बालेनले एका बिहानै 3वटा डोजरले उडाए गौशाला चोक - डोजर माथिनै ब्यापारीको ढुङामुडा करोडौका भवन ध्वस्त
बालेनले एका बिहानै 3वटा डोजरले उडाए गौशाला चोक - डोजर माथिनै ब्यापारीको ढुङामुडा करोडौका भवन ध्वस्त
******************************************************************************
Balen Shah , Kathmanu
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#balenshah
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Пікірлер: 636
विकास गर्दा केही बिनास पनि हुन्छ। यो बहिनीलाई सुधार केन्द्रमा पठाऊ। जय बलेन 👋👋👋 जय राजु पाण्डे 👋👋
@Ms.SmreetiShrestha
Ай бұрын
Galat sangat ra drugs le bigreko manchhe sudhrina sakxa tara Ghar bhitra Kai Galat saskarle bigreko manchhe jata rakhe ni sudhrinna ni hajur
@tejoli6195
Ай бұрын
Good job बालेण
@bhawanathapa2523
Ай бұрын
Good job balen
@SapanDevkota
Ай бұрын
Afno gaesi thaa huncha😢
@prashantkcofficial417
Ай бұрын
good
देशको लागी धेरै राम्रो मान्छे।बालेन साहा।गुड❤
यो गतिछाडा आइमाईको मुख च्यातिदिनुपर्छ।
जनता यस्ता अनि हामिलाई राम्रो नेता चाहिन्छ।पहिला जनता आफैँ सक्षम बन्न सिकौं र सुरुवात गरौं।
यी प्यार प्यार गर्ने फ्याउरीहरु काडमाण्डु बासी होइनन जे हुँदै छ राम्रोकोलागि हुँदै छ good job balen keep it up ❤❤❤❤
काग कराउदै गर्छ पिना सुक्दै जान्छ 🙏♥️ Jay Balen 🙏
गौशाला २६ लाइ पनि डोजर लगाउनुपर्छ। माइती नेपालका सम्पूर्ण संरचनामा डोजर लगाउनुपर्छ।
@user-mr8ry3mg8t
Ай бұрын
1:07 yo baini ko GANG raixa paxadi posey gang
@manakesharibijayananda
Ай бұрын
I have been ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤08@@Ms.SmreetiShrestha
Under 18 काे यो बैनी लाई सुधार केन्द्रमा पठाऊ यार त्योलाई के थाहा छैन , त्यत्तिकै बोल्दै छे
@mamtachand6622
Ай бұрын
Viral huna lai😂😅😊
@shanuthapa6065
Ай бұрын
सन्दिप कान्ड होला😂😂😅
@saagarbasnet4468
Ай бұрын
😂😂😂😂😅
@user-mr8ry3mg8t
Ай бұрын
1:07 yo baini ko GANG raixa paxadi posey gang
@littlestars5747
Ай бұрын
यो जाठी गौशाला २७ परेछ कि के हो?
दादागीरी गर्नेलाई यसरी ठेगाना लगाउनु पर्छ धन्यबाद बालेन
यस्तो बहिनीलाई स्कुल भर्ना गर जय बालेन
नेपाल को विकास हुललाई बालेन प्रधान मन्त्रि हुनुपर्छ।
Balen is hiro leader of the country ❤❤❤
good job balen🎉🎉 अनि यो च्याकुरिलाई छिटोछिटो सुधार केन्द्र सम्म पुरेउने सहयोग गरौ
यो गाली गरेको अलि सुहाउँदो भएन 😥🇳🇵आतं त मान्नै पर्छ 😥🇳🇵🙏यत्रो मुटु काप्ने काम गर्ने बालेन टीम झन अरु को त आश छैन बालेन प्रधानमन्त्री भयो भने चाहिँ बबाल हुने वाला छ🙏 🇳🇵
very very good job.....BALEN SHAH❤
मियर बालेन जिन्दावाद 👍️👍️🇳🇵🇳🇵🙏🙏💕💕
गुड बालेन देशकाे लागि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन शाहले बिधङ्ग्स पार्ने भो !! जय शम्भु !!
बल्ल गतिलो मान्छेको हातमा आएछ काठमाडौं जए देश जय बालेन
Wow wow Kya bbl gareu Mr balen shah Le 🇳🇵..dhrai ramro Kam 🇳🇵🙏...
अरु पार्टी को नेता झै सम्जे होला बेपारी हरु बालेन जिन्दवाद
यसै गरि नेपाल का भ्रस्टाचारि दलाल नेता लाई नि सफा गर्नु पर्छ जय वालेन
य नानी तिमी अहिले सानै छौं भोलि पर्सि आफै बुझ्ने छौ❤❤❤❤
काठमाण्डूको मेयर भएर काम गर्दा त यति धेरै राम्रा काम गरीसके त्यो पनी मात्र डेढ बर्षमा भने देशको प्रधानमन्त्री नै भए भने २५ बर्षमा हुने बिकाश ५ बर्षमा गरिदिन्छन् ।
अति स्वागत योग्य काम ❤❤
जति पनि सरकारी जग्गा हडपेर बनेका सम्रचना छन सबै डाेजर लगाउन पर्छ
काम गर्दा कोही रुन्छन् कोही गाली गर्छन् हाना हान पनि गर्छन संयेम लिएका छौ धन्यबाद तिमीलाई।
भुक्नेलाई भुक्न देउ आफ्नो काम गर्ने
चाेपाटि रनेताकाे झाेले कार्य कता र तिनिकाे आसेपासेलाइ बालेनले गरेकाे कामले मुटु फुटन लागाे एमबुलेनस रेडि राख मुटु फुटला।
सरकारी जग्गामा बनेका घर टहरा भत्तका बालेन सरकार भत्तका
तिमी हरु मुजि र उजि भन्दै उफ्रिदै गर उता बालेन ले आफ्नो काम गर्दै जान्छ। जय बालेन।🇳🇵
जय बालेन र राजु सर नमन 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
फाईदा के छ त बालेनको बेजत गर्दा ।
देश चै सिङगापुर जस्तो खोज्ने अनि बिना सम्रचानाका टहरा हटाउदा यत्रो पिडा बैनी
बालेन जिन्दाबाद तेराबाउकाे सम्पतिहाे ठुलिहुन्छे डंकिनि
@anushrestha1272
Ай бұрын
😂😂
Jaya balena jaya nepal nepal king
जय बलेन गौसाला नाम नेपालमा नरहोस।
Ekdam sai kam balen daiko
तिन तल्ले घर डाेजरले भत्काउन गाह्रो हुन्छ अर्को एक तल्ले त भत्काउन सक्छ ।
यो चेली लाई सुधार केन्द्र पठाउनुस राजु सर
Great job balen sir
Well done Balen Ssh salute clear all so everyone know Kathmandu is our capital❤
याे मुख छाड्ने अाइमाइलाई समाएर कार्वाही गर्नुपर्छ
Ek dui jana lai sahid grda hunxa balen sir 🫡🫡🫡🫡
यो च्याखुरी लाई त्यही पूर्दिनु पर्ने रछ यो भन्दा कति दिन दुखी हरु छन् यास्ता लाई चाई किन व्यवस्थित गर्नु परो कुकुर कुकुर नी आफ्नो गाउँ घर खेत बारी बाजो राखेर काठमाडौं का सोसकी सामान्ति लाई धनी बनाउन आको छन्
बालेनको गल्ती छैन सरकारी जग्गामा बनाएपछि जहाँ पनि भत्काइन्छ ।
ठोक ठोक नछोड बालेनको जय
great work
Salutexa balen shah bahunle bhadra gol banaera rakhekoxa deslai
yo केटि हावा रैछ गरि खाउ सरकार को जगा छोडेर कमाउ जति बेला आएनी आउँछ बालेन जय बालेन 🎉
भत्का भत्का सबै good luck balen
बालेनका सबै बिकास र योजना पुर्ण रुपले लिगल भयकोले त्याहा नगरप्रहरी मात्र छन । धनगढीमा अन्धाधुन्ध हुनाले यहा नेपाल प्रहरी छन । बालेन इज किङ
जय बालेन
Wow very good
यो केटी लाई सिधै सुधार केन्द्र पुराइदीउ
Good job balen sair
Balen is a Best. Jai balen jai rastra jai nepal.
सब लाइ डोजरले सोरेर लानु पर्छ
Good job balen
good job sir 🙏🙏🙏🙏
good good सरकारी जग्गा मिच्नेलाई
Good job
Jai balen sir jay Nepal
Balan lai biswo le chinisakyo sabaiko support xa
Jai Balen n team ❤❤
बालेन फ्रान्समा छ
Very good sister 👏
Good job balen sir❤❤❤
Great job balen.
Good job sir ❤❤❤❤
Good luck 🤞 balen go ahead 🙏🙏🙏
Jaya des jaya balan ❤❤❤
Very good
Good job.
Good 👍👍👍👍👍👍👍👍👍
veri nice
तियो मुजी बालेन बस्ने ठाउँ भत्काई दिनु पर्छ अनि ठिक हुन्छ तिमारू को दादा गिरि 😡😡😡😡😡
Karauney karaudai garxa balen team continue your journey
Good job balen sir ❤
गौशाला 26 उडायो भन्ठानेको । यो गौशाला भन्ने नामै सुन्न मन लाग्दैन अहिले त !!!
ठिक गरेको छन बालेन ले
King Balen Jai Balen Sah of Nepal ❤❤
Haittt kadaaaaaaa😂😂😂😂😂
Good balen
Good Balen sir
Good balen daii ❤️💗
Balen is king good bless balen daii❤❤❤
*GAUSHALA 26 Spotted* 🤣😆
@user-mr8ry3mg8t
Ай бұрын
1:07 yo baini ko GANG raixa paxadi posey gang
गौशला भन्दा बित्तिकै सातो जान्छ।
Jay hoss balen ko
Good 👍👍👍 balan sir
बालेन ले जे गर्यो ठिकै गर्यो हक मुख को शब्द अलि राम्रो रहेछ अलि कति पनि सबय छैन
Good luck balen jii ❤️ ❤️
बालेन शाहाज्युले शहि काम गर्नु भयो सलाम छ बालेन मेयार ज्युलाई❤❤❤❤
Sahi ramro kam
Good job बालेन सर 🙏🙏🙏🙏🙏
गौसाला 26 लाई पनी उडाउनु पर्यो
Nice nice balen job
Good job balen 🙏
Good Job balen