अमेरिकाले सन्दीपलाई भिषा नदिए पछि आक्रोशित Dr.KC ले दिए कडा चेतावनी,रविले कसैलाई नछोड्ने खुलासा।

#drsurendrakc
#prachanda
#rabilamichhane
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 53

  • @shibarana4395
    @shibarana439524 күн бұрын

    शिव जि को तान्डब नाच नाच्नु पर्छ रबिले

  • @user-cd7bd3nt2b
    @user-cd7bd3nt2b23 күн бұрын

    सबैले जनता हरु ले रबि लाई शात दिनु परछ

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq24 күн бұрын

    Good

  • @yajnaprasad3927
    @yajnaprasad392724 күн бұрын

    Ramro bichar sir ko

  • @lokchhetri9117
    @lokchhetri911723 күн бұрын

    Exactly ❤

  • @khadgajitlama6198
    @khadgajitlama619823 күн бұрын

    डा.साब हार्दिक नमन। नागरिकता र रहदानीमा डामेका लगायत जन तथा राष्ट्रघाती सब कारबाहीमा आउनु पर्छ।सब मौसेरे भाईहरु।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy22 күн бұрын

    सुरेन्द्रजी याे महजाेडी ले अहिले सम्म जनता बाट कमायकाे मान अाफ्नै बाेलिले साफगरे,यस्ता ब्याक्ती ले नबुझ्नु सारै दुखलाग्छ,पत्रकार बन्धेजगरेकाे हाेईन,तेसभित्रकाे बिकृती साफगरेकाे।सत्य लाई सत्य र झुट लाई झुट भन्न सक्नुनै माहानता हाे।

  • @rambahadurthapamagar5543
    @rambahadurthapamagar554323 күн бұрын

    good

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy22 күн бұрын

    सुरेनन्द्र जी तपाईं बुद्वीजी हरू हरू,राष्टबादि वकिलहरू िमलेर रबीलाई पुर्णसाथ दिनुभयाे भने शेर मात्र हैन सिंह पनि जेल जान्छ,जय रबि ।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari965923 күн бұрын

    सहकारी ठगको लागी यती सारो नगिर्नु र डा. साब!

  • @donerastrabadi

    @donerastrabadi

    23 күн бұрын

    tyo ta bholi dekhinxa bhai herdai gara

  • @dadhithapa1555
    @dadhithapa155524 күн бұрын

    कैलास र नेका हरु आफुले थापेको जालमा आफै परेको फसेको भन्न सकिन्छ होला।पापको घडा भरिएपछि पोखिन्छ भन्थे,तेहि भैरहेको छ।

  • @bhojchhetri8753
    @bhojchhetri875323 күн бұрын

    डाक्टर साब दुर्गा प्रसाईं को जति भ्यु आउन छाडयो ।अब बार्ता कम गर्नुस

  • @harishrestha3214
    @harishrestha321422 күн бұрын

    Rabi good jobs ❤

  • @bharatbaral820
    @bharatbaral82023 күн бұрын

    नेपाली जनताले बुझे हुन्छ,रवीले याे देशमा केही गर्न सक्तैनन् ।सक्ने भए आफ्नाे फाईल खाेल्न दिनु पर्थ्याेतर कानूनले नै दिदैन बाैद्विक भन्छन चेतनाभया जयहाेस।

  • @manbdrk.c.8397
    @manbdrk.c.839723 күн бұрын

    सन्दीप देखि अमेरीका समेत डरायाे ,त्यसैले त भिसा दिएन

  • @chakgurung3175
    @chakgurung317523 күн бұрын

    रबि क‍ जय

  • @khagendrarai9821
    @khagendrarai982123 күн бұрын

    पक्राउ मात्र के गर्नु सुबिधा सम्पन्न अस्पतालमा केहि दिन राख्यो चोख्याएर छडिदिन्छन् यो हो कार्वाहि ?

  • @bikashthapa704
    @bikashthapa70424 күн бұрын

    Honi Dr.surendra kc

  • @khadgajitlama6198
    @khadgajitlama619823 күн бұрын

    डा. साब हार्दिक नमन। जन तथा देशघाती कोहि पनि कारबाही बाट छुट्नु हुन्न।कारबाही रहदानी र नागरिकता बाट डामेका;15% किर्ते भर्पाइ; $१लाख तलब त्याग गरेको फटाहा र स्टनबाजिले गरेको छ।कति बिश्वसनिय?

  • @anoj4sanju
    @anoj4sanju24 күн бұрын

    पहिला सन्दिप लामिछानेलाई सरकारले आतंकबादीलाई जस्तो Red Corner Notice जारी गरेर नेपालमा ल्याएर मृत्‍युदण्ड नै दिने जसो गरि नेपाल झिकायो अहिले सन्दिप लामिछानेको लागि भिषाको पहल गर्दैछ, मान्छे भएर सामान्य चेतना त हुनु पर्ने हो !

  • @gcpashupati
    @gcpashupati23 күн бұрын

    पूरा घटनाक्रम केलाएर हेर्नू डा. साप नेपाल मा एमाले जत्तिको कुनै पार्टी छैन देश र जनताको पक्षमा

  • @subbakhatri9480
    @subbakhatri948023 күн бұрын

    कान्तिपुर त रेटिङ जिरो मा आइ सक्यो सर अनलाइन खबर लाई कुदाउदै छन नागरिक रातो पाटी सेटो पाटिले लुकायो

  • @matribhumiko-maya
    @matribhumiko-maya23 күн бұрын

    माओवादी संसदले केपि ओलि लाई पशुपति मन्दिरको सुन खायो भनेका थिए त्यो कुरा कता गयो ? रवि तुरुन्तै केपी ओलि लाई पक्राउ गर सुन तस्करी माओवादीहरु लाई पक्राउ गर गगन लाई पक्राउ गर माधव र बाबुराम लाई पक्राउ गर

  • @lilagautam3131
    @lilagautam313123 күн бұрын

    माैकामा चाैका,यी बुढालाई नि अस्ति भिषा दिया थेन

  • @hitgurung5840
    @hitgurung584022 күн бұрын

    लु है हजुर Australia बाट आएको tiktok हेरै मोहो जोडी को हालै हुन गएको प्रोग्राम बहिष्कार गरेको छन्

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j24 күн бұрын

    dr sab great

  • @lokendrabadal9425
    @lokendrabadal942524 күн бұрын

    यि डाक्साप एमाले पुर्बाग्रहि भएर बोल्छ्न जहिले नि बेक्कार लाग्छ आज भोलि

  • @gopalthapa3820
    @gopalthapa382023 күн бұрын

    Kehi Gardain Rabile Prachand Jasto Paapi Ko Cabinet zko Minister Fasayo Rabi Lai Oli R Prachand le

  • @lovelysom4460
    @lovelysom446024 күн бұрын

    Nepal ta kantipur ley chalayeko rai6 .....

  • @davidpaneru4550
    @davidpaneru455023 күн бұрын

    Kantipur bhanne ta kharij nai garnu parchha darbar hatyakanda ko kapokalpit samachar banune pro Indian ra mafiya ko sath gath garxa yo kanchhipur po

  • @shankarchau8332
    @shankarchau833223 күн бұрын

    Dr जस्तो मान्छे ले झुठो बोल्छन यार केपी लाई त घाटी रेटे बापत जेल हालेको हो गलत न बोलौ है😂😂

  • @dipeshregmi8797
    @dipeshregmi879723 күн бұрын

    Maile teshai bhaneko chhaina sandip lai visa diyena bhane american embassy ma gayera karauna yaha bashera kina karako?

  • @sundarsingh92
    @sundarsingh9223 күн бұрын

    Ani Oli baa daka ni

  • @yagyarajpandey8625
    @yagyarajpandey862523 күн бұрын

    Rabile hain kailasle cdo lai dhamki dyeko karn yo sthiti aayeko rhechh.

  • @user-qt2to4zh1u
    @user-qt2to4zh1u23 күн бұрын

    अहिले को काङ्ग्रेस ,, ठुलो ब्यानर मा नौलो समाजवाद भनेर लेख्छ राख्छ भित्र काङ्ग्रेस यस्तो गर्छ के काङ्ग्रेस को नौलो समाजवाद भनेको लुटिखानु मात्रै हो र ,,,,,,

  • @tejdhakal6917
    @tejdhakal691723 күн бұрын

    उहाँको कुरा सबै ठिक लाग्छ तर राजाको विरोध चाहिँ किन हो!!! जस्को इतिहासनै राजतन्त्रामक प्राणाली बाट उठेको छ। हाम्रो सामाजिक,धार्मिक ,नैतिक मूल्य मान्यता कसरी उठेको छ ? सामान्य कुरा हाम्रो घरमा हाम्रो महत्त्वपूर्ण भुमिकामा को हुन्छ? बाबू/हजुरबुबा हुन्छ। घरको गार्जेन लाई मिल्काएर राम्रो घर हुन्छ?जहिले पनि नेपालिको DNA मा समस्या छ भने र हुन्छ र? जस्ले मुल्यामान्यता निर्माण गर्ने हो उसैलाइ उखलेर फाले पछि छाडा हुदैन?

  • @dineshrai33782
    @dineshrai3378223 күн бұрын

    यो मान्छे त दहि चिउरेपो रछ म्याकुरी बाइकट आज बाट khalasi surendra

  • @mithugautam7314
    @mithugautam731424 күн бұрын

    पत्रकार पनि खुस्किन लागेकि कसाे ।

  • @dipakchhantyal5133
    @dipakchhantyal513324 күн бұрын

    hijo asti tw rabile arju lai karbahi garyo vane 84 ko pradhanmantri rabi ho vantheu tw mr.dr.दुई जिब्रे

  • @ranjitkhadka2244
    @ranjitkhadka224423 күн бұрын

    America is my county Mr kc

  • @davidpaneru4550

    @davidpaneru4550

    23 күн бұрын

    Napo your country khaire hos ra

  • @rakeshmaharjan9779
    @rakeshmaharjan977924 күн бұрын

    Yo aakrosit vayera k khyasne ho vane?afaile visa napako ris pokdai xa😂😂

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te24 күн бұрын

    jay.rabi.chor.ka....

  • @yogendrabam6678
    @yogendrabam667824 күн бұрын

    American dutadash nepal best kharaj garnu parxa

  • @laikkangsa
    @laikkangsa23 күн бұрын

    Rabi le dr.sab lai salahakar ma niyukti kina diyena? rabi le gaff diyexa dr.sab lai.😁

  • @shambhushah2112
    @shambhushah211223 күн бұрын

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘

  • @user-rk8rx7wr8g
    @user-rk8rx7wr8g24 күн бұрын

    🙏🙏🙏👌❣️🔥🫶

  • @Yrube_commenter
    @Yrube_commenter20 күн бұрын

    Yei video everest nepal le ni haleko cha yaar! Surendra buda le time bhatij haru lai khalti kai patrakar banaye!😂

  • @mahendradhakal2873
    @mahendradhakal287324 күн бұрын

    Comnist hanuman afno muk heri bol.

  • @bharatraya6994
    @bharatraya699423 күн бұрын

    हैन dr काङ्गरेस गलत छ काङग्रेसले समग्र सहकारिको कुरा गर्नु पर्छ नकि खालि रबिको मात्रै नाम राखेर समिति हुनै सक्दैन

  • @anoj4sanju
    @anoj4sanju24 күн бұрын

    पहिला सन्दिप लामिछानेलाई सरकारले आतंकबादीलाई जस्तो Red Corner Notice जारी गरेर नेपालमा ल्याएर मृत्‍युदण्ड नै दिने जसो गरि नेपाल झिकायो अहिले सन्दिप लामिछानेको लागि भिषाको पहल गर्दैछ, मान्छे भएर सामान्य चेतना त हुनु पर्ने हो !

Келесі