भाईरल तथा चर्चित गायिका निजला गुरुङ र सितल गुरुङका बिचमा बबाल प्रस्तुति । बिहे हुने पक्का ।। HD
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SitalGurung_NirjalaGurung #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Пікірлер: 225
Shital dai hjr aajkal kata hraunu vo hjr ko Naya Naya dohori partikxya gardaii xu yesri nai Naya Naya dohori suna pam ❤ waiting for Shital Gurung dada dohori♥️🥰
आहा जय इन्द्रेणी 🙏🙏🙏💗💗💗👍️👍️🇳🇵🇳🇵🇳🇵
यो समय को चर्चीत असल र अब्बल नयाँ गायिका इब्सल सन्जयाल निर्जला गुरुङ संनजिता चेपाङ्ग सुपर से ऊपर ❤👍. अती उत्कृष्ट सित्तल जी को बाँचा बचन गित 👌❤. जय ईन्द्रेणी 🙏🙏❤❤।
आज बल्ल मैले मन पर्ने सितल र निर्जला नानी को घम्सा-घम्सी दोहोरी सुन्न र हेर्न पाइयो बाबै । सितल को गायकी र स्वर एक्दमै राम्रो लाग्छ मलाइ !शुभकामना छ दुवै लाई !
चर्चित गायक गाइका सितल गुरुङ निर्लज्जा गुरुङ धेरै धेरै धन्यवाद छ,अत्ति राम्रो लोक दोहोरि❤️❤️❤️👍️👍️👍️🙏🙏🙏
जय ईन्द्रेणी शितल बाबू र निर्जला नानि लाई शुभकामना
शितल गुरुङ र निर्जला गुरुङको दोहोरि धेरै मन पर्यो ❤ अर्को भागको प्रतीक्षा मा छु 🙏🙏शुभकामना छ इन्द्रेणी टिम❤❤
Malai man parne gayek gayika sital nirjala lai suvkamna
झकास दाेहाेरि सातल र निरजला गुरुङ हजुर हरु लाई मनभरिकाे नमन छ जये ईन्द्रेणि
राम्रो दोहोरी । निशा रणपाल र सितल गुरुङको नयाँ दोहोरी सुन्न मन छ।
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
आहा शितलको स्वर साच्चिकै मनलाइ शितल बनाउने छ ।❤❤
आहा निर्जला बुने र सितल भाइ को दमदार प्रस्तुति🎉
❤❤❤❤❤ Long live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji , Pratima Ji and the entire indreni family: ❤❤❤❤❤
निर्जला बैईनि त बर्तमान अवस्था मा , अत्ति लोक प्रिय, सब्द को खानि स्वोर कि धनि..छिन, भने सितल भाई पनि कम छैन..! दुवै जना प्रति धन्यवाद..!🌺🌺♥️♥️✅
अचम्म सुन्नु पर्यो सितल भाइ जस्तो कलाकार इन्द्रेणी मा पहिलो चोटि भनेको सुन्दा
Sital g ra nirjala g lai dheri dheri dhanna bad nice song
कलाकारहरु सदाबहार हुन धेरै समयलाग्छ । अन्यचर्चित कलाकारकाे स्थानमा पुग्नअझ समयलाग्छ ।अहिलेकाे बजार अनुसार चर्चाबटुलेका भएर भाइरलभनेकाे हुनुपर्छ । मेराे विचार ।
आहा जय इन्द्रेणि ❤️❤️❤️🙏🙏🙏👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
कस्तो मिले को जोडि तेसै मा गित को टुक्का संगै स्वार को धनि मलाई सारै मन पर्यो यो जोडि लाई मन पराउने जति एता हाजिर हुम है ❤❤❤
नमस्कार हजुर हरु सबै सबै मा🙏🙏🙏 देश तथा बिदेश मा रहनुहुने इस्टमित्र आफन्त जन मा सेवा ढोग पहिलो चोटि इन्द्रेणीमा प्यारि बैनि निर्जला गुरुङ सङ्ग यो दोहोरी गाएको छु के कस्तो लाग्छ सबैले माया गर्दिनु होला ।म मनै देखि धन्यवाद दिन चाहान्छु।Krishna Kadel दाइ इन्द्रेणी परिवारलाइ ❤❤❤❤
@ramsharan4720
6 ай бұрын
धेरै राम्रो छ
सुन्दा पनि आनन्द हुने भाका अनि उस्तै स्वरका धनी गायक गायिकाको दोहोरी सुनिरन मन थियो तर सकिएछ थाहै पाइएन ❤
जति सुने पनि न अकाउने शिताल दाइ र निर्जाला बहिनिको अर्को भागको पर्खाइमा छु
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्यारो छत्र भाई जय भगवान् 🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाजको कार्यक्रम सँन्चालक छत्र शाई र निरजला गुरुङ र सितल भाई लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ धेरै धेरै रमाइलो लागो ❤❤❤
अाहा कति राम्रो ल बधाई छ
Very good shital vs nirjala nanu
Congratulations all members of team ❤❤❤❤❤❤❤❤
Ek daam ramrao x Babu sital
Yo gitko ramrobhaka gauni duitai gayekar haru Lai djerai djerai dhanyawad xa hai
लौ है हेर्न मन्त थियो दिउती पनि जानू पर्यो भोलि भेतौला है ❤
नि,जला बैनिको सोर शब्द असाधैमन परछ धेरै हेरछु कमेन गरन भयाउदिन परगतिको कामना❤❤❤❤❤❤❤
कति अनन्त आयो यो दोहोरी सुनेरा मखमलि अवज सितल गुरुङ 🎤🎤
❤❤❤❤❤ INDRENI IS A TRINITY : Entertainment, service and message: ❤❤❤❤❤
निकै राम्रो दोहोरी गीत निर्जला अनि शितल गुरुङको।
आहा सारै राम्रो ❤❤❤
सम्पुर्ण इन्द्रेणी टिम हरु लाई बधाई छ
Sarai mitho geet sital gurung ra nirajala gurung righat 💓💓❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌👌💋💋💋
सितल गुरुङ & निर्जला गुरुङ लाई सफलताको शुभकामना छ ! सारै रमाइलो लाग्यो साथै संचालक छत्र बान्ज लाई पनि शुभ आशिर्वाद छ !लल त्यो पनि हेर्न आतुर छु ! जय गित जय सङ्गित ❤❤❤❤❤
Sarai ramro
एकदम मन पर्ने गायक तथा गाईका ज्यू गरु प्रती। उच्च सम्मान साथै सम्पुर्ण इन्द्रेणी परिवार जय गित जय संगीत ❤🎉❤
❤❤❤❤ असाध्यै मिठो स्वरमा रहेको निर्जला र शितल जिको राम्राे लाग्याे मलाई हजुरहरुलाई कस्तो लाग्याे ❤❤❤❤❤ जय होस् सबैको जय होस् ईन्द्रेणी हेर्ने बानी बसालौ सबैलाई आग्रह ❤❤
राजु परियार पछि सितल दाइ ।मन पर्ने कलाकार
Nice dohare thanku all team dang
आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤❤ शीतल दाई र निर्जला प्यारी लाई धेरै धेरै धन्यवाद छ ❤❤
Dherai ramro x dubai janako ajhai safaltako suvakamana
राम्रो छ👏👏👏🙏🙏❣️❣️
❤❤❤❤❤❤❤❤❤❤nirjala and sital vai
Nirjala Gurung and shital Gurung very nice song thanks 💖👍😌🙏 ok thanks 👍
AAaha katti sundari ramri tatha sumdhur swor ki dhani lok priya gaika Nirjala gururng ra Arka sandar surilo udhumai swor ka dhani most populer singer Shital gurung ko live dohori git le sarai ramailo ra manai xune gari ramailo lagyo bhane yee duitai rashtri populer singer laet ka endreni ki chamkilo swor ka dhani rashtrita gaika manmaya lagaet ka sabai endreni ka sabai lok priya kalakar haru pani dherai dherai dhannya vad tatha namaskar xa
वाह ! इन्द्रेणी🌈समाजको आगनबाट प्रतक्ष लोक तथा दोहोरी गीतकी रानीका रुपमा चिरपरिचित गायिका #निर्जला गुरुङ्ग ङोल्स्यो र #सित्तल गुरुङ्ग ङोलोको दमदार दोहोरी हेरेर अहिले सम्मकै रमाइलो महशुस भएको छ । बधाई छ सम्पुर्ण हामी लोक तथा दोहोरी गीत, तथा संगीतका पारखी श्रोता तथा दर्शक दिर्घमा भाग-२ को निरन्तरताको अपेक्षा गर्दछौं ।
@lafamagar4483
Ай бұрын
❤❤
Miss you all video and song so badhai xa hai so nirjala so all wish you❤ so like🌺🌺🌺❤👌
Dhohori tw chij sir Ra Nirjala g ko super Lagda x Chij+ Nirjala g ❤❤❤❤❤❤❤
Aaha babal xa Dohori👌👌🙏🙏♥️♥️♥️😂😂😂
Yo Jodi sarai ramro x. Kahile naxudnu hola. Saken ek hunu.
वा सारै राम्रो 👌👌
निर्जला सुन हुन् होईनन् बाई पितल चिजलाई भाँजो नहाल सितल......😂😂😂
Kati mitho git ho sital bhaiko ra sis
दामी दामी हजुर ।
Wow so verry nice xa song xa dubai jana ko salam xa maro dubai jana lai🇳🇵🇳🇵❤️❤️👌👌
आहा कति राम्रो गीत अति उत्तम प्रस्तुती दिनु भयो जतिहेर्दा पनि सुन्दा पबि मन नभरिने खाले गीत गाइदिनु भयो निर्जला बैनी र सीतल भाइ म फिदाह भय ।
Dami
woww gorkhali❤❤
अति राम्रो गिथ निरजला र सितल ले गाएकाे
Shital vai r nirjala boiniko mitho awajma dohori sunna pauda ekdamai harsit vayee aaune dinharuma ashim subh kamana dubai janalai❤❤❤
wow supop dohori jay indreni
Jay indreni
सितल गुरुङ भाई र भाइरल निर्जला गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कान्छा श्रेष्ठ सर छत्र भाई शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ सितल गुरुङ भाई मेरो जिल्ला काे हुनुहुन्छ गित काे स्वार राम्रो छ हार्दिक सुभकामाना छ धेरै धेरै रमाइलो भयो सितल गुरुङ भाई जय नेपाल जय भगवान् ❤😂🎉🎉
उत्कृष्ट प्रस्तुती सितल र लिर्जला गुरुङ को शब्द र तुक्क समायोजन सुन्दर प्रस्तुती सधैँ यसरी मनोरञ्जन प्रदान गर्दै जानु, all the best both of you.❤❤
चर्चित कलाकार शितल गुरुङ र निर्जला गुरुङ बिच को अति नै रोचक घोचक दोहोरी , जय इन्द्रेणी परिवार !!!
नमन❤सबैलाई 🙏शुभ🌹शान्ध्या🇳🇵
❤❤ ❤दामि छ।
WELLDONE SHITAL AND NIRJALA BOTH THANKS AJHAI AGADI BADNUS LA ATI RAMRO DOHORI LA WATCHING FROM UK EX SUB MAJ NAR JANG GURUNG.SCOTLAND UK
DORI DAMI LAGYO 🎉 🙏
Ati mitho sor dubae jana ko
धेरै राम्रो मलाई मन पर्ने गायक गाइका ❤❤❤❤
अत्यन्तै मीठो लय ,स्वर,र सब्द सुनिरहन मन लाग्ने।
कार्यक्रम चलाउन कृष्ण कँडेल भएको जस्तो रमाइलो र सहि राम्रो कुराहरु सुन्न नपाउने भो कृष्ण कँडेल भए त एकदमै हेर्न मन लाग्छ
मलाही मन प्रने गायक गायका सितल गुरुङ र निरजला जि दुबै कल्कार लाई एतिमिठो गित सुन्ह पाइयो धेरै धेरै धन्यबाद❤❤❤🎉🎉🎉
How beautifull dohori between Shital Grg and Nirjala Tamusyo Best of luck both of you Both of my favourite Singers ❤❤❤❤❤
Good battle❤❤❤
निंजला गुरुङ र सितल गुरुङ बीचको राम्रो दाेहाेरी दुबै जनालाई धेरै धेरै धन्यवाद 🎉🎉🎉❤❤❤
साच्चै राम्री
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
मिठो दोहोरी❤
धेरै धेरै बधाई छ तर यो भाइरल भनेर हेड्लाइन राखेको सुहाउँदो भएन हैइ
Wow 😲😳 Hamro Kala ra Sanskriti kati sundar ho how! Badhai xa Dubai kalakarlai! Nirjalalale Swor ra Tukka 1 step mathi Uchalin.
Wow nice dohori❤❤❤❤❤
धेरै राम्रो छ जाेडि अनि कला र गला सबै भन्दा मन पर्याे
Nice 👍
Mitho bhai bahini
सारै मन पर्यो
कति मिठो गीत यस्तै यस्तै सुन्न पाउ वावे❤❤❤❤❤❤
💃🕺👌👍️🙏Nice
धेरै राम्रो छ यो लाइभ अब यहि भाका मा निर्जला र रेशम निर्दोश को लाइभ हेर्ने मन भाको जत्ती यता हाजिर हुम त❤❤❤
राम्राे छ भलादमी तरिकाले शब्द संयाेजन पनि उत्कृष्ट लाग्याे ।
आजको दोहोरि अ ति राम्रोछ हई
❤❤❤❤❤❤❤❤❤❤
Ramri manxeko ramro dohori ❤❤
Very nice song ❤❤❤❤❤❤