No video
बाटो मिचेर बनाएको घरमा चल्यो Balenको डोजर ! डोजरै छेकेर गरे ठुलो लफडा, यसरी हटाईयो ! Balen Shah
#balenshah
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#funfunnyentertainment
Пікірлер: 306
भन्नुस हैन कसैले पाउदैन बाटो मिचेर घर बनाउन अत्यन्तै राम्रो काम सबको भत्काउनुपर्छ
बाटो मिचेर बनाइएका घर सबै भत्काउन पर्छ जो चोर उसैको ठुलो सोर
@manjusharma1452
Жыл бұрын
tyo thauma aruko ni sarbajanik jaggama toilet ra bharyan xa tyo 3 gharlai matrai target gareko ho
@69diana900
Жыл бұрын
@@manjusharma1452 haina sayad aru pani bhatkinchha hola 1/2. Din maa
@anupkoyu1994
Жыл бұрын
Bato na sato land personal ho yo mahanagar ko land hotta?maile vaye khukri lauthe kutta Chor Hindu haruko.
@sk49lite6
Жыл бұрын
Sukum basi lai khoi ta hatayeko.
@manjusharma1452
Жыл бұрын
@@69diana900 3 gharlai matrai nibedan diyera vatkauna lagako tyo naya ghar banaka harule
Great work balene saha jindabad ❤️🇳🇵🙏 yo kunthau ho sir
सार्बजनिक जग्गा मिचेर आफ्नो सम्पत्ति बनाउन्न खोज्नेहरु को एक दिन सबैको पाल्लो द आउँछ हो। ढिलो चादैँ मात्रै हो।जय महानगर।जय बालेन।
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR BALEN TEAM, MAYOR HARKA TEAM AND RABI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎🌍
Good news Thanks. Balen Shah.
बाटोमा परेको सबैको भत्काउनु पर्छ ।
सबै जना लाइ एकै ब्यबहार गर्नु पर्ने हो कसैलाई काखा कसैलाई पाखा सगैको घर को तप निस्केको भत्काउन नपर्ने नाप जाँच गर्ने काम त नगरपालिका को होला नि निवेदन हाल्ने कुरा नगर प्रहरी गर्ने हो र सबै को नाप जाँच गरि फिल्डमा गएर हेरेर सबै जना लाइ समान ब्यबहार गर्नु पर्छ यो त.....
बालेन जि हरेक ठाउँमा मिचेर बनाइएका भौतिक संरचनाहरुको यसरी नै कसैलाई लाखा त कसैलाई पाखा नगरि सर्वसाधारणलाई स्विकार हुने हिसाबले अघि बढ्नुस् हजुरले देशको निम्ति तयार पार्नुभएको समृद्ध योजनाको सफलता प्राप्ति हेर्न हामी पर्खाइमा छौ। साथसाथै हजुरको सकारात्मक सोचको निम्ति हामी सधै हजुरको साथमा छौ।
सर्बजनिक जग्गा मिचेर बन।एको सङ्रचन सबै भत्काउनु पर्छ
धेरै राम्रो 👍👍 जय होस् बालेन 🇳🇵❤️🇳🇵
Great work baalen Saha.
त्यो झोले पुलिस भन्दात बालेनको प्रहरी साहासी रैछ सलाम सबैलाइ!
Great job Mayor ju er people should not cry but should understand the the National intrest.
Ho asari ghar bhatkidako pida kasto hunxa vanera bujnu parney sabaiko hukumbasi bhanawda haruko pani ramro sanga chanbin garyo vane kati bhetinxa kati khali aruko dukhama khusi huniharuko pani ramro sanga chaan bin garnu parxa🤨🤨🤨
Atti ramro kaam gari rakhnu va ko xan balen sir ra uha ho tm le🤗❣️❣️🇳🇵🇳🇵🇳🇵🤝🤝🤝
good job balen sir
काठमाडौं माहानगर पनलिकाको अति राम्रो काम गलत गर्ने जुनसुकै भए पनि कानुनको फन्दामा पर्छ।सबै मेयर भ्रष्ट र झोले हुँदैनन् भनेको यही हो ।
कानुन हातमा लिएर सार्बजनिक जग्गा कब्जा गरेर दोहन गर्ने काङ्ग्रेस एमाले माओवादीको अब बिस्तारै पत्तासाफ हुनेछ जय सचेत जनता जय बालेन साह
बालेन जस्तो अरु पनि आउनुपर्छ हर जिल्लामा
Verry good salamxa 👍👍👍👍👍
एकदम ठिक गर्यो😡 यो नेपाली मूर्ख जनता लाई कानुन के हो भनेर पेलेर मात्रै सिधा बनाउन सक्छौ.. अनुभव माउबादी अवस्था हुदा देखेको छु.. इमानदार लाई त देशमा लुछेर सिद्याई दिन्छ.. कागज माग्ने महिला यो बातो तपाईंको हजुरबुबा बक्यौता होइन.. पब्लिकको बातो हो..
Yo kam garn derai garo xa balen sir ko tao ma aru kohi vayko vay 💯 sakne thiyan good work balen sir and team 🙏
Bato michera. Banako Ghar Vatkaunai parcha parcha. Balen Jindabad,,
Good job Balendra shah sir
ekdam thik6 yo honi hamro deshma bikash vayeko yesari hami sabai mile manlagayera bikash sangai hami agadai badnu par6 ..
यो काम एक्दमै स्रहानिए छ काम को लागि धन्यवाद 🙏 इन्जिनियर बालेन ज्यु कतै मेरो घर पनि सरकारी जग्गा मिचिएको छ भने मेरो पनि भत्काइ्योस म राजी छु यस्तै गरी सबै ले सानो सानो गर्दै सरकारी जग्गा मिच्दै कटेरो बनाउने पुजा गर्न लाई मन्दिर बनाउने हो भने भोलि काठमाडौं लगायत सबै ठाँउहरु मा निकास हुदैन।
बालेन सरले जे गर्नु हुन्छ राम्रो गर्नुहुन्छ
Good job balen and balen team
बालेन जी तपाईले धेरै राम्रो काम गर्नु भएको छ
Dherai ramro kaam mahanagr ko.., haami nepali janata lai bikas pani chahine, desh ramro pani dekhinu parne ani bikash ko karya maa badha lani puryaune..
धेरै राम्रो काम धनयबात हटाउनेै परछ
धेरै धेरै धन्यवाद
यो मन्दिर पनि भत्काई दिनु.. मन्दिर भनेको आस्थाको चिज हो बाधक चिज हुन भएन..
Salute balen sarkarlai.
बालेनलाई चाहिँ यो फुटपातेहरुले हैरानै पार्नेभए।तेतिको गरिसकेपछित।आफै जान्नुनी अबत।महिनौ बितिसक्योत।
Sukumbasi saga chai darakoi ho mahanagar.....
👏🏽 great job
great job sabaiko vatkaunu parxa vatkinxa pani good job sampurna nagar team lai salute garda xu
गुड काम गर्नु भो बालेन सार तपाइले,हिजो नेताको आट्मा सार्बजनिक जग्गा ओगटेर बसेको बल्ला ठाउमा आयो भ्रष्टाचारिहरुलाई ठिक्का भो थुक्क लाज लाग्दैन सधै तिमिहरुको जबर्जस्तीले चल्छ जे भो सै भो👍️👍️👍️🤜🤛🙄🤝🤝🤝
Hoina hw balen sir sata ma akko dekhi ta vatka ko vatkai xawta abo ta development tira pni dhyan dinu hola hw..natra 5 sal sakin la ate kai destroy matrei gre basda..vatkaw nu vnda ta development remro..dhyanbad
JUSTICE- Balen-sir- JUSTICE!!! Listen to them and make it fair. 🙏🏼🙏🏼🙏🏼
@One-OH-1
Жыл бұрын
Listening gotta be both ways
बालेन जय हाे
Great job
पहिला काठमाडौ नै कुरुप र फाेहाेर अनि बाग्मति बग्नै नमिल्ने गरि छाप्राे बनाएकाे सुकुम्बासी लाई हठाउनुस् हजुर बालेन सर
Mayor Balen sir jindabad, sarkari jamin michuwa haru murdabad,salute to Balen sir
काठमाडौं का मान्छे हरु त बाटो मा अनि सार्वजनिक जग्गामा घर बनाउदो रहेछ । आह क्या मज्जा हो । हामी पनि काठमाडौं मा गयेर 2/3 आना नम्बरी जग्गा
@sk49lite6
Жыл бұрын
Aau na ta maya sukumbasi banna😀
Good belen sir
Sarkari jagga michera Ghar tatha vawan haru khi nabanau savya imandar nagarik ko parichaya diu. ❤️🙏☺️
सार्बजनिक जग्गा मिचेर,भाडा खान पल्केका सबैको घर यसरी भत्तकाउन पर्छ ।
Good job balen sir
यक्दमै राम्रो कम गर्नु भो बाटो मिचेर बनायाका सबै सम्रचना हरु भत्काउनु पर्छ जाठी यो आइमाई निकै खुल्केका कुरा गर्दी रैछ भतका महानगर कोसैलाई नकोड 🙏🙏🙏🙏
गोङ्गबु रोडमा पनि भत्काउनुपर्छ ! चोक देखि बानियाँटार सम्म धेरै ठाँउमा बाटो मिचेर बनाइएको छ !
सडक बन्नु भन्दा अगाडि बनेको घर भत्काएको भए अन्याय नै भएको छ । सडकको नियम कानुनहरु पछि बनाएको भए सो भन्दा अगाडि बनाएको घर बास भत्काउन मिल्दैन ।
कामपा अझै अलिक निर्मम भएर लाग्नु पर्यो बाटो मिच्ने सुकुम्बासी हरुलाइ काटि गर्नै पर्छ।👍️
कसैलाई अन्याय नहोस।न्याय नमरोस।
कसैलाई काखा कसैलाई पाखा गर्न पाइन्न। भत्काएपछि सबै अवैध संरचना भत्काउन पर्दछ। मानव को सन्तुष्टि पनि त एउटा कुरा हो नि।
Balen saha lai yo des ko p m mantri banaunu parchha
Dhari ramro Kam vayo good👍👍👍👍👍
Good job
बाटोमा मात्र नभएर सरकारी जग्गामा बनाएका तहरा सबै भत्काउदा ठिक हुन्छ सबैको चित्तबुझ्दो हुन्छ
Gogddg babal saport balen jiu
very good .
मानवीय गुण , जति भए नपुग्ने , घर जग्गा हुदाहुदै अझ मिचेर घर टहरा थपेर विभिन्न प्रयोजन मा उपयोग गर्ने !
Good job balen sir❤❤❤❤❤❤
Good luck 🍀🍀 balen good
अनि बाटोको बिचमा सानो सानो मन्दिर पनि बनाको हुन्छ त केहि फरक पर्छ कि पर्दैन नजानेको कुरा 🙏🙏
Balen sir jinda bad 🎉
Goooooooood job
Good job balen sir tim
Dherai ramro kaam x, sakari jagah rw bato micheyar hunu parx
Good derai ramro kam balen ko
बाटो मिचेर घर बनाउन पाइदैन ।बालेन ले जे गरे ठिक गरे ।।।
राम्रो काम बालेन सर
वालेन भाई जिन्दावाद
माहानगर र डाेजर ठिक छ जनता ठिक छैन गर्ने यहि हाे।
राम्राे काम हाे बालेनकाे ।
Very good
😡😡😡😡😡भत्काउन परे काठमाडौ को सबै घर हरु भत्काउ सबै बाक्लो बस्ती भो गरिब को घर भत्कायर के महान सम्झेको
Dherai ramro kam. Jo Chor uskai thulo swor. Thik kam.
बाटो मिचेर बनाएको घर टहरा जेछन् सबै भत्काउने पर्छ
जे गरछ बालेन ले गरछ हाे !
power of mayor.. 💪
Ramro kam🎉🎉🎉
होइन डडेल्धुरा का जनता लाई भेडा भन्थे काठमाडौ मा पनि त्यस्तै रहेछन ।जुन चोर उहि साधु
मन परि गर्ने अझै चको आवाज उठाउने हो
Great job balen sir
Batoma ghar banaux ani thulo kura garxan batoko ghar vatkaunu parx gud job👍👍👍👍👍
Balan ko jai hos good
बालेन जि को टिम लाई सलाम छ
देशको ठूलो गल्ती ज़ग्गा पास गर्दा किन छानबीन गर्दैना??
Nice job and what about sukumbasi near sinamangal powered by the politicians
Right
So nice balan ❤❤❤❤
good job
बालेन शाह बुक्ने कुकुर होइन..अरु झोले नेता हरु जस्तो..बरु न भुल्ने कुकुर ले टोक्छ भुक्ने कुकुर ले टोक्दैन उदाहरण..नेता नेता हरुले जे भन छ त्यो गरेर देखाउ दैन तर बालेन शाह न बोली कन उले जे गर्छ एक दम सोचे सम्जेर गर्छ..
Good balen
good कशहिला यी नाछाेदने
Good dami kam
ईन्जिनियर लाई खुलाउदै पास गरेकाे नाफा बल्ल पाे पायछन ।कहा हाेलान ति ईन्जिनियर।तेहि भयर त काठमाण्डाैकाे गल्लि गल्लि मुसा छिर्ने भ्वाङ जस्ताे छ ।घर मिच्नु हुदैन सरकारि परेकाे छ भने ड्याम ड्याम फाल्ने हाे।