भाइरल रामबहादुर खत्रीको अर्को तहल्का रित्तो स्टेजमा एक्लै बबाल गरे, Rambahadur Khatri
Ойын-сауық
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Rambahadur Khatri
Host : Resham Bohora
Camera : Bishnu Gurung
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohorabhabuk
♥ Facebook Page : / saptarangi.media
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
Пікірлер: 304
ईन्देणीमा लिनुपर्छ भन्ने काे काे हुनहुन्छ यता हाजिर हुनुस
@bharatkumarbudha1796
3 жыл бұрын
sahi kuro
आफैले आफुलाई खुशी राख्नु सबैभन्दा उत्तम जीवन र आनन्द हो जुनकुरा राम बहादुर दाइ बाट सिक्न सक्छौं ।
यस्ता प्रतिभाको धनी लाई उचित ठाँउ र स्थान मिलोश । कलाको उचित मुल्यांकन सम्बन्धित क्षेत्रले गरेर उहाको कलाको सम्मान गरोस् । अब सप्तरङ्गी सन्सारले नै उहाँलाई उचित ठाँउमा पुर्याइ काला र गलाको सदुपयोग गर्ला भन्ने आसा छ ।
यस्तो प्रतिभा लाई ओझेल पर्नु दिनु भयेन रेशम सर ।
अंकल को कला र गला लाई सम्मान गछुॅ म 👌👌👌👌
गाई जात्रा भए पनि रेकर्ड गर्नु पर्यो यो दाजुको🙏🙏
आहा क्याँ आनन्दा आयो राम बहादुर दाजु को प्रस्तुतिले मोहित बनायो सबैले साथ दिनु पर्छ,रेसम सर लाई मुरि मुरि धन्यवाद छ।
@manbahadurchhetri8522
3 жыл бұрын
अति राम्रो कला छ दाजु को मलाई त अति मन पर्यो ।।
कति राम्रो कला हो इन्द्रेणीमा लानु पर्यो यतिको कला त अरु कलाकार को पनि छैन होला स्वर नै मिठो लाग्यो
@bimalthapa7631
3 жыл бұрын
Wowow daju
म पनि डडेलधुरा जिल्लाको मान्छे हु धेरै खुसि लाग्यो यो भिडियो हेरेर ❤️❤️❤️❤️❤️❤️
कति राम्रो साेर रहेछ यनिलाई ईसटेमा देखन पाय अझै अानद हुने थिव
यति राम्रो प्रतिभालाई कहाँ लुकाएर राख्नु भएको राम दाजु 😳रेशम दाइ उहाँको कलालाई बिश्वब्यापी चिनाउनु होला धन्यवाद
@ahmanlama2280
3 жыл бұрын
Sahi kura
आहा सम्मान छ दाजु लाई रमाउने तरिका मिठो
@thanprasadneupane4656
3 жыл бұрын
Your voice is very good keep it up
@kailadai6488
3 жыл бұрын
nice
आहा कति उत्कृष्ट छ है
अवसर दिनुपर्यो स्वर अत्यन्तै राम्रो छ ।
Very good work
राम्रो प्रतिभा को खानी सलाम सर
अत्यन्तै मीठो प्रतिभा दाजु।
मान्छे धेरै राम्रो कलाकार हुन
रेशम भाइको बोल्ने शैली कति मिठो छ ।सारै मन पर्दछ ।
सम्मान छ राम बहादुर दाइलाई
incomparable talent . we have to support such rare talent artist . thank you Resham bhai for giving him chances to be introduced in Nepalese society.
Wow mitho voice dharrai ramro👌👌👌👌👌
धेरै धेरै राम्रो छ सर हजुर काे कला काे सम्मान छ मेराे
अहिले त यति फुर्तिलो छ दाजु उमेरमा त कस्तो हुनुहुन्थ्यो होला है।
रेशम दादा धेरै राम्रो लाग्यो ❤️❤️
@laxmibasnet6346
3 жыл бұрын
Ramro xahae👍
धेरै धेरै राम्रो कला छ दाइ को सबैले सहपट गर्नु होला
Wow
Wow very beautiful
नाटकै हाे नाैटङ्कि नै हाे 😁😁अति राम्रो छ अझै अघाडि बड्दै जानु हाेला शुभकामना छ
Khatra xa shor dae ko agadi badnu paro
धेरै धेरै धेरै राम्रो छ दाजु काे अभिनय 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐🌻🌻🌻🌻🌻🌻🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷धन्यवाद धन्यवाद धन्यवाद धन्यवाद
वावा धेरै राम्रो लाग्यो ❤️❤️❤️❤️❤️
Nice
Ati ramro xa indaranai ganu
चट चट चट 👍
आहा ण👏👌👌👌यस्तो मीठो अभियानता ले किन नेपाल मा स्थान पाउदैन ......?
यो दाजुको कला निकै राम्रो छ वहालाइ ठाउमा पुराउनै पर्छ सबैले सपोर्त गरौ
एक पटक इन्द्रेणी मा लानु पर्यो सर
dherai dherai Ramro xa kalaha daju ko ...Resham sir lai dhaney bahat xa
Wow Resham babu hajur le farak vedio leunu vayo ramailo lagyo 🙏🙏🙏🙏
Inranima janu dai hajur
Thank vina
बधाई छ दादालाई सफलताको कामनाछ
interview त धेरै हेरियो यी दाजुको रेसम सर एक दुई वता गित रेकर्ड गराईदिनु पर्यो पुस्तै पुस्ता सम्म रहन्छ
Huge respect dai
राम्रो छ भाईको प्रस्तुति सफलताको शुभकामना ♥️♥️
Wow brother wow ATI nai mitho kala I love you brother best wishes.
यो दाइको स्वर बुढेसकालमा पनि यति राम्रो खुब मन पर्यो लु होइ दाजै आउनुपर्यो अगाडि
अति नै राम्रो पर्स्तुति दाइ अझै अगाडि बड्नु हाेला
दामी दामी दामी दामी
Wow 👌👌👌👌👌❤❤❤❤❤❤
फिलिममा छित्तै हेर्नको लागि हामी प्रतीक्षामा छौ अग्रिम शुभकामना रेशम सर राम सर लाइ
वाह रमाइलो भाई 👌
यो दाई भीत्र अदभुत कला छ रेशम जी बाहीर नीकाल्न सहयोग गरी दीनु होला धन्यवाद
कति मिठो सोर दाइको
यो उमेरमा पनि यति साह्रै मनमा उमंग भएको देख्दा जवानिमा झनै कस्ता थिए होला राम दाइ
Wowoooo kati ramailo dai geet pani testai ramro gaunu hudo raicha testai nach pani
Good.job.resham.bro
Kathmandau layer dohari sajhama balast garaunu prax daiko kala lai resam bhai kehi granu hola yeti dukha garer bigath thauma janu vayo aba kehi granai prax daiko lagi kathmandau layer indreni ma dohari sajhama balast garaunu hola resam bhai lai dhanyebad x
Perfect. best of luck your hole Team.
Perfect. Best of luck all team.
daju ko video herera sari ramailo lhageu
Wow dami dai moh nanchna chaley la
लल रेस्सम भई यिनलाई माथि उठाउनु पर्यो यक चोटि काठमाडौं लगेर किस्न कडेल सग पनि भेटाउने बाताबरण तपाई ले मिलाउन पर्यो के राम्रो कला रहेछ सबैले साथ दिनेछन
सारै राम्रो छ दाइ को र्पस्तुति
वाह❤️
V good bhai song good
Aaj samm kahile na dekheko dhamaake daar prastuti herna paaiyo khusi laagyo man paryo .sabai le milera agaadi badaaunu paryo hai ...
राम्रो छ रामबहादूर दादाको कला
यी दाजु ओझेल बाट पारिलो डाडामा पुर्याउदा पनि के पुकेन अझै! तपाईको जय होस रेशम सर।
Kati ramro partiva xa Resam sir tapailai dhanne batxa
खतरा छ दाजु
Nice hjur
Ati ramro🇳🇵🇳🇵🇳🇵😍😍😍
V good song
आहा कति रमाइलो दाइ उहाँ लाई इन्द्रेणी मा लैजानु न हो ।
Nice voice
Neta ko barema geet ramro garnu vayo neta ko barema auta album nikaldinu paryo
रेसम सरले भेटाउनु भएको छ अब रामबहादुर दाजुले अब कुनै ठाउमा स्थान अबस्य पाउनुहुनेछ
Fantastic voice he's should be get records contact ❤️😍🎁🇬🇧 England bata herdai chow
रमाईलो रैछ अंकल
Great work.brother I salute you.
Yo Vai lai plate form dinu paryo ramro xa performance
आहा कति राम्रो प्रतिभा बधाई हजुर
Rosan bro nice video actually paschim tir aunu vako haix baglung bat mero ghar dhangadi kailali and tapaika harek movies 🎥 hereko xu
@Reshambohora
3 жыл бұрын
thankyou sir
हुर हुर हुर्र गजब छ अगाडि बढ्दै जानू हाेला
Wooow dami xa hai voice pani
Wawo kati ramro sor git
अति रमाईलो
Dami chaa mero dai pani saport garam hai
Uncle ko voice saro ramro
Indeni pani lagnu pareyo sir ra fillm khelne thau ma r dai ko partiva dherai ramro
स्टेज कार्यक्रम साच्चिकै बबाल रमाइलो गराउनु हुन्छ यहाँ ले
Babal xa hai dai
wow good
नेपाली लोक गीत सहित देउडा गीत पनि आउँदो रैछ दाइलाई 🙏🙏👍👍👍🇳🇵
Good Luck 🍀 for the movie 🎥 uhteko basti
सारैई रमाईलो रहेछन दाइ त
Songgharsa gardai jaanu jeet pakkai huni xa good
Nice aoj daju