अस्मिता डल्लाकोटी बिहे पछि श्रीमान सहित इन्द्रेणीमा, बुढाबुढीले दोहोरीमै खोले घरभित्रका रहस्य । HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #AsmitaDallakoti_ShaktiGodar #LiveShow #

Пікірлер: 450

  • @Indreni.Com2073
    @Indreni.Com2073 Жыл бұрын

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕

  • @Secretqueen12737

    @Secretqueen12737

    Жыл бұрын

    😊

  • @laxmiale6480

    @laxmiale6480

    Жыл бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tarapaudel8364

    @tarapaudel8364

    Жыл бұрын

    Aq@QAA@@@AAA

  • @LuckyOli840

    @LuckyOli840

    Жыл бұрын

    ❤❤❤❤❤

  • @nirajrijal6474

    @nirajrijal6474

    Жыл бұрын

    😏😏

  • @riddikarki8755
    @riddikarki87559 ай бұрын

    अस्मिता र शत्ती दुवैको मन पर्यो शत्तिको दोहोरी सुनेको थिईन यति राम्रो रैछ अब भाग २ पनि ल्याउनु पर्यो र दुवैजनालाई दाम्पत्ती जिवनको शुभकामना गितमा जस्तो यथार्थमा नहोस् ❤

  • @retakatri8738
    @retakatri8738 Жыл бұрын

    सार्है राम्रो गित 🙏🙏🙏 बधाई छ यो जोडीलाई पनि इन्द्रेणीमा देख्न पाउँदा 🙏🙏🙏

  • @retakatri8738

    @retakatri8738

    Жыл бұрын

    🙏🙏🙏🙏

  • @PratyashiGroupNepal

    @PratyashiGroupNepal

    Жыл бұрын

    thank you

  • @sportdls21chanal32

    @sportdls21chanal32

    10 ай бұрын

    ​@@PratyashiGroupNepal, 😮😅😅😅🎉❤uty😮notes ब

  • @TikaBudhaxettri747
    @TikaBudhaxettri747 Жыл бұрын

    जय इन्द्रेणी🙏❤️🤗 जय शक्ति अस्मिता my favorite couple❤️❤️🤗

  • @JESUS10608

    @JESUS10608

    Жыл бұрын

    सेम❤❤❤🎉

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 Жыл бұрын

    आज बल्ल इन्द्रेणीमा देख्न पाइयो दुबै जना भाइ बहिनीलाई धेरै धेरै सुभकामना छ।आहा कति रमाइलो दोहोरी ।फेरि फेरि पनि सुन्न पाइयोस्

  • @subhadrashrestha8098

    @subhadrashrestha8098

    Жыл бұрын

    Awba suman pariyar ra Asmita lai ni bolaunu na krishan dai 🙏🙏

  • @user-ls3lz2bx8h
    @user-ls3lz2bx8h4 ай бұрын

    आहा आज फेरि बबाल रमाइलो हुने भयो lndrni मा 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤जय कृष्ण दाई🎉❤

  • @Pujadevkota0921
    @Pujadevkota09219 ай бұрын

    यकदम उत्क्रीस्ट दोहोरी शक्ति गोदार दाजु र अस्मिता डाल्लाकोटि/ गोदार को❤❤❤❤❤ अझै प्रगती गर्दै जानू होला🙏❤️❤️❤️

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Жыл бұрын

    आहा अस्मिता का श्रीमान र श्रीमती बीचको दमदार दाेहाेरी बिहे पछि पहिलोपटक ईन्द्रेणीमा देखेन पाईयाे धेरै खुशी लाग्यो 🎉🎉🎉❤❤

  • @shantibaral6769
    @shantibaral6769 Жыл бұрын

    साहै मन छुने गित जय इन्देणि❤️❤️❤️❤️🙏🙏🙏🙏👌👍️👍️👍️

  • @khusburawat6918
    @khusburawat6918 Жыл бұрын

    सारै राम्रो गित बधाई छ यो जोडिलाई 🙏🙏🙏🙏🙏💓💓

  • @clovevange4432
    @clovevange4432 Жыл бұрын

    अस्मिता नानीलाई अनगिन्ती शुभकामना बैबाहि जीवन सदा सफलताको कामना 🌹🌹🙋‍♀️🙋‍♀️🌹🌹👌👌

  • @shibabhattarai740
    @shibabhattarai740 Жыл бұрын

    मन पर्ने गायिका अस्मिता sis र शक्ति ब्रो जोडिको दमदार दोहोरी बधाई तथा सुभकामना❤❤ जय इन्द्रेणी 🙏🙏❤️🌈🌈🌈

  • @pritamregmi940
    @pritamregmi940 Жыл бұрын

    जय इन्द्रेणी जय शक्ति अस्मिता 🙏🙏🙏🙏🙏💗💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @naranaryal5124
    @naranaryal5124 Жыл бұрын

    नमस्कार सम्पुर्ण आज त बुडा बुडि को दोहोरी शुन्न पाइयो ।जय इन्द्रनी 🙏💘👌❤️ दाम्पती जीवन सुख मय होस

  • @kuwaitstar8301

    @kuwaitstar8301

    Жыл бұрын

    🙏🙏जाेडि दामि हाे हजुर👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @guruprasadn4375
    @guruprasadn4375 Жыл бұрын

    अस्मिता न हासेको सायद बिहे मा मात्र होला मुस्कान कि खानि दोहोरी कि रानि अस्मिता डल्लाकोटी को दोहोरि जति सुन्यो उति सुनौ सुनौ लाग्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ

  • @bhupeshchalagain6770

    @bhupeshchalagain6770

    Жыл бұрын

    म पनि छु अस्मिताकाे गित कहिले अाउला भनेर कुरेर बस्छु❤❤

  • @user-of4ni7hh8t

    @user-of4ni7hh8t

    Жыл бұрын

    Ma ni same ho hjr❤❤❤❤❤

  • @apsaraniroula7679

    @apsaraniroula7679

    Жыл бұрын

    म पनि छु अस्मिताको गित सुनी miss you asmita sis

  • @rockygammer7937

    @rockygammer7937

    Жыл бұрын

    Sem ho mapani❤❤❤❤❤❤❤

  • @HiraDhami-js1tk

    @HiraDhami-js1tk

    Жыл бұрын

    Mani xu 🥰

  • @SubhadraPaudel
    @SubhadraPaudel Жыл бұрын

    शक्ति जि र अस्मिता जि धेरै राम्रो गाउनु भयो ।

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Жыл бұрын

    सारै राम्रो जोडि अस्मिता शकति भाइलाई साथै इन्रेणि झन् राम्रो कार्यक्रम छ सबैलाई शुभकामना

  • @shakti11223
    @shakti11223 Жыл бұрын

    नमस्कार सम्पुर्णमा ❤️🙏 धेरै जनाले हजुरहरु इन्द्रेणी किन नजानु भएको हो? इन्द्रेणी मार्फत दोहोरी हेर्न चाहन्छौ भनेर म्यासेज गरिरहनुहुन्थ्यो। आज भने लामो समयपछी सबैको प्रीय कार्यक्रम इन्द्रेणी मार्फत हामी श्रीमान श्रीमती उपस्थित भएर रमाइलो दोहोरी गाउने प्रयास गरेका छौ। कृपया एकपटक पूरा भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला है ❤️🙏

  • @bishnukhatri3648

    @bishnukhatri3648

    Жыл бұрын

    बुढा बुढी मिलेर लोकदोहिरी अझ रमाइलो बनाउनु ल सुभकामना

  • @user-gf4gc2zo7h
    @user-gf4gc2zo7h6 ай бұрын

    दुबै उत्कृष्ट कलाकारहरुलाइ बैवाहिक जीवनको हार्दिक मंगलमय सुभकामना ❤️❤️❤️👑👑👑🇳🇵🇳🇵🇳🇵

  • @YashodaKhanal-dq4zm
    @YashodaKhanal-dq4zm Жыл бұрын

    सारै मन पर्ने जोडी कति रमाइलो दोहोरी 😊😊❤️❤️❤️❤️

  • @user-xx2zu9rr1z
    @user-xx2zu9rr1z Жыл бұрын

    यो होनि दोहरी भनेको ❤❤❤ धेरै धेरै शुभकामना साथै माया पनि सम्पूर्ण मा

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Жыл бұрын

    असाध्यै रमाइलाे गित श्रीमान श्रमतीबीचकाे सान्दर्भिक कथा वस्तुले भरिएको धन्यवाद शक्ति र अस्मिता दुवैलाई

  • @sanurayamajhi6837
    @sanurayamajhi6837 Жыл бұрын

    शक्ति दाइको नि शब्द त बराबर टक्करको आउदो रैछ दामि👍️👍️👍️

  • @nirojaryal5652
    @nirojaryal5652 Жыл бұрын

    दोहोरीको विषय जस्तो वास्तविक जीवनमा कहिलै नहोस्, धादिङे चेली अस्मिताको जोडीलाई शुभकामना।

  • @kulmanbudha9753
    @kulmanbudha9753 Жыл бұрын

    जय गित जय सङ्गीत जय इन्द्रेणी साथै बैनी ज्वाइँ लाइ शुभकामना छ !❤

  • @nawinrai2557

    @nawinrai2557

    Жыл бұрын

    ❤❤❤❤❤❤❤

  • @prakashbohara639
    @prakashbohara639 Жыл бұрын

    मलाइ मन पर्ने गायक गायिका❤❤🙏🙏🙏

  • @StarTechnologi
    @StarTechnologi Жыл бұрын

    आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤

  • @gopalacharya8180
    @gopalacharya8180 Жыл бұрын

    ❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤सम्पूर्ण सयोगि हात हरु लाई धेरै धेरै शुभकामना छ ❤❤❤ जय ईन्देणी ❤❤❤❤

  • @dhanapatidevkota

    @dhanapatidevkota

    Жыл бұрын

    1 30:35

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    अस्मिता बहिनी भाई दुई जना लाई धेरै धेरै बधाई छ दाेहाेरी गित राम्रो छ धेरै रमाइलो सुभकामाना छ जय भगवान् जय नेपाल

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 Жыл бұрын

    कति रमाइलो हो मुसि र शक्ति भाइ को दोहोरि❤️❤️❤️❤️

  • @hirathapa4966
    @hirathapa4966 Жыл бұрын

    आज अस्मिता को जोडी को सारै राम्रो दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो इन्द्रेणी टीम लाई धन्यबाद जय इन्द्रेणी💐💐💐

  • @shivadhakal1823
    @shivadhakal1823 Жыл бұрын

    शक्ति भाई र अस्मिता नानी को दोहरी बेजोड राम्रो लागेव शुभकामना दुबैलाई।

  • @premkhatriofficial
    @premkhatriofficial Жыл бұрын

    यो होनि त दोहोरी भनेको दुबै जनाको तेतिकै मिठो र चोटिलो प्रहार उत्कृष्ट लाग्यो आजको दोहोरी 🙏❤️ नेपालगन्ज 👍️

  • @belkumarisunar690
    @belkumarisunar690 Жыл бұрын

    आहा आज फेरि बबाल रमाइलो हुने भयो Indreni मा 🎉🎉🎉🎉🎉❤❤❤❤❤जय कृष्ण दाई

  • @hariacharya6034
    @hariacharya6034 Жыл бұрын

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @khumraj5858
    @khumraj5858 Жыл бұрын

    नयाँ भाकामा सार्है राम्रो दोहोरी सुन्न पाइयो दाम्पत्री जीवन को शुभकामना शक्ति र अस्मिता लाई

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Жыл бұрын

    खोइ, कसरी के भन्नी ! भित्री ब्यक्तिगत कुरा कै दोहोरी ले झ्याउ लाग्यो ! शुभकामना भनम !

  • @laxmidarnal3658
    @laxmidarnal3658 Жыл бұрын

    Sarai mitho xa dohori Asmita and Shakti Dai ko yastai gari sahdai dekhana paias dohori ❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @NamrataKarki-sq5rm
    @NamrataKarki-sq5rm5 ай бұрын

    अजा अस्मिता को जोडी को सारै राम्रो दोहोरी सुन्न पाउँदा म धेरै धेरै खुशी लाग्यो इन्देनि टिमलाई धेरै धेरै धनयवाद ❤❤❤❤❤❤❤❤

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Жыл бұрын

    अाहा कति राम्रो जोडि तेसै माथि गित पनि धेरै धेरै राम्रो छ सुभ कामना सबैलाई 👌👌👌👌👌🌿🌿🌿🌿🌺🌺🌺🌺🌹✅✅✅✅💃💃💃💃💃🙏🙏🙏🙏🙏

  • @singhchandra4510
    @singhchandra4510 Жыл бұрын

    नव दाम्पत्य जिवनको धेरै शुभकामना । नव जोडीको नया भाकाको दोहोरी पनि असाध्यै रमाइलो भयो ।जय इन्द्रेणी ।

  • @sujanlama6140
    @sujanlama6140 Жыл бұрын

    Wow nice dohori ❤❤❤ 💃💃💃👏👏👏badhai xa yo jodilai saphaltako subhakamana

  • @kamalashrestha9338
    @kamalashrestha9338 Жыл бұрын

    स्मिता र हाम्रै भानु तनहाैका शक्ति बाबू श्रिमान श्रीमती मिलेर सारै राम्राे दाेहाेरि गाउनुभाे फेरि पनि यस्तै रमाईलाे दाेहाेरि सुन्न पाईयाेस धनेबात ईन्दे्णि टिम लाई र दाेहाेरि गायक गाईका बाबू नानि लाई

  • @kesaribakabal5311
    @kesaribakabal5311 Жыл бұрын

    पाल्पा देखि हेर्दैछु उच्च सम्मान छ अस्मिता र शक्ति जि को सारै राम्रो स्वर शब्द पनि अझै हेर्न पाइयोस धेरै मन प्रछ लोक सङित

  • @mainakarki3859
    @mainakarki3859 Жыл бұрын

    आहा साह्रै राम्रो दोहोरी गाउनु भयो धेरै धेरै धन्यवाद अस्मिता र उहाको श्रीमान शक्ति भाइलाइ❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr Жыл бұрын

    सक्ती जी को माया को सक्ती अस्मिता को माया को पावर ले ताने छ❤🎉 सुपर दोहोरी सुपर जोडी 👍👍👍 दाम्पत्य जीवनको सुभकामना( S❤A ) जय ईन्द्रेणी जय क्रिष्ण दाइ ❤❤।

  • @bimalathakuri5823
    @bimalathakuri5823 Жыл бұрын

    धन्यवाद यस्तै मीठो दोहरी गाउने गर्नु पर्छ बुराबुरी भयर जेरी सीसर सङकर छेत्री जस्तो बुराबुरीको दोहरी अतीपती खोलाखोल नगर्नु है दर्सक अगाडि फेरी बोछोड हुन सक्छ तेही भयर दोहरी गाउँदा बीचार पुरायर गाउँनु होला है ❤❤🙏🏻🙏🏻❤

  • @laxmighimire9319
    @laxmighimire9319 Жыл бұрын

    म अस्मिता को बिग फ्यान ❤❤❤❤

  • @pramila6972
    @pramila6972 Жыл бұрын

    अतिनै रमाईलाे दाेहाेरी सफलताको शुभकामना अस्मिता बैनि र शक्ति ज्वाइलाई ❤❤❤❤

  • @sapubhujel331
    @sapubhujel331 Жыл бұрын

    Ashmita di kotw pahilai Dekhi fan ho aaha jhan vinaju kada 🥰🙏

  • @hrtvnepal2859
    @hrtvnepal2859 Жыл бұрын

    सार्है राम्रो लाग्यो भाइ बुहारी को दोहोरी ❤❤❤❤❤

  • @deevichand-zl3sr
    @deevichand-zl3sr Жыл бұрын

    आज त किन अस्मिता दिदिको स्वर कापेको छ त 🙊🙊 अति मार्मिक शब्द 👌👌👌❣️😋😋

  • @majbunmiya952
    @majbunmiya952 Жыл бұрын

    Sarai ramro lagx hajurharuko jodiko dohori

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    शति गाेदार भाई र अस्मिता डल्लकाेटी बहिनीको दाेहाेरी गित राम्रो धेरै धेरै रमाइलो भयो धन्यवाद सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Жыл бұрын

    ❤❤❤❤❤❤ WAO- WAO- WAO Beautiful singing by sweet live folk duet singer Asmita Ji and her lovely husband Shakti JI. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤

  • @ShivaSharma-wo8lw
    @ShivaSharma-wo8lw Жыл бұрын

    गीत गाएको मन पर्यो । जोडी मिलेकै रहेछ ।

  • @sapanadevkota2733
    @sapanadevkota2733 Жыл бұрын

    Aahaa❤❤❤kati mitho ❤❤dubai ko ❤❤❤

  • @sukumbabu7538
    @sukumbabu7538 Жыл бұрын

    भाइले गराएकाे धेरै धेरै मन परयो

  • @HamiBalbalika
    @HamiBalbalika Жыл бұрын

    धेरै रमाइलो भो। सबै कलाकारहरुमा धन्यवाद टक्र्याए। 🙏❤

  • @padamshrestha8976
    @padamshrestha8976 Жыл бұрын

    आहा मुसि बहिनी र शक्ति भाइ को सहि सवाल जवाफ सुनी रहु जस्तो

  • @SeemaBasnet-zg5is
    @SeemaBasnet-zg5is Жыл бұрын

    कति रमाइलो भाे दाेहाेरि asmitaदिदि कति सस्कारि हुनुहुन्छ ।

  • @DurgaChhetri-ki5zw
    @DurgaChhetri-ki5zw Жыл бұрын

    अति राम्रो लोक दोहरी❤❤❤

  • @Gunjanrawat8255
    @Gunjanrawat8255 Жыл бұрын

    आहा कति राम्रो दोहोरी अस्मिता दिदि र शक्ति दादा को ❤❤

  • @pashupatirawat7108
    @pashupatirawat7108 Жыл бұрын

    धेरै धेरै शुभकामना दाई लाई र दिदि लाई ❤❤❤

  • @asmitagyawali2043
    @asmitagyawali2043 Жыл бұрын

    सारै मिठाे र सारै नै राम्राे , रमाईलाे दाेहाेरि ❤❤याे जाेडि यस्तै रहाेस्

  • @krishnapaudel8926
    @krishnapaudel8926 Жыл бұрын

    असाध्यै रमाइलो लाग्यो। शक्ति र अस्मितालाई धेरै धेरै धन्यवाद छ। जय कलाकार जय इन्द्रेणी!

  • @tilchanaryal3184

    @tilchanaryal3184

    Жыл бұрын

    l@😊😊

  • @suma7965

    @suma7965

    Жыл бұрын

    😊

  • @harisarangajurel9886
    @harisarangajurel9886 Жыл бұрын

    आहा कति मिठो गित

  • @gangabasyal2963
    @gangabasyal2963 Жыл бұрын

    Dohori ki bisaya bastabik jiwan ma kaila naaayosh. Sarai ramro prastuti.

  • @khumraj5858
    @khumraj5858 Жыл бұрын

    ल बधाई छ दुबै जनाको कडा प्रस्तुति

  • @yubaoli3432
    @yubaoli3432 Жыл бұрын

    सफलताकाे शुभकामना दुबैजनालाइ❤❤

  • @sumanneupane725
    @sumanneupane725 Жыл бұрын

    रमाइलो दोहोरी बधाई छ दुबै जोडिलाइ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Жыл бұрын

    सारै रमाइलो दोहोरी शुभकामना ❤❤❤

  • @parbatachimariya3448
    @parbatachimariya3448 Жыл бұрын

    एकदम राम्रो लाग्छ हजुरहरुको गीत म सधैं हेर्ने गर्छु झापा देखि🙏🙏

  • @birendraranabhat5303
    @birendraranabhat5303 Жыл бұрын

    म पनि तनहुँको मान्छे तर शक्ति जी हजुरलाई बिहे पछि मात्र चिने, यस्को लागि अस्मितालाई बधाई छ। कला दुबैको बराबर छ।

  • @munagautam9562
    @munagautam9562 Жыл бұрын

    सारैनै मिठो स्वर जोडी👫💜 राम्रो❤❤❤❤

  • @ambikapandey3836
    @ambikapandey3836 Жыл бұрын

    निकै खुसी लाग्यो इन्द्रेणी मा हजुरहरुको दोहोरी देख्न सुन्न पाउदा❤❤❤❤❤ निकै रमाइलो दुबैको उत्कृष्ट प्रस्तुति ❤❤❤❤❤❤❤❤❤❤❤

  • @gitagita-653
    @gitagita-6536 ай бұрын

    Wooowww at mitho lagyo❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @premshrestha3472
    @premshrestha3472 Жыл бұрын

    सफलताको शुभकामना हरु लाई।

  • @dipabelbase3779
    @dipabelbase3779 Жыл бұрын

    Wow sakti dada & asmita sister

  • @ritabika767
    @ritabika767 Жыл бұрын

    आजको दाेहाेरि रमाइलो छ र ईन्द्रनिकाे बिबिन दिसय झन राम्रो

  • @humlalbhusal233
    @humlalbhusal233 Жыл бұрын

    💘❤️💗💕👄👄आहा लु बधाइ अनि सफलताको कामना धेरै राम्रो छ दाम्पत्या जोडी लाई सुभकामना सम्पूर्ण मा लभिङ मिसिङ सोमच 👄👄💕💗❤️💘

  • @hirakcofficial2168
    @hirakcofficial2168 Жыл бұрын

    आहा सारै राम्रो दोहोरी 🙏🙏🙏❤️❤️❤️❤️

  • @RoshanKumar-po5fs
    @RoshanKumar-po5fs Жыл бұрын

    🇮🇳🙏👍🇳🇵bhai ra baini lai dhanebat dubai safai khusi rahan good luck

  • @rajendrasigdel9203
    @rajendrasigdel9203 Жыл бұрын

    Very very good both couple

  • @manmayalimboo5174
    @manmayalimboo5174 Жыл бұрын

    इंद्रेणी घर dami बनाउनु vaya xa 👌👌👌👌👌👌

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 Жыл бұрын

    Congratulations ❤❤Asmita Shakti❤❤best of life😅😅

  • @user-gp7yb4dd9v
    @user-gp7yb4dd9v3 ай бұрын

    ❤❤❤congratulations ❤❤kalakar,❤❤skti,Ra,Asmitako,damptijodiko❤❤❤

  • @gagansinghthagunna8792
    @gagansinghthagunna8792 Жыл бұрын

    Sarae uttam dohori dubai jana lae shubhakamana ch

  • @devpujara8959
    @devpujara89594 ай бұрын

    इन्देनी मा अस्मिता लाई गित गाउनु अझै बोलये हुन्ठ्यो

  • @hemlalsuberi8876
    @hemlalsuberi8876 Жыл бұрын

    Awesome! Congrats to Asmita nd Shakti !!

  • @KalaKatuwal-mg3ey
    @KalaKatuwal-mg3eyАй бұрын

    Ramro xa dohori yo Jodi kasaiko akha nalagos hy didi and vena

  • @minabelbase3064
    @minabelbase3064 Жыл бұрын

    आहै कति रमाईलो जोडि

  • @kishanban4037
    @kishanban4037 Жыл бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान सबैलाई नमस्कार छ साउदि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤

  • @amritaghimire9531
    @amritaghimire9531 Жыл бұрын

    Sarai ramailo dohori

  • @gopalbasnet5998
    @gopalbasnet5998 Жыл бұрын

    धेरै धेरै शुभ कामना छ शक्ति सरलाई र असमीता बैनीलाई सारै मीठाे दाेहाेरी सुनाउनु भयाे अझै परगती हुँदै जायाेस जय नेपाल

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Жыл бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤ WAO- WAO- WAO- WAO- WAO WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ GREAT JOB INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤

  • @jyotikharel094

    @jyotikharel094

    Жыл бұрын

    😂Pgpwrok jchhhhkk lhry,b z nnnzi

  • @premnathpaudel2224
    @premnathpaudel2224 Жыл бұрын

    जय इन्देणी लोक गायकहरूलाई शुभकामना व्यक्त गर्दछु 🌈🍀🎈🍀🌈

  • @sanjeevdhungel2732
    @sanjeevdhungel2732 Жыл бұрын

    अती राम्रो रमाइलो हासेर सकियो दोहोरी ❤❤❤अस्मिता बहिनिको दोहोरी त्यस्तै मान्छे त्यस्तै स्वार कसरी बयान गरू ❤❤❤

  • @fireash5807
    @fireash5807 Жыл бұрын

    धेरै रमाइलाे भयाे 👌❤️👌

  • @ramuchalise7166
    @ramuchalise7166 Жыл бұрын

    चटपट र पानीपुरी पनि खान दिन्नौ भन्न छुटेछ अस्मिता बैनि😍😍❤️🙋

Келесі