No video

बालेनले पाए रेकर्ड ब्रेकर हाकिम, उनको यस्तो विगतले झनै पलायो नयाँ आशा

इन्टरनेट प्रयोगकर्ताको उल्लेख्य बृद्विसँगै नेपालको मूलधारको पत्रकारिताले पनि कोल्टे फेरिरहेको छ। प्रिन्टिङ प्रेसको आविष्कारपछि सुरु भएको पत्रकारिता छापा, रेडियो, टेलिभिजन हुँदै अहिले अनलाइनमा अभ्यासरत छ। यो बिचमा माध्यम मात्र बदलिएको छैन। समाचारको उपभोक्तासम्मको पहुँच र प्रभाव पनि बदलिएको छ। देश अनि विदेशका हरेक कुना, कन्दरासम्म एकै क्लिकमा समाचार उपलब्ध हुने सुखद अवस्थाको बनेको छ अहिले। पत्रकारितामा निश्चित स्वार्थ समूहको मात्र पकड अनि पहुँच भत्किएको छ। पाठक, दर्शक र श्रोताले एकै थलोमा आफ्नो रुचि अनुसारका सामाग्री पाउन सफल भएका छन। पढ्न पत्रिका, सुन्न रेडियो अनि हेर्न टेलिभिजनतिर लाग्नुपर्ने बाध्यता हटेको छ। अनलाइन पत्रकारिताको प्रारम्भ भएको ३० वर्षको बिचमा यसको फैलावट÷ प्रभावले नयाँ प्रविधिलाई समाजले सहजै स्वीकार गरेको देखिन्छ नै। यही बढ्दो अनलाइन सञ्चारमाध्यमका बिचमा हामी पनि जोडिन आएका छौं। सबै वर्ग, तह, भूगोललाई समाहित गर्दै राष्ट्रियता स्वाधीनता र सामाजिक सद्भावलाई शिरोपर गर्दै सदैव सत्य, तथ्य र यथार्थपरक सामाग्री प्रवाह गर्नु हाम्रो एक मात्र उद्देश्य हो। राष्ट्रियता स्वाधीनता र राष्ट्रिय एकतामा हामी कसैसँग सम्झौता गर्ने छैनौं। ब्रेकिङको होडमा अपरिपक्व सामाग्री प्रकाशित गर्ने छैनौँ। तथ्य परक सामाग्री पस्कनु नै हाम्रो धर्म हो। खराब कामप्रति खबरदारी हाम्रो कर्म हो। #adarshnews

Пікірлер: 5

  • @mahadevisharma4393
    @mahadevisharma43936 ай бұрын

    मानिस ठूलो जातले होइन दिल्ले अर्थात् हिम्मत म गर्न सक्छु धेरै धेरै आशीर्वाद जीवनको हरेक मोडमा सफलता प्राप्त होस् बाबु

  • @rdckc5674
    @rdckc56746 ай бұрын

    Wow wow ❤❤❤

  • @user-oh1rs5ul9d
    @user-oh1rs5ul9d6 ай бұрын

    Waw

  • @sanushrestha4958
    @sanushrestha49585 ай бұрын

    प्रदिप सर राम्रो मान्छे

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b6 ай бұрын

    दलरदलको झोलेदेखी सधैंसाबधानरहनु बालेनज्यु

Келесі