @mimshrees9968
    @mimshrees99687 күн бұрын

    अख्तियरलाई नै जिउदै जलौन पर्छ अनि ठिक हुन्छ कि

  • @netrathapaliya8998
    @netrathapaliya89986 күн бұрын

    पाटिको झोले हैन आयूक्त प्रमुख प्रेम सन्जेल एकबर्ष मात्र नियूक्ती गरे भ्रष्टचार वारकि पार हुन्छ

  • @prakashgurung7214
    @prakashgurung72143 күн бұрын

    बालेन प्रधानमन्त्री बन्नुपर्छ त्यसपछि सबै ठुला नेताहरु तथा ठुला कर्मचारीहरु सबै जेल जानेछ ।

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w6 күн бұрын

    अख्तियार जस्ताे शक्तिसालि संस्थामा पार्टीको झाेलेहरुकाे भर्ति केन्द्र भय पछि यस्तै हुन्छ नतिजा।

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal5 күн бұрын

    जस्ले गल्ती गरेपनी कारवाई हुनुपर्छ चाहे अख्तियार को हाकीम किन नहोस?

  • @bhojrajsharma8094
    @bhojrajsharma80947 күн бұрын

    तेसैले काङ्गेस एमाले मावबादि बहिस्कार गरै ।

  • @tekkhatri9875

    @tekkhatri9875

    7 күн бұрын

    सही

  • @suryaprasad7516
    @suryaprasad75162 күн бұрын

    हालको अख्तियार प्रमुख प्रेमकुमार राईलाई बर्खास्त गरेर अबको अख्तियार प्रमुखमा स्वतन्त्र ब्येक्ति पुर्व सचिव श्री प्रेम प्रसाद सन्जेल लाई नियुक्त गर्नु पर्छ ,सपथ ग्रहण गराएर तुरुन्त कार्यभार समाल्न स्वतन्त्र रुपमा काममा खटाउँ ।

  • @tarathapa7424
    @tarathapa74242 күн бұрын

    Right news,

  • @baldevthapachhetri2148
    @baldevthapachhetri21487 күн бұрын

    पहिलो विकल्प नम्बर (१) ज्ञानेन्द्र शाहले राज्य सत्ता फिर्ता लिई सैनिक शासन लगाएर प्रमाण खाेज्दै कार्वाही गर्ने विकल्प नम्बर (२) इमानदार याेग्य नयाँ उमेदवार भएको राजनीतिक पार्टीले बहुमतको सरकार बनाउनु पर्छ ।

  • @mahabir566
    @mahabir5666 күн бұрын

    सबै राजनितिक पौच को आधार हुनि सबै छ्नोट नै यो दसा हो निस्पक्च्य सोछ पर्त्योगिता बाट जैले कोइ आउछ त्यो दिन नेपाल कुन नेता बच्ला र खोइ ?

  • @skmina2750
    @skmina27506 күн бұрын

    Malai vannu pani aftyaro lagi rako x kina yo dherai jasto bahun ko jat haru vrastachar ma parchan😢😢😢😢😢

  • @user-ku1jx6si8h
    @user-ku1jx6si8h7 күн бұрын

    आफ्नो पाटिको सरकार लामो अबधी नेपालको सत्ता चलाइ रहदा नेपालमा कति माखा मरे गणना छ !???😱😱😱☠️☠️☠️💀

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri18517 күн бұрын

    यसैकोलागि रविलाई गृहमन्त्री बनाएकाे हने सहकारिठग

  • @gumanchhetri516

    @gumanchhetri516

    5 күн бұрын

    🌲 jhola

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w6 күн бұрын

    अब अख्तियार माथि नै डन्डा चलाउनु पर्छ,

  • @user-hx4zk7gb2u
    @user-hx4zk7gb2u5 күн бұрын

    मात्रै यौता रबी लामीछाने ले पुग्दैना!! आबदर्जनौ रबीलामीछाने, हरु अगादी आउनुपर्दछ!! फोहर को, डङ्गुर धेरैछ!!

  • @mahendradhakal2873
    @mahendradhakal28737 күн бұрын

    कम पैसा मै मोवाइल विश्व नै घुमाउने. सहि गलत कुरा हेरी तेस मै रमाउने. हेरी मोबाइल कसरी सहि गलत छुट्टाउने. खोज बाटो होइन मोबाइल हेरी रमाउने.

  • @franklin102
    @franklin1026 күн бұрын

    भसटृ चारि डाँका नेता र कर्मचारी ले देस र जनतालाई लुटन सम्म लुटे तेसैले भनि गर्छन् ठुला लाई चैएन साना लाई मात्र एेन कठै मेरो देस

  • @omsen4341
    @omsen43417 күн бұрын

    Gadtantra@bhrastratantra nepal

  • @bhimsenthakuri8048
    @bhimsenthakuri80487 күн бұрын

    २ वाेटा अ सारै खराब १ अख्तियार २ अदालत यि २चिजमा ३वटा टाउकेका छाेरा भतिजो बाहेक काेहि हुदैन

  • @netrathapaliya8998
    @netrathapaliya89986 күн бұрын

    ढिलोचाडो मात्र हो तिम्रापनि दिनआउछ नखोक रेडिमेट बोलीमा जबाफ दिएर बाच्ने ठाउँ रहदैन

  • @niharikalama
    @niharikalama5 күн бұрын

    Khau khau kamau manpari gara chor vrastachariharu kohi mathi biswas rahena

  • @rampoudel5553
    @rampoudel55537 күн бұрын

    Rishi dhamala KO gadotantra ma yei ho

  • @bimalkumar8905
    @bimalkumar89056 күн бұрын

    Balla thaha vayo akhtiyaar neta ko khelauna hun vanera ?? Pahile dekhinai neta kai sifarisle banne chalan chha akhtiyari karmachari haru ani kasari kholchhan ta file.

  • @purnaprasadbedari2524
    @purnaprasadbedari25246 күн бұрын

    Jantaalenai akhtiyaarkaa e naalaayek padaadhikaari harulaae ghisaarera tudikgelmaa na ghisaare samma kaam bandana.

  • @user-zi8yg6rc9r
    @user-zi8yg6rc9r6 күн бұрын

    Chor neta chor karmchari lai marnu parxa ani balen aaunu parxa 😊

  • @narendrapandey8055
    @narendrapandey80556 күн бұрын

    Ha ha yo basket brasko ek choti aaucxa bhataucx ki bhadkaucxa

Келесі