यसरी भयो बाहुन शेर्पेनीको बिहे ! यति सुन्दर जोडीले जंगलको बिचमा के गर्दैछ ? │Nepal Chitra
भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzread.info/dron/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #Sunsari
Пікірлер: 277
My wife is also bahun. bahuni are beautiful. ❤
बाहुनले सङ्गुर बङ्गुर खान छोने पनि हुदैन भन्थे त जात जान्छ हामी भनेका देवता सरह को हुन भन्ने गर्थे होइन गरे के नहुदो रछ मन र सोच बदले हुदो रछ त बधाइ छ भटराई सर लाई
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भने जस्तै दुई जनाको मन मिल्नुपर्छ जातले केही हुदैन नमुना जोडि दाई सारै हँसिलो हुनुहुदो रहेछ यो जोडिको ब्यापार सफल होस शुभकामना
@nirojrowudy3015
Жыл бұрын
🤣🤣🤣🤣
जुनै जात भए पनि रथ मिल्यो भने के पो नहुदो रहेछ।सेर्पेनी भए पनि कति सुन्दरी भटराई बाहुन भए पनि कति ईमान्दारी कति मेहेनती बाख्रा पनि पालेकै छ सॅुगुर पनि पालेकै छ मह जोडी श्रीमान श्रीमती भएर यस्तो नमुना हुनु पर्छ
@nirojrowudy3015
Жыл бұрын
बाहुन त राम्रो जात हो नि भलै देश बेच्ने भ्रष्टाचारि भएपनी,अरु जात मात्र हो नचल्ने मेलिना र सन्जिब्🤣🤣
बधाई छ भट्टराई सर लाई,एक पछि अर्को सफलताको सुभकामना।यसरी नै अघि बढ्नु होला।
Congratulations we are the same bahun chetry bhote tamang rai Limbu chaudari thahru it is a same n God blesse you both
यो अन्तरजातिय बिबाहाको उत्कृस्ट उदाहरण हो l बधाई छ l
ओहो सोचविचार मिल्नु पर्छ त्योभन्दा राम्रो अरुकेहुन्छर।बधाईछ वाहाहरुलाइ..सफल्ताको शुभकामना 👌👌🙏🙏🌷🌷
@sanchisinjali9136
Жыл бұрын
👌👌👌👌👌🌹🌹
ल, बधाई छ याे जाेडीलाइ। प्रगतिको लागि धेरै धेरै शुभकामना।
Ati sundar lagyo. Ma pani bahun hoon ani mero wife pani sherpa ho. Malai ta mero nai kahani vane jastai lagyo. Euta kura bhanna chahanxu yo jaat paat vanne kura lai hamile dunia baat alag garnu parxa. Yo soch lai liyera hami 21st century ma jieuna saro parxa. Man milnu parxa jaat paat le kehi hudaina. Aakhir yo dunia ma hami khali 2jaat matra xau. Purus ra mahila. Yo kura lai bujhera hami aghi badnu parxa yo jodi lai dherai dherai badhai xa. Iam from sikkim (india)
एकदम राम्रो लाग्यो । बधाई अनि शुभकामना यो जोडीलाई !
बधाई छ यि दुई जनको जोडी ।
तल माथि सब एउटै हो| खाली नाक र आंखां को भिन्नता हो, केही छैन जिन्दगी सुखमय होस
अति राम्रो, अझै प्रगतिको शुभकामना !!!!
@msherpa6796
Жыл бұрын
Ok
👍Great job and very happy and beautiful family 👌 manxe ko man milnu parxa raa Dukh garnu saknu parxa asmbab vanne kura kehi pani xaina…………!!
बधाइ अनी शुभकामना,राम्राे कामकाे थालनी भएकाे रहेछ ।
अहिले मैले यो भिडियो होंग्कोंग बाट हेरी रहेको छु मिडिया सर यो हिस्टोरी मलाई राम्रो लाग्यो यो वहाहरुको व्यवसाय एकदमै राम्रो छ वहाहरुको प्रेम कहानी एकदमै सार्है राम्रो छ धन्यवाद वहाहरुलाई
ए छिमेकी पो पर्नु हुदो रहिछ्👏👏👏महान सोच 👏👏
दुनियाँमा फिलिपिन्स युरोप र अफ्रिकी केटी नेपाली केटाले बिहे गरेका छन भने देशभित्रका जाती जनजातिको बिचमा भएको विवाहलाई आश्चॠ मान्नु जरूरी छैन यो त सामान्य कुरो हो ।मलाई त अत्यन्तै खुशी लाग्यो
Good luck and congratulation
म डोटी बाट हेर्दै हो हजुर उहाँहरू मेरो कान्छा ससुरा कान्छी आँसु मा पर्नु हुन्छ उहाँ हरुलाई धेरैं धेरै धन्यबद छ उहाँको यात्रा फलदायी होस्।
@nabinkunwar4917
Жыл бұрын
कान्छी आँसु आमा हो कि सासू आमा हो
Best of luck 🤞
@diaan6799
Жыл бұрын
Good news
Congratulations 👏👏👏🎆🎆👏👏 Venaju &Sis 🎈🎈🎈🎈👏
@thebravegurkhas7832
Жыл бұрын
hamro jodi,hait hamrai areakai ko po rahechhan ta,aba malaini ekjana sherpeni bihe garnu man chha?
Excellent quality minds keep gone continuely sir
के भएको छ र चाहे सेर्पेनी चाहे क्षेत्रेनी चाहे कमेनी चाहे दमाईनी चाहे गुरुङ सेनि चाहे बिदेशी सबै समान एउटै हो । 👍️👍️🙏🙏
Congratulations 👏cute baby 👶💖
@ganeshtimalsina5388
Жыл бұрын
सेर्पिनिको पुति बाहुन्ले दरो चिक्यो
राम्राे लाग्याे
मलेसिया देखि हेर्दै छु
सफलता को कमाना गर्दछु।
बधाई छ दाई भाउजु
Many thanks for your struggle and hard work. Good luck!
सार्है राम्रो
बधाइ छ भट्टराई जिउ लाइ
@harkabahadurlimbu9655
Жыл бұрын
Dherai ramro lagyo krishi farm yahalai ta British army jasto po dekhinx ta
राजेन्द्र लिङ्देन जिन्दाबाद जन आनदोलनबाटै राजतन्त्र फर्काउ सडक आन्दोलन नै अन्तिम बिकल्प हो हिन्दुरास्ट्र जिन्दावाद कालो गणतन्त्र मुर्दावाद
@rosungchharodung9984
Жыл бұрын
हन के भन्छ हो साथी बौहायो कि के हो?? विषय वस्तु आर्को छ। काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर भनेजस्तो 😎😄😃😋
Beautiful couple ahead ma malasiya bata herdai xu
Nice Jodi Subakamana xa 🙏🏻🎉
बधाइ छ सेर्पा नानी अनी भट्टराइ लाइ
Excellent! for developing Agriculture.
राम्रो मलेसिया बाट हेर्दै
हिक्मत वाला बाहुन रहेछ सलाम गर्नुपर्छ
@sharmakishorsharma7186
Жыл бұрын
Bahun jailay ne himmat wala nai hunxa hjur …desh chalauna dhaki harak sector maa harnus na…. Dahaa garara haina himmat kaa saath sahi lai sahi ra galat lai galat bhanna saknu paryo 😊
@NepaliNomad1234
Жыл бұрын
@@sharmakishorsharma7186 भ्रस्टचार गर्न पनि नम्बर वान हो नि
Ramro Xa jodi 👍❤
बधाइ छ दुबै लाई
अति राम्रो काम शुभकामना 🙏🙏🙏
Atinai ramro hajur jodi
बुझने ले जात भनेको नेपाली हो हामी नेपाली हौ यो जातिय एजेन्डा कम्रेड प्रचण्ड को हो वहाँ को एजेन्डा देश फुटाएर राज गर्ने हो कि जस्तो लाग्छ रगत सबै को रातो हुन्छ ।
From UAE Alain बाट हो हजुर
अति राम्रो काम
Nice . Je bayo bani pab ko Kam. na ramro karma gar ma jabma garnu
नाजेरिया बाट
ल भाइ भट्टराई नै होइछौ दाजुभाइ परेछौ बधाई तथा शुभकामना ।
Best channel Nepal Chitra
Ramro kaam yaha ko kirshi karma best of luck
Godbless both of you
खाईलाग्दो रहेछ भट्टराई बाजे॥ शेर्पिनी पट्याएछ॥
@ganeshtimalsina5388
Жыл бұрын
सेर्पिको बाक्लो पुति बाहुन्ले दरो चिकेछ
So great I like sosososososo
Great motivation for those who may need the new idea. Congratulation for the roll model the great work.
@madankumarbadal9340
Жыл бұрын
सलुट छ उहाँ हरू लाई ।।। हामी सबै नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो छ जोडी
Ramro cha jodi
गजब छ
नमस्ते ,सर,ारामो,छ,सर।।जोडि,,साउदी अरब ,बाट,हेरदै,छु।सर
Atuna.chal.pardsh 👍❤❤🙏
Very Good
Very nice
Good work
पश्चिम बंगालको सिलगढीबाट हेरिरहेको छु । तपाईंको अन्तर्वार्ता राम्रो लाग्यो ।
सेर्पा भएपनी बाहुनगाउंमा हुर्केकी केटि रैछे, अथवा भनौ सहर बजारमा हुर्केकी रैछिन, सभ्य सफा, सफा सुग्घर । संखुवासभाको चेपुवा चाम्ताङ्गतिर हुनुपर्छ त्यो सेर्पिनिको घर, तर धरान बसेकि पढालेखा रैछे , बोलिचाली पुरै छेत्रीबाहुन जस्तै,!/ त्यस्तो केटी त के च र बिहा गर्न।
Good job
Badai cha hajur harulai
जात ठुलो हैन मन ठुलो हो ।यो जोडीलाई नमन
बधाई छ सफल जाेडी लाई।।
Ok Nepal chhote Lal tharu good 👍
राम्राे
Wow nice
म चाहिँ धरान बाट
So beautiful couples nice job very creative sharpa n chetri jori 👍👍 from Sikkim
Yo Bhattarai bhai ko udese haru ramro lagyo. Nepal krishi pradhan des bhayekai le pani sabai jana le krishilai nai hoste ma hainse garoun. Wahan ko yo kaam lai safalta milos yehi chha mero kamana. Pariwar pani ramro dekhen. Anantakaal samma tapain haruko jiwan ramrari chalun. Kasai bata kura kaatne kaam nahos. Man mile pachhi yo antarjatiye bhanne kuro lai khulduli nabanaun. Dherai ramro chha.
Menati hunxa Sherpa sherpini haru and farngklikely all so all the best and best couple 😍😍
Beautiful jodi
कुङ्गस् जोडी गजब छ ।
सलाम ती पौरखी हातहरुलाइ
Kakarvita(Japa) Good ilike......
Serpent पाउनु भयो बधाइ
सेरपा र बाउन काे जाेडि कति रामराे हाे बचा कति रामराे हाे बबासया पनि रामराे छ
Good work keep it up
Pyuthan from Damak jhapa
सन्देशमूलक छ
From ilam godak
Wow great
Bdhaixa.hjurlai
Kasto ramro jodi & kasto ramro bichar hajur ko.
बाहुन पनि सेर्पिनि जस्तै बोल्छत
bahun chalak raai xa seyrpa lay dami dammi khana banaw ni tha vaira biba garo ni
Kailali bat
किना बाहुन बन्ने सामुहिक जात को थर बनी राख्नु पर्यो।भट्टराई थर रहेछ।फलान भट्टराई भने भैगोनी।
यतिकै बिहे काहा गर्छ र बाहुनले सुन्दरी रैछिन शेर्पेनी दिदि होटल चलाउने पनि बधाई छ
Congratulation 🎖
malaysia dekhi herdai xu
dherai ramro ma pani aba farkine ho afnai desh
म चै ईनडिया जैगाउ बाट रत्न तामाङ
Ma seychelles bata herdainxu hajur sir.