बालकुमारी घटनाः पहिले गो*ली चल्यो, अनि आ*गो लाग्यो। कुलमान पक्ष-‘महशुल नतिरेसम्म जोड्दैनौं’।

बालकुमारी घटनाः पहिले गो*ली चल्यो, अनि आ*गो लाग्यो। कुलमान पक्ष-‘महशुल नतिरेसम्म जोड्दैनौं’। SIDHA KURA JANTA SANGA
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

Пікірлер: 551

  • @DineshBishwakarma-vj6hz
    @DineshBishwakarma-vj6hz6 ай бұрын

    पुर्व मेचि देखि पश्चिम महाकाली सम्मकाे नेपाली जनताहरु एक भएर यि चाेर भ्रष्टाचारी नेताहरुलाई राँकाे बालेर बिहार नकटाए सम्म हाम्राे देशले निकास पाउने छैन तेसैले हामी नेपाली जनता एक हाै जय नेपाल🇳🇵

  • @govindasapkota5979

    @govindasapkota5979

    6 ай бұрын

    सहि भन्नू भयो

  • @smartboyjonkhadka8409

    @smartboyjonkhadka8409

    6 ай бұрын

    Lpppppppppppp😅p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p ppplpppppppppppppp0lppppppppppppppppppppppppppplppppppppp0ppppppppp0ppppppppppppp? Lpp0pppp0pppp0pppppppppppppp0lpppppppppppppppp0pppppppppppppppppppppplpppplppppppplplplppllppllp9llplp0pplllpppllpllppplppplpllpllpllplplpllpplpppllppplpllplplllllllllplplllplllppllllpllllppllllppllllppllllllllllllllllpppllpllllllllllplllllllpplllll) lplllpplllllll0p0llplllpllllllplplllllpplllllpllllplpplplppplpp0ppplppppppppppppppppppplplplplplp

  • @tarasth4980
    @tarasth49806 ай бұрын

    देश चिनाउने खेलाडीलाई जेल, राेजगार खाेज्ने युवालाई गोली, भ्रष्टचारी र हत्यारालाई आममाफी, राक्षसकाे हातमा देशकाे चाबी😥

  • @007robinhoodlove5

    @007robinhoodlove5

    6 ай бұрын

    कुरा एकदम सहि हो😢 अर्को कुरा पनि तितो सत्य हो कि त्यो चावि दिएको चै भेडा जस्ता जनता र झोलेहरुले नै हो 😢

  • @amoonpariyar2984

    @amoonpariyar2984

    6 ай бұрын

    💔💔💔💔💔

  • @Dhru987

    @Dhru987

    6 ай бұрын

    @tarasth 4980 your comment is right. This government killed 17002 public in general's.

  • @rajangauli9243

    @rajangauli9243

    6 ай бұрын

    चित्त बुझ्यो❤❤❤

  • @ramkandel8329

    @ramkandel8329

    5 ай бұрын

    ❤❤❤❤wow wow katisaandabik lekhnu vaako good luck hajur❤❤❤❤

  • @resammagar4481
    @resammagar44816 ай бұрын

    नीडर पत्रकार बीरेन्द्र जैरू सर लाई सलाम छ ❤️❤️

  • @langalikiran9109
    @langalikiran91096 ай бұрын

    यो अवस्था आउन दिने सरकार र गलत निर्णय फैसला गर्ने अदालत र गोली हान्ने प्रहरी लाई कडा कारबाही हुनुपर्छ। 😢😢😢

  • @JogindrarautJogindra

    @JogindrarautJogindra

    6 ай бұрын

    😮😮😮

  • @user-ir2xu3rv2j
    @user-ir2xu3rv2j6 ай бұрын

    धिक्कार छ तिमीहरूलाई ! एक जोर कपडाका लागि भौतारिने एक टुहुरोको छाति कोप्यौ। बेसहारा विधुवाको धुरिखाँबो ढाल्यौ । स-साना भाइबहिनीको आधारजग भत्कायौ । देशले बाँच्न दिएन । देश छोड्छु भन्दा पनि दिएन । कहिल्यै भलो नहोस् पापीहरूको, यस्तो अवस्था ल्याउनेहरूको । 😢

  • @postarajbhattarai1641
    @postarajbhattarai16416 ай бұрын

    हाम नै खराब हौं किनकि ज्यानमारा भनेर थाहा पाउदा पाउदै उसैलाई भाेट हाल्छौं ।यहि हो हाम्रो कम्जोरी ।

  • @gangakhatiwoda8787

    @gangakhatiwoda8787

    6 ай бұрын

    Janatale jitayeko hoina samsara kinera Baneko pradhanmantri ho

  • @shantikokhojima6040
    @shantikokhojima60406 ай бұрын

    नेपाल प्रहरीको काम भनेको भ्रष्ट नेताहरूलाई सलाम ठोक्ने अनि नेपाली जनतालाई गोली 😢

  • @urkensherpa515

    @urkensherpa515

    6 ай бұрын

    Right

  • @ashalkhanal5982
    @ashalkhanal59826 ай бұрын

    स्पष्ट वक्ता ,तपाईंको हरेक शब्द उर्जा र साहसले परिपुर्ण छ ।तपाईंलाई सलाम छ सर।

  • @user-jh9eq5zc8b
    @user-jh9eq5zc8b5 ай бұрын

    सलाम बिरेन्द्र हामीलाइ तपाईं जस्तै साहसी मानिसको खाचो छ!

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c6 ай бұрын

    केपिओलि,सेरे र परचण्डालाई देसको होईन चिन्ता छत रेसम चौधरी,रिगल ढकाल,सून तस्कार,येत्ति,ओम्नि,बालुवाटार खाने,नक्कलि भुटानि बनाउने,ऐनसेलको घोटलाकारिलाई कसरि जोगाउने भन्नेमा मात्र चिन्ता छ।

  • @nanugahamagar6754
    @nanugahamagar67545 ай бұрын

    हार्दिक श्रद्धाञ्जली लेख्दा पनि यो हात कामी रहेकोे छ बाबू परिबारजन मा संवेदना बाहेक केही गर्न सक्ने अबस्थामा पनि छैनौं तर अब हामी सबै जनता परिवर्तन को पक्षमा हुनुपर्छ

  • @prashantkhatri2897
    @prashantkhatri28976 ай бұрын

    निडर पत्र कार बिरेन्द्र जैरु सर तपाईं लाई सलाम छ

  • @govindadasmaharjan3729
    @govindadasmaharjan37296 ай бұрын

    पुलिस र रेखा पुरै झूठ्, थुक्क यिनिहरुको हर्कत्, इपिएस प्रमुखलाई छोड्नु हुन्न ।

  • @sitadevipoudel3060
    @sitadevipoudel30606 ай бұрын

    एक बालिग केटी पैसाको लोभमा सहमति हुनु र कहिले बालिग कहिले नाबालिग के हो ? त्यस्तो पैसाको लागि सहमतिहुनेलाइ देह व्यापार गर्ने भनिन्छ होइनर ? के को मुद्दा ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi50246 ай бұрын

    प्रचण्ड र नारायण काजी लाई अब नेपाली जनता ले गोलि हानेर मार्नु पर्छ नेपाली जनता ले त्यो पनि सार्वजनिक ठाँउ मा

  • @sapanachhetri3560
    @sapanachhetri35606 ай бұрын

    अाफ्नै साथि हरु मार्दा त हेरेर बस्ने पुलिस हाे सरबसाधारण मर्दा त बाेलि फेरि हाल्छनि नेपालि पुलिस चाेर हुन

  • @matrikakhanal7037
    @matrikakhanal70375 ай бұрын

    बिरेन्द्र जैरू सरलाई नेपाली पोशाक(दौरा सुरुवाल, कोट र ढाका टोपी) सहित कार्यक्रममा प्रस्तुत भएको हेर्ने ठुलो रहर छ।😊❤

  • @GopalSingh-ud3dr
    @GopalSingh-ud3dr6 ай бұрын

    बिरेन्द जि तपाईंको कारेकरम दमदार छ,सलुट,छ तपाईं लाई अनि तपाईंको कारेकरम लाई,

  • @omprakashmore4528
    @omprakashmore45286 ай бұрын

    जस्ले गोली हन्यो र जस्ले आदेश दियो उनिहरूलेनै 20 लाख दिनु पर्छ।

  • @-Rr1990
    @-Rr19906 ай бұрын

    जेल हालेर अनुसन्धान गर्नुपर्नेलाई निलम्बन गरेर जनताको आखामा छाहारो हाल्ने काम गरेको देख्दा तिमीहरुको (प्र.म. र गृ.म.) राजीनामानै उचित देख्छु ।

  • @tamangk
    @tamangk6 ай бұрын

    पैसा नतिरे सम्म कुनैपनि उद्योगलाई बिजुली दिनु हुन्न। 10-12 वर्षसम्म पनि पैसा नतिर्नेहरुलाइ सरकारले छाेडिदिनुपर्ने?

  • @bhopalthapa6464

    @bhopalthapa6464

    6 ай бұрын

    Nepal ma alpamat ko sarkar le kehi garna sakdaina, Hernus pardhan mantriy and home minister lai thaha chhaina. Thaha na vai mafia jhunda le yesto kam gareko chha. Nepal ma sarkar kasari chaleko chha. Aafai jannus. Nepal ka yesta mafia lai parasta garna bahumat ko sarkar chainchha Bahut ko sarkar Nepal ma mafia le huna didaina

  • @SubhaKhadka-rl4pg

    @SubhaKhadka-rl4pg

    5 ай бұрын

    Samaye mai paisa tire samassya kasari aauxa?

  • @umapatitiwari3961

    @umapatitiwari3961

    5 ай бұрын

    ​@@bhopalthapa6464bi cry cryJerry bfko😅🎉❤❤😊qfti

  • @user-mm2om1fl6x
    @user-mm2om1fl6x6 ай бұрын

    Comant गरेर त साध्दे छैन, फिरिपनी गर्ने पार्ने छ,प्रचंडे प्रशासन तुरन्तै स्थगित हुनु पर्छ नत्र नेपालमा नरसंहार हुनेछ,

  • @utsavbakhrel7209
    @utsavbakhrel72096 ай бұрын

    हो, पैसा त तिर्नै पर्छ।

  • @sapanaadhikari-hx2zw
    @sapanaadhikari-hx2zw5 ай бұрын

    Good news Birendra sir❤

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f6 ай бұрын

    धनाढ्य र साहु ले बाले को या खर्च गरेको बिदुत को महसुल न तिरे पनी हुन्छ भने हामि जनता ले किन तिर्ने।

  • @mahendrakarki9468
    @mahendrakarki94686 ай бұрын

    कति ठूलो बज्रपात पर्यो नि भगवान ।।😢😢

  • @bishnukumarshrestha991
    @bishnukumarshrestha9915 ай бұрын

    सलाम विरेन्द्र जैरु

  • @njrnewar2482
    @njrnewar24825 ай бұрын

    thanks sidha kura janta sanga.

  • @sherbdr.tamang663
    @sherbdr.tamang6636 ай бұрын

    नेपाली एक हाै घटना चिरफार गराै

  • @KRIZAN-POON
    @KRIZAN-POON5 ай бұрын

    Great sir❤❤❤❤

  • @RumaBhattarai
    @RumaBhattarai6 ай бұрын

    यस्ताे सहन गर्नै गार्हाे निउज छ हृदय विदारक खबर कति सुनै😢

  • @tulsidasshrestha111
    @tulsidasshrestha1116 ай бұрын

    वीरेन्द्रजी , Go ahead .

  • @buddhimaharjan5122

    @buddhimaharjan5122

    6 ай бұрын

    Hamro nepal ma jyanmara prachandra hunjel nepali janta sukha paudaina yo gathabadan Sarkar ko Nepali Congress ko sabhapati Sher BDR Deupa ra Pradhan mantri prachandra hunjel kunai Pani halat ma nepal Bikash huna sakdaina tesh karna 2 jana Hatyara mareko jyanmara prachandra ra Sher BDR Deupa ho thukka mula Sher BDR Deupa jyanmara Murdabad Nepali janta jindabada.

  • @faninarayansigdel2865
    @faninarayansigdel28656 ай бұрын

    ललितपुर काे प्रजिअ सरकारी पार्टीको नाङ्गो झाेले चाकर नरहेको भए यस्तो दुर्घटना कदापि हुने थिएन।अतः हत्यारा मन्त्री र उनी मुख्य अपराधी हुन्।अतः उनीहरूलाई हत्याकै नाइके काे रूपमा मुद्दा चलाउनु र उनलाई कडाभन्दा कडा दण्ड दिनु आजको पहिलो आवश्यकता हो ।

  • @Nareshkhadka12
    @Nareshkhadka126 ай бұрын

    रोजगार माग्दा गोलि हान्नेलाई भोट् माग्न आउँदा खुकुरी हान्ने हिम्मत राख केटा हो याद राख

  • @sharada5383
    @sharada53836 ай бұрын

    अधिवक्ता वकिलको कुरा अनुसार गोलि लाग्ने युवकले अडालतमा निवेदनको पत्रमा हस्ताक्षर गर्नेमा पहिलो बिद्यार्थी रहेको र नियोजित छानेर गोलि हानेको देखियो।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti6 ай бұрын

    हे पशुपतिनाथ हाम्रो स्वर्ग जस्तो देश संधै द्वन्द्व, आतङ्क भ्रष्ट बनाए यी चोरहरुलाई कहिले पनि शान्ति नहोस, छोरा,छोरीको अकालमा ज्यान जाओस।

  • @sushil7567
    @sushil75676 ай бұрын

    गुड छ ❤❤बीरेन्द्र जैरुलाई युबालाइ जय पशुपतिनाथ मुक्तिनाथ जय राजालाई साथ ❤❤छ गणतन्त्र चाहीदैन

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd6 ай бұрын

    News 24 antargat sidha kura janta sanga udgosak birendra ji salam6.

  • @khadgapradhan2746
    @khadgapradhan27466 ай бұрын

    फेलर गणतन्त्र का नेता मन्त्री देखि अडा अदालत न्याय मुर्ती मुर्दा वाद😢

  • @shivarimal8011
    @shivarimal80116 ай бұрын

    राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️(डलरी गनाउने गणतन्त्र मुरदाबाद👟👟👞👞👞👞👞👟👟👞👞👠👠👠👠👠👠)

  • @ramthapa3357

    @ramthapa3357

    6 ай бұрын

    ..

  • @basyaldevendra9076
    @basyaldevendra90766 ай бұрын

    salute xa birendra sir jab samma parchanda hunjel desha ma yestoi halat hunxa

  • @user-mh9wm3ht7r
    @user-mh9wm3ht7r6 ай бұрын

    भौतिक मन्त्री प्रधानमन्त्री गृहमन्त्री डिआईजी यी सबैलाई यी सबै पदबाट निलम्बन गरि हत्याको आरोपमा मृत्यु दण्ड हुनुपर्छ साधारण जनतालाई मात्र सजायँ हैन सरकार नेतृत्व प्रचण्ड हत्यारालाई कहिल्यै कुनै पदमा राखिनु हुन्न

  • @manojgiri4403
    @manojgiri44036 ай бұрын

    Birendra sir is a great person ❤❤❤

  • @user-ht7sg2ew9m
    @user-ht7sg2ew9m6 ай бұрын

    😂कोरियामा जाने 2जाना भाइहरुको आत्माले पुलिस र नेताहरु लाई 100पुस्ता सम्म पोल्नेछ

  • @lilidarai5191

    @lilidarai5191

    6 ай бұрын

    Chito herna pau bhgwan babu timro atma le santi pause mil chha bhne timi lai jasle mare tiyo khte haru lai rati Suda tiyo chor police lai trpai tarpai mara babu atma banera babu

  • @Misspabichhetry9856
    @Misspabichhetry98565 ай бұрын

    justice for sandy (# sandeep) धन्यवाद हजुर लाई हजुर मात्र हो सत्य समाचार बनाएको ❤

  • @basudevchaulagain2216
    @basudevchaulagain22165 ай бұрын

    जैरोसरलाई धन्यवाद

  • @ndsunar4682
    @ndsunar46826 ай бұрын

    Birendar sir thank you

  • @RameshPant-wh7fx
    @RameshPant-wh7fx5 ай бұрын

    धेरै धेरै धनेबाद news 24lai

  • @harkabahadurpun7691
    @harkabahadurpun76916 ай бұрын

    धन्यबाद पत्रकार मोहदै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sherphagami.
    @Sherphagami.6 ай бұрын

    Nice progaram

  • @shreeramthapa6885
    @shreeramthapa68856 ай бұрын

    दुबैपरिबारकाे समपुण िजममा लिनु परछ।

  • @arjunthapachhetri2002
    @arjunthapachhetri20025 ай бұрын

    Sarai Ramro Bishleshan

  • @kbchauhan4261
    @kbchauhan42615 ай бұрын

    देश र जतलाई अपराधी सरकार नेतृत्व मावबदिले बरबादीनइ बनाए यिवहारुको ज्याम गयो, सम्पूर्ण न्याय प्रेमी संचार कर्मी बुद्धिजीबी एक भयेर अपराधीको भ्रात्सना गर्नु पर्छ

  • @saraswatithapa2725
    @saraswatithapa27256 ай бұрын

    याे भीडियाे हेर्दा मुटु फुटेर हेर्न पनि सकीन्न याे पुलीस काे अनि नेता हर्काे छाेरा छाेरी लाई पनी मार्ने पर्नी अनि थाहा हुन्थ्याे 😭😭😭

  • @umapurjapoon
    @umapurjapoon6 ай бұрын

    Justice For Sandeep ❤ God Bless You 🥰

  • @lucas8837

    @lucas8837

    5 ай бұрын

    😂😂😂😂

  • @bkoyeerai7737
    @bkoyeerai77376 ай бұрын

    बधाई छ सिधा कुरा जनता संग टिभी।

  • @user-oe7re8zk9y
    @user-oe7re8zk9y5 ай бұрын

    सबै नेतालाई एकेेेै ठाउमा राखेर अागाे लगाउनु परछ अनि देशले निकास पाउछ ।

  • @kajigajmer4154
    @kajigajmer41546 ай бұрын

    Maile garnu parne comment birendra jairu sir le garsaknu bhako xa hajur lai dhanyabad

  • @sumantamu5610
    @sumantamu56105 ай бұрын

    Dhanyabad sir

  • @krishnachapagain133
    @krishnachapagain1336 ай бұрын

    त्याे मन्त्रि भनाउंदाे जन्तुचाहि किन त्याहा जानुपरेकाे तिनै २ वटा केटामार्न गएकाे।

  • @rajendrakumarsundas-sf7sd
    @rajendrakumarsundas-sf7sd6 ай бұрын

    Jai Nepal good sir

  • @mohanjoshi6105
    @mohanjoshi61055 ай бұрын

    You are great words.🙏🙏🙏

  • @user-ju9uy7wk2x
    @user-ju9uy7wk2x5 ай бұрын

    You are right 👍👍🙏🙏👏👏

  • @shreevlog86
    @shreevlog866 ай бұрын

    👍️👍️👍️👍️👍️Birendra sir

  • @pravatparajuli93
    @pravatparajuli936 ай бұрын

    यो सरकारमा बस्ने मान्छेहरूलाई लाज, शरम, नैतिककता केही छैन है? Titanic भेटिएला नैतिकता भेटिँदैन। भेटिन्छ केवल भ्रष्टाचार, लुट, र छानबिन समिति।१७००२

  • @sujatarai266
    @sujatarai2666 ай бұрын

    हे भगवान् के भयो 😢😢😢हत्यारालाई कारबाही हाेस

  • @parshurampaudel3483
    @parshurampaudel34835 ай бұрын

    बिरेन्द्र जैरु,गुड पत्रका र,,❤❤❤❤

  • @bishwasthapa2103
    @bishwasthapa21035 ай бұрын

    जय देश

  • @khadgakatuwal7094
    @khadgakatuwal70946 ай бұрын

    प्रहरि मन्त्री को पक्षेमा र आफु बच्ने हिसाबले प्रमाणित गर्न चाहेको छ।

  • @santatitung115
    @santatitung1155 ай бұрын

    ❤❤❤❤ thank you sir

  • @govindapande9660
    @govindapande96606 ай бұрын

    Sattya Kura garnuvayo Birendra sir.right sir

  • @sumansingh2605
    @sumansingh26056 ай бұрын

    Good news thank you

  • @dillighimire7571
    @dillighimire75715 ай бұрын

    Rabi bhanda powerful birendra jairu

  • @uttamdhakal1938
    @uttamdhakal19386 ай бұрын

    यी उद्योगीहरूले कुलमानलाई बदनाम गर्न अरु केही नपाएर यस्ता कुरा गरेका हुन , छोड्नु हुदैन

  • @gomagurung4614
    @gomagurung46146 ай бұрын

    Waaaaw super Birendra bhai Great 👍🏼thanks grand salute chha bhai tapai ko janta ko lagi super Awaj lai👍✌❣

  • @RajanMalla-hm7uy

    @RajanMalla-hm7uy

    4 ай бұрын

    Ĺ

  • @RajanMalla-hm7uy

    @RajanMalla-hm7uy

    4 ай бұрын

    .q

  • @dabalbudha381
    @dabalbudha3816 ай бұрын

    मलाई मन् पर्ने पत्र कार ❤❤❤

  • @prempun4318
    @prempun43185 ай бұрын

    Good luck birennda sir ❤❤😊😊

  • @omprakashmore4528
    @omprakashmore45286 ай бұрын

    आफूले गोली हनी मान्छे मारने र स्थिति काबूभंदा बहिर निकले पछि , आफूले गरेको अपराधबाट उम्कीन, हामी जनताले बुझेएको कर दुरुपयोग गरि दस दस लाख दिनु , करदाता ठगिनू हो।

  • @sanjaybasnet7985
    @sanjaybasnet79856 ай бұрын

    🥺great journalism Birendra jairu 👍🇳🇵🇳🇵🇳🇵

  • @surendrabohara18
    @surendrabohara186 ай бұрын

    मलाई याे नेपाल पुलिस जन्तु जस्तै लाग्छ तलब हामिले तिरेकाे कर ले खान्छ अनि हामी हरुमाथि नै यस्ताे कुरुर व्यवहार देखाउने🤬🤬

  • @rajugc3211
    @rajugc32116 ай бұрын

    Great sir

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati68096 ай бұрын

    गुट दाजु

  • @roshaburlakoti263
    @roshaburlakoti2636 ай бұрын

    Wou, Birendra jee

  • @gomashahi5041
    @gomashahi50416 ай бұрын

    plz😭😭😭😭

  • @devipoudel9423
    @devipoudel94236 ай бұрын

    गृहमन्त्री ले रजिनामा दे

  • @TheGrayshek
    @TheGrayshek6 ай бұрын

    Real pratigaman bhaneko yo ho bujh Nepali janata ho

  • @FT_ASHA
    @FT_ASHA5 ай бұрын

    Justice for Sandeep 😢😢

  • @RumaBhattarai
    @RumaBhattarai6 ай бұрын

    सन्दिप पनि अन्यायमा परेयाे न्याय मिलाेस

  • @user-zv3rz7vz7z
    @user-zv3rz7vz7z5 ай бұрын

    Birendra ji Salam xa tapailai

  • @laxmangc7237
    @laxmangc72376 ай бұрын

    Good

  • @rahmbaniya2579
    @rahmbaniya25796 ай бұрын

    Good news Sir

  • @Kasa690
    @Kasa6906 ай бұрын

    ❤बलात्कार को परिभाषा यो देशमा बदलिदियो!बलात्कार के हो असली बलात्कार hune नारीलाई हेर होटल को bed सम्म जानि नारीलाई होइन!त्यति खुशीको साथ सँगै गको छ अनि आफै भन्ने होटल बाट घर गए पछि होस्टेल को साथि लाई जिवन कै धेरै खुशि भनेर अनि कसरि हुन्छ बलात्कार 😇

  • @santakumarshrestha1029
    @santakumarshrestha10295 ай бұрын

    काम गरेर खाने सोझा नेपाली युवालाई चक्रव्यूहमा सरकार संयन्त्रले गोली प्रहार गरी मृत्यु ब्यहोर्नु पर्ने अवस्था आउनु निन्दनीय र दुःखदायी घटना हो !!! यो हत्या घटना हुनु सरकारले गैह्र जिम्वेवार देखिन्छ किनकि ईपिस कोरिया परीक्षा माग हत्यापछि सकरात्मक निर्निय आउनु हो !!!

  • @harirai09
    @harirai096 ай бұрын

    सलोत छ पत्रकार सर ❤🙏🙏🙏

  • @bikiran1214
    @bikiran12146 ай бұрын

    व्यावसायिक केटिहरुबाट बच्नुस् दाजुभाइहरु 🤨

  • @pradipbasnyat7061
    @pradipbasnyat70616 ай бұрын

    Great journalist 🙏

  • @_mero_damuli

    @_mero_damuli

    5 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitaghising4382
    @sitaghising43826 ай бұрын

    हामी जनता नै सचेत नभएर हो आज देश यो अवस्थामा पुगेको साह्रै मन दुख्छ देश र सर्वसाधारणको अवस्था देखेर😢

  • @lilidarai5191

    @lilidarai5191

    6 ай бұрын

    Right aba 84 ma pani sachet na huni ho bhne ma bachan garo chhà

  • @lilbahadur5412
    @lilbahadur54126 ай бұрын

    माओवादी सरकार तु खारेज गर्नु पर्छ।।यस्तो सरकार जन्तालाइ चाहिन्न ।।

  • @user-yv5gk7yq7y
    @user-yv5gk7yq7y6 ай бұрын

    Hoina sir janta sida xan

  • @user-dq6ie2my1o
    @user-dq6ie2my1o6 ай бұрын

    Thik x tapai kura patrakaji

Келесі