बसपार्कमा भेटिएका बाग्लुङे दिदी बहिनी । जब गीत गाउन थाले होसै उडाए । Baglunge Didi Bahini
गोबिन्द पङेनी र शान्ती श्री परियारले गायको नयाँ गीत हेर्न यहाँ क्लिक गर्नुहोस् 👉 • Bhanjyang Chautari • S...
- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Muna Shree, sapana Shree
🎬️ Camera : Ramesh sunar
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
Пікірлер: 181
मुना बहिनीको स्वर साह्रै राम्रो रहेछन् उज्ज्वल साङ्गीतिक भविष्यको शुभकामना बहिनी मुना र सपना लाई ।
ल दुबै जनालाई बधाई शुभकामना छ राम्रो गर्दैजानु।
स्वर राम्रो छ ।हिम्मत गरेर अगाडि बढ्नु,शुभकामना बहिनीलाई ।
मीठो सम्वाद को लागि धन्यवाद गोविन्द जि सफलताको कामना हाम्रो बाग्लुङे चेलीहरु साङगितिक यात्रा
@user-ks3gw7io9y
3 ай бұрын
मिठो सम्पन्नता 🎉
साँचै मिठो स्वोर रहेछ मेरो पनि आँखा रसायो, ऊजल भबिस्य को सुभ कामना छ 👏💐
@jagatct4546
10 ай бұрын
Ajai tayari garnu parxa voice ma khasai ramro vayana didi haruko
@RitikDutraj
3 ай бұрын
बागलुङको चेलीबेटी हो एतिको स्वोर नरम्ल नै हो best of lok sister
स्वर निकै मीठो लाग्यो अझै प्राक्टिस गर्नु होला लोक भन्दा नि आधुनिक गितलाइ न्याय दिएर गाउनु हुदो रैछ। अगामी सांगीतिक यात्रा कुशलमय होस शुभकामना छ।
मिठो आव्ज उस्तै राम्रो बिचार अगृम शुभकामना सिसहरुमा❤
ठिकै छ बैनि भाेइस त ठिकै छ
धेरै धेरै राम्रो छ सफलता को शुभकामना ❤
नानी काे स्वर राम्रो छ प्रगतिकाे शुभकामना छ
बहिनीको स्वर निकै राम्रो रहेछ उत्तरोत्तर प्रगतिको शुभकामना
आहा कति मिठाे स्वर
बधाइ छ बहिनी स्वर चाइ राम्रो छ र भबिसे राम्रो देखिन्छ है कोइलिको आवाज जस्तै
राम्रो छ नानी को स्वर जोबिन्द जि बैनिको लागि एउटा गित बनाउन परो हजुर ले
शुभ कामना बाग्लुङ गलकोटे दिदी बाहिनि लाई❤️
Aaha kate ramro dede baine kate mitho swor dheyrai pragati gara sath dine x dai xam baine mero aashirpad x baine muna shree best up lucky 🥰🥰🥰💓💓💓
स्वर राम्रो छ
१००% मा १/२ जनामा मात्र स्वरमा सरस्वती रहेको हुन्छ त्यसमा बैनी पनि पर्नु भो go ahead keep singing keep trying keep doing good luck sis best of luck upcoming future सफल रहोस
𝐖𝐨𝐰 भ्वाइस चहि अति राम्रो छ !
मुना र सपना दुबै लाई शुभकामना छ अघि बढ्नु बागलुङ को ईज्जत् हजुरको हातमा छ
सारै राम्रो लायाे बैनि काे भाेइस समिक्षा अधिकारी काे जस्तो रैछ
राम्राे छ हजुरकाे अावाजमा सफलताकाे शुभकामना ।
धेरै राम्रो छआवाज अघि बधौ 🙏🙏🙏🙏🙏🙏❤️
Hajur didi bahini lai all the best ok
ल ल बैनी गोबिन्द जि हजुर ले फुल सर्पोत गर्नु तपाई को फुल सपोत चाहि को छ
वाहा भेरिगुद नाईस
Dherai mitho voice xa sis God bless you
कति राम्री ऊहाहरु
समिक्षा बहिनिको जस्तै आवाज,उनकै स्वर सुने जस्तै लाग्यो।
धेरै राम्राे सुररिलाे र मिठाे स्वर मि धनी ।
मुन र सपनालाई शुभकामन राम्रोसंगध्यिन दिनुसपलहुनेछ बहिनि
धेरै धेरै राम्रो
हाम्रि बाग्लुङ्गे चेलिलाइ सबैले माया गरि दिनु है
केही हुदैन आघे बढ thank you mapani baglung ko ho nuwara ho from IND
how beautiful k Didi ummmaaaa
बैनिकाे हाँसो रमिठास देखे र खुसी लागयाे गाईका बनेर सफल बन्नाेस
स्वाेर राम्राे रहेछ नानिकाे संगित कलास लियर स्केलमा गाउनसिक्नु पर्छ अनिबैनिकाे सङ्गेतिक यात्रासफलहुन्छ
सफलता ले दुवैको खलिफा कगनचुम्बनी महल जस्तो होस
गित राम्रो गाउनुहुन्छ है बहिनी तर नया प्रतिभा खरो मिदिया बाट पनि धेरै निस्कनुभाछ कोशिश चाहिँ गर्नै पर्छ जस्तो लाग्यो है मलाई त।
Swar mitho xa haaso dherai vayo thikai xa Gobinda pangeni samma pugepaxi fal milxa thank you
भालू हूं really कसम केटी vaya इजात hunuparx
राम्रो छ बैनी सोर हरेस नखाइ अगाडी बड्नु पर्छ ल
Sapanalai dekhera Khushi lageyo
First views first comment
वाउ साच्चै नै महान कला रहेछ? यो कला मर्न नपावस।
Ramro saga hiimmat garnuhay
Ramro chha
ठुली नानीकाे मुस्कानले लठ्ठ नहुने कस्ताे श्रीमान रहेछ अभागी किन दुरी बढ्याे हाेला !!! यी दुबै नानीलाई शफलताकाे शुभकामना
Good song biutiful sitar
इसवरले सदै आशीर्वाद दियोस्
स्वर त अति राम्रो रैछ कमला घिमिरे लाई जस्तै (रिस गर्ला) समिछ्या अधिकारी ले होस पुर्याउनु होला है 👍👍👍👍👍
आहा कति राम्रो सोर❤❤❤❤❤
गाईका भैसकेका रहेछन दिदी बैनी। यो मीडीयामागायपछी पक्कै गाइका भय।
बैनी बल्ल सुरु हुदै छ तेसरि नआत्तीनु अब हुन्छ बैनी भगवान ले साथ दिनु हुन्छ पक्का
🏡 Dada Pari maya ko Gau Xa Dada Wari koili ko Gita ma Sangai Basera Run Xa 🌴 🌴 🦆
Wow Nice❤
Subha kamana Nani muna lai
Didi bhani lai dharai bdaix
स्वर राम्रो छ बहिनी को हाम्रै बाग्लुङ्गे चेली सफलताको शुभकामना मेहनत गर्दै जानुस । आवाज चाहिँ समिक्षा सङ्गै मिल्दो रहिछ ।
Voice amazing ❤🎉
साेर दामि प्रयास गर्न छाेडनु है स्वरमा दम छ हरेस खानु चै भएन
Wow kati mitho sor nice song nice voice la agidi badnu hola shuva kamana xa hjr lai
Both Sisters are amazing and beautiful voice. Best of Luck Sanu Bahinilai..
Wow nice 👍
बैनी को स्वार राम्रो रहेछ।तर दिदी को चाहिँ अलि बोल्ने शैली ठिक लागेन मिडिया मा आएर आफ्नो बुडा को खिल्ली उडाउने । राम्रो लागेन मेरो सोचाइ मा। तर बैनी लाई अग्रिम शुभकामना
अलि मोठो रैछ अलि सुरिलो बनाउने कोसिस गर्नु बैनि सफलताको शुभकामना हाम्री राम्री बागलुङ बैनिलाई
Ramro
Very much 🎉song❤
ईनिहरुलेत आफ्नैगितपोगायेत बर्सैदिनपनिनटिकेकोरैछकेरे तेहिभयेरबिदेसजानलागेकोहोरैछिन्
Kati mitho shwore rahe xa baini ko agi badai garnu subha kamana xa
Dherai ramro x baini ko voice kasaiko kura na sunnu timi afno sochle agadi bardai janu baini gaon ghar ya kahi pani agadi barda khutta tanne dherai hunxan .
यो नानिले लोक प्यातन को गित गाउदा भबिस्ये उज्ज्वल देखेको छु
Nice song
Good bless you ❤❤❤❤❤
Ykdam ramro nanu godblessyou
Woa very nice bunu kati ramro voice
Sor mithoxa bahiniko vagabanle puragarosh shuvakamna xa
Sabaile pratikriya denu vako ma dhanyabad❤
NANU ! Vocal ramo xa, didi ,bhaini ko prgati hos.
Good luck ❤❤
Ramro x.subhakamana
Aafno aafno tarikale chalni vanepaxi rsocha b4r farak farak vayerai hola hai 😁😁😁😁😘😘😘😘😍
gayko...dekhdata...chij...gurung...siddyauchhaki..jasto...lagne...Indreni...sarangile...dekhlaki...dhnyabad
भनेसी बुढोले छाडेछन हसिलिरसिली दिदी लाई
Wow so sweet voice lovely person bright your future ❤❤❣️❤️✅✅❇️❣️❣️✅
ramro xa bahini ko voice
Dheraii ramro nanu 🙏timi aagadi badnu gobinda jilay badaunu paryo aba geet denu paryo
bhadai suvakamana both
गल्काेटेचेलीहरुलाईबधााई
बैनी लाई गायीका ब नाउनु होला त्र दिदि को चाहि लोक्ने राम्रो परेना होला यस्तै हो कोहि बिदेस गय लोक्ने बिकरिन्छ कोहि स्वास्नी यस्तै हो जिबन चिन्ता नगर्नु होला बैनी
कति मिठ्ठो स्वर हो नानी
Ramrohos
गलकोट कता होला? मेरो नी गलकोट नै हो चरौदी हो!
दिदि ले त कुरा सुन्दा सिरमान
Hardik badhai ... dherai ramailo pani bhayo
Good luck
Niice
Voice mitho xa❤
ramrox nani ko gauni ko tarika ra shor