बर्षौ पछि भेट भएका सिद्धार्थ र निर्जला जिस्कीएरै थाकेनन् | Sidartha Vs Nirjala | New Live Dohori
Ойын-сауық
नमस्कार,
म लोक दोहोरी गायिका निर्जला गुरुङ । पछिल्नो समय मैले गाएका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । त्यहि अथाह माया र हौसलाका कारण मैले आफ्नै अफिसियल युटुब च्यानलबाट निर्जला राधी घर लिएर हजुरहरुको माझमा आएकि छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
🎶Original Song Credits:-
♬ Song:- HONGKONG SINGAPORE KO
♬ Vocal:-
Shital Guurng
Nirjala Gurung
♬ Lyrics:-
Sitaram Pariyar
♬ Music:-
Govinda Pangeni
• Hongkong Singaporeko |...
_______________________________________________________________
#sidharthaale
#nirjalagurung
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Sidhartha Ale
♬ Nirjala Gurung
_______________________________________________________________
Musician Team
♬ Maiyur Dohori Team
_______________________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Nirjala Gurung , 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 75
निर्जलाको फ्यानहरु यता हाजिर हौँ त साथीहरू ❤❤❤
मलाई मन पर्ने गायक सिद्दार्थ आले अनि निर्जला मगर लाइभ दोहोरी न छुटाइ हेर्ने गर्छु शुभकामना छ है दुवै जना लाइ❤🎉❤🎉
@santagurung2640
29 күн бұрын
Nirjala is Gurung not a magar man
@user-yi5yi3xt8p
29 күн бұрын
निर्जला मगर रे? हजूर ले पहिलो पटक हेरे जस्तो छ
@YakendraPhagami-pf7te
27 күн бұрын
लौ निर्जला गुरुङ लाई मागर नै बनाइ देको सक्किगोनि
हजुर को दोहोरी को प्रखाइ मा छ्म चिज र निर्जला को जोडी हेर्नेजती यता हाजिर होम त❤❤❤❤❤❤
नमस्कार सम्पूर्णमा म निर्जला गुरुङको तर्फबाट आज हजुरहरूको मायाले मैले यति धेरै साथ सपोर्ट पाएकी छु। र सधैं यस्तै माया र आशीर्वाद बर्साईदिनु होला धन्यवाद
निर्जला र सिद्धार्थको लाईभ दोहोरीको प्रतिक्षामा थिए आज हेर्न र सुन्न पाईयो दामी छ।🎉🎉🎉
धेरै दिन पछि निर्जला बहिनीको दोहोरी हेर्न पाए खुशी लाग्यो राम्रो छ अज चिज सङ्ग झन राम्रो रमाइलो हुन्थ्यो कि ❤❤
मेरो प्यारो भाई अनि प्यारि निर्जला नानि को धेरै महिना पछि सङै देख्न पाए धेरै खुशी लागि रहेको छ। मलाई धेरै मन पर्छ गायक गायिका जोडी धन्यवाद छ दुबै जना लाई सुभ आसिर्वाद छ👌👌👌🙏🙏🙏🙏💓💓💓💓
नेपाल आइ सक्नु भयोर हजुर अनि चिज जि सग को दोहोरी ल्याउनु पर्यो ❤❤
Sidartha Big Fan Bro best of luck all you Alyssa good luck sis ❤
बल्ल राम्रो जोडी को दोहोरी हेर्न पाइयो,,,सुपर ,,सुपर ,,सुपर ,,,,❤❤❤,,,!
लभ यु निर्जला सिद्वार्थ❤🎉🎉
मिठो दोहोरी 🎉❤❤🎉❤🎉❤
आहा दामी दामि यो जोडि पनि अतिनै सुहाउछ गीत पनि जति सुने पनि सुनु सुनु लाई रहने
आज भने सिद्धार्थ भाइ ले भेटयो,,गुरुङ seni को फेला ❤❤❤❤😊😊
Nirjana ❤❤❤
सारै मिठाे रमाईलो दोहोरी❤❤❤❤❤❤❤
Haitt yo jodi pani bhayenkar lagyo dohoree Dubai Jana lai pragati ko kamana 👏🙏
दुबै जनाको सफलताको शुभकामना ❤❤🎉🎉🎉
Aaha kati mitho live dohori❤❤❤❤
My favorite singer nirjala gurung❣️❣️❣️❣️❣️❣️👌
निर्जला मिस, सिद्धार्थ सर लगायत सम्पुर्ण कलाकार युनिटमा कला सँगितिग यात्रामा सफलताको शुभकामना छ /
Nirjala nani Aaba dohori king chij sanga ko DOHORI ko PARKHAI MA xu.
Nirjarla n sidartha nice jodi chij ta budo dekhinxa
धेरै राम्राे छ स्वर हजुरकाे अनि अाले भाइ उदाउदै हुनुहुन्छ ।
Yo jodi ko new dohori herna aaaturi yo❤❤❤
super😍🙏
सुन्दर गित 🌹🌹🌹🌹👌
Sahi suhaune Jodi xa Siddhartha ra Nirjala ko
Sarai ramailo
Nice
Next part pni linu pareyo 🎉❤❤
Very nice
राम्रो छ नानी हरु को
दुई जानाको जोडि चहि real property देखिनि ❤❤❤❤
Nice song 🎉❤❤❤❤
Wow
Hahahaha ❤Best jody ko utkrist fantastic prastuti xa .best wishes to both of you..
Bahut dinko pixari nirjala jiu ko dohori ayo dherai ramro xa ❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉
चिज भाइ संग कहिले हाे दाेहाेरी अाउने निर्जला बैनि? नाैमहिना भैसक्याे नअाकाे खै के खै के??? याे दाेहाेरी पनि राम्रो लाग्यो सिद्दार्थ भाइ काे पनि अावाजमा दम्छ।
@ChesarPunmagar-tp5om
Ай бұрын
अब १० महिना मा आउँछ एक महिना कुर्नुहोस 😅😊😊😊😊
@surendragiri5664
29 күн бұрын
@@ChesarPunmagar-tp5om 🤣🤣🤣🤣
Nice 😊
Chij sir Sanga kaile ho Dhohori Aaux Nirjala g ❤❤❤ chij ❤❤❤ Nirjala super Lovely Jodi ❤❤❤
😊😊😊😊
😊😊😊😊😊😊😊
Very good 😢🎉😂❤😢😮😅😊
❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️👍
यसरी ओरिजिनल गीतको मीठासलाई नबिगारैा न!!
❤❤❤❤🎉🎉🎉🎉🎉
Hami ta gothala ho kalakar haru lahure 😂😂
❤❤❤❤🙏🙏👏👏
Chij sang live dohori kahile ho
8:11
Siddarth retma na mucha miza😅
हरेक टुका मा सिखाइराको देखिन्छ निर्जला लाई त्यो पलतिर बस्ने सुड्ढीले के निर्जला लाई टुका निकाल्न आउदैन र हो ?
Chij ta chhipiyeko budo dekhinxa hau lakhe sidartha±nirjala cute jodi
Nice
Wow
❤❤❤
😊😊😊😊
Nice
Nice
Nice