३ डोजर लगाएर बालेनले ढाले गौशालाको ठुला घरहरु, व्यापारीहरुको भयो भागाभाग - Balen Today Gausala Dojar
Ойын-сауық
३ डोजर लगाएर बालेनले ढाले गौशालाको ठुला घरहरु, व्यापारीहरुको भयो भागाभाग - Balen Today Gausala Dojar
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah today news
balen shah today work
balen shah action work
Balen shah 3 dojar action in gausala
Balen shah gausala action
Balen shah today gausala dojar
Balen shah dojar in gausala
Gausala chowk balen dojar
balen shah dojar
balen shah news today
balen shah dojar news
balen shah today news
balen shah today work
balen shah dojar work
balen shah anamnagar dojar
balen shah today video
balen shah update today
balen shah action today
balen shah dojar in anamnagar
balen ko dojar
balen action in gaushala
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZread :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
Пікірлер: 645
बालेन sirप्रधानमन्त्री हुनुपर्छ भन्ने हाजिर हौउ 🥰🥰🥰🥰
@kalpanarai77M
2 ай бұрын
right
@agrolama
2 ай бұрын
Right
@santoshgopali1100
2 ай бұрын
137 seat pauna garo xa hajur Nepal ko bebastha ma
देश बनाउने नेता भनेको मेयर शाह जस्तो हुनुपर्छ जय बालेन
@san_tuladhar
2 ай бұрын
Indeed !
अब ८४ मा देशको प्रधानमन्त्री बालेन हो
देश नै ठुलाले बिगारेकाे हाे तर ठुलालाई अब बिस्तारै धमिराले खाँदैछ केही वर्षपछि पुरै खाईसक्छ !
@tikatiwari3528
2 ай бұрын
हो हो कांग्रेस एमाले एमाओवादी समाजबादीका बालेन्द्र जस्तै दस पन्द्र भय ईचोरहरू सबै बडारीन्छंआउलान।।
एक्दम ठिक काम।बालेन र राजु पान्दे सर जिन्दाबाद।पहिले जहाँ न पुगे रवि त्यहा पुग्ने कवि भनिन्थयो अब जहाँ न पुगे रवि त्याहा पुग्ने बालेन र राजु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भनेपछि आजसम्म यतिसम्म लुटेर बसेकाे रैछन्। धन्न एकजना रहेछ नेपाल आमाकाे छाेरा ! बालेनले छिटै याे देश चलाएकाेे हेर्न पाईयाेस् प्रभु ! 🙏
मुवाब्जा लिइ सकेको ठाउको भाडा लिनेलाइ भ्रस्ट्र्चार को मुद्दा दिनुको साथै ब्यापारिबाट लिएको भाडा फिर्ता दिलाउनु पर्छ
बालेनको आंट हिम्मतलाई सबैले सम्मान गर्नै पर्छ ॥ jai balen❤️
मिसन 84 मा हाम्रो मेयर साब देश को प्रधानमन्त्री हुनु पर्छ यो हामी सबै को आशा हो ❤❤❤❤
सबै पान्डे सरको टिमलाई धन्यवाद दबङ्ग टिम वाह सलाम ❤
बालेकाे जयहाेस स्याब्बास बालेनसाह
गौशाला 26 लाई पनि डोजर लगाउ है बालेन ब्रो 😻 यस्ले नि सन्दिपलाई सारै दुख दिएको छ🤑🤑🤑
@sudarshanrijal635
2 ай бұрын
😊😅
@Namaste.com.753
2 ай бұрын
😂😂😂डोजरको अगाडिको बकेटमा राखेर फनफनि घुमाएर बन्चरे डाडामा हुत्याई दिए हुन्न र हजुर???
@rabinmoktan81
2 ай бұрын
haina teslai gadha,ghoda lagaunu parchha.
@haribista4072
2 ай бұрын
Ho hai ho
Great Balen ❤ यो देशको प्रधान मन्त्री बालेन् जस्तो नेता हुनु पर्छ,,,,यो देश सिङ्गापुर बन्न बेर लाग्दैन 😮
देश को एक साहसी सपूत नमन छ बालेन सर लगायत सम्पुर्ण team लाई 🙏🙏🙏🙏🙏 जय देश ❤❤❤❤
राजुपाण्डेलाईत सेनाकाेचिफबनाए देशबन्नेथियाे
चोर हरुले यत्रो जमिन ओगटेर बसेका रहिछन बल्ल ठिक भयो
अब यो देशमा मेयर बालेन शाह प्रधानमन्त्री हुनुपर्छ अनि मात्र देशमा कायापलट हुन्छ मेयर बालेन सर को जय जय होस
Balen is the man, some one had to do this for long time ago but it’s never to late Mr. Balen did it
धेरै राम्रो काम गर्नू भयो जय बालेन 🙏🙏🫡🫡
Good job balen 🇳🇵🌹🌻🌺♥️
एकदम ठिक गर्दै छ। डोजर चालकको बचाउकोलागी सिसा सेप्टी जाली हुनुपर्छ ।
Balen is Balen 👍❤
सलाम छ मेयर बालेन ज्यु 🙏🥰🇳🇵देसका ७७वटै जिल्लाका मेयरज्यु हरुले यस्तै काम गरेर अगाडी बडेमा हामीले ८४ कुर्नु पर्दैन देसले छिट्टै काचुली फेर्नेछ।
wow बालेन अब तिमीले तिमी जस्तै 10..12 जान जति जन्माउन पर्छ है तिमीलाई भगवान्ले रक्षा गरुन्
सार्वजनिक जग्गा कब्जा गरेर पनि, अझ मुआब्जा पनि लिएर अतेरी भई बस्ने लोभी जनता पो रहेछ। ( लोभले लाभ , लाभले बिलाप भनेको यहि देख्न पाँए ।)
बालेन शाहालाई 84 सालमा चाहिँ प्रधानमन्त्री बनारै छाडनुपर्छ अनि मात्रै देशको भलो हुन्छ
बालेन प्रधानमन्त्री होईन मेयर नै ठिक छ।राजनीति मा लाग्नुभनेको सकिनु हो यी नेताले गर्न दिदैनन।।।
Sarai ramro sarai ramro jay balen ❤❤❤❤
@basantapoudel1564
Ай бұрын
Sarai ramro Rider Poudel jay balen
यो देश बनाउछ त मात्र बलेन ले अरु झोलेहरु त कुर्सीको लागि मार पिट गर्दै समसद भवन भित्र हल्ला गर्दै बस्ने मात्र हो balen is king
Jayebalen
Sahi ho सबै माडवारी लाई सार्बजनिक घर अपर्ट्मेट दिएर देश्लाइ कङ्ग्गल्ल्ल बनाउने अपराधी लाई गर्ने यस्तै हो go a ahead baalen🙏🙏🙏😍
@basantapoudel1564
Ай бұрын
go a ahead baalen Rider Poudel
It is right .
वाह बालेन वाह वीर नेपाल आमाको सपूत वाह❤
@basantapoudel1564
Ай бұрын
Right poudel
Right balan
जय देश जय वालेन जिउँदो मेयर
राष्ट्रीय सम्पत्तिको सुरक्षा कार्य प्रशंसा योग्य ❤🎉❤🎉।
Jay balen 👏👏👏👏💪💪👍👍
Gausala 26 lai ni yesari nai dhalnu paro 😁😁😁 balen dai 😊
@Mabo84
2 ай бұрын
Tei sochirathiye 😅😅😂😂 chitta bujdo comments 😅
Balen sir gindabad❤❤❤❤❤
हेर्दै जानु पर्छ राजु पाण्डे पनि चुनाबमा उठ्छन पछि बालेनको पार्टी बाट अनि जित्छ पनि
Balen harka aau desh banau jay balen harka 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गौसाला २६ पनि तहसनहस भइ
देश बनाउन सक्ने नेता बालेन शाह मात्र देखियो । अरु सबै लुटेरा भए ।
Great job I am salute balen sir❤❤❤
बात्लेमानेन् भुमाफीयाहरु अब लात्ताले हानेपछी थाहा भयो भुमाफीयाको भाग्गाभाग भयो युवा मेयर युवा गृहमन्त्री भएपछी भुकम्पत जानेनै भयो
Jay balen shaha❤❤❤
Good job Balen Shah jyu
अब बागमतीलाई पनि किलीएर गर्नुपर्छ
Good Balen sir मुवाजा लिएर भाडा खाने घर पटिहरु
Waw balen is best in the world's🙏
जयनेपाल जयदेश जयबालेन
Good balen sir😘😊😘🙏
अायो अायो अायो बालेन अायो 🙋🙋🙋🙋🙋
वाह ! अनगिन्ती राम्राकाम बालेनको ।
जय बालेन धन्यवाद छ बालेन !
jay balen sir and raju sir sarai ramro kaam
बालेंन sir प्रधानमंतीरी हुनुप्ररछ जनता को मा ग हु नु प्र छ पुराना हटाउ जय नेपाल 🌹🌺🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
सबैभन्दा बढी भ्रष्टाचारीहरु पुराना र ठूला पार्टीहरूमा छन् !
जय वालेन सलाम छ
बिनाश बिना बिकाश सम्भब छैन गूड् 👍️
बधाइ छ बालेनसर❤❤❤❤
धन्यबाद बालेन ज्यु र पाण्डे साब ज्यु जय देस जय बालेन जय पाण्डे ज्यु ,!!!👌👌👌❤️❤️❤️🙏🙏🙏😛😛😛😛🖐️🖐️🖐️🖐️
Good job meyar balen saha jiu
sallaam xa balen sir Raaju sir.
वालेन साह जिन्दावाद
बालेन र रबि मिलेर राम्रो काम गर्नु पर्छ ।
@chakradhanrai6848
2 ай бұрын
रबि को नाम नलि भाइ उपुरानै नेता हरुको पत्नार हो
@maushamlimboo9417
2 ай бұрын
Only balen rabile k chai gareko xr
@rachanakosanggalo4081
2 ай бұрын
म्याथ्यास्ने रन्दिको बान रबिले केहि खुल्क्याउदैन कति रबि रबि भनेर वुक्छ्स जाथा रबिको घन्ता समातेर बस
@ThapaLokendra
2 ай бұрын
रबि को नान नलि भाई अन्तरास्ट्रिय ठग हो रबि
काठमाडौंमा 10 हेग्टरको भुकम्प आयो भुमाफीयाको हाएलकाएल भयो
salam xa balen sir
बालेन को जय होस्
ठिकछ रामरोकामगरनुभो भतकाउनैपरछ
Balena ji aba desako paradhana manatiri hunu paracha ani desale sas feracha 👌👌👌👌🙏🙏🙏💐💐❤️❤️🇳🇵🇳🇵🇳🇵
It's Right Suggestions To Protect The Public Lands of Local Government KTM Municipal under the Rule Of Law.Congratulation to you Mayer Balendra Shaha Sir For Your Strong Patriotic Decison to keep A Beautiful Natural City to KTM .🎉🎉🎉🎉🎉🎉❤❤❤
जय बालेन
Very good I salute to all the balen sir teams 🙏🙏👍👍💐💐💐
Great work Balen sir aba baki sab ghar ra jam hune khshetra ho yo tye vayara ramro kaam . Jay Balen
सरकारले सधैं बालेनको राम्रोकाममा बाधक बन्ने काम मात्र गरेको छ।यसमा सहयोग गर्नु पर्दथ्यो।
जय बालेन केही नगरी कुनै पनि ठाउँ बनदैन राजय का ५/७/ जाना झाेले अपरनधी हरूले बेची खाएकाे जगा सरकारी करण गन ठुलाे कदम चालेर सफलता मिलेकाेछ जय हाेस
सहि मान्छेले गरेकाे देश नगर बिकासमा सहयाेग गर नालायक पाटिका झाेले बिराेध नगर साथ सपाेट गर नृताकाे तुरि काधमा बाेकेर नहिड।
Balen is balen , a voice of nation , be unite and support heartly.
जय बालेन जय देश
Balen shahko jay himmat bhayeko manxe bhaye paxi kasaile kehi lagdaina many many thanks u
रामाे काम👍️👏 🙏
वााा वाा काम भनेको यस्तो हुनुपर्छ। हेर भ्रष्टाचारी नेता हो केही सिका बालेनसँग।
JAYA HOS Balen Shah 🇳🇵🔱🔱
Absolute Right Right Right Balen Sir
एमाले का २ जना मेयर ले लुटेर खाएको अहिले सम्म अब बालेन ले निकाल्नु पर्छ एक एक?
देश बनाउने र बनाउछु भन्नेलाई यसरी साथ रहाैसला दिअओै 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अवैध तथा क्षेतिपुर्ति लिई सकेर पनि नभतकाएको संरचना भत्काएको मा जनता यकदम खुसी भयको छ ।
देश लुटेको पाप धुरी बाट कराएकोहो।भ्रष्टाचारीको पनि यै हाल गरे बालेन र रवि मीलेर भने देश बन्न केही बेर लागदैनथ्यो होला।
बाबा गजब गरेछ बालेन् 🙏👌💪👏
अति स्वागत योग्य काम।
खबर गरृ पछि नाेटिस दियेे पछि किन अटेर कुन पाटिकाृ झाेलेकाे लहैलहैमा लागेकाे छ गोउसला २५ अब २६ लाए पनि भतकाउनु परयाे।
सलाम छ मेयर साहबज्युको कामलाई। तर बाटो ठुलो बनाउने र नयाँ नेपाल बनाउने नाममा जनताहरु घर न घाटको भएर बाच्नु नपरोस। मुहाब्जा सरकरी ret मा दिदा उनिहरु बेघर हुन सक्छ। थोरै जग्गामा घर भएको हरुलाई मुहाब्जा सरकारी ret मा दिदा अरु ठाउँमा जग्गा लिन पनि त नसक्ने हुन सक्छ नि।तेसैले मुहाब्जा दिदा बास एउता भए पनि रहने गरि मिलाएर दिनु भनी विनम्र अनुरोध गर्न चाह्न्छु सरकारलाई। यो समस्या सहर एरिया मा।देख्न सकिन्छ कि कसरी बाटो को लागि आफ्नो जग्गा छाड्दा छाड्दा एक केाठामा बस्न बाध्य हुनु परेको छ।।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
* BALEN - PM 👑👑 * RAJUNATH PANDE - HOME MINISTER 💪💪 देश ले 5 बर्ष मै मुहार फेर्ने छ🥰😘😍
Balen ser jinda bat 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
Good job sir ❤❤
Veri good job badhaix balen sir badhaix mahanagar tim lai
Jai balen ,jai ktm nagarpalika team
त्यो गौशाला 26 लाई पनि घर सङ्गै डोजर चलाईदिए हुन्छ ।
Gajjab ho, sahi. Balen Shah is the best