Bhabiko Lekhant Epi 52 | प्रधान्नीले किन घाँटिमा खुकुरी तेर्साईन् ?? | May 17, 2024

Ойын-сауық

गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
#no_1_Trending #Bhabikolekhant
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Surendra Thapa
Aayush Lama
Bishnu Sangeet
Predeep Raj Poudel
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Shiva bk
🎬 Edit
Sandip Chaudhary
🎬Online Support
Bishal Rai (Mfu)
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Lekhant Bhusal
Sunita Pant
🎬 Director
Lekhant Bhusal
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2023----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************

यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #BhabikolekhantEpisode52

Пікірлер: 265

  • @Lekhantofficial
    @Lekhantofficial22 күн бұрын

    kzread.info/dash/bejne/h4yVxs-kosqdn6Q.htmlsi=dsk4dg85bo1l0aFf भाविको लेखान्त भाग ५२ आइसक्यो कस्तो लाग्छ हेरेर साथ सपोट माया गरिदिनुहोला है हजुर ❤❤❤❤

  • @bharatbohara4830

    @bharatbohara4830

    22 күн бұрын

    मलाई त यकदमै राम्रो लाग्छ हजुरको भाबिको लेखान्त सिरियल म त हजुरको बिग फ्यान हो दादा

  • @jiwanrajadhikari5113

    @jiwanrajadhikari5113

    22 күн бұрын

    Nice

  • @user-uv2cg2pq8h

    @user-uv2cg2pq8h

    22 күн бұрын

    Ramro xa

  • @Namaste-Doti

    @Namaste-Doti

    22 күн бұрын

    huss 🙏

  • @rkstanahunge7170

    @rkstanahunge7170

    21 күн бұрын

    सिरियल त राम्रो छ तर यस्को background music को भोलुम अलि ठुलो भयो कम गर्न पर्यो बोलेको पनि सुन्दैन कहिले त।

  • @Namaste-Doti
    @Namaste-Doti22 күн бұрын

    आदर्णिय दाजु लेखान्त भुसाल दादाको म बच्दै देखी Fan थिय - आज दादा संग यसरी प्रतक्ष रुपमा संगै सहकार्य गर्ने अबसर मिल्यो ! म यो क्षेत्रमा पाईला टेक्नमा दादाकै हात छ ! दादाले गर्दा नै मैले फेरी अर्को जन्म लिन पाऊने अबसर प्राप्त गरे ! दादाको साचिकै माहान सोच बिचार भयका हुनु हुन्छ ! दादा लाई जता MiX गरेपनी सुहाउछ ! कुनै कुराहरु को कमि कमजोरी हुदैन ! दादाले केही गर्छु भन्नेलाइ साथ र हौसाला दिनु हुन्छ ! दादाको यो माहान सोच बिचार लाई एकदमै मन देखि नै आभार प्रकट गर्न चाहान्छु ! जिन्दगीमा जन्म दिन आमा बुबा र कर्म दिने गुरुलाई कहिले पनी दुख बिर्सिनु हुदैन ! मैले सोचेको सपना आज दादाले पुरा गरी दीनु भयको छ ! मेरो सफलता सफल हुनुमा सबै हात दादा कै रहेको छ ! आगामि दिनहरुमा पनी दादा संग यसरी नै सहकार्य गर्न अबसर पाहि रहोस ! आफुले सके जती यस क्षेत्रमा सहयोग गर्ने छु ! इमान्दार र लगनशिल भयर म आफ्नो काम र जिम्मेवारी पुरा गर्ने छु ! Thank You So Much हाम्रो कामलाई माया गरिदिनु होला - हामीलाई होसला र प्रेणा दिनु होला केही कमिकमजोरी भयमा सभ्य भाषामा भन्नु होला हामी तपाईको कुरालाई मनन गरेर थप सुधार गदै जाने छौ ! मेरो भगवान/गुरु/बुबा जे भनेपनी - आदार्णिय दादा लेखान्त भुसाल / सर (घिरौले हुनु हुन्छ ) दादा लाई सम्मान र नमन गर्न चाहान्छु 🙏

  • @sarmilalama8376
    @sarmilalama837622 күн бұрын

    यो शान्ति र प्रधान को छोरा लाई सबक सिकाउनु परो कि कसो साथि हो 🎉🎉❤❤

  • @SuyonGrg

    @SuyonGrg

    19 күн бұрын

    Ho ho

  • @bharatbohara4830
    @bharatbohara483022 күн бұрын

    हाम्रा कुल देवी देवता नवा, जैनाडि , तिङडि अनि ठुला केदार बाबाले सबै आमा बुबा अनि दाजु भाई दिदि बहिनि हरुको कल्याण अनि रक्षा गरुन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Namaste-Doti
    @Namaste-Doti20 күн бұрын

    दिपक बोहरा (डोटी) को सपोट गर्ने को को हुनु हुन्छ ! यता हाजीर हौ त 🙏

  • @user-cp3jv8bd5o

    @user-cp3jv8bd5o

    18 күн бұрын

    Big fan❤❤❤

  • @gurungamar5616
    @gurungamar561622 күн бұрын

    यो सिरियल हेर्दा त मेरो आसु आउँछ 😥यो सिरियल हेरेर म जस्तै रुने कोको हुनुहुन्छ 😭😥

  • @bharatbohara4830
    @bharatbohara483022 күн бұрын

    भाग 1 देखि भाग 52 सम्म नीयमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता तिर हाजिर हुम त मेरा प्यारा प्यारा आमा बुबा साथिहरु हो ❤❤❤❤

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk47622 күн бұрын

    लेखान्त सधै हेर्ने गर्छु बासु की स्वास्नी लाई मन्दीर्मा २ जना बुडी ले येस्तो मोजा लाग्ने गरी भन्यौ चाख्लाग्यौ र धने ले उरमीला बीहे नगरेकै राम्रो र। मानप्बेच्बीखानन्गर्ने तस्करी अमेरीका को दलाल्लाई दीयेकै र बीहेगरेकै राम्रो अब EP 53 हेरुम है हजुर टीम्लाई नमस्कार। 👍👍👍👍👍🐎🇳🇵🇳🇵🌹🌹🥰🥰

  • @user-dq6ef9en7s
    @user-dq6ef9en7s22 күн бұрын

    मैले भाग 1 देखि 52सम्म नछुटाई हेरिरहेको छु सारै मन पर्छ।

  • @user-cz6nr9xv2s
    @user-cz6nr9xv2s22 күн бұрын

    अाज काे याे भाग ले अतेन्त भावुक बनायाे सार्है मन छाेयाे धन्यबाद भाबि काे लेखान्त परिवार सिरियल अतिनै राम्राे छ अाउने दिन मा अझै राम्राे बनाउनु हाेला

  • @sagargautam8193
    @sagargautam819322 күн бұрын

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल भाबिको लेखान्त सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @user-mi1bg7dm8r

    @user-mi1bg7dm8r

    22 күн бұрын

    Ko raixa yo arkako Photo rakhera Name rakhera kina yesto garxan

  • @panugharti371
    @panugharti37122 күн бұрын

    यो सिरेल मलाई धेरै मनपर्छ ❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara483022 күн бұрын

    सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PuranSharma-oo8zh
    @PuranSharma-oo8zh22 күн бұрын

    लेखन त सिरियल एकदम राम्रो छ। अहिले म ब्याङलदेखि हेरिरहेको छु❤❤❤❤❤❤

  • @BUNNY-lv5rg
    @BUNNY-lv5rg22 күн бұрын

    आहा कति आनन्दलाग्दो हेर्दा पनि सधैं यस्तै राम्रो मनै छुने पारिवारिक कथामा आधारित भावीको लेखन्त सिरियल हेर्दा मन नै तृप्त भएर आउँछ। सम्पूर्ण भावीको लेखान्त टिमलाई धेरै धेरै शुभकामना।

  • @bharatbohara4830
    @bharatbohara483022 күн бұрын

    म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु भाबिको लेखान्त सिरियल भाग 1 देखि भाग 52 सम्म नीयमित नछुटाई हेर्दै आएको छु र आगामी दिनमा पनि हेर्दै जानेछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल लाई

  • @Namaste-Doti

    @Namaste-Doti

    21 күн бұрын

    यो सिरियलले नेपाली सामाज मा रहेको बास्तबिक घटना क्रमलाई मनोरन्जनात्मक रुपले यथार्थ कुरा हरुको चित्रण गरेको छ ! जय होस 🙏

  • @upendrabhattarai6058
    @upendrabhattarai605822 күн бұрын

    🎉🎉 एक नंबर छ आज काे भाग। मन् मुटु छुने कथा ले समय गएको थाहा भएन। बासुको परी बार काे तीर काे र उर्मिला धने काे कहानी खुब हिट लाग्यो ।🎉🎉🎉😢😢

  • @ShivaBk-jr4ty
    @ShivaBk-jr4ty22 күн бұрын

    Ramro serial ramro xa sbaai❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan994322 күн бұрын

    लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई बुद्ध पुर्णिमाको लागि अग्रीम शुभकामना ! बुद्धम् शरणम् गच्छामि धर्मम् शरणम् गच्छामि संघम् शरणम् गच्छामि लेखान्त अफिसियल परिवार!

  • @Namaste-Doti
    @Namaste-Doti21 күн бұрын

    घिरौले दादा को हास्य कमेडी घिरौलेको Get up मा हेर्न को को आतुर हुनु हुन्छ 🙏 म कहिले आउला भनेर पर्खाईमा बसेको छु ! छिटो छिटो पहिलेको जस्तै घिरौले दादा लाई घिरौले को Get up मा देख्न पाऊ भन्ने आशा गर्दछू !🙏 हामीलाई छिटो अर्को हास्य कमेडी चाहियो 🙏 भाबिको लेखान्त पनी एकदमै ठिक छ ! यो सिरियलले नेपाली सामाज मा रहेको बास्तबिक घटना क्रमलाई मनोरन्जनात्मक रुपले यथार्थ कुरा हरुको चित्रण गरेको छ ! जय होस 🙏

  • @Wertvolls
    @Wertvolls22 күн бұрын

    म अष्ट्रीया बाट हेर्दै छु ,राम्रो बनेको छ सिरियल।

  • @krishnarai6006
    @krishnarai600622 күн бұрын

    अब बासुको बुवा छिटै आउनु परेउ अनि आमाले सुख पाको हेर्ने मन छ

  • @Negosa55
    @Negosa5522 күн бұрын

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

  • @Entertainment-10204

    @Entertainment-10204

    22 күн бұрын

    Ok

  • @hamrogitsangitchautari3765

    @hamrogitsangitchautari3765

    22 күн бұрын

    Ok

  • @Comediangirl-oo3ut

    @Comediangirl-oo3ut

    22 күн бұрын

    Ok

  • @MenukBan
    @MenukBan22 күн бұрын

    परधान काे ईजेत राम्रो भाे अब उरमीलालाइ कशैले पनी बिहा नगराे पापी नि लाइ अनी बासुले अामा लाी रुयाएकाे मन परेन कती अतेचार गरेकाे ताे सान्तीले ताे सासुलाइ अनी याे कुमार काे चुरि फुरि धेरै भाे एलाइ तह लाउनु पराे👍️👍️👍️👍️👍️

  • @rmgr5684
    @rmgr568422 күн бұрын

    मलाइ मन पर्ने सिरियल ❤❤❤

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr199022 күн бұрын

    दामि लाग्यो आज को भाग पनि मन पर्यो❤❤❤❤🎉🎉🎉

  • @chandradai1
    @chandradai122 күн бұрын

    अरुलाई शिक्षा दिने सरले आफ्नो आमालाई गरेको ब्यावहार र वचन उचित लागेन ।

  • @gopalpanta9487
    @gopalpanta948722 күн бұрын

    राम्रो अभिनय

  • @Namaste-Doti
    @Namaste-Doti21 күн бұрын

    घिरौले दादा / बाशु सर को Fan को को हुनु हुन्छ 🙏 यता हाजिर हौ त !

  • @DilliparsadBk
    @DilliparsadBk15 күн бұрын

    धने को अभिनय धेरै राम्रो लाग्यो हजुर सबै कलाकार प्रती सम्मान छ है

  • @AnjanaBudha-ws8eg
    @AnjanaBudha-ws8eg22 күн бұрын

    धेरै राम्राे छ❤❤❤❤❤❤

  • @Sujanunknown
    @Sujanunknown22 күн бұрын

    Episode dherai ramra hudai xan subhakamana 🎉

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar168322 күн бұрын

    मलाई सान्ति असल बुहारि भएको हेर्ने मन छ

  • @Puju-subu
    @Puju-subu22 күн бұрын

    उर्मिला र धने को नि मिलन हुनुपर्छ 😊😊😊

  • @Nabeygm

    @Nabeygm

    22 күн бұрын

    Urmila Ra Dhane Sathi Chandru Ko Bihe Hunu parxa😂😂😂😂😂

  • @khakaraj5568
    @khakaraj556822 күн бұрын

    धेरै राम्रो छ

  • @sitabaraili3531
    @sitabaraili353122 күн бұрын

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @suryaranabhat6646
    @suryaranabhat664622 күн бұрын

    👈️यो टेलिफिलिम राम्रो छ।यसमा पनि आवा्यक भन्दा बढि पातकी,पाखन्डि,भ्रष्ट खलनायकहरु भएकोले त्यति राम्रो लाग्दैन त्यसैले सकारात्मक र मर्यादित कलाकार बढि भएमा राम्रो हुनेछ👍️

  • @Namaste-Doti
    @Namaste-Doti22 күн бұрын

    सुदुर पश्चिम बाट को को हेर्दै हुनु हुन्छ यता हजिर हौ त !

  • @chhatrabohara987

    @chhatrabohara987

    22 күн бұрын

    Ma xu t ♥️

  • @bharatbohara4830

    @bharatbohara4830

    21 күн бұрын

    म छु भतिज ❤❤❤❤

  • @bharatbohara4830

    @bharatbohara4830

    21 күн бұрын

    ❤❤❤❤❤❤❤

  • @bharatbohara4830

    @bharatbohara4830

    21 күн бұрын

    ❤❤❤❤❤❤

  • @bharatbohara4830

    @bharatbohara4830

    21 күн бұрын

    कलाकारिता क्षेत्रमा प्रवेश गरेकाे मा करडौ करोड शुभकामना छ भतिज ❤❤❤❤

  • @prabinkumarb.c3918
    @prabinkumarb.c391821 күн бұрын

    धने र उर्मिला एक हुनुपर्छ अब❤❤❤❤❤❤❤

  • @DilliPhejong
    @DilliPhejong22 күн бұрын

    नाटक सम्राटले " कर्तव्य छ कठोर , कर्तव्य छ रमाइलो ; भनेझैं वासुको आमालाई कर्तव्य र जिम्मेवारीले थिचिएर उठ्न नसक्ने अवस्था पुगी। त्यो वासुले बुझिदिएन वा बुझ्न सकेन। हुनत ऊ चेपुवा पनि परेकोछ तर आमा (परिवार ) र जयालाई साथमा मिलाएर लानु छोराको कर्तव्य र जिम्मेवारी पनि हो। अब आगामी भागरुमा त्यो सबै महसुस गरेर वासु अघि बढ्ला कि नबढ्ला ?!

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n22 күн бұрын

    याे प्रधान काे छाेरा ले कति अतेचार गरेकाे बहिनी काे केटालाइ❤❤❤

  • @jyotilimss844
    @jyotilimss84422 күн бұрын

    एक ले अर्को लाई support गरौं मिलेर अगाडि बढ्म❤❤

  • @Comediangirl-oo3ut

    @Comediangirl-oo3ut

    22 күн бұрын

    Back garnu

  • @ganeshsubedi2012
    @ganeshsubedi201222 күн бұрын

    Yakdam ramro raixa

  • @damarumedia5977
    @damarumedia597722 күн бұрын

    सम्पुर्ण भगवान् रूपी दर्सकहरुमा नमन म भाविको लेखान्तको धने तपाइहरुलाइ हाम्रो भाविको लेखान्त कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहोला 💕👀🙏🙏

  • @ganeshsubedi2012

    @ganeshsubedi2012

    22 күн бұрын

  • @shankardanuwar2075
    @shankardanuwar207522 күн бұрын

    Miyamiya mitten jay siri ram radhe radhe radhe jay bagesor dham jay hanuman jay ho

  • @Batuli-kj3hd
    @Batuli-kj3hd22 күн бұрын

    My favourite ❤❤❤serial

  • @GajendraSiradi
    @GajendraSiradi20 күн бұрын

    Depak bohara ko fan haru koko hunu hunxa (royal doti)🎉❤😊

  • @Nabeygm
    @Nabeygm22 күн бұрын

    नमस्ते ❤From Dang खैरा❤❤🎉🎉

  • @Dipshikhamagarr
    @Dipshikhamagarr22 күн бұрын

    Yo srial lae wait grer bsne jati yeta aayr support grum hai twh😢❤

  • @atmarampaudel1035
    @atmarampaudel103520 күн бұрын

    बहुतै मार्मिक र बास्तबिकता को प्रतिबिम्ब

  • @shitalsarumagar4557
    @shitalsarumagar455722 күн бұрын

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.........

  • @jagatbahadursaud7702
    @jagatbahadursaud770222 күн бұрын

    धने र उर्मिला को माया मा दरार आउनु पर्छ

  • @atmarampaudel1035
    @atmarampaudel103520 күн бұрын

    तारा केसि ले खेलेको सबै सिरियल राम्रो छ।तारा केसि को सधै रक्षा गर परमात्मा

  • @tarakc691

    @tarakc691

    12 күн бұрын

    Thank you hajur.love you

  • @bharatbohara4830
    @bharatbohara483022 күн бұрын

    म भरत बोहरा हाल भारत महाराष्ट्र कोल्हापुर सिटि देखि हेर्दै छु र म के भन्न चाहान्छु भाबिको लेखान्त सिरियल का जन्म दाता लेखक‌ , निर्देशक , डाइरेक्टर सर आदर्णिय मेरा प्रिय दाजु लेखान्त भुसाल हजुर पर्ति म एउटा सानो बिन्ती बिसाउन चाहान्छु केही गल्ती भएमा माफ गरिदिनु होला अब आउने भागमा अथवा एपिसोड मा दिपक बोहरा लाई पनि पर्दा मा देखाउनु पर्यो फुल एपिसोड मा नभय पनि कट कट मा देखाउनु पर्यो दाजु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Namaste-Doti

    @Namaste-Doti

    22 күн бұрын

    धन्यवाद Sir Ji 🙏

  • @bharatbohara4830

    @bharatbohara4830

    21 күн бұрын

    ❤❤❤❤​@@Namaste-Doti

  • @bharatbohara4830
    @bharatbohara483022 күн бұрын

    हामि सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @HTP_Oficale
    @HTP_Oficale13 күн бұрын

    Dharai ramroxa malai ekdam manparxa❤❤❤❤❤

  • @rewagc8897
    @rewagc88972 күн бұрын

    दामी छह❤❤❤❤❤

  • @AnilGhartimagar-yz4fw
    @AnilGhartimagar-yz4fw22 күн бұрын

    Lu hai heram aba mazalee❤🎉

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my21 күн бұрын

    My best siriyal bhabiko lekhant ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @MohanBasnet-xq8bg
    @MohanBasnet-xq8bg18 күн бұрын

    याे सिरेर मा मन छुनछ

  • @dipendrapokhrel8088
    @dipendrapokhrel808821 күн бұрын

    सारै राम्रो छ आज को भाग

  • @user-kj2ic7gz5f
    @user-kj2ic7gz5f15 күн бұрын

    Best serial❤❤❤❤

  • @BUNNY-lv5rg
    @BUNNY-lv5rg21 күн бұрын

    कस्तो राम्रो सेरिअल❤❤❤😊😊🎉🎉🎉

  • @chainarman
    @chainarman15 күн бұрын

    ramro xa serial ❤❤😊🎉

  • @GangalalbudhaMagar
    @GangalalbudhaMagar17 күн бұрын

    धेरै राम्रो छ म रोल्पा को रुन्टिगढी 1 देखि हेर्दैछु है❤❤❤❤❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar22 күн бұрын

    मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरु यो कमेन्त लाइक गर्नेलाई

  • @asmitadangol7240

    @asmitadangol7240

    22 күн бұрын

  • @narthapa6015
    @narthapa601522 күн бұрын

    सान्तिको रोल अलि बढी भएन र

  • @basantichy3713
    @basantichy371322 күн бұрын

    Nice

  • @sandipchaudhary2716
    @sandipchaudhary271622 күн бұрын

    ❤❤❤❤❤❤❤❤

  • @Shivabk897
    @Shivabk89717 күн бұрын

    Ramro serial😊😊😊😊😊😊😊❤❤🎉🎉

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel763122 күн бұрын

    wow wow🎉🎉🎉🎉

  • @bamboharabahadur5014
    @bamboharabahadur501422 күн бұрын

    Nice sirial ❤🙏🏼❤️🇳🇵🇳🇵

  • @user-ut9hz2hq8g
    @user-ut9hz2hq8g22 күн бұрын

    ❤❤❤❤

  • @tejubk2054
    @tejubk205422 күн бұрын

    ल अब झन बबाल होला जस्तो छ है ।

  • @gangabalami8864
    @gangabalami886422 күн бұрын

    Vashu sir santi le aama lai maya garne garaunu paryo 😢😢😢😢

  • @nilkanthalamsal7222
    @nilkanthalamsal722219 күн бұрын

    ल साह्रै राम्रो❤

  • @jhakbdrpuri2305
    @jhakbdrpuri230515 күн бұрын

    Dami xa geeta ko acting ❤❤❤

  • @bhimkumarmishra4270
    @bhimkumarmishra427020 күн бұрын

    धेरै राम्रो ❤️❤️❤️

  • @love.nepal123
    @love.nepal12322 күн бұрын

    Best of luck all tim

  • @amikoirala6716
    @amikoirala671621 күн бұрын

    Ati ramro xa yo siriyal

  • @user-mf2ll3cu9j
    @user-mf2ll3cu9j21 күн бұрын

    Sadhai herxu hai hajur ma ta yo siriyal❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @Sitapariyar304
    @Sitapariyar30422 күн бұрын

    ❤❤❤❤❤

  • @kamidale5519
    @kamidale551921 күн бұрын

    कथिन मनमयेकाे हेरम

  • @RoshanShrestha-sr1sc
    @RoshanShrestha-sr1sc20 күн бұрын

    Ramro xa yo siriyal❤❤❤❤❤❤❤❤❤❤

  • @JAISINABIN
    @JAISINABIN19 күн бұрын

    परिवार काे भगमान ले खुसियाली दिनेछन् ❤

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb22 күн бұрын

    Nice sirel

  • @Manaoli1
    @Manaoli122 күн бұрын

    100000%👍️👍️

  • @khushikulung4849
    @khushikulung484918 күн бұрын

    बासुको बुबा अब फर्किनु पर्छ भन्ने कोको हुनुहुन्छ

  • @ambirbudhamagar638
    @ambirbudhamagar63822 күн бұрын

    Yo serial dhayarai ramro xa ❤❤❤❤❤❤

  • @manrai1541
    @manrai154122 күн бұрын

    Saihi ho saasu bajaiko kura ❤

  • @kulbahadur7354
    @kulbahadur735422 күн бұрын

    व्यात सिरीय्ल

  • @user-gj5rr2pb5t
    @user-gj5rr2pb5t22 күн бұрын

    Dharai ramro cha

  • @user-cp3jv8bd5o
    @user-cp3jv8bd5o18 күн бұрын

    Dipak Bohara lae Role Dinu pareoo sir haru ❤❤❤❤

  • @nawalyadav2855
    @nawalyadav285522 күн бұрын

    i like this serial ❤❤❤❤❤

  • @user-vw8uk8tm2q
    @user-vw8uk8tm2q22 күн бұрын

    dhayarai ramro❤❤❤

  • @madhukhanal8665
    @madhukhanal866521 күн бұрын

    ❤❤❤Dharai ramro

  • @gangarampanday3544
    @gangarampanday354422 күн бұрын

    दुखै दुखको कथा ❤❤❤

  • @basantadahal8629
    @basantadahal862922 күн бұрын

    Hi

  • @user-cp3jv8bd5o
    @user-cp3jv8bd5o18 күн бұрын

    Dipak Bohara (Doti) KO sppot gardai ❤❤ Big fan Dipak Bohara Best of luck babu ❤❤❤

  • @ravithakuri2785
    @ravithakuri278522 күн бұрын

    ❤❤❤❤ lekhant malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏💖🙏

Келесі