बालेनको ब्राजिलको सम्बोधनले विश्वभरी चर्चा - सुझाब सुनेर दंगपरे सबै | Balen Shah Brazil Speech

बालेनको ब्राजिलको सम्बोधनले विश्वभरी चर्चा - सुझाब सुनेर दंगपरे सबै | Balen Shah Brazil Speech | Balen Shah News | Today News | Wave Nepal
#balenshah #balenshahinbrazil #todaysnews
---------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 268

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo44066 күн бұрын

    बालेन देशको एक महान भक्त हुन जो अहिले कोहि जन्मेको छैन ❤ good luck 👍🏻 balen sir 🙏🏻

  • @namunareshmi9954
    @namunareshmi99546 күн бұрын

    बालेन सर एकदमै राम्रो नेता हो। नेपालीको एउटा उच्च आशाको धरोहर 🙏

  • @gitaadhikari8844
    @gitaadhikari88446 күн бұрын

    जब बालेन देख्छु खुशी को आँसु झरेको पत्तो पाउदिन ❤❤भगवान को आशिर्वाद सधैं मिलोस बालेन लाइ

  • @user-nl8kw5fp5j
    @user-nl8kw5fp5j6 күн бұрын

    बालेन को महानता देखेर आशुनै आयो ❤❤❤

  • @arpanarpokharel

    @arpanarpokharel

    6 күн бұрын

    Same here

  • @ranzeetgooroong912

    @ranzeetgooroong912

    5 күн бұрын

    😢😢 really I'm also

  • @user-os3io7cb4n
    @user-os3io7cb4n6 күн бұрын

    विश्व सामु नेपाल का मेयर बालेन शाहा ले दियको मन्तब्य ले महत्वपूर्ण स्थान पाऐकोमा हामि सम्पूर्ण नेपाली हरु हर्षित भयका छौ।❤

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari7403 күн бұрын

    जय बालेन सर हजुरलाई सलाम छ जय होस

  • @gangaramlimbu842
    @gangaramlimbu8426 күн бұрын

    बालेन शाह मेयर हुनुले हामी नेपाली हरुको गर्वले छाती फुलेको छ ।

  • @neelrajdhakal1869
    @neelrajdhakal18696 күн бұрын

    विश्व सामु नेपालका मेयर बालेन शाहाले दियको मन्तब्य ले महत्वपूर्ण स्थान पाएकोमा हामि सम्पूर्ण नेपालीहरु हर्षित भयका छौ।❤

  • @TimePass-sv7hw
    @TimePass-sv7hw6 күн бұрын

    अबको नेपाल को प्रधान मन्त्री श्री बालेन शाह र मेयर मा श्री सुनिता दंगोल नेपाल को मुहार फेर्ने ६ हामी सबैको जय होस🎉🎉🎉🎉🎉🎉🎉

  • @ShrutiSubba-xv4ip
    @ShrutiSubba-xv4ip6 күн бұрын

    समयको माग हो बढो नेताहरुले देश सिध्यौने भो भनेर भगवानको कृपाले बालेन आएको हो।

  • @RabiKirangharti
    @RabiKirangharti4 күн бұрын

    बालेन ले पाएको जुन सम्मान छ।त्यो देखेर के पि,शेरे,प्रचन्ड त रिसले चुर भएको होला।

  • @tejnathkandel1642
    @tejnathkandel16426 күн бұрын

    बालेन को यो यात्रा सुखद साँधर्विक र प्रसनसनिय रहोस 🎉🎉🎉❤❤❤

  • @chandradobal5115
    @chandradobal51154 күн бұрын

    हार्दिक बधाई एवं शुभकामना बालेन! अहिले बालेनको जिम्मेवारी काठमाडौं महानगरमा सामाजिक, भौतिक, आर्थिक, सास्कृतिक, पुरातात्विक, स्वास्थ्य , शिक्षा, सुरक्षा, पर्यावरण क्षेत्रमा नव योजना अनुरुप वैज्ञानिक युग सुहाउँदो विकासको बाटोमा डोर्याउनु मात्र नभएर सरकार, प्रतिपक्ष दल, कार्यकर्ता र विरोधी हरू सित लडेर वास्तविकता छर्लङ्ग पारेर अगाडि बढ्नु पनि चुनौतीपूर्ण छ। पशुपतिनाथ ! सत्कर्ममा बालेनको दिनु 🎉।

  • @ashokthapa7555
    @ashokthapa75556 күн бұрын

    नेपाल नेपालीको प्रतिनिधित्व यसरी गर्नु पर्दछ विश्व मञ्चमा, यो कुरा कसले सिकाउने हाम्रा भनाउँदा नेताहरूलाई?

  • @user-fx7rx9pi2m
    @user-fx7rx9pi2m6 күн бұрын

    राम्रो सुझावको लागी धन्यवाद बालेन् ❤❤❤

  • @TheNetrakhadka
    @TheNetrakhadka6 күн бұрын

    साह्रै राम्रो खबर। बालेन बालेन हुन।तर, तपाईहरुले खबर लेख्दा बा भिडिवो बनाउदा 'धमका मचाउने' मात्र खबरको सिरसक नराख्नुस। खबरको पुष्टि पनि गर्नु होस। जस्तो कुन कुन देशमा , उदाहरणको लागि, कुन कुन संन्चार माध्यम बा प्रतिष्ठित बा नाम चलेको ब्यक्तिहरुले राम्रो भनेर चर्चा गरे लेख्नुस हो। म बालेनको कट्टर समर्थक हु। तर, पुष्टि बिनानै 'सबै मख्ख परे बा चर्चा गरे भनेर हाबादारि खबर नदिउ।

  • @GopiSubedi-lh1ms
    @GopiSubedi-lh1ms6 күн бұрын

    वालेन ज्यु लाई सम्मान छ ।

  • @user-xu1bq4fc1b
    @user-xu1bq4fc1b6 күн бұрын

    जय होस बालेन

  • @flowertuladhar4999
    @flowertuladhar49996 күн бұрын

    बलेन सर 👍👍 gerat

  • @churgurung856
    @churgurung8566 күн бұрын

    जय होस बलेन शाहा ज्यु ❤

  • @nitaraut3710
    @nitaraut37106 күн бұрын

    बालेन👍️👍️👍️👍️❤️❤️❤️🇳🇵

  • @mandeepgurung6446
    @mandeepgurung64465 күн бұрын

    नेपाल आमाले ठूलो प्रसव पीडा पश्चात् बालेन शाह जस्तो यो देशको एक महान एस्तो होनहार देशभक्त सपुत्र जन्माउनु भएको छ जसको कर्मै काफी छ उनले केही बोल्नै पर्दैन जब बोल्छन् थोरै र सटीक अनि एस्तो तार्कीक बोल्छन् कि हर कोहीको Goose bomb पैदा हुन्छ!!

  • @prejikarki5452
    @prejikarki54526 күн бұрын

    जय होस बालेन सर

  • @biradhikari5466
    @biradhikari54665 күн бұрын

    स्याबास बालेन जि धन्यबाद। अाने दिनहरु शुभरहोस

  • @AnitaSingh-vc3tk
    @AnitaSingh-vc3tk4 күн бұрын

    Balen is Future of Nepal 🇳🇵 definitely he create history. Support him guys. 🇳🇵❤️

  • @arpanarpokharel
    @arpanarpokharel6 күн бұрын

    Wow!! Mayor Balen has made us so proud. Hats off to you Mayor!!

  • @krishnabhattrai8598
    @krishnabhattrai85986 күн бұрын

    नगरपिता काे जय हाेस

  • @miraupadhyaya6574
    @miraupadhyaya65746 күн бұрын

    नेपाल को छबीउच्च स्थान प्राप्त भएको छ मेयर बालेन शाह ज्यू ले गर्दा।नेपाल को नेताभन्न सुहाउने बोली बचन र उच्च बिचार ले । बिदेशभुमी मा की बालेन मेयल कीराजा हरुबाट सान देशको छ।

  • @ombhadurghimire4021
    @ombhadurghimire40216 күн бұрын

    जय मेयर बालेन जी-अाफ्नाे देश निर्माण गर्न पछाडी नहटनु हाेस-साथमा जन्ता छाै।

  • @bhularai9071
    @bhularai9071Күн бұрын

    Alen is king Nepal ko San balen Saha Jay balen sir 🙏🙏🙏❤️❤️❤️❤️

  • @ramchandragodar
    @ramchandragodar6 күн бұрын

    ढंगा हानेर,मान्छे मारेर आको नेता र अध्ययन गरेर,पढेर आको नेता को बिचमा कति फरक हुनि रहेछ नेपाली झोले जनता हरुले बालेन साह बाट सिक्नु ज़रूरी छ । Iam with Mr. Balen…!!!

  • @teknathguragain2500
    @teknathguragain25006 күн бұрын

    जय बालेन जय नेपाल 💕

  • @laxman4760
    @laxman47602 күн бұрын

    Jai Nepal 🇳🇵🇳🇵🇳🇵. Jai Er. Balen🙏🙏🙏

  • @dependralamichhane4727
    @dependralamichhane47276 күн бұрын

    जनप्रतिनिधि होस त बालेन जस्तो अझै नेपाल को प्रधानमन्त्री बनेभने धेरै राम्रो हुन्छ नेपाल ।

  • @kashibk1333
    @kashibk13334 күн бұрын

    We need to support balen He is the man of Nepal ❤

  • @cmthani455
    @cmthani4555 күн бұрын

    जयहाेष बालेनकाे

  • @HariShah-si1ec
    @HariShah-si1ec3 күн бұрын

    Great balen shah

  • @user-vh4di2kl9x
    @user-vh4di2kl9x5 күн бұрын

    ढुङ्गा हानेर वा जनआन्दोलन गरेर १७ हजार जनता मारेर कुनै पनि नेता महान् र विश्व बिख्यात बन्दैन । सकारात्मक सोचका साथ knowledge full हुनुपर्छ भन्ने उदाहरणका रुपमा परिचित र महान सोच भएका आदरणीय बालेन शाहालाई लिन सकिन्छ। साच्चै नै आदरणीय बालेन शाहा दाई महान् छन् । यिनी एक मात्र नेपाली जनताका आशा हुन् ।

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke4 күн бұрын

    घुस नखाने नेता देखेर पुराना घुसिया यकतिर बालेन यक्लो तर ९०% जनता बालेनको साथ घुसियाहरुको आखा खुलेको खुल्यइ

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd6 күн бұрын

    🎉🎉🎉🎉🎉 Good concepts Meyear Balan sir 🎉🎉🎉🎉🎉

  • @meenalimbu1458
    @meenalimbu14584 күн бұрын

    God lock balen sir 🙏🇳🇵🇳🇵❤❤

  • @chandrapandey8285
    @chandrapandey82852 күн бұрын

    good

  • @ajaychanyadav3924
    @ajaychanyadav39244 күн бұрын

    Jay ho🎉🎉🎉🎉🎉

  • @user-rk6yr7ee7w
    @user-rk6yr7ee7w6 күн бұрын

    Good job Balen

  • @DhanBahadurTamang-cn9cs
    @DhanBahadurTamang-cn9cs4 күн бұрын

    Wow Great Balen🎉

  • @yamthapa5005
    @yamthapa50056 күн бұрын

    बालेनले ब्राजिलमा बोलेको अहिलेसम्म नेपालको कुनै राजनिती नेता काङ्ग्रेस चोर र एमाले दलालको नेताहरूले बोलेको छैन बोल्नजान्दैन बुद्धि छैन। बालेन यो देशको प्रधानमन्त्री बन्नुपर्छ यदि नेपाल र नेपालिको बिदेशमा इज्जत बन्नेछ। जय बालेन।

  • @sitasharma4784
    @sitasharma47846 күн бұрын

    खुसि का आँसु आउँछ कति महान हुनु हुन्छ हजुर कति राम्रो बिचार छ हजुर मा

  • @tikadangal2548
    @tikadangal25484 күн бұрын

    बिस्वको हिरा मेयर बालेन शाहा लाइ सबै नेपालि जनताले माहानगरको बिकशमा सहयोग गरौ।

  • @rehanagopali4385
    @rehanagopali43856 күн бұрын

    Jy balen sar

  • @KamalaGm-tb6np
    @KamalaGm-tb6np5 күн бұрын

    Jay balen shaha 🎉🎉❤

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on5 күн бұрын

    Balean is king of Nepal❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KhadakRokaya-gl1uc
    @KhadakRokaya-gl1ucКүн бұрын

    Balen shah king 👑

  • @LaxmanGiri-pi5kt
    @LaxmanGiri-pi5kt5 күн бұрын

    I salute sir

  • @user-ss4em1fz7g
    @user-ss4em1fz7g6 күн бұрын

    Wow great 👍 our Balen 🦁.

  • @RajivSunuwar
    @RajivSunuwar6 күн бұрын

    मेयर भयर यत्तिकोत गर्नु नहुने हो❤❤❤ चोर भ्रस्टाचार नेताहरु भनाउदाकोत यति गरेभनेत दिन गयोत। मन्त्रीहरुले भाषा ट्रान्लेट गर्ने भरौटे बोकेर भ्रमण हिन्छन। आभारिछु🙏🙏🙏 हार्दिक बधाई अनि धन्यबाद मेयर साब नेपालिमापनी जन्मियका रहेछन देशको छोरा भन्ने परिचय दिनुभयको छ🙏🙏🙏

  • @user-ye6ie1kc5i
    @user-ye6ie1kc5i6 күн бұрын

    Great Maher Mr balen jeu

  • @deeptamang1198
    @deeptamang11986 күн бұрын

    Dhanyabad Jaya Nepal Jaya balen saha❤❤❤❤🌹💐💐👏

  • @sangitapaudel9493
    @sangitapaudel94935 күн бұрын

    Good speech🙏🙏🙏

  • @AllinOne-kz3ss
    @AllinOne-kz3ss6 күн бұрын

    Support garam sathi haru,❤❤❤❤

  • @rishiramrijal4506
    @rishiramrijal45066 күн бұрын

    Desh ko hero balen sha

  • @saralachaudhary2010
    @saralachaudhary20105 күн бұрын

    जय बालेन सर

  • @purnawaiba1108
    @purnawaiba11086 күн бұрын

    Jay baalen

  • @rajupathak2298
    @rajupathak22985 күн бұрын

    Great Balen

  • @manjustha6555
    @manjustha65556 күн бұрын

    Jay hos balen sir vagawanlay sadai rachaya garun

  • @Gopisedhain
    @Gopisedhain6 күн бұрын

    Huge congratulation, mayor Balendra Sah. We Nepali, particularly, the Kathmanduits are proud of that our mayor is respectfully heard in the global fourm like Global Metropolis Conventions.

  • @menukakhadka-yl1zz
    @menukakhadka-yl1zz5 күн бұрын

    Good luck 👍 💓

  • @paradisevillanagarkot
    @paradisevillanagarkot4 күн бұрын

    Good balen sir

  • @User3d4b
    @User3d4b6 күн бұрын

    We are proud of you🙏🇳🇵

  • @sushmachand6317
    @sushmachand63175 күн бұрын

    Good luck 👍

  • @sagarneupane7512
    @sagarneupane75124 күн бұрын

    Balan saha is a great person❤❤❤❤❤

  • @yogirajuttamnath7654
    @yogirajuttamnath76545 күн бұрын

    बालेन र ज्ञानेन्द्र शाही नेपालकन हिरा हुन् ।

  • @PremRaj-jy3wy
    @PremRaj-jy3wy5 күн бұрын

    Great

  • @mayagiri1880
    @mayagiri18804 күн бұрын

    Good luck sir 🙏🙏🌹🌹🤞🤞♥️♥️🇳🇵🇳🇵 ;;

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka7316 күн бұрын

    Jaya hos balen sir

  • @mayabasnet56
    @mayabasnet566 күн бұрын

    Wow balen shah great speech proud of you great achievement ❤❤❤❤❤

  • @laxmibhatt5612
    @laxmibhatt56126 күн бұрын

    Congratulations respected mayer Balen sir.

  • @devendrajoshi6162
    @devendrajoshi61625 күн бұрын

    Good luck balen

  • @balramchaudhary3511
    @balramchaudhary35114 күн бұрын

    Jay,,balen,jay,,jantta,,jay,desh

  • @dilliramgiri524
    @dilliramgiri5246 күн бұрын

    balan is real hero. Balan is very good.jindabad balan sha jay balan sha

  • @jackieskart3770
    @jackieskart37706 күн бұрын

    Wow great speech Balen sir

  • @ramshrestha5792
    @ramshrestha57925 күн бұрын

    Very nice

  • @GyanendraShrestha-zp3ue
    @GyanendraShrestha-zp3ue5 күн бұрын

    Good 🙏👍

  • @CBTHAPA-do3hc
    @CBTHAPA-do3hc5 күн бұрын

    I am very proud of you.

  • @shreedharadhikari4973
    @shreedharadhikari49735 күн бұрын

    balen is the best

  • @Sunkoshimedia
    @Sunkoshimedia5 күн бұрын

    Nice🎉🎉

  • @bejindragautam3743
    @bejindragautam37436 күн бұрын

    Great! Jai Balen...

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri86676 күн бұрын

    Good luck balen sir badhaix

  • @vishnukumarkumar8249
    @vishnukumarkumar82496 күн бұрын

    God bless you balen sar 🇳🇵🙏

  • @gopaloli292
    @gopaloli2926 күн бұрын

    Thanks, mr.balen.very very good and most importent or seriously thinks for Nepalies people. OK.

  • @SiddhiMaharjan-ke8id
    @SiddhiMaharjan-ke8id6 күн бұрын

    Jaya nepal

  • @potaladigital1439
    @potaladigital14396 күн бұрын

    Well said Balen Bro❤👍👌✌️🙏

  • @udaythapa1353
    @udaythapa13536 күн бұрын

    Good job balena shaha

  • @GovindaKc-sk1tl
    @GovindaKc-sk1tl6 күн бұрын

    Good Balen

  • @gangabasnet182
    @gangabasnet1826 күн бұрын

    Jaihos❤❤❤❤

  • @neenaregmi6811
    @neenaregmi68116 күн бұрын

    नेपाललाई चाहिने व्यक्तिलाई नेता भनौदाले आफ्नो योग्यताले भ्याउन नसक्ने क्षमता भएको देखेर सुधार गरि सकेको कामलाई हस्तक्षेप गरेका छन् ।अबको स्थानीय चुनावमा पार्टीभित्रका व्यक्तिलाई हैन बालेन जस्ता सक्षम व्यक्तिलाई हामी जनताले विजय गराउनुपर्छ।

  • @dhanisharabaijali9289
    @dhanisharabaijali92896 күн бұрын

    good speech

  • @kimkimchi9925
    @kimkimchi99256 күн бұрын

    jay balen

  • @user-eq4lo8qk4s
    @user-eq4lo8qk4s6 күн бұрын

    Nepal ra Nepali Janata ko Bhalo Sochne Yak Matra Rajneta Balen Shah❤❤❤

  • @rajukc1432
    @rajukc14326 күн бұрын

    Grate

  • @shreeramthapa6885
    @shreeramthapa68856 күн бұрын

    Thank u Balen.

Келесі