Badey le jotne mejo le ropne,Chaite ropai sabaile maya gardinus hai ta

Ойын-сауық

Пікірлер: 2 000

  • @ReshamrokaMagar
    @ReshamrokaMagar2 ай бұрын

    सुकुलमा पनि बस्न सक्ने कुर्चिमा पनि बस्न सक्ने कति राम्रो ❤❤❤यस्तो संस्कार दिने आमालाइ नै जान्छ

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g2 ай бұрын

    कसम सबै सङ्ग जस्तो सुकै जो सङ्ग पनि फिट हुने यो जमना मा भनेको सच्चा मन सफा मन अनि सफा मन भको मैले जिन्दगिमा डोना दाजुको परिवार देखे कसम सबै कति सस्कारी मिलन सार सदै भरी भगवन ले रक्छ्या गरून् भगवन जहाँ जे काम गरेर्नी सबै पूरा होस

  • @user-kk6bf5jw4e

    @user-kk6bf5jw4e

    2 ай бұрын

    Kati understanding mejo brother ❤❤ ani dherai byawarik boy 🙏

  • @user-ri6rr4bb9r

    @user-ri6rr4bb9r

    2 ай бұрын

    Ho vane

  • @khusbuworld8588

    @khusbuworld8588

    2 ай бұрын

    😂

  • @mamatarai221

    @mamatarai221

    2 ай бұрын

    Meijo ❤❤

  • @RaiAnila
    @RaiAnila2 ай бұрын

    माइला भाई को त झन् कुरै छाडौं लाहुरे मान्छे जस्तो सुकै मा पनि सेटल हुन सक्छ totally दुःख भन्ने कुरा के हो बुझी सकेको हुन्छ सो सबै लाई सलाम धेरै रमाइलो❤❤😊

  • @hijing3647

    @hijing3647

    2 ай бұрын

    budi samalna sakena jasto xa😂

  • @digimongurung6165
    @digimongurung61652 ай бұрын

    ईस्टकोट शिरमा भादगाउँले कालोटोपी काँधमा बौउसो साथै पालेटी कासेर बोटुकोमा जाँड पिएको दृष्य साच्चिकै मगरहरुको पहिचान झल्किएको छ डोना बाबु। आहा डोना!जहाँ गाएँ पनि जमछ।

  • @DreamPlace-kp1rc
    @DreamPlace-kp1rc2 ай бұрын

    ममता बुनु को लगि धेरै कुराहरुको खचो देखियो कृपया सहयोग को लागि भए पनि सबैले भिडियो लाई माया सेवा र सेयर गर्नुस माया लग्यो ❤

  • @roshamgr20

    @roshamgr20

    2 ай бұрын

    Tyha vanda bau Sahar Mai ramro hunthyo hola kina ki gau ma basera uslai garo huncha baru Sahar Mai sano Ghar banyera dida ramro hunthyo

  • @Vintage_mike797

    @Vintage_mike797

    2 ай бұрын

    Ah sabai milayra uslai awasyak parnay kura haru kini deda hunxa ta

  • @mgravi1204
    @mgravi12042 ай бұрын

    चक्लेटी परिवारले सबैको माया त्यसै पायको हैन नि शहरमा जन्मे हुर्के बढेर पनि गाउँको परिवेश अनि जस्तो सुकै परिस्थितिमा पनि रम्न सक्ने अनि बहिनीलाई गर्ने माया वाह बडे,मेझो म तपाईहरुको फ्यान भए ।

  • @user-yu7qk1fm2e
    @user-yu7qk1fm2e2 ай бұрын

    Laxmi आमा महान आमा हु किनभने यति धेरै संस्कार दिनुभएको छ छोराहरुलाई ❤❤❤❤❤

  • @SujanAle-magar
    @SujanAle-magar2 ай бұрын

    हरेक परिस्थिति बाताबरणमा अाफुहरुलाइ सजिलै सामेल बनाउन सक्ने यी मुन्छेहरु धेरै मन पर्छ ।

  • @binduphagamipun3387

    @binduphagamipun3387

    2 ай бұрын

    Sahi ho

  • @EkchyaRai-vz3mx
    @EkchyaRai-vz3mx2 ай бұрын

    डोना दाइ को परिवार जतिको निस्वार्थ मन भएको परिवार अरु कुनै पनि भ्लग मा देखेको छैन धेरै खुशी लाग्छ भ्लग हेर्न पाउदा❤❤❤❤

  • @Nanutamang481

    @Nanutamang481

    2 ай бұрын

    Ummm k sachai❤❤❤Kati ramro xani

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g2 ай бұрын

    😀😀😀डोना दाईलाई सक्छ त कसैले सक्दैनानी फेरि टोपी ईस्टाकोट काधमा कोदाली कसम गाउँ घर सर्लक्कै ताजा नै फर्काईदिन्छ

  • @anjuhayu1870

    @anjuhayu1870

    2 ай бұрын

    100%सहि कस्तो हासो लाग्यो डोना भाइ को त्यो रुप देखेर, 😂😂😂😅माइला भाइ पनि कस्तो मिलनसार❤️❤️❤️

  • @manjalarai8257

    @manjalarai8257

    2 ай бұрын

    Tei vanyaa😂😂😂😂😂😂

  • @ankitapathak6280

    @ankitapathak6280

    2 ай бұрын

    Padara cmt haso lagyo hou😂😂

  • @Ilovemybaby419

    @Ilovemybaby419

    2 ай бұрын

    Ho vanya😂😂😂

  • @user-kn1ec8sp2j

    @user-kn1ec8sp2j

    2 ай бұрын

    Tehi Vanya 😂😂😂😂

  • @Desertman385
    @Desertman3852 ай бұрын

    इमानदारीपूर्वक भन्नुपर्दा अतिनै मन छोयो भ्लगले।लक्ष्मी थापा सिस्टरले आफ्ना छोराहरुलाई अतिनै राम्रो संस्कार सिकाउनुभाको रहिछ।माइला माइलीको केमिस्ट्री पनि मिलेको जस्तो लाग्यो अनि डोना सधै हरेक परिस्थितिमा सबैलाई मनोरञ्जन गर्न सिपालु अनि ममतालाई धन्यवाद सबै जनालाई गाउमा ल्यायेर यस्तो रमाइलो अबसर जुरायेकोमा 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @miguellimbu6746
    @miguellimbu67462 ай бұрын

    जित्यो जित्यो चक्लेटी परिवार ले मन जित्यो ममता बहिनी प्रती को लगाम माया सद्भाब के भन्ने कुनै शब्द नै छैन❤

  • @bimlarumbaa8312
    @bimlarumbaa83122 ай бұрын

    साच्चिकै कमेन्ट नगरि बस्न सकिन प्रभु कस्तो अामाकाे गर्भ बाट जन्मिनु भकाे कत्ति माहान अामा कत्ति गर्भ लाग्छ हाेला यिनि अामालाई ईश्वर ले नि बर्दान नै दिनुभएको हाेला झै लाग्छ अामा हजुर जस्तो माहान अामालाई सलाम जाे यस्तो सस्कारमा हुर्काउन सफलहुनु भयाे डाेना भाई मेजाे भाई हुदय देखि नै माया अनि सम्झना

  • @user-rs1sj4yj5d

    @user-rs1sj4yj5d

    2 ай бұрын

    आँसु नै आयो यो video ani hjurko cmnt le 😢❤❤

  • @Nichyo499

    @Nichyo499

    2 ай бұрын

    Mero pni😢

  • @user-ox9tm7uf3c
    @user-ox9tm7uf3c2 ай бұрын

    माईला भाईको सोच बिचार लाई सलाम

  • @royaanbabu.8826
    @royaanbabu.88266 күн бұрын

    म त माईला माईलीको दर्सक साईनो जेहोस जोडी सुहाएको छ जोडी त साथिको हुन्छ कलाकारको हुन्छ नाटकको हुन्छ विभिन्न क्षेत्रमा तर तपाईहरुको बोली व्यबहार एकदम सभ्य छ

  • @yakthungsaa
    @yakthungsaa2 ай бұрын

    `किसान` भन्ने कविता को याद आयो, टोपी र कोटले.😅❤ सानो छ खेत, सानो छ बारी सानै छ जहान! नगरी काम , पुग्दैन खान साज र बिहान!!

  • @user-rs1sj4yj5d

    @user-rs1sj4yj5d

    2 ай бұрын

    Same yr😢❤

  • @ubmagar9244

    @ubmagar9244

    2 ай бұрын

    यो कविता ले फेरी बाल्यकाल मै पुरायो🥺💔🥰🥰

  • @ChandesorBlonTamang5ze3ft1l
    @ChandesorBlonTamang5ze3ft1l2 ай бұрын

    गाउँको आर्गोनिक भिडियो आयो मनपराउने हेर्ने मिलियन हुनेछ ।

  • @Dipikapunmagar683
    @Dipikapunmagar6832 ай бұрын

    गाउँ को vlog हेर्न पाउँदा कोको खुसी हुन्छं 😊

  • @alinagurung8351
    @alinagurung83512 ай бұрын

    कति राम्रो दाजु भाई बहिनि मिलेको सधैं मिलेर बसेको हुनुपर्छ है ❤❤

  • @ramuthapa-qy5jf
    @ramuthapa-qy5jf2 ай бұрын

    एलेन थापा मगर साहब जी मेरा तजुर्बा ये कहता है की जिंदगी में इज्जत और सम्मान अगर दिल से पाना है, तो बड़े लोगो की शादी समारोह में आप जाओगे तो आपको वो सम्मान नहीं मिलेगा लेकिन जब हम अपने से छोटे मतलब गरीब बंदे की शादी अटेंड करेगे तो गरीब व्यक्ति आपको इतनी इज्जत और मान सम्मान देगा की आपको दिल से खुशी होगी और नेपाली लोगो की कहाबत है, की दुख पड़े तो मगर जाति के गांव जाओ वो आपको दिलो जान से मदद करते है, मगर समुदाय वाले लोगो में आज भी सदाकत और ईमान है, जय जय मगर जय मगरात मगर होना हमारी गर्व की बात है।।❤❤❤❤❤

  • @keshavale5906

    @keshavale5906

    2 ай бұрын

    Right❤

  • @ramuthapa-qy5jf

    @ramuthapa-qy5jf

    2 ай бұрын

    @@keshavale5906 रंग अगर शवरे तो रंगोली बन गई?? और अगर बिखरे तो वो होली बन गई ?? होली की हार्दिक शुभकामनाएं तहदिल से जी 🙏🙏

  • @AAYAM2000
    @AAYAM20002 ай бұрын

    के सारो मन जित्नु भयो हजुर हरु ले🙏💓ए ममता नानि कति भाग्यमानी हो तिमि यिति मज्जाको दाइहरू पायौ❤❤❤

  • @tilaktiwari9569
    @tilaktiwari95692 ай бұрын

    माहिली चेली सारै सहन सिल बुझ्ने ठ्याक्कै मेजो जस्तै जोडि बबाल हजुर हरुको ठुलो फ्यान from ktm

  • @tejinapun6451

    @tejinapun6451

    2 ай бұрын

    Mapani hoi💗❤️🫶❣️maila maili 🔥🔥🔥🔥🔥🔥

  • @kumaryasmali8466

    @kumaryasmali8466

    2 ай бұрын

    100% ❤❤

  • @johnraya2853

    @johnraya2853

    2 ай бұрын

    exactly 👍️👍️👏👏🙏

  • @anilkumal9935

    @anilkumal9935

    2 ай бұрын

    Ballaa ramro jodi vat vayo haii mailaa maili

  • @sanjeetagurung6273
    @sanjeetagurung62732 ай бұрын

    अद्भभुत गाउँ ...कति सहयोगी अनि मिलनसार दाजुभाई 🙏...यो रमणीय माथि पहाड,हरियाली वृक्ष अति सुन्दर ॠषिङ्ग गाउँ देख्नेबित्तिकै मन आनन्द भयो...यो ठाउँको दृश्य साभार गर्नुभएकोमा आभार व्यक्त गर्दछु🙏(माईला भाई)......

  • @belimoktan4181
    @belimoktan41812 ай бұрын

    अहिलेको जमानामा बिना स्वार्थमा कसैले सम्बन्ध बनाउदैनन् तर यो दुई दाजुभाइ को निःस्वार्थ मायालाई देखेर कसम कहिले कहि त डाह पो लागेर आउँछ त हौ😂मेरो फेबरेड चकोलेटी फेमली ❤❤❤❤❤

  • @Josilarai123
    @Josilarai1232 ай бұрын

    जस्तो परिस्थितिमा पनि सामाना गर्न सक्ने दाजु भाइ तर यस्को श्रेय आमालाई मान्छु😘

  • @Dipikapunmagar683
    @Dipikapunmagar6832 ай бұрын

    आहा कस्तो राम्रो सँग नेपाली लुगा टोपी इस्टकोट काँधमा कोदाली एक्दम खुसी लाग्यो 😊सहरमा बसेपनि गाउँ को भेषभुषा लगाउँदा 😊गाउँ को vlog हेर्न पाइयो त्यसैले एक्दम खुसी लाग्यो 😊😊

  • @munashrestha1985
    @munashrestha19852 ай бұрын

    Dona daju ❤❤❤ तपाईंलाई सलाम छ हिजो त्यस्तो अफ रोड मा दुःख पाएर आज यो भिडियो हेर्दा सारै मन छोयो दाजु तपाईंलाई तीन करोड नेपाली काे तर्फ बात सलुट दाजु❤❤❤❤ माइला लाई पनि धेरै माया

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh2 ай бұрын

    हरेक बाताबरण परिस्थिति अनुसार आफूलाई सामेल गर्न सक्ने प्रिय दाइहरू डोना दादा र मेजो अलन दाजुलाई मन मुटु देखि सलाम छ🙏❤❤

  • @manusaru2138
    @manusaru21382 ай бұрын

    😢दाजु भाइले मेरो मन जिते।।❤❤❤

  • @Suman-ale
    @Suman-ale2 ай бұрын

    नेपाली सिनेमा को हिरो भन्दा केही कमि छैन डोना brothers आहा तेस माथी त्यो गाउँ बेसि खेती हरियाली डाडाकाडा हामी यही vlog मार्फत अवलोकन गर्न पाउदा निकै नै खुसि अनि मजा आयो आगामी दिन हरू मा पनि एस्तै मनोरंजन दिन सक्नी खाल्को vlog हरू पस्किदै गर्नु होला सलाम छ मेजो लाई म तपाइकै छिमेकि गाउँ हरैया बाट 🙏🙏

  • @user-qn8pw8qi9h

    @user-qn8pw8qi9h

    2 ай бұрын

    Sinema ko hero k hero dai dona ho hero ta

  • @Suman-ale

    @Suman-ale

    2 ай бұрын

    @@user-qn8pw8qi9h dona dai hero vanda kye kam coina dona is rock forever 🤟🤟

  • @user-uj5ml6wb4p
    @user-uj5ml6wb4p2 ай бұрын

    इसोर सधै दाहिने रहुन यो परिवारलाई 😊🙏

  • @KaTa-xx7dm
    @KaTa-xx7dm2 ай бұрын

    HUGE RESPECT DONA BRO.... गाउँको vLOG हेर्न पाय्यो खुशि लाग्यो, अझ्झ भाउजु नि भा सुनमा सुगन्ध हुने थियो... ❤❤❤

  • @kumargurung6657
    @kumargurung66572 ай бұрын

    डोना भाइको सह-परिवारलाई + point भिडियो because शहर मा जन्मेर हुर्केर पढेर पनि सबै किसिमको परिवार अनि फरक मावलमा पनि भिज्न सक्ने कला रैछ बिचमा केही खट्पटी आयको देखियको थियो but यो भिडियो ले तेसै माथी आएको हैन रैछ भन्ने प्रुफ गरेको छ .... प्रगतिको शुभकामना 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @bimaldura7675
    @bimaldura76752 ай бұрын

    कति राम्रो सोच बिचार दाजु भाईको अनि महिला र माहिली को रोपाई100%मिल्यो है 💞💞💞😄😄🤟🤟🤟

  • @user-sh2mf3ph8y

    @user-sh2mf3ph8y

    2 ай бұрын

    Maila mahiili ko jodii chahii parfft xxhai

  • @user-hb8ch5gv7i
    @user-hb8ch5gv7i2 ай бұрын

    सक्छ त अिन डाेना दाई लगायत चक्लेटि परिवार लाई आज सम्म कै सब भन्दा दामि प्रस्तुति डाेना दाइ मजा आयाे ❤❤❤

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh2 ай бұрын

    जस्तोसुकै परिस्थितिमा पनि रमाउन सक्ने मेरो प्रिय दाइहरु डोना जी र मेजो अलन दाइ सलाम छ दाजुहरू🙏🙏❤️❤️❤❤❤

  • @bodhacharya8152
    @bodhacharya81522 ай бұрын

    भिडियो हेरेर गजब रमाइलो भयो। माईलि बैनि कति सरल कति मिजाशिलि । माईला माईलि highlight of video.

  • @gauravmagar924
    @gauravmagar9242 ай бұрын

    कस्सम गाउँमा हामी यस्तै रमाइलो गरि खेतमा चैते अनि वर्षा धान रोप्न जान्थ्यो । सलाम छ @Donathapamagar with his mailo brother support gaule jiwan 👍️👍️👍️👍️👌👌👌👌👌👌

  • @hikmatrawal8691
    @hikmatrawal86912 ай бұрын

    Thank you so much KZread family❤❤391 suscribe keep support keep loving🙏🙏🙏🙏 jya nepal🇳🇵🇳🇵 jya Balen❤❤

  • @yubrajkanxa9389
    @yubrajkanxa93892 ай бұрын

    दोना दाजु को म पहिला देखि नै बिग फेन हो आहिले झन दोना दाजु ले र मेजो दाजुले लास्त मन जित्नु भो❤🤩

  • @mathuragurung9995
    @mathuragurung99952 ай бұрын

    छुपु मा छुपु हिलो म धान रोपेरा छोडओला बनै कुलो लगाइ पानी आयेर गोडाउला आह रमाइलो छ 👌👌👌👌

  • @RSUDEV

    @RSUDEV

    2 ай бұрын

    Ma sano ma huda class ma padako yo 😢😢😢😢 yaad dilai dinu vo sis lay ❤❤❤

  • @kamalkhatiwada9092
    @kamalkhatiwada90922 ай бұрын

    पर्खेको video आयो खुसि लाग्यो.. तर त्यो गाई को बा्छो देखेर रुन मन लाग्यो

  • @ayushmgr727
    @ayushmgr7272 ай бұрын

    Yo sabai saskar sikaune jaha gaye tehi ataune kasto k mero tw aasu aayo dona ko aama lai salute ❤❤kati ramro saskar sikaunu vo ❤❤

  • @khimgotameofficial9357
    @khimgotameofficial93572 ай бұрын

    आहा कति रमाइलो गाउँले जीवन ❤❤❤ राम्जाकोट को रमाइलो दृश्य ❤❤❤धेरै माया एलन भाई लगायत सबैलाई

  • @Aavash_Magar2023
    @Aavash_Magar20232 ай бұрын

    आज त दोना भाईको भल्ग भन्दा पहिला मेजो भाईको भल्ग पो आयो त तर कसम भनेको दोना भाईको गेटअप देखेर येति हासेकि हास्दा हास्दा आशुनै आयो सेम तु सेम धुर्मुसे जस्तै देखिए को यार हाम्रो चक्लेती परिवारलाई कसैले पनि सक्दैन के रमाइलो दिन र गराउन🤣यो छुट्टी मा हाम्रो मेजो भाईको च्यानलाई पनि 100k पुर्‍याई दिनु पर्‍यो है गाईज

  • @romanchauhan9839
    @romanchauhan98392 ай бұрын

    माहिली चेली सारै सहन सिल बुझ्ने ठ्याक्कै मेजो जस्तै जोडि बबाल हजुर हरुको ठुलो फ्यान from इटाली ❤❤❤

  • @sajan8504

    @sajan8504

    2 ай бұрын

    Saino nalage bihe garda hunxa ,laure ko jindagima ago balxa laxin vitrinxa

  • @alaknujiar5786

    @alaknujiar5786

    2 ай бұрын

    Gharbata maili vaujule khedx hai yasto navanum

  • @muiyaThakuri

    @muiyaThakuri

    2 ай бұрын

    Subina sanga xute ko ho Vani Sachi halla sunxu xuteko Vani yedi ho Vani yo mahili Lai jiban Sathi garaunu mejo

  • @gurungnisarmila55

    @gurungnisarmila55

    2 ай бұрын

    Ghara budi xa hau testo naramro comment nagarnu 😊

  • @sajan8504

    @sajan8504

    2 ай бұрын

    @@gurungnisarmila55 ea hora uso vaye sorry ,

  • @SPtamangvlog
    @SPtamangvlog2 ай бұрын

    Thank you so much 60 subscribe ❤❤🎉❤

  • @netramagar9045
    @netramagar90452 ай бұрын

    Thank you so much for 24subscribe 🎉🎉🎉🎉🎉ak arkalae support grum hae sathiharu 🎉🎉🎉

  • @user-ef5ol5vr4d
    @user-ef5ol5vr4d2 ай бұрын

    Mejo Vai dada haru vane ko tapai haru jasto hunu parcha dada dukha sukha ma Pani adjust huna sakhne ❤❤❤❤❤❤❤

  • @user-qd8lq3gu8p
    @user-qd8lq3gu8p2 ай бұрын

    दोना सर को अर्गानिक गाउको पहिरन कति सुहाको ❤साचिकै महान हुनुहुन्छ दोना सरको परिवार ल आज पिवर मगर हुनु भयो जाड खानु भयो दोना सरले 🙏🙏

  • @user-yp1gw6qr1w
    @user-yp1gw6qr1w2 ай бұрын

    मानछेको बिजन हो कहिले काहा पुराउछ थाहा हुदैना कस्तो थाउमा बसेको मान्छे कस्तो कस्तो गरेर हिदेको मान्छे गाउमा आयेर येति गर्नु भनेको यो कुनै सानो तिने कुरा हिइना मान्नु पर्छु दोना र माइला Alwasys respect choklety familay❤️❤️

  • @tikadevi8690
    @tikadevi86902 ай бұрын

    लाहुरे बाबु को कुरा सही काम ले हो खाना रुचने बाटो मा जती दुख पाए पनी रमालो गरनु भयो बहीनी को घरमा अटी खुशी लागो

  • @shardabist6852
    @shardabist68522 ай бұрын

    सहर मा बसेर पनि गाउँ मा यत्ती रमाइलो गर्न सक्नु धेरै हो❤️

  • @user-rs1sj4yj5d

    @user-rs1sj4yj5d

    2 ай бұрын

    Aww yrr aaja gau ko sarai yad aayo yrr gauma basera kam gareko masus vayo video herea pani

  • @mingmartamang4953
    @mingmartamang49532 ай бұрын

    आजको भिडियो हेरेर सारै आनन्द आयो। गाउले परिभेषमा हुर्केको भएर होला मलाइ गाउघर सारै याद आउँछ।

  • @sandeepmngl
    @sandeepmngl2 ай бұрын

    माइला र माइली जोडि निकै सुहाएको छ होइ।🙏🙏

  • @dhanbudha4151
    @dhanbudha41512 ай бұрын

    गाउले परिवेशमा गएर यति धेरै रम्नु बयो त्यसकोलागी दाजु भाइलाइ धेरै सम्मान।

  • @krisharai348
    @krisharai3482 ай бұрын

    कति धेरै रमाइलो जहाँ गए पनि रमाउन सक्ने तपाईं हरु महान लाग्यो धेरै माया छ हजुर हरुलाई ❤❤❤❤❤❤❤❤

  • @gomangurung6982
    @gomangurung69822 ай бұрын

    Thanku for 37 subscribe keep supporting guys❤❤

  • @anjanathapa7615
    @anjanathapa76152 ай бұрын

    हाम्रो दोना दादा को परिवार लाई सलुत गरे👍️🙏🙏 हरेक कुरा perfect. यो सस्कार दिने आमा लाई धेरै धेरै माया हाम्री तनहुँ कि ममता र दोना दादाको you tube मा गएर हेरीसकियो

  • @nanugahamagar6754
    @nanugahamagar67542 ай бұрын

    शहर मा हुकेर पनि गाउँ को परिवेश मा कति खुसी तेहि भएर मन पर्यो यो फेम्लि

  • @pandimitlepchalepcha2065
    @pandimitlepchalepcha20652 ай бұрын

    नेपाली सिनेमा जस्तै लाग्यो आजु त❤❤❤❤

  • @sandipshrestha8634
    @sandipshrestha86342 ай бұрын

    Kti maja aayo gauko video herera wow ❤dona doni ani alan vhai sagai sab paribar mamt kti vhagyemani maya garni dhai haru pako sadhai yestai maya dekhna pam ❤❤❤❤

  • @AnjanaRai-wz2cj
    @AnjanaRai-wz2cj2 ай бұрын

    Wow.....what a beautiful village. Keep going ❤️❤️

  • @user-rz6en2mv6h
    @user-rz6en2mv6h2 ай бұрын

    Katy ramailo vaiharu jaha gayni ramaun sakne यी भाइहरुलाई जन्माउने बाबा आमालाई सलाम छ🙏🙏

  • @sersingmgr7970
    @sersingmgr79702 ай бұрын

    कता पो भेट्यो हो donaa ले टोपि स्तकोत दियो त केटा हरुले बैनी प्रती खुब माया दियो केटा हरुले 🤘🤘👏

  • @user-rs1sj4yj5d
    @user-rs1sj4yj5d2 ай бұрын

    dona दाइ गफादी अनि कति रमाइलो दाजु कस्तो पुरै गाउको याद दिलायो यार😢❤❤❤

  • @pujalimbu9064
    @pujalimbu90642 ай бұрын

    गाउँ घर को भ्लक्क अति राम्रो लाग्यो सबै लाई धेरै माया ❤❤❤

  • @Gobindakhatri
    @Gobindakhatri2 ай бұрын

    घरको माइली भन्दा हिजो भेत भएको माइली सङ चै राम्रो होला जस्तो लाग्छ।है लाउरे पहिले देखिनै हेर्दै आको छु Dona brotherko video so good luck brother 💖💖

  • @alaknujiar5786

    @alaknujiar5786

    2 ай бұрын

    Tesota navanum na hou bichara maili bhaujule tasto vaneko dekhda kati man dukhla...nadukhoshni kasarita

  • @Bijay4u

    @Bijay4u

    2 ай бұрын

    Aba audaina tyo maili

  • @user-ug3pp2cp5j
    @user-ug3pp2cp5j2 ай бұрын

    गाउले पाेसाकमा दामि डाेना भाईलाई ।

  • @diiabloosubba9155
    @diiabloosubba91552 ай бұрын

    Swabhimani aama ko xora haru jaha gayeni sapai ko man ma atawna sakne sapai ko maya pako dekhda katti khusi ani aama prati ekdum samman ra hamro pyari purbeli legend boju jasle Andrew uncle jasto xora jasma feri aafno tinai jana xora ko goon vako lahure pani footballer pani talented pani janmaunu ra banaunu vako xa boju ta always on top ❤

  • @purzamagar925
    @purzamagar9252 ай бұрын

    सारै रमाइलो लाग्यो भिडीयो हेरेर 😊❤❤❤❤

  • @bandanalimbu6170
    @bandanalimbu61702 ай бұрын

    Down to earth Brothers ghau ghar ma dekhera khusi lagyo❤

  • @Sano-sansar
    @Sano-sansar2 ай бұрын

    डोना फ्यामेली सुपर छ । ❤ मेजो मेन हिरो हो❤❤❤

  • @gursenigirl8552
    @gursenigirl85522 ай бұрын

    Eh Bhagwan dona ta sachikai kalakar hune chyamata ko manxe ho k jasto sukai thauma pani milne😘👏🙏🙏🙏

  • @RaiAnila
    @RaiAnila2 ай бұрын

    Dona is my best & all family धेरै राम्रो लक्छ ठाउँ अनुसार चल्ने बोल्ने अनि कमेडी बोल्ने स्टाइल सारै मन पर्छ दुखी भको बेला पनि खुसी महसुस हुन्छ

  • @user-so7oj5bz5d
    @user-so7oj5bz5d2 ай бұрын

    एकदम ओर्गनिक भिडियो यो होनि तरीका love all dona family

  • @BimaGurung-jq7ji
    @BimaGurung-jq7ji2 ай бұрын

    Dona bro lai lastai comedy dekheko xa 😂😂

  • @Mayapun12
    @Mayapun122 ай бұрын

    What a beautiful heart salute bade and mejo brother 🙏🙏🙏🙏❤️❤️

  • @resammagar4481
    @resammagar44812 ай бұрын

    डोना को दाजू भाई ले गाउ घर को पुराना याद हरू ताजा बनाईदीयो धेरै धेरै धन्यबाद भाई हरू 🙏❤️

  • @wg3938
    @wg39382 ай бұрын

    माइला र माइलीको जोडी राम्रो छ। fan from New York, USA

  • @jassupunmagar5842
    @jassupunmagar58422 ай бұрын

    धेरै अघि देखि हेर्दै थिए आज चै सब्स्क्राइब नि गरे है मेजो भाइ लाई सारै रमाइलो लागेयो गाउँ जादा जति दुख भए नि अझै राम्रो भिडियो ल्याउनु ल 💙💙

  • @Hangdumibj
    @Hangdumibj2 ай бұрын

    thank you so much 222 subscrber please keep loving and keepsupporting

  • @gokendrakulung9843
    @gokendrakulung98432 ай бұрын

    Thank you so much for 304 subscribers please keep loving keep supporting love you all❤❤❤❤🙏🙏🙏🙏

  • @RajkumarVlog-qj2vb

    @RajkumarVlog-qj2vb

    2 ай бұрын

    Support me also dai🙏🙏🙏

  • @AkashThapaMagar11

    @AkashThapaMagar11

    2 ай бұрын

    malai pani hai🎉🎉🎉

  • @gokendrakulung9843

    @gokendrakulung9843

    2 ай бұрын

    @@AkashThapaMagar11 maile garidiyako xu la tapaile pani mero gardinus la

  • @ajayaajaya6441

    @ajayaajaya6441

    2 ай бұрын

    Ok

  • @Ghale216

    @Ghale216

    2 ай бұрын

    Can I get support ma NE garamla

  • @HeavenlyCalling
    @HeavenlyCalling2 ай бұрын

    Mejo lai ishwar ko dherai dherai aashis milos Pokhara nepal 🇳🇵 bata herdai support gariraxu 😊😊😊❤❤

  • @surajgurung3675
    @surajgurung36752 ай бұрын

    मेजो is kind hearted person ❤️

  • @lhakpatamang8905
    @lhakpatamang89052 ай бұрын

    malaii po babal maajjaa aayo hau vlog herna local style maa wow

  • @kumarichuhan3905
    @kumarichuhan39052 ай бұрын

    सानै छ खेत सानै छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साझ र बिहान खुसी लाग्यो डोना र मेजोको सस्कार देखेर

  • @SusmitaRai-tl9il
    @SusmitaRai-tl9il2 ай бұрын

    आहा कति रमाईलाे गाउघर अनि दाजु बैनिकाे माया राेेपाई सारै रमाईलाे

  • @nirjalaabef2059
    @nirjalaabef20592 ай бұрын

    धेरै रामइलो लाग्यो यो भिडियो हेरेर 😊😊😊😊

  • @user-cx4ze4wj4q
    @user-cx4ze4wj4q2 ай бұрын

    Respect for both of you brothers!!🙏🙏

  • @Sumanalimbu4845
    @Sumanalimbu48452 ай бұрын

    गाउँ काे भिडियो काे पर्खाइमा थिए ठ्याक्कै आयो धेरै माया सबै परिवार लाई ❤❤❤❤❤❤❤

  • @devtamu2175
    @devtamu21752 ай бұрын

    Hait lau babal. Ramailo ani gau ko derai yad good jobs bro thanks 💐🙏

  • @badalrai-wv1pr
    @badalrai-wv1pr2 ай бұрын

    One off the best vlog ati nai ramailo out side tone नेउले चरा 😊wow

  • @UnikRaee
    @UnikRaee2 ай бұрын

    Thank you for 240 subscribers 🎉🎉🎉

  • @AkashThapaMagar11

    @AkashThapaMagar11

    2 ай бұрын

    malai pani support garum hai ma ni garxu🎉🎉🎉💐💐🙏🙏

  • @RajkumarVlog-qj2vb

    @RajkumarVlog-qj2vb

    2 ай бұрын

    Support me also dai 🙏🙏

  • @babitarai6553

    @babitarai6553

    2 ай бұрын

    ​@@AkashThapaMagar11 mhlae pni garnush hae mhle garisak

  • @babitarai6553

    @babitarai6553

    2 ай бұрын

    Mhle tpailae garisak mhlae pni garnush hae

  • @AkashThapaMagar11

    @AkashThapaMagar11

    2 ай бұрын

    @@babitarai6553 done hai🙏💐

  • @premmangmu408
    @premmangmu4082 ай бұрын

    माइला माइली अन्तर्राष्ट्रिय जोडी ❤❤❤

  • @sushilamagar3811
    @sushilamagar38112 ай бұрын

    हेर्न त vlog पहिले देखी नि हेर्ने गर्थें तर ठिकै लाग्थ्यो तर अहिले हाम्रो गाउँ नजिकै rising गाउँ आए बाट अझै धेरै मन पर्न थालेको छ् ❤❤❤

  • @gangagurung3480
    @gangagurung34802 ай бұрын

    Donako sabai kurama perfect ❤

  • @punam..lepcha-
    @punam..lepcha-2 ай бұрын

    सबौ नेपालि आमा बुवा दाजु भाइ दिदि बहिनि को तर्फ बाट नमस्कार chocolate family chatr chatar❤❤❤❤❤दु:ख सुख सबै मा सम्मान हुन सक्नु हुने हजुरहरु जस्तो माहान आमा को छोराहरू ❤❤

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j2 ай бұрын

    जहाँ पनि adjust हुन सक्ने डोना ,मेजो big respect ❤

  • @reetranamagar8963
    @reetranamagar89632 ай бұрын

    Wow kati ramailo thau gau ghar ko yad dilayo yo video le👌👌❤️❤️❤️😍😍😍

Келесі