1 दिन लगाएर पुगियो गाइजात्रा भनेर भाइरल भएका दाईको घर । बुँडा बुँडि छोरा मिडियामा।ram bahadur khatri

Ойын-сауық

Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" KZread channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/

Пікірлер: 896

  • @krishnapoudel6228
    @krishnapoudel62284 жыл бұрын

    यो दाजु लाई गित तथा संगीत मा माथी लैजानु पर्यो ! उहाको स्वोर तथा गला धेरै राम्रो छ !

  • @rafisan5763
    @rafisan57634 жыл бұрын

    आहा बाजेको स्वर पनि धेरै राम्रो लाग्यो👌👌👌👌👍️👍️👍️

  • @parshuramrai8994
    @parshuramrai89944 жыл бұрын

    जे होस बुडा कमेडियन छ साथै श्रीमती पनि उस्तै रहेछ बधाई छ !

  • @nokhiramoli28
    @nokhiramoli284 жыл бұрын

    पत्रकार काे बाेलि वचन सारै मनपरेयाे दाजु भाउजू दुबै लाई धेरै धेरै समझना छ। दुबै जना राेमान्टिक हुनुदाेरहेछ । दाजुकाे प्रतिभा यदमै मन परेयाे । सबै कुरा देखाईदिनु भाे । घर परिवार ठाउँ रमाइलो रहेछ ।दाजुकाे भिडियाे अरू पनि हेर्नापाउँ ।बधाई छ दाजुलाई ।कुबेत देखि हेरदै छु ।

  • @chandrabahadurgurung4851
    @chandrabahadurgurung48514 жыл бұрын

    यो दाजु लाई गायक बनाउनु पर्यो सारै राम्रो लाग्यो ।

  • @jssreactionvlog

    @jssreactionvlog

    4 жыл бұрын

    नमस्ते हजुर मेरो तिर पनि साथी हजुर लाई पनि सहयोग गर्छु

  • @thaparam6118
    @thaparam61184 жыл бұрын

    यो युटुब को भिडियो धेरै राम्रो छ भाइ

  • @jagdishair8047
    @jagdishair80474 жыл бұрын

    पत्रकार ज्यु मेरो अनुरोध छ, हाम्रो सुदुरपश्चिम् तिर जानुस पक्कै नि रमाइलो गाउँ ठाँउ छ अझ बैतडी बझाङ डडेलधुरा दार्चुला जानुस साचिकै स्वर्ग पुगे जस्तो महसुस हुने छ,त्यहाँका मौलिकतालाई लिएर आउनुस सके सम्म भाद्र महिनामा जानुस त्यहाँको गौरा पर्व हेर्न मिल्छ कति रमाइला पल हरु हुन्छ्न

  • @padambist3505
    @padambist35054 жыл бұрын

    पत्रकार दादा लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @mamatalimbumigel3135
    @mamatalimbumigel31354 жыл бұрын

    अति सुन्दर जोडी फेरि दाइ को उतिकै मिठो आवाज मा गित सुन्न पाईयो ।साच्चै प्रतिभा ले भरिपुर्ण हुनु हुदो रैछ अवसर को खाचो छ ।

  • @prempoon4067

    @prempoon4067

    3 жыл бұрын

    G00 a 2 z g00d

  • @janaklalmahji3924
    @janaklalmahji39244 жыл бұрын

    सुन्दर जोडि छ दुबै जना रोमान्टिक हुनु हुदोरहेछ सधै एस्तै हाँसी खुसी रहनु होला।।

  • @tankasapkota1494
    @tankasapkota14944 жыл бұрын

    युटुभ पत्रकारलाई धन्यबाद । यसबाट तपाईलाईत निक्कै आम्दनी हुन्छहोला । यी गाउले कलाकारहरुलाई केही हिस्सा दिनुहोला ।

  • @bhimrajadhikari4316

    @bhimrajadhikari4316

    4 жыл бұрын

    Good ok

  • @sargamkshetri2248

    @sargamkshetri2248

    4 жыл бұрын

    dami xa

  • @rumaxmagar9843

    @rumaxmagar9843

    4 жыл бұрын

    Um uha haru lai sahayog chai garnu parxa KZread ko paisa le

  • @krishnanepali649

    @krishnanepali649

    4 жыл бұрын

    यस्ता कात्ती के हरु ले के देलान र खै।

  • @surendrakc7183

    @surendrakc7183

    3 жыл бұрын

    येस्ता आफै खान न पाको जस्तो छ खाते के कमाइ देला?येस्ता खातेहरुलाइ interview नै न दिनु पर्नी हो।

  • @savitribhandari5650
    @savitribhandari56504 жыл бұрын

    आहाँ कती खुल्ल मनका हूनूहूदो रैछ ई बाजे लाइ ईन्नेणी मा लेइदिनू परो यू टुब वाला भाई हजूरहरू

  • @balarambohara3074

    @balarambohara3074

    4 жыл бұрын

    Man ma pap na bhako manchhe.. I like it.

  • @kendragurung5177
    @kendragurung51774 жыл бұрын

    शारै रमाईलाे मान्छे काठमान्डाै लिएर अाउनु र केहि भबिसय बनाईदिनु

  • @narendrachhetri7491

    @narendrachhetri7491

    4 жыл бұрын

    सुन्दर जोडि रमाइलो जोडि

  • @rafisan5763
    @rafisan57634 жыл бұрын

    सारै रमाइलो श्रीमान श्रीमती गजब लाग्यो👌👏👏

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal15194 жыл бұрын

    मरि जाने चोला हो यसरी नै हासी खुशी जिउनु नै जिन्दगीको सुखद क्षण हो ।

  • @keshbahadur5461
    @keshbahadur54614 жыл бұрын

    दाजु लाई ईन्द्रणी मा लिएर दोहोरी गाउन लगाउनु पर्यो मिडिया सर

  • @KNJit
    @KNJit4 жыл бұрын

    आइजा मेरी बड्डी 🤣🤣😂😂😂 जोडी राम्रो छ दाजु भाउजु को🌹🌹❤️❤️❤️

  • @chandrabudha6251
    @chandrabudha62514 жыл бұрын

    पत्रकार भाईलाई धन्यवाद छ।नयाँ प्रतिभालाई खोज्दै जानु भएकोमा।

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q4 жыл бұрын

    मिडिया करमि जि खालि भिउ बढाउने र पैसाकमाउने मात्रै काम नगरम बिचारा अाेझेलमा परेका कलाकार हरूलाई केही सहयाेग गरि अगाडि बढाउन सहयाेग गरम ई दाइ साच्चिकै कमल गाउले भन्दा कम छैन्न अबसर पाएमा

  • @postarabinmagar2115
    @postarabinmagar21154 жыл бұрын

    लु यो दाईलाई गित रेकर्ड गराउनु पर्यो एउटा चाहि लोक दोहोरिमा पनि है र रास्ट्रिय गितहरु विशेष गरि

  • @krishnadangi996
    @krishnadangi9964 жыл бұрын

    लौ गज्जब छ लुकेका प्रतिभालाइ सबै सामु ल्याइदिनु भएकोमा धन्यवाद अनि राम खत्री दाइलाइ बधाइ छ

  • @kanhiaya850
    @kanhiaya8504 жыл бұрын

    थाेरै असहज भय पनि सहर भन्दा गाउँ नै रमाईलाे हुदा रहेछ भन्ने महसुस हुन्छ मलाई पनि

  • @bhojrajkc228
    @bhojrajkc2284 жыл бұрын

    मिडियाकर्मी दाइ यो कला र गला लाई सम्मान स्वरुप सहयोग गर्दा पनि राम्रो हुनेथियो ।only video बनाउने जाने यो चाहिँ ठिक भएन ।

  • @urmilabatarai1390

    @urmilabatarai1390

    4 жыл бұрын

    s s s

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma67374 жыл бұрын

    अत्यन्तै रमाइलो र मनरन्ज धेरै राम्रो हाम्रो पनि माेड फेर्स गरिदिनु भएको छ राम खत्रीको अभियान लाखौंलाख राम्रो लाग्यो हार्दिक बधाई छ उहाँको कला मिडियाले राम्रोसँग अझै राम्रोसँग ल्याउने काम गरियोस् मिडिया सबैलाई बिशेष अनुरोध छ

  • @dipakshrestha5329
    @dipakshrestha53294 жыл бұрын

    यो दाजु को गित सारै राम्रो लाग्यो किरपया छिटो भन्दा छिटो रिकड सम्म पुराइदिनु होला धन्यवाद यो दाइ को गाइजात्रा र गित सारै सुन्न छिट्टै सुन्न पाइयोस् धन्यवाद र यस युट्युब बाट आएका पैसा दाजु भाउजु लाई दिनु होला धन्यवाद सर म कतार बाट हेर्दै छु

  • @bimalamom1395
    @bimalamom13954 жыл бұрын

    यसबातअ अायकाे पईसाचाई दिनुनि पत्रकारजि

  • @gopalbaral3408
    @gopalbaral34084 жыл бұрын

    ठाडाे भाका गाउनुस् न गाई जात्रे बा राम्रो गाउनुन्च याे जाेडिलाई पनि ईन्देणि सम्म पुराउन पराे

  • @ranagajasing5334

    @ranagajasing5334

    4 жыл бұрын

    ठादो भाका गित न गाएर कार्यक्रम सक्नु भो खल्लो लाग्यो धन्यवाद

  • @shyamkhadgi2695

    @shyamkhadgi2695

    4 жыл бұрын

    Good

  • @karnamahara2169
    @karnamahara21694 жыл бұрын

    रमाइलो जोडी मीठो स्वर र कला छ दाजुको। यसरी नै अगाडि बढ्दै जानु शुभकामना छ।

  • @ganeshrai6288
    @ganeshrai62884 жыл бұрын

    हुर्हुर अंकल धेरै रोमान्टिक हुनुहुदो रहेछ दामी 👌👌

  • @NEPALDAYARI
    @NEPALDAYARI4 жыл бұрын

    यी बाजे झन रमाइलो हुनुहुदो रहेछ । खुब मज्जा आयो ।

  • @tilchandrarokaya4133
    @tilchandrarokaya41334 жыл бұрын

    धैरै राम्रो स्वर like comment दाई मन पर्ने जती ले

  • @ngimatenji
    @ngimatenji4 жыл бұрын

    गाई जात्रा तै रमाइलो लगियो 👏👏👏👏👏बुढो को आहा कति राम्रो जोडी 🌹🌹🌹🌹🙏🙏🙏👏

  • @tekendrasingh637
    @tekendrasingh6374 жыл бұрын

    रमाइलो हुनुहुदो रहेछ अझै पर्गति गर्दै जानु होला

  • @lalmanipandey7488
    @lalmanipandey74884 жыл бұрын

    पत्रकार महदोय जि नमस्कार निकै राम्रो काम ग्रनु भयको छ यस्ता कला र क्षेमता भयका गाउँमै लुकेर गुम्सेर बसेका लाई जनता माझ लेउनु भयो धन्या वाद छ हजुर लाई ऐक पटक ई दाईलाई कमल गाउले जि शीत भेट गराउनु होला र ऐक पटक ईन्द्रणी मा पनि लान सकियो भने पनि देश बिदेश झनै चिन प्ररिचीत हुनुहुने छ राम्रो कला भऐका दाई छन् सलुट छ सबैलाई प्रगती का पाईला सधैं सधैं आगाडी बढुन यहि छ मेरो धेरै शुभ कामना छ

  • @deepakbista1787
    @deepakbista17874 жыл бұрын

    बिचरा सबै मिलेर सहयोग गर्नु पर्छ दाइलाई

  • @KumarAleMagar2
    @KumarAleMagar24 жыл бұрын

    वाउ सलाम छ बुवा अनि सबै फ्यामिलिलाई सलाम । रामेछाप मन्थली हाल साउदी अरब बाट

  • @diwakargyawali8366
    @diwakargyawali83664 жыл бұрын

    कला धेरै राम्रो छ कतै चान्स दिनुपर्छ

  • @rijalhariram3331
    @rijalhariram33314 жыл бұрын

    यतिधेरै कलाभएको दाई रमाईलो गाऊँ रमाईलो भाऊजू सवैलाई यस्तै रमाईलो श्रीमती सवैलाई मिलोस् भगवन।

  • @neupanesudip7695
    @neupanesudip76954 жыл бұрын

    प्रगति को शुभकामना 🙏

  • @lokendrababu6219
    @lokendrababu62194 жыл бұрын

    सर्ब प्रथम प्रतकार दाई लाई एक दमै मेरो तर्फ बाट सलाम छ दाई यस्तै राम्रो संस्किती अनि लाई जोड दिनको लागि हाम्रो सुदूपश्चिमाञ्चलका बझाङ बाजुरा बैतडी अनि हरेक जिल्ला मा बिशेस भदौ महिना मा एक दमै राम्रो कला परुस्तुत हुन्छ गौरा पर्ब जस्तै यनक कला हरु सकिन्छ भने मीडिया मा ल्याउने प्रयास गर्नुहोस् दाई

  • @narayanthapa8431
    @narayanthapa84314 жыл бұрын

    जिन्दगी भनेको यो हो न बढीगाड न पुलिस प्रसासन न राजनिती न जनताको किचकाच न कसैको बिरोध न कि न कि सब बिन्दास दाइभाउजुको प्रतिभालाई धेरै धन्यवाद

  • @tashizimba9770
    @tashizimba97703 жыл бұрын

    आदरणीय दाजु भाउजु लाई धेरै सुवकामना औदो दिनहरूलाई अनि साथै पत्रकार जिउलाई पनि.. धन्यवाद 🙏🙏👏👏

  • @gitauperti949
    @gitauperti9494 жыл бұрын

    बिकट ठाउँ र छ हो राम्रो कुरा गर्नु भयो माया के हो श्रीमती केहो अर्थ राम्रो बुझ्नु भय को र छ खुसि लाग्यो तर धेरै दुख र छ माया लाग्यो

  • @lokendrabhandari8882

    @lokendrabhandari8882

    4 жыл бұрын

    Nice

  • @surendrabikramshah3455
    @surendrabikramshah34553 жыл бұрын

    कमल गाउलेको गाईजात्रे क्यारिकेचर दामि छ, बधाई छ राम ब.जी लाई।

  • @lalmalla1068
    @lalmalla10684 жыл бұрын

    kirshna kadel सर को इन्द्रेणी प्रोग्राम मा ल्याउनु पर्यो उहाँ लाई । उहाँ को स्वर र कला लाई साच्चै सम्मान गर्नु पर्छ । उहाँ लाई यो मिडिया ले ल्याउनु भयो धन्यवाद यो टिम लाई लाइक सब्क्राइब र शेयर गरम है मैले त गरि सके

  • @shodassunuwar5885
    @shodassunuwar58854 жыл бұрын

    बोलिचै दाइ को राम्रो लाग्यो मन खोलेर नै बोल्नु हुदो रछ खुशी लाग्यो । एसरी नै कुना कप्चामा पिछडिएर लुकेर बसेका हरु मिडिया ले देखाउदा राम्रो लग्छ🙏👍️😍❤️🌹

  • @ashokbhandari2286
    @ashokbhandari22864 жыл бұрын

    याे जाेडिलाई पनि जसरी हुन्छ इन्द्रेणी सम्म पुर्याउनु पर्याे सर पिलि पिलिज पिलिज पत्रकार सर सारै रमाइलो जाेडि + मिठो स्वर पनि रैछ दाजुको

  • @ratnamaninath
    @ratnamaninath4 жыл бұрын

    धेरै धेरै धन्यवाद मिडिया क्रमी ज्यु लाई ।हो कुना कन्दारामा यस्ता प्रतिभा वान दाइ लाई भाइरल गरिदिनु भएको हजुरहरुलाइ धन्यवाद र दाइ भाउजू लाई पनि धेरै धेरै धन्यवाद ।दुबै जना रमाइलै रहेछ्न ।गरीब भए पनि माया मा धनी रहेछ्न हो हरेक पुरुष वा महिला अगाडी बढन दुबै को समान भुमिका हुनु पर्छ।।पत्रकार सर लाई मेरो अनुरोध दाइ लाई एकपटक इन्द्रेणी सम्म पुगाइ दिनु भयमा सुन मा सुगन्ध हुने थियो।।।

  • @sandipgiri4237
    @sandipgiri42374 жыл бұрын

    सर्बप्रथम मिडियाका दाइ यो दाइलाइ कलाकार बनाउनु पर्यो स्वर पनि राम्रो छ कला पनि धेरै छ सबैले सपोत गर्नुपर्छ 👌👌👌👍️👍️👍️👍️

  • @mangurung7726
    @mangurung77264 жыл бұрын

    वाओ बुढा बुढी होस् त एस्तो मिलेको सबैमा साथ दिने तपाईं हरुको जोडी सदा सलामत राखुन् भगवानले सफलताको शुभकामना।

  • @birbahadurdalamee6979
    @birbahadurdalamee69794 жыл бұрын

    राम्रो छ पत्रकार ले गर्दै यस्तो प्रतिभा हेर्न पाएको छ धेरै धेरै धन्यवाद छ

  • @rameshjoshi5681
    @rameshjoshi56814 жыл бұрын

    धेरै राम्रो लाग्यो मलाई बाधाई छ हजूर दूबैलाई

  • @dineshbajgai1989
    @dineshbajgai19894 жыл бұрын

    सबैको छरछिमेकमा यस्तै रमाईलो गर्ने मान्छे हुनुभने सबैलाई रमाईलो हुदोहो .. मलाई चै यस्तै मान्छे राम्रो लाग्छ रमाईलो मान्छे.......

  • @debendragc2847
    @debendragc28474 жыл бұрын

    यस्तो हो नि अर्गानिक कलाकार ,कुनामा लुकेको यस्तो कलाकार धेरै छन,स्वर पनि निकै राम्रो ,दाइ पक्कै अगाडी बढ्नुहुन्छ

  • @tirthabdrkhatri9701
    @tirthabdrkhatri97013 жыл бұрын

    धेरै राम्रो जिबनम यसरी बाच्न सबैले सिक्नु पर्छ यो होनि मनब्ता ऊहा हरु लाई इन्देर्नी मा लिनु परो पत्रकार दाइ

  • @Aeraa123
    @Aeraa1234 жыл бұрын

    धेरै राम्रो जोडी छ दाइ भाउजु को र यो दाजु को येति राम्रो कला प्रतिभा लाई जान्न बुझ्न समय दिनु हुने मिडिया साथीहरू धेरै ध्न्याबाद हामी सबै मिलेर उहाँको लुकेका कला प्रतिभा हरुलाई अगाडि लैजानु पर्छ सकेको साथ सहयोग गर्नुहोला सबैले

  • @anitapoudel664
    @anitapoudel6644 жыл бұрын

    पत्रकार भाइ लाई धन्यवाद लुकेको प्रतिभा खोजि गरिदिनु भएकोमा 🙏🙏👌👌

  • @anamolthapa27
    @anamolthapa274 жыл бұрын

    Inderni ma lagnu paro sathi

  • @krishnakathayat535

    @krishnakathayat535

    4 жыл бұрын

    Malaysia bata herdai xu sarai ramro raixa

  • @mohansinghdhami2588
    @mohansinghdhami25884 жыл бұрын

    दाजुको साथमा भाउजु नि कलाकार रहेछन स्वर मिठो छ भाउजु को नि... बधाई छ दुबैजनालाई... म भारतको बेड़लोरबाट हेरिरहेको छु! मेरो घर नि बे .न. पा. ५ धरमपुर हो...

  • @rehakrehaka2066
    @rehakrehaka20664 жыл бұрын

    राम्रो छ दाईको गीतको भाका दीदी पनी रमाईलो हुनु हुदो रहीछ राम्रो परिबार खुसी परिबार हुनु हुदो रहीछ खुसी लागो

  • @saradakc1824
    @saradakc18244 жыл бұрын

    Ramailo pariwar rahechha best of luck.

  • @sumansunar2221
    @sumansunar22214 жыл бұрын

    नेपालको मै हु भन्ने छाडा दोहोरी गाउने कलाकार भनेर हिन्ने हरुले भन्दा १०० गुणा राम्रो स्वरको धनी दाइ अबसर न पायर मात्र हो

  • @buddhiman2627
    @buddhiman26274 жыл бұрын

    जे होस दाईको कला लाई सम्मान गर्नु पर्छ बधाई छ

  • @kumarrai3193
    @kumarrai31934 жыл бұрын

    Unique patterns of Nepali music I love it good job ....

  • @narayanpokharel3184
    @narayanpokharel31843 жыл бұрын

    धेरै धेरै राम्रो छ । उहाँको प्रतिभाको प्रस्फुटन गराउनु पर्छ ।

  • @manjubimali7435
    @manjubimali74354 жыл бұрын

    कति मिठो स्वर रहेछ । लुकेका प्रतिभा । उहाँ लाई जसरी पनि मिडियाले साथ दिनु पर्यो । अघि बढ्न प्रोत्साहन गरुँ है ।

  • @sharkikumar7861
    @sharkikumar78614 жыл бұрын

    wow परेवा को जोडि खुसी लाग्यो

  • @jamansingh8303
    @jamansingh83034 жыл бұрын

    दाजु भाउजू सारै राम्रो मन परे यसरी नै हासिखुसि रहनु होला

  • @bistagoma9479
    @bistagoma94794 жыл бұрын

    गाउॅ गाउॅमा यस्ता लुकेका प्रतिभाहरुलाइ खोजी खोजी अगाडि ल्याउनु परो र Happy Family🙏👌❤

  • @balbahadur1098
    @balbahadur10984 жыл бұрын

    Aha Kati ramro jhodi hasilo dhai God bless you thank you so much

  • @janaklalmahji3924
    @janaklalmahji39244 жыл бұрын

    good xa best of luck..........

  • @Tarami_Magar32
    @Tarami_Magar324 жыл бұрын

    भाग्यले नठगेको भाईरल दाइ ( राम बः खत्री ) रमाइलो 👌👌❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bikramchaudhary4075
    @bikramchaudhary40754 жыл бұрын

    Dai ko expration , confidence ra talent chai ek dum ramroo xa

  • @rajendrathakuri
    @rajendrathakuri4 жыл бұрын

    दाजु को गित स्वोर धेरै राम्रो छ। रमाईलो मान्छे । कला भको मान्छे

  • @ramchandar6479
    @ramchandar64794 жыл бұрын

    साथ र सपोर्ट पाए को भए कति सफल हुथ्यो होला उहाको प्रतिभा

  • @sanjeetrai1349
    @sanjeetrai13494 жыл бұрын

    Durgam thauma basnuvara ni dai ko mann ani bichar akdam ramro n thank you nepali haraunu lako kala geet hami lai khoji khoji dekhaunu va a ko ma

  • @rameshjoshi498
    @rameshjoshi4984 жыл бұрын

    wow same to same caricature of kamal gaule keep it up and my best wishes to u

  • @rameshchataut7658
    @rameshchataut76584 жыл бұрын

    Thanks media bro..yo jodi lai highlight gari dinu vayo.organic voice yo uncle ko

  • @sattallama6412
    @sattallama64124 жыл бұрын

    साेर पनि अति दामी छ दाजु काे र पत्रकार जि सहायाेग पनि जरूरि रहेछ सके समा सहायाेग पनि गरनु हाेला धानेबाद

  • @budhibalthapa8717
    @budhibalthapa87173 жыл бұрын

    Ram Bdr Daju lai Nepal ko Ramro gayi kar banaunu hola. Midya sir. Very nice.

  • @balbdrparajuli2692
    @balbdrparajuli26924 жыл бұрын

    भविस्य उज्वलहोस।राम बहादुर खत्रीजि!!! तपाईंको कलाको उच्च सम्मान ।

  • @siddharajpal4983
    @siddharajpal4983 Жыл бұрын

    धेरै राम्रो स्वोर छ दुईटै दाइ भाउजुको कमिडी पनि झनै राम्रो ❤❤❤

  • @mannnam5062
    @mannnam50624 жыл бұрын

    Saarai Ramro, Atee Uttam. Jodi Pani Atee Mileko. Yastai Ramailo Jeewan Bitos. God Bless You.

  • @lilarajdhungana5439
    @lilarajdhungana54394 жыл бұрын

    आहा!पुरानो भाकामा कति राम्रो स्वोरले गीत गाउनु हुने रहेछ बुवाले,सारै मन पर्यो

  • @khusiimagar4886
    @khusiimagar48864 жыл бұрын

    Omg really super budha baje voice so sweet 🙏🙏🙏bichara kati friendly hunudo hoixa dada hjr lai singer garaunu parxa i think 🙏🙏

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal4 жыл бұрын

    सारै मिठो भाका स्वर अनी कमेडी पराको हुनुहुदो रैछ #रामबहादुर_खत्री ज्यू धेरै खुसी लाग्यो भिडियो हेरेर 😍

  • @kamalkunwar4999
    @kamalkunwar49993 жыл бұрын

    गित गाउने स्वर पनि निकै मीठो रैछ दाजुको यसो चाँजो पाँजो मिलाएर एक दुईवटा गित रेकर्डिङ गराईदिन पर्यो है मेडिया साथीहरू

  • @KaranPariyar55
    @KaranPariyar554 жыл бұрын

    सहयोग चाहिँ गर्दिए पछि धेरै राम्रो हुने थियो कि सबै को मन मा बस्न सफल हुनु भाको वाजे हुनुहँदोरहेछ

  • @ritabista2063
    @ritabista20634 жыл бұрын

    कति राम्रो स्वोर रैछ दाइको कुनै लोकदोहोरी गित गाउन दिनुस दाइलाइ निकै हिट हुनेछ

  • @keshbahadur5461
    @keshbahadur54614 жыл бұрын

    सारै रमाइलो दाजु भाउजु धेरै धेरै धन्यवाद छ

  • @ranamalla634
    @ranamalla6344 жыл бұрын

    Couple with open soul and mind, all the best wishes.

  • @jamunatamang6807
    @jamunatamang68074 жыл бұрын

    Yesto intervew matra liyra bhayna aba sabai milera help pani garnu paryo ghar mani dukha nai rahexa..buwama har kurana perfect hunuhunxa.m

  • @bairagimanxe4388
    @bairagimanxe43884 жыл бұрын

    ल दाजुकाे कलाामाे छ तपाईं मिडीहरुकाे साथ उहालाई अझै खाचाे छ।

  • @dammarsaud616
    @dammarsaud6164 жыл бұрын

    धेरै रमाईलो दाई लाई टिकटोक मा देखे जस्तो लाग्यो।

  • @chulakrajkhand8585
    @chulakrajkhand85854 жыл бұрын

    Good Jobs My Dear Brother 💪💪💪 So Godbless To Both Of You And Best Of Luck In Your Future

  • @kanchhitamang7260
    @kanchhitamang72604 жыл бұрын

    यसै भनेका होइनन् महाकविले ,"नेपालमा शेक्सपियर हलो जोत्दै छन्"

  • @madanshahi3921
    @madanshahi39214 жыл бұрын

    आहा कति रमाइलो जोडि सधै सुखी खुशी रहुन

  • @RTvlog37
    @RTvlog374 жыл бұрын

    Wow2 amazing voice and talent God bless you all of your family 💕💕💕

  • @bishwotamang1135
    @bishwotamang11354 жыл бұрын

    Dherai ramro pratibha xa ra hjr lai agadiko din haru ma pani yo vanda dherai ramro ra pragati hos vanne kamana garda xu.

  • @aashiskhadka666
    @aashiskhadka6664 жыл бұрын

    herda ramailo lagyo prativaa dekhaunu parxa ra hami le yesto prativa ko khojam uha haru hamro rasta ko gahana hun

Келесі