बालेनलाई नै झुक्काएर टाटाको सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो टिपर बेचेपछि महानगर कडा एक्सनमा
Ойын-сауық
Nep TV Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
#balenshah #balen #balenshahnews #balentatamotors
Subscribe Nep Tv Network for quality Nepali videos and more.
Пікірлер: 143
हैट मानगर तेस माथीनी बालेनजी जस्तो मेयरलाईत ठग्न खोज्छभने सर्बसाधरनलाई कती ठगेको होला यस्तोलाई कडाकार्बाई गर्नु पर्छ
कडा कार्बाही गर्नु पर्छ नगरपालिका लाई त त्यसरी ठग्छ भने आम जनतालाई त यसले त सखाप नै बनाएको होला
मजबुत मेयर भएपछि, कर्मचारी पनि मजबुतनै बन्न सिकेछ।
जय बालेन🇳🇵🇳🇵💪💪🙏🙏
कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राख्दैछु! यो कम्पनी ले अरूलाई पनि ठगी गरिरहेको छ
जय बालेन सर ,कानुनी दायरामा लिएर कडा भन्दा कडा कारबाही गर्नु पर्छ,,,🎉🎉🎉🎉🎉🎉🎉🎉
जय बालेन सर नमस्कार गुड जोब सबै टिमलाई नमन छ सर हरूलाई 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
छाड्नुहुदैना है नछोड्नु होला येस्तो ठगहरु अरुपनि छन्।
राम्रोकुरा गर्नुभयो हजुरले।
त्यो सिप्रदी सम्रचना लाई अनुसन्धान गरि नगरपालिकाबाहिर लखेट्नुपर्छ ।त्यो ठग सिप्रदिलाई कडा कस्र्यवाही गर्नुपर्छ ।
Good luck balen sir 🙏
छोड्नु हुँदैन यो सिप्रदिलाइ हामी जस्तो सोझो हरुलाइ लुट्ने पनि दादागिरी पनि देखाउने अनि बिल धेरै बनाउने
50 लाख जरिवाना गर्नु पर्यो ।
@kabinthakuri2981
29 күн бұрын
Tyo tw nikai Kam vayo hola 4 ota truck ho purano eutailai parxw hola 60 70 lakh
@user-rw7vm1xe2p
27 күн бұрын
पचासलाखलेहुदैन पाच करोड ।
@uniqueboey
15 күн бұрын
4 wota gadi Vanda chai thikai hola
नेपाली मा ठगी धेरै ठाउँ मा छ । हुँदो नहुँदो जे पनि बोल्ने पत्रकार हरु ले के हेरेका छन्।
अन्जानको गल्तिलाई मिस्टेक र जानाजान गरेको गल्तिलाई 'बदमाशी' भनिन्छ।
यस्ता २ नम्बरीकामगर्नेलाई एकदम कडा भन्दाकडा कार्बाहीगर्नु अत्यन्तजरुरीछ किनकी महानगरलाई त यसरीझुक्काएर बेच्छभने सर्बसाधारण ब्याक्तिलाई के केगर्नसक्छ भन्नेलिधैअनुमान लगाउनसकिन्छ झनमज्जाले ठग्नेकामगर्छभनेर ।
बालेन चाहि येा देसकेा प्रधानमन्त्रि हुन पर्ने ,तर के गरनु कानुन छैन ❤
Balen sanga takkar ani khadainata thakkar, jai ho balenmandu..
स्वतन्त्र हो स्वतन्त्र बालेन खुल्ला बोल्ने काम गर्ने लुकाउनु हन्न
Yakdam Sahi balen ji salute xa Haju lai jay Balen ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सरे आम राज्धानी मा ठगी रहेको छ अन्ने सहर मा कस्तो अवस्था होला यो सब नेता हरु को कमिसन पर्बिदी ले हो बालेन इमान्दार र सच्चा भएको कारन थाहा भयो नत्र डिस्मिस हुने थियो
बालेन जिन्दावाद ❤❤❤
यस्त त कति छ अरु पनि हजार रा कम्पनि छन याे देशकाे सचेत नेता भनेकाे बलेन सर मात्र रहेछ
Jay Jay Jay Nepal Jay Balen Shah Sir
अब सिप्रदी लाई सिलबन्दी गर्नु पर्यो
1कराेड जरिवाना हाेस जय बालेन
जय होस बालेन❤❤❤
गोल्छा गुपले डुबायो महानगरलाइ समेत त्यसैले काणुनको दायरामा लिएर कडा भन्दा कडा कारबाही गर्नु पर्छ
Best is best balen is best❤❤❤
कम्पनि खारेज गर्नेु पर्छ एस्ता चाेर कम्पनि लइ
Good job balen
Balenlae saport garum
Nice balen ❤❤❤❤
पाप यकदिन धुरि बाट पाेखिन्छ यहात पाेखिदा पनि कडा ठाउमा परेछ बल्ल ठिक भयाे
जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो सिपर्दिको जानाजान गरिएको ठगी लुटतन्त्र हो।
फेरि बालेन लाइनै ठग्न पुगेछ सिप्रदीले माफ पाउछु भनेर होला 😂😂😂 गैल भैस पानीमे अब कति जरिवानामा पर्ने हो 😂😂😂
Good job balan sir
जय बालेन
यो शिवप्रदी भन्ने साला टाटाकोलाई त कारबाही गर्नैपर्छ नेपालबाट त खारेजै गरेर लखाट्न पर्छ।
Balenlae saport garnu parcha
कारबाही गरेर छोड्नु पर्दछ
Yesari nai 1,000 of customers lai cheating garne yo company lai 50, coror fine hannu parxa
Sunita upamiar lae pani dhanyabad
Jai balen jai des
Huge respect for mayor balen shah 🙏
स्वदेश मात्र नभई विदेश मा समेत नाम कमाई सकेको महानगरपालिका लाई ठग्ने कम्पनीले अरु सबॅ साधारण के के गरेको होला आफै अनुमान लगाउनु होस अब यस्ता कम्पनीलाई राख्नु भन्दा खारेज नै गदाॅ ठिक होला।
Jay balen sir
Good job
Good big polishman garnu parxa balance sir
माहानगरले आफ्नै लगानीमा ओद्धेागित उत्पादन तर्फ लगानी गरि माहानगरबासि लाई सुबिधा दिने येाजनाहरु बनाउनु पर्यैा ।
Bălan is king Nepal ko
Good job, immediately take action anyone who want to cheating public ….
टाटा लाई नेपाल बाट नै बाइ बाइ गरे हुने रैछ ।
कडा कारबाई गरने हाै छाेडन हुदैन
Jay Balen Dai 🙏
Good
❤🎉❤jay ❤🎉balen ❤ yo ❤tata ❤😊lai band ❤😊gardem ❤😊nepal ❤😊ma ❤😊
Thik chha guru. Janata lai ta bhandaina thiyo hola Tara mahanagar lai chai change gari dinchu bhanecha?
Good luck meyar sab
अहिले सम्म कति गाडी टिपर बेच्यो त्यो अनुसार जरीवाना लगाऊ महानगर ।
Very good
Good job 😮
साले tata लाई दह्रो fine तिराउनु पर्छ। honest भन्ने त नामनिशान नै छैन नि नेपाल को ब्यापारी हरु संग।
Balen dai best
Lutera showroom lai karbai garnu par6 Jay balen n teams...
काङ्ग्रेस एमाले माओवादी मिलिजुली खाउबाढी बिकाउ डाका सम्झेको होला बालेन लाई कानुन नितिनियम भनेको के हो भन्नेकुरा अब थाहा पाउछ टाटा साटाले
@OpPo-up4cs
28 күн бұрын
Nice coment
कुकुरकाे मासु लाई खसिकाे भन्दै बिकृ गरेकाे सुनिन्थ्याे तर पुरानाे ट्रक नै नया भन्दै लुटेछ।
जय बालेन चोर फटाहा लाई छोडनु हुदैइन
Jay balen...yo sipradi lai kharej garaunu parchha...yesko laisens kharej hos
सिप्रर्दी ट्रेडिङ कम्पनीले एक बर्ष नहुदै स्टेरिङ क्रसले काम गरेन अनी मैले सिप्रर्दी ट्रेडिङ कम्पनी मा जानकारी गराई गराउदा वारेन्टी छ पाइन्छ भनी पछि नदिएको हुदा त्यस पछि मैले बस सर्भिसिङ लगेन अनी काठमाडौंबाट पनी फोन आयो के छ समस्या भने मैले जे हो त्यही नै पछि अहिले मैले बाहिर वर्कसप काम गराइन्छु।
नेपालिकाे पाटा नसकेसम्म इन्जिन टाटाले लुतिरहन्छ
दसा लागेछ अरुलाइ ठगेजस्तो काहा हुन्छ हाउ
Good balen
Thankyou KTM municipality enough of these so called corrupt businesses नेतालाई बूझाऐर जनतालाई टठगने ठगी
Good TATA kampaneko bapar napal bata hataunu parda6 good balan karbahe tu garnupar6.
😮😮😮😮
Good job Balan bro and Mahanagar team Immediately stop buying tata Motors buy Force Gurkha pickup truck
के गर्नु र , अब मुद्दा दिए पनि जग्गा फिर्ता गर्ने न्यायधिस को बेञ्चबाट हुने फैसलाले कस्तो न्याय सम्पादनहोला भन्ने आशा गर्नु र आम उपभोक्ता सचेत होलान कि भन्ने कल्पना गर्नु 😄 😂😂😂
Vabise ko prdhan mantri🙏🙏🙏🙏
Jay balen yesta ghatna ma sojha sajha gadi kharid garda kati thagiye ko holan ta garib janata lai ta marma pari rakhe ka rahe chhan aba gadi kharid karta haru sachet hunu hola hai jay maha nagar palima
Jay.balin
Action lenu parxa Sahe ho
Balen lai jhukaune ab karwahi garnu parx tha navako vaye k hunthiyo
फठा टाटा डाकालाई कार्बाही गर्नु पर्छ।
Hahaha saab thag lai thig lagau Balen . Jay Balen
राम्रो काम सबै महानगरले गरिरहेछ नेता चोर हरूको काम छैन
They need to pay heavy fines or stop theirs business immediately so that rest of the company will be aware of it
बालेन लाई झुक्याउने काम नगर्नुहोला।।
Indiako kamai yahiho nepal pathaune saman sabai purano hunxa.tarakari bishskta hunxa
Tapaeko kam ramro cha
Tata company nepal ma banda garnu parcha.
सोजा जनता लाई कति ठग्यो होला टा टा ले
Yo aprila scooter ni hami Lai Naya ho banay ra puraso dinay ani 6 month bitra engine janay bairako cha yeta tira ni dayan Jana paryo
OMG, why I bought TaTa EV? Kada bhanda kada karwahi hoos.
Leuni nai second hand ho Nepal MA 😢😢😢
Sabai bhanda khattam gadinai tata 😮
Yasta marwadi companylai jaribana gari sil garda ramro holaki futurema....
Mahanagar lai matra garne hoina aba public lai aafno chasis number herera kahile baneko ra kahile kineko ho kagaj haru herera ini harule thageko rayecha bhane paisa tiraunu paryo
Yesto thagne jati nai sastha haru xan ti sabai lai kharej gari feri bechna napaune kanun banaunu parxa