बंगुर पालनमा सफलता मिलेपछि बाख्रा पनि पाल्ने सोचमा सम्झना लामा - Pig rearing/farming in Nepal

Үй жануарлары мен аңдар

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 719

  • @nepalanjanacreation7393
    @nepalanjanacreation73932 жыл бұрын

    टिकटकमा रमाउनेलाइ भन्दा यो बहिनिलाइ सलाम ठोकुम सबैले।बधाई छ बहिनी।

  • @samjanadong7120

    @samjanadong7120

    2 жыл бұрын

    😊🙏🙏

  • @rambohouse3593

    @rambohouse3593

    2 жыл бұрын

    Sahi comment

  • @resammagar4481

    @resammagar4481

    2 жыл бұрын

    Right

  • @haribahadurthapa5837
    @haribahadurthapa58372 жыл бұрын

    ब​धाइ छ नानिलाइ ! अनि तिम्रो पौर​ख खान मुख मिठ्याउदै I love you भ​न्ने बाट होसियार् !

  • @shamsermumho2303
    @shamsermumho23032 жыл бұрын

    याे हाे नि सच्चा मिडिया कसकाे बुढि पाेईला गयाे कसले सौता ल्यायाे भन्दै हिड्ने युट्युपेहरुले नि सिक्नु है उहाँबाट

  • @bishnulimbu5780
    @bishnulimbu57802 жыл бұрын

    सम्झना लामा कति सुंदरी यस्तो योैवन उमेरमा यत्रो साहास अाँट जोस जाँगर ताकि अन्य युवतीहरुले पनि उनिबाट पाठ सिकुन बधाई छ सम्झना बहिनी good luck

  • @samjanadong7120

    @samjanadong7120

    2 жыл бұрын

    Tq hjr😊🙏

  • @ghanshyamkunwar6333

    @ghanshyamkunwar6333

    2 жыл бұрын

    Lala badhae xa lamini si

  • @rajuji1193

    @rajuji1193

    2 жыл бұрын

    Good

  • @mahobokaprashant9968

    @mahobokaprashant9968

    2 жыл бұрын

    Hi

  • @bibash14gamer44

    @bibash14gamer44

    2 жыл бұрын

    9h

  • @dearzindagi555
    @dearzindagi5552 жыл бұрын

    यो नानि ठुलै बिजेस म्यान बन्छ यति सानो उमेरमा राम्रो प्रगति गरिछिन good job

  • @tekbahadurshrestha5774
    @tekbahadurshrestha57742 жыл бұрын

    सम्झना बहिनीको काम र बिचार लाई ह्रदय देखि सलाम छ , उहाबाट हामीले पनि पाठ सिकौ , यति मिहिनेती र राम्री मान्छेलाई पाउने भाग्यमानी पुरुष कहाँ के गर्दै होला अहिले ....

  • @govindachahar8691
    @govindachahar86912 жыл бұрын

    बहिनीको यो साहसपूर्ण काम हिम्मत वाला काम नारीले पनि गरे के हुन्न भन्ने ठूलो सन्देश दिन खोजिएको छ । बहिनीको यो राम्रो काम प्रती बधाई छ

  • @bhimpun6234
    @bhimpun62342 жыл бұрын

    सम्झना लामा को केटो छ कि नाइँ यार लास्टै मन परो।😍🤗

  • @travelknowledge2m672
    @travelknowledge2m6722 жыл бұрын

    बधाई छ बाहिनी लाई । फुल support from travel knowledge

  • @bikramranjan3366
    @bikramranjan33662 жыл бұрын

    धेरै राम्रो काम आफ्नै नेपाल मा बसेर गर्नु भनेको नै गर्भ को कुरा खुशी लाग्यो हजुर लाई मन धेखी नै धन्य्बाद छ हजुर

  • @grgramesh3827
    @grgramesh38272 жыл бұрын

    हेर्ने हो देखाउ कि नदेखाउ अलिकति देखाउछु भन्दै उत्ताली tiktok बनाउने उमेरमा यति धेरै लगानी गरि उदाहरणीय काम को सलुट गर्छु बहिनी लाई अझ प्रगति को शुभकामना छ ।

  • @stopbuy1046
    @stopbuy10462 жыл бұрын

    उच्च सम्मान छ।साहसी महिलाको रूपमा उत्रिनु भएकोमा।यसरी नै सबैले स्वदेशमा प्रगति गर्दै लैजान पर्छ है।अहिलेको युवा पुस्ताहरुले।

  • @sabitrigirisaud4814
    @sabitrigirisaud4814 Жыл бұрын

    सलाम कर्मठ नेपाली चेलीलाई💐💐💐💐💐💐💐 सफलताको शुभकामना

  • @basantapaudel133
    @basantapaudel1332 жыл бұрын

    असाध्यै राम्रो लाग्यो यहाँ लाई सफलताको शुभकामना कृषि पेसालाई सम्मान गरौं 🙏🙏🙏

  • @johnjoshi8019
    @johnjoshi80192 жыл бұрын

    धेरै राम्रो काम हो।यस्तो मेहनती र ऊधमशील वहीनीलाई सरकार वाट प्रोशाहन दीन जरूरी छ।

  • @reshamtamang6019
    @reshamtamang60192 жыл бұрын

    सारै राम्रो लाग्यो । बहिनीको कामलाई सलाम र शुभकामना छ ।

  • @dipaktamang7705
    @dipaktamang77052 жыл бұрын

    तपाईं जस्तो कृषक लाई सम्मान र जोश दिने पत्रकार धेरै भए सबै युबा हरु होम्मिने थियो। सलाम छ पत्रकार र नया कृषक हरु लाई।

  • @chari8951
    @chari89512 жыл бұрын

    केही गर्छु भन्ने चाहाना राख्ने ले गर्छन 100% Good job 👍️👍️

  • @thapap7864
    @thapap7864 Жыл бұрын

    बहिनिको मिहिनेत र परिश्रम सोच एकदमै राम्रो छ सम्मान छ बहिनी हजुरलाई कतिपय महिलाहरु बिबाहित भयर पनि गलत लाईन्मा हिन्ने अर्को पुरुष सग जाने गरेको छ महिलाहरुको सोच सबैको यस्तै होस

  • @kajiranabhat6321
    @kajiranabhat63212 жыл бұрын

    पत्रकार भाइलाइ नमन टक्राउछु। हजुर ले आफ्नो धेरै खर्च गरेर हामी साबी कृषि सम्बन्धि भिडियो प्रस्तुत गर्नु भएको छ। हजुर को समय अनि मेहन्त र आफ्नो खर्च गर्नु भएको छ।

  • @vijaylama2853

    @vijaylama2853

    2 жыл бұрын

    honi hjr sabailai yastai ramro protsahna leni abasar denu hune patrakar sir harulai derai dhanyabada

  • @makarbahadurrai5544
    @makarbahadurrai55442 жыл бұрын

    सम्झना बहिनी ले अती ऊत्तम ब्यबसाय पक्रन्नु भएको मा धेरै धेरै धन्नेबाद छ नमस्ते 🙏👍💪

  • @milanmahara1578
    @milanmahara15782 жыл бұрын

    सलाम छ यि महान चेलीलाइ

  • @aleram9802
    @aleram98022 жыл бұрын

    एकदम सहि छ ठाँउ पेशा सफलता को शुभकामना छ!

  • @prakashmoktantmg3423
    @prakashmoktantmg34232 жыл бұрын

    कति राम्री पनि कति महान सोच कअति ठुलो काम पनि। wow keep it up sis

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m2 жыл бұрын

    साहासि चेलिलाई सफल्ताको शुभकामना

  • @samjanadong7120

    @samjanadong7120

    2 жыл бұрын

    Tq hjr🙏

  • @keshavbhatta4577

    @keshavbhatta4577

    2 жыл бұрын

    Grate

  • @magarkanchha9509
    @magarkanchha95092 жыл бұрын

    जिन्दगी केहो चिन्ने नारिले यसरी मेहनत गर्छ जिन्दगी चिन्दैनचिन्ने हरु चाहिँ बजारमा कोठा भाडामा बसे लोग्नेले कमाएको खायो टिकटमा रात दिन झुन्डियो बसे

  • @haribahadurthapa5837

    @haribahadurthapa5837

    2 жыл бұрын

    तेति मात्र​ भ​ए त हुन्थ्यो नि ध​र​म दाइ ध​र​म भाइ प​नि राख​च​न पो ??

  • @indrabhandari9211

    @indrabhandari9211

    Жыл бұрын

    सहि हो

  • @supernepalipiano9477
    @supernepalipiano94772 жыл бұрын

    धेरै राम्रो लाग्यो नेपालि पन नेपालि मन साबैको ध्यान जाहोस कृषि पेसा तिर बिदेस भन्दा स्वदेश नै स्तरीय 👌👌

  • @milanshah3455
    @milanshah34552 жыл бұрын

    धेरै रामरो सोच बिचार अनि काम। सलुट छ बहिनी।

  • @sandeepmgr3828
    @sandeepmgr38282 жыл бұрын

    सम्मान छ बहिनीलाई बिदेशमा हुने दाजुभाइ दिदीबहिनीहरुले सिक्नु पर्ने पाठ

  • @netragurung9965
    @netragurung99652 жыл бұрын

    राम्रा वा राम्रिहारुको काम सुरुवातनै राम्रा हुदोरहेछ। स्याबास नानू ।

  • @samanaapa4916
    @samanaapa49162 жыл бұрын

    आङाले धेरै राम्रो काम गर्नु भएको रहेछ । उत्तरोत्तर प्रगतिको लागि शुभकामना छ ।

  • @Aakritisunar318
    @Aakritisunar3182 жыл бұрын

    नमस्ते ।समझान।लामा,,हजुर ,धेरै ,बधाई ,छ,

  • @tikaram9442
    @tikaram94422 жыл бұрын

    वाउ सम्झना फ्रेन सलाेट छ हजुर लाइ नारिको परिचान गर्नु भाको मा

  • @narbahadurgharti609
    @narbahadurgharti6092 жыл бұрын

    .सम्झना लामालाई हृदय देखि नै शुभकामना र बधाई पनि छ

  • @melodyangela450

    @melodyangela450

    2 жыл бұрын

    Kun thau ho yo???

  • @genashlimbu5302
    @genashlimbu53022 жыл бұрын

    टिक टोकमा नाच्ने केटिहरुलाइ हेर्नू होला एतिको माहान केटि त नेपाल मा पनि पाइदो र छ?

  • @sklama1709
    @sklama17092 жыл бұрын

    मेहनती सम्झना लामा लाई बधाई छ मेहनत गरे पछि के हुदैन र ।

  • @pradiptamang8891
    @pradiptamang8891 Жыл бұрын

    मान्छे पनि राम्रो काम पनि राम्रो धन्यवाद छ बाहिनी लाई

  • @gitaneupane5366
    @gitaneupane53662 жыл бұрын

    नेपाल मा काम छैन भनेर बिदेश तिर भौंतारिने को लागि यो ज्वोलन्त उदाहरण हो यो 💕💕💕

  • @kashiram9578

    @kashiram9578

    2 жыл бұрын

    Good job

  • @rabinlama5900
    @rabinlama59002 жыл бұрын

    धेरै धेरै बधाई छ सम्झना लामा💚

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri10142 жыл бұрын

    सहाशी नारी लाई Salute छ❤️❤️👌👌👌

  • @haribahadurpokharel1674
    @haribahadurpokharel16742 жыл бұрын

    सारै नै प्रशंसनीय काम युवा भएर पनि कृषि कर्ममा लाग्नु सारै नै राम्रो काम म पनि विदेशमा छु नेपाल अाएर यस्तै यस्तै पेशा गर्ने सोच राखेको छु

  • @bikashofficaltmg5012
    @bikashofficaltmg50122 жыл бұрын

    अति राम्रो काम सम्झना जि प्रगति काे कामना

  • @Birendra_Sunuwar
    @Birendra_Sunuwar2 жыл бұрын

    महिला भनेको यस्ता हुनु पर्छ सलुट छ । 🙏🙏🇳🇵🇳🇵❤️

  • @ajayrai6131
    @ajayrai61312 жыл бұрын

    wow Yo baini lai salute xa euta mahila bhaye ra pani etii ramro kaam gare ko ma ,ajhai unnati hos hajur ko ,love from india (JAIGAON)

  • @krishnagurung8546
    @krishnagurung85462 жыл бұрын

    मेहनेती सम्झना लामा बैनिलाई सलाम अरू नेपाली चेलीहरूले देखासिकी गरून्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👍️✌️

  • @junggurung9253
    @junggurung92532 жыл бұрын

    धन्यबाद तथा बधाइ छ बहिनी ।

  • @rambahadurrairai1711
    @rambahadurrairai17112 жыл бұрын

    अती रामरो कामछ बैनीको नाचेर हीने बेलामा आफनो देसमा गरी देखाकोमा धन्य बाद छ साहसी बैनी सलाम छ जय नेपाल ईनडीया आसम

  • @meghrajgurung1176
    @meghrajgurung11762 жыл бұрын

    लल यसरी नै मेहनत गरौं अरु जस्तै टिकटक मा तिघ्रा र पिडाउला देखाएर समय खेर नफालौ गुड जोब

  • @ayushthapamagar576
    @ayushthapamagar5762 жыл бұрын

    नमस्कार सर हजुर को भिदियो हेरि धेरै कुराहरु को जानकारी तथा उर्जा उत्पती भयको छु धन्यबाद Nepal pride tv all team

  • @razkumarshrestha8876
    @razkumarshrestha88762 жыл бұрын

    सारै राम्रो बिचार भएको बहिनी ल यो भन्दा अजै अगाडि बढाउने जानुहोस् ल शुभकामना

  • @rpbhatt5585
    @rpbhatt55852 жыл бұрын

    सलाम छ बैनि लाई तपाइको ब्यबसाय सफल होस।

  • @rajulama2169
    @rajulama2169 Жыл бұрын

    लास्सो नाना। धेरै राम्रो काम थाल्नुभाको रैछ। मेरो यकदम सपोट छ।

  • @makarmoktan146
    @makarmoktan1462 жыл бұрын

    सलाम छ यस्तो पौराखी नारीलाई ।

  • @ansu__7541
    @ansu__75412 жыл бұрын

    धेरै मा धेरै राम्रो काम गरेको मा हाम्रो तामाङनि चेली लाई बधाई तथा प्रगति कामना🇳🇵🇳🇵🇳🇵

  • @samjanadong7120

    @samjanadong7120

    2 жыл бұрын

    😍😊🙏🙏🙏

  • @tittugamer5725

    @tittugamer5725

    2 жыл бұрын

    Yo kun thaau ho?

  • @Zeenumagar6073
    @Zeenumagar60732 жыл бұрын

    चेलिको प्रगतिको सम्मान छ अनि आगमी दिन हरुमापनि प्रगतिको उच्च कामना ☺️☺️🙏

  • @ranjanapathak3421
    @ranjanapathak34212 жыл бұрын

    धेरै राम्रो काम

  • @sunillimbu1119
    @sunillimbu11192 жыл бұрын

    धरै राम्रो काम बदाई छ हजुरलाई 💐🌹

  • @Neharika12345ti
    @Neharika12345ti2 жыл бұрын

    एक उदाहरणिय नारी!

  • @rae4747
    @rae47472 жыл бұрын

    यो ठाउँमा मलाई पनि रोजगारी दिनु पर्‍यो । म जस्तो सुकै काम गर्न तयार छु ।मलाई पनि बङ्गुरपालन मन पर्छ ।

  • @alokgamar5467
    @alokgamar54672 жыл бұрын

    मान्छे पनी कती राम्री हौ 👌👌👌❤️❤️❤️

  • @premyonzone8092
    @premyonzone80922 жыл бұрын

    लहै तामाङ्नी चेलिलाइ बधाइ छ।

  • @udayrumba5348
    @udayrumba53482 жыл бұрын

    उन्नती को सुभकामना सहासी बैनी 👍️

  • @amrittamang2275
    @amrittamang22752 жыл бұрын

    Wow nanu nice 👌 good job nanu

  • @ganeshlama9881
    @ganeshlama98812 жыл бұрын

    राम्रो कामको सुरुवात

  • @chandanmagar372
    @chandanmagar3722 жыл бұрын

    लल पर्गती गर्नु । बधाई छ ।बुनु लास्सो आङा

  • @limboosajanphiyak6846
    @limboosajanphiyak68462 жыл бұрын

    सलाम छ चेली लाई

  • @tamangjojo5225
    @tamangjojo52252 жыл бұрын

    राम्रो काम ! अझ प्रगतिको शुभकामना छ !

  • @gangaramchettri8578
    @gangaramchettri85782 жыл бұрын

    कति राम्रो हौ, सलाम छ बहिनीलाई । ठाउँ राम्रो रहेछ गाई र बाख्रापनि पाल्ने मेलो गर्नोस, अरुलाइपनी रोजगार दिनु सक्नु हुन्छ। उत्तरोत्तर प्रगतिको कामना।

  • @samjanadong7120

    @samjanadong7120

    2 жыл бұрын

    thank you so much😊🙏

  • @bimaltamang7932
    @bimaltamang79322 жыл бұрын

    So inspirational video.. good job samjhana bahini

  • @chandrakantaghimire8051
    @chandrakantaghimire80512 жыл бұрын

    मेहनतको लागि धेरै धन्यवाद बहिनी

  • @limbukanxaa12e28
    @limbukanxaa12e282 жыл бұрын

    सलाम छ बहिनी जो जोस र जागर लाई...

  • @churanrana635
    @churanrana6352 жыл бұрын

    नानि लाई, धन्यवाद। महिला को, कदर गरौ, नेपाल मा फासी को कानूनी बनाउन सकिन्छ भने, देश, काचुली, मुहार फेर्न सक्छ।

  • @merosathivai8334
    @merosathivai83342 жыл бұрын

    बधाई छ चेली कति राम्रो काम

  • @devithapa6074
    @devithapa60742 жыл бұрын

    धन्याबाद नानु

  • @lkofficiale6960
    @lkofficiale69602 жыл бұрын

    Wow samjana ji one month per one lakh congratulation

  • @SumanSampangRai
    @SumanSampangRai2 жыл бұрын

    अति उत्तम कार्य ।Good job.

  • @harishsharma2697
    @harishsharma26972 жыл бұрын

    छाडा गाॉउँने र नाच्नेहरुले यी बहिनिबाट केहि कुरा सिकुन्।

  • @gopalraj2635
    @gopalraj26352 жыл бұрын

    अति सुन्दर कार्य फलोस फुलोस हजुर को ब्याबसय

  • @justmacon9550
    @justmacon95502 жыл бұрын

    Really motivated and inspiration message, keep it up 💐🙏

  • @bhabukbhimsen5471
    @bhabukbhimsen54712 жыл бұрын

    सबैको सोच यसतै हुनु प्रछ नेपाल मात्र अघिबढछ

  • @parkashtamang2183
    @parkashtamang21832 жыл бұрын

    राम्रो लाग्यो

  • @thapamuktiram9635
    @thapamuktiram96352 жыл бұрын

    लप लभ गर्ने उमेरमा बंगुर पालेर आफुलाइ बि जि राख्नु धेरै राम्रो लगा ब हो ।राम्रो काम र बेबसाय उचित निर्नय गर्नु भाएको रहेछ ।

  • @vijaysansar3303
    @vijaysansar33032 жыл бұрын

    बधाई छ बैनी बिदेश मा जाने भाई बहिनी हरु ले पनि वांहा बाट सिकनु पर्छ ।

  • @tejbahadurrana7389
    @tejbahadurrana73892 жыл бұрын

    संझना जि हार्दिक नमन

  • @ratnasen8344
    @ratnasen83442 жыл бұрын

    एकदम राम्रो नानी |

  • @laltmgnepali9263
    @laltmgnepali92632 жыл бұрын

    Good job cheli ...हामी 55 डिगृमा तड्पिनु भन्दा यो त 1000 गुण बेस्ट!!!

  • @nirmalabeghe6238
    @nirmalabeghe62382 жыл бұрын

    .sarai ramro khusi bunu Lai safala ko suvakamna easto hunu parxa maila didi baini

  • @vikramtamu6401
    @vikramtamu64012 жыл бұрын

    Inspiring towards young generations. Baini keep it up n work hard.

  • @sharkikumar7861
    @sharkikumar78612 жыл бұрын

    बरु पहिरो को डर रहेछ पर बधाइ छ मेडाम

  • @purnalimbu6766
    @purnalimbu67662 жыл бұрын

    चैनिज सिदान्त अनुसार जहा बाटो त्यहा बिकास भने जस्तो । बजार बायो भने नेपाल मै केहि गर्न सकिदो रहेछ भन्ने ताजा उदाहरण दिनु भयो सम्झना सिस्टर ले । बधाइ छ हरेक युवा युवति हरुले अब बिदेस छोडेर पाय पर्ने ठाउ छ भने नेपाल मै केहि गरौ ।

  • @user-fp7rc1ev7k
    @user-fp7rc1ev7k2 жыл бұрын

    great job u r a strong lady samjana keep it up

  • @hiralalb.k8970
    @hiralalb.k89702 жыл бұрын

    Wow so nice mero soch pani yastai garne man thiya aaj yo video herer malai khisi lagayo thank you sir tapaila pani rw uhalai pani

  • @hirakhati6391
    @hirakhati63912 жыл бұрын

    यो हो नि त पत्रकार को काम।धन्यवाद सर

  • @rameshrajak4291
    @rameshrajak42912 жыл бұрын

    Keep it up Nice motivation video for youth

  • @khemkuwor7308
    @khemkuwor73082 жыл бұрын

    राम्रो काम को शुरुआत ,सिस्टर को आट जागर र लगनशील देख्दा उदाहरणिय नारी भन्दा फरक पर्दैन ,व्यवसाय गर्नी राम्रो विचार हो र आर्थिक स्रोत को एक महत्त्वपूर्ण पार्ट पनि हो।

  • @megharajlohorung7375
    @megharajlohorung73752 жыл бұрын

    अति राम्रो काम 👏👏👌

  • @aryalhouse1601
    @aryalhouse16012 жыл бұрын

    She is National pride for young people of Nepal .

  • @bambahadur2582
    @bambahadur25822 жыл бұрын

    Great job Samjhana...

  • @umabudhathoki4671
    @umabudhathoki46712 жыл бұрын

    समझना बैनी धेरै धेरै बधाई छ @

  • @vijaylama2853
    @vijaylama28532 жыл бұрын

    thank you so much nepal pride nepal 🙏🙏🙏🙏froud of your video thank you so much ..

Келесі