बालेनले न्यूरोडमा प्रयोग गरेको शुत्र सफल,अघि अघि गाडी उठाउने,पछि पछि सरसफाई,सबै मख्ख,व्यवसायी चुपचाप
#balenshah #balen #balenshahnews #balenshahnewstoday #kathmandumayor #newroad
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
Пікірлер: 303
सहि गर्नु भको छ मेयर बालेन ज्युले म उहाको काम लाई समर्थन गर्छु र जय बालेन ज्यु❤❤❤❤❤❤❤
वालेन जि तपाईं पछि हटनु हुदैन ।राेट भनेकाे पार्किङ गर्ने ठाउँ हाेईन।ज्यानमारा,अपराधी ,आतंककारी ,देश बेचुवा,पार्टीहरुले देश बर्वाद बनाए।जय वालेन
जय बालेन जनता हजुर को साथमा छ
Great job Balen Sir👏👏👏
मेयर बालेन देश को लागि सोचिरहेको छन् अरु व्यक्तिगत स्वार्थमै अलमल छन् ।
Hamro Balen ramro Balen 🙏 Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun hamro mayor Balen Shah 🙏
Engineer Balen is 1of worldwide, Famous major person of nepal, and leader of Kathmandu 😮😮😮
@randvasalmanchotilulli8889
6 ай бұрын
Pagal bayo ! India le tha tha chaina balen duniya ma famous re
@funnyfunvideo01
6 ай бұрын
@@randvasalmanchotilulli8889 Who the hell are you balen was published in news papers in others countries why u need India to known who the hell are they
बालेनको काम लाई सलाम छ ❤❤❤❤ सबैले उहाँलाई सहयोग गर्नु पर्छ ❤❤❤❤❤❤
Keep up the good work Balen jee !!!
महान बालेन सर ❤❤❤🎉🎉🎉
This is 💯% best decision, we all support Future prime minister Balen sir.
@minbahadurmalla6382
6 ай бұрын
im agree with your comment dear😊
@AnshYadav-mn6um
6 ай бұрын
Agree 👍
❤❤जय नेपाल आमालाई जय युबालाइ र बालेन लाइ अब प्रधानमन्त्री ❤❤जय नेपाल ❤❤राजालाई साथ छ
सलुट छ मेहर बालेन शाह अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनी देश चाँडै अगाडि बढ्छ
Good luck balen sir ❤❤
राम्रोकाम गर्ने मान्छे बालेन लाई मात्र होइन नेतालाई पनि जनताको पूर्ण सहयोग हुन्छ।
Great job Mayor Balen sir 🎉
बालेन शाहा गुड
बालेन इच बालेन जय बालेन।
आहा अति नै उत्कृष्ट कार्य महानगरको,,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
❤❤❤Good job jay balen 🙏👍👏
हो यसरी सपोट गर्नु साथ दिनु पर्छ नेपाली जनता हरुले । राम्रो काम गर्ने लाई साथ दिदै जानु होला🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏 ज्य मेयर बालेन लगाए उहा हरु को टिम लाई 🇳🇵🙏🇳🇵🙏
दामि भयछ बालेन सर जिनदा वाद
great job balen👏👏👏👏👏👏👏👏
बालन साहस हजुरलाइ बधाइ छ नियर जिउ अरुलेभयेनगर्नेथियो मान्छेलाइजसोगरे तेसैराम्रो
राम्रो काम ठिक छ बाटो हिड्नलाई हो पार्किङ होइन ,पसलेले फाइदा खाने अनि साधन जनतालाई हिड्न गाह्राे पार्ने ठिक छ ।
जय बालेन 🇳🇵🇳🇵
बालेन ले चालेको कदम एकदम सहि छ,स्वागत गर्दछु।सबै मिलेर बालेन लाई साथ दिउ काठमाडौ लाई स्वर्ग बनाउ
जय बालेन साह
बालेन बालेन।
जय बालेन 🆚🆚🆚नेताहरु चाेर हुन नेपालका सबेइ 🆚🆚🆚🆚🆚 जय बालेन
जय बालेन सर्🇳🇵🇳🇵🇳🇵
I am with Balen sir
हरेक दिन काठमाडौं र धरानको दृश्य नहेरी चित्तै बुझ्दैन
पब्लिक ट्रान्सपोर्टेशनको राम्रो व्यवस्था गर्नुपर्छ अनि पार्किङको समस्या हटिहाल्छ नि।
Great work Belen sir we with you
बालेनशाह हर्क र गोपाल हमाल जस्तो गरि हो मा होस्टे गर्दै काम गर्दै जाने हो भने 10बर्ष मा नै यो देश दक्षिण एसिया कै एक सुदृढ राज्यव्यवस्था भएको राष्ट्र को रुपमा बिकसित हुने छ। बहुजन हिताय बहुजन सुखाय।जय नेपाल,।
Jai Balen Shaha 🕉🙏🌷
❤❤❤❤बालेन काे जय होस्। प्रेम कृष्ण अंकल नमस्ते 🙏🙏🙏
Real hero balen
बसलेन जिन्दाबाद👍️👍️🇳🇵🇳🇵
Jay Balen Sir Jay Nepal 🇳🇵🇳🇵 Jay Raju Sir 🙏 all Nagar palika tim 💪💪💪💪💪💪💪🙏🙏🙏🙏🙏
Wawawa god job balen team 👍🙏👏go ahead balen sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Meyar balen live long ❤❤❤ you are real King 👑👑♥️
Jaye hos balen 🙏🇳🇵🇳🇵🇳🇵🙏
सबै भन्दा राम्रा त ती काम गर्ने मान्छेहरू अनि हाम्रा बालेण् र सुनिता सर❤❤❤
एकदम राम्रो काम बालेन जि को
Very good..mr balendra shah..hatsoff sir..
Jai balendra shah
राम्रो काम गर्ने लाई नेताहरूले राम्रो कहाँ मन्छ।
पहिला को कुचिकार ले कगज को टुक्राटुक्रा मत्रै बडार थियो अहिले नयाँ भर्ना भयको कर्मचारी हरुले धुलो कन हरु सबै बडारेर सफा गरेको देखिन्छ पहिला को कर्मचारी ले कागज को टुक्राटुक्रा हरु म्त्रै बडारिनथयाे
Good job balen sir🙏
Good job Balen ji n the team👍👍
बालेन शाह जिन्दावाद ❤❤❤❤❤❤ जय नेपाल 🇳🇵
काठमाडौं महानगरपालिकामा मात्र होईन देशभरी यस्तै बिकाश भएको हेर्ने मन छ देशमा समृद्दी आएर सर्बसाधारणले पनि सुख र ढुक्कको सास फेर्न पाएको हेर्ने ईच्क्षा छ
जय बालेन शाह ।
Very good. Dear. Balen. Ji. Jai hoss.
Dherai ramro kam. Please support his mission
यत्ता आउनुहोस सङै अगाडि बडौ बालेनलाइ साथ दिउ
या 75जिल्लाको मान्छे हिन्नु पर्छ,,तेहाको दस बिस जनाले रोकेर रोकिन्न,,,बालेन शाह जिन्दाबाद्🙏🤟
ल एकदम राम्रो यो bike वालाहरु गाडीवालाहरुलाई कति सुख चाहिएको हो 🤔 बालेन को निर्णय ले सहर नि राम्रो अनि अल्छेहरु अलिक पर सम्म हिन्दा स्वस्थ पनि हुने भए
Good balen shah grup
Balen next pm of nepal 🇳🇵
जय बालेन शाह ❤❤❤❤
Balenn good
Balen is King❤️❤️
Good luck balen sir
Goodluck #balen
Best job balen sir 🙏🙏
अब साइकल साइकल काठमाडौ बासी हो ज जस्को गाडी छ यता पुर्ब पठाउनु पार्किङ गर्ने ठाउँ जति छ
Very good Baleen sir
Jai balen
Balen is great.
यो पत्रकार लाई बालेन को news प्रकाशित गर्न 100% पैसा खाएको छ। यो बालेन को काम ले गरिब लाई हुन गएको गाह्रो लाई प्रकाशित गर्दैन किनकि गरिब ले पैसा दिदैन। । बालेन को झोले हो यो पत्रकार 🙏
Balen is one of the best leaders of Nepal, and now what he is doing that is very good for the nation and people.
Good Job, Balen Sir. हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? हाम्राे देश यस्ताे र त्यस्ताे भनेर नकारात्मक कुरा मात्र गर्ने बानि छाेडाै । राम्राे काम गर्ने व्यक्तिलाई सहयाेग गराै ।
Sayad history naam aaucha hola balen sir ko ra sayad world ko one of the best man maa aaunu hun6 hola... but mero lagi evergreen and the best man forever❤🇳🇵🙏
गुड जय बालेन
बालेनले तिमीहरुलाइ पार्किग बनाइदिने हैनके घरबेटिले बनाउनि हो घरभाडामा दिएपछि पार्किग दिनु पर्दैन चाए पैसा लगाओस चाए नलगावस अबको बालेनको सुचना तेहि हुन्छ र हुनु पर्छ
Best job balen 🙏🙏❤️♥️
Great Meyar balen shah ❤❤❤❤🙏🙏🙏🙏
Good balen
सहि कुरा
Future pm of nepal ❤❤❤❤
धेरै राम्र
Good balen sir
Jai Balen Jai Raju sir
राम्रो काम बेपारी लाई असर त भयाे हाेला देशलाई अलिक घाट हन्छ तर अत्यन्तै राम्रो अब काडाघारी देखि पनि दिउसाे 30 मिनेटमा गाडी चाबहिल पशुपति तिर चलाउनु पर्याे एक दम सहजले हजुर एक घन्टा कुर्नु पर्याे कति गाह्रो राम राम हे भगवान
सहीकाम
पार्किङ को बिकल्प हुनु पर्छ।❤❤❤
good job balen
जय बालेन ❤❤❤
Great job balen sir jay balen sir
Good Balen sir
Good luck balen
Jay hos balen
जय बालेन
JAY HOS
Good job balen
Dherwii Ramiro kaam...👍👍👍
Atisundar xa